नमस्ते म गायक तथा सर्जक मौसम गुरुङ यो पाली चै मेरो लय र ओम छिनाल जी को शब्द मा कालिका रोका मगर ज्यु र मनसुधन ज्यु को आवाज मा रहेको मौलिक गीत लिएर आएको छु मलाई आशा छ यहाँ हरुले पहिला को गीत हरुलाई झैँ यसलाई पनि उत्तिकै मायाँ गरिदिनुहुनेछ भनि ठुलो आशा लिएको छु ,,धन्यबाद
आहा! नेपाली लोक सङ्गीत मा फेरि एउटा आयाम थपियो आदरणीय मौसम सर को यो मौलिक भाकामा आदरणीय कालिका दिज्यु को आवाज ले झन उत्कृष्ट बनेको छ सम्पुर्ण तिम लाई सफलता को शुभकामना ❤❤❤❤😊
आहा एकदमै मिठो गित जति सुने पनि सुनिरहु झै लाग्ने,उत्कृष्ट लय शब्द अनि गायिकी पनि , यसै गितका सम्पुर्ण श्रस्टा अनि सर्जक प्रती हार्दिक नमन अनि अग्रिम सफल्ताको धेरै धेरै शुभकामना छ🙏🙏👏👏👏👏
असाध्यै मिठो लय अनि शब्द सुनमा सुगन्ध छर्ने कला र गलाकी धनी कालिका रोका मगर बहिनिको जादुमय आवाजको गुन्जनले सजिएको प्रस्तुतिमा भिडियो पक्ष अत्यन्तै कमजोर रुपमा सार्वजनिक गर्नु भयो यति राम्रो गितको म्युजिक भिडियो सार्है फितलो रहन गयो।
दाेहाेरी खुब मीठो र मनछुने छ । दाेहाेरीकाे शब्द, भाका र भाव सारै राम्राे, सुमधुर र जीवन्त लाग्याे । समस्त टीमलाई हार्दिक नमन्, बधाई तथा धेरै शुभकामना ।
सञ्चो नभएर बेडमा पल्टिरहेका थिए , यो गीत सुन्ने बित्तिकै उठेर छम छम नाचे। अहिले म ठिक छु । धन्यवाद यो गीत निर्माण गर्ने सबै टिमलाई । गीतले धेरै उचाई छुने छ ।
"हा मैले पुज्ने देउता हौ तिमि त मलाइ बुझ्ने एउटा हौ तिमी त" "देउराउलिलाइ फुलपाती धजा छ मायालुलाइ मन भित्र सजा छ"। आहा कति राम्रो शब्द,कति राम्रो स्वर संगीत, जय लोकसस्कृती ❤️💐🙏👍️
येत्तिको राम्रो लय भाका मिलेको सबै सेट सजिसजवट मात्र नभई बिना उत्ताउलोपन को अति शानदार तरिका ले प्रस्तुत गर्नुभएको सबै कलाकार लगाएत सम्पूर्ण भद्र भलादमिहरु उपस्थित भएर यो कार्यक्रम लाइ अर्कै तह मा पुराउन साथ दिनु भएको छ। अति खुशी लाग्यो। र एस्त एस्त अरु video हरु पनि हेर्न सुन्न पाउ भन्ने अपेक्षा राख्दै धेरै धेरै शुभकामना छ सम्पूर्ण team लाई , 🙏🙏🙏
नमस्ते म गायक तथा सर्जक मौसम गुरुङ यो पाली चै मेरो लय र ओम छिनाल जी को शब्द मा कालिका रोका मगर ज्यु र मनसुधन ज्यु को आवाज मा रहेको मौलिक गीत लिएर आएको छु मलाई आशा छ यहाँ हरुले पहिला को गीत हरुलाई झैँ यसलाई पनि उत्तिकै मायाँ गरिदिनुहुनेछ भनि ठुलो आशा लिएको छु ,,धन्यबाद
गीत,लय,शब्द र भिडियो राम्रो लाग्यो । सम्पुर्ण टिम लाई शुभकामना छ ।
अहिले सम्मकै उत्कृष्ट गीत❤❤❤❤सम्पुर्ण तिम लाई हार्दिक बधाई
Tmro jasto voice ko dam ta xina but ramro nai vannu parxa
So sweet song best wishes daju🙏❤️
गीत एकदम मीठो छ तर भिडियो सबै एउटै खाले भयों सर
मिठ्ठो गित जति सुन्दा पनि❤
आहा क्या मिठो गित बधाइ दाइ दिदि हरु सबैलाइ❤❤❤❤🙏🙏🙏
Thank you mero bhai
कति मिठो स्वर शब्द ले बनाएको गित मन बुझाउने सधै सुनेर बस्ने गछु म त यसै गरी राम्रो राम्रो गित निकाल्नु
आहा! नेपाली लोक सङ्गीत मा फेरि एउटा आयाम थपियो आदरणीय मौसम सर को यो मौलिक भाकामा आदरणीय कालिका दिज्यु को आवाज ले झन उत्कृष्ट बनेको छ सम्पुर्ण तिम लाई सफलता को शुभकामना ❤❤❤❤😊
