Sali Bhena Jam Udai Udai मौलिक गीत by Bimal Pariyar & Suman Thapa Magar| New Typical Lok Dohori Song
ฝัง
- เผยแพร่เมื่อ 23 ส.ค. 2024
- Presenting new Nepali typical lok dohori song Sali Bhena by Bimal Pariyar & Suman Thapa Magar featuring Karishma Dhakal, Anand Gurung, Saraswoti Gurung, Sajjan Bohora & Binod Pariyar "Jhule" only on Bimal Pariyar's official TH-cam channel.
Bimal Pariyar Presents :- New typical lok dohori song 2077
#BimalPariyar #SumanThapaMagar #ShivaHamal #AnandGurung #KarishmaDhakal #NewLokDohori #NewNepaliSong
-------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Sali Bhena
साली भेना
♪ Vocal:-
Bimal Pariyar
Suman Thapa Magar
♪ Group Vocal:-
Prakash Parajuli
Sabin Gurung
Prema Rana Magar
Rupi Sinjali Magar
♪ Lyrics:-
Shiva Hamal
♪ Music Collection:-
Umar Khan
♪ Arrange:-
Binod Bajurali
♪ Recordist:-
Govinda Parajuli
♪ Mixing:-
Khadak Bajurali
-------------------------------------
🎬️ Video Credits:-
🎬️ Direction / Choreographer:-
Kajish Shrestha
🎬️ Artists:-
Karishma Dhakal
Anand Gurung
Saraswoti Gurung
Sajjan Bohora
Binod Pariyar "Jhule"
🎬️ Cinematographer:-
Rajesh Ghimire
🎬️ Edit / Color:-
Dipak Vista
🎬️ MUA:-
Sarita Magar
🎬️ Special Thanks:-
Pramila Tamang
DR Sujan
Nabin Pariyar
Deepak KC
Dhan Prasad Ghamal
Suraj Lamichhane
© Bimal Pariyar, 2021
--------------------------------------------------
Stream my songs on:-
iTunes:- apple.co/3hEvGt8
Amazon:- amzn.to/3vIVpsK
Spotify:- spoti.fi/3Komaqu
Apple Music:- apple.co/3HNW9iy
Tidal:- bit.ly/3786f12
Amazon Music:- amzn.to/3pJjUlI
Soundcloud:- bit.ly/3786E3y
TH-cam Music:- bit.ly/3IPkXbg
Deezer:- bit.ly/34lhL8g
Qobuz:- bit.ly/35QXaZO
Napster:- bit.ly/3pJ3Q38
Social Links:-
TH-cam:- tinyurl.com/Bi...
Facebook:- tinyurl.com/Bi...
Contact me at:- 9846292917
Don't forget to like, share & subscribe if you liked the video.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
सम्पूर्णमा नमस्कार, मौलिक लोक गीत "साली भेना जाम उँदै उँदै" मेरो र सुमन थापा मगरको स्वरमा सार्वजनिक गरेको छौं, यहाँहरुले हेरेर माया गरिदिनुहुनेछ भन्ने अपेक्षा गर्दछौं।
हस राजा अडियो सुन्ने मौका पाएको थिए साथै टिकटकले पनि राम्रो सपोर्ट दिएको देखेको छु मलाई लाग्छ अहिले पछिल्लो समयको बजार माग नै यस्तै मौलिक भाकाहरुको हो गित धेरै मीठो बनेको रहेछ आशावादी छु यस्ता गितहरुले अबस्य न्याय पाउनेछ सफलताको भब्य सुभकामना ब्यक्त गर्न चाहान्छु हजुर,शिव हमाल दाजी लगाएत होल साली भेना टिमलाई 🙏🙏😋😋🙂🙂🙂💗💗💗💗
@bimal pariyar जि हजुरलाई धेरै धेरै बधाई अनि धेरै सुभ कामना धेरै राम्रो गित गाउनु भएको छ। सधै राम्रो राम्रो यस्तै गित हरु सुन्न पाउ 😍
आहा कती राम्रो आवज होके दाजु हजुरको कती मिठो गीत ठुलो फ्यान हजुरको
गायिका देखि मोडेल samma मन पर्ने Wow sangs पनि k dami 🙏🙏🙏🙏♥️♥️♥️♥️
Bimal da vayesi pugxa malai sampurna tim lai safalta ko subhakamana
सफलताको शुभकामना।
thank you so much daju
आहा..असाध्यैं मिठो गीत अपार सफलताको शुभ कामना
@@bishalchhetriofficial1380 dherai mitho voice honi bimal pariyar mitho aawaj ahile samma kasaiko suneko xaina melidious singer
@@bishalchhetriofficial1380 thank you daju
@@BimalPariyar A11
मौलिक भाका, सुरिलो आवाज, बधाई छ बिमल परियार अनि सुमन थापा जी
Tq you so much daju
@@BimalPariyar hju le dhaatnu bho yr Friday aauxa bhaneko pahilei nikaalera 🤣🤣 khusi laagyo Friday kurna parena
Hajurko all song man parx .
