पछिल्लो समयमा लोक दोहोरी क्षेत्रमा बागडोर सम्हाल्न सक्ने हस्तीहरु मध्ये एउटा खम्बा बनेर प्रगतिको पथमा अगाडि लम्किरहेको सुमधुर स्वरका धनी मित्र सितल गुरुङ लगायत यस एल्बममा आबद्ध सम्पूर्ण परिवारजनप्रति हार्दिक नमन गर्दै यूके लण्डन बोलको गीतको सफलताको मुरीमुरी शुभकामना🙏🙏♥️🙏🙏
आदरणीय दाई शितल गुरुङ को स्वरमा सजिएको यू के लन्डनमा भन्ने यो गीत अति नै मन पर्यो मलाई र विशेषगरी शीतल गुरुङ दाइको आवाज धेरै नै मन पर्यो। दाईलाई अझै धेरै धेरै प्रगतिको शुभकामना दिन चाहन्छु।
हाम्रा चितवने छिमेकी शितल जि को आवाजत मिठ्ठो छदैछ शब्दहरू पनि उतिकै सुन्दर श्रृजित हुनेगर्छ उहाको लाईभ दोहोरीहरू यश कुराको प्रमाण हुन समग्रमा निकै मिठासिलो गित बधाई तथा सफलताको कामना🎉🎉❤
बधाई छ मिठो स्वर अनि शब्द को खानी शितल र निशा ज्यु लाई मङ्गोलियन जाती को लागि विशेस रिलेटिभ छ uk र hongkong छिट्टै यात्रा गर्न पाउनु हुने छ..गित अति मिठो छ...
यति मीठो कि यति मीठो आहा! मैले त जति सुन्यो उति सुन्न मन लाग्नी 10 चोटि त कामै नगरी सुने धेरै धेरै शुभकामना कलाकार भाइबैनी लाई यति मीठो स्वर शब्द लयमा हामी माझ गीत पस्किनुभो आगामी दिन अजै उज्ज्वल होस भाइ सित्तल गुरुङ्🙏👏👏👏
🙏🙏कति मिथो शब्द सितल दादा हजुर्को अनि बिजय दादाको अभिनय हामी प्रदेशिको मन मुतुमा बस्न सफल लाखौ कर्दौ को हातहात मा पुग्न पाउस मेरो कामना छ सम्रुण टिम लाई बढाई आगमि दिनमा पनि एस्तै मिथा मिथा शब्द सुन पाइयोस।।
ल बधाई तथा धेरै धेरै शुभकामना नयाँ सालकाे शु-अबसर सँगै धेरै म जस्तै लाेक पारखी हरुकाे राेजाइ र लामाे समय प्रतीक्षाकाे घडी पश्चात् यति मिठाे गीत पस्कीदीनु भयकाेमा सम्पुर्ण गायक गायिका देखि लीयर सबै सबै टीम प्रती उच्च सम्मान 🎉🎉❤❤
आहा अति उत्कृष्ट गित ❤म जस्तै लाखौं लाख प्रदेशमा बस्ने प्रदेसी दाजुभाइ हरु को कहानी मा बनेको गित सफलताको कामना शितल भाइ लगायत सम्पूर्ण तिम्🙏🙏🙏भाग २ को अपेक्षा गर्दछु
wow 💔💔💔💔💔लोक गायक सिताल गुरुङ सो लोक दोहोरी गायिका चर्चित निशा गुरुङ गोर्खाली कलाकार भएर आफ्नो मिठो भोईस एल्बम देखि प्रस्तुत गर्नु भएकोम धेरै धेरै धन्यवाद निशा गुरुङ लगएता सम्पुर्ण टिम लाई धेरै धेरै बधाई निशा गुरुङ गोरखा जिल्ला सिरनचोक गाउम जन्म भएर आज एति राम्रो सुमधुर स्वार देखि यो uk लण्डन गीत बजारम लेउनु भएको हजुर प्रति ससाम 🙏🙏💔💔 गुरुङ रोशन जिल्ला गोरखा हाल बिदेश कामे थालो कतार देखि सुन्दै छु गोर्खाली कलाकार लाई अपासे मेरो तर्फबाट केहि पुरुस्कार पठाउने निशा गुरुङ लाई 💔💔धेरै राम्रो लायो 💔💔💔💐💐
