सहि गर्नु भयो वि वि जि बिराज भाई लाई संगित शिक्षा दिन लाग्नुभएको छ। सलाम छ हजुर लाई एक कुनै व्यक्तिले नै एक कुनै ब्यक्ति बनाउने हो। जो भाइलाई हजुरले गायक बनाउन लाग्नु भएको छ। जयहोस तपाईको।
ईश्वर र बरदान हामी आफैमा छ मानवताको रुपमा माया गरेर हेर्यो भने भगवान् भेट्न मन्दिर धाउनु पर्दैन..अत्यन्तै खुशी लाग्छ मन पर्छ बि.बि अनुरागी दाईको यो सहयोग प्रती...लाग्छ वहाकै कारण बिराजको घरमा चुलो बल्ने छ
याे बिराज भाइ काे कला लाई समाण गर्नु पर्छ कति राम्राे छ तेहि सङ्ग सङ्गै पढाइ लाई नि निरन्तर बढायकाे भयपछि अझै राम्राे हुन्थ्याे सम्पर्ण लाई बधाई छ 💯💯🌹🇳🇵
जुनकीरी परिवार को साथ् पाउदा मैले आफुले आफुलाइ धेरै भाग्यमानी सम्झियेको छु आजको दिन मेरो जिन्दगी को अबिस्मरणिय रहने छ । हामी मानिस हौं आज छौं भोलि नहुन पनि सक्छौं । तर मित्रता र असल मानव को बलियो माया र स्नेह को बन्दन म मरेर गयनी टुट्ने छैन ।हजुर हरु प्रति ।जहिले म जिवित रहेसम्म कुनै दुख कष्ट मा पनि हराउने छैन। समुन्द्र जस्तो सफा र अटुट मन ले न डगमगाइ एक साथ् मा रहेर जे जस्तो सकिन्छ सहयात्रा गर्नेछु ।
विराज भाई शव्दको खानीहो यसरी नै उसलाई अगाडि वढाउन उत्प्रेरित गर्दैगएमा हाम्रो पुराणो लोप हुन लागेको यो मौलिक सँस्कृती जोगाउन ठूलो टेवा पुग्नेछ 🙏🙏विवी अनुरागी ज्यू प्रती हार्दीक नमन🙏🙏🫡🫡
विराज भाई को कपाल चाई काट्नु पर्ने बेला भएछ है कलाकार लै प्राथमिकता दिए आजै धेरै प्रयास गर्नु पर्छ अनुशासन भएर अग्रज लाई सम्मान गर्दै उज्ज्वल भविष्य को शुभकामन
नमस्कार जुकिरी नानी लागात सबजना उपस्थित महानुभाब हरु लाई जुनकिरी नानी ले कारयकरम सुरु गरनु होला तपाईं को बोलीमा सरसोतिले बास गरनुभाको छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️
बिराज भाइको गित सुन्दा अत्यन्तै रमाइलो लाग्छ तर भाइको शब्द धेरै जसो सधै यौटै हुने गर्छ हर कार्यक्रममा नया नया शब्द उत्पादन गरेर गाउनु पर्छ। यक दुई लाइन बाहेक पुरानो नै शब्द छन् ।। छिटोछरितो सुन्न पाइयोस् धन्यवाद
विराज को जादुमय स्वर र वि वि अनुरागी ले गरेको सपोटलाई सलाम छ।
हार्दिक आभार हजुर प्रति
लोक संगीतको सन्सारमा बिराजको भविस्य एकदमै उज्यालो छ100%
यो कर्मले जानुपर्छ जुरायकै ठाउमा मन नै छोयो।
कस्तो मार्मिक शब्द "आफै दुख नगरे कस्ले पाल्छर "
❤❤❤❤🎉
❤❤❤
वा वा कति राम्रो गाउनु भयो बिराज बाबुले बिराज बाबु को उतोरउतर परगति को शुभकामना
हार्दिक आभार हजुर प्रति
बी बी अनुरागी सर जसरी भय पनि बीराज लाई इन्द्रेणी सम्म लानु पर्यो यो मेरो मात्र अनुरोध होइन सम्पुर्न दर्सक को अनुरोध हो जय चन्द्र सुर्य
उड्यो माल चरा सारै मन पर्यो जति पटक सुन्दा पनि सुन्न मन लाग्छ
सबै मा मिटाे नमस्ते अाहा मन छुने अावज बिराज भाई
विराज भई सधैं यसरी नै अगाडि बाँड्नुहोस् मेरो शुभामना 🙏🏽🙏🏽🙏🏽
कला र गलाले भरिपूर्ण भएका गायक बिराज गनधर्ब भाईलाई हृदय देखि सलाम साथै भाईलाई सपोर्ट गर्नु हुने बि बि अनुरागी ज्यू लाई पनि सलाम छ ।
Biraj भाइको गायन कला र स्वर एकदम राम्रो छ. उत्तर उत्तर प्रगति होस्.
बि बि अनुराग सर को जस्तै ठुलो मन सबै नेपालि कलाकार हरुको भैदियोस ❤️🥰🥰
प्रतिभा भएर पनि आर्थिक अवस्थ को कारण ले ओझेल मा परेका हरु लाई सहयोग गरि अगाडी बढाउनु हुने आदरणीय दाइ बिपि अनुरागी प्रती अभार व्यक्त गर्द्छु
सहि गर्नु भयो वि वि जि बिराज भाई लाई संगित शिक्षा दिन लाग्नुभएको छ। सलाम छ हजुर लाई एक कुनै व्यक्तिले नै एक कुनै ब्यक्ति बनाउने हो। जो भाइलाई हजुरले गायक बनाउन लाग्नु भएको छ। जयहोस तपाईको।
सारै राम्रो छ बधाई छ बिराज भाई अगाडी बढ्दै जानु शुभकामना छ।
सुभकामना बिराज भाइ♥️💐💐💐
ईश्वर र बरदान हामी आफैमा छ मानवताको रुपमा माया गरेर हेर्यो भने भगवान् भेट्न मन्दिर धाउनु पर्दैन..अत्यन्तै खुशी लाग्छ मन पर्छ बि.बि अनुरागी दाईको यो सहयोग प्रती...लाग्छ वहाकै कारण बिराजको घरमा चुलो बल्ने छ
Aha kati ramro geet
बहुप्रतिभाको धनि भाई लाई सुभकामना साथै उत्तर उत्तर प्रगतिको कामना 🌹🌹🎈🎉
सबै लाई सम्मान छ बिराज भाई राम्रो संग अगाडी बढ्नु ला
विराज काे प्रतिभा देखेर खुसी लाग्यो
बिबि सर उसलाई सपोर्ट गर्नु र अगाडि बढाउन पर्यो
अति राम्रो गायन , सेेेेेलि धन्यवाद छ
अति राम्रो काम गर्नु भको छ बिराज भाईलाई र जुनकिरी परिवार लाई धेरै धेरै शुभकामना छ 😍😍😘😘
बिराज भाइ 🔥🔥🔥❣️
याे बिराज भाइ काे कला लाई समाण गर्नु पर्छ कति राम्राे छ तेहि सङ्ग सङ्गै पढाइ लाई नि निरन्तर बढायकाे भयपछि अझै राम्राे हुन्थ्याे सम्पर्ण लाई बधाई छ 💯💯🌹🇳🇵
हार्दिक आभार हजुर प्रति
बिराज भाईलाई उच्चसम्मान छ
Junkeri rodhi ghar sarai ramro program biraj bhai ko khatra dohori babal mazza aayo
आहा जति सुने पनि सुनम सुनम लाग्ने😘😘😚❤️
Hune khane BIDESI gana ma disko dance garxn,garip guruwale hurkko hamrosaskriti dherai DHANI banayko xn,yi babulai salam xa.jay nepal
जुनकीरी परिवार को साथ् पाउदा मैले आफुले आफुलाइ धेरै भाग्यमानी सम्झियेको छु आजको दिन मेरो जिन्दगी को अबिस्मरणिय रहने छ । हामी मानिस हौं आज छौं भोलि नहुन पनि सक्छौं । तर मित्रता र असल मानव को बलियो माया र स्नेह को बन्दन म मरेर गयनी टुट्ने छैन ।हजुर हरु प्रति ।जहिले म जिवित रहेसम्म कुनै दुख कष्ट मा पनि हराउने छैन। समुन्द्र जस्तो सफा र अटुट मन ले न डगमगाइ एक साथ् मा रहेर जे जस्तो सकिन्छ सहयात्रा गर्नेछु ।
हार्दिक आभारी छौं हजुर प्रति ,यो साथ निरन्तर रहीरहनेछ
1 Dam safa soch tapaiko
A
अति मिठो र मार्मिक गित।आफै दुख नगरे कस्ले पाल्छर? मेरो पनि परिश्रम र दुख गरी जिबन बित्दै छ। कसैको भ्रस्टाचार गरी जेलमा जीबन बित्दै छ।
Derai ramro git gain vayo babu le badai cha hajur haru ko sampurna team lai
Dherai ramro geet sampurn team lai badhai xa
मिल्छ भने एकपटक बिराज भाई को स -परिवार लाई इन्द्रेणी सम्म पुर्याईदिए हुन्थ्यो बि बि अनुरागि सर 🙏🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
कलौटेको परिवार हो धेरै पहिले नै इन्द्रेणी मा आएका थिए
@@DeePak-wr7itkalaute haina arko Buda budhi ko chai hola
इन्द्रेणी लागेर के हुन्छ
@junkirilivestudio
आदरनिय आमा र दाजु बिबि लगाएत सम्पुर्ण लाई सम्मान अती उत्तम छ
हार्दिक आभार हजुर प्रति
suvakamana x all tim lai
भाइ बिराज गन्दर्भ लाई धरै शुभकामना छ जिन्दगीमा अझ पर्गती गरे को देख्न पाइयोस !
सारै राम्रो छ एसरी नै अगाडी बददै जानु होला सबै टिम लाई शुभकामना छ ल 🙏🙏🙏🙏🙏🙏❣️❣️
मलाइ मन परेको एउटा live dohori
all time favourite 😍😍
अनुरागीजीको कति राम्रो मोटीभसन। मेरो सम्मान छ। हार्दिक धन्यबाद छ।
आहा कति राम्रो
Nepali Lok saskriti KO ramro prastuti ❤️
यो भाइ को कति राम्रो कला समान छ💕💕🙏🙏🙏
Dherai ramro lagyo
Yestai pargati gardai janu love you all
भाइकाे कलालाई समान्छ भाइ प्ररगतिकाे शुभ कामना छ
Ati ramro x biraj vhai ko voice
सम्पुर्ण टिम लाई धन्यवाद विशेष धन्यवाद बिबि अनुरागी सर लाई एउटा भुइ मान्छे लाई यति माथी लिने प्रयास गर्नु भा छ सयोग गर्नु भा छ
हार्दिक आभार हजुर प्रति
Waw derae ramro lagyo moli
सारै नै मन पर्यो हौ
विराज भाई शव्दको खानीहो यसरी नै उसलाई अगाडि वढाउन उत्प्रेरित गर्दैगएमा हाम्रो पुराणो लोप हुन लागेको यो मौलिक सँस्कृती जोगाउन ठूलो टेवा पुग्नेछ 🙏🙏विवी अनुरागी ज्यू प्रती हार्दीक नमन🙏🙏🫡🫡
धेरै राम्रो गित
धेरै राम्रो छ भाइ♥️♥️♥️
Vai lai suvakamana xa pargati gardai janu
Desh ka gahana haru🙏🙏😘😘
धेरै धेरै राम्रो
सम्पूर्ण कलाकारलाई उच्च सम्मान छ
हार्दिक आभार हजुर प्रति
हार्दिकशुभकामनासम्पूर्णma
विराज भाई को कपाल चाई काट्नु पर्ने बेला भएछ है कलाकार लै प्राथमिकता दिए आजै धेरै प्रयास गर्नु पर्छ अनुशासन भएर अग्रज लाई सम्मान गर्दै उज्ज्वल भविष्य को शुभकामन
हार्दिक आभार हजुर प्रति
विराज भाइ लाई इन्द्रेणी मा लाई जानु हो ला सबै को अनुरोध छ
आहा बिरज त कति ठुलो भएछन हेै उज्ज्वल भबिस्यको कामना छ बाबू लगाएत सम्पुर्ण कलाकार टिमलाई धन्यबाद छ❤❤🙏🙏🙏😘😘
आहा ! कति राम्रो दोहोरी
विराज भाइ अति उत्कृष्ठ स्वरका धनी हुन
Bichara babu voice ek dam ramro xa❤️❤️❤️❤️
Dherai ramro xa song badhai xa all teem lai???
Daami
Wow sarai mitho
सारै मिठो गित छ ।
सम्पुर्ण जुनकीरी परिवारलाई नमस्कार ।अत्यन्तै राम्रो गित गाउनु हुने हेमराज सर र बिराज भाइ लाई सफलता को शुभकामना ।
संगित पाठशाला गएर सिकनु र सिकाऊनु पर्छ ।नत्र भविश्य अन्धकार हुनछ ।संगित संसारमा रमन र जमन पनी ज्ञान चाहिनछ।
सारै मन छुने गीत 🌹🌹🌹🌹👌👌👌👌👍👍👍
Man paryo yo episod . Thank you all team and special this bhai.
Wow great... b b anuragee sir
Nice junkiri dohori gar
हार्दिक आभार हजुर प्रति
सम्पुर्ण कलाकारहरु लाई उच्छ सम्मान !!❤️🙏🙏
बिबि अनुरागि धन्यवाद गरिब को साहेक बन्नु भो त्यो पनि हाम्रो दंगालि नब गाहेक खुसि लाग्यो
आहा कति राम्रो टुक्का अन सोर
Dherai suvakamana junkiri pariwarlai
sarai man xune word haru 🥺😞
ATI ramro bhai ko
मनकाे पिर ब्याथ बिर्साउने चाैतारी भनेकै जुनकेरि राेधिघर हाे ❤❤❤
कला राम्रो छ तर सिक्नु चाहिँ जरुरि छ हइ
नमस्कार जुकिरी नानी लागात सबजना उपस्थित महानुभाब हरु लाई जुनकिरी नानी ले कारयकरम सुरु गरनु होला तपाईं को बोलीमा सरसोतिले बास गरनुभाको छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️
हार्दिक आभार हजुर प्रति
Junkiri ka pariwar lai uchha samman xa.
टिकटकमा देखेर आको है म
Ahaa katii mitho voice anii katii ramro janako Vai li daroii Maya💗
Namskar junkiri lok sangit
Good job BB sir
हार्दिक आभार हजुर प्रति
Biraj vae awesome so cute babu❤️❤️❤️
Wow khatra gayo bhaele badhae xa
म चाहिँ टिक्टक बाट यहाँ सम्म आइ पुगे है 😍
मपनि🖐️
Me to
Sane here
बिराज भाइको गित सुन्दा अत्यन्तै रमाइलो लाग्छ तर भाइको शब्द धेरै जसो सधै यौटै हुने गर्छ हर कार्यक्रममा नया नया शब्द उत्पादन गरेर गाउनु पर्छ। यक दुई लाइन बाहेक पुरानो नै शब्द छन् ।। छिटोछरितो सुन्न पाइयोस् धन्यवाद
Kati ramailo dohori wow good luck all team
Wow wow lovely song and beautiful performance Bhai
Ramro bro ...we are with you bro .keep it up.
BB Ji❤Biraj bhai ❤
Nice song god bless you all team ❣️🌹🙏
Super vaii
उड्यो माल चरा ... आफै दुख नगरी कस्ले पाल्छ र.... कत्ती राम्रो सब्द
हार्दिक आभार हजुर प्रति
भाइ को कलालाई मन्नु पर्छ है अगाडि बढ्दै जानु सुभकामना छ 🥰💖🌷
हार्दिक आभार हजुर प्रति
Salute for support 🙏 🙌 💯