आहा कति मिठो गीत गाउँ घरको तिर मेला पात गर्द गीत गाउदै जिस्किदै ठट्टा गर्दै रमाउदै काम गरेको पुरानो अतितका पन्ना हरु पल्टाउने खालको गीत । उहीँ बालापन उहीँ जवानी अनि उहीँ दौँतरी हरु झलझली झल्काउने थकित मन पनि थोरै उमङ्ग गराउने खालको गीत।
मलाई मन पर्ने प्यारो मान्छे बिमल परियारको सुमधुर आवजमा सजिएको मौलिक भाका साह्रै मिठो छ बिमल अनि सुमन थापा लगयत सम्पुर्ण टिम लाई बधाई तथा सुभकामना दिन चहान्छु।🙏
Thank you
आहा कति मिठो मौलिक गित हामी सानो छदा हाम्रा बाउ बाजेले यहि भाका रात भरी गायर रात काटेका हुन्थे हामी पनि खुब नाचेका थियौ अहिले फेरि यति मिठो आवज मा सुन्न पाइयो अहिले तेहि दिनको याद आयो बिमल भाइ को आवजले त झन मोहानि नै लगयो बधाई टिम लाई यस्तै मौलिकता लाई जोगाइ राख्नु होला 👏👏
Thank you
Aaha bimal pariyar dada ko aawaj ani tatinai metha sobda music ati ramro music video badhi xa sabi teem lai
Thank you
आहा मिठो मौलिक झाम्रे गीत सफलताको सुभकामना बिमल श्री
Tq you so much mama shree
अति नै मार्मिक शब्द अनि स्वरमा सर्जित ''साली भेना'' बोलको गीतको सम्पुर्ण टीमलाइ बधाइ तथा शुभकामना ❣️❣️❣️
Thank you
टिकटक मा यो गित सुने धेरै मिठो लाग्यो अनि युटुब मा खोजेर हेर्दै छु सबै टिम लाई सफलता को कामना 😍😍😍😍🌹🌹🌹🌹🌹💯👍💯👍💯👍🇳🇵🇳🇵🇳🇵
Thank you
हरेक लोगसंगित यति धेरै राम्रो कुनै सब्द छैन जो कसैले पनि उत्तिकै राम्रो लाग्नेछ के भन्ने कुनै सब्द नै छैन यसरी नै अघि बढ्नु है हजुर ✔️✔️
आहा अत्यन्तै मीठो आवाज ,मौलिक गीत सालीभेना बधाई छ बिमल जि अनि सम्पूर्ण टिम्🙏🙏❤️❤️
Thank you so much
भाइ बिमल परियार अनि सालि सुमन थापाको प्रस्तुतिमा मौलिक गित #सालिभेना लाइ सफलताको शुभकामना
tq you so much dai
th-cam.com/video/hlXGrktWtx8/w-d-xo.html
८ घन्टा पनि कहिले आउला जस्तो भयो बरिलै सालि भेनाले बर्बाद नै पार्ने भयो क्याहो करोड क्लबको सुभकामना है💗💗
Nice
मौलिक भाकामा कति मिठो गीत रहेछ सुनौ सुनौ लाग्ने गीत हरेर मनै आनन्दीत भयो डिउटी बाट थकान भएर आउँदा अनि यस्ता मिठा गीतहरु सुन्न पाउँदा सबै थकान हराउँछ यस गीतका गायक गायिका दुबै जना लाई धेरै धेरै धन्यवाद भन्न दिन मन लाग्यो आगामी दिनमा पनि यस्तै मिठा मिठा गीतहरु आइरहुन
Thank you
मौलिक भाका अनि मिठो सोर सब्दा अति नै राम्रो लाग्यो करोड कलबमा पुगोस सुभ कामना छ सम्पुर्ण टिम्लाइ💐💐💐🙏🙏🙏
Tq you so much
टिकटमा सुनेर खाेजि खाेजि हेर्न अाईपुगे सालि भेना ❣️❣️अग्रिम शुभकामना हाेल युनिट लाई ❣️❣️
Thank you
th-cam.com/video/hlXGrktWtx8/w-d-xo.html
Ati Mitho git baneko xa sampurna team laai safalta ko subhakamana
