Haina Aruko हैन अरुको तिम्रै भएँ जतीदिन भएनि भैन अरुको by Kumar Pun & Sharmila Gurung || New Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 มิ.ย. 2015
  • © & P - Bindabasini Music Pvt . Ltd
    जय गीत, जय सङ्गीत !!!!
    Song : Haina Aruko हैन अरुको
    Vocal : Kumar Pun & Sharmila Gurung
    Lyrics : Ramesh B.G.
    Music : Sharmila Gurung
    Camera: Harinarayan Chaudhary
    Director : Prakash Bhatta
    Editor : Bishnu Sharma
    Models : Kumar Pun, Sharmila Gurung and Ramesh B.G
    Album : HAINA ARUKO || हैन अरुको
    #KumarPun #HainaAruko #SharmilaGurung #BhainaAruko
    Re-uploading the video from any other channel is strictly prohibited. If found doing so Bindabasini Music will be forced to take a legal action against such deeds. Where as one can embed the video in their links. Support and save Nepali Music. Stop Piracy, Save Music and Save Artists.
    Subscribe us :
    TH-cam @ / bindabasinimusic
    Facebook@ / bindabasinimusic
    Twitter @ / bindabasinim
    Audio/ Video Available Only On Bindabasini Music
    Log on to www.bindabasinimusic.com/
    All the Audio and Video rights of this Music Video is owned only by Bindabasini Music.
    Contact us at 01-4240746, 4102764, 4102765, 4102767
  • บันเทิง

ความคิดเห็น • 458

  • @aavipargya6508
    @aavipargya6508 5 ปีที่แล้ว +2

    Wawoo saraii ramro hai sarmila d ...

  • @BhuwanSinghThapa
    @BhuwanSinghThapa 9 ปีที่แล้ว +61

    23 मिनेटमा 1 सेकेण्ड पनि ध्यान अन्त मोडिएन ..।। 👍👍👍👍👍 साह्रै मिठो ।

    • @bindabasinimusic
      @bindabasinimusic  9 ปีที่แล้ว +6

      Bhuwan singh Thapa धन्यबाद ! नेपाली गीत सङ्गीतलाई यसरी नै माया गरिरहनुहोला !!! जय गीत, जय सङ्गीत !!!

    • @annapurnaregmi9655
      @annapurnaregmi9655 6 ปีที่แล้ว +2

      Bhuwan singh Thapa um...

    • @kritirana3384
      @kritirana3384 6 ปีที่แล้ว +2

      Bhuwan singh Thapa in

    • @manbahadur5283
      @manbahadur5283 6 ปีที่แล้ว +1

      Bindabasini Music aoo feet xch hjur duneayli rhwni feet xch pun kumarleey shlamxch

    • @sitamalla2760
      @sitamalla2760 4 ปีที่แล้ว +1

      👌👌🌺🌺😪😪

  • @nisarana890
    @nisarana890 9 ปีที่แล้ว +28

    कति राम्रो लोक गीत.. कुमार पुन र शर्मिला दिदीको मौलिक स्वरले गीतमा सुनमा सुगन्ध थपेको छ। शब्दले पनि उस्तै मन छुने।

    • @bindabasinimusic
      @bindabasinimusic  9 ปีที่แล้ว +7

      Nisa Rana धन्यबाद ! नेपाली गीत सङ्गीतलाई यसरी नै माया गरिरहनुहोला !!! जय गीत, जय सङ्गीत !!!