अत्यन्तै मिठो स्वर संगीत । बिशेष गरी कालिका बहिनीको सुन्दर आबाजले पटक पटक मन छोयो। जेहोस संपूर्ण कलाकार प्रति मनै देखि हार्दिक नमनः ❤❤❤❤❤
Pp
Hone hajur
😮😢
आहा एकदमै मिठो गित जति सुने पनि सुनिरहु झै लाग्ने,उत्कृष्ट लय शब्द अनि गायिकी पनि , यसै गितका सम्पुर्ण श्रस्टा अनि सर्जक प्रती हार्दिक नमन अनि अग्रिम सफल्ताको धेरै धेरै शुभकामना छ🙏🙏👏👏👏👏
Ma pani dherai sune yo geet
Police o❤k😂 kk kuujj go. J
Pppk@@minchhantyal
असाध्यै मिठो लय अनि शब्द सुनमा सुगन्ध छर्ने कला र गलाकी धनी कालिका रोका मगर बहिनिको जादुमय आवाजको गुन्जनले सजिएको प्रस्तुतिमा भिडियो पक्ष अत्यन्तै कमजोर रुपमा सार्वजनिक गर्नु भयो यति राम्रो गितको म्युजिक भिडियो सार्है फितलो रहन गयो।
यहाँ लाई हृदय देखि धन्यबाद
😮@@MousamGurungOfficial
Aaj सम्म मेरो मन पर्ने गायक भनेकै मौसम गुरुङ हो एण्ड गीत हरु पनि उहाँ कै राम्रो लाग्छ❤❤soo best of luck🎉❤
यो गीतको बयान गर्न सकिनँ धेरै राम्रो लागो सफलताले शिखर चुमोस दिलु दिदी
आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना🙏
यहाँ लाई हृदय देखि धन्यबाद
दाेहाेरी खुब मीठो र मनछुने छ । दाेहाेरीकाे शब्द, भाका र भाव सारै राम्राे, सुमधुर र जीवन्त लाग्याे । समस्त टीमलाई हार्दिक नमन्, बधाई तथा धेरै शुभकामना ।
सञ्चो नभएर बेडमा पल्टिरहेका थिए , यो गीत सुन्ने बित्तिकै उठेर छम छम नाचे। अहिले म ठिक छु । धन्यवाद यो गीत निर्माण गर्ने सबै टिमलाई । गीतले धेरै उचाई छुने छ ।
शुभकामना र बधाइ छ, माैषम भाइ । रचना, शब्द, लय, स्वर, संगीत र प्रस्तुती सवै राम्राे छ ।
यहाँ लाई हृदय देखि धन्यबाद
दुवै जनाको लाईभ दोहोरीले कता कता मा प्रेममा डुबे जस्तो अनुभव भइरहेको छ 😅
I wanna say tnx both of you..❤
इन्द्रेणी मा सुने पछि अहीले yutube मा आएर हेरियो धेरै राम्राे लाग्याे सफल्ताको शूभकामना
"हा मैले पुज्ने देउता हौ तिमि त
मलाइ बुझ्ने एउटा हौ तिमी त"
"देउराउलिलाइ फुलपाती धजा छ
मायालुलाइ मन भित्र सजा छ"।
आहा कति राम्रो शब्द,कति राम्रो स्वर संगीत,
जय लोकसस्कृती ❤️💐🙏👍️
आहा कति मिठाे लय र सब्द सारै राम्रो छ गित सफलताकाे धेरै धेरै शुभकामना माैसम भाई लगायत सबै टिमलाई
यहाँ लाई हृदय देखि धन्यबाद
जुगौँ जुग बाँच्ने कालझै गित मध्यमा पर्छ यो गित । कालन्तरमा नेपाली लोकसंगित को परिचय बन्नेछन ई गितहरु।
सम्पुर्ण दाजु भाइ दिदी बैनी लाई मेरो तर्फबाट समस्कार धेरै मीठो गित अनि भिडियो पनि आएछ सफलताको शुभकामना है ।।।🙏🙏🙏🙏🙏🙏🙏🙏
आहा कति मीठो गीत।
हार्दिक बधाइ छ मनसुधन जि, कालिका बैनी अनि मौशम गुरुङ जि लाई।
😅😅😅
दोहर्याई दोहोर्याई हेर्दै छु। साह्रै स्वस्दिष्त मिठो र मौलिक गित।
धेरै उत्कृष्ट गित जति सुने पनि सुनी रहु लाग्ने गुरुङ र मगर लाई सुहाउने गित र हाम्रो संस्कृति झल्काउने गित सबै टिम लाई धेरै शुभकामना❤
आहा सार्है मीठो मौलिकता झल्कने गित रहेछ । सफलताको शुभकामना @मौसम#गुरुङलाई 🙏🙏🇳🇵🇳🇵।
यहाँ लाई हृदय देखि धन्यबाद
सार्है मीठो गित अनि स्वर पनि अझ कालिकाजी सङ्ग श्याम राना सर को आवाज भयको भय सुनमा सुगन्ध नै हुन्थ्यो😍😍😍
आहा..........