Tq you so much
th-cam.com/video/hlXGrktWtx8/w-d-xo.html
जति सुनेनी मन नआघाउनि निकै मिठो गीत "साली भेना "यति मिठो गित मा जोडीनि अबसर दिनु हुने बिमल जि लाई धेरै धेरै धन्न्नेबाद साथै सफलता को सुभकामना🙏🙏
Tq you so much
बजार माग नै यस्तै मौलिक भाकाहरुको हो गित धेरै मीठो बनेको रहेछ आशावादी छु यस्ता गितहरुले अबस्य न्याय पाउनेछ सफलताको भब्य सुभकामना ब्यक्त गर्न चाहान्छु हजुर,शिव हमाल दाजी लगाएत होल साली भेना टिमलाई 🙏🙏😋😋🙂🙂🙂
Tq you so much
अत्त्यान्तै मिठो गित बनेको छ यस्ता गित ले अबस्य माया पाउने छ बधाइ छ सबै लाइ
Thank you
बिमल दाजु को आवज को के कुरा गर्नु र मेरो बेस्ट गायक हो कहिले नि सुनेर नाथाकिने आवज गीत धेरै राम्रो छ बधाई दाजु बिमल परियार सुमन थापा मगर अनी सबै टिमलाई
Aha nikoi mitho song badhai xa sabai tim lai ❤️❤️❤️❤️❤️
Tq you so much
यो गित ले कैलेइ अगाइन बरै साली भेना को मौलिक गित गाउघर तिर रोदि बस्दा का याद दिलाउछ💑💑 बधाइ छ सबै तिम लाई!!
Thank you
आहा कति मिठो शब्दमा सुरिलो आबाज बधाइ छ है बिमल जि अनि सुमन जि सफलता को कामना
Thank you
आहा भाइ मन छुने गित गाउँ घरको झ-झल्को मेटाइदियो!! टिकटकले पनि राम्रो सपोर्ट दिएको देखेको छु मलाई लाग्छ अहिले पछिल्लो समयको बजार माग नै यस्तै मौलिक भाकाहरुको हो गित धेरै मीठो बनेको रहेछ आशावादी छु यस्ता गितहरुले अबस्य न्याय पाउनेछ सफलताको भब्य शुभकामना ब्यक्त गर्न चाहान्छु ।भाइ बिमल लगाएत लगाएत सबै साली भेना टिमलाई 😍😍
Tq you so much
Tq you so much daju
आह हा कति मिठो गित होके जति सुने पनि मन न अगाउने झन तेसै माथी बिमल जि को आबाज को त म जति प्रस्ङ्ग्गरे पनि कम हुन्छ हाल साउदी अरेबिया बाट हैर्दै छु सफल्ताको सुभाकाम्ना छ 🙏🙏🙏🙏
Thank you
धेरै राम्रो गीत एक्दमै मन परेयो बिमल जि अझा सफलता को अगृम सुभकामना ❤️❤️❤️❤️❤️❤️
Thank you
गित भिडियो निक्कै राम्रो छ बधाइ छ बिमल भाइ लगायत सम्पुर्ण युनिट लाइ।
Thank you so much dai
नेपाली लोक दोहोरी छेत्र मा शिव हमाल दाइ 🙏 को आफ्नै छुट्टै पहिचान छ साथ मा बिमल दाइ र सुमन दिदि को सुमधुर स्वर मा 💞👌 सबै शुभकामना
Thank you so much
आहा धेरै राम्रो गित साली भेना जाम उदै उदै भोलि बिहानै उज्यालो नहुदै सारै मन पर्यो 😍😍😍😍😍😍😍😍
Thank you
आदरणीय दाजु बिमल जि र सुमन दिदी को सुमधुर स्वरमा सजियको लोक गित साली भेना हाम्रो गाउँ घर पाखा पखेरामा हुने कुरालाइ समेटेर मौलिक रुपमा प्रस्तुत गर्नु भाको रैछ यो गित ले मनै छोयो आगामी दिनमा पनि यस्तै यस्तै मिठो र मौलिक गित को अपेक्षा गरेको छु 😍😍😍😍😍😍
Thank you
आहा कति मिठो गित हो के अति मन पर्यो मलाई त्❣️🌺
Tq you so much
अति राम्रो गीत बधाई छ सम्पुर्ण टिम लाई
Tq you so much
आहा निकै उत्कृष्ट बिमल जि सारै राम्रो लाग्यो
Thank you
धेरै राम्रो गित मोउलिक भाकामा सुन्न पाइयो आज खुशी लाग्यो धन्यवाद अल टिमलाई
Thank you
भनिन्छ आवाजमा त्यो क्षमता हुन्छ जस्ले बादल गर्जाइ बर्षाद गराउन सक्छ। यत्ति भिजेको आवाज यत्ति मखमलि आवाज भएको ब्यक्तिको जन्मान्तर कमै छ। ईन्द्रेणि आवाजमा सातै रंग छर्दै यत्ति मिठो गितलाई पोक्त गायिकिमा परिमार्जित गरेर गाउनुहुने भाई बिमल परियार प्रति अझै मोहित भए। अत्यन्तै मिठो गाउनु भयो भाई त्यस्तै मिठो सिर्जना पनि, सफलताको अनगिन्ती शुभकामना छ भाई🙏🙏
Thank you
बधाई छ सुमन बैनी र बिमल भाइलाई सारै राम्रो लाग्यो जति सुने पनि सुनिरहु जस्तो लाग्ने सुभकामना हजुर हरुलाइ।🙏😍👍️👌👌💕💖🎇
Thank you
यो गित पुरै सुन्न आतुर थिय फाइनली आज सुन्न पाए एक दम मीठो गित बनेको रहेछ शब्द संगीत आवाज को त झन् कुरै नगरौ दुबै जनाको उत्तिकै सुरिलो आवाज मा अभिनय उस्तै राम्रो भाको छ कुनै कुरामा पनि कमि देखिन धेरै धेरै बधाई तथा करोडौं मा पुगोस् एहि शुभकामना सम्पुर्ण टिमलाई।🙏🙏
Thank you
हजुरको गला कला अनी हरेक चिजहरुले यो मन जितिसकेको छ.🙏🙏🙏👍👍👍❤️
Thank you so much share pani gardinu hola hai 🙏
सम्पुर्णमा नमस्कार।। सालि भेना जाम उदैउदै मौलिक गित लिएर आएकाछम तपाइहरुको माझ के कस्तो लाग्छ सल्ला सुझाव दिनुहोला ।
Tq you so much
kati mitho awaj bhayeko gayek sanga kaam garnu bhayoni badhai xa hajurlai
@@kushalgautam2580 thank you hajur
धेरै मिथो गित हजुर
@@sushmathakuriofficial5207 thank you so mach 😍
राम्राे गित👌❣️❤️सफलताकाे शुभकामना🌹💐🌷💐🥀
Thank you
th-cam.com/video/hlXGrktWtx8/w-d-xo.html
शुभकामना टिमलाई ❤️❤️❤️❤️🎵🎤🎤🎶🎼🎼🎶🙏
Tq you so much
धेरै राम्रो गीत सफल त को शुभ कमान 🇳🇵🇳🇵🇳🇵🌹
Thank you
सुरिलो आवाजमा मिठो शब्दले सजिएको गित सफलताको कामना 😘😘😘
Thank you
आहा कति मिठो गित हो धेरै मन पर्यो येति मिथो गित गाउने कलाकार आवज का धनी बिमल परियार र सुमन थापा मगर प्रती हार्धिक सम्मान
Thank you
मन परेको गित अति नै राम्रो बधाइ छ है फेरि यस्तै कोसेली लियर आउनु होला ❤️❤️❤️❤️❤️❤️
Thank you
साह्रै मीठो अावाज बिमल दाजुको र सम्पूर्ण टिमलाई बधाई ❤️❤️❤️❤️❤️
Thank you
Bimal vai ko big fan ma all the best all team ❤️❤️❤️
Tq you so much
th-cam.com/video/hlXGrktWtx8/w-d-xo.html
1dam Ramro vako6 hero.best of luck holl team Lai
Tq you so much
saraii ramro song bananunu vaxa daju.hjr lai suvakamana bekta gardaxu.
