धेरै मिठो ठाडो भाका हो जसमा हाम्रो यो गोरखा जिल्ला तीर गाउने पहले जीज्युबाज्यु देखि नै गाउँदै आएको धेरै प्रचलित भाका हो जसमा हाम्रो बहिनी चिजा र भाई चीजले एक किसिमले यो भाकाको संरक्षण अनि लोप हुना खोजेको हाम्रा संस्कृतिलाई संरक्षण, जोगाउने प्रयास हो धन्यवाद छ दुवैलाई अझै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु यस्तै अगाडि बढ्दै जानु होला!
ठाडो भाका रमाइलो मात्र होइन रैछ समाज भित्र घट्ने घटना समेटी ठाडो भाका राम्रो गीत बन्न सक्ने रहेछ भन्ने यो ठाडो भाकाले प्रमाणित गरेको छ सम्पूर्ण टिम लाई हार्दिक बधाइ
मौलिक ठाडोभाका सुन्दा मनै आनन्दित भयो भाग दुईको लागि पनि रहयोकी छिट्टै नै भाग दुई ल्याउन पर्यो चिज जि साङ्गेतिक भबिस्य उज्वल रहोस शुभकामना❤❤❤❤❤❤❤❤👌👌👌👌👌👌👌👌
मैले निकै हेर्छु ठाडो भाका खुप मन पर्छ 💖💖अनि धेरै राम्रो पनि छ यो पाली को पनि 🙏💖💖 तर अलि ठाडो भाका भयनी धेरै छिटो गायको जस्तो महुशुस भयको थाने 🙏🙏🙏🙏🙏🙏अलि ढिला भयको भय अरु लाई त के हुन्थ्यो था भयन तर मलाई चाहिँ best लाग्थ्यो तर पनि Good luck All Tem 💖💖💖
यस भन्दा अगाडी पनि यिनै कलाकार को ठाडो भाका सुनेको थिए। र आज फेरी सुन्न पाउदा खुशीको सिमा नै छैन यस्तै पुनः तेश्रो ठाडो भाका सुन्न पाईयोस भन्दै चिजा चिज र मिना बहिनीलाई एक एक मुरीका दरले धन्यवाद टक्राएं है।
गितको शब्द हरुले अतिनै मन छोयो😢😢😢दुबै जान भाई बहिनी लाई सुभ कामाना साथै एस गोर्खाली ठाडो भाका गितको सम्पुर्ण टिम लाई पनि धन्यवाद आउने दिन हरु मा पनि एस्तै शब्द अनि ठाडो हरुको अपेक्षा गर्दछु❤❤❤❤❤❤❤❤❤
चिजभाईको शब्दलाई चाहिँ मान्नै पर्छ जस्तो गितपनि गाउँन सक्ने हुनहार कलाकार चिजा बहिनी त गोर्खाली ठाडोभाकाको रानी हुन मिना बहिनीले पनि साथ दिनुभएकोमा धन्यवाद 💐💐👌👌🙏🙏♥️♥️
म एक गोर्खाली दर्सकको तर्फबाट उच्च सम्मान छ यहाँ हरु दुबै जनालाई🙏यस्ता हाम्रो मौलिक लोक सङ्गितलाई बचाई यहाँ सम्म ल्याइपुराउनु भएकोमा धन्यवाद 🙏आगामी दिनमा यो भन्दा अझै बढी आशा र अपेक्षा गरेको छु।म एक असल श्रोता बाट हुनसक्ने सहयोगको लागि म हर समय तयार छु।
हाम्रो गाउँ राम्रो तनहुँ लमजुङ गोरखा राम्रो ठाउँ ठाडो भाकाले सजिको गाउँ अनि एस्तै ठाडो भाका हेर्न पाउँ हाम्रो गाउँ थाउ बाट......... हामी प्रदेशीलाई 💕💕💕
