बिराज र जेरीको पहिलो टक्कर/र्याप हान्दै आईन् तारा,खत्रा दोहोरीBiraj Gandharba,Babita Jeri,Tara Thapa
ฝัง
- เผยแพร่เมื่อ 13 พ.ค. 2024
- #babitabaniya #tarathapa #birajgandharba #arjunkhadka
बिराज र जेरीको पहिलो टक्कर/र्याप हान्दै आईन् तारा,खत्रा दोहोरीBiraj Gandharba,Babita Jeri,Tara Thapa
🎶 Audio Credits:-
♪Song:-
Jhyalma Parda Chha
झ्यालमा पर्दा छ
♪Vocal:-
Khem Century
Suman Thapa Magar
♪Lyrics:-
Netra Aryal
♪Music:-
Khem Century
♪Music Arranger:- - บันเทิง
नमस्कार लोक पारखी सम्पूर्ण देउता रुपि दर्सक माहानुभाब , तपाईं सम्पूर्ण को अमुल्य माया पाउन सफल रोधी कार्यक्रम तेस्रो सिजन स्वोरुप फेरि नया एपिसोड लिएर उपस्तिथित भएका छौ।
आज को भाग कस्तो लाग्छ सल्लाह सुझाब दिनु होला । साथमा यस्तै यस्तै नया दोहोरी भिडियो हेर्न च्यानल सव्सक्राइब गरेर साथि बन्न नभुल्नु होला ।
Yo biraj lai autai josanni autai rap nagauni vannu ho rap dohori mai thik xa dohori ko tukka chai ramrai banauxa rapko tukka banaunu aaudaina kto lai🤔
good❤❤❤❤❤
❤❤❤
😊😊@@kismataapna1617
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ताराको र्याप दामि छ ।
Dami dami
Dami
Dammi
बिराज भाई र्याप चाहिँ फेर्नु पर्छ नि जहिले पनि एउटै
yes
खुइली दिदी भन्दा तारा दिदिको र्याप खत्रा भन्नेहरु यता😂
तारा बैनिको र्याप खत्रा छ बिराज भाइको र्याप त जहिले पनि एउटै हुन्छ धेरै पहिलेदेखि उहीँ एउटै शब्द सुन्दै आको हो तर आज ताराको नया सुन्न पाइयो।
तारा बहिनी पनि खतरा हो ।
मेरो फेब्रेट बिराज ❤ लाइ साबाइले सापोट गाराौ❤❤❤❤
वॉव बरु तारा को र्यप अति मिलेको छ कति मिलार गीत गाएकी र्यप भनेको त केटी ले नीकै राम्रो गीत गएकी छीन 100%👍👍👍जेरी अनि तारा, जेरी ज्यू हजूर संग फुच्चे को लेबल छैन के तेस्तो फुच्चे संग गीत गएकी नी 🙏🙏🙏🙏
@❤❤❤❤❤❤❤❤❤❤❤
❤
हैन हजुर दोहोरि भनेको सनो ठुलो बच्चा बुढा भ्न्ने हुदैनन् जस्ले जोसित पनि गाउन मिल्छ जे भयेनि दोहोरि दामि लाग्यो❤❤❤
आहा जति हेरेनि नमिछ्ने दोहोरि बिराज जस्ता छोरा अजै जन्मियोस🙏💞💞💞
हात्ती को मुखमा जिरा 😂😂😂 जेरिको समु बिराज भाइ बिचरा अात्तियो , समग्र मा रमाइलो भयो
Thank you so much for your kind words ❤ please subscribe my TH-cam channel 🎉
😂😂😂
😅😅😅
😂😂😂😂
बिराज भाइ आफ्नै शब्द मा र्याप गाउने गर झन सुन मा सुगन्ध देखिन्छ कोसिस गर अरुको र्याप गाएर एउटै सधै मीठो सुनिएन जस्तो लाग्यो😮😢
तारा दिदिको पनि कडा आयो है रेप😂😂😂
Thank you so much for your kind words ❤
सबै गीत सबैलाई सुहाउँदो हुदैन खुइली र भाइको जस्तो र्याप जोडी कसैको ज्मदैन दोहोरी मा देखासिखी गर्न छोडौ🙏🙏🙏
ताराको रयाप धेरै राम्रो छ है
जेरी भनेको जेरी नै हो।
बिराजकाे अनुशासन भयन
सबै राम्रो छ बिराज भाईले फरक फरक र्याप हान्नु पर्यो है । धेरै मा एउटै सुनियो।
तारा थापाजि लाई सम्मान छ ,,,राम्रो र्यापको लागि,,
Tara didi ko rap chai khatara lagyo ❤
बिराजजको र्याप परिवर्तन गर्नु पर्यो क्या एउटै भो।
Tara ko ryap jhan khatra👍️👍️👍️👍️
Tara ko rapp babal lagyo
र्याप एउटै भो भाइ चेन्ज गर अरू ठिक छ सफलताको शुभकामना सम्पूर्ण टिम लाई
हैट तारा सिस को एन्टri चाहि खत्रा लाग्यो❤❤❤❤
खायो खायो जेरि ले❤❤😂😂😂🎉🎉😮😮😅😅😅
बैनिकाे र्यापपनी कडा छ है ।
धेरै राम्रो लाग्यो❤❤❤❤❤
दामी छ हो
तारा ले नि कडा दियो त😂😂
कडा दियो बिराज rap👍️👏
Tarako ryap Khhatra xa hai
दामि छ
हैट कति कडा हो तारा बहिनी त 😮❤
यी बैनिको अगाडि बिराज ले र्याप मा जोरि नखोजे भयो,कत्ती नै आउदोरहेनछ र्याप हान्न,सिक ती बैनी बाट, बिराज को कुनैपनी र्याप मा त त र म को शब्द मात्रै आउँछ,
र्यप चै फेर्न परो हो भै जुन दोहोरिमै यौतै र्यप bho🙏🙏🙏
