मुसी कलौटेको बुहारी बन्लिन त सन्जिता ? Biraj Gandarva vs Sanjita Chepang Sarangi Sansar Live Ep. 623

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ม.ค. 2025

ความคิดเห็น • 404

  • @prasadpuri1065
    @prasadpuri1065 ปีที่แล้ว +24

    सञ्जिता नानुकाे सुमधुर स्वर र गित मन छुने खालकाे छ,बिराज बाबुकाे र्याप राम्राे छ।अझै सारङ्गी रेटने सरकाे अगाडि पट्टि बसेकि सानी नानुकाे शिष्टता अति प्याराे छ।

  • @anjukhadka1970
    @anjukhadka1970 ปีที่แล้ว +18

    सन्चिता बहिनीको स्वर सारै मीठो छ ठाउँ पायो भनी केही गर्छिन👌🌹👍️❤️

  • @leelasingh7372
    @leelasingh7372 ปีที่แล้ว +18

    बदाईछ सनजीता र बिराज दुबैलाई बदाईछ तिमी हरु को अबाज समुद्र भनदा लामो र आकास भनदा अलको होस नमस्कार 🙏🙏❤️❤️👌👌

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 ปีที่แล้ว +21

    भाइ बिराज र बैनी सन्चिता बैनिको दोहोरी बबालै राम्रो छ। शुभकामना ❤❤ प्रगती गर्दै गर्नु

  • @indrasaha5947
    @indrasaha5947 ปีที่แล้ว +5

    बिराज को प्रतिभा र बहिनीको स्वर धेरै राम्रो मजा आयो💘💘💘💘🇳🇵🇳🇵🇳🇵👩‍👧👩‍👧👩‍👧

  • @nareshbhandari1428
    @nareshbhandari1428 ปีที่แล้ว +28

    बिराज बाबू बहु प्रतिभाको धनी अनि सन्जिता बहिनिको शालिनता र जवाफ फर्काउने टुक्का क्या गज्जब ❤❤🎉🎉❤❤दुबै भाइबहिनिको साङ्गेतिक सफलताको शुभकामना

  • @Traveling-Hunt
    @Traveling-Hunt ปีที่แล้ว +11

    कमलजी यी भाई बहिनीहरुलाई अरु कलाकार संग पनि गाउने ब्यन्स्थापन मिलाउनुस। संचिता बहिनि को voice धेरै राम्रो छ। तपाइलाई धर्म नै लाग्ने छ। Dr. Gehendra ...

  • @hastabahadurbudhamagar133
    @hastabahadurbudhamagar133 ปีที่แล้ว +5

    म।ओमंनदेशबाट।हेदैछु।साराङगी।संसारका।कमलदाइ।लगाय।संमपुरन।कलाकारलाइ।समानकोसाथ।मेरोनमसकाछ।मपनि।दाङकैहो।बिर्साइदिन्छ।दाङको।नामचलाउनुहै।धादीङे।नानीसंग।फेरीफेरीआउहो।गितगाउनहैभाइ❤❤❤❤❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 ปีที่แล้ว +13

    कति राम्रो गित भाइ बैनि लाई सफलताको कामनाछ लगाऐत सारगे सनसार कमल भाइ शुभ कामना

  • @gopalacharya8180
    @gopalacharya8180 ปีที่แล้ว +5

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    जोरदार ताली धेरै धेरै धन्यवाद छ दुबै जनालाई

  • @yambahadurgurung69
    @yambahadurgurung69 ปีที่แล้ว +5

    सबै नानु हरु नयाँ मलाई अति खुसी लाग्यो देशमा आफनो पहिचान राख्न सक्नु अलग्गै कुरा हो स्या बस सबैलाई मेरो आशिर्बाद

  • @TejTamang-h5b
    @TejTamang-h5b ปีที่แล้ว +9

    भाग २" मा मुसी कलौटेको प्रवेश भएको र अझै झकास् हुनेमा कुनै दुईमत् छैन भाई बहिनीलाई साफलताको कामाना साथै सम्पूर्ण साराङ्गी सन्सार स-परिवार सहित सम्पूर्ण कलाकारहरुलाई साङ्गितिक नमन् अनि विशेष धन्यवाद्।जय गित जय सङ्गीत जय लोकदोहोरी❤❤🎉🎉🎤🎤🥀💐🌺🌷🌹🌹

  • @chitragharti6811
    @chitragharti6811 ปีที่แล้ว +4

    धेरै रमाइलो लागेयो लास्तमा झ्याउरे मादल बासुरि पनि बजाउनु भयो विशेष गरि बाध्य बादन तोलिलाइ

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 ปีที่แล้ว +3

    नानी को उज्ज्वल भबिस्य छ लोक दोहोरी मा ❤❤❤❤❤❤

  • @som5127
    @som5127 ปีที่แล้ว +1

    स्यावस संजिता नानी सार्है मीठो स्वर । कलौटेको छोरो सिलौटे पनि कम रहेनछ मोरो । chepang sis.को अवाज अति मोहनि yes अति उत्तम ।

  • @yubrajshrees5203
    @yubrajshrees5203 ปีที่แล้ว +7

    बिराज भाई को र्याफ र सञ्जिता बैनीको स्वर अनि शब्द धेरै राम्रो छ बधाई छ भाई बहिनी लाई सफलताको शुभकामना । जय गीत जय सङ्गीत।

  • @rampoudel3801
    @rampoudel3801 ปีที่แล้ว +3

    सन्जिता को स्वर पनी मिठो रहीछ सूभकामना दूबै लाई

  • @mandirarimal4961
    @mandirarimal4961 ปีที่แล้ว +3

    दाेहाेरि हेर्दाहेर्दै आफ्नो तर्कारि नै डडेछ❤❤🎉🎉🎉🎉🎉

  • @surajnepali6921
    @surajnepali6921 ปีที่แล้ว +2

    सारङगिं🎉संशारमा ❤रमाइँलो🎉अति 🎉लोक❤सुशेली🎉भैरहेको ❤अबशथांम🎉पनिहेरी🎉रहेको❤छु🎉हाल❤साउदी🎉अरब❤बाट🎉हजुर❤❤नमशकार🎉छ🎉।

  • @nirmalbishokrma2259
    @nirmalbishokrma2259 ปีที่แล้ว +9

    आहा कति मिठो स्वर हाे सन्चीता बैनी काे??

  • @bikrambc9744
    @bikrambc9744 ปีที่แล้ว +13

    सम्पूर्ण मा नमस्कार म प्यूठानि कान्छो को तर्फ बाट 🙏🙏🙏🙏🙏🙏🙏 दुबै जना भाई बहिनि को प्रतिभा सारै राम्रो छ धेरै भन्दा धेरै रमाईलो लाग्छ दुबै भाई बहिनि को दोहोरि सुन्दा र आनन्द लाग्छ
    स्वर उत्तिकै राम्रो छ धेरै धेरै बधाई तथा शुभकामना भाई बहिनि लाई
    जय गित 👌👌👌👌👌👌👌👌
    जय संगीत 🎶🎶🎶🎶🎶🔊🔊🔊

  • @RosanTamang-rk9vp
    @RosanTamang-rk9vp ปีที่แล้ว +13

    स्वर धेरै राम्रो छ सन्चिता को ❤❤❤

  • @ghanshyampun2198
    @ghanshyampun2198 ปีที่แล้ว +3

    कलाको खानि बिराज सन्जिता नानू पनिराम्रो पर्तिभा रैईछ है

  • @RajKumar-hs2iy
    @RajKumar-hs2iy ปีที่แล้ว +1

    अाहा धेरै राम्रो दाेहरी सन्जिताकाे र बिराजकाे ❤❤❤❤

  • @राजश्रेष्ठ-त6ख
    @राजश्रेष्ठ-त6ख ปีที่แล้ว +10

    आहा रमाइलो,, नयाँ प्रतिभालाई प्रोत्साहन गरौं

  • @khadkakumar4664
    @khadkakumar4664 ปีที่แล้ว +2

    😢लाईभ दाेहाेरी संजिता तामाङकाे भबिष्य छ

  • @Chandar-sy1oc
    @Chandar-sy1oc ปีที่แล้ว +12

    सारंगी सन्सार आज भोली धेरै रमाइलो छ सबैलाई समान छ भाई बहिनी लाई बधाई छ ❤❤❤❤❤

  • @subash7154
    @subash7154 ปีที่แล้ว +3

    भाइ बहिनी को दोहोरी खत्रा धन्यवाद सबै टिम मा

  • @pokharapokhara3338
    @pokharapokhara3338 ปีที่แล้ว +6

    कमल सर यक चाेति सुप्रिम मल्ल र सन्जिता बहिनि लाई लाई दिनुन न राम्राृे छ भाइ बहिनी काे सफल्ता काे सुभ कामना

  • @prayashalemagar9501
    @prayashalemagar9501 ปีที่แล้ว +3

    Dohori ati nai ramro lagyo safaltako subhakamana sampurna team lai 🎉🎉🎉

  • @ritabika767
    @ritabika767 ปีที่แล้ว +39

    बिराज बाबू काे दाेहाेरि त तेत्ती आकाे अस्ति जुनकीरी मा सुने आज सारंगी सन्सार आज सुन्न पायो दुबई नानि बाबू लाई सफलता काे कामना

  • @rupeshthapa1657
    @rupeshthapa1657 ปีที่แล้ว +33

    आहा! सन्चिता बहिनीको स्वर कति मीठो समधुर अर्गानिक स्वर।

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 ปีที่แล้ว +3

    Aaha ramailo xa Dohori biraj vai and sanjita nanu👌👌♥️♥️♥️♥️♥️♥️♥️😂😂😂😂😂🇳🇵🇲🇾

  • @saurajsunuwar4845
    @saurajsunuwar4845 ปีที่แล้ว +2

    Congratulations bahini sanjita chepang best of luck❤❤❤❤❤

  • @kastupchettrichettri4943
    @kastupchettrichettri4943 ปีที่แล้ว +1

    मलाई ई नानी ले गित गाउदा कमला बैनि को याद आयो 😢तर ई बैनि लाई धेरै सम्मान गर्छु❤️

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 ปีที่แล้ว +10

    बहुमुखी प्रतिभा का धनी बिराज बाबू र सालिन , अनुशासित , सुमधुर स्वरकी धनी सन्चिता नानू बीचमा अति नै रमाइलो दोहोरी सुन्न पाउँदा अति खुशी लाग्यो ,
    दुबै जना नव प्रतिभालाई सफलताको शुभकामना ,
    जय सारङ्गी सन्सार टिम !!!

  • @saimaldhanuk147
    @saimaldhanuk147 ปีที่แล้ว

    ❤❤❤❤❤❤❤❤❤❤❤
    संचिता चेपाङ को कोयल को जस्तो स्वोर म लाई खुबै मन पर्छ

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u ปีที่แล้ว +31

    नानि को स्वर मिथो रहेछ दूबैजना लाई शुभकामना

  • @AnjanGrg-jb1lz
    @AnjanGrg-jb1lz ปีที่แล้ว +2

    Chepang nani ra Gandharbha gaine babu lai protsahan garau...rajya le ni garnu parxa..ekdam mitho lagyo dohori

  • @sanjibprithi242
    @sanjibprithi242 ปีที่แล้ว +6

    Aaha kati ramaelo sanchita bunu n bıraj Vai damdhar parsuti ❤❤❤❤ani sabai team lai dhanebad

  • @erer1936
    @erer1936 ปีที่แล้ว +7

    बहिनी को सोर मा म फिदा छु

  • @N___xx____ettry____offical
    @N___xx____ettry____offical ปีที่แล้ว +1

    म यो जोदि लाई धेरै स्पोट गर्छु मेरो भाइ बिराज र सन्जिता बैनी लाई फेरि आर्को भिडियो मा देख्न पाउने छोउ पुर्न आसा छ्🙏🙏🙏🙏🥀💛💛

  • @kalyanpokhrel8572
    @kalyanpokhrel8572 ปีที่แล้ว +3

    धेरै राम्रो छ भाइ र बहिनिको गाउनी शैली सङ्गै सोर अझै यो भन्दा राम्रो गर्दै जानू हाम्रो सुभकामना

  • @राजश्रेष्ठ-त6ख
    @राजश्रेष्ठ-त6ख ปีที่แล้ว +5

    र्याप दामी हान्यो है केटो ले😂😂😅😅

  • @kunsangjhakri8790
    @kunsangjhakri8790 ปีที่แล้ว +3

    कती। रमैलो। गँउनु। हुन्छ❤

  • @Cyrus_gamingg
    @Cyrus_gamingg ปีที่แล้ว +1

    aro choti ne sunna payeuss yo jodi haru ko dohori ❤❤❤

  • @yasamimagar5019
    @yasamimagar5019 ปีที่แล้ว +2

    Babu ra nani lae dharaii dharaii suvakamana❤❤❤❤❤

  • @rameshdangol4153
    @rameshdangol4153 ปีที่แล้ว +3

    Sanchita naniko swor dherai ramro chha nirjala jastai bannu hola

  • @chitragharti6811
    @chitragharti6811 ปีที่แล้ว +3

    आहा अर्गानिक झ्याउरे बादल र बासुरि मा दान्स पनि हेर्न पाइयो बासुरि बादक करन परिवार लाई नमन छ राम्रो गाउले पनमा पनि बासुरिले उतार्नु भयको मा 🙏🙏🙏🙏

  • @puskalsharma293
    @puskalsharma293 ปีที่แล้ว +1

    अाहा सारै राम्राे छ याे भाइ बहिनी काे जाेडि गित बधाई छ 👌👌👌♥️♥️💔🌹🇳🇵

  • @langhalimagar5596
    @langhalimagar5596 ปีที่แล้ว +1

    दामी छ सन्चिताको सोर।अघि बढ्नुहोला

  • @laltamu8052
    @laltamu8052 ปีที่แล้ว +1

    चिज गुरूङ र सँन्चितालाई भिडाउनु पर्यो हजुर बबाल बनाउनु हुन्छ होला दोहरी

  • @bahadurdurga3374
    @bahadurdurga3374 ปีที่แล้ว +3

    Wow nice voice dubaijana bhai bine suvakamana❤❤❤❤🎉

  • @karnathapa8842
    @karnathapa8842 ปีที่แล้ว

    बिराज र सन्जिता नानु लाई इन्द्रेणी मा जान को लागी पहल होस। अन्य युटुब हरु ले पनि एक चोटी नानी बाबु हरु गाउँने मौका दिनु होला। सफलताको दुवै जनालाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 ปีที่แล้ว +23

    सारंगी संसार ले नयाँ मात्र नभई हाम्रो देशको समग्र मा पछि परिरहेको जाति,बर्ग लाई आफ्नो प्लेट फर्म दिएर लाखौ दर्शक श्रोता सामु प्रस्तुत गर्ने जुन अवसर दिनुभयो यो अत्यन्तै प्रसासनिक काम हो।भाई बहिनि को स्वर तथा टुक्का फर्काउने कला पनि राम्रो छ।अझै मेहनत गर्दै जानुहोला।

  • @bhupalthapa3
    @bhupalthapa3 ปีที่แล้ว +7

    अति रमाइलो गीत र शोर शुभकामना छ

  • @ritudhanraj6863
    @ritudhanraj6863 ปีที่แล้ว +11

    सारै मिठो दोहोरि गाऊनु भो दुबै जना लाइ सफलताको सुभकामना छ❤❤

  • @Defender-du7gr
    @Defender-du7gr ปีที่แล้ว +8

    अती उत्कृष्ट भाई बैनी हरु को दोहोरी मनोरञ्जन भयो संजिता बैनी को मिठो स्वर super ❤❤।

  • @chitragharti6811
    @chitragharti6811 ปีที่แล้ว +1

    सन्जिता र बिराज को दोहरि राम्रो छ

  • @jibanrai3076
    @jibanrai3076 ปีที่แล้ว +3

    RamRo Pani ramailo Pani 2 Jana Lai suvkamna xa

  • @dilipmagar6672
    @dilipmagar6672 ปีที่แล้ว +1

    पहिलो तुक्का को पछि को तुक्का मा मिस्तेक सायद साथ दिनेले न दियका हुन कि???दुबै लाई सफल्ता को कामना

  • @churamanipokhrel4513
    @churamanipokhrel4513 ปีที่แล้ว +5

    Yo bahiniko swar lai mannai parxa❤

  • @surajnepali6921
    @surajnepali6921 ปีที่แล้ว +2

    🎉🎉वावा🎉व❤सुपर❤अ❤हिट❤🎉भिडीयो❤सारंङिं❤सारङगिं🎉सोयम❤सबैमा🎉नमशकार 🎉छ❤म❤अथिती🎉सचिब❤सुरज🎉अधिकारी❤सर🎉जीयू❤को🎉नमो🎉नम🎉शंमपूणमा❤🎉

  • @ASuresh-h1v
    @ASuresh-h1v ปีที่แล้ว +3

    सारै राम्रो छ। नि

  • @akalpraja5700
    @akalpraja5700 ปีที่แล้ว +2

    धेरै राम्रो छ आगमि दिन्मा पनि यस्तै गरि हेरन पाउ

  • @deepakpraja9043
    @deepakpraja9043 ปีที่แล้ว +3

    congressional baini 👌👌👌🤙🤙🤙🤙

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 ปีที่แล้ว +2

    ❤❤❤❤आहा बिशेष छ यो दोहोरी

  • @lokendrabohara1647
    @lokendrabohara1647 ปีที่แล้ว +1

    अब सुप्रिम मल्ल संग ल्याउनु पर्यो सन्चिता लाइ

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 ปีที่แล้ว +16

    Super best interesting romantic sweet nice song Kamal sir best of luck & Thanks 👌💓⚘

    • @Kalamdawar9758
      @Kalamdawar9758 8 หลายเดือนก่อน

      Ye song kis state ka he or ye konsi lengevege hai
      Mujhe bhot hi Sundar laga

    • @Kalamdawar9758
      @Kalamdawar9758 8 หลายเดือนก่อน

      Lengevege thodi thodi samaj me ayi lekin bhot hi sunder parsutiti he❤

  • @dilbahadur9568
    @dilbahadur9568 ปีที่แล้ว +15

    बैनी को स्वर अती मिठो शुभकामना ❤❤❤

    • @NepaliAmal
      @NepaliAmal ปีที่แล้ว

      👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻

  • @TulBahadur-v3p
    @TulBahadur-v3p ปีที่แล้ว +6

    Kti ramro bahine ko sor ❤❤❤

  • @NPL_VLOG.466
    @NPL_VLOG.466 ปีที่แล้ว +2

    sanjita ko lagi mero tarf bat 5 star
    and live you

  • @tirthagurung3865
    @tirthagurung3865 ปีที่แล้ว +4

    Biraj lai dohori bhanda pani ryap gauna lako ramro kamal sir

  • @SharmaGopal28
    @SharmaGopal28 ปีที่แล้ว +4

    Biraj bhai laay dohori pani sikeyo xa dherwi khusi lagxa bhai ko pargati dekhda Bhani ko voice pani Kasto shanti Shree pariyar di di jastai Rahixa shanta sobhwab ko keep it up bhai Bhani haru ❤❤❤❤❤❤ watching from israel 🇮🇱🙏

  • @LokAle-y5x
    @LokAle-y5x ปีที่แล้ว +3

    Sachita bahini voice dherai ramro xa gaune tukka ni dherai ramro xa dherai dherai suvkamana xa

  • @SushantbikashXetree-ei8ot
    @SushantbikashXetree-ei8ot 8 หลายเดือนก่อน

    यो जोडी सधै यसै गरि साथ मा खुसि खुसि रहोस सफलता को कामना गर्दछु life long all time संगै पैला चल्नु ❤❤❤❤

  • @puskalsharma293
    @puskalsharma293 ปีที่แล้ว

    याे बिराज भाइ काे बिच बिच मा रेप्प सारै राम्राे छ♥️♥️♥️💔

  • @minkhatri4020
    @minkhatri4020 ปีที่แล้ว +3

    So nice song my fabared saringe sansar miss you too all time 💗❤️💕💕❤️❣️

  • @AkashKing-gu1ix
    @AkashKing-gu1ix ปีที่แล้ว +4

    सारै राम्रो दोहोरी ❤

  • @Kanxii8787
    @Kanxii8787 ปีที่แล้ว +5

    Wow very nice so cute voice vai bahine congratulations👌👌👌❤️❤️❤️❤️❤️

  • @SitagurungKarki
    @SitagurungKarki 8 หลายเดือนก่อน

    सारै मिठो गाउनु भयो बिराज भाइ अनि बैनी दुबै जनालाई उज्ज्वल भबिस्यको शुभकामना ❤️❤️🌹🌹🙏🙏

  • @puspabhattrai6025
    @puspabhattrai6025 ปีที่แล้ว +2

    Derai ramro xa bhai bahani ko ra asti bhaile ali xito xito gako thiyo ho yasri bistari laya milayar gayo vne yo jodi ko vabisya ramro xa👌👌

  • @prithivijimee4726
    @prithivijimee4726 ปีที่แล้ว +3

    Sanjita nanulai chij bhaisanga ati ramro hola jasto lagyo pls ek-patak (bahrain bats)

  • @devigoodjobhjurshrestha7888
    @devigoodjobhjurshrestha7888 ปีที่แล้ว +2

    Bunu lai badhai xa la sath ma biraj vai lai poni la

  • @bhimbahadur1026
    @bhimbahadur1026 ปีที่แล้ว +6

    Veri Veri nice 👍❤❤❤❤

  • @ganeshmagar8032
    @ganeshmagar8032 ปีที่แล้ว +5

    नमस्कार सबै जना लाई मलाई पनि धेरै राम्रो लायो ❤

  • @NiruDongTamang
    @NiruDongTamang ปีที่แล้ว +1

    Safaltako suvakamana vai bunu lai❤❤❤❤❤❤❤❤❤

  • @singgurung7206
    @singgurung7206 ปีที่แล้ว +6

    Congratulations both bro n sister ❤❤❤❤❤❤best of luck both of you n salute ❤❤❤

  • @syamshrestha7230
    @syamshrestha7230 ปีที่แล้ว +2

    Sps
    Dubai lai badhai chha yasai gari sunna pau

  • @gokulthapa4089
    @gokulthapa4089 ปีที่แล้ว +3

    Dubai Jana Babu nanilai suvakamana

  • @ManishachepangRamraida
    @ManishachepangRamraida ปีที่แล้ว +1

    Chepang sathi haru koko hununxa yeta aunus

  • @Neemutmg
    @Neemutmg 8 หลายเดือนก่อน

    दोहोरी राम्रो अनि रमाइलो नै छ तर गन्दर्भ भाईको बालापन जीवितै रैछ किनकि दोहोरीमा Repeating part बिर्सेको बिर्सेकै गर्दो रैछ 😅😅😅

  • @prakashmagar9934
    @prakashmagar9934 ปีที่แล้ว +3

    Nice jodi ❤❤❤❤❤ my favorite dohori ❤❤❤

  • @singgurung7206
    @singgurung7206 ปีที่แล้ว +5

    Namaskar namaskar namaskar ❤thanks a lot for saarangi team gandhrba bhaai ra chepang bahini laai mauka dinu bhako ma best of luck bhaai ra bahini laai yeti ramro geet gaunu bhako ma❤❤❤from Qatar

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u ปีที่แล้ว

    कमल भाई सुप्रिम मल्ल बाबू सन्जिता नानि लाई यकसाथ मा ल्याउनुसन सारङगि सँन्सार मा

  • @Neupanevlogs300
    @Neupanevlogs300 ปีที่แล้ว +1

    मेरो नाम पनि बिराज हो है ||
    मा त मलाई भ्न्या जस्तो लाग्यो त !!

  • @narayankc2040
    @narayankc2040 ปีที่แล้ว +1

    सन्जिता बहिनी लाई आरु कलाकार ,सुमन,सागर,आले भाइ,यन दाजु चिज सघ गाउन लगाउनु न बहिनी को प्रतिभा राम्रो लाग्यो।

  • @Dineshbahadurkhatri
    @Dineshbahadurkhatri ปีที่แล้ว +5

    Nice 🎉🎉🎉🎉❤❤❤

  • @ArjunMagar-p5z
    @ArjunMagar-p5z ปีที่แล้ว +15

    कति राम्रो सोर होके बहिनि को दुबै जानालाई शफलता को शुभकामना

  • @rajanmagar1996
    @rajanmagar1996 ปีที่แล้ว +1

    Dami xa dohori ma saudi dekhi heradai xau hjr