धेरै मार्मिक दोहोरी जति हेरेपनी धिज नमर्ने धेरै धेरै सफल्ताको कामना छ है यो गित को टिम लगायत सुमधुर स्वरको धनी शितल सोल्टि अनि निसा जी अझै प्रगती ले छावस बधाई छ
यो गीत यति राम्रो छ तर पिक अप लिन सकेको छैन views नै गएको छैन मान्छेहरु राम्रो भन्दा नराम्रो भिडियो हेर्छन यति राम्रो गीत हेर्दैनन मैले दिनकै १० पटकपटक हेर्नू एकदमै मन छोएको मन परेको गीत ❤️❤️❤️🙏 सफलताको शुभकामना ब्रो।
सायद यो गित मैले भन्दा बढी हेर्ने कोहि छैनन् होला र टिकटक पनि बनाउने पनि मेरो यो गितमा जति भियुज टिकटकमा कुनै गितमा पनि आएको छैन उन्नति र प्रगतिले सगरमाथाको शिखर चुम्न सफल होस् यहिनै छ यो दुखि पर्देशीको तर्फबाट अग्रिम अनगिन्ती शुभ कामना
पछिल्लो समयमा लोक दोहोरी क्षेत्रमा बागडोर सम्हाल्न सक्ने हस्तीहरु मध्ये एउटा खम्बा बनेर प्रगतिको पथमा अगाडि लम्किरहेको सुमधुर स्वरका धनी मित्र सितल गुरुङ लगायत यस एल्बममा आबद्ध सम्पूर्ण परिवारजनप्रति हार्दिक नमन गर्दै यूके लण्डन बोलको गीतको सफलताको मुरीमुरी शुभकामना🙏🙏♥️🙏🙏
Thank you🙏❤
1.
@@shitalgurung1 p
उत्कृष्ट गीत
आदरणीय दाई शितल गुरुङ को स्वरमा सजिएको यू के लन्डनमा भन्ने यो गीत अति नै मन पर्यो मलाई र विशेषगरी शीतल गुरुङ दाइको आवाज धेरै नै मन पर्यो। दाईलाई अझै धेरै धेरै प्रगतिको शुभकामना दिन चाहन्छु।
आहा ! सुन्दा नि सुनिरहु लाग्ने 😢😢 मनछुने गित ल है सबै मिलेर यो गित लाई करोड मा पुर्याउनु पर्छ ।। शितल गुरुङ को मीठो स्वर को Fan पो हु त म ❤❤
Thank you🙏❤
7
99d
Mero Man chune gaune kalakar lai dherai dheri dhanne Bad x yo gitale ajai sagar matha ko sikhar chimna safal hos Sari Man royo ❤😂
दामि
नमस्कार सम्पुर्ण मा!
म शितल गुरुङ को तर्फबाट हजुर हरुको माझ मा uk landako गीत आइसकेको छ।सबैले like comment share subscribe गर्दिनु होला।❤❤❤
super sital ngolo ko uk london song malai lagxaki yo geet jati viral aru kunai pani hudai holaa once more sutal ngolo best of luck
Ati ramro song
राम्रो गित ल्याउनु भएकोमा धन्यवाद ।
Wow ati nai mithi get
Share Pani गरियो गीत पनि सुनियो जस्तो नाम उस्तै गीत गाउनु भएछ शीतल गुरुङ्ग लागा एत सम्पूर्ण टिम लाई बधाई छ
याे गित जतिसुने पनि कहिले नअगाउने म मात्र हाेकि अरुपनि हुनुहुन्छ बताउनु हाेला है बधाइ छ सबैतिम लाइ 🎉🎉🎉🎉❤❤❤
सिताराम दाई धेरै राम्रो बनेकोछ गित,,यो गित सुनेर कस्लाई घरको याद नआउलार😢सितल दाईको मिठो स्वर आहा सम्पुर्ण टिम लाई सफलताको शुभ कामना
Thank you🙏❤
