Sundar Bajar Katesi Kunchha | Bibek Dhital & Rejina Pariyar | New Nepali typical song 2080,2023
ฝัง
- เผยแพร่เมื่อ 6 ก.พ. 2025
- New Nepali heart touching song ' Sundar Bajar Katesi Kunchha' By Bibek Dhital & Rejina Pariyar only on Bibek Dhital Official youtube channel.
#SundarBajarKatesiKunchha
#BibekDhital
#RejinaPariyar
#RajShanti
#NepaliSong
#HeartTouchingSongs
#PopularSongs
#SuperhitSongs
#QualityFims
#Dhitalfilms
#anandgurung
🎶 Audio Credits:-
♪ song - Sundar Bajar Katesi Kunchha
♪ Vocal
Bibek Dhital
Rejina Pariyar
t♪ Group Vocal
Suraj Budhathoki
Nischal Gurung
Bindu Pariyar
Sunita Rasaili
♪ Lyrics / Music
Bibek Dhital
♪ Arrange
BB Aanuragi
♪ Record
Kamal Thapa
Gobinda Anek
♪ Mix
Shyam Swet Rasaili
♪ Studio
Prizma
♪ Audio | Video
Bibek Dhital
..........................................................
🎬️ Video Credits:-
🎬 Direction
Umesh Gurung
🎬️Producer|Concept
RajShanti
🎬 Cinematography
Sambhu Chalise
🎬 Edit|Color
Roshan Dhital
@Dhitalfilms
🎬 Cast
Anand Gurung
Utsaha Ghimire
Anushka Bhandari
Jiwan Adhikari
🎬 Post Production
Quality Films
© & ℗ Bibek Dhital, 2023
Don't forget to like and share with everyone if you liked this video!
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
सम्पुर्णमा नमस्कार सुन्दर भुमी लम्जुङ्गलाई समेटेर बनेको गित राजशान्तीको प्रस्तुती सुन्दरबजार कटेसी कुन्छा गित हजुर हजुर माझ लिएर आएकाछौ के कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला है हजुर 🙏🙏
Wish you good luck Mero bhai
सम्पूर्ण लम्जुङ्गको हरेक ठाउँहरू समेटेर तयार गरिएको यो गित साह्रै राम्रो छ ! यो गितले समपूर्ण लम्जुङ्गको कला, सँस्कृति, बाजा गाजाको जागेर्न सहित पर्यटकिय प्रबदनमा पनि सहयोग पुग्ने देखिन्छ ! सबै जनाले सेयर गरौ। सबैले एउटा हुर्कदै गरेको लोक क्षेत्रको बिरुवालाई मल जल गरि ठुलो अनि पाको रुख बनाउनमा भूमिका खेलौ ! हाम्रो लम्जुङ्गको कलाकार, रास्ट्रको गहना सबैले माया गरौ !
आहा हाम्रो लमजुङ्ग लाई यति धेरै मायाँ गरी लोक दोहोरी मार्फत लमजुङ्ग को पहिचान बढाउन लाई हजुरहरुको यो अतुलनीय योगदान प्रति उच्च सम्मान साथै सफलताको सुभकामना सम्पूर्ण टीम लाई 🎉🎉I love my favorite song ❤️ and I love lamjung ❤️❤️❤️ भोटेवाडार सिउडी बार तार्कु कोट मन परेको मान्छे ले दियो चोट ❤❤
Hamro dhuseni gau vulnu vaya x
हजुर हरुले गर्नु भएको यो मेहेनत अनि लगन खेर जादैन जस्तो लागेउ गित अत्यन्तै मीठो छ धन्यवाद सम्पुर्ण लाइ
म गाेर्खाली तर लमजुङ धेरै घुमेकाे छु,धेरै ठाउसङ्ग परिचित छु,याे गीतकाे शव्द,लय र दृश्य छायांकन सारै राम्रो लाग्यो,मन मुटुमा बस्याे,टिममा काम गर्नुहुने सबैलाई शुभकामनाका साथ बधाई
आहा सारै मीठो मौलिक गित सफलताको शुभकामना सम्पुर्ण टिमलाई।
मीठो गीत ❤️ बधाइ अनि शुभकामना भाइ बिबेक धिताल अनि सम्पुर्ण टिमलाइ❤️
नम्स्कर सम्पुर्न लाई
लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति
Aaha Kati mitho geet Sarai khusi lag6 afno gau thau ko nam auda
Safaltako suvakamana sabai lai
Spl thanks vai Bibek dhital
आहा कति मीठो गीत, म सुदुरपश्चिममा जन्मेको मान्छे भए पनि २०४७ साल देखि २०५२ सालको बिचमा यो गीतमा उल्लेख गरिएका लमजुङ्गका सबै गाउहरु घुम्ने अबसर पाएको थिए, मन छोयो गीतले सर्जक, गायक लागायत सम्पुर्ण टीमलाइ बधाइ तथा सफलताको शुभकामना !
