New Nepali lok dohori song हांसी हांसी बोल मायाले by Shanti Shree Pariyar & Meksam Khati Chhetri
ฝัง
- เผยแพร่เมื่อ 9 พ.ค. 2018
- Watch new Nepali lok dohori song Hasi hasi bola mayale by Shanti Shree Pariyar & Meksam Khati Chhetri only on Shanti Shree Pariyar's official TH-cam channel.
#NewNepalisong #Nepalilokdohori #Shantishreepariyar #Meksamkhatichhetri
Shanti Shree Pariyar Presents :- New Nepali lok dohori song
Song:- Hasi hasi bola mayale
Vocal:- Shanti Shree Pariyar & Meksam Khati Chhetri
Lyrics:- Shanti Shree Pariyar
Music:- Shanti Shree Pariyar
Director:- Durga Poudel
Cinematographer:- Durga Poudel
Editor:- Nabin Gharti Magar
Post Production:- Ekata Films Pvt. Ltd.
© & ℗ Shanti Shree Pariyar
Subscribe me TH-cam:-
/ shantishreepariyar
All the Audio and Video rights of this Music Video is owned only by Shantishree Pariyar
Contact us at:- 9841683566
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - เพลง
बिष्नु माझी को स्वर भन्दा कम्छैन सान्ति श्री परिवार को धन्यवाद
अति राम्रो गितको लय बधाइ छ गायक भाइ र बैनिलाइ
हामरो रोलपाली कलाकार चेली गायकी शांति ले हामरो रोलपाली को नाम उँचा गरने काम ठुलो काम पूरा गरनु हुनु भयो है धेरै धेरै सम्मान छ बधाई छ है सफलता को अग्रिम शुभकामना छ जय रोलपाली
Wow wow wow धेरै भन्दा धेरै राम्रो मेक्सम दाइ अनि शान्ति दी को स्वर जति सुन्यो तेति सुन्न मन लाग्ने अनि मनै दुख्ने no coments evvry words perfect 😍
हामि हाम्रो गित सुनेर सल्लाहा सुझाब र हौसला दिनु हुने सम्पुर्ण आदरणिय मित्र हरू धन्यवाद च्यानल सब्सक्राइब पनि गरिदिनु ल।👌👌👌👌👌👌💋💋💋💋💋👄👄👄👄💪💪💪💪
Shanti Shree Pariyar गरिसके
D
Love you shanti di
Shanti Shree Pariyar Happy bAbldid
तपाईंको गित हरु सबै राम्रा राम्रा छन सान्ती जि
शान्तिले रोल्पाको नाम विश्वमा चिनाउन सफल हुनुभएको छ । हामी निकै खूशि छौ । तपाईको आवाज र ट्यालेन्टेडले हाम्रो छाति गर्वले फुल्छ अनि मेक्सम जि को आवाजले पनि मन पागल बनाउछ ।।
जंग मगर (रेडियो जलजला )रोल्पा
Hjur good muvei jkrmp
N
शान्तिश्रीको गीत अत्यन्त लोक प्रिय छ, अनि हरेक मानिसको बाल्यकाल र जन्मभूमिको मायाले सताउने अवस्था सृजना गर्दछ, त्यसैले सवैको ढुकढुकिमा छ।
@@pushparajshahi4655 wbbx
@@pushparajshahi4655 whhd
धेरै राम्रो समुधुर आवज छ दिदी हजुरको यो गित सुन्दा पिर चिन्ता मा भाको मन बिर्सेर हस्ना मन लाग्छ अनि आफ्नो देश गाउघर को याद आउछ धेरै धेरै बधाई छ शान्ति दिदि हजुरलाइ
Cl
मिठो समधुर सोर सान्ती श्री दिदी हजुर्को!!! i am great fan hajur ko
.all the best diju
एकदम मन पर्यो शान्ति बहिनी अझै प्रगतिको कामना...