हाम्रा चितवने छिमेकी शितल जि को आवाजत मिठ्ठो छदैछ शब्दहरू पनि उतिकै सुन्दर श्रृजित हुनेगर्छ उहाको लाईभ दोहोरीहरू यश कुराको प्रमाण हुन समग्रमा निकै मिठासिलो गित बधाई तथा सफलताको कामना🎉🎉❤
Thank you🙏❤
nice song👌👌👌👌
वाह !!आवाजमा कति मिठास र हामीहरू जस्तो प्रदेशीहरूको कथासँग समेट्नु भएकोमा हार्दिक नमन
Thank you 🙏🙏
@@shitalgurung1❤❤❤❤❤❤❤❤❤
शितल भाइको लाइभ दोहोरी पनि उत्कृष्ट नै हुन्छ। यो गीत पनि उत्कृष्ट बनेको छ।बधाई अनि शुभकामना सम्पुर्ण कलाकारलाई ।
Thank you🙏❤️
सुरिलो आवाज को धनी सितल भाइ लाइ सफलता को शुभकामना, ❤❤❤ एस्तै अरु पनि गीत को अपिक्सा राख्दछु।।
Thank you 🙏❤️
पर्देशिनु बाध्यता समय सान्दर्भिक मिठाे स्वर शब्द ,लय ,सँगित सबै टिम लाइ best of luck🙏🙏🙏🙏
Thank you🙏❤
बधाई छ मिठो स्वर अनि शब्द को खानी शितल र निशा ज्यु लाई मङ्गोलियन जाती को लागि विशेस रिलेटिभ छ uk र hongkong छिट्टै यात्रा गर्न पाउनु हुने छ..गित अति मिठो छ...
Thank you🙏❤️
vvvvvg🎉
सितल गुरुङको यो मिठो सृजना तारिफ योग्य छ जहाँ सम्म कि सुमधुर स्वरको साथमा एउटा लाहुरे को कथा चित्रण गर्नुभएको छ। 🎉🌺 शुभकामना अनि सफलता को कामना🎵🎶
Thank you🙏❤️
यति मीठो कि यति मीठो आहा! मैले त जति सुन्यो उति सुन्न मन लाग्नी 10 चोटि त कामै नगरी सुने धेरै धेरै शुभकामना कलाकार भाइबैनी लाई यति मीठो स्वर शब्द लयमा हामी माझ गीत पस्किनुभो आगामी दिन अजै उज्ज्वल होस भाइ सित्तल गुरुङ्🙏👏👏👏
Thank you🙏❤️
आहा कति मार्मिक अनी मीठो गीत सम्पूर्ण टीम लाई सफ्लताको सुभकामना❤❤❤❤❤
Thank you🙏❤️
🙏🙏कति मिथो शब्द सितल दादा हजुर्को अनि बिजय दादाको अभिनय हामी प्रदेशिको मन मुतुमा बस्न सफल लाखौ कर्दौ को हातहात मा पुग्न पाउस मेरो कामना छ सम्रुण टिम लाई बढाई आगमि दिनमा पनि एस्तै मिथा मिथा शब्द सुन पाइयोस।।
Thank you🙏❤️
सुमधुर शोर को धनी गायक सितल गुरुङ ज्यु लाई मन देखिनै सम्मान छ ❤❤❤
Thank you🙏❤️
आहा कति राम्रो गीत अनि उतिनै मिठो स्वर सफलताको शुभकामना सर 🙏🙏❣️🥰
Thank you🙏❤️
आहा हामि प्रदेशिको मन छुने अति उत्कृष्ट नेपालि लोक गित सम्पुर्ण टिमलाई शुभकामना
Thank you🙏❤
99
ल बधाई तथा धेरै धेरै शुभकामना नयाँ सालकाे शु-अबसर सँगै धेरै म जस्तै लाेक पारखी हरुकाे राेजाइ र लामाे समय प्रतीक्षाकाे घडी पश्चात् यति मिठाे गीत पस्कीदीनु भयकाेमा सम्पुर्ण गायक गायिका देखि लीयर सबै सबै टीम प्रती उच्च सम्मान 🎉🎉❤❤
Thank you🙏❤
धेरै पछि कान पबित्र भयो ❤❤सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद 🌺🌺
Thank you🙏❤️
कति मिठाे गित सम्पूर्ण तिम प्रति नमन् साथै सफलताको शुभकामना ❤❤❤