Sabai ta ghumnu vachaina hola kati dherai cha mukhye mukhye matra janu vo hola besisahar bata jana milne tira matra.
हाम्रै लमजुङको सेरोफेरो लाई समेटेर लमजुङ मै छायांकन गरिएको मीठो गित धेरै धेरै बधाई सङ्गै साङ्गितिक सफलताको शुभकामना प्यारो भाइ बिबेक रेजिना दिदी राजशान्ती दाजु अनि समग्र टिमलाई
नम्स्कर सम्पुर्न लाई
लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति
अत्यन्तै राम्रो गीत बनेको छ लम्जुङ्ग जिल्लाभर का विभिन्न ठाउका नाम हरु समेटियर तर उतरी लम्जुङ का ठाउँ हरु लाई चाहिँ खासै महत्त्व दिनु भएको रहेन्छ गीत सफलता को करोड कल्ब मा पुगोस सम्पूर्ण कलाकार हरु मा बधाई तथा सुभकामना
नाउदिपाउदि मर्स्याङ्दि मिसिन्छ
मया तिम्रै यादले मन चिसिन्छ
सुन्दर बजार कटेसि कुन्छा
आहा हाम्रो लम्जुङ सेरोफेरोको गित्🎶🎶🎶❤️🙏अझै प्रगतिको कामना भाई❤️🎶🙏
गीत लमजुङको परिचयका लागि गाएको भए पनि यसको लय र स्वरले देशव्यापी तहल्का पिट्याे। बधाई छ सबैलाई।
सुन्दर बजार कटेसि कुन्छा
निकै राम्रो, मौलिक र आफ्नो थाकथलो चिनाउने गित बनेको छ । बधाई तथा शुभकामना ! राज अनि शान्ती= राजशान्ती जी !
आहा सारेै मिठ्ठो गित सुन्दर बजार कटेसि कुन्छा बैगुनिलाइ सम्झोकि मन रुन्छ । सफलताको सुभकामना छ मेरो आत्मिय बिबेक भाइ लगाएत सम्पूर्ण कलाकार साथीहरू 🎉🎉🎉🎉🎉🎉🎉
नम्स्कर सम्पुर्न लाई 🙏🙏
नेपाल को हरेको भुमी देव भुमी साथै पुन्य भुमी हो । हरेको ठाउँ को आफ्नु अस्तितो पहिचन सस्कृती र सस्कर छन हरेको भुमी अति रमणिय छन । तेसै मध्यम लम्जुङ पनि अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । यस गितमा स्वर भर्ने बिबेक धितल रेजिना परियार र गित लाई निर्देशन गर्नु भएको उमेश गुरुङ र बिसेस मिठो संगीत दिनु हुने बारीस्ठ संगीतकार बि बि अनुरगी भाई साथै अभीनयमा उत्सहा घिमिरे र आनन्द गुरुङ अनुस्का भण्डारी सम्पुर्न लाई हार्दिक आभर प्रकट गर्नु चाहन्छु । आशा छ सम्पुर्न ले माया सपोर्ट गरिदिनु हुने छ । साथै यो गित लाई सफलता को कामना गर्दछु ।
राजशान्ति 🙏🙏
🎉 hn in hn hn
धेरै राम्रो,शुभकामना सम्पूर्ण टिमलाई #bibak
जति सुने पनि नअघाइने अत्यन्तै कर्णप्रिय र श्रुतिमधुर गीत ! बधाई छ ! सफलताको शुभकामना !!!
- रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ
अहा! कति मिठाे लय र शब्द अाफ्नाे जन्मेको ठाउँको गित सम्पूर्ण मा सफलताको शुभकामना
आहा कति मीठो सृजना मेरो प्यारो भाइ बिबेक बधाई छ।
Dharai ramro Lago hamro janma vumylai sameterw banayako geet katiti mitho xa sunerwni kahilai aagaeni vayana dharai dharai dhanebath sabai Tim lai (parewadada)lamjumg
Aaha Kati ramro geet 😊mero Ghar lamjung ho Tara sabai thau chindina yo video Herera Sarai khusi lagyo malaita
धेरै धेरै धनयबाद,यति राम्रो गित सफलता काे लागि शुभकामना ।सबै लमजुङको ठाउँ समेट गित बनाउनु भएकोमा बधाई छ।तर सदरमुकाम नजिकै रहेको ,ज्यार्खङ्ग गाउँ ,बिम्दा,दुइथोक,बाउन्बेसी नसमेटेकाे मा धेरै दुखा लागेयाे।फेरि यस्तो लाेक गित सुननु ,हेर्नू पाउ धनयबाद।
बेसिसहर माथी का उतरी लम्जुङ का कुनैपनि ठाउँ हरुलाइ समाबेस गरियको छैन म लाई पनि दुख लागेको छ आसा गरौ दोस्रो भाग पक्कै ल्याउनु हुनेछ
आहा कति मीठो शिर्जना मन छोयो
Kati mitho geet lamjungko etihash bokeko harek ghau thauko bisesta geetma prastut garnu vako sampurna team lai naman xa geetle safalta hasil garosh 🙏🙏👍🏻👍🏻👌👌🥰🥰🥰🥰🥰🥰🥰
हाम्रै लमजुङको सेरोफेरोलाई समेटेर लमजुङ मै छायाङ्कन गरिएको मीठो गीतका लागि धेरै धेरै बधाई तथा सांगीतिक सफलताको शुभकामना गायक भाइ विवेक र गायिका बहिनी रेजिना र प्रिय राजशान्ती भाइ बहिनी र समग्र टिमलाई !
नम्स्कर सम्पुर्न लाई
लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति
Aaha kati ramro ramilo Sundar video beautiful mero lamjung🥰🥰🎉🎉❤
धेरै सुमधुर एवम् आफ्नै जिल्ला का विभिन्न भुभाग समेटिएको छ । सफलताको शुभकामना 🎊🎊🎊
आवाज उस्तै मिठो शब्द उस्तै बबाल धुन मन मा रहिरहने दामी गित धेरै पछी सुनियो सम्पूर्ण टोलीलाई बधाई
आहा कति राम्रो गित कति मिठो गित बधाई छ बिबेक भाई अनि सम्पूर्ण टिमलाई ।
सारै राम्रो छ लमजुङ जिल्लामा रहेको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू लमजुङ समाटर बनको गीत ❤❤
निकै मार्मिक सब्द हरु निकै मीठो गीत सम्पुर्ण टिम लाई हार्दिक बधाई शुभकामना !!!
