आहा कति राम्रो गीत, मार्मिक शब्द , मौलिक भाका र मिठो सुमधुर आवाजले साच्चिकै मन छोयो।गाउँ घर, उकाली ओराली, लेकबेशी र बनपाखाको आवाजलाई प्रतिबिम्ब गरेको छ यो गीतले।।यति राम्रो गीत लेख्न र मौलिक लय बनाउन सफल गायिका शर्मिला गुरुङ लाई धेरै धेरै धन्यवाद र भब्य सफलता को कामना!!
बसेकी छौ यो मेरो आखैमा लूटपुटिन मन लाछ काखैमा रानिफुल बसायो तिम्रो माया नभाको कहाँ हो अरुले फसायो अत्यन्तै मार्मिक शब्दमा सजिएको गीत शर्मिला दिदी अनि कुशल ब्रो लाई सफलता को कामना
झर्छ आँसु सिरानी रुझाउने, कसो गरि होला मन बुझाउने ।।😍 आहा कति राम्रो मौलिक गित यस्ता सृजनाले गर्दा नेपाली लोक सङित सधैभरि जिबन्त रहन्छ।।सलाम छ सम्पुर्ण टिमलाई 😍😍
लोक गीत भाब मर्म के हो यस्तै गीत बाट सिक्दा हुन्छ महोत्सवमा दो अर्थे गाउने अग्रज ,देखि अनुजले सिक्ने कि शैली ?? अहा!!! कति राम्रो सबै पक्ष शर्मिला दिदी 🎸🎹🎹🎹
सारङ्गी संसारमा कुशल सर र जुना श्रीस दिदीको दोहोरी सुनेपछी यता आएको हुम" साच्चिकै गीत निकै उत्कृष्ट बनेको छ मनै छुने भाका लोक गीत भनेको यस्तो हुनुपर्छ❤️आदरणीय शर्मिला गुरुङ दिदीलाई सलुट गर्न चाहे यति मीठो भाका शब्द सिर्जना गर्नु भएकोमा❤️❤️🌺🌺🌺👏👏👏👏❤️❤️🌺👏❤️❤️❤️❤️
शर्मिला दिदी हजुर गित मैले सानै हुँदा खेरी सुनेर हुर्किय अहिले पनि हजुर गित सुन्छु अति मार्मिक गित हरू हुन्छन् हजुर को स्वर जादुमय छ दिदी सफलता को शुभकामना दिदी।।
साह्रै राम्रो गीत बनेको छ दिदी लगायत सम्पूर्ण समुहमा शुभकामना । सुमधुर स्वर कि धनि दिदी शर्मिला दिदी को मिठो स्वर रहेको गीत सुन्न पाउँदा खुसी लाग्यो ।। सबै जना सुन्दर देखिनु भएको छ ।। मादल कति राम्रो बजेको ।। साह्रै मन पर्यो ।। ❣रानीफूल ❣ बैतडी बाट हेर्दैछौ 🙏स परिवार 🙏
thank you for this amazing song 😍 hamro desh ko maulik geet ko vab nai arkai cha ananda aauni ani hajur haru ko swor ra kala lai thulo samman ra kadar cha ❤️ sadhai yestai maulik geet haru sunirakhna paiyos... thank you all teams for this wonderful song 😍
रानी फुलाई बसायो गीत नम्बर ओन गीत सो शर्मिला कुशाल जी यो जोड़ी लाई बधाई छह गुड वीडियो देखें सही छह गुड सोंग जनताको हित मा छह, सुपर सोहर सोहर मा100मा100छ, गुड़, किलीयार, अबाज
9 बर्षको उमेर देखि हजुर्को गित सुन्दै आएको 22 बर्ष पुगि सकेछ सबै गितहरु धेरै राम्रा छ्न यो गितलेत झनै मन छोयो मेरो सम्माणिय दिदी अजै प्रगतिको कामना भाइको तर्फ देखि दिदि
आहा कति राम्रो गीत, मार्मिक शब्द , मौलिक भाका र मिठो सुमधुर आवाजले साच्चिकै मन छोयो।गाउँ घर, उकाली ओराली, लेकबेशी र बनपाखाको आवाजलाई प्रतिबिम्ब गरेको छ यो गीतले।।यति राम्रो गीत लेख्न र मौलिक लय बनाउन सफल गायिका शर्मिला गुरुङ लाई धेरै धेरै धन्यवाद र भब्य सफलता को कामना!!