देउरालिलाई फुल्पाति धजा छ
मायालुलाई मन भित्र सजा छ।
खुशि लाग्याे अाफ्नै गाउँको पहिलाे पल्ट म्युजिक भिडियाे देख्न पाउदा
आहा क्या मिठो गित बधाइ दाइ दिदि हरु सबैलाइ❤❤❤❤🙏🙏🙏
कति मिठो गीत ❤❤❤
यो गीत सुनेर बिहानै नच्न मन लाग्यो
रोका जु तपाईंको यो गीत मा आवाज बिन्दास छ अझै कोसिस गर्नुहोस् म दिल्ली बाट
सम्पूर्ण कलाकारलाई मन्नै देखी नमन गर्दछु दामी र मार्मिक छ लोकदोहोरी गीत सारै मन छुने गीत छ म biruthapamagarvolg.
गीत को शब्द, लय, भिडियो संपादन्, गाएकि, स्वर अनि प्रस्तुती असाध्यै राम्रो लाग्यो । सफलताको लागि शुभकामन!
यहाँ लाई हृदय देखि धन्यबाद
गीत एकदमै मीठो छ, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️👏👏🤸💃👌👌👍️👍️👉️👉️🌺🌺
कालिका रोका को आवाज मन पराउने जति यता हाजिर हौ है।
Ramro lagxa
मीठो स्वर
Ramro xa
Aaha🎉🎉❤❤
Superb 💕❤️💕 voice
एकदमै राम्रो प्रस्तुती सम्पुर्ण team लाई हार्दिक बधाई 🙏
मन मुटु छुने कति राम्रो गीत होला! सबै टिमलाइ बधाइ तथा शुभकामना !
यहाँ लाई हृदय देखि धन्यबाद
सारै राम्रो गित🌷🌷🌷🥀🌷💞💞💞💞😘😘😘💞🥀
देऊरालिलाइ❤❤❤❤
सुपर मौसम जि नमस्कार म Indian army Arunachal बाट हेर्दौ छु
यहाँ लाई हृदय देखि धन्यबाद
आहा गीत दामिछ दाइअली गायकको शोर तेति मीठो लागेन मौसम दाइको गीत मात्र सुनेर होकि फिक्का लागेको बाकी गीत सुपर बनोस
यहाँ लाई हृदय देखि धन्यबाद
अति मिठो छ।। सम्पुर्ण टिमलाई सफल्ताको शुभ कामना छ।
यहाँ लाई हृदय देखि धन्यबाद
लय,शब्द श्रृजना र आवाज औधि मन पर्यो सबै कलाकार हरूलाई सम्मान तथा प्रगति रहोस
आहा सार्है मिठो गीत सम्पुर्ण टिम लाइ सफलता को शुभकामना ❤❤❤
Akdam ramro chha
मौसम बाबुको गीत पनि मौसम अनुसार सुहाउँदो छ। शुभकामना छ है
आहा कति मिठो लय र शब्द सरै राम्रो छ 👌👌👍️सम्पूर्ण टिम लाई सफलता को शुभकामना हजुर 🙏🙏🙏👍️👍️
यहाँ लाई हृदय देखि धन्यबाद
गित सारै राम्रो छ छितै milion views पुगोस मौसम सर 🙏🙏🙏 कालिका रोकामगरको Fan pani हु म
waw अत्यन्तै मार्मिक लाग्यो बधाई छ ❤
कति मिठो मिठो शब्द हरु ले भरिएको गित रहेछ❤। मेरो मन नै बुझेर, मेरै शब्द,मेरै लागि बनाइदिनु भएको गित जस्तो लाग्यो नि😜🤣🤣🤣🤭🤭❤️❤️❤️❤️🙏।
यहाँ लाई हृदय देखि धन्यबाद
सारै नै मिठो शब्द लय भाका सुनमा सुगन्ध ।सम्पुर्न टिम लाइ हार्दिक बधाइ तथा आउने दिन हरुमा ।पनि सफलताको शुभकामना ❤️🌸🌺🎉🎉🌸🌺🌿🌸🌺🌿🌸🌺❤️❤️🙏🙏🙏🙏