Thank you🙏❤
अत्यन्त मिठो अनि आशलाग्दो शृजना बधाइ छ सम्पुर्ण टिमलाइ❤️
Thank you🙏❤
गितको लय शब्द र स्वर धेरै राम्रो छ । यस गितले सफलताको शिखर चुमोस् ❤❤❤❤
Thank you🙏❤
@@shitalgurung1 l
wowowowow 🌹🌹🌹🌹 nice song
आहा अति उत्कृष्ट गित ❤म जस्तै लाखौं लाख प्रदेशमा बस्ने प्रदेसी दाजुभाइ हरु को कहानी मा बनेको गित सफलताको कामना शितल भाइ लगायत सम्पूर्ण तिम्🙏🙏🙏भाग २ को अपेक्षा गर्दछु
Thank you🙏❤️
करोड कलबमा छिटै प्रवेश होस् 🎉मार्मिक गित 🙏❣️
Thank you🙏❤️
Congratulations hjr❤❤🎉🎉
हार्दिक बधाई तथा सफलताको शुभकामना सितल जि ❤❤❤❤❤❤
Thank you 🙏🙏
😅😅
मिठो स्वरको धनि शितल गुरुङ लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामन
Thank you🙏❤️
😢❤
शितल जी तपाईंको श्रीजानअतिनै मार्मिक रैछ
नयाँ बर्ष को आगमन संगै यहाँ हरु समपूर्ण टिम लाई धेरै धेरै बधाई तथा सफलताको शुभकामना!🙏🌹हरेक पाइलामा उन्नती प्रगती हुदै जाओस् शितल दाई।❤
Thank you🙏❤️
Ĺ
जुन केटी तिम्रो कुरा सुनेर, तिमीलाई पागल भन्छिन उही तिमीलाई साँचो माया गर्छिन !! Congratulations sithal grg and all teams laai ❤🎉
Thank you🙏❤
आहा कति राम्रो लय शब्द अभिनय शफलताको शुभकामना करौडो क्लबमा पुगोस् शुभकामना छ सबै टिम लाई
Thank you🙏❤
सकम्बरीमा जस्ता हट सिन हट पोजिसन भएको भए करोड क्लब मा जान्थ्यो होला यो गित पनि तथापि मेरो मन मुटुमा बसिसक्यो यो मार्मिक गित शुभकामना all team लाई ।
Wow ! कति मिठो मलिन स्वर हो शब्द,म्युजिक सबै पर्फेक्ट 👌👌✌️ गुड लक राजा #1 नम्बर ट्रेन्डिङको स्थान ओगट्न सफल होस शुभकामना ❤
Thank you 🙏🙏
🥰
Maile dherai wait gareko song hai UK LONDON ko.Congratulation all team.Sital Gurung vocal so amazing.
Thank you 🙏🙏
Very nice song
धेरै पछि उत्कृष्ट गित सुन्न पाइयाे शुभकामना सबै टिमलाई ❤
Thank you🙏❤
अहिले सम्म १० पटक हेरिसके यो गित अझै पनि हेरिरहु लाग्ने स्वरको धनी साथमा त्यस्तै हरेक शब्द मन छुने सफलताको शुभकामना सम्पुर्ण टिमलाई
Thank you🙏❤️
अाहा दामि गित जति सुनेनि अघाईन सम्पूर्ण टिमलाई धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@@shitalgurung1 ok
@@GM-Unique Kati ramro soga marot man xoyo mpani tpai ko you tob ma goda ko xu
आहा कति मिठो गीत साह्रै मन पर्यो करोड क्लब पुग्न सफल रहोस शुभकामना छ।❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤
Thank you🙏❤
यो बर्षको सुरूवातीमै रिलिज भएको निकै उत्कृष्ट गीत ❤❤अझ धेरै सफलताको शुभकामना !