👌👌👌👌❤️❤️❤️❤️❤️😂😂😂
Wow wow wow wow wow man xune geet gaun vo
Oe
@@rishiram7583 m0
napali.gitsari.ramro.ldidi.mithoshor.chc.
syangja.dekhi.khum.malla
बसेकी छौ यो मेरो आखैमा
लूटपुटिन मन लाछ काखैमा
रानिफुल बसायो
तिम्रो माया नभाको कहाँ हो अरुले फसायो
अत्यन्तै मार्मिक शब्दमा सजिएको गीत शर्मिला दिदी अनि कुशल ब्रो लाई सफलता को कामना
सर्मिलाको ऐले सम्मको गीतहरू मा यो नै सर्बाधिक हुन्छ जस्तो छ,दुबैजनाको सफलताको शुभ
फु्र्सत पायोककी यही गीत सुन्नी भईयो कतै यो गीत मोहनी त लाएन सारै मन छोयो भेरी पनी यस्तै कोसेली पस्किनु है शुभकामना
Oooloooolloloiolllooooiioolokioooookoooiooolooloiooolillooooooolokokoooiooooolioioiloiookoikooikiokkoloiiolkokookkokoioioooliiiooolikkooooiiioiliooikikkikoooioikooioioioilolikokoioiiokikkkkoiiiiiiioiikoiilkkkilkkiikkiiklikkkiikkikkkkikko
अतिनै मनमुटुक छुने सब्दसंकलमा बनेको लोकदोहोरी भाका सर्मिला दिदी ज्यु को मिठो सोर हार्दिक सफलता को शुभकामना छ
निकै मार्मिक,मनै कटक्क बनायो,तिम्रो माया नभाको कहाँ हो र आरुले फसायो
शर्मिला दिदिको उत्कृष्ट गीत मिठो स्वरकी धनी वा अति राम्रो छ ।
झर्छ आँसु सिरानी रुझाउने,
कसो गरि होला मन बुझाउने ।।😍
आहा कति राम्रो मौलिक गित यस्ता सृजनाले गर्दा नेपाली लोक सङित सधैभरि जिबन्त रहन्छ।।सलाम छ सम्पुर्ण टिमलाई 😍😍
आहा! बल्ल यो होनि मौलिख गित बधाई छ दिदि बेस्सरि सफलता मिलोस शुभकामना
👌👌🙏🙏🌷🌷🌹🌹🦋🦋
##ŕ9 ❤
सार्है मन पर्ने मौलिक लोक भाका।यो गीत बर्षको सर्बोत्कृस्ट लोक गीत हुने छ।५०० पटक भन्दा बढी सुनेर पनि धित मरेको छैन।सफलताको शुभकामना दुबै जनालाइ।
Bhkhjh
आहा! कति सुरिलो स्बरमा माैलिक गित हो।सार्है मन पर्यो।बधाई तथा शुभकामना छ।
राम्रो छ दिदी हजुरको आफ्नै लय शब्द रहेछ।।मत हजुरको गीत सुनि सुनी हुर्केको हु दिदी।।।
लोक गीत भाब मर्म के हो यस्तै गीत बाट सिक्दा हुन्छ महोत्सवमा दो अर्थे गाउने अग्रज ,देखि अनुजले सिक्ने कि शैली ?? अहा!!! कति राम्रो सबै पक्ष शर्मिला दिदी 🎸🎹🎹🎹
Sarai ramro geet didi
दिदी र कुशल बेल्बासे भाईको स्वर मा सजिएको यो गित अत्यन्तै राम्रो छ।धेरै पटक हेरे अझै हेर्न मन लागिरहन्छ।
राम्रो छ दुबै लाई बधाई ल ! 🎼✌👌👍
कति राम्रो गीत गाउनु भाको सर्मिला बैनी र कुसल बेल्बासे भाई ल़े हार्दिक धन्यवाद
अति मिठो आवाज र शब्द बधाई छ सम्पुर्ण टिमलाई
3 करोड नेपालीको मन मुटुमा बसेको गीत
बधाई छ सर्मिला दिदी लाई।
अाह कति मीठो मौलिक सिर्जना असाध्यै राम्रो लाग्यो दिदि😍😍😍😍😍😍
vqerty.
