इन्द्रेणीकी बालगायिका रबिना बसेलले जन्म दिनकै अवसरमा ओम सेन्चुरीसंग गाइन कडा दोहोरी । Rabina Basela

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #RabinaBasel_OmCenchuri #Birthday_Special
    #Indreni #RabinaBasel_BirthdayProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • บันเทิง

ความคิดเห็น • 181

  • @naranaryal5124
    @naranaryal5124 8 วันที่ผ่านมา +8

    पहिला त रबिना नानु लाई
    जन्म दिन को धेरै धेरै आशिर्वाद आज धेरै दिन पछी ओम सेञ्चुरी इन्द्रेणी
    आउनु भएछ सम्मान सम्पूर्ण दर्शक हरु लाई ❤ जय इन्द्रेणी 🙏🌹🇳🇵👍💯

  • @binabina7708
    @binabina7708 8 วันที่ผ่านมา +5

    रबिना नानुलाई धेरैपछी देखन पाईयाे खुसि लाग्याे ।

  • @bishalmahar25
    @bishalmahar25 8 วันที่ผ่านมา +2

    ओम सेन्चुरि सर र रविना छोरिको उत्कृष्ट दोहोरि धेरै धेरै धन्यवाद !सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै मया छ विशेष मया,विशेष धन्यवाद ,विशेष सम्मान ,विशेष नमन आदरणीय दाइ कृष्ण कंडेल ज्यु लाइ ❤❤❤❤जय इन्द्रेणी ,जय कृष्ण दाइ

  • @nokhiramoli3665
    @nokhiramoli3665 8 วันที่ผ่านมา +4

    गायक ओम सेन्चुरि लाई धेरै समय पछि अाज बाल गायिका रबिना बसस्याल शीत दाेहाेरि गित गायकाे देखना पाउँदा धेरै खुसि लाग्यो ।धन्यवाद छ अाेम सेन्चुरि लाई।

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 8 วันที่ผ่านมา +4

    रविना बस्याल नानी लाई जन्म दिनको धेरै धेरै शुभकामना

  • @kishanban4037
    @kishanban4037 8 วันที่ผ่านมา +2

    ओम सेन्चुरी सर र प्यारी रबिना बसेल नानी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ रबिना बसेल नानीलाई जन्मदिनको धेरै धेरै हार्दिक सुभकामाना छ happy birthday to you nane जय नेपाल जय भगवान् ❤😂🎉

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j 8 วันที่ผ่านมา +3

    ठुलि भयछन रबिना नानि जन्मदिनको लाखौ लाख को शुभकामना 🎂🎂🎂🎂🎂🎂जय ईन्द्रेणि🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 8 วันที่ผ่านมา +7

    शुभ रात्री ❤रबिना छोरिलाई❤ जन्मदिनको ❤लाखौं लाख❤ शुभकामना ❤अझै ज्ञानी हुनु रबिना छोरी तिमिले र आयोषा छोरिले चलाउनु पर्छ अबको आउदो पुस्तामा ❤❤ मोहनले भारी बोकी पढाउछु भन्दा रबिना छोरिले दाज्यु हजरलाई धन्यवाद भन्नेको भा असल हुन्थ्यो धन्यवाद छ

  • @nokhiramoli3665
    @nokhiramoli3665 8 วันที่ผ่านมา +4

    बाल गायिका रबिना बस्याल नानीलाई । जनमदिनकाे लाखौं लाखकाे शुभ कामना छ।

  • @user-gb4tx4yn7e
    @user-gb4tx4yn7e 8 วันที่ผ่านมา +4

    रविना सफल हुनु❤❤❤सुपृम र रविनाकाे दाेहाेरि अपेक्षा छ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 8 วันที่ผ่านมา +2

    आहा असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤जन्म दिन को धैरै धैरै शूभकामना छ❤❤❤

  • @mirakafle5285
    @mirakafle5285 8 วันที่ผ่านมา +2

    जन्म दिनको धेरै धेरै शुभकामना रबिना छोरी ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @yamthapamagar1621
    @yamthapamagar1621 8 วันที่ผ่านมา +2