Thank you🙏❤️
wow 💔💔💔💔💔लोक गायक सिताल गुरुङ सो लोक दोहोरी गायिका चर्चित निशा गुरुङ गोर्खाली कलाकार भएर आफ्नो मिठो भोईस एल्बम देखि प्रस्तुत गर्नु भएकोम धेरै धेरै धन्यवाद निशा गुरुङ लगएता सम्पुर्ण टिम लाई धेरै धेरै बधाई निशा गुरुङ गोरखा जिल्ला सिरनचोक गाउम जन्म भएर आज एति राम्रो सुमधुर स्वार देखि यो uk लण्डन गीत बजारम लेउनु भएको हजुर प्रति ससाम 🙏🙏💔💔
गुरुङ रोशन जिल्ला गोरखा
हाल बिदेश कामे थालो कतार देखि सुन्दै छु
गोर्खाली कलाकार लाई अपासे मेरो तर्फबाट
केहि पुरुस्कार पठाउने निशा गुरुङ लाई
💔💔धेरै राम्रो लायो 💔💔💔💐💐
Thank you 🙏🙏
Ramro song
स्वोर सब्द उतिकै राम्रो सफलताको सुभकामना सबैलाई 🎉
Thank you🙏❤️
बधाई छ सम्पुर्ण टिम लाई सफलताको धेरै धेरै सुभकामना निशा बहिनी🙏
Thank you 🙏🙏
धेरै मार्मिक दोहोरी जति हेरेपनी धिज नमर्ने धेरै धेरै सफल्ताको कामना छ है यो गित को टिम लगायत सुमधुर स्वरको धनी शितल सोल्टि अनि निसा जी अझै प्रगती ले छावस बधाई छ
Thank you🙏❤
यो गीत यति राम्रो छ तर पिक अप लिन सकेको छैन views नै गएको छैन मान्छेहरु राम्रो भन्दा नराम्रो भिडियो हेर्छन यति राम्रो गीत हेर्दैनन मैले दिनकै १० पटकपटक हेर्नू एकदमै मन छोएको मन परेको गीत ❤️❤️❤️🙏 सफलताको शुभकामना ब्रो।
🎉🎉करोड कल्ब को सुभ कामना सम्पूर्ण टिम लाई धेरै राम्रो लाग्यो गित❤
Thank you🙏❤
आह कति राम्रो गित मनै छोयो❤❤❤❤🎉😢🎉🎉😢😢
सारै मन छुने गित अनि समय सान्दर्भिक सितल दादा सम्पूर्ण मा सम्झना अनि गितको सफलता को सुभकामना❤️❤️🇳🇵🇳🇵i am form malaysia 🙏🙏
Thank you🙏❤
हेर्दा सुन्दा अानन्द अाउने त्यसमा पनि पल्टनका यादहरुलाई समेत ब्यक्त गराउन खाेजेकाे गितका सम्पुण टिमलाई बधाई छ❤❤
Thank you🙏❤
आहा सारै मिठो गित अग्रिम सफलताको शुभकामना❤❤🎉छितै करोड क्लबमा पुगोस्
Thank you 🙏🙏
अति मार्मिक शब्द सङ्गितमा सिर्जित सुमधुर स्वरमा सितल जिले गाउनु भएको यो गित जति सुने पनि धित नमर्ने,धेरै धेरै सफलताको सुभकामना सम्पुर्ण टिम लाई
बबाल छ गीत साथमा अभिनय पनि धूमधमाका मच्चाउने गीत बल्ल नयाँ साल लाग्ने बित्तिकै आयो करोड क्लबमा छित्तै पुगोस शुभकामना छ सबैलाई कलाकारहरूलाई❤❤❤🎉
Thank you🙏❤
हेर्दा निकै खुसी लागेको छ याे song को लागि शितल गुरुङ दाई लगायत विजय पुन सबै टिम लाई congratulation both all team
Thank you🙏❤️
धेरै धेरै राम्रो छ दादा गित सबै जना लाई शुभकामना ❤️❤️👌👌👍️👍️😍😍🙏🙏
Thank you🙏❤
Makhamali swar ko king ani ati mitho sumdhur awaj ko dhani shital gurung ko Big fan 💐😍😍💐safaltako suvakamana entire team lai🌺🌺
Thank you🙏❤
कोमल स्वरको धनि वास्तविक नेपाली समाज मिल्दो मन छुने सुपर गीत प्यारो भाई ❤ करोड क्लवको शुभकामना 🎉🌺
Thank you🙏❤️