सुन्दा सुन्दै कति खेर आँसु झरे पत्तै भएन ! आहा यस्ता गित ले नै हो नेपाली मौलिक लोक गितलाई अझै माथी पुर्याउने ! सबै टिमलाई धन्यवाद !!!
tiktok lay garda suna pay yo get dame lagyo💞💞💞💞💞
अति मीठो गीत बधाई तथा शुभकामना दुवै जना लाई।
तिम्रो तस्विर आँखैमा आउनी।
मेरो कान्छु साथमैछौ झै लाउनी ।।
कति मिठो छ शब्द अत्यन्तै मन छोयो।
👍️👍️👌👌
👌👌👌👌
आहा निकै राम्रो लाग्यो यो गित ले कुशल दाइको साङितिक करिअर लाई थप उचाइमा पुर्याउने छ ।।😍😍
Me 😘😘👌👌👍️👍️
माैलिकताको नयाँ इतिहास निमार्ण गर्ने गीत रानी फूल, बधाई छ आदरणीय दिदी शर्मिला गुरूङ लगायत यस गीत संग सम्बन्धि सबैलाई 😍😍😍
😘😘🇳🇵🇳🇵👌👌
लास्टै राम्रो छन!! अली छोटो भईयो!! तरुनीहरु को याद आयो मार्मिक गीतछन? धन्यवाद 🙏
आहा कति मीठो सर्मिला सिस हजुर को गित हजुर हरु लाई सफलताको सुभकामना छ
सारै राम्रो गीत 😍😍😍😍😍😍
सर्मिला गुरुङ को स्वर कस्तो मिठो सँधैभरि...सानो छँदा देखि सुनेको,अझैपनि जस्ताको त्यस्तै छ
Sarai man parna git sarmila didi kushal balbasa dada ko aabag ma sunna pauda khusi lagayo dhanyabad sabai jana lai
शर्मिला दिज्यु तपाईको गीतले मेरो मम मुटु असाध्यै स्पर्श गर्यो तपाई प्रति हृदय देखी नै आभारी छु ।🤞💛💚🧡❤️🤝💞💞💞💞
मम रे चाउमिन हैन😆😆
धेरै राम्रो गीत बधाई छ सबै टिम हरुलाइ बधाई छ मनदेखि
कती मीठो गीत रैछ!! म त दोहोरी च्याम्पीयनमा सुनेर सर्च गर्दै आको❤️❤️❤️😍😍❤️
शर्मिला गुरुङको गीत निकै Melodious लाग्छ। सुनिरहु लाग्ने।
अत्यन्तै राम्रो गित 🌹🌹
आहा कति राम्रो गीत दिदी सोर मा जादु छ कुसल भाई को नि बधाई छ हजुर हजुरहरुलाई।।।।
नेपाली संगित हाक्ने ,कुशल सर बधाई शुभकामना ,,
आहा कति रमाइलो गित सम्पूर्ण कलाकार टिमहरुलाई धेरै धेरै बधाई छ 🍒🍍🙏🐒🎀🍇🎋🎋🎉🌹🌹🌹🙏🙏🙏
Aha kati ramro geet..thank you so much for beautiful song sarmila di and all entire team lai..
