समस्त आदरणीय दर्शक श्रोताहरुमा हार्दिक अभिवादन ! जन्मैदेखि सारंगी खेलाउदै हुर्केका र गाउँबस्तीमा मिठा भाकाहरुमा आफ्ना स्वरलहरी छर्दै साँझ बिहानको छाक गुजारा गर्दै आएका यो मुसी कलौटे परिबारको लागी मैले सृजना गरेको अघिल्लो गीत “जोडी परेवा”लाई अत्याधिक मन पराई दिनुभएकोमा दर्शक श्रोताहरु प्रति हार्दिक आभार प्रकट गर्दै यहाहरुकै मायाले फेरि अर्को कोशेली लिएर आएका छौं ।कृपया जस्तो लाग्छ त्यस्तै प्रतिकृयाको अपेक्षा गर्दछु । हाम्रा गाउ वस्ती कुना कन्दरामा लुकेका अपार सम्भावना बोकेका बिभिन्न प्रतिभाहरुलाई निरन्तर साथ सपोर्ट गर्ने मेरो उद्देस्य रहेको छ ।आज यहाहरुले दिनु भएको यो अथाह मायाले म थप आशावादी बनेको छु ! यस गीतको सफलता सम्पूर्ण दर्शक स्रोता हरुकै हातमा छ ।सबै प्रति नतमस्तक हुदै अझै थप मायाको अपेक्षा गरेको छु ।र यो गीतसंग जोडिएका सबै कलाकार,प्राबिधिक तथा बाद्यावादकहरु प्रति सदा आभारी छु ।
Namaste BB sir hajur ko Sangeet srijana lai naman.sarai ramo xa Naya prastuti "udyo malchara" musi kalaute pariwar ma sadhai khusi milos.Team lai dherai dheari subhakamana.
BB अनुरागी सर ज्यु लाई विशेष धन्यवाद यति मिठो गित बनाउनु भएको छ।कलौटे को जीवन र परिवार मा चलेको अबस्था बारे समेतेर बनाउनु भएको रहेछ अति राम्रो पनि रमाइलो पनि लाग्यो
नमस्कार म prince lamsal कति राम्रो गीत करोडौं को कलब मा पुगोस सुभकामना बिबि अनुरागी को अंकल को सिर्जना मा रहेको गीत हरु सबै हिट मेरो सम्मान अंकल लाइ🙏🙏🙏
राम्रो छ एकदम राम्रो सबैलाई धेरैधेरै शुभकामना आगामी दिनमा अझै राम्रो होस अनी अर्को कुरा त्यहा एक जना एकदम मलाई राम्रो लाग्छ पहीलो गित धादिङ गजुरीमा चियाको कप बोक्ने बहिनी एकदम राम्री छिन कुनै दिन भेट होला भन्ने आसा लिएको छु।
सच्चिकै मन नै खुसी भयर आउँछ यसरी यौटै परिवार सङ्गै बसेर रमाइलो गरेको देख्दा B B सर लाई आत्मै देखि धन्यवाद जो सानो गरिब परिवारलाइ याहा सम्म ल्याउनु भयकोमा🙏
खोइ किन हो यो परिबार को आवाज सुन्दा ए आँखा नरोन भन्दा पनि आँसु लाई रोक्न सक्दिन।😭गित राम्रो लागेर हो या यो परिबार को गाउने शैली फरक भएर हो एकदम मन छुन्छ।😭यो परिबार को जिन्दगी यसरी नै हासी खुसी बितोस कामना गर्छु।🙏🙏🙏🙏
माल चरा भन्नि चाहिँ अलि बुज्जन सकियन सर तर प्रतुति अति राम्राे छ तपाईं हरुकाे अरु दिन पनि यस्तै रमाईला प्रतिभा अाउला भन्नि हामी अासा गरिराका छउ सबै टिम्म लाई मेराे तर्फ बाट धेरै धेरै सुभकामना 💐💐💐💐💐💐💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏💐💐💐💐🙏🙏🙏💕💕
आहा कति मीठो गित त्यसमा पनि कलौटेको छोरा को प्रतिभा यकदम मन पर्यो।उस्लाई साथसपोट दिन सक्यो भने सायद आउदा दिन मा एक उत्कृष्ट गायक बन्न सक्छ।र अन्तमा मालचरी गितका सम्पुर्ण टिमलाई all the best.😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵
गाँऊ भाकाहरू कती मौलीक गीत कलौते परीवार सधै खूसी छाऊस लूकेको प्रतीभा हरू दर्शक श्रोताहरू ल्याऊन ठूलो योगदान बी बी सर नमस्कार तथा सूलट गर्दछू गीत सँगीत सर्जक बीबी सम्मान छ
आहा! निकै मिठो शब्द सिर्जना अनि प्रस्तुति पनि उतिकै राम्रो देखियो । गाँउठाँउमा लुकेर रहेका प्रतिभाहरुलाई यसै गरि उजागर गर्नुहोला कलौटेको परिवारमा खुशियालि छाओस शुभकामना ।
सफलताको सुभकामना सबै टिमलाई खासगरी बिबि अनुरागी जि लाई कलौटे जि को छोरी लाई र छाेरो लाई सपोर्ट गर्दै गर्नु होला उनीहरू भोलि गाएर राम्रो गायक गायिका बन्ने छन् ।
सर्बप्रथम बिबि अनुरागी सर प्रति आभार प्रकट गर्न चाहान्छु कि यस्तो राम्रो गीतमा मुसी कलौटेको परिवारलाई गीत गाउने अवसर दिनुभएकोमा। गीत अति नै दामी बनेको छ। यसमा छुटाउनै नहुने कुरा के भने मुसीको छोरीलाई अभिनय गरेको अति नै सुहाएको छ, यसैगरी प्रगति गर्दै जानू। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🙏🙏🙏
बीबी ज्यु लाइ धेरै२ धन्यवाद् छ एउटा बिपन्न परिवार भित्र लुकेको कलालाइ बाहिर ल्याउन सारै कष्ट गर्नु भएकोमा 🙏🙏गीत राम्रो छ सम्पूर्ण टीमलाइ हार्दिक आभार भन्दै प्रगतिको कामना गर्दछु
समस्त आदरणीय दर्शक श्रोताहरुमा हार्दिक अभिवादन !
जन्मैदेखि सारंगी खेलाउदै हुर्केका र गाउँबस्तीमा मिठा भाकाहरुमा आफ्ना स्वरलहरी छर्दै साँझ बिहानको छाक गुजारा गर्दै आएका यो मुसी कलौटे परिबारको लागी मैले सृजना गरेको अघिल्लो गीत “जोडी परेवा”लाई अत्याधिक मन पराई दिनुभएकोमा दर्शक श्रोताहरु प्रति हार्दिक आभार प्रकट गर्दै यहाहरुकै मायाले फेरि अर्को कोशेली लिएर आएका छौं ।कृपया जस्तो लाग्छ त्यस्तै प्रतिकृयाको अपेक्षा गर्दछु ।
हाम्रा गाउ वस्ती कुना कन्दरामा लुकेका अपार सम्भावना बोकेका बिभिन्न प्रतिभाहरुलाई निरन्तर साथ सपोर्ट गर्ने मेरो उद्देस्य रहेको छ ।आज यहाहरुले दिनु भएको यो अथाह मायाले म थप आशावादी बनेको छु ! यस गीतको सफलता सम्पूर्ण दर्शक स्रोता हरुकै हातमा छ ।सबै प्रति नतमस्तक हुदै अझै थप मायाको अपेक्षा गरेको छु ।र यो गीतसंग जोडिएका सबै कलाकार,प्राबिधिक तथा बाद्यावादकहरु प्रति सदा आभारी छु ।
आनु रागी सर हजुर लाई धन्य वाद छ एति मीठो गित पस्कउनु हुन्छ
Best of luck
Namaste BB sir hajur ko Sangeet srijana lai naman.sarai ramo xa Naya prastuti "udyo malchara" musi kalaute pariwar ma sadhai khusi milos.Team lai dherai dheari subhakamana.