सारै राम्राे लाग्याे अाहा! कति मिठाे गित हृदय देखिनै धन्यवाद! कलाकार ज्युहरूलाई❤❤❤🌹🌹🌹🌹
नम्स्कर सम्पुर्न लाई
लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति
यो गीत म जति पनि समेटिएको सब ठाउ अनि बस्ती लगाएत यो गीतका सर्जिक अनि दिदी रेजिना अनि बिबिक भाइ लगएत सम्पुर्ण टिम्लाई मेरो अभिबदन अझै एस्तै2 गीति निकल्नु होला आफ्नो गाउँ ठाउको परिभेस आहा कति सुन्दर भिडियो अनि उतिकै उत्कृष्ट आवोज आहा उन्नति प्रगति को कमना ❤❤❤❤❤
समग्रमा राम्रो गीत बनेको छ सर। तपाई लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको कामना। आज लगायत मैले छ, सात पटक हेरें र सुनें पनि। मिठो छ भाका। आगामी दिनहरुमा पनि निरन्तर अगाडी बढ्नोस। धेरै शुभकामना छ।
मन छुने मार्मिक गीतको लय र प्रस्तुत गर्ने लमजुङ्गे कलाकारहरुलाइ बधाइ छ
मेरो जिल्ला लम्जुङ्ग को प्रतेक गाउँ लाई समेटेर यो गित रचना गरेका आदरणीय लाई हृदय देखि नै धन्यवाद ( पुरानोकोट)
म गोर्खालि हो तर पनि यो गित सारै राम्रो लाग्यो
साचै लमजुङ भौगोलिक सास्कृतिक विविधताले भरिएको छ❤❤❤
नम्स्कर सम्पुर्न लाई
लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति
Yt de de de de de de de de de de de de 433 dh c CE CE@rajkumarsunar3778
आहा कति राम्रो गित स्वरकी धनी अनु सासित पियारी बैहिनी रेजिना अनि होल टिम लगाऐत स्वरका धनी बिवेक भाइ शुभ कामना❤️❤️
आहा बाबुको गित साह्रै राम्रो छ अझै अगाडी जानु धेरै शुभकामना भाई❤
हाम्रो लमजुङ राम्रो लमजुङ आह कति राम्रो प्रस्तुती बिकेक सर
आफू जन्मेको हुर्केको त्यो प्यारो भुमि लमजुङ एसै त नामै काफी छ परेवाडाडा सुन्दर बजार कुन्छ किरिन्छे सबै बाल्यकाल मा खेलेको ठाउ नाम सुन्दै आङ सिरिङ हुन्छ आँखा रसाउछ के गर्नु समय ले कहाँ का पुर्यायो । मेरो प्यारो लमजुङ
गित राम्रो छ । धन्यवाद साथैअग्रिम शुभकामना सम्पुर्ण युनिट लाइ
सुन्दर मुजिक भिडीयो राजशान्ती र संपूर्ण टिमलाई बधाई एवं शुभकामना ।
Mero lamjung ko anekau ramra thau haru maddhe mero gau #balithum pani parxa jun name geet ma aayana hajur haruko ni gau thauko nam xuteko vaya lekhidinuhola dhanyabad ❤
Sarai ramro lago geet bibek dai congrts ❤
Aha Kati mitho geet Mero vai bibek thal vai ko ra Kati ramro sundar bazar lamjung
कति रमाइलो ठाउँ कति राम्रो गित हो मलाई त असा्ध्यै मन परेको छ बधाई छ सम्पूर्ण कलाकारहरुलाई सफलताको शुभकामना ।🙏🎋🍒🍎🍎🇳🇵🇳🇵🎉🍒🎋
शान्ति मा बि काेे दृश्य अाएन नि ।यो त कुन्छाकाे सान हो नि ।अरु गित राम्रो छ ❤
Namaskar sirr
बिबेक धिताल दाजु को स्वर मन पर्ने को को हुनु हुन्छ यता हाजिर हुनु त ❤😊
Mali ta hajur mon parxa
@@rabilamichhane5369horw hjr TQ so much for you ❤😊
Malai Sarai mn par6 afno gau ghr ko geet Ani afno vai ko awaz sunda
म पनि छु हइ ❤❤❤❤
Supar6
मेरो गाउँ घरको गित सुन्दा खुसी लाग्यो सम्पूर्ण कलाकार तिमलाइ धेरै धन्न्येबाद
गित सारै राम्रो छ बिबेक भाइ अनि रेजिना बैनिको स्वार ❤❤❤शुभकामना
wow mero maiti gau.yo geet sunda maitimai vay jasto lagyo.geet ati ramro xa yo geet mah dinko 9,10 choti sunxu.jati sunyani man aghaudaina.yo geet nikalne gaune teamlai manbatai dhanyabad dina chahanxu❤
आहा मेरो दाइ बिबेक सफलता को अग्रिम शुभकामना ❣️🙏
Dherai mitho voice geet Dubai Jana ko safltako Suvkamana All time lai
सर्बप्रथम त यो गीत रचना गर्नुभएको मेरो आदरणीय दाजु मा नमस्कार 🙏🙏🙏 साथै सम्पुण कलाकार टीम लाई❤हाम्रो प्यारो लमजुङ् जिल्ला लाई समेटेर बनाउनु भएको यो गीत सुन्दा हेर्दा अति खुशी लाग्यो ❤सफलता को शुभकामना।
नम्स्कर सम्पुर्न लाई
लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति
एकदमै मार्मिक रचना सहितको लोक गित मिठो असाध्य मन परेको छ।
धरै राम्रो गीत।सबै काे मन छुने ।सम्पूर्ण टिम लाई बधाई तथा शुभ कामना छ
आहा कती मिठास सब्दमा सजिएको सुन्दर गीत याहाहरुको प्रतिभाको सम्मान गर्दछु सम्पुर्ण टिमलाई उन्नति प्रगती सफलताको शुभ कामना 🙏🌹
नम्स्कर सम्पुर्न लाई
लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति
आहा कति राम्रो गित आगामी दिनहरुमा पनि यस्तै गित सुन्न पाइयोस
आफ्नो गाउँ ठाउँ समेटेर बनाइएको शब्द , अति राम्रो लाग्यो धन्यवाद धिताल सर लाई ❤❤
म गोर्खालि हो तर पनि यो गित सारै राम्रो लाग्यो
साचै लमजुङ भौगोलिक सास्कृतिक विविधताले भरिएको छ LOVE LAMJUNG
यति राम्रो शब्द सँगै बिबेक धिताल दाजु को स्वर मा गुन्जिए को यो मिठो गीत अध्यधिक राम्रो supar दादा ❤😊
नम्स्कर सम्पुर्न लाई
लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति
aaha subhakamana bhai❤
Wow sarai ramro xa geet mero maiti gau thauko geet sunna pauda ekdam khusi xu .best of luck brother
सारै राम्रो सृजना बिबेक जि लगायत सम्पुर्ण टिमलाई मुरी मुरी धन्यवाद ! हाम्रो स्थानीय गाउँको ठाउँ समेटेर यति राम्रो गित हामिसामु पस्कनुभएको छ उत्तर उत्तर प्रगती अनि दशैको शुभकामना ! ❤
सारै मिठाे गित अाहा तर दशैकाे माहुलमा पर्याे नत्र याे गित 3सय कराेड कल्बमा पुग्थ्याे सुन्दा अानान्दा लाग्छ💃💃💃
यक्दम राम्रो गित भाइ सुभ कामना छ ।
यो गीत निकै मीठों छ र सुपरहिट साबित गर्नु भए को मा राजशांति जी लाई बधाई एवम सुभ कामना ब्यक्त गर्द्छ
La badhai xa brother❤❤❤❤mero ghr lamjung votewodar ❤❤❤
नम्स्कर सम्पुर्न लाई
लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति
La badai xa bebak for nice song best of luck
सारै राम्रो गित बधाई सम्पपुर्ण लाई
❤🎉❤ Aaha kati mitho geet