यो शब्द हरु यति मार्मिक छन् ..त्यसैमा चर्चित गायक चिज गुरुङ चर्चित अनि सुन्दरी गायिका चिजा र मिना ज्यु को उतिकै मिठो स्वर अति मन छुने शब्द .. यो ठाडो भाका करोड क्लब मा पुगोस् ..मिना लामा ज्यु को जिबन सङ्ग मिल्दो कथा मा आधारित जस्तो पनि लागेयो...anyway सबै टिम लाई शुभकामना छ्🌹🌹🌹🙏🙏🙏
wow😮गित धेरै राम्रो छ ❤️❤️अनि अझै उनती प्रगतीको सुभकामना सम्पुर्ण टिम लाई साथमा म चिज गुरुङ हजुरको सबै लाइभ दोहोरि नछुटाइ हेर्ने गर्छु मलाई असाधै मन पर्छ ❤
Kati मीठो गीत। मेरो गाउँ चिप्लेटी,धारापानी, लाङ्दी। त्यो बलापन,त्यो साथी सँगी,त्यो परिवेश, त्यो भिर, त्यो काफल त्यो त्यो पौडी खेल्ने मुसे खोला सबैलाई सम्झना छ टाढा भएपनि। फेरि जानेछु म भेट्न❤😢
thank you so much and आउदा का दिन हरुमा यस्तै प्रस्तुती अझै देख्न पाइयोस लोभ हुँदै जान लागेका हाम्रा पुराना भाकाहरु ल्याउने जमर्को गर्नु भो सलाम छ हजुर दुबै जनालाइ अन्त्यमा यस्को भाग 2 बनायर नि पस्किनु होला भन्न चाहन्छु ( चिजा जि चिज जि दुबैलाइ धेरै धन्यवाद )
मौलिक ठाडो भाका सुन्दा मनै आनन्दित भयो । सबै टिमलाई हार्दिक बधाई तथा शुभकामना !
आहा हाम्रो गोर्खाली ठाडो भाका सधैं उस्तै सदाबहार मन छुन छ त्यै माथी मन पर्ने गायक गायिका सधै उच्च स्थानमा होस शुभकामना सबै टिमलाई
गोर्खा को मौलिक भाकामा गोर्खा कै होनाहार मौलिक गाएककार अर्गानिक शब्द को खनि भएको चिज भाइ र चिजा तामाङ लगाएत सम्पूर्ण टिम लाइ हार्दिक बधाई।
❤❤❤❤❤❤❤❤❤परदेशमा भयनी गाउँ घरको सम्झना आयो धेरै धेरै धन्देबाद छ जिजा बहिनि लाई र चिज भाई लाई यसको भाग दूई नि छिटै लेयाउनु परेयो ल ❤❤❤❤❤❤❤❤❤❤❤❤
चिज भाइको हरेक गित मर्मस्परसी हुन्छन् शुभकामना भाइलाई ।बहिनी मीनालाइ अझझन चोत पुरायो यो गितले।
चिज र चिजाको दमदार प्रस्तुति हेरियो देखियो दुबैलाई अग्रीम शुभकामना पहिलाको भन्दा एक खुड्कि माथि चढेको पाएँ धन्यावाद सम्पूर्ण सहभागी सदस्या लाई |🎵🎶🎼🎶🎼🎼
आह साराई मिठो ठाडो भाका क्या आनन्द आयो बिगतको सम्झना पनि आयो सुभकामना छ चिज भाई र चिजा बहिनिलाई पोखरा देखि हेर्दै छु❤❤❤
धेरै मिठो ठाडो भाका हो जसमा हाम्रो यो गोरखा जिल्ला तीर गाउने पहले जीज्युबाज्यु देखि नै गाउँदै आएको धेरै प्रचलित भाका हो जसमा हाम्रो बहिनी चिजा र भाई चीजले एक किसिमले यो भाकाको संरक्षण अनि लोप हुना खोजेको हाम्रा संस्कृतिलाई संरक्षण, जोगाउने प्रयास हो धन्यवाद छ दुवैलाई अझै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु यस्तै अगाडि बढ्दै जानु होला!