मिठो स्वरकी धनी शान्तिश्री बहिनी को यो गीत सार्है राम्रो लाग्यो ।।धेरै शभकामना
Go h
Ramro xA song
@@subasstha6082 88⁸⁸8
@@subasstha6082 8⁸
@@subasstha6082 88⁸⁸⁸⁸⁸8⁸⁸⁸88⁸⁸⁸⁸⁸
अाहा शान्ति दिदी को दायाँ पत्ति मा अाफ्नै बोहीनी ज्ञ्यानु लु तपाईंलाई पनि बधाई छ !! दुबै दिदी बोहीनी हरुले हाम्रो रोल्पाको लोक गित संगित मा नाम राख्नु भएको छ धेरै धेरै धन्यवाद तथा अग्रिम सफलताको शुभ कामना !!
नेपालकै नं 1 गाईका सान्ती जी ❤
Nice voise
धेरै राम्रो गित बनेको रेछ । बधाई तथा सफलताको सुभकामना ।।। मेक्सम र शान्ती श्री लाई । Both r most talanted singers ...!!!
Nice dada r didi ko song
धेरै राम्रो बालापनको सम्झना झल्काउने शब्दहरू...मन छोयो..बधाई तथा शुभकामना..
सुमधुर स्वर को धनी शान्ति श्री लाई हिर्दय देखि सम्मान छ
Sarai ramro lagyo git hjr haru lai dherai dherai dhanyabad dina chaahanxu
हजुर हरूको यो माया रूपि शब्द हरूले भरिएका comments देख्दा मन खुशि भएको छ , म आफैले गरेको श्रीजना प्रति थोरै बिश्वाश बढेको छ ।आउदा दिन हरूमा पनि म कोशिष गर्ने छु । राम्रा श्रीजनाले हाम्रा दर्शक श्रोतालाइ खुशि पार्ने प्रयास सधै गर्ने छु।
मनै छुने दोहोरी मलाई असाधै मन छोयो याद आयो गाउँमा सानोमा दोहोरी गायेको
Gaughharko yad ayo...wooww kati ramro..
Cood
I m your big fan madam... i never explain your song and respect ...
😊😅
आह कति राम्रो यो जोडी ले गाएको हरेक गीत सारै राम्रो लाग्छ । love u meksam n shanti di...
Anil Bhatt 9bh
K jadu x hjr ko swor ma ma tw vutukkai hunxu shanti ji....testai meksam ji ko pni 😍😍😍
सारै मीठो गाना दोहोरी गित भने को यस्तो हुनुपर्छ नाचौ नाचौ लाग्ने धन्यवाद सान्ति दिदी हेटौंडा बाट
धेरै धेरै धन्यवाद छ सम्पूर्ण मेरा शुभ चिन्तक र लोक संगित प्रेमि पबित्र मन हरू लाइ ।हजुर हरूको यो सकारात्मक प्रतिकृयाले गित संगितको प्रतिको अझै ठुलो जिम्मेवारी थपिएको आभास भएको छ। सक्दो राम्रो गर्ने कोशिश निरन्तर रहने छ।
Shanti Shree Pariyar best of luck di
Git mitho
Video gajjab
rasoda nepal best lokdohari geet i like ti.keep it up
Shanti Shree Pariyar कत्ति राम्री हो ।बेस्ट ओफ लक्क 💌🎁🌹💍💑💞
आगामी दिन मा नि हजुर दुबै को एस्तो सृजना सुन्न पाइयोस तपाईं को हरेक गीत हेरेको छु सारै राम्रो लग्छ अझ लाइभ दोहरी मा त best jodi ho yo best of luck di....
एकदम रमाइलाे भयाे सफलता तथा निरन्तताकाे कामना Shanti Shree जी र Meksam जी
जय गीत जय संगीत !!!