यहाँ लाई हृदय देखि धन्यबाद
👌👌👌सोल्टिनी सफलताको शुभकामना💐💐💐💐डल्ली मुना पनि देखियो👌👌👌
आहा नि कति मीठो गीत सम्पूर्णमा सफलताको शुभकामना 🙏
यहाँ लाई हृदय देखि धन्यबाद
अतीनै मिठाे गित जति सुने पनि धित नपुग्ने संपुर्ण Teamlai badhai chha
अतेन्तै मार्मिक छ❤❤❤❤
साह्ररै राम्रो गित भिडियो पनि उतिकै राम्रो छ मौलिकता झल्काउने सफलताको शुभकामना सम्पुर्न टिम लाई 🙏
कति राम्रो भाका लय अनि कालिका रोकाको स्वर झनै राम्रो लाग्ने यो गीतमा ।
❤❤❤❤❤❤❤🎉🎉🎉🎉
येत्तिको राम्रो लय भाका मिलेको सबै सेट सजिसजवट मात्र नभई बिना उत्ताउलोपन को अति शानदार तरिका ले प्रस्तुत गर्नुभएको सबै कलाकार लगाएत सम्पूर्ण
भद्र भलादमिहरु उपस्थित भएर यो कार्यक्रम लाइ अर्कै तह मा पुराउन साथ दिनु भएको छ। अति खुशी लाग्यो। र एस्त एस्त अरु video हरु पनि हेर्न सुन्न पाउ भन्ने अपेक्षा राख्दै धेरै धेरै शुभकामना छ सम्पूर्ण team लाई , 🙏🙏🙏
यहाँ लाई हृदय देखि धन्यबाद
बधाई तथा शुभकामना सम्पुर्ण टिमलाइ 👍️👍️♥️🙏
आहा कति मिठो मौलिख गीत, बधाई तथा शुभकामना 🎉🎉🎉
कालिका रोका बहिनीको आवाज कति मिठो । गित सुनेर आनन्द आयो।
आहा कति मीठो संगित ❤❤❤❤
वाओ ❤देउरालीलाई फुलपाती धजा छ ❤मायालुलाई मन भित्र सजा छ 👌👌
कालजयि सिर्जना।
बधाई छ मौसम सोल्टी & कालिका रोका।
हार्दिक बधाई छ सबै टिमलाई सफलताको शुभकामना 🎉🎉🎉
यहाँ लाई हृदय देखि धन्यबाद
जति सुन्यो झन सुनौँ लाग्ने साह्रै राम्रो मौलिक मौलिकता बोकेको गीत हजुरको टिमलाई अग्रिम शुभकामना म इंडिया दिल्ली देखि सुन्दैछु।
आहा यो होनि गित भनेको आफ्नो परिवार सबै सङै बसेर हेर्न र सुन्न मन लाग्ने सम्पुर्ण टिम लाई सफलता को सुभकामना👌🌹
सुन्द अनन्द लाउने गित राम्रो छ।😍 सम्पुर्ण टिमलाई धन्यबाद।
यहाँ लाई हृदय देखि धन्यबाद
आहा अति नै मिठो गीत आहा सफलता को शुभकामना छ सम्पुर्ण तिम लाइ❤❤❤❤
यहाँ लाई हृदय देखि धन्यबाद
गायीका दिदीको अति राम्रो आवाज अनि सोर अति मन पारियो
आहा हार्दिक बधाई छ मनसुधन थापा मगर लगायत सम्पुर्ण टिम लाइ🙏💜💖💜💖
यहाँ लाई हृदय देखि धन्यबाद
❤
आहा सारै मीठो गित जति सुन्यो धित नै मर्दैन त 🎼🎼🎧️🎧️📻️
गीत धेरै राम्रो छ ❤❤👌👌सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको अग्रिम शुभकामना !!!🎉🎉🎉
यहाँ लाई हृदय देखि धन्यबाद