पानी गिलास मा 2 कैले आउँछ।।
सुभकामना दाइ
आहा कति अर्गानिक गीत हो के बिबि दाजु लाई मनै देखि नमन कलौटे बुवा का सम्पुर्ण परिवार लाई फेरि एकपटक सफलताको शुभकामना
धेरै धेरै धन्यवाद हजुरलाई
आहा ! कस्तो रमाइलो प्रस्तुती। कलौटेको परिवारमा खुसियाली छावोस् शुभकामना छ। बिबि सरको यो योगदानको उच्च कदर गर्दछु। 🙏
Very nice 👌 good
Nice song i am watching from malaysia
Wow very nice song tq bb annuragi
बि बि अनुरागी सरको यो अमुल्य योगदान प्रति उच्च सम्मान । साथै कलाउटी परिवार मा सधै यस्तै खुसियाली रहिरहोस ।
@@khimrajgc6600 Hutu was ñb
“आफै दुख नगरे कस्ले पाल्छ र”, अति मिठो मौलिक स्वर्णिम शब्द.. यहाहरुको हर्द्दिक वधाई साथै सफलताको शुभकामना..
Wowoow गीत भनेको यस्तो हुनुपर्छ म त मख्ख भय all the best
BB Anuragee सरको लेख/संगीत/संगीत संयोजक अति सारै मन पराउने म मात्रै होकि अरु पनि छ होला क्या!!!
आहा!!! कति मिठो लय/शब्द मन छोयो।
BB ज्युको मेहनतले कलौटे परिवारलाई पनि ठुलो सहयोग भयको छ, आफ्नो कला गला देखाउने अबसर पायका छन।
Ramro xa hai sampun Tim ko ma Saudi Arabia tir herdai chu hai
Chori ko nam k ho
BB अनुरागी सर ज्यु लाई विशेष धन्यवाद यति मिठो गित बनाउनु भएको छ।कलौटे को जीवन र परिवार मा चलेको अबस्था बारे समेतेर बनाउनु भएको रहेछ अति राम्रो पनि रमाइलो पनि लाग्यो
आहा धेरै राम्रो गीत परेवा जाेडी पछि काे दाेसो् याे पनि दमदार छ ।।
आहा कति मिठो गीत बनाउनु भाको बिबि सर लगायत सम्पुर्न टिम लाई धेरै धेरै धन्यवाद आगामी दिन मा पनि येस्तै मिठो गीत सुन्न पाउ
कलाैटेको परिवार सबै गाएक छोरीको झन कति मीठो स्वर रैछ मेहनत गरी संगीत सिकेर अगाडि बढे भबिस्य उज्ज्वल छ
आहा सारै रमाईलो बीबी सर..गीत लाई सफलता को शुभकामना.छ.धन्यवाद सर.
नमस्कार म prince lamsal कति राम्रो गीत करोडौं को कलब मा पुगोस सुभकामना बिबि अनुरागी को अंकल को सिर्जना मा रहेको गीत हरु सबै हिट मेरो सम्मान अंकल लाइ🙏🙏🙏
धेरै धेरै धन्यवाद हजुरलाई !
Prince भाइको स्वर पनि निकै उत्कृष्ट लाग्छ मलाइ, खोजी खोजी सुन्छु।
राम्रो छ एकदम राम्रो सबैलाई धेरैधेरै शुभकामना आगामी दिनमा अझै राम्रो होस अनी अर्को कुरा त्यहा एक जना एकदम मलाई राम्रो लाग्छ पहीलो गित धादिङ गजुरीमा चियाको कप बोक्ने बहिनी एकदम राम्री छिन कुनै दिन भेट होला भन्ने आसा लिएको छु।
कति रमाइलो😘😘😘😘
गीतले भनेझैं आफै दुख्ख नगरे कस्ले पाल्छ र!!!