Thank you so much for your kind words
Dohori ma rap hannle maulikta haraudai janx😢
Tara nice
बिराज भाइको गितमा धेरै राम्रो तर र्याप सधै एउतै भयो
Tara को रयाप ❤ गुड मन पर्यो
Tara ra khuili ko ghamasan hunu parxa rap sahit ko dohori ❤❤❤❤
Biraj love ❤
Tara baini ko ryap khatra xa
बा बै जेरिलाइ कसैले सक्दैन❤❤ बिराज नि दामि
Zeri sanga gaune aat garnu nai thulo kura ho biraj bhaai ko laagi ❤❤❤
तारा खतरा
तारा को र्याप दामी छ
तारा थापाको कडा आयो
जेरिले आफू सङग टक्कर गर्ने सङ्ग गाउनु पर्यो यस्तो भाइ सङ्ग गाएर अर्थ हुदैन । बहिनीको र्याप खत्रा छ
साच्चै मलाई पनि मन परेन जेरी तिम्रो स्तर यो होईन🙏🙏
सही हो जेरी ज्यु
tara khatra
ताराको दामि छ Ryap ❤❤
Biraj❤❤
दोहोरी रमाईलो छ तर बिरज भाइ को र्याप जहिले एउतै भयो
Biraj bhaiko ryap ma naya naya pose hannu paryo best ta usai best chha
tara is very talented n versatile singer....
बिराज भाइको मुस्कान चै दामी छ है
Very good Biraj
Tara khatra vayar niskiyaxa Lau 105 topko salam 🙋🙋xa
Tara khatra
र्याप पुरानो भैसकेको छ।
र्याप मिसिएको दोहोरि रमाइलो छ❤❤
आगो 🔥 बाल्ने र्याप तारा को Dami Dami Dami Dami Dami Dami
Biraj vaiko xeuma basne keto malai sarai manparo ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Tara best😮😮
गन्दर्धवले धेरै बिगार्यो दोहोरी
Kosis best chha hamro birajko supper
राम्रो गीत,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है🙏
ताराको र्याप दामी 💌💌👍️👍️❤️😜
Tara bainiko ryap khatra lagyo
तारा को खत्र
wow ati ramailo bhayo❤
Biraj Bhai Ali Ali confused vaihalxa katikhera Taipani My favorite dohori rapper 😊
Yo bhai ko ryap khub man parx malai ta
र्याप फेर्नु पर्छ बिराज भाइ
तारा
खतरा छन सानो मान्छे
र्यापकाे राजा विराज भाइ ❤❤❤❤
अर्जुन खड्का सर को युबटुब च्यानल लामो समय पछि रमाइलो दोहोरी आएछ सफलताको सुभकामना छ म कतार देखि अर्जुन सर को ठुलो फ्यान हुम म त
Qtar bat ma pani herdaxu sir kun thauma ho sir hjr? ghar kata paro hjrko?
Biraj vai ko fan jati sta👌👌👍👍🙏🏻🙏🏻🙏🏻🙏🏻
Ohooo Tara Pani Khatra PiRo Hoixa
Dami x tarako rep
wooow तारा को र्याप दामी छ
Jeri d ko ta ku everytime best🌹🌹🌹🌹🙏🙏🙏🙏
तर मलाई दोहोरीमा र्याप मन परेन है यसरी त हाम्रो मौलिकता हराउँदै जान्छ्😭😭
Jeri didi always best ❤
Biraj bro rocks 🤘
Wow birajle des khyo tara pani khtra aain
Thank you so much for your kind words ❤
Jeri ddlai ta sadhai samman xa dohori ko khamba ho dd.
Tara 👏 👏 👏 👏 👏
Very nice dohori.
Bijarj vai tapaile gayako yakdamai ramro xa aba jeri khuili jasta gayakkar vanda mathi pugnu hos suvakamna xa hajur lai🎉🎉🎉🎉🎉🎉🎉🎉
Tara bahini ko gaunaaa terakii xuttiii xaaa awsome
गजब लाग्यो
यो पारा भयन है भयन राम्रोगित बिगारेर गायर लोक सङ्गीत को जगेर्ना हुदैन र सर्जक हरुको सम्मान पनि हुदैन यस्तो कार्य नगरौ अर्जुन सर
Ma. Mina kc. Ktm bata. Maly. Ta. Jeri le. Deko tuka dami lagxa. Miss. You jeri
बिराज ले गर्दा सबै फ्याउरि हरु र््याप मा दोहोरी हान्न थाले बाई
रमाइलो हुने भयो दोहोरी सुन्न लाई
तर र्याप र दोहोरी आफ्नै सन्दर्भ छ भन्ने कुरा चाहिँ गायकार हरु ले भुल्न नहुने हो
सलिना किन ब्याउनि आइमाइ झै ढुम- ढुम्ति बसेको एउटा Rayap गित गाको भएनि हुन्थ्यो हैट ।
Ramailo dohori
Tara ko rap maan parnu hunae haru aata hajir hum hai guy's
यो भाइ लाई त खुइलिले मात्रै ठिक लाउछ भन्या 🤔🤣🤣😆😆😆
र्याप रिपिट भयाे नयाँ र्याप हान्न खाेजन भाई
Wow nice rapp tara ❤❤❤❤❤khatara xa❤❤❤❤🎉🎉🎉🎉