    • @ppopinlijsd2221
      @ppopinlijsd2221 7 ปีที่แล้ว +1

      Nisa Rana

    • @govindsubedi3815
      @govindsubedi3815 6 ปีที่แล้ว +1

      damI x

    • @govindsubedi3815
      @govindsubedi3815 6 ปีที่แล้ว

      ek dam ramro song

    • @sushilasingh8981
      @sushilasingh8981 4 ปีที่แล้ว

      अाहा कति मीठो समि्ला दिदीको स्वर जति सुन्य‍ो त्यति सुन्न मन लाग्ने ।

  • @sharmaji3474
    @sharmaji3474 4 ปีที่แล้ว +5

    मुटु छुने गित

  • @giribahik5970
    @giribahik5970 9 ปีที่แล้ว +20

    बिन्दाबासिनी म्युजिकलाई धेरै धेरै धन्यवाद छ। हराउन लागेको हाम्रो लोक भाकालाई फेरि फर्काएर ल्याउनु भएको जस्तो लाग्यो। किनकी अहिले लोक भाकालाई बिगारेर रोगी भाका बनाउदै गएको छन लोक भाकाको मिठास नै हराउदै गएको छ। अनि शर्मिला बहिनी र कुमार ज्यु लाई ठुलो बधाई छ, राम्रो भाकामा साह्रै मिठो स्वर दिनु भएको छ। यो गित एकदम मार्मिक र कसैको जीवन सङग मेल खाए जस्तो लाग्यो, तेसैले जति सुन्यो तेति मिठास लाग्दै गयो र अनत्यमा पक्का लोक गित सुने जस्तो लाग्यो।
    धन्यवाद
    गिरी बहिक मगर
    यु के

    • @namastepalpaentertainment8557
      @namastepalpaentertainment8557 5 ปีที่แล้ว

      सहि भन्नू भो सहि cmmt गर्नु भयो सर
      मलाई नि तेस्तै लाग्यो

  • @laxmigurung612
    @laxmigurung612 4 ปีที่แล้ว +5

    Sarai mitho git

  • @grgphotovideoBlogs7625
    @grgphotovideoBlogs7625 2 ปีที่แล้ว +2

    जस्ताे गित उस्तै स्वर दुबै जनाकाे । 👍👍👍👌सहारै राम्राे गित। मार्मिक छ।

  • @madhyapashchimtinchulemedi3371
    @madhyapashchimtinchulemedi3371 3 ปีที่แล้ว +1

    अति मीठो गित धेरै चोटि हेरिसके ..

  • @suresha6092
    @suresha6092 6 ปีที่แล้ว +2

    गीत भनेको येस्तै हुनु प्रछ धेरै राम्रो छ गीत

  • @amritapariyar1472
    @amritapariyar1472 6 ปีที่แล้ว +3

    कति दामी हो के

  • @paruraju9782
    @paruraju9782 7 ปีที่แล้ว +8

    आहा कति रार्मो मलौक गित, धन्यवाद सम्पूर्ण टिम लाई ।

  • @prakashale5397
    @prakashale5397 7 ปีที่แล้ว +5

    धेरै राम्रो गीत🌹🌹🌹 शब्द अनि स्वर को कुरै नगरु , !!!@@@🌹🌹🌹!!! कुमार ,अनि शर्मिला ✌✌✌!!! यस्तै लोक गीत दिदै जानू 🌹🌹🎁🎁🌹🌹🌹🌹 !!!

  • @bhimale6208
    @bhimale6208 6 ปีที่แล้ว +3

    आहा गीत भनेको यस्तो हुन्छ

  • @kumarkrishna3236
    @kumarkrishna3236 7 ปีที่แล้ว +7

    अति राम्रो शब्द अनि लय जति सुनेनि सुनिरहु लाग्ने ।।

  • @thapasita7743
    @thapasita7743 2 ปีที่แล้ว +1

    हैन अरुको
    तिम्रै भए जतिदिन भएनी भइन अरुको
    दामी लाग्यो मलाइ त यो गीत

  • @user-kt3il2pm1s
    @user-kt3il2pm1s 6 ปีที่แล้ว +4

    वावा मनै कुटुक्क खायो सर्मिला दिदिको स्वर अति नै मन पर्छ,,,मार्मिक एक ोटि उहासग गाउन पाए अझै खुसि,,,,,,,

  • @user-ur3yr9fn3t
    @user-ur3yr9fn3t 5 ปีที่แล้ว +3

    अाहा कति मीठो अावाज छ पुन सर को र दीदी को नेपाली पन र मन साच्चिकै भन्ने हो भन्ने पुन यथार्थ मगर मा म देखिरानको छु साथै सलुट छ पुन सर लाई साथै दिदीलाई पनि🌹🌹🌹🌹🌹🌹🌹💞💞💞💞💞🌹🌹🌹✌✌

  • @karnabahadurpun8673
    @karnabahadurpun8673 6 ปีที่แล้ว +3

    अति मीठो र मार्मिकछ।भाइ कुमार पुन+सर्मिला बहिनी समेतका सम्पुर्ण टिम लाई बधाईछ उत्तरोत्तर प्रगतिको लागि शुभकामना।

  • @sitamalla2760
    @sitamalla2760 5 ปีที่แล้ว +1

    आहा कति मनै छुने सोङ्ग्स 🌹🌹 तेसै माथी भिडोयो पनि अति मिलेको छ

  • @nirmalk.c3247
    @nirmalk.c3247 6 ปีที่แล้ว +7

    धेरै राम्रो गित सारै मन मुटु छोयो

  • @reshampurja
    @reshampurja 9 ปีที่แล้ว +12

    एकदमै हृदय स्पर्शी छ कुमार ज्वाई गीतको शब्दहरु l साथमा अभिनय पनि एकदमै राम्रो छ l बधाई छ ज्वाई l ज्वाइको सांगीतिक क्षेत्रले शिखारता चुम्न सकोस भन्ने मेरो ठुलो अभिलाषा छ l

    • @bindabasinimusic
      @bindabasinimusic  9 ปีที่แล้ว +2

      Resham Purja धन्यबाद ! नेपाली गीत सङ्गीतलाई यसरी नै माया गरिरहनुहोला !!! जय गीत, जय सङ्गीत !!!

    • @rijdha131
      @rijdha131 5 ปีที่แล้ว

      L

  • @chandrapurush9602
    @chandrapurush9602 5 ปีที่แล้ว +1

    man xoyo .....100 choti vanda dherai choti hereko ra sunekoxu yo git

  • @arjunramdam2095
    @arjunramdam2095 6 ปีที่แล้ว +2

    धेरै राम्रो छ है गित सुनी रानमन लाग्नी

  • @bhuwankumar1214
    @bhuwankumar1214 2 ปีที่แล้ว +2

    यस्को श्रेय आदरणीय दाइ शब्दका खानी भन्न रुचाउछु रमेश बिजि लाई जान्छ तपाईंको हरेक सृजना राम्रा हुन्छन त्यो मध्ये यो नि पर्छ दा सधै यस्ता2 सृजनाहरु पस्कियेर सबैको मनमुटुमा बस्नुहोला दा सधै दाको भलो होस दा म हजुरको शब्द्को ठूलो फ्यान दा पोखरा बाट जय गीत सङित सधै बाचिरहोस ।

  • @kalakharka4358
    @kalakharka4358 6 ปีที่แล้ว +1

    धेरै,धरै मन छुने गीत रहेछ धन्यवाद |

  • @Fitmin1992
    @Fitmin1992 5 ปีที่แล้ว +4

    तिम्रो हुनी रैनछ कर्म त
    चौतारीको एकलो बर् मत .... हैन अरुको 😢

  • @pushpagurung4055
    @pushpagurung4055 6 ปีที่แล้ว +2

    Beautiful sharmila diju.Geet ko laya sabda ani awaj sarai ramro

  • @Fitmin1992
    @Fitmin1992 8 ปีที่แล้ว +5

    कुमार दाई हजुर को यो गीत को भिडियो पहिले पनि धेरै पटक हेरिसके र आज पनि फेरी हेर्नु मन लागेरै हेरेर वास्तव मामा, हामी जस्तै लाहुरेहरु को जिबनको यादहरु संग सम्बन्धित् छ , धेरै नै मन छुने शब्दहरुले 😭आँखा नै रासिलो भयर आयो , फेरी पुरानो गाऊ घरको याद आयो ,याद दिलाउनु भयो उही पुरानो दिनहरु को ,धेरै धेरै धन्यवाद छ दाई हजुर लाई 👏👏👏.