आहा!कति मिठो स्वर मा सजिएको सुमधुर गीत, जति सुने पनि सुनिराख्न मन लाग्ने, बधाई तथा आगामी दिनको शुभकामना 🌹🎈🎁🎊💐🥰💜💟🙏
Thank you 🙏🙏
एक्दै राम्रो छ ❤
सफलताको शुभकामना ❤❤❤
Thank you🙏❤
आहा कति मिठो गित सफलताको शुभकामना सम्पूर्ण टिमलाइ🙏🙏🙏
Thank you🙏❤
Dami song ❤🎉❤🎉
गित भनेको यस्तो हुनु पर्छ मौलिकता झल्काउने अनि मन मुटु छुन शुभकामना सम्पूर्ण टिम लाइ ❤️❤️🙏🙏🙏
Thank you🙏❤️
Sai cha gat hajur❤❤❤🙏🙏🌹💐👍
यसै गरि अझैं पनि यस्तै रमाईलो मार्मिक दोहोरी गित लिएर उपस्थित हुनुहोला, प्रतीक्षामा छौं धन्यवाद !!🎉🎉
Yuuih8iyigj😢😢😢😢6i
आहा कति मिठो स्वर ❤️हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤️
Thank you 🙏🙏
वहाँ वहा🎉🎉 सारै राम्रो गित दाइ सम्पूर्ण टिमलाई हार्दिक बधाई❤❤❤❤❤❤❤
Thank you🙏❤
उत्कृष्ट शब्द अनि मीठो अवाजले भरिपूर्ण❤ साच्चै नै मनमा बस्न सफल। Congratulations to whole entire team and best of luck❤
Thank you🙏❤
गित सबै सुन्दा शब्द ले जिउ भरी काडा उमृने पार्यो भाबुक बनायो 🎉🎉🎉सलुट छ शितल जु लगयात सिङ्गो टिम लाई उन्ति पर्गतिको कामना🎵🎶💞🙏💞🎶🙏🙏जयगित जयसङ्गित🎵🎶🎵💞🙏
Thank you🙏❤
Wow best song 🌷🌷🌷🌷🌷🌷
❤❤❤❤❤❤❤❤
अत्यन्तै उत्कृष्ट लग्यो ❤ सफलताको शुभकामना
Thank you 🙏🙏
आहा कति मिठो गीत ❤❤ सफलताको सुभकामना सम्पूणॅ टिम लाई ❤❤
Thank you 🙏🙏
निकै मिठो स्वरमा सजिएको गीत सार्वजनिक भएको मा धेरै धेरै धन्यवाद साथै सफल्ताको सुभकामना
Thank you🙏❤️
मनै छुने अनि मनै रुवाउने ।गित अनि भिडियो 😭😭😭😭 बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ।
Thank you🙏❤
सारै मनै छुने गित मनै😭😭😭😭 रुवायोने भिडियो बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई🙏🙏
हजुरलाई आउँदो दिनहरू मा पर्गतिको अग्रिम शुभ कामना
धेरै मन छोयो यो गीतले
Thank you🙏❤
आहा कति मीठो गित साह्रै आनान्दा आयो ❤❤
Thank you🙏❤
Now less than 32 lacs viewers remainings for crore club. CONGRATULATIONS 🎉🎉🎉
Khayo khayo bazar yo geet le ni cingratulation all team❤❤❤❤
Thank you🙏❤
उत्कृष्ट सिर्जना उत्कृष्ट आवाज अनि उत्कृष्ट अभिनयको समिश्रण वाव अति नै मन छुने गित शरीर भरी काँडा उम्रदै आयो गुजबम्ज 💗💗💗💗👈️👈️👈️😘😘😘
Thank you 🙏❤️
उत्कृष्ट अनि वास्तविक जिबनमा मेल खाने गित छ शब्द संगीत अनि गायक गाइका प्रती मेरो नमन साथै शुभकाम्ना !🙏🙏🙏🎉
Thank you 🙏❤️
अति मार्मिक गीत सबै कलाकार मा UK शुभकामना छ ।
Thank you🙏❤
अत्यानतै मीठो गीत शफलताको शुभकामना सम्पूर्ण टीम लाई ❤❤
Thank you🙏❤
कति राम्रो गीत सम्पूर्ण टिमलाई हार्दिक बधाई सफलताको शुभकामना
Thank you 🙏🙏
जादुमय स्वरको धनी शितल गुरुङ र सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना !
Tq so much 🙏❤️
मीठो प्रस्तुति छ दुबै जनाको मखमली आवाजमा सजिएको स्रष्टा सर्जक सम्पूर्ण परिवारलाई हार्दिक बधाई र उत्तरोउत्तर प्रगतिको कामना छ🙋♂️🙋♂️🙋♂️🙏🙏🙏
Thank you🙏❤
अति उत्कृष्ट शब्द अनि समधुर-स्वर मा सजीयको गीत UK लन्डनको सबै टिम प्रति श्रद्धा सम्मान हार्दिक बधाई तथा सफलता को शुभकामना 🎉🎼🧡🙏🥀
Thank you🙏❤️
Thank you🙏❤️
@@shitalgurung1 your well come my best singer 🧡🥰🙏🤗
Waw kati mitho shor ko dhani sital da and nisha sis jati here pani man na virine congratulations all team lai
Thank you🙏❤️
Congratulations to Sital Bhai and your team for performing tha outstanding Song.🎉🎉🎉
कति मिठो गित मन छोयो congress all🇳🇵🙏🙏🙏जय गित जय सङ्ग्गित
Thank you🙏❤️
10पटक हेरिसके अझै हेरिरहु सुनिरहु झै लागछ।धेरै राम्रो गीत बनेको छ।सम्पुर्ण टिम लाई सफल्ताको धेरै धेरै सुभकामना🎉❤🙏🙏
Thank you🙏❤️
Me too.same.
आह यो गीत सुनेर मन नै कस्तो कस्तो भो ।अति मिठो स्वर दुई जनाको बधाई छ भाइ उत्तर उत्तर प्रगतिको शुभकामना ।
Thank you🙏❤️
TikTok मा हेरे पछि निकै मिठो लागेर यता TH-cam मा आएर हेर्दै छु।
सफलताको शुभकामना
Thank you🙏❤️
❣️❣️ सम्पूर्ण टिमलाई सफलताकाे शुभकामना ❤❤❤
Thank you🙏❤
कति मीठो शब्द लाहुरे को बेदना सफलताको कामना 🙏❤️👍️🙏
Thank you🙏❤
प्रगतिको शुभकामना सितल गुरुङ दाजु करोड कल्बमा पुगोस् छिटो ❤❤ love from qatar
Thank you 🙏❤️
एकदम राम्रो छ अझ प्रगति को शुभकामना🎉🎉🎉
Thank you🙏❤️
Wow आवाज मा कति मिठास उस्तै मीठो शब्द ❤️❤️😍
Thank you🙏❤
सायद यो गित मैले भन्दा बढी हेर्ने कोहि छैनन् होला र टिकटक पनि बनाउने पनि मेरो यो गितमा जति भियुज टिकटकमा कुनै गितमा पनि आएको छैन उन्नति र प्रगतिले सगरमाथाको शिखर चुम्न सफल होस् यहिनै छ यो दुखि पर्देशीको तर्फबाट अग्रिम अनगिन्ती शुभ कामना
आहा कति राम्रो गीत सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना म तनहुँ बाट ❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
Thank you🙏❤
अत्यधिक सफलता मिलोस धेरै धेरै शुभकामना छ।❤️🙏
Thank you 🙏🙏
जसले याे गित सुन्नुभाछ रमेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिबारकाे कल्याण गरून्
वाह कति मीठो गित♥️🥰❤️
Thank you 🙏🙏
Well come hjr🙏 ♥️🥰❤️🙏
यति मिठो गित धेरै धेरै बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई
Thank you🙏❤
@@shitalgurung1 nice
हतार हतारमा हेर्न अाएकाे सम्पूर्ण कलाकार प्रति सफलताको शुभकामना करोडौं कल्बमा पुगाेस 💗😊
Thank you 🙏🙏
आहा कति राम्रो गीत शितल दाजु र निसा गुरुङ्को आवाज आगामी दिनमा यस्तै गीत सुन्न पाइयोस सफलताको शुभकामना ❤❤❤❤
Thank you🙏❤️
यो बर्षकै उत्कृष्ट मर्म स्पर्सि गित हार्दिक बधाई छ सम्पूर्ण टिमलाई बिजयको अभिनयले मुटु छोयो 🎉🎉🎉🎉❤❤❤❤❤
Thank you🙏❤️
धेरै धेरै शुभकामना दाइ हरु🙏🙏🙋♀️
Thank you 🙏❤️
हार्दिक बधाई तथा सफलताको शुभकामना शितल जी🎉❤😊🎉 #Lots_of_love🖤😘❤
Thank you🙏❤️