अाहा ,तिम्रो माया नभाकाे काहा हाेर
अरूले फसायाे ❣️❣️
हल्ला सुनेको
शर्मिला दिदीको स्वर संग मैले माया बुनेको ❤
रानी फूल ❤
सारङ्गी संसारमा कुशल सर र जुना श्रीस दिदीको दोहोरी सुनेपछी यता आएको हुम" साच्चिकै गीत निकै उत्कृष्ट बनेको छ मनै छुने भाका लोक गीत भनेको यस्तो हुनुपर्छ❤️आदरणीय शर्मिला गुरुङ दिदीलाई सलुट गर्न चाहे यति मीठो भाका शब्द सिर्जना गर्नु भएकोमा❤️❤️🌺🌺🌺👏👏👏👏❤️❤️🌺👏❤️❤️❤️❤️
अाहा कति राम्रो गित ।लय शब्द अनि स्वरकाे त झन के बयान गर्ने शब्द छैन दि ज्यु।all the best ❤️💕💕
😘😘😘👌👌👌❤️❤️
धेरै,राम्रो लाग्यो ।यस्तै मन छुने गीतहरू रचनाहरु रसंगीतह दिदै जानुहोस् ।धन्यवाद ।
Akedam ramro x dijyu hajur ko voice n song 😍😍
आज मात्र लाईफ सुनेर यता आएको त साच्चिकै अजर अमर भाका सरॐमिला दिदी सलाम छः
आहा आहा सार्है मन छोयो यो गीत ले legend is legend
गीतको शब्द शब्दले मन छुन्छ। ❤❤❤
कति मिथो गित उस्तै सब्दा😘😘😘😘👌👌👌👌👌
अाहा राम्रो छ गित अालि साेलाे भयो फास्ट्रक मा भएको भए जन राम्रो हुन्थ्यो सम्पूर्ण टिमलाई सफलताको शुभकामना
शर्मिला दिदी हजुर गित मैले सानै हुँदा खेरी सुनेर हुर्किय अहिले पनि हजुर गित सुन्छु अति मार्मिक गित हरू हुन्छन्
हजुर को स्वर जादुमय छ दिदी सफलता को शुभकामना दिदी।।
अति नै मन छुन्छ मेरो पनि 😘😘
अाहा कति दामि गित सर्मिला गुरुङले गाएका प्राय सबै गितहरु मलाई अति नै मन पर्छन दिदी बधाई तथा हार्दिक शुभकामना " रानी फुल बसायाे "
सार्है मिठो अनि मार्मिक मौलिक गित मन छुन सफल भएको छ मेरो जस्तै सबै को मन मन मा बस्न सफल होस शुभकामना
कति राम्रो गित सोर पनि दुबैको राम्रो छ बधाई सर्मीला दिदी लाई
धेरै मिठो शब्द र आवाज सारौ मन छोयो सर्मिला दिदी र बेलबसे दाजु को गीत ले... 😪😪😪😪
Aaha kati ramro song suni rakhu jasto 🙏🤩🤩🤩
दिन के हो रात के हो था छैन , मैले पनि क्यै मेसो पाछैन, , वाह दिदि एक्दम मन खायो सब्द सब्द ले
Kati ramro geet gaunu vako
असाध्यै राम्रो छ गित भनेकोत यस्तोपो हुनपर्छत..यस्तै गित लिएर अाउनुहोला कुशल बेलबासे दाजु र शर्मिला दिदि....धन्यवाद...।।
मिठो स्वरको धनी बहिनी शर्मिला गुरुङको गित मन पर्ने जति यता हाजिर
गहन छ सारै मन पर्छ ।
@@ramnathsubedi5938 ĺ0might y Fight
साह्रै राम्रो गीत बनेको छ दिदी लगायत सम्पूर्ण समुहमा शुभकामना ।
सुमधुर स्वर कि धनि दिदी शर्मिला दिदी को मिठो स्वर रहेको गीत सुन्न पाउँदा खुसी लाग्यो ।।
सबै जना सुन्दर देखिनु भएको छ ।।
मादल कति राम्रो बजेको ।।
साह्रै मन पर्यो ।।
❣रानीफूल ❣
बैतडी बाट हेर्दैछौ
🙏स परिवार 🙏
आहा कति मीठो स्वर जति सुन्यो उति सुन्न मन लग्ने❤️❤️
आहा कति मीठो ! दोहोरी च्याम्पियन मा हेरेर आइयो हेरियो मज्जा आयो।
Aha Kya dami xa geet
धेरै राम्राे संग गायको छ सब्द पनि प्रत्यक्ष रुपमा दामि छन् समग्र टिम लाई हार्दिक स्वागत गर्दछ लामो आयु का साथ 🎉🎉❤❤❤❤❤