कति मिठो गीत गाउनु भयो । भगवानले सदैब रक्ष् गरुन 🙏🙏
अाहा! गीत त अत्यन्त मिठो बनेको रै'छ। म त सुनेको सुनेइ हेरेको हेरेइ भएँ। यो गीत पनि सफल होस् शुभकामना।
धेरै धेरै धन्यवाद हजुरलाई !
कलौटे परिवारको खुशी बाट आम नेपालिले सिक्नु जरुरी छ खुशी खोज्न हरियो पासपोर्ट बोकि अत्याधुनिक शहर भौतारिन पर्दैन 🙏
Wow katti ramailo pariwar...sabai..jana...sangit prami...eak dam maan Paryo sirr👍👍👍👍👍👍
कलौटे को फ्यान म,बिचार ऊनी हरु को मा पनि खु:शी छावस🥰🥰🥰🥰😊😊😊🙏🙏
सर्जक तथा सङगीतकार बिबि अनुरागी जिन्दावाद🙏❣️यति मीठो गीतको लागि उडयो माल चरा🤟🤟
अाहा कति राम्रो गित सम्पुर्ण टिमलाई सफलताकाे शुभकामना🙏
धेरै धेरै धन्यवाद हजुरलाई ।
Honi hai
मनै देखि आभार बिबि सर अनि सम्पूर्ण टीम। हजारौं कलौटेहरुले हजुर जस्ता मसिह भेटेका हुन। नि:शब्द भयौँ।
आहा कति मिठो गित आफै दुख नगरे कस्ले पाल्छर शब्द धेरै राम्रो छ👈️
धेरै राम्रो छ धन्यवाद कलैटेकाे परिवर लाई
मौलिकता झल्काउने शब्द तथा सङ्गीत सिर्जना आदरणीय बिबि दाजु प्रती उच्च सम्मान सम्पुर्ण टिमलाई व्यापक बधाई ।❤️🙏
धेरै धेरै धन्यवाद हजुरलाई ।
Hahaha sarai ramro ramai lo fri kati thorai gita ajai sunm sunam lagyo
सच्चिकै मन नै खुसी भयर आउँछ यसरी यौटै परिवार सङ्गै बसेर रमाइलो गरेको देख्दा B B सर लाई आत्मै देखि धन्यवाद जो सानो गरिब परिवारलाइ याहा सम्म ल्याउनु भयकोमा🙏
खोइ किन हो यो परिबार को आवाज सुन्दा ए आँखा नरोन भन्दा पनि आँसु लाई रोक्न सक्दिन।😭गित राम्रो लागेर हो या यो परिबार को गाउने शैली फरक भएर हो एकदम मन छुन्छ।😭यो परिबार को जिन्दगी यसरी नै हासी खुसी बितोस कामना गर्छु।🙏🙏🙏🙏
wooooooooooooooow super xa
असाध्यै राम्रो सब्द 👌👌🙏🙏
माल चरा भन्नि चाहिँ अलि बुज्जन सकियन सर तर प्रतुति अति राम्राे छ तपाईं हरुकाे अरु दिन पनि यस्तै रमाईला प्रतिभा अाउला भन्नि हामी अासा गरिराका छउ सबै टिम्म लाई मेराे तर्फ बाट धेरै धेरै सुभकामना 💐💐💐💐💐💐💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏💐💐💐💐🙏🙏🙏💕💕
अनुरागी sir को व्यक्तित्व को त के कुरा गर्ने? झन उहाँको यो कलौतेको परिवार प्रतिको सहानुभूति देखेर साँच्चै नै नमन् गर्न मन लाग्छ मनै देखि हजुरलाई🙏🙏🙏
धेरै धेरै धन्यवाद हजुरलाई ।
Thank you bb sir ❤️🤗 फेरी पनि यति मिठो गीत सिर्जना गरेर कलाउटे मुसी र उहाँको सम्पूर्ण परिवारलाई गाउन दिनुभएकोमा ।
धेरै धेरै धन्यवाद हजुरलाई ।
Atti ramoro.
