अन्तत: रमेश प्रसाई र तारा थापा बिच दोहोरीमा खरो भिडन्त रमेशमा दोहोरीको दैविक शक्ती छ । १०.०३.०८० ।।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ก.พ. 2025

ความคิดเห็น • 1.5K

  • @Indreni.Com2016
    @Indreni.Com2016  ปีที่แล้ว +313

    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @tejprasaddahal3216
      @tejprasaddahal3216 ปีที่แล้ว +1

      Yyttyyytyyttyttyttyytyttyytyyyyttyytyyyttyytyyyyytyyttyyytytyyytyytyyyyyttyytyytttttyyyyytyyyyyyytytyytytyyyyttyytttytyttyyyytytttytyyyytyyyyyytyyytyytyyyyytttttyyyyyyttytttttytyyytt,,,,,,ggfffg

    • @adhuroyatratimibina4862
      @adhuroyatratimibina4862 ปีที่แล้ว +15

      Ramesh prasai tara thapa lai salam xa yati utkrita dohori ko lagi

    • @mahendrabista-tj3fr
      @mahendrabista-tj3fr ปีที่แล้ว +8

      दाइ म पनि 20000 पठाउछु है

    • @chandradhungana341
      @chandradhungana341 ปีที่แล้ว +6

      आज त सारै रमाईलो भयो मैले त खाना खानै यो बिर्सेछु तारा र रमेस को दोहोरी सुन्दा सुन्दै

    • @manishabhatta5208
      @manishabhatta5208 ปีที่แล้ว +1

      Q

  • @tarathapaofficial
    @tarathapaofficial ปีที่แล้ว +1165

    नमस्कार सबैलाई म गायिका तारा थापा मेरालागि याे भुल्न नसक्ने दोहोरी हुने छ सबैले माया गर्दिनु होला यहाहरुको माया को खाचो छ अब

    • @bhumiraj4443
      @bhumiraj4443 ปีที่แล้ว +24

      राम्रो गाउदैजानु बैनी हजुरको कलागलाको सम्मा गर्छु

    • @srijanadhikari8329
      @srijanadhikari8329 ปีที่แล้ว +11

      Hus❤❤❤ big fan❤❤❤

    • @samyogbhujelofficial
      @samyogbhujelofficial ปีที่แล้ว +6

      Yo geet PoilA pani suneko Sunnu tA feri sunne abasar milyo congratss❤❤❤

    • @rabindradhital134
      @rabindradhital134 ปีที่แล้ว +5

      हस

    • @shahiroshan5609
      @shahiroshan5609 ปีที่แล้ว +14

      तारा बहिनी तिम्रो साच्चै राम्रो प्रतिभा छ दोहोरी मा सवाल जवाफ एकदम सार्थक छ।अर्थपूर्ण टुक्का झट्ट बनाउन सक्ने खुबी छ तिमी मा भविष्य को ल लागि अझै मेहनत गर्नु। शुभकामना।अनि तिम्रो शारीरिक बनावट लाई लिएर भाले लगायत ले गरेको नराम्रो ठट्टा तिउरी गरेको एकदम नराम्रो हो। त्यस्तो गरेर हँसाएको सहनु हुन्न। हसाउने अरू थुप्रै माध्यