ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก
तीन जोईको पोई,अन्त्यमा कोई न कोई विराज र संजीताको बेजोड दोहोरी | Biraj VS Sanjita | Junkiri 160
ฝัง
- เผยแพร่เมื่อ 18 ม.ค. 2024
- चर्चित तथा लोकप्रिय लोकदोहोरी गायक "बिराज गन्धर्व" र सुमधुर स्वरकी धनी लोकदोहोरी गायिका "संजिता चेपाङ "बिचको निकै रमाईलो दोहोरी "जिरे खुर्सानी" प्रस्तुत गरेका छौँ ।
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
th-cam.com/channels/EQg.html...
=======================================
JIRE KHURSAANI
=======================================
#birajgandarva #sanchita #Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili
Patron
- Shukuram Rasaili
Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA
Thankful to
- Prism Digital Recording Studio Family
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Tesro Ankha Foundation Nepal
- Reema Digital Family
- Satyawati Kala Kendra Family
- Til Bdr Bishwakarma
- Surat Bishwakarma
- Suman Sharapit
- Udiram Khadka
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
- Sadikshya Dulal
- Dr.Rajendra Bhatt
Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part - 160
=======================================
Host as Junkiri
- Shikshya Rasaily
Music
BB Anuragee
Lead Singer:
🎤Biraj Gandharva
VS
🎤 Sanjita Chepang
VS
🎤Jhuma Aryal
VS
🎤Divya Achhmi
Supporter Singers:
🎤 Bindu BC
🎤 Sunita Lohoni
🎤 Govind Anek
🎤 Rijan Sunar
Musician Team :
♬ Harmoniyam : Shukuram Rasaili
♬ Sarangi : Hemraj Gandharba
♬ Flute : Karan Pariyar
♬ Madal : Sunil Bardewa
♬ Madal : Kumar Lamichhane
♬ Guitar ; Kiran Bishowkarma
♬ Octopad ; Pritam thana
♬ Keyboard ; Gem Thapa
Technical Team :
🎥 Cinematography
🎥 Padam Lwagun
🎥 Arjun Lohar
🎥 Laxman Lwagun
🎥 Video Editor :
🎥 Arjun Lohar
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Shukuram / Shyamswet Rasaili
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614
सधै यसैगरी प्रगति गर्दै जानु सबैलाई सधै हसाई रहनु सफलताको सुभ कामना छ ❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
आहा गाउने तरिका स्वरका धनी बिराज भाइ अनि स्वरकी धनी सन्जिता बैहिनी अनि भोलिका दिनमा राजु र शिला जस्तै हुन्चन राम्रो जोडि जुन किरी रोधिघर सन्चालिका जुन किरी नानू जय गित जय सङ्गीत♥️♥️
देस तथा बिदेश मा रहनु हुने मेरो भग्वान रुपि दर्सक आमा बुवा दाजु भाइ दिदी बोइनी सम्पुर्न मा म गाइका सन्जिता चेपाङ को 🙏🙏🙏फेरि पनि बिराज दाजु सङको सानो कोसिस ह्जुर हरुको मा आइसकेको छ सबैले माया गरिदिनुस है पैलेको जस्तै 🙏🙏❤️❤️
हार्दिक आभार हजुर प्रति
सन्जिता राम्रो गायेउ। सन्देस मुलक छ
❤❤❤super xa sis ko kala aane gala manxya pane ustai ramro
धेरै राम्रो छ बुनु ❤❤❤
Dherai ramro
भाई लाई फकौन गारो भयोता सन्जिता लाई नछोड्नु है भाई सन्जिता लाई ❤❤❤❤
हार्दिक आभार हजुर प्रति
सारै राम्रोगित स्वरका धनी बिराज अनि रन्जिता भोलिका दिनमा नेपालको टप1 हुन्छन शुभ कामना छ❣️❣️
हार्दिक आभार हजुर प्रति
सन्जिता बहिनीलाई इन्द्रेणीमा देख्न पाउ भन्नेले हाजिर गरम
हार्दिक आभार हजुर प्रति
❤❤बिराज भाइ अनि सन्जिता बहिनी को सुनी राखै जस्तो सरो मन परेयो उज्ज्वल भबिस्यको सुभ कामना ❤❤❤❤❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
बिराज भाइ र सन्जीता बैनी अती राम्राे
हार्दिक आभार हजुर प्रति
बिराज भाइ कडा छ है शुभकामना छ दुबै जनलाई
अदभूत कला को धनी भाई बिराज र बैनी सन्जिता को प्रगति का पाईला लम्की रहोस् 🙏🌹❤️
Malai Viraj bhaira Sanchita bahini ko Jodi le Gaye ko dhori man per cha.