Tq you so much
आहा धेरै राम्रो गित स्वर तेतिकै मिठो👌❤️trending one मा पर्न सफल रहोस् धेरै शुभकामना🙏 to all team👍️👍️👍️💞🙏
Tq you so much
एकदम राम्रो छ गीत अझै यस्तै यस्तै गीत निकाल्नु होला शुभकामना विमल जी
Tq you so much
सफलताको शुभकामना सम्पूर्ण टिम्लाई🙏
Thank you
आहा सारै मीठो छ मौलिक गीत सम्पुर्ण टिम लाई बधाइ छ
Thank you
Dherai ramro xa bimal daju ani suman didi ko geet malai man pareyo👌👌👌♥♥♥👍
Thank you
Dherai mitho geet ....💖👌💖
Beautifull song and video 😘💖
अत्यन्त सुन्दर अभिनय मिठो गित को शब्द संगीत बदाइ छ बिमल सोल्टी लगायत सम्पुर्ण टिम लाई 🙏🙏🙏
Thank you
आहा नेपाली गितसंगित भनेको एस्तो पो हुनु पर्छ।👌👌
Thank you
anand dai akdam ramro xa hai song 👌congratulation whole team
Tq you so much
धेरै पछि दाइ को आवाज मा कति मीठो गित सुन्न पाइयो 😍😍💔💔💓💓❤️
Thank you
आहा कति मीठो गित गाउँ घर को रात भरी रोधी बसेको याद दिलायो धेरै भन्दा धेरै राम्रो छ है सबैलाइ मुरि को मुरि बधाई छ
Thank you
निकै मीठो गीत !!! सिर्जना , गायन , नृत्य लगायत सबै टिमलाई धेरै धेरै सुभकामना !!! गीतले सफलताको शिखर चुमोस !!! सुभकामना !!! 🙏🙏🙏👏👏❤️❤️❤️❤️❤️
Thank you
नमस्ते 🙏 सम्पुर्णमा म आनन् गुरुङ । मेरो अभिनय रहेको "साली भेना जाम उदैउदै" गीत हजुरहरुको माझ आएको छ। कृपया हेरेर साथ, सल्लाह, सुझाव दिनुहोला।
Tq you so much
आहा कति मिठो गित है बधाइ छ बिमल ब्रदर 👌👌💞💞💞💖💖
Thank you
कति मिठाे भाका बिमल दादाकाे सुमन दिजुकाे 😘😘🤗🤗
Thank you
मैले दिनदिनै सुनेर नाच्नी गित
राम्रो छ गित बधाई छ साली भेना टिमलाइ
सफलता को कामना❤️
Thank you
Wow super hit songs Congratulations Bimal sir 💐🙏👌👌👌👌💕🇳🇵🇳🇵🇳🇵💐💐
Thank you
Wow nice song congratulations all team
Thank you
आहा👏 धेरै 💝राम्रो 💖 छ 🎀सबै🌻 टिम🌷 लाई🎁 बधाई💟 छ 💘जय 💖सङगित 🇳🇵जय💘नेपाल 👏
Thank you
कति मीठो गित बनेको रहिछ यस्ता गित ले बल्ल हाम्रो नेपाली लोक सङ्गीत लाई जोगेर्न गर्छ कति मीठो लय भाका शब्द अनि आवज को तारिफ गर्ने कुनै शब्द छैन बधाइ टिमलाइ
Thank you
wonderful and mesmerizing song......much love from galkot baglung...