सहि छ लम्जुङ्गलाई समेटेर बनेको रहिछ मन पर्यो।।।।।।
कति राम्रो गित लम्जुङ्को प्रतेक ठाउको नाम सुन्न पाउँदा खुसी लाग्यो मिस यु लम्जुङ
सर्वप्रथम त मेरो परिचय मेरो नाम सचिना गुरुङ मेरो घर लमजुङ purankot हाल को बसाई इन्डिया को कुल्लु मनाली हिमाचल प्रदेश हाम्रो बिबेक धिताल भाई को यो गीत एकदमै राम्रो र मिठो बनेको छ दोरै दोराई हेरे सब्द हरु एकदमै राम्रो अनि लय झनै राम्रो त्यसै माथि बिबेक भाई अनि रेजिना मिस को आवाज मा एकदमै मिठो सुनियो र हाम्रै लमजुङ कै सिन हरु देख्दा झनै राम्रो लाग्यो धेरै धेरै बधाई तथा शुभकामना भाई लगाएत सम्पूर्ण टीम लाई फेरि आगामी दिन मा पनि यस्तै आफ्नै गाउँ ठाउँ चिनाउने गीत हरु सुन्न र हेर्न पाम सांगीतिक यात्रा को लागि धेरै धेरै बधाई तथा शुभकामना 🙏🏻🙏🏻👏👏👏👏🎊🎊🎊
धन्यवाद दिदि💕💕🙏
@@BibekDhitalOfficial लय अनि स्वर केही कतै कमि नभाको 7 पटक सुन्दानी धित मरेन।❤❤❤
Looking 😊 ll
Mmm
😢😢😢😢
घर आउदा स्याउ ल्याइदिएर आनु ल
आफू जन्मेको ठाँउको गित सुन्न पाउँदा म धेरै खुसी छु र् लमजुङको बिबेक भाइलाइ पनि धेरै धेरै बधाई छ ❤❤
लम्जुङ्गको र तनुहुँ को हरेक गाँउ र बजार शहरलाई समेेटेरा बनेको लोकदोहोरी गित स्ंगितले सारै मन छोयो❤❤ आगमिदिनमा पनि यस्तैयस्तै गितस्ंगित सुन्नपाम 🌸🌸सबै कलकारहरुलाई हार्दिक नमन🙏🏻🙏🏻र सफलताको शुभकामन्👍👍👌👌🌺🌺
मलाई त दामि लाग्यो याे गित जति सुने पनि ढिक नै मर्दैन ❤
सफलताको शुभकामना -लमजुङ जिल्ला साच्चिकै राम्रो लाग्छ म पनि घुमेको छु।
Naya prativa pyaro Vai dherai dherai badhai chha lamjung ko name rakheko ma
हरेक कलाकारको अस्तित्व उ जन्मेको माटो,धरातल र परिवेशसँग गाँसिएको हुन्छ र आफ्नो परिवेश गीतसङ्गीतको माध्यमबाट संसारलाई देखाउनु प्रत्येक कलाकारको कर्तव्य पनि हो।यसै सुन्दर लमजुङ त्यसै सुन्दर हजुरको शब्दसङ्गीत, कुनै समय लेखनाथ बसमा लमजुङ डुलेको क्षण याद दिलाउनु भयो।
गीत सफलताको शुभकामना❤
नम्स्कर सम्पुर्न लाई 🙏🙏
नेपाल को हरेको भुमी देव भुमी साथै पुन्य भुमी हो । हरेको ठाउँ को आफ्नु अस्तितो पहिचन सस्कृती र सस्कर छन हरेको भुमी अति रमणिय छन । तेसै मध्यम लम्जुङ पनि अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । यस गितमा स्वर भर्ने बिबेक धितल रेजिना परियार र गित लाई निर्देशन गर्नु भएको उमेश गुरुङ र बिसेस मिठो संगीत दिनु हुने बारीस्ठ संगीतकार बि बि अनुरगी भाई साथै अभीनयमा उत्सहा घिमिरे र आनन्द गुरुङ अनुस्का भण्डारी सम्पुर्न लाई हार्दिक आभर प्रकट गर्नु चाहन्छु । आशा छ सम्पुर्न ले माया सपोर्ट गरिदिनु हुने छ । साथै यो गित लाई सफलता को कामना गर्दछु ।
राजशान्ति 🙏🙏
गित अति नै राम्रो छ सर्बप्रथम त भाइ प्रति नमन अल्लि पुर्बी लम्जुङ लाई समेट्न सकेन कि झै लाग्छ
Rejina pariyar ko voice ramrai ramro lagxa malai..best of luck rejina pariyar..