हार्दिक आभार हजुर प्रति
उत्कृष्ट दोहोरी, रमाइलो दोहोरी ! दुबैजना प्रतिभाशाली बिराज भाइ तथा सन्जिता बहिनीलाई उत्तरोत्तर प्रगतिको कामना। जुनकीरी रोधिघरको सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद।🙏
हार्दिक आभार हजुर प्रति
साँच्ची कै आज को दोहोरी मा मज्जा आयो supperrr 👌🥰. बिराज + संजीता superb❤❤. हुमा दिब्या नयाँ गायिका good ❤❤.
हार्दिक आभार हजुर प्रति
सन्जिता बुनु का दोहोरी नछुटाइ हेर्छु । स्वर सार्है मन पर्छ ❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
बधाइ छ हजुर 👏मन पर्यो लाइक गरे
💐राम्रो लाग्यो कमेन्ट गरे
हजुर लाइ कस्तो लाग्छ 💐मेहेनत को कदर गरे
⚪प्रगती को सम्मान गरे🌹अजै पनि राम्रो
हार्दिक आभार हजुर प्रति
शब्दमा माहिर लाईभ दोहोरिमा बिराज भाइ अब्बल, सन्चिता को भन्दा बिराज को दोब्बर राम्रो ❤❤❤
हार्दिक आभार हजुर प्रति
धेरै धेरै राम्रो दाेहरी लायाे बिराज र सन्जिता बैनि काे दुबै लाई Best of luck ❤️❤️❤️❤️
हार्दिक आभार हजुर प्रति
आहा एकदमै खत्रा कदा दोहोरी भन्ने जतिसुकै छन यता हाजिरी गरौँ है त❤❤❤❤
आज को दोहोरी को शब्द प्रहार मा
बिराज भाइ 100 %100
सन्जिता बैनी 100%90❤❤❤❤
हार्दिक आभार हजुर प्रति
एति छोटो दोहरिले मेरो मन भरिएको छैन हजुर तुरुन्तै अर्को भाग आएन भने जुन्कीरी दोहरिलाइ मुद्दा हाल्ने छु
हार्दिक आभार हजुर प्रति
बाेबाल छताे हाे गित ता अझ सन्जिता काे बाे बाल लागेयाे मलाईता
हार्दिक आभार हजुर प्रति
टिकटक मा देखेर आउने कोको हुनुहुन्छ 🙏🙏
हार्दिक आभार हजुर प्रति
भोलिका दिनमा बिराज भाइ राजु जस्तै अनि सन्जिता बैनि शिला जस्तै नेपालका गहना सन्चालिका नानू शुभ कामना❤️
हार्दिक आभार हजुर प्रति
साच्चिकै साेचे भन्दा धेरै धेरै मिठो दाेहाेरि सुन्न हेर्न पाईयो सम्पूर्ण मा धन्यवाद ?बिशेष त जुनकीरी दाेहाेरिघर प्रति आभारी छु?♥️♥️♥️
हार्दिक आभार हजुर प्रति
मलाई यो दुईको दोहरि सारै मन पछँ बिराज भाइ के बैनि के❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤यसरी नैअगाडि जावस ल
हार्दिक आभार हजुर प्रति
बबाल छ ल दोहोरी बिराज भाइ र सन्जिता बहिनी उत्कृष्ट गायक गायिका 🇳🇵🇳🇵🇳🇵💘💘💘💘👨👧👨👧👨👧
हार्दिक आभार हजुर प्रति
लग्योहै लग्यो गन्धर्व ले चेपाङ्गनी लग्यो 🇳🇵👍🏻😘👌🏻💖❤🎉
हार्दिक आभार हजुर प्रति
भाई लाई केटि फाला फाल हैट ❤❤❤❤❤❤❤️❤️❤️❤️❤️हसौछ. लास्तई भाई ले
हार्दिक आभार हजुर प्रति
बिराज भाईलाई सफलताको शुभकामना ।।
dami dami बिराज भाइ & सन्जिता बनु 👌👌👍️👏👏👏👏
हार्दिक आभार हजुर प्रति
म लाई सारै मानपारयो सानजिताको सोरसुनदा
हार्दिक आभार हजुर प्रति
दामिछ गित बिराज भाइ सन्जिता बैनि जुन किरी रोदि घर शुभ कामनाछ❤️❤️
हार्दिक आभार हजुर प्रति
सब्द शब्द यति मजाले खेलाउनु भयको छ नि बिराज भाइले दामी दामी दामी.. ।।।म
हार्दिक आभार हजुर प्रति
Haina hai dubai ko daami xa
बिराज भाइको धेरै राम्रो शब्द सम्पूर्ण लाई तिम लाई अग्रिम शुभकामना
Biraj.bhai..r.sagintalai.dheri.dheri.dhandybad❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Ati utkirst prastuti dekhaye ko maa hajur sabai lai hardik sammaan xa hajur 🙏❤️👌❤️👌 from Ashok Kumar thapa chhetri lucknow india 🇮🇳🙏
