Jodi Parewa | जोडी परेवा | फुच्चेले आन्टीलाई पानी-पानी बनाउछु भनेपछी लफडा | Biraj Vs Kamana | EP 38
ฝัง
- เผยแพร่เมื่อ 7 พ.ย. 2023
- Welcome To Our TH-cam Channel Jaljala Tv.
© Jaljala TV Pvt.Ltd
सूचना विभाग दर्ता नं: ३४५८-२०७८/७९ प्रेस काउन्सिल सुचीकरण नं. : ३४७७
पोष्ट बक्स नं : ३३१५
सञ्चार क्षेत्रमा परिबर्तनको आवाज जलजला टि भी द्धारा सञ्चालित Jaljala Tv लाई लाईक,कमेन्ट,शेयर र सब्सक्राईब गरेर साथ दिनुहुन बिनम्र अनुरोध गर्दछौं धन्यबाद जलजला टि भी युनिट गोगंबु काठमान्डौं
#Biraj_Gandharba
#Kamana_Oli
#Jaljala_Tv
#Live_Dohori
🎼 Original Song
=======================================
Nepali Lok Dohori Song - Jodi Parewa | जोडी परेवा
➤ Singer - Kalaute Gandharba, Musi Gandharba, Biraj Gandharba & Milan Gandharba
➤ Lyrics - BB Anuragee
➤ Music - BB Anuragee
लाईभ दोहोरी भाग : 38
Lead Singer:
🎤 Biraj Gandharba
VS
🎤 Kamana Oli
Supporter Singers:
🎤 Tara Kanta Bk
🎤 Prashant Pariyar
🎤 Others Team
Musician Team :
Flute :
♬ Karan Pariyar
Madal :
♬ Kumar Lamichhane
♬ Govinda Pariyar
Dholak :
♬ Dipak Samip
Keyboard :
♬ Game Thapa
Sarangi :
♬ Hemraj Ganderva
OctaPad :
♬ Pritam Thapa
Audio Recading/Mixing :
♬ Tara Kanta Bk
Camera :
🎥 Tara Kanta Bk,Samip Paudel,Padam Lohagun & Team
Video Editor : Tara Kanta Bk,Khum Oli (Birahi) & Team
Director : Birendra Oli
=======================================
Owner of
Kabindra Oli
=======================================
Subscribe us TH-cam:-
www.youtube.com/@jaljalatv/vi...
Facebook :
/ mayanapayako.manxa
website : jaljalatimes.com/
Audio/ Video Available Only On Jaljala Tv
All the Audio and Video rights of this Music Video is owned only by Jaljala Tv Pvt.Ltd
Contact us at:- 9749344645,9844939790,9803455280
jaljalatv456@gmail.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - บันเทิง
बिराज fan यता हाजिर हौत ❤❤ लु
Hiii
Hi
बिराजलाई अस्मिता डल्लाकोटी ल्याउनु परो सन्चालक ज्यु
बिराज लाई सक्ने कसैको हिम्मत छ
बिराज भाईले आफू माथि आइ परेको टुकालाई यति मजाले जवाफ दिदा खुब रमाइलो लाग्यो सफलताको कामना बिजार
म त बिराज भाइको ठुलो फ्यान हाल खाडीमा छु नेपाल आय पछि भट्ने मन छ ❤
यो भाइको गित आज पहिलो पटक सुनेको खत्रा गित गाउने रैछन ।भबिस्य राम्रो छ।
बिराज भाइ लास्टै मन पर्छ मलाई
डल्लाकोटी सॅग भिडाउनु पर्यो
सॅचालक ज्यु बिराज भाईलाई ❤❤❤❤
खत्रा प्रस्तुति बिराज बाबुको
बिजय भाइ को शब्द लास्तै खतरा
र्याप सहितको दोहरी खत्रा लाग्यो है।
मान्नुपर्छ भाईलाई❤❤❤
बिराज भाईलाई एकपटक अस्मिता डल्लाकोटि सित भिडाउनु परो सन्चालक ज्यू
यो काले भाईको जोडी परेवा सुन्दा सुन्दा वाक्क भए अब अझ अरु गित भका पनि गाउँ ल बाकी सबै राम्रो छ
हो भन्या।अरु भाका गाउन नआउने हो र बिराजलाइ?