गीतको लय र शब्द प्रयोग असाध्यै मन प-यो। धन्यबाद छ,सर्जक,गायकहरू अनी सङ्गीतकार ज्यू सबैलाई।
सूपर सन्ग बधाई छ सफलताको सूभकामना❤❤❤❤
सारै मिठो गीत बनाउनु भएको छ सबैलाई धन्यवाद र बधाई । उट्र्कृस्ट बनोस शुभकामना
मौसम गुरुङ र कालिका रोकाको आवाज मा भाको भय अझ बबाल हुन्थ्यो गित ..👍
ma pani sahamat xu yo kurama
ल 9:16 @@dilgurung8171
ma pani tei sochdai thiyo😊
ma pani
धेरै मिथे दाेहरी गित❤❤❤🎉🎉🎉
सम्पुर्ण टिमलाइ बधाई छ ❣️❣️
यहाँ लाई हृदय देखि धन्यबाद
धेरै धेरै मिठो गीत. सम्पूर्ण टिम टिमलाई.. सफलताको शुभकामना💐💐💐💐
धेरै मीठो मन आनन्द बनाउने गीत अनि भिडियो पनि अति उत्कृष्ट सम्पुर्ण Team लाई धेरै धन्यवाद ❤️❤️❤️🙏
यहाँ लाई हृदय देखि धन्यबाद
आहा कती मिठो गीत । सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤❤
Mousam g hjrle gako bhaya yo de sanga jhanai maja aautheyo❤
अति मीठो सोर मा सजियेको कालिका रोका दिदिको गित ❤❤❤
अाहा कति मिठो गीत सम्पुर्ण टिम लाई सफलता काे शुभकामना ❤❤
Kati mitho geet kalika Didi Lai dharai suvakamana xa 🎉🎂🎈🎉
दामी❤❤❤❤❤
धेरैमिठो गित भिडियोमा पनिआयछ सफलताको शुभकामना
❤❤❤
जति सुन्याे सुनौं सुनौं लाग्ने मौलिक गित मलाई साह्रै मन पर्याे👌👌🙏🙏🙏
आहा कति मिठास शुभकामना सम्पुर्ण लाई
यहाँ लाई हृदय देखि धन्यबाद
सम्पूर्ण टिम लाई सफलताको शुभकामना।❤❤
एस्तो गित हरु कहिलेहि बिरानो पुरानो हुने छैनान यो गितको सम्पूर्ण टिम्लाइ नमन छ ❤️❤️❤️❤️🙏🙏🌺🌺🌹🌹🌹🌺🌺🙏🙏❤️🌹🌹
धेरै राम्रो गीत है!
मैले त हेरे हजुरहरुले हेर्नुभयो?न हेरेको भय अबस्य हेरौ है एकचोटि!!!
आहा क्या मीठो गित धन्यवाद दाइ दिदीहरु मा सम्पुर्ण टिमहरुलाइ सफलता को शुभकामना 🎉🎉
यहाँ लाई हृदय देखि धन्यबाद
गीत भनेको यस्तो हुनु पर्छ। 🎉🎉❤ congratulations
Aaha kasto sunirakhu lagney song, Badhai xa sampurna teamlai, ahhni safaltako suvakamana 👏👏
कसम लास्टै मन् पर्छ यो गित 😊
आहा सम्पुर्ण टिम लाई शुभकामना ❤❤❤❤
यहाँ लाई हृदय देखि धन्यबाद
अत्ति मिठो आवाज
सम्पूर्ण टिमलाई हृदयदेखिनै सम्मान 🙏🙏🙏🙏
कति राम्रो रहेछ बल्ल भेटाए ❤❤
सारै मिठाे रहेछ ,गित🎉🎉🎉🎉❤❤ बधाई छ , सम्पूर्ण टिमलाई 🙏
यहाँ लाई हृदय देखि धन्यबाद
सारै मिठो गित छ हजुर को गित मा काली का बैनि को हजुर को सोवर एकदम रामो लागछ ❤❤❤❤
यहाँ लाई हृदय देखि धन्यबाद