Biraj vaeko life ek na ekdin awasya ferini xa mehinat gardai jau best of luck brother ❤❤❤❤
बडो मजा आयो हो यो दोहोरिमा
अाहा जस्ताे गित काे थेगाे उस्तै जाेडि बनायर गित गाउनु भयाे बधाई छ सम्पुर्ण लाई सन्जिता हामी शीत वाक्सप मा सङ्गै रमाकाे हाे अहिले लाईफ मा राम्राे गाउदै जानू भाकाे छ उज्यल भबिषे काे शुभकामना छ ♥️♥️♥️♥️💔👌🇳🇵🌹
आहा अति सारै राम्रो दोहोरी ❤❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
अन्तिम अन्तिमा सारै मज्जा अाउदै थियाे सकिएछ पाे मलेसियाबाट हेर्दै हाे
बबाल दोहोरी भाई बहिनी लाई धेरै धेरै शुभ कामना
बिराज भाइ को कडा जबाफ ले मन छोयो ❤❤❤all tha best biraj 13:52
हार्दिक आभार हजुर प्रति
दोहोरी चाँहि खत्रा छ बिराज भाईको र संजीता बहिनी को सफलताको शुभ कामना छ
हार्दिक आभार हजुर प्रति
8 Choti heri sake ajai man variyana yarr kati dami ho biraj vai ra sanjita ji ko sormai jadu xa
हार्दिक आभार हजुर प्रति
वा सफलताको सुभकामना
हार्दिक आभार हजुर प्रति
मत दंगालि
जुनकिरि रोधि घर र बिबि अनुराग लाई सम्मान छ नया कलाकार लाई सप्रोट साथ स्थान दिनु हुन्छ खुसि लाग्छ
अतिनै राम्रो दोहोरी विराज भाई अझै विचमा र्याप भएको भए राम्रो हुन्थ्यो।
हार्दिक आभार हजुर प्रति
गायिका बैनीको आवाज शब्द र गाऊने शैली अत्यन्त्यै राम्रो भबिष्या उज्यालो छ र भाईको पनि बबाल छ अल द बेस्ट👍️👍️❤️❤️❤️❤️❤️🙏🙏
हार्दिक आभार हजुर प्रति
Dherai dherai ramro xa biraj vai lai n sabai janalai namaskar
हार्दिक आभार हजुर प्रति
Biraj ra sanjita ko Jodi dami lagxa badhai
Atinai ramailo lagyo ajhai Pani aru bhagpani aunuparyo
हार्दिक आभार हजुर प्रति
विराज काे शब्द र sanjita काे स्वर धेरै राम्रो छ
हार्दिक आभार हजुर प्रति
Biraj bhai 100%😊
हार्दिक आभार हजुर प्रति
Ahha kati ramailo 2 jana ko soong khoji khoji herxu ma ta
हार्दिक आभार हजुर प्रति
जुनकीरी बुनु बोल्ने शैली एकदम राम्रो छ ।।
best of luck ...👑👑👑
हार्दिक आभार हजुर प्रति
आहा क्या रमाईलो जोडी thanku
धेरेरमाईलाे दाेहाेरी अनि जाेडी पनि सारे मीलेकाे ❤❤❤
मलाई यो दुईको दोहरी सारै मन पर्छ बिराज 👍
हार्दिक आभार हजुर प्रति
वाउ कति रमाइलो सारै मन पर्यो बिराज भाइ र सन्जिता बुनुको दोहोरी फेरि पनि यस्तै हुनि पर्छ है❤❤❤❤
सारै रमाइलो अर्को पाठ फेरि ल्याउनु पर्यो
हार्दिक आभार हजुर प्रति
सारै मिठो प्रस्तुति दिनु हुने भाई बहिनिहरूलाई सलाम छ👏🏻👋🏻
हार्दिक आभार हजुर प्रति
🇳🇵🇳🇵Nepali Shas kiti haru thmi rakhanu vako chha vae bainile 👍👍👍👍♥️♥️♥️♥️ good job
हार्दिक आभार हजुर प्रति
आहा साजको भाइ बैनि को दोहोरी धेर रमाईलो❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
हामी प्रदेसिको को पिडा बिसाउने चाैतारि हाे जुनकीरी दाेहाेरि घर❤❤❤
गित रामाे छ जति सुनेपनि सुनाै सुनाै लाग्छ जाेडि धेरै रामाे छ
हार्दिक आभार हजुर प्रति
सन्जिता र बिराजले सारै मीठो गाउनुभयो रमाइलो लाग्यो /