    जन्म दिनको लाखौ लाख शुभकामना छ रबिना बाहिनीलाई

  • @basantashahjanu9968
    @basantashahjanu9968 8 วันที่ผ่านมา +1

    शुभ जन्म दिनको धेरै धेरै शुभकामना रबिना ❤🎉

  • @omcentury
    @omcentury 8 วันที่ผ่านมา +4

    रविना बसेल नानीलाई जन्म दिनको शुभकामना
    हाम्रो दोहोरी कस्तो लाग्छ पूरा हेरेर प्रतिक्रिया दिनु होला है त ❤

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 8 วันที่ผ่านมา +1

      ओम ज्यू १००% सही हजुरको र रबिना छोरीको दोहोरी तपाईले भारी बोकी डाक्टर पढाउछु भनेको सब्दमा दाज्यु हजुरलाई धन्यवाद भन्देको भा रबिना छोरिले राम्रो हुन्थ्यो तैपनी ठपकै गाइन

  • @pritamregmi940
    @pritamregmi940 6 วันที่ผ่านมา

    जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज रबिना लाई जन्मदिनको धेरै धेरै शुभकामना।🎉❤❤🎂🎂🎂🙏🙏🎉🛬🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎉

  • @yamprasad9453
    @yamprasad9453 8 วันที่ผ่านมา +1

    आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂❤ साथै नानुलाई जन्मदिनको लाखौं लाख शुभकामना ❤

  • @gangabahadurbhujel5130
    @gangabahadurbhujel5130 8 วันที่ผ่านมา +1

    जन्मदिनको शुभकामना रबिना नानुलाई

  • @cbthapa1940
    @cbthapa1940 8 วันที่ผ่านมา +1

    रबिना छोरी
    जन्मदिन को हार्दिक मंगलमय शुभ कामना छ।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 8 วันที่ผ่านมา +1

    रबिना नानू लाई जन्म दिन को हार्दिक शुभकामना छ🎉❤

  • @jayakrishnahamal1332
    @jayakrishnahamal1332 8 วันที่ผ่านมา +4

    रबिनालाई जन्म दिनको हार्दिक शुभकामना । इन्द्रेणीलाई कहिल्यै नभुल्नु है ।

  • @bijayguragain7295
    @bijayguragain7295 8 วันที่ผ่านมา +1

    रबिनालाई जन्मदिन को हार्दिक शुभकामना ।

  • @haribista4825
    @haribista4825 8 วันที่ผ่านมา

    जन्म दिनको धेरै धेरै शुभकामनाएं छ रबिना बैईनि लाईं ❤❤❤❤❤ धेरै राम्रो लाग्यो मलाई गित गायकों 🎉❤🎉❤❤❤❤❤

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 7 วันที่ผ่านมา

    ❤❤❤❤❤❤शुभकामना धेरै धेरै जन्म दिन्को नानि कति मीठो बोलेको छोरी बधाई र शुभकामना छ ल