  • @gopalsangamranamagar3405
    @gopalsangamranamagar3405 5 ปีที่แล้ว +1

    Owo kati sundar voice ani kati mitho sons

  • @narayansunar8829
    @narayansunar8829 8 ปีที่แล้ว +10

    wawawa शब्द र लए बनौने सर लाई धन्यवाद
    साथै सबैलाइ सफल्तको कामना

  • @sitathapa1849
    @sitathapa1849 3 ปีที่แล้ว +2

    धेरै राम्रो गित मुटु छोयो

  • @adhikarikaji4643
    @adhikarikaji4643 7 ปีที่แล้ว +5

    सारै मिठो लाग्छ यो गित मलाई कहिले काहीँ मूड अफ भको बेलामा यो गित सुन्छु फ्रेस भको अनुभव हुन्छ

  • @Ambika1674
    @Ambika1674 5 ปีที่แล้ว +1

    Sarai marmik xa

  • @ramjigharti9672
    @ramjigharti9672 2 ปีที่แล้ว

    धेरै धेरै राम्रो छ

  • @kiranthaoa5472
    @kiranthaoa5472 4 ปีที่แล้ว

    Ati marmik git bhai kumar ra sarmila jiko

  • @user-kb4gg2gr5p
    @user-kb4gg2gr5p 8 ปีที่แล้ว +53

    "धनको सुख छ मलाइ जतिनी
    मनको सुख भएन कतिनी
    हैन हरुको ,,,,,तिम्रै भएको जति दिन भएनी भैन अरुको"
    यो मनमा एति छोएको छनी ,यो गित को लय र शब्द ले मनै कस्तो कस्तो हुन्छ ।रमेस बि जि ,कुमार पुन सर्मिला जि सबैलाई धन्यवाद ,निकै राम्रो गित ल्याउनु भएको मा

  • @santoshpariyar5740
    @santoshpariyar5740 6 ปีที่แล้ว +2

    धेरै मीठो गित मन छोयो

  • @manupariyar1835
    @manupariyar1835 5 ปีที่แล้ว +8

    सर्मिला दिदु र कुमार पुनको आवाज सधैभरी सुन्न पाउ मेरो सबैभन्दा मनपर्ने गायिका सर्मिला दिदु म मर्ने वेलासम्म पनि हजुरको आवज सुनिराख्न पाउ भगवान सँग यही प्रार्थना गर्छु

  • @balbahadurbalbahadur3847
    @balbahadurbalbahadur3847 8 ปีที่แล้ว +11

    मेरो लागि मात्र नभएर सबैको मन छुने यो लोकगितले

  • @madanthakuri9786
    @madanthakuri9786 6 ปีที่แล้ว +3

    Timro thauma koi rakhn sakdin😌😌 sarai mn xoyo..
    Hoin aruko timrai vy jti din vy ni vain aruko😍😍

  • @nandubhattarai8580
    @nandubhattarai8580 5 ปีที่แล้ว +1

    yasta geet haru kamai sunna painxa ajabholi .yati mitho geet manchhune sabda ani sabailai mantramugdha parne awaj

  • @Ravikumar-fe5ne
    @Ravikumar-fe5ne 5 ปีที่แล้ว +2

    Manai chuni geet sarai Ramro xa geet kasam Maro tah mani xoyo hajur lai ma hirdaya dakhi nai salam garxu hajur haru ko voice nai sarai dami xa hjur 🇳🇵🇳🇵

  • @anugrg5177
    @anugrg5177 7 ปีที่แล้ว +5

    ekdam marmik geet dherai ramro x

  • @sagaradhikari4904
    @sagaradhikari4904 7 ปีที่แล้ว +2

    man nai ruwaune..sahrai ramro geet..

  • @santasanta6627
    @santasanta6627 2 ปีที่แล้ว +1

    6 Years vayo yo geet suneko pani
    kati mitho geet ani sabda

  • @creationchhetri3743
    @creationchhetri3743 6 ปีที่แล้ว +4

    ekdam man mutu xoyo yo geet le...