1q
फेरि अर्को ठाडो भाका ल्याउनो पर्यो लाइभ दोहोरीमा अझै प्रगति गर्नु अगाडि बढनो शुभकामना छ
🎉😢😂❤a😂🎉😢😮😅😊pm🎉the first req❤
अति मार्मिक मुटुनै छुने दोहोरि सुन्दा मुटुनै भक्कानियो हजुर हरु को कला र गलाले सगरमाथाको सिखर चुमोस चिज सर र चिजा मेम लाई बधाई छ 👏👏
ठाडाे भाका धेरै मार्मिकले सबैकाे आँखा रसाउने गित । गाेरखा श्याम पाण्डे ।
धेरै राम्रो छ छो ठाडो भाका सूभकामना छ चिज दाजू र चिजा दिदी लाई 🙏🙏🙏🙏🙏
दिदि र भाइ दुवैलाई पर्गती को शुभकामना आज बाट चिज काे चारजना दिदीहरू भयो चिजा gurung समेत धन्यवाद दिदी भाइलाई
😍😍❤️❤️❤️👌👌👌Aha hamro Gorkhali tado bhaka sunda maan nai gaun ghar ko haat mela bazar ko yaad aayo ke garnu afno ta yo khapar ma bedishnu rahexa.💃💃💃💃💃
चिज गुरुङ र चिजा तामाङको यो ठाडो भाखाले ४ दशक अगाडिको सम्झना दिलायो। कति मीठो शब्द र भाखा लयले सिगारिएको रहेछ यो गित धेरै धन्यवाद सम्पुर्ण टीमलाई।
सारै राम्रो मौलिक ठाडो भाका गाउनु भो भाइ चिज बैनी चिजा उच्च सम्मान । मौलिक भाका लाई जोगाइ राख्नु भाको छ खुसी लागो शुभकामना होल टिम लाई।
आहा कति राम्रो हाम्रो गोरर्खा को ठाडो भाका पहिला को याद आयो गोरखा को चिज सोल्टी र चिजा बहिनी अति मार्मिक गित सुन्दा अति आन्न्द आयो यो टिम लाई शुभकामना
ठाडो भाका रमाइलो मात्र होइन रैछ समाज भित्र घट्ने घटना समेटी ठाडो भाका राम्रो गीत बन्न सक्ने रहेछ भन्ने यो ठाडो भाकाले प्रमाणित गरेको छ सम्पूर्ण टिम लाई हार्दिक बधाइ
अति सुन्दर गीत, यो भाकालाइ सधैन उच्च राख्नु भाको छ दुबै जना प्रति उच्च सम्मान छ।
दुबै लाई बधाई छ चिज गुरुङ अनि चिजा तामाङ लाई धेरै धेरै धन्यवाद छ एति मिठो गित गाउनु भाको मा
❤
चिजभााईको आमालाई त देख्नुभयो बाबालाई पनि झुलुक्क देख्न पायो बाबालाई चिजभाई सँगै बसाउनु पर्ने थियो 🙏🙏💐💐♥️♥️
कला र संस्कृति आफ्नो पहिचान हो। यसलाई बचाउनका लागि हरेक पुस्ताको निरन्तरता आवश्यक छ। तपाईं दुबै यसको निरन्तरतामा हुनुहुन्छ। बधाई छ सम्पूर्ण टिमलाई।
😊pooí
गोर्खालीको सन ठाटो भाकाको आगमन धन्यवाद चिन सोल्टि र चिजा सोल्टिनि लाई ❤❤❤❤❤❤सफलता को सुभकामना
Wow ati utkrishta thado bhaka Chij Ngolo and Chija Soltini dherai dherai suvakaman all the best god bless you both. From uk 🇬🇧
गितको शब्द शब्दले मन छोयो अहिले लोक प्रिय दोहोरी गायक चिज भाइ र ठाडो भाकाका रानी चिजा बैनीलाई हार्दिक बधाई छ।
अाफु त गाेर्खालि पराे असादै मन पर्नि अाफ्नै ठाडाे भाका हृदय देखिनै नमन छ चिज दाइ चिजा दिदि❤
Chij. Bhai. Ra. ChiJa. Baini. Ko. Yo. Thade Bhaka kati. Ramro. Dherai. Ramro. Bhayeko. Chha. Badhai. Chha. Gai. KaLaKar. SanyoJak. Sampurna. Lai
Hami. Gurung. Yek. Huna. Sake. Kati. Ramro. Hunthyo ❤❤❤❤❤