Thank you
Very good talented singer well done congratulation keep it up again all the best of luck every step fully success to all of you from London
Thank you so much
bimal pariyar voice king
Wow Kati mitho song badai xa team &bimal vaiiii❤❤❤❤❤😘😘😘😘😘
Thank you
Wawaaaaaa dami 😍
Tq you so much
Dherai ramro xa all the best 🙏❤️😘
Tq you so much
th-cam.com/video/hlXGrktWtx8/w-d-xo.html
Malai bimal vai sarai man parxa badai sabai team lai
Tq you so much
सारै राम्रो गित सिर्जना गर्नु भएछ बधाई छ सबै टिमलाई धेरै भ्युज मिलोस सुभकामना
Thank you
धेरै मीठो गित बिमल सर को आवज ले मन छुन्छ बधाइ टिमलाई
Thank you
सफलताको शुभकामना ❤️❤️❤️❤️❤️
Tq you so much
th-cam.com/video/hlXGrktWtx8/w-d-xo.html
Congratulations all of you 😍😍ekdam ramro song
Thank you
निकै राम्रो कर्म अनि उतिनै राम्रो गित ❤️🙏
Tq you
आहा धेरै मिठो बनेको छ सम्पुर्ण टिमलाइ बधाई
Thank you
Nice song😍
Thank you
Bimal bhai, really2 nice song.... All the best for whole team🙏🙏
Thank you
th-cam.com/video/hlXGrktWtx8/w-d-xo.html
अती मीठो स्वर को खानी बिमल जी बधाई छ है र शुभ काँमना पनि मन रोजेको गाएक 🌺🌺🌺🌺❤️❤️❤️💋💋💋👌👌👌👌
Thank you
निकै राम्रो कर्म अनि उतिनै राम्रो गित ❤️🙏 करोडौं क्लब को सुभकामना छ 🙏 bimal ji धेरै राम्रो छ गित💓💓💓💓💓
Tq you so much
Congratulations all them 💖💖
Thank you
th-cam.com/video/hlXGrktWtx8/w-d-xo.html
Wow dieheart fan of Bimal Pariyar's voice
Thank you
Dheraii ramro git saraii man paryo hamro gau gharma aba ramailo hunii vyo badai xa ghandruk ke vaii bimal pariyar laii😘😘😘😘😘😘😘
Thank you
Dherai man parne geet ati raamro geet kina views gayena ahile samma sabai vanda man pareko geet 😍😍😍😍😍
Thank you
@monoj basnet bimal pariyar dada ko interview lenuu paryo r🙏🙏🥰🥰❤️
Thank you
Best of luck bimal sir🥰🥰
th-cam.com/video/hlXGrktWtx8/w-d-xo.html
Thank you
ALI prachar bhayena hai yo song ko.Beautiful melody
Thank you
कती राम्रो गित होनि बरै यति मीठो र यति राम्रो अहिले सम्म सुनेको छैन अति राम्रो छ
Thank you
Aahaaa nice song nice voice 🙏🙏🙏🙏🥰🥰🥰
Thank you
th-cam.com/video/hlXGrktWtx8/w-d-xo.html
💖👌👌👌💖
अति मार्मिक गीत गाउँ को मौलिकता बोकेको सम्मान ब्यक्त गर्दछु कलकार ज्यूहरु लाई
Thank you
अत्यन्तै मिठो गीत ।त्यसमा पनि आफ्नो बल्लेकाल देखि को साथी हरु को याद दिलाउने र वास्तविक मा भन्नु पर्दा गाउँमा हाम्ले सानो मा जगे समातेर र बाउ आमा जहाँ जान्छन् तेहाई पुग्ने बल्लेकल को कुरा आज धेरै समय पछि यो गीत ले याद दिलायो।
Thank you
Wow super nice dohori ❤️❤️❤️❤️❤️❤️❤️👍👍👍👌👌👍👍👌👌👌👌👍👍
Thank you
Beautiful song brother bimal ♥️♥️♥️
Thank you
badhai xa mero bimal babu ani sabai tim lai
Tq you so much