बिराज भाइको राम्रो प्रस्तुति को लागि धन्यवाद ❤❤❤ रोमनियाबाट
कामना मेड र बिराज भाइ दोरी दबदार लाग्गो फेरी भिरन्त गरानु जुकेरी रोधीघर धन्यबाद
कडा जबाफ बीराज भाई को
जषे
खतरा झटारो फुच्चे भाई विराज को आहा 😊
हैत बिराज भाइ लाई मान्नु पर्छ !
कडा &हसिली गायिका कामना
वलि लाई हम्मे पार्नु भयो गाउने
बन्दा सुन्ने लाई सारै मज्जा आयो दुवै जनालाई बधाई छ !❤❤
मजा आयो काले भाइको दोहोरी अनि चुमुचुमु परेकी sister को प्रस्तुले
दमक्दार दोहोरी बिराज भाइ कामना ज्यु को बधाई छ अजै अगाडि बड्नु होला 🎤🎤🎤🎤🎤👏👏👏👏🕺🕺💃💃💃💃💃💃💃
पाठ २ चाहियो यार जलजला
कामना काे मुहार जस्तै आवाज पनि धेरै राम्रो रहेछ पहिलेत दोहोरि मा देखेकाे थियन बिराजभाई को फ्याननै हो म आज बाट कामना को पनि फ्यान हो म धेरै राम्रो दोहोरी बधाई छ 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🎤🎤🎤🎤🎤🌷🌷🌷🌷
Aaha ramailo xa Dohori ra biraj vai ko ryapa dami xa👌👌♥️♥️😂😂😂😂😂😂
😂😂
शब्दको झटारो धेरै राम्रो आउन्छ बिराज भाईको।।❤❤ सम्पुर्ण टिमलाई सँगित नमन
बिराज भाईकाे कलालाइ मान्नइ पर्छ❤😮
रमाइलो दोहोरी आहा हाल अमेरीका बाट
निकै रमाइलो दोहोरी ❤❤❤❤
Biraj bhai ko rap ta babal cha sabai tim lai thakyou ❤❤❤❤❤
Good song lovely nepile chanal god bless you and your team best of luck every step 🙏🙏🙏🙏🙏🙏🙏
टिकट मा भाइरल भाको देखेर युतुब च्यानल खोज्दै आको त धेरै रमाइलो बिराज भाइले जस्तै कामना बैनिले पनि र्याप हान्नु पर्ने थियो😅😅
धेरै राम्रो भाइ काे प्रस्तुति सथै कामना बुनु म पनि राेल्पा बात हेर्दै छ
सारै रमाइलो लाग्यो
वा बधाई छ ड्यूटई का सब्दा परहार वा
रमाइलो लाग्यो दोहोरि
बिजय र कामना दुबैजानाको शब्द प्रहार राम्रै हो। बिजयले उमेर सोधे पश्चात् अन्टि शब्द न मिसाएको भए झनै राम्रो हुने थियो।
बिराज भाइ ला सिम्रन बैनि संग गाउनुपर्यो सर
क्या मिठो दोहोरी बधाइ छ सम्पुर्ण मा
राम्रो गीत बिराज भाईको
बधाई छ बिराज भाई
खत्रा हुँदै छ दोहरी
Very nice song 🎉🎉🎉🎉🎉🎉
बिराज भाइ लाई मान्नु पर्छ म बिराज को ठूलो फ्यान हाल Uae बाट
Wow
कामनाजी को मुहार जस्तै राम्रो आवाज बिराजभाइ को त जबाफ छैन धेरै राम्रो दोहोरी 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
दङ्गाली भाइ हो ❤❤❤
Ma you ko
@@prakashkhadka938😅
विराज को टुक्का मलाई मन पर्छ दरो दिन्छ बीचमा 😂
Kamana ko muskanma thulo jadu xa hai sathi ho ❤🎉
बिराज ले खत्रा झतारो हान्छन लाएफ दोरिमा आरुसङ भिर्ने चानस दिनु पर्छ
कति मिठो
बिराज भाइ को फ्यान हो ❤
बिराज भाई कडा सब्द को भन्डार बधाई छ
aaba biraj le khanxa dhesh ❤❤❤
wow nice song👍️👌❤️❣️
Biraj bhai er gan khub bhalo lage .