मौलिक ठाडोभाका सुन्दा मनै आनन्दित भयो भाग दुईको लागि पनि रहयोकी छिट्टै नै भाग दुई ल्याउन पर्यो चिज जि साङ्गेतिक भबिस्य उज्वल रहोस शुभकामना❤❤❤❤❤❤❤❤👌👌👌👌👌👌👌👌
भाका राम्रो ,गायक पनि राम्रो त्यसैमाथि हजारौं एकल महिलाको बिषयवस्तुलाई उठाउनुभएको रहेछ।सार्है मन पर्यो।
popular अद्भुत टुक्का गायक डा, लन्ठु चिजा तमाङ र मीनः lama बिगतलाई वर्तमानमा झल्काउगु भएकोमा उच्च सम्मान
यो थादो भाका को तेस्रो भाग नि हेर्न पाहिन्छकी आसा राखौ सारै राम्रो लागो यो दोस्रो भाग नि
चिज भाई र बह्निनि चिज को अति मार्मिक ठाडेा भाखा गायिका ले मलाई स्तम्ब बनायो यस्तै प्रगति गर्दै जानु सबै कलाकार मा UK बाट शुभकामना छ ।
Lu na deepak jiu Malaini UK tir asso tannu paryo kya
मैले निकै हेर्छु ठाडो भाका खुप मन पर्छ 💖💖अनि धेरै राम्रो पनि छ यो पाली को पनि 🙏💖💖
तर अलि ठाडो भाका भयनी धेरै छिटो गायको जस्तो महुशुस भयको थाने
🙏🙏🙏🙏🙏🙏अलि ढिला भयको भय अरु लाई त के हुन्थ्यो था भयन तर मलाई चाहिँ best लाग्थ्यो तर पनि Good luck All Tem 💖💖💖
अति राम्रो गउनु बाको रहेछ दुबै जनाले शुभकामना छ हल् साउदी बाट 🙏🙏🙏
आज सुन्न पाइयो चिजा र चिज गुरुङको यो भाकाको गीत पेत भरी खाय झै भयो ❤❤❤❤❤
dherai ramro geet x badhai x safaltako suvakamana xitai karod kalbma pugosh
सरै राम्रो गाउनु भएको रहेछ भाई अनि बहिनी ले। बधाई अनि सफलता को शुभकामना ।
यस भन्दा अगाडी पनि यिनै कलाकार को ठाडो भाका सुनेको थिए। र आज फेरी सुन्न पाउदा खुशीको सिमा नै छैन यस्तै पुनः तेश्रो ठाडो भाका सुन्न पाईयोस भन्दै चिजा चिज र मिना बहिनीलाई एक एक मुरीका दरले धन्यवाद टक्राएं है।
साह्रै मार्मिक शब्दको प्रयोगले गीत राम्रो बनेछ। दुबै गोर्खाली हिरो र चेलीलाई सफलता को शुभकामना💐💐 साथै राम्री मीना लामालाई धेरै माया❤️💚🧡❤️
मौलिक ठाडो भाका मार्मिक छ सम्पुर्ण टिमलाई हार्दिक बधाई बाध्य बाधन अलि छिटो भय जस्तो लागो ।
गितको शब्द हरुले अतिनै मन छोयो😢😢😢दुबै जान भाई बहिनी लाई सुभ कामाना साथै एस गोर्खाली ठाडो भाका गितको सम्पुर्ण टिम लाई पनि धन्यवाद आउने दिन हरु मा पनि एस्तै शब्द अनि ठाडो हरुको अपेक्षा गर्दछु❤❤❤❤❤❤❤❤❤
Wowo Touch heart dohori chij bro and Chija sis and Mina sis All Team lai congratulations God bless you ❤❤❤❤❤❤❤❤❤❤❤
wow.... अति धेरै मिठो छ। सम्पुर्ण टिमलाई बधाई छ।
अाहा सारै राम्रो ठाडोभाका अागामि दिनहरुमा पनि यस्तै मैलिकता झल्काउने ठाडो भाका को पर्खाइमा हुने छै ❤
❤❤❤पर्देशमा भए पनि गाउँ घर याद दिलायो।❤❤❤
हाल साउदी दमामको शहरबाट हेर्दै छु।
चिजभाईको शब्दलाई चाहिँ मान्नै पर्छ जस्तो गितपनि गाउँन सक्ने हुनहार कलाकार चिजा बहिनी त गोर्खाली ठाडोभाकाको रानी हुन मिना बहिनीले पनि साथ दिनुभएकोमा धन्यवाद 💐💐👌👌🙏🙏♥️♥️
धेरैं राम्रो गोर्खाली ठाडो भाका गीत👍👌👍
Yo bhaka malai pani ati man parchha geet sunera mazza aayo best of luck all of you guys.