म पुर्बेली भएपनि पश्चीमे गीत सारै मनपर्छ शान्तिश्रीको प्रकाश सपुत संगको बोल माया No 1 हिट होला सायद अहिले सम्म, तर यो पनि कमि भने छैन । अझै राम्रा राम्रा गीतहरु आउन, तीज गीत अलि रमाइलो लागेन ।
आजै इन्द्रेणी मा शन्ती श्रीको बहिनी ज्ञानु र बालचन्द्रले गाएको सुनेर यता कोको
आउनु भो?plz like यता।।।
I'd|
Ko loo I was 0000000000000p000000
दामी छ मेक्सम & शान्ति श्री परियारको गीति एल्बम अति मन पर्यो।
atttf qv 6
उतिकै रमाइलो शान्ती उतिकै खाती ✋✋जय गीत सङ्गीत ।
रावाखोले राई
रावाखोले र
रावाखोले राई photo
@@semetramaya824 bu bu hu bu de de
आज फेरि हेरियो गीत धेरै राम्रो छ बधाई छ सान्तिस्री बैनिलाइ
Sarai ramro x. Badhai x shanti g lai
यो लोक गीत यति सान्दार छ कि सबै को मन जितेको छ सुन्ने श्रोताहरु को पनि ? सफलता को हजुर हरु लाइ धेरै धेरै शुभकामना ?
धेरै राम्रो गित अनि शब्द हरु ,,,टिमलाई सफलताको शुभकामना ,,
AsMita
No
Naresh khati hyy
@@aakashalli962 @@@@@@@@@@@
Q
दाजु भाइ को दोहोरी धेरै राम्रो छ साङगेतिक यात्राको धेरै धेरै सुभकामना।
wow dherai geet ani voice pani ustaix santi sis n meksam sir ko all the best
बधाई तथा गित लोकप्रिय बनोस् शुभकामना छ।।।
अबस्य राम्रो बन्ने छ यो गित सुप्पर छ/
Tilak Pariyar oiy ooo y yy yi ' ' oyl o oo o o ooooo
Tilak Pariyar damiiii
Tilak Pariyar on
hajur
अति राम्रो छ लोक गीत मेक्सम जि र सान्ती जि को अति सुमधुर सोवर ले मक्ख भैयो
Ohbyk
Wow Dherai ramro geet shnti Diju Dherai pahile ni hereko thiya feri aja herdai xu Dherai ramro diju dhanyabad miss you diju
Nice lovely song / love from assam
मिठो स्वरकी धनी शान्तिश्री जि को गीत सार्है राम्रो लाग्यो all The Best
w0w nice song
Bhadragol the best price
M
Very nice si
Wow nice
सारै मिठो voice मेक्सम & सान्ती श्री
अतिनै राम्रो छ।बाबू नानी शान्ती को गीत सबैले हेर्न नभुल्नु होला
Yo geet nasuni ta mood nai fresh hunna yar lovely song shanti dd & mexam bro.
सान्ती श्री परियार ज्यु को आवाज मन पर्ने जति एता
Nice somg
Thankyou
Nice song shanti diju lai welco Me
लौ हाम्रा शान्ती श्री का फ्यान जति यता हाजिर गरम
मेरो मनपर्ने गायिका शान्ति श्री परियार मान्छे पनि राम्री स्वर झनै राम्रो जति सुनु जति हेरु कहिल्यै नथाक्ने म मात्रै होकि अरु पनि छन हात उठाउ है👌👌👌👌👍️👍️👍️👍️
Haitt jati heryo tetinai ramro lagne geet 👌👌👌👍🏼👍🏼👍🏼
अति मीठो लय मलाई अति मन पर्यो सुप्प.....
wow ati ramro song
AD dami xa santiko sorry ta PANDEY गीतकार
Damixa sorry hamro bainiko badaixa subakamnaxa sadai aamar raw
Wow
अज धेरै पर्गती गर्दै जानू सान्ती बैनी त्यस्तो पर्तीकृर्या दिने ठाउँ कतै देख्खीन त्यस्तो देखे अबष्य सल्लाह सुजाब दिने नै छौ हामी लोक पारखी हरुले
शान्ति जि को स्वर सुनेपछी बिष्णु माझी दिदीको झल्को मेटिए झैँ लाग्छ अनि मेक्सम जि को स्वर सुनेपछि रामजी जि को।।।
अति राम्रो बधाई छ
meksam daii. ko sor chai mn prx malai...dd ko poni thik x
i loved
होनि लै लै= मरिलानु के छर जिवनमा
हासी हासी बोल मायाले
बधाई अनि सफलता को शुभकामना छ
शान्ति श्री जि लाई
गित धेरै राम्रो छ
K dibri or of oorbi dobdkb kdnoxougdn jdyi r
अति मिठो गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु
वावा सारै रामरो दोहोरि गित मेकसन सर
Very nice song shanti di laye sabda swor sabbae dammi x di so best of luck hjrko all song man parxa ..........