  • @bimalanjan8183
    @bimalanjan8183 9 ปีที่แล้ว +8

    मलाई अति मन परने ।
    मेरो भित्रि मन छुने गित सर्मिला दिदी %कुमार पुन

  • @bishnubk828
    @bishnubk828 2 ปีที่แล้ว +3

    जति सुने पनि धित मर्दैन

  • @bhawanamagar12
    @bhawanamagar12 2 ปีที่แล้ว +1

    निकै नै राम्रो गित 👌👌❤️❤️❤️❤️❤️

  • @sumangautam3416
    @sumangautam3416 8 ปีที่แล้ว +46

    गित भनेकोत एस्तो पो हुनु पर्छ त जति सुनो उति सुनुम सुनुम लाग्ने

  • @muskanhamal1252
    @muskanhamal1252 2 ปีที่แล้ว

    Dherai ramro swar Sharmila Didi ko...

  • @junukhatiwada9398
    @junukhatiwada9398 4 ปีที่แล้ว +5

    सारै मिठाे गित भाेक तिर्खा सबै बिर्सनसक्ने पिर दुख सबै हराउने रूनै मन लाग्ने सारै मन छुने यस्ता गितहरू ल्याउदै गर्नु शमिला दिज्यु रमेश बि जि सर कुमार सर हजुरहरूलाई धेरै धेरै धन्यवाद छ 👌👌👌👌👍️👍️👍️👍️

  • @Sajan_Thapa0
    @Sajan_Thapa0 6 ปีที่แล้ว +2

    kumar dai ra sharmila dd ko geet le manai xoyo best of luck...

  • @dhurbahamal4427
    @dhurbahamal4427 6 ปีที่แล้ว +1

    यस्तै भावनामा डुबेर गीत गाउने कला जो कोही संग काहा हुन्छ र मेरो पनी मन छोयो ।धन्यवाद कुमार पुन दाई र सर्मिला दिदि।

  • @shankarshankar4923
    @shankarshankar4923 4 ปีที่แล้ว +2

    Very very nice wow 👌 super duper 👌 hit

  • @kusbirbk4032
    @kusbirbk4032 5 ปีที่แล้ว +3

    खैयाे गित कसताे रहेछ 15 फेरा सुन्हदापनि मनबुझेना

  • @chitrapun6390
    @chitrapun6390 5 ปีที่แล้ว +1

    man xuu ne geet

  • @jitbahadurpunpun7586
    @jitbahadurpunpun7586 4 ปีที่แล้ว +1

    sarai ramro lageyo sor vaka tunga

  • @topendramagar9403
    @topendramagar9403 4 ปีที่แล้ว +1

    ati ramro geet malaai tasaari manaparo

  • @surendrashresthatanahun
    @surendrashresthatanahun 8 ปีที่แล้ว +9

    गीत भनेको त यस्तो पो हुन पर्छ🌹🌹💕💕जति सुन्यो उति सुनौ सुनौ लाग्ने धेरै राम्रो लाग्यो🌹💌💘

    • @user-we2rj1db8p
      @user-we2rj1db8p 5 ปีที่แล้ว

      मलाइ पनि सारै मन पर्यो

  • @chandruuncle7595
    @chandruuncle7595 9 ปีที่แล้ว +16

    लामो समय पछि निक्कै मीठो गीत सुन्न पाइयो। ramesh bg ko sabda अनि sharmila dd ko sangit, साथमा कुमार पुन र शर्मिला दिदीको स्वरले सजिएको गीतमा music video pani उत्कृष्ट बनेको छ।यस्तै गीतहरु सुन्न र देख्न पाइयोस

  • @pawanpandey2599
    @pawanpandey2599 7 ปีที่แล้ว +7

    ekdam ramro geet xa

  • @dilbahadurroka4760
    @dilbahadurroka4760 6 หลายเดือนก่อน

    Sor Ramro bhayako git ❤❤❤❤

  • @bhagabatprasadkandel6585
    @bhagabatprasadkandel6585 8 ปีที่แล้ว +5

    kumar dai ko geet malai sarai man prachha feri pani yestai geet aaunu paryo hai .....