Dharai ramro xa sadhai yastai yastai dohori sunna paiyos
हार्दिक आभार हजुर प्रति
दुबै जनाको शब्द धेरै राम्रो छ सफलताको शुभकामना
हार्दिक आभार हजुर प्रति
बिराज भाइको गितहरुमा निखारिदै गाको जस्तो लाग्छ मलाइ।
Deri remero x aba yesko 2 vhage ko lagi khala aaxu hol🎉🎉
हार्दिक आभार हजुर प्रति
Yati ramilo yati ramilo mah tw kina sakiyo jasto lageyo❤❤
हार्दिक आभार हजुर प्रति
सारै रमाइलो रहेछ दुबै कलाकार लाई धन्यबाद
Ati Ramailo god bless both
हार्दिक आभार हजुर प्रति
Super hit dohori geet Babu Nani haru lai
हार्दिक आभार हजुर प्रति
धेरै राम्रो छ दोहोरी बिराज भाइ र सन्जिता बुनु लाइ बधाई छ पुरै टिम लाइ नमस्कार छ मेरो 🙏🙏
हार्दिक आभार हजुर प्रति
Saharai ramailo lagyo Nani Babuharu lai safaltako subhakamana
हार्दिक आभार हजुर प्रति
आहा कती रमाइलो लोक दोहोरी गीत ❤❤❤❤ सबैलाई धेरै धेरै धन्यवाद छ ❤❤❤
हार्दिक आभार हजुर प्रति
Sanjita sisters kaile hara ajai yo banda ramro gardaii jaunu safalta dharai banda dharaii suvakamana xa duii jana laiii❤❤❤
हार्दिक आभार हजुर प्रति
राम्रो छ प्रगति को शुभकामना
बिराज र सनजिता
हार्दिक आभार हजुर प्रति
Sampurna ma namaskar hai ani biraj Bhai Ra sanjita KO lok battal khup man parxa jai Nepal
हार्दिक आभार हजुर प्रति
La ramro xa hai 2 janako dohori aajhai aarko pani chaiyo ni babal khalko 🙏🙏
हार्दिक आभार हजुर प्रति
उत्तर उत्तर प्रगतीको अग्रिम शुभकामना जुनकीरी टिमलाई नेपाल आए पछि एक दिन रमाइलो गर्न आउने मन छ❤❤
हार्दिक आभार हजुर प्रति
Super viraj vai
नानी र बाबू ले नेपाल हल्लायो....
हार्दिक आभार हजुर प्रति
बिराजको रमाइलो पारा र सन्चिता नानी को मिठो स्वर दोहोरी सुन्दा समय गाको थाहै हुन्न ।
हार्दिक आभार हजुर प्रति
Yo real mei jodi vaeko dekhna paiyosh ❤❤🎉
यति कडा कि बिराज भाइ ! भाइ अब इब्सल सन्ज्याल सङ्ग फेरि गाउनुपरोके भाइ लौन
अती रमाइलो लाग्यो
हार्दिक आभार हजुर प्रति
Dherai ramro thiyo dohri❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Aaha nikai ramailo xa Dohori👌👌♥️♥️♥️😂😂😂😂😂😂
एकदम राम्रो छ सफल्ताका कामना अझै प्रतीक्षा म रहदै जये सङ्गीत
हार्दिक आभार हजुर प्रति
आहा कति राम्रो छ है❤❤❤बधाई छ साथी दिव्या अछामि लगायत सम्पूर्ण टिमलाइ ❤❤
हार्दिक आभार हजुर प्रति
@@aklokanxomagar443❤️:@Aklo..kanxo..magar..443:कति❤️सुन्दर❤꧂🥗♥️🦋꧁❤र꧂🌺🦋 ꧁❤भिडियो❤🦋 ꧁❤हजुरकाे❤꧂🌺सधै💖🥗भरि꧁❤हेर्न❤️꧂🦋पाइयोस्🥗♥️सफलताको🥗शुभ❣️
आज अल्लि धेरै मज्जा बेग्लै छ है
घाँस काटाै खोजेर माया ।।
तिन्टि मध्य यउटिलाई रोजेर माया ।।
जिरे खुर्सानि 😅😅😅😅😅
Bahini ko voice Kati mitho❤❤
हार्दिक आभार हजुर प्रति
मलाई गित भान्द पानि सानचालिकँ जुन किरी सारै राम्ररी लागेउ 😉😉😉😉
बिराज भाईकाेे शब्द शब्दमा पावर छ ल❤❤❤
हार्दिक आभार हजुर प्रति
Wow hamri dhading ko cheli best of luck baini🎉❤ congratulations both of you ❤
हार्दिक आभार हजुर प्रति
बिराज भाइ दामी ❤
हार्दिक आभार हजुर प्रति