Badai xa bibek sir therai ramro
सारै राम्रो गीत बनेको छ!!!❤❤
aafu tanuge vayeni ximeki lamjunge ko harek virpakhako dada ani bazar gauko nam sunda sarai khusi hunxu jay sangeet
सङ्गितप्रेमी तथा समाजसेवी राजकुमार सुनार दाजु लाई सम्मान र आफ्नो ठाउँ र बस्ती को यति राम्रो बयान गरेर सस्कृती लाई जगाउनु हुने मित्र बिवेक धिताल ज्यु लाई शुभकामना तथा सफलताको कामना गर्दछु ❤🎉
नम्स्कर सम्पुर्न लाई 🙏🙏
नेपाल को हरेको भुमी देव भुमी साथै पुन्य भुमी हो । हरेको ठाउँ को आफ्नु अस्तितो पहिचन सस्कृती र सस्कर छन हरेको भुमी अति रमणिय छन । तेसै मध्यम लम्जुङ पनि अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । यस गितमा स्वर भर्ने बिबेक धितल रेजिना परियार र गित लाई निर्देशन गर्नु भएको उमेश गुरुङ र बिसेस मिठो संगीत दिनु हुने बारीस्ठ संगीतकार बि बि अनुरगी भाई साथै अभीनयमा उत्सहा घिमिरे र आनन्द गुरुङ अनुस्का भण्डारी सम्पुर्न लाई हार्दिक आभर प्रकट गर्नु चाहन्छु । आशा छ सम्पुर्न ले माया सपोर्ट गरिदिनु हुने छ । साथै यो गित लाई सफलता को कामना गर्दछु ।
राजशान्ति 🙏🙏
❤❤❤❤❤❤❤❤super duper hit songs new song 🎵 👌 nepali indistri thanks all members
Yo geet lay gauko yad ayo hajur super hit song thank you
अहा कति राम्रो गित बनाउनु भाकाे लम्जुङको सबै गाउँ लाई समेट्नु भएको खुशी लाग्याे अझै सफलताको शुभकामना अल टिम😊😘🤗❤
नम्स्कर सम्पुर्न लाई
लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति
आहा कती मिठोगित🎉❤❤
Wooo dammi song bro keep it up
Jati sunda ni man bujena vai yo git super xa hjir❤❤❤❤❤❤
सत्रसय किरेन्चे पुल
लाको मया कहिले नि नभुल
आहा सब्द करोडौं कल्बमा पुगोस
यो गित सब्द आहा हाम्रो लम्जुङ सेरोफेरोमा ❤️🎶🎶🎶🎶🎶🎶🙏🙏🙏
नम्स्कर सम्पुर्न लाई
लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति
Yekdam ramro geet hai Solti sarai man paryo hamro lamjung lai chinaune ramro mitho geet❤
Wow good luck ❤
आहा एक झलक अती मिठो गित सबैलाई बधाई
Akdam ramro x
सफल्ता को सुभ कामना बिबेक ज्यु सम्पुर्ण तिम लाई धन्यवाद रेजिना दि लाई पनि बधाई ह्जुर को लाभ दोहोरी हेर्छु सुनु रहन्छु❤❤❤❤❤
नम्स्कर सम्पुर्न लाई
लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति
आहा रेजिना दिदी की आवाज कति राम्रो ❤❤ miss you didi❤
Aaha...kari sundar.......
Proud to be lamjung and thanks for preserving culture and customs of lamjung thanks all team
Aaha Kati ramro ramilo Sundar video beautiful
उत्कृष्ट छ गीत
सम्पूर्ण टीमलाई शुभकामना ।🎉🎉🎉
आगामी दिनमा अझै यस्तै स्थानीय लोककोशेली पस्कदै जानु। उत्तरोत्तर प्रगतिको शुभकामना ।।।
नम्स्कर सम्पुर्न लाई
लम्जुङ अति सुन्दर छ । हाम्रो टिमले गित मध्यम बाट लम्जुङ लाई देखाउनु साथै चिनाउने प्रायस गरेका छौ । राजशान्ति