Sab katha alpo alpo bujhi tabuo bhalo lage .
बिराज भाई❤❤❤
पाठ २ चाहियो जलजला हजूर ❤❤
Wou biraj bhai sadhai pargatiko samchar sunna pau badhai xa
धेरै धेरै प्रगति को शुभकामना बिराज भाई र बैनी लाई ❤❤❤❤😅😅
Tami xa Biraj bhaiko
Biraj Vai ko ram jasto get sarai man parcha
बिराज fan यता हाजिर हौत
कडा बिराज भाई
भबिस्यकाे ठुलाे कलाकार हुन बाबु
Dherai ramro.
Khatra xa biraj vaiii
nice song birat bai
Beautiful song. ❤❤❤
बिराज भाई लाई मान्नै पर्छ यो भिडियो tiktok तिर सुकेको थिएँ दौडिदै टुप्लुक्कै मुन्टिए TH-cam तिर
same😂😂😂
Nice song
नमस्ते सम्पुर्ण मा म गाइका कामना ओलि यसपाली बिराज गन्धर्ब र मैले गायको दोहोरी अलि फरक खालको छ हेरेर सुनेर कमेन्ट गरि सुधार गर्ने मौका दिनु होला ।। जस्तो लाग्छ तेस्तै भन्नुहोला ।।tq❤❤❤🙏🙏🙏
Very nice
दामि😊😊
मान्छे अनि गित पनि राम्रो छ।
दोहोरेमा बिच बिचमा रयाप हान्दा सार्है मजा लाग्यो !
मत कामनाको बिलकुलैई ठुलोफ्यान हो
हेरो हो बिराज भाई
Fuchay bdr ko shabda dohoriyo Ali kamana buni Dami xa❤❤❤❤
अझै राम्रो प्राक्टिस गरेर अस्मिता डल्लाकोटी सित गाउनु परो अर्को भागमा
Wow ma poland bata❤❤❤❤❤
Birag aloig king my fabrat hero❤❤❤❤❤❤
very nice song❤
Wow biraj ❤❤❤Bhai
wow ❤❤
very nice dohori biraj
Biraj king ho
Biraj bhai ko big fan 💓✌️💞💞
Wow❤❤❤❤
Dami❤❤
Veri Veri nice ❤❤❤❤❤
अझै प्रगतिको शुभकामना बिराज भाई र कामना वलीलाई❤❤❤❤
Ramro x vie
❤❤
बिराज भाइ सँचिकै गइन क्षेत्रमा महान उज्याल भबिसे छ आज चँही सँचिकै गायिकाको मन जिउ सफै मस मस बनाई दिए फेरि पनि बधाई छ बिराज भाईलाई ❤ सल्यान नेपाल हाल साउदी बाट
कडा आयो
wow dohori ramro lagyo
Veri nice
बिराज भाईको आज दोहोरि सुरू देखि हेर्दै छु एकदम राम्रो लाग्यो अझै प्रगति गर्दै जानू बाबू
दाङ्ग लमाहि देखि दिदी
Best of luck biraj vai ma Malaysia bata
दुबै कडा वा मजा आयो
गित अनुसारको गायिका लाई अस्धै मन परो मलाई
Safaltako subhakamana sabaimlu ❤❤❤
❤Biraj Bhai thanks ❤
Very very nice song viraj bhai
Wow so nice songs next two
Vaiko dohori Derry. R🎉amro x