Another lovely ठडे भाका हेर्न र सुन्न पाउँदा खुशी लगियो thank you, भाई बहिनी लाई उत्तर उत्तर प्रगतिको शुभकामना। Love you guys 👌👌👌👌👌
पहिलो चोती ठाडो भाका सुनेको कसम रुन मत्रै सकेन❤❤
बिगत का दिन हरुको गाउँ घर मा झल्किरहेको झझल्को ब्युताइदियो ,
सारै उत्कृष्ट ठाडो भाका दुबै जनालाई ,,
बधाई तथा शुभकामना ❤हाल बग्दाद देखि हेर्दैछु🙏
आफनै गाउमा तयार भएको मौलिक ठाडो भाका ।। आहा मनै झिरिङ्ग हुने खालको ।
Atinai mitho thado bhaka badhai xa sampurna temlai
चिज गुरुङ्ग र चिजा तामाङ को स्वर शब्द अति नै उत्कृष्ट लाग्यो गोरखाली ठाडो भाका असाध्यै मन पर्छ उपस्थित सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना।
❤THADO BHAKA SUPER ❤❤❤❤❤❤ASMITA DC ANI CHIJ JEE ❤KO DOHORI HERNA MORE INTERESTED❤ FROM ONTARIO CANADA WATER ❤THANK YOU LANTHU.❤❤❤❤
आहा क्या दामी हो नि यो भाका अति राम्रो छ
अति राम्रो ठाडो भाका गित 👌 सफलताको शुभकामना सबैलाई नमस्कार 🙏
म एक गोर्खाली दर्सकको तर्फबाट उच्च सम्मान छ यहाँ हरु दुबै जनालाई🙏यस्ता हाम्रो मौलिक लोक सङ्गितलाई बचाई यहाँ सम्म ल्याइपुराउनु भएकोमा धन्यवाद 🙏आगामी दिनमा यो भन्दा अझै बढी आशा र अपेक्षा गरेको छु।म एक असल श्रोता बाट हुनसक्ने सहयोगको लागि म हर समय तयार छु।
चिज दाजु हजुर कलालाई सम्मान छ । आगामी दिन हरुमा नि एसतै गित सुन्न पाउ । हजुलाई नयाँ बर्ष को अनागिन्ती सुभाकामन🎉🎉
बधाई तथा शुभकामना प्रिय साथी चिज अनि चिजालाइ❤❤🙏🙏
धेरै धेरै राम्रो 🎧🎙️📻🎭 सफलता को कामना गर्दछु 💐
चीज भेनेको चीज नै हुन्छ 😊 मौलिक गीत को लागि बधाई तथा शुभकामना ! अझै राम्रो गर्दै जानु best wishes जय सङ्गीत 🎵🎵🎵🎵🎵🎵
❤ best of luck chij Gurung beautiful thado bhaka geet
Excellent song ठाँडो भाका Congratulations both of you
गोर्खाली तारा करोडौंको मन मस्तिष्कमा बस्न सफल प्रिय चिज कुरार दाई लाई सफलताको शुभकामना
So nice thahdo dohori bhaka best up luck chij ji r chija tamang lai
आहा सारै आनन्द आयो अति मार्मिक शब्द उस्तै मीठो आवाक भिडियो पनि रमाइलो हार्दिक बधाइ साथै शुभकामना सानोमा गाउँ घरमा रमाएको याद आयो जय होस सबै ॐ नमो शिबय
अति राम्रो मौलिक गित सबै जना कलाकार लाई सम्मान तथा सफलता को शुभकामना ❤
अत्यन्त मिठो मौलिक ठाडो भाका गित हार्दिक बधाई तथा शुभकामना चिज दाइ लगाएत टिमलाइ 🎉
Chij gurung r chija tamang dubailai subha kamana r meena r chij grg ko first kurale nai man chhoyo ❤❤❤❤
मैले यस्ता मौलिक गित सुने भने मैले मेरो हजुरवुबा हजुरआमाहरुलाई सम्झन्छु म वाल्यकाल छदा उहाहरुले मेलापात तिर गाउने गर्नुहुन्थ्यो ।
हाम्रो गाउँ राम्रो तनहुँ लमजुङ गोरखा राम्रो ठाउँ ठाडो भाकाले सजिको गाउँ अनि एस्तै ठाडो भाका हेर्न पाउँ हाम्रो गाउँ थाउ बाट......... हामी प्रदेशीलाई 💕💕💕
Wow gorkhali thado vako badhai chh sampund ma🙏🙏🙏
म पुर्बेली भए पनि पश्चिम् तिरको लोकदितले मोहनी लगाएको छ,,सारै मन पर्छ।।चिज भाई र अस्मिताको अझै मन पर्छ।।। राम्रो गित छ।। शुभकामना
X