  • @achyutrajupreti5538
    @achyutrajupreti5538 8 วันที่ผ่านมา +1

    रबिनाको प्रतिभा फुलोस फलोस जन्मदिनको शुभकामना

  • @sherbahadurkarki5652
    @sherbahadurkarki5652 8 วันที่ผ่านมา

    रबिना छोरी लाई जन्म दिनको धेरै सुभा कामना❤🎉🎉🎉❤❤❤

  • @rajustha4300
    @rajustha4300 8 วันที่ผ่านมา

    रबिना बुनुलाई जन्मदिनको शुभ कामना छ ल 🌺🎂🌺

  • @aakritiaryal4796
    @aakritiaryal4796 8 วันที่ผ่านมา +1

    गुल्मिका दुई होनहार प्रतिभा प्रती उच्च सम्मान ❤❤

  • @ChandarBahadur-lw5ex
    @ChandarBahadur-lw5ex 7 วันที่ผ่านมา

    जन्म दिन को लाखौंलाख सुभकामना नानू रबिना 🎊🎈🎉

  • @sandeshll9968
    @sandeshll9968 8 วันที่ผ่านมา +1

    जन्म दिन को लाखौं लाख शुभकामना छ🎂🎂 रबिना नानू 🎉🎉

  • @user-zc5nh8rr8p
    @user-zc5nh8rr8p 4 วันที่ผ่านมา

    जन्म दिनको लाखौ लाख शुभ कामना रविना वुनुलाई

  • @bhimbdrpulami8078
    @bhimbdrpulami8078 7 วันที่ผ่านมา

    ढिलै भए पनि रबिना बसेल नानुलाई जन्म दिनको भुगोल शुभकामना ।

  • @deepakshrestha3649
    @deepakshrestha3649 8 วันที่ผ่านมา

    रबिना बुनु जनमदिनकाे एक भुगाेल शुभकामना तिमीलाइ अझै राम्रो गर्दै जानू हाेला र साथमा अेाम सेन्चुरी लाई पनि मिठाे माया

  • @user-xb1iu9rr8y
    @user-xb1iu9rr8y 8 วันที่ผ่านมา

    जन्म दिनको अनगिन्ती सुभ खामनाछ नानू उन्नती अनि प्रगतीको लाखौं लाख सुभ काममा 🎂❤️🌹अनि इन्देणी टिम लगायत त्याहा पाल्नु भयका सम्पुर्णमा नमस्कार साथै धेरै सम्मानछ्❤️❤️❤️🙏🙏

  • @user-qx6er5ig5x
    @user-qx6er5ig5x 7 วันที่ผ่านมา

    जन्म दिनको धेरै धेरै शुभकामना बहिनी 🎉🎉🎉

  • @bishalmahar25
    @bishalmahar25 8 วันที่ผ่านมา

    जन्मदिनको लाखौ लाख शुभकामना छोरि रविना 🎉🎉🎉🎉🎉रविना तिम्रो सधै जय होस तिम्रो भबिस्यको हार्दिक शुभकामना छ !रविना ग्यानि बन्नु ठुलि मान्छे भन्नु आमा ,बा को भनेको सधै मान्नु !कृष्ण दाइ लाइ कहिले नभुल्नु तिम्रो लागि जिउदै भगवान कृष्ण दाइ नै हुनुहुन्छ !❤❤❤❤फेरि पनि जन्मदिनको भुगोल शुभकामना ❤🎉🎉🎉🎉!

  • @hemantakandel5500
    @hemantakandel5500 8 วันที่ผ่านมา +1

    Good evening everyone
    Happy birthday Rabina xori
    Good luck
    Jaya indreni

  • @munagurung5461
    @munagurung5461 8 วันที่ผ่านมา

    Rabina bunu ko janma dinko lakhu laka suvlamna bunu Rabina❤❤❤❤❤❤

  • @gyanukumaripoudel6298
    @gyanukumaripoudel6298 8 วันที่ผ่านมา +1

    जन्म दिनको धेरै धेरै शुभकामना रबिना नानु

  • @PratishaLohani
    @PratishaLohani 8 วันที่ผ่านมา

    Happy birthday to you ❤ baini . Dohori ramailo lageyo❤

  • @hariacharya6034
    @hariacharya6034 8 วันที่ผ่านมา +1

    जन्म दिन को लाखौं लाख सुभ कामना छ रबिना नानू लाई

  • @ganeshrajjoshi8625
    @ganeshrajjoshi8625 7 วันที่ผ่านมา

    रबिनाछोरिलाइजन्मदिनकोशुभकामना।

  • @lakhabahadurlimbukiratiL-ll4bb
    @lakhabahadurlimbukiratiL-ll4bb 7 วันที่ผ่านมา

    जन्म दिनको दस अरबौं शुभकामना ।

  • @user-tx3rh3rp3g
    @user-tx3rh3rp3g 8 วันที่ผ่านมา

    जन्म दिनको धेरै शुभकामना नानी 💞🎈

  • @Sarita-ty8po
    @Sarita-ty8po 8 วันที่ผ่านมา +20

    माेहन खड्का र सुनिता बुढाकाे दाेहाेरि चाहियाे

  • @bipendrabohora4621
    @bipendrabohora4621 8 วันที่ผ่านมา

    rabina laai janma dinko dharai dharai subhakamana

  • @bimalasingh7099
    @bimalasingh7099 7 วันที่ผ่านมา

    रबीना नानुलाई जन्मदिनको शुभकामना ❤

  • @kishanban4037
    @kishanban4037 8 วันที่ผ่านมา

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर ओम सेन्चुरी सर रबिना नानी जय भगवान् जय कृष्ण भगवान् ❤❤🎉