  • @indrabp6102
    @indrabp6102 5 ปีที่แล้ว +1

    अति मार्मिक वास्तबिक घटना जस्तै 2 वर्षदेखि मेराे मनलाई हुंडालि रहने र मुटुलाई चसक्क पार्ने मर्मस्पर्षि गितलाई सयाै पटक सुन्ने र हेर्ने गरिरहन्छु ।

  • @manbahadur7814
    @manbahadur7814 5 ปีที่แล้ว +1

    wau what a flok song of nepal it is मुटु खाने गित याद आयो उबेलाको गाउमा रोधी बसि गायको यस्तै दुखका गित गाइन्थ्यो बरै आहिले हाम्रो सस्कर बेचियो पश्चिमा देश लाई कथै बरा !

  • @YatrimagarYatrimagar
    @YatrimagarYatrimagar 4 ปีที่แล้ว +2

    सारै मिठो गित सायद मेरो जिवन सङग मेल खायर होला

  • @baburajashahi321
    @baburajashahi321 4 ปีที่แล้ว +4

    रुहायो गितले त

  • @kesharchhetri3195
    @kesharchhetri3195 ปีที่แล้ว

    Malai kumar pun dai ko sabai geet man parchha

  • @premmagar9114
    @premmagar9114 5 ปีที่แล้ว +37

    2019 ma pani yo git sunne jatti ata hajir garum tw...

  • @subashbogati8056
    @subashbogati8056 6 ปีที่แล้ว +3

    अाहा कति मिठाे गित i like you song all the best💘💘💌🎁🌹

  • @tonywilson9602
    @tonywilson9602 7 ปีที่แล้ว +2

    thanks kumar dai and sarmila DD dherai ramro xa.

  • @dipendrasapkotadpn9998
    @dipendrasapkotadpn9998 8 ปีที่แล้ว +6

    साच्चिकै बिन्दबासिनी म्युजिक को हरेक प्रस्तुति सार्है राम्रो लाग्छ म पनि एउटा गीत गाउने र सुन्न रुचाउने मान्छे हो खुशी लाग्छ यस्ता खालका नेपाली लोक दोहोरी प्रति

  • @rashmimejar310
    @rashmimejar310 2 ปีที่แล้ว +3

    life's ma mel khani marmik sabd badhai xa sabai daju dizu haru lai🇳🇵🙏💝🇰🇼🇰🇼🤲🤲😢😢😢😢

  • @Dandabhatta
    @Dandabhatta 5 ปีที่แล้ว +2

    हैन अरुको
    शर्मिला दिदिकै श्रोत हौ हामी।

  • @prakashsunar6364
    @prakashsunar6364 4 ปีที่แล้ว +1

    Aaha kati ramro yasto poo get 👏👏😭😭

  • @baburamdawadi782
    @baburamdawadi782 2 ปีที่แล้ว +5

    सही धर्तीमा प्राकृतिक बीजबाट आफैं उम्रेको मनछुने गीत गायक-गायिका पनि शब्द ,स्वर , लय गलाले सम्पन्न प्रकृतिकै चोखो उपहार भएर पनि होला खानै छोडेर पनि सनिरम् हेरिरम्

    • @baburamdawadi782
      @baburamdawadi782 2 ปีที่แล้ว +2

      जस्तो लागेको हामी श्रोतालाई ।भारी बधाइ सफलताका लागि ।

  • @unikkanxu6094
    @unikkanxu6094 4 ปีที่แล้ว +1

    Congratulations🎊🎊🎉🎊🎁🎁🎊🎁🎁🎁🎁🎊🎊

  • @manbahadur7814
    @manbahadur7814 6 ปีที่แล้ว +1

    कुमार दाइ सर्मिला दिदि कति मिठो गीत बिदेशमा बसेर सुन्दा रुन मन लग्यो म पनि म्याग्दीको बराङ्जाको हो यस्तै प्रगति गर्दै जानू ल

  • @shantigurung2166
    @shantigurung2166 9 ปีที่แล้ว +2

    laya tathaa sabda khub ramro lagyo... sarmilako swar ta jhan vannai parena kumar pun ko swar pani daami lagyo sabda le man atti xoyo daami xa

    • @bindabasinimusic
      @bindabasinimusic  9 ปีที่แล้ว

      shanti tamu धन्यबाद ! नेपाली गीत सङ्गीतलाई यसरी नै माया गरिरहनुहोला !!! जय गीत, जय सङ्गीत !!!

  • @rojisunar3459
    @rojisunar3459 2 ปีที่แล้ว

    सारै मिठाे गित

  • @mohanthapa6701
    @mohanthapa6701 7 ปีที่แล้ว +8

    dhrai ramro geet xa kumar pun dai ra sharmila gurung dd..

    • @annapurnaregmi9655
      @annapurnaregmi9655 6 ปีที่แล้ว

      Ho ..

    • @niruthapa5766
      @niruthapa5766 6 ปีที่แล้ว

      Mohan Thapa

    • @dilmaya8660
      @dilmaya8660 6 ปีที่แล้ว

      अाहा कति राम्रो गित जति सुने उति सुन मन लागने

  • @arjunthapa5327
    @arjunthapa5327 2 ปีที่แล้ว

    गीत भनेको यस्तो पो मनै छुने

  • @jitbahadur9590
    @jitbahadur9590 2 ปีที่แล้ว

    Sarmila dd ra sabai Jana lai suva kamna

  • @krishnabahadurkhadkabahadu8354
    @krishnabahadurkhadkabahadu8354 6 ปีที่แล้ว +4

    I love kumar pun song

  • @rubeeacharya1122
    @rubeeacharya1122 7 ปีที่แล้ว +6

    tmro lagi morna ni sakina...
    antai bihe garna ni sakina....
    wat a word heart touching really😃😃

  • @tekmagar6719
    @tekmagar6719 5 ปีที่แล้ว +2

    🙏🙏👌👌

  • @sikharamram6281
    @sikharamram6281 6 ปีที่แล้ว +2

    Sarai ramro xa lok song

  • @gangapunmagar253
    @gangapunmagar253 3 ปีที่แล้ว

    yekdam ramro

  • @nangurung8405
    @nangurung8405 8 ปีที่แล้ว +4

    dherai ramro songs ,*,*

  • @sajjurana6323
    @sajjurana6323 6 ปีที่แล้ว +6

    आँसु नै झर्यो मेरो त सुनु सुनु लाग्ने जति खेर नि

    • @shishirrocks2513
      @shishirrocks2513 4 ปีที่แล้ว

      Hsldpehdgmudj slow rest sass sent jstskskfwkdakfpDHsjqh56180gq

  • @Ravikumar-fe5ne
    @Ravikumar-fe5ne 5 ปีที่แล้ว +1

    Geet vany ko tah ashto po hunu parxah hajur

  • @rubeeacharya1122
    @rubeeacharya1122 7 ปีที่แล้ว +8

    1st tym suneko Lok dohori man chai mazza ley xoyo arey wawa

  • @dharmeshkumar9794
    @dharmeshkumar9794 3 ปีที่แล้ว

    गित भनेको यस्तो हुनु परेयो

  • @remathapa8283
    @remathapa8283 7 ปีที่แล้ว +9

    सारै मीठो गित सर्मिला जि

  • @prabhuacharya261
    @prabhuacharya261 3 ปีที่แล้ว

    राम्रो छ गीत् सम्पुर्ण सबै कलाकार लाइ धन्नेबात । बिराट नगरबाट

  • @rajukarki3964
    @rajukarki3964 8 ปีที่แล้ว +1

    sarmila dd ko action ta ekdamai man parxa

  • @arsandarlami4589
    @arsandarlami4589 7 ปีที่แล้ว +10

    Man xune geet

  • @khimbakabal9601
    @khimbakabal9601 6 ปีที่แล้ว +3

    Sarai mitho geet

  • @kumarkanchha405
    @kumarkanchha405 8 ปีที่แล้ว +6

    mero mana bharidaina jati sune pani sarai mitho x