rasoda nepal8
मेक्सम खाती दाईको गितले जहिले पनि मन छुन्छ सबैको
Ekdam dami song hjur
Meksam khati ra shanti shree ko yo mitho sumadhur aawaj ko prasamsa garne kunai sabda xain best off luck shanti shree best your vocal I well saport by your song
वास्तविक माैलिकपना बोकेको गित ।राम्रो सिर्जना गर्नुभएको छ शान्ति दि प्रगतिको कामना गर्दछु साथै गितको सफलताको कामना
म शान्तिश्रीलाई सधै फलो गरिरहेको हुन्छु । मुग्लिनको धुलोले - बोल माया अादि गीतबाट म त भुतुक्कै भएको ।
जतिसुकै सुने पनि धित मरेन कति राम्रो यो गीत कोको हुनुन्छ भन्नू है गीत मन पराउने यता आउनु होला
सारै राम्रो गित छ शान्ति जि ।।
मुरी मुरी धन्यवाद छ ।
wowww dami song baballll xa
शान्ती को बहिनी ज्ञानु र बाल्चन्द्र को दोहोरी बाट आउने हाजिर
Wowo verry verry nice video shanti sheer payar
दामी छ हजुर
स्वोर को धनी शान्ति श्री लाई नमन छ
यस्तै मिठो स्वर शव्दका गितहरु सुन्नु पाइराखियोस है आगामी दिनहरूमा पनि शुभकामना छ 🌹🌹🌹💞💞💞🌹🌹🌹
mexam vai ra shanti bainiko dohori ramroxa Ajhai pragati hudai jaos dhany baadx !
सारै राम्रो गित मन परयाे मलाई पनि यसतै लागथियाे काेहि सग नराम्रो नहाेस हासेरै बाचौ भन्ने तर हासता हातै पनि रुने दिन अाउदाे रहेछ हजुर हरुलाई धेरै धेरै धनय बाद
Bahut Badiyaa Khoobsoorat produced
Nepal zindabaad
Abideen Turky عابدین ترکی Thanks bro
राम्रो लाग्ने हरु यता हाजिर गरुम है त
mero maya beylght ko khaire ho ra shere chor mc very good song
Vir
दामि छ
म नि हाजिर भए
सारै राम्रो गीत मनै छुयो
अत्यन्तै रमाइलो लाग्यो !!! म हजुर हरु दुबैको सबैभन्दा ठुलो फ्यान हो !! अजै धेरै सान्ती श्री सिस्टर को फ्यान हो ???
अत्यन्तै मिठो स्वारकि धनी शान्तिश्रि बैनिलाई धेरै धेरै धन्यवाद ।।
दामी शान्ति श्री ज्यु हजुरको गित पश्चिम् को कलाकार मध्य हजुर को गित साह्रै मन पर्छ
Dami xa voice
4
Rajan Pun Magar kate
Dharai ramro xa
शान्ति श्री र मेक्सम भाइको यो समधुर गीत र लयले सम्पुर्ण लोकपारखी श्रस्ताहरुलाइ एउटा नयाँ उर्जा स्वरुपको शन्देश दिएको छ र आउँदा दिनहरुमा अझै यस्ता लोकप्रिय गीतहरु लियर आउनुहोला भन्दै यहाँको प्रगतिको कामना गर्दछु
यति मीठो गीत फेरि सुन्न पाइयो, शब्द अनि लय एकदम राम्रो छ 😍😘🥰👍🙏
स्वरको धनी शान्ति जि बधाई छ।
वाह कति मिठो स्वर छ दुबै को
नाचौ नाचौ अहिलेसम्म कै मलाई मन पर्ने गित सारै सुमुधुर सोर मा।
यो गित मा नाच्नु भएको जति हाजिर हुम है।।
wowww i like lok dohori song oh no so amazing voice hajurharuko santi pariyarko jatikai utinai samadur ketako voice sarai man paryo yesarinai ramro geet nai suni rahana pam ramro pragati gardai janunai sangarsa ho safaltako kamana hajurharulai thank you very much hajurharulai😍😘😘😘👌👍👍
Hajur Ra ma.pani gaunu parla😛😛
अति राम्रो लाग्यो है
Excellent Dohori song Shanti Shree ji. Thoroughly enjoyed it.
अति राम्रो गीत , साथै दुबै जना गायक र गायिका को स्वर पनि अति मिठो
अाहा रमाइलो गित
हे सङ साथी मा के हुनथ्यो हुनथ्यो
घरमा कुरा लाई दिनथेउ मन रुनथ्यो
आहा शब्द कति मन छुने छ अनि सान्ती दिदी को गायकी पन को त म फ्यान नै हो र मेक्सम सर को नि आवाज मा दम छ साहारै मन पर्छ दोहोरी सायद लोक गायक भयर होला।।मिस यु अल।।।मलाई पनि माया गर्नु हुन्छ भने मेरो च्यानल लाई पनि subscribes gari dunu hola धन्यवाद समपुर्न सुभचिन्तक गित सङित प्रेमी हरु मा।।।।🌹🌹🌹🌹🌷🌷
Very beautiful song and great singing by both of you 💝💝
Wow nice
Beautiful Song Namaskar 👍❤️❤️🙏🙏🎉🎈🎈🎊
मिठो स्वर कि धनी सान्ती श्री मन को पनि धनी राम्री पनि उति कै राम्री छिन गीति भनेको यस्तो हुनुपर्छ धेरै मन पर्यो
😊😢😢😊
सबैको सकारात्मक र उर्जासिल कमेन्टप्रति बिशेष धन्यवाद छ ।।
Oi
O
Santi iz top lok gayeka Vanna sakinxaa, c iz with wonderful voice 💐💐🙏
अति राम्रो छ ल सान्ती जि र मेक्सम जि को दोहोरी 🌹🌹🌹😁😁😀
यसमा सबैभन्दा बढी नेपालीको पाेसाकलाई हेर्दा खुसी लायकाे छ ,
Wow both of you nice singer my favourite singer santi shree pariwar उतर उतर प्रगतिको कामना 🌹💘💘💘💔💔💔💔💔💔💔💔💔💔💔💞💌💌💌💌💌💌💌💌💌💌💌💌
Nice songs ❤️❤️❤️❤️❤️❤️
Mine too
Laxmi ❤️💕❤️💕❤️
The
Tttdewwq
राम्रो छ गित
पुन सुन्न मन लाग्यो सुन्दै छु दिन भरी को थकान नि बिर्सिने song 🌹😍🌹😍सुपर छ।।
भाई मेक्सम खाती र बहिनी शान्ती श्री परियारलाई धेरै धेरै धन्यबाद र शुभ दिपावलीकाे शुभकामना पनि, याे दाेहरि गीत जतिनै सुनेपनि अझै सुनुसुनु लागिरहन्छ।के छ हाे यस्मा जादु?
Shanti shree ji hajur mero lagi sadhai trending no.1!!!!!!!!!!!!
BEST WAY n
मैले त याे भिडीयाे १०० पटक हेरेँ हाेला,
साह्रै उत्कृष्ट छ ,जति सुनेपनि धितै नमर्ने....!
Dherai ramro song
dherai paxi aaja feri yo geet herna man lagyo nice song shanti shree
धेरैई रमाईलो छ र राम्रो पनि छ