मलाइ त कलौटे बुबा आमा लाई सारै माया लाउछ
धेरै धेरै धन्यवाद हजुरलाई !
आहा कती रमाईलो कलौटे दाईको परीबार धेरै खुसी लागो धन्यवाद छ बिबि सर र संमपुण टीम लाई पनी
आहाँ कति राम्रो गित जे परे पर्ला एक लाईक हाल्दिन्छु हुर्ररर चैट चैट चैट चैट चैट चैट
सम्पुर्ण टिम लाई धन्यवाद र बधाई । यो परिवार को उन्नती भयेको छ
wow सुपर अनि मीठो गित धेरै धेरै धन्यवाद अनुरागी सर लाई यो परिवार लाई सयोग गर्दिनुभाको मा
बधाई छ बिबि सर यो गित पनि करोड क्वलब म देख्न पहियोस धन्यवाद कलौते मुसि बिराज लाई
आहा कति मीठो गित त्यसमा पनि कलौटेको छोरा को प्रतिभा यकदम मन पर्यो।उस्लाई साथसपोट दिन सक्यो भने सायद आउदा दिन मा एक उत्कृष्ट गायक बन्न सक्छ।र अन्तमा मालचरी गितका सम्पुर्ण टिमलाई all the best.😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵
खै किन हो कुनै गरीब को आन्खा खुशी देख्दा मन धेरै खुशी हुने गर्छ
स्पेसल धन्यवाद BBअनुरागि सर लाई तेस्रो चोटि यो परिवार गाउन दिनु भएकोमा
धेरै धेरै धन्यवाद हजुरलाई !
Bb sir amazing
कति मिठो शब्दमा निकै रमाइलो गित बनेको छ सुन्दै आनन्द आउने सम्पूर्ण टिमलाई धेरै सफलता को शुभकामना 😍😍😍😍
😍😍😍
Exvjbgh
गाँऊ भाकाहरू कती मौलीक गीत कलौते परीवार सधै खूसी छाऊस लूकेको प्रतीभा हरू दर्शक श्रोताहरू ल्याऊन ठूलो योगदान बी बी सर नमस्कार तथा सूलट गर्दछू गीत सँगीत सर्जक बीबी सम्मान छ
आहा कती रमाइलो लाग्यो साथै कलौटे परीवार तथा साथ सपोट दीने सम्पूर्ण टीम लाई हार्दिक बधाई छ
अति राम्रो छ सबै परिवार नै अझै राम्रो गर्दै जानू होला
जोडी परेवा 2 -> उड्यो मालचरा ) सर्वत्र
बजारमा आएको छ☺️ गला कला भर्नु हुने
सम्पुर्ण टिमलाई सफलताको शुभकामना💐🙏
धेरै धेरै धन्यवाद हजुरलाई !