  • @keshab2370
    @keshab2370 8 วันที่ผ่านมา

    जन्म दिनको धेरै धेरै शुभकामना नानु

  • @shivarimal8011
    @shivarimal8011 8 วันที่ผ่านมา

    Happy Birthday to you Rabina Nani🎉🎉🎉🎉🎉❤❤❤❤❤🙏🙏🙏🙏🙏💐💐💐💐

  • @YagyaRajThapa-wm9kw
    @YagyaRajThapa-wm9kw 7 วันที่ผ่านมา

    जन्म दिनको मख्ख मलि शुभकामना नानी 🎉🎉🎉

  • @user-pk9dl7ln1m
    @user-pk9dl7ln1m 8 วันที่ผ่านมา

    🎉🎉🎉🎉🎉❤❤❤❤जन्म दिन को अग्रिम शुभकामना

  • @manigurung1469
    @manigurung1469 8 วันที่ผ่านมา

    Happy birthday to you and wishing you successful future ahead Rabina.

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 8 วันที่ผ่านมา

    जन्म दिनको शुभकामना नानू।🌹🎉🎂🎉

  • @user-om6zo2sl6y
    @user-om6zo2sl6y 8 วันที่ผ่านมา +3

    जन्म दिनको अथाह शुभकामना रबीना नानु🎂🍨🎂🍨💐💐

  • @amargurung9584
    @amargurung9584 8 วันที่ผ่านมา

    Happy birthday to rabina nanu long life congratulations 👏👏👏❤❤❤

  • @pasangsherpa6908
    @pasangsherpa6908 7 วันที่ผ่านมา

    Dhat umri sakeu rabina nani ♥️🙏

  • @khatritek8044
    @khatritek8044 8 วันที่ผ่านมา

    Nanu janma dinko lakhau lakh subha kamna ❤❤❤❤❤ love u so much

  • @user-xb9wv7xj2h
    @user-xb9wv7xj2h 8 วันที่ผ่านมา

    अाउसा खै त रबिनन बैहिनि

  • @sabitrigelal9834
    @sabitrigelal9834 8 วันที่ผ่านมา

    Happy birth day rabina nani and jaya indreni

  • @jeevanthapa1258
    @jeevanthapa1258 8 วันที่ผ่านมา

    Happy birthday to you nanu rabina derai padhnu ashal manxe bannu

  • @pabitrachapagain8180
    @pabitrachapagain8180 8 วันที่ผ่านมา

    Happy birthday Rabina nanu 🎉❤

  • @Shyampartel1122
    @Shyampartel1122 8 วันที่ผ่านมา

    Happy Birthday 🎉🎉🎉🎉🎉rabina xhori

  • @KamalPandeymagar-cv2sf
    @KamalPandeymagar-cv2sf 8 วันที่ผ่านมา

    Happy birthday rubina.jaya gulmi

  • @mangalpun1013
    @mangalpun1013 8 วันที่ผ่านมา

    Happy birthday rabina❤❤❤❤❤❤

  • @samjhanashahi1983
    @samjhanashahi1983 8 วันที่ผ่านมา

    Happy birthday to you nanu🎉🎉
    God bless you❤

  • @pratapsinghbist422
    @pratapsinghbist422 8 วันที่ผ่านมา

    रवीना लाई जन्म देने को शुभ कामना

  • @durgamagar7990
    @durgamagar7990 8 วันที่ผ่านมา

    नानु लाई जन्म दिनको धेरै शुभकामना ❤❤

  • @bahadurbahadur4637
    @bahadurbahadur4637 8 วันที่ผ่านมา

    Many many Happy birthday rabina nani

  • @fzre5di300
    @fzre5di300 8 วันที่ผ่านมา

    जन्म दिनको लाखौं लाख सुभकामना रबिना नानु 🎉🎂🎁🍰

  • @Darkgaming-gu5fe
    @Darkgaming-gu5fe 7 วันที่ผ่านมา

    Happy birthday 🎉🎉🎉🎂🎂🎂 rabina.basel

  • @laxmanpulami2828
    @laxmanpulami2828 8 วันที่ผ่านมา

    🎉🎉 happy 🎉🎉 birthday 🎂🎂🎈🎈 Rabina.