Acquired
Pp0
@@MobilePhone-mg8fw ध
यो शब्द हरु यति मार्मिक छन् ..त्यसैमा चर्चित गायक चिज गुरुङ चर्चित अनि सुन्दरी गायिका चिजा र मिना ज्यु को उतिकै मिठो स्वर अति मन छुने शब्द .. यो ठाडो भाका करोड क्लब मा पुगोस् ..मिना लामा ज्यु को जिबन सङ्ग मिल्दो कथा मा आधारित जस्तो पनि लागेयो...anyway सबै टिम लाई शुभकामना छ्🌹🌹🌹🙏🙏🙏
आहा कति मिठो ठाडो भाका जति सुन्यो उति सुनु राख्ने सफलताको शुभकामना होल टिमलाई❤❤❤❤
Dami ani marmik thado baka dubai janalai badai xa
अत्यन्त मार्मिक शब्दको प्रयोग भएको छ बधाई सबैमा
नेपाली को मन मा बस्न सफल हुनसकेका मा मेरो पारो चिज सर लाइ धेरै धेरै माया ❤❤❤❤❤❤❤❤❤
wow😮गित धेरै राम्रो छ ❤️❤️अनि अझै उनती प्रगतीको सुभकामना सम्पुर्ण टिम लाई साथमा म चिज गुरुङ हजुरको सबै लाइभ दोहोरि नछुटाइ हेर्ने गर्छु मलाई असाधै मन पर्छ ❤
9:14
आहा कति राम्रो शब्दमा सजायको गीत All the best
बधाई छ् मेरो गोर्खाली दादा लाई करोड कल्ब मा पुगोस् सफलता को सुभकामना
अति राम्रो ठाडाे भाका सार्है मन पर्यो,बधाई छ चिज भाइ लगायत सम्पुर्ण टिमलाइ
ल सुनियो मजा आयो बधाई छ सबै जानालाई।
Wow!! Such touching words and vocalist atinai man paryo keep it up chij and chija bhai bahini lai dherai dherai subhakamana
Perfect mero gaule Mina ji pani sangai rahexa congratulations all
भाई चिज र बहिनी चिजालाई गोरखाको ठेट / मौलिक ठाडो भाका संरक्षण गर्नुभएको मा मुरीमुरी धन्यवाद।
धेरै राम्रो गीत भेडिखर्के साइलाको याद आयो।गीतको सफलता को शुभकामना
Kati मीठो गीत। मेरो गाउँ चिप्लेटी,धारापानी, लाङ्दी। त्यो बलापन,त्यो साथी सँगी,त्यो परिवेश, त्यो भिर, त्यो काफल त्यो त्यो पौडी खेल्ने मुसे खोला सबैलाई सम्झना छ टाढा भएपनि। फेरि जानेछु म भेट्न❤😢
Chij gurung +, chija Tamang very good thado vakaa... Lovely voice
thank you so much and आउदा का दिन हरुमा यस्तै प्रस्तुती अझै देख्न पाइयोस लोभ हुँदै जान लागेका हाम्रा पुराना भाकाहरु ल्याउने जमर्को गर्नु भो सलाम छ हजुर दुबै जनालाइ
अन्त्यमा यस्को भाग 2 बनायर नि पस्किनु होला भन्न चाहन्छु ( चिजा जि चिज जि दुबैलाइ धेरै धन्यवाद )
मज्जा आयो धन्यवाद साथै शुभकामना अस्मिता को हुने वाला बुढो चिज र चिजा लगायत सम्पूर्ण लाई 👍👌💕🙏
Waw Ati ramro chij bro ra chijaji ko thado vaka geet ❤️❤️❤️ safaltako suvakamana
Like 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤dioga🎉🎉🎉
Maulik bhaka sangai pida pokhiyerara ra tesma maya❤ misiyeko one of the best song congratulation all of yo🌺🌺🌺🙏🙏🙏🙏🙏🙏
Beautiful song, Chij vaai. Bhachek mai puge jasto laagyo.
बधाई छ गायक गाईका ज्यू मुम्बई शहर बाट हेर्दै छु
vedio उत्कृस्ट छ बधाइ छ सम्पूर्ण team लाई।
Aaha kati mitho geet sarai man xune Marmik sabdaharu
Badhai xa chij vai ra chija bainilai 🎉❤
धेरै राम्रो छ साथी
चिज सर को हरेक गित हरु धेरै मन पर्छ। सफलता को शुभकामना चिज सर।
Safaltako dherai subhakamana chij gurug ji