जता पनि तिमिनै पुग्छ्यौ 🤣😂🤣😉🤣
Hjr tw Jata Pani hjr ko Pani interview herna man laxa kosai medea lay hjr lai Pani interview leko man xa DD😎
@@crishnagurung9752 तिमी र म भएर लिनु पर्छ intrvws ल त्यो जता पनि पुग्ने दिदिको 🤣😂
आहा! निकै मिठो शब्द सिर्जना अनि प्रस्तुति पनि उतिकै राम्रो देखियो । गाँउठाँउमा लुकेर रहेका प्रतिभाहरुलाई यसै गरि उजागर गर्नुहोला कलौटेको परिवारमा खुशियालि छाओस शुभकामना ।
So nice 👍
कलौतेको परिवारलाई यति मिठो सिर्जना गाउँन मौका दिनुहुने बिबि सर लगायत सबैलाई हार्दिक नमन गीत अति मिठो मौलिक छ बधाई तथा शुभकामना 🙏
सफलताको सुभकामना सबै टिमलाई खासगरी बिबि अनुरागी जि लाई कलौटे जि को छोरी लाई र छाेरो लाई सपोर्ट गर्दै गर्नु होला उनीहरू भोलि गाएर राम्रो गायक गायिका बन्ने छन् ।
सारै राम्रो छ गीत बदाई छ सम्पूर्ण टीम लाई
निकै रमाइलो गित बनेको रहेछ । यति धेरै सपोर्ट गर्नुहुने बिबि अङ्कल लाई पनि धेरै धन्यवाद ।
आहा कति राम्रो गित , एक दमई सुनी राख्नु मन लाग्ने , सम्पुर्ण टिम लाई बधाई छ , र फेरि पनि यस्तो हई गित सुन पाउ
बि बि अनुरगि जि लाई विशेष धन्यवाद हेपिएर पछाडि परेको परिवारलाई उदार गर्नु भएकोमा
कति राम्रो गीत मौलिकता झल्काउने !
धेरै रमाइलो भिडियो धन्यवाद याे टिमलाई ।🇳🇵🇳🇵
Bb अनुरागी सर हजुरलाइ सलाम छ कति कमलो मन छ है
आहा, आनन्द आयो, जय होस दाजुको लगाएत सम्पुर्ण टिमलाई!
धेरै धेरै धन्यवाद हजुरलाई ।
सर्जक बि बि जीलाई हार्दीक नमन् गर्दछु प्रगतिको शुभकामना
राम्रो लाग्यो अनि धेरै रमाइलो पनि शुभकामना सबैलाई
Bichara kati ramro family ho sabaile maya gardinu hola😘😘😘🙏🙏🙏🙏
सर्बप्रथम बिबि अनुरागी सर प्रति आभार प्रकट गर्न चाहान्छु कि यस्तो राम्रो गीतमा मुसी कलौटेको परिवारलाई गीत गाउने अवसर दिनुभएकोमा। गीत अति नै दामी बनेको छ। यसमा छुटाउनै नहुने कुरा के भने मुसीको छोरीलाई अभिनय गरेको अति नै सुहाएको छ, यसैगरी प्रगति गर्दै जानू। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🙏🙏🙏
जति सुने उति राम्रो भोलि बिहान ट्रेडिङ मा आउन सफल होस मेरो सुभकामना अल टिम लाई 🙏🙏🙏🙏🙏
#1 म आईसके छ
आहा नि कति रमाइलो हो कलौतेको🙏🙏🙏🙏👍️👍️👍️👍️
धेरै राम्रो गीत प्रस्तुत गर्नुभएको मा धन्यवाद ।
उड्यो मालचरा आफै दुख नगरी कस्ले पाल्छर शब्द आफैमा दमदार छ सबैलाई सफलताको शुभकामना🙆♀️👌👑🇳🇵🙋♂️
दमदार ।
Darai ramro partiva musi kalute BB Aanuragi lai derai derai danebad
कति रमाइलो गीत हो जति हेरे पनि मन नघाउने।
आहा कति रमाइ लो गित 👍️👍️👍️🤚🤚💕💕💕💕💕
आहा!साह्रै मीठो गीत।
कलौटे को परिवारलाई सधैं सधैं सुख प्राप्त होस् भन्ने कामना ❣️🙏
यो गितलाई पनि करोड को क्लबमा पुराउनु पर्छ है साथीहरू दामी छ गित
धेरै धेरै धन्यवाद हजुरलाई !