  • @surendrakc6880
    @surendrakc6880 8 วันที่ผ่านมา

    Happy birthday nanu God bless you🎉🎉🎉🎉

  • @rajugurung1524
    @rajugurung1524 8 วันที่ผ่านมา

    Pyari baini happy birthday❤❤❤

  • @sitatandan3575
    @sitatandan3575 8 วันที่ผ่านมา

    Happy birthday bunu❤❤🎉🎉

  • @gomakoirala2804
    @gomakoirala2804 8 วันที่ผ่านมา

    Happy birthday to you 🎉🎉 nani 🎈 god bless you 🎈🎈

  • @SujanThapa-xt5bx
    @SujanThapa-xt5bx 8 วันที่ผ่านมา

    happy happy ...जय शम्भो❤❤❤❤❤

  • @bishnupandey2494
    @bishnupandey2494 8 วันที่ผ่านมา

    जन्मदिनको शुभकामना नानु

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 8 วันที่ผ่านมา

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @ShantiAwasthi-p9m
    @ShantiAwasthi-p9m 7 วันที่ผ่านมา

    Happy birthday nanu🎉🎊🎂

  • @HgYy-ni8my
    @HgYy-ni8my 8 วันที่ผ่านมา

    Happy birthday 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤ nanu.

  • @user-nb1sn3fe2u
    @user-nb1sn3fe2u 8 วันที่ผ่านมา +1

    जन्म दिनको जय

  • @ruddvan9239
    @ruddvan9239 8 วันที่ผ่านมา

    Happy birthday nanu❤

  • @gcchandra4448
    @gcchandra4448 8 วันที่ผ่านมา

    जनम दिन को शुभकामना 🎉🎉🎉🎉

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 8 วันที่ผ่านมา

    ❤❤❤❤❤
    INDRENI IS A Cultural & humanitarian temple:
    ❤❤❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 8 วันที่ผ่านมา

    ❤❤❤❤❤❤
    THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
    ❤❤❤❤❤❤

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 8 วันที่ผ่านมา

    Amazing indreni program

  • @RamSen-hb5kh
    @RamSen-hb5kh 8 วันที่ผ่านมา

    जय इन्द्रेणी❤❤❤ जन्मदिन को शुभ कामना

  • @kumarraskoti6179
    @kumarraskoti6179 8 วันที่ผ่านมา

    Happy birthday rabina

  • @gokul3654
    @gokul3654 6 วันที่ผ่านมา

    Happy birth day to you rabina bunu🎉🎉🎉🎉🎉

  • @purnaprakashdangi9434
    @purnaprakashdangi9434 8 วันที่ผ่านมา

    Happy Birthday nanu

  • @tarasherma6014
    @tarasherma6014 8 วันที่ผ่านมา

    kati thuli vaixe Rabina happy birthday nani

  • @user-ny4on4wj5q
    @user-ny4on4wj5q 8 วันที่ผ่านมา

    Happy birthday to you Nanu❤️❤️❤️🎂🎂🎂🥳🥳🥳🥰🥰🌹🌹🎉🎉

  • @amritahadkhale
    @amritahadkhale 8 วันที่ผ่านมา

    Happy birthday nanu

  • @purnimapathak7696
    @purnimapathak7696 8 วันที่ผ่านมา

    जनम दिन काे शुभ कामना

  • @tukyoutubeofficial7506
    @tukyoutubeofficial7506 8 วันที่ผ่านมา

    happy birthday rabina

  • @kishorkandel9152
    @kishorkandel9152 8 วันที่ผ่านมา

    Happey birth day to u nanu

  • @rudragharti2730
    @rudragharti2730 7 วันที่ผ่านมา

    Janma dinko shubhakamna nanu

  • @dhanbdrrokaya6733
    @dhanbdrrokaya6733 8 วันที่ผ่านมา

    happy birthday to you rabina bunu🎉🎉🎉👈️

  • @MinrajChhetri-jg8km
    @MinrajChhetri-jg8km 8 วันที่ผ่านมา

    happy birthday nanu