thank you for this amazing song 😍 hamro desh ko maulik geet ko vab nai arkai cha ananda aauni ani hajur haru ko swor ra kala lai thulo samman ra kadar cha ❤️ sadhai yestai maulik geet haru sunirakhna paiyos... thank you all teams for this wonderful song 😍
आहा! कति सुन्दर गित। मलाई त सानैदेखि शर्मिला दिज्युको स्वर र गित सार्है मन पर्छ। ❤❤❤म दाङबाट कमला भण्डारी।
मीठो स्वरकी धनि सर्मिला दिदिको यो गित अशाध्यै राम्रो छ
😘😘👌👌
रानी फुलाई बसायो गीत नम्बर ओन गीत सो शर्मिला कुशाल जी यो जोड़ी लाई बधाई छह गुड वीडियो देखें सही छह गुड सोंग जनताको हित मा छह, सुपर सोहर सोहर मा100मा100छ, गुड़, किलीयार, अबाज
गाउले दाजु को गित धेरै पछी आयेछ धेरै खुशी लग्यो सफलता को सुभ कामना छ दाजु
😘😘😘🌺🌺🌺👌👌❤️❤️
Ma pani Arghakhanchi ko ho
माैलिक लाेक भाखा धन्यबाद भाई बेलबासे र बहिनी र्शमिला
Sweet voice Sharmila Gurung💟💟💟💟💟💟💟💟💟💟
❤❤❤मलाई धेरै मन पर्ने गित
अतिनै मिठो स्वर शब्द अनि प्रस्तुति दामी छ🎤
मैलेत जती सुने पनि कहिलै थाकिन यो गित रमाइलो छ❤❤❤
Super song..grand salute all team 👏 🙏
Derai ATI ramailo sabai Tim Lai thkns👍👍👍👌♥️😀
सारै मिठो गीत दिज्जु बधाई छ हजुर लाइ
sarai mitho geet dd ❤❤❤🙏🙏
शर्मिला दिदी धेरै दिन पछि पिठो गित सुन पाउँदा खुसी लाग्यो र कुशल बेलबासे को पनि दमदार प्रस्तुत
All the best kushal bhai dami song
मारणमिक गित खुब मन पराे सलुट छ कलाकार साथिहरुलाईलाई🙏🙏
मन छोयो ❤❤🎉🎉
Whatever u create i just loved it dd! Lots off love😊
अाहा कतिराम्राे मिठाे दाेहाेरी कुसल र सर्मिलाजी धन्यबाद छ।
Proud of you koshal belbase dai lots of love ❤️❤️❤️❤️❤️❤️❤️❤️
दामी छ गीत
Resham nirdosle gaya paxi balla heriyo. Sahrai ramro xa dd
अति मिठो प्रस्तुति शब्द झनै मन छुने सफलताको शुभकामना दिदी 🙏🙏
9 बर्षको उमेर देखि हजुर्को गित सुन्दै आएको 22 बर्ष पुगि सकेछ सबै गितहरु धेरै राम्रा छ्न यो गितलेत झनै मन छोयो मेरो सम्माणिय दिदी अजै प्रगतिको कामना भाइको तर्फ देखि दिदि
kati mitho geet sampurna team lai badhai xa
जति सुनेपनि मन भरिदैन ❤❤👌👌🙏🙏
Kuny kuny geet yati pyara hunxan ki mutuma chwassa hunxa sary ramro geet. ❤️❤️❤️❤️
यस्ता गित हरु लाई हो बल्ल अवार्ड हरु मिल्नु पर्ने
जति सुनेपनि तेति सुनि राख्नु मन्लाछा हजुर हरुकाे रानि फुल बस अायाे 🌋🌋🌋🌋💐💐💐💐💐💐👏👏👏👏👏👌👌👌👌👍👍👍👍🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷
जमानाकि सुपर हित गाइका सरमिला दिदी को नया जोसर जागर सहित ल्याउनु भएको गित दमदार को छ
😘😘👌👌🌺🌺💐💐
आहा कति मिठाे शाेर हाे बधाई तथा शफलताकाे कामना छ
अाहा स्वरकी धनी हाम्री शर्मिला दिदिकाे अावाजम गित सुन्ना पाउँदा धेरै खुशि लाग्यो अाज याे बिरानाे प्रदेशदेखि🙏🙏🙏😍😍😍😍🙏🙏🙏🙏
दिदी र भाइ नमस्ते अति मन छुने यो गित जतिसुकै सुनेपनि मन कहिले भरिदैन बिशेष धन्यवाद दिदी 💕💕💕💕💕💕💕💕
Mama shree dherai ramro lageo,
Sharmila Ji you are the legend of nepali lok sangeet ,
गित एति मार्मिक छकि के भनौ खै एहि भन्छू सबैलाई बधाई छ