स-परिवारलाई समेटिएको मौलिक गित रमाइलो र उत्कृष्ट शब्दमा मिठो स्वर धेरै धेरै सफलताको शुभकामना ।
वा वा बिबि अनुरागी तपाईं महान हुनुहुन्छ सरै राम्रो मात्र हैन सारै उत्कृष्ट गित र music chha thank you team❤️❤️
आहा कति राम्रो गीत बनेको हो👌👌👌🌺🌺🌺💞💖🙏🙏🙏
कति मिठो शब्द 💐💐💐 congratulations entire teams 🙏❤️
बीबी ज्यु लाइ धेरै२ धन्यवाद् छ एउटा बिपन्न परिवार भित्र लुकेको कलालाइ बाहिर ल्याउन सारै कष्ट गर्नु भएकोमा 🙏🙏गीत राम्रो छ सम्पूर्ण टीमलाइ हार्दिक आभार भन्दै प्रगतिको कामना गर्दछु
आहा कति मिठो गीत बनेछ । बि बि सर लगायत सम्पूर्ण टीमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना! 🙏
धेरै धेरै धन्यवाद प्रेम सर
हे भगवान गायक सा रे ग म पा सिक्नु पर्दाइन।।हो।।दर्सक लाई खुसी बानायो त्यो नाइ।।सब भन्दा।।बिग कलाकार हो।।👍️👍️👍️👍️
अति रमाइलो !!!
लैजा!!! मुसि लैजा !!! लमजुङ लैला !!! 🤣😂😁
BB दाजु काे मेहनत लाई सम्मान छ।
गायक तथा सर्जक सम्पूर्ण लाई भब्य सफलताको कामना याे गित पनि निकै उत्कृष्ट बनेको छ । जय गित जय संगित जय हाेस bb दाजु जय हाेस सम्पूर्ण काे 🙏🙏🙏💐💐❤️❤️
गरिब दुखिहरुलाइ एसरी सपोट गर्ने टिमहरूलाई मनै देखि धन्यवाद ।
Right 👍👍👍👍▶️▶️▶️❤❤❤❤❤🎉🎉🎉🎉
ल बधाइ छ कलउटे मुसि परिवार लाई सारै राम्रो गित छ सधै यसरिनै अगाडिबडेर गित संगीतलाई माया गर्नु हुन अनुरोध गर्दछु
yo group ko git ramro lag6 bb aanuragee dai lai dhanyabad
शुभकामना टिमलाइ। दर्शकलाइ एक छिन सबै टेन्सन टाढा बनाइदिने यो सिर्जनालाइ सफलताको शुभकामना।।।
सरहै रमाइलो थप सफलता को शुभकामना सबै टीम लाई
Wow😍
Hy
😍😍😘😘
आहा कति राम्रो, गीत मिउजिक ताल अति राम्रो लागेयो!
सलाम बिबि अनुरागी सर सबैलाई धेरै धेरै माया
कति मिठो अनि राम्रो गित सम्पुर्ण कलाकार मन मुटु हरूमा सफलताको शुभकामना💯🙏💯🙏🎤🏃🎤🏃🏅🙏🏅🙏🏅🙏🏅🙏🏅🙏🏅🙏🏅🙏🏅🙏🏅🌙
५० पटक भन्दा बढी हेरिसके जति सुने उति सुनु लाग्छ त के भएको हो यस्तो😍😍😘
आहा कति राम्रो मिठो शब्द याे गीत ❤️शुभकामना सम्पुर्ण टिमलाई
गित राम्रो बनेछ। धन्यवाद bb अनुरागी सर
अति राम्रो र रमाइलो छ भिडियो अनि गित का सब्द
सार्है राम्रो गित कलौटे र मुसीको स-परीवार लगायत संपुर्ण टिमलाइ सफलताको शुभकामना 🌷🌺
गित को शब्द र लय एकदमै राम्रो च शुभकामना ❤️
wauuuuu katty mitho geet 3 choty herisakye❤❤❤👍👍👍
Aha kati ramro trading no 1 ma pugyx badae xa💖💖💖🙏🙏
बधाई छ टेडिङ्ग नँ एक
राम्रो लाग्यो गित मुशी र कलौटेको परिवारलाई सधै सफलताको शुभकामना 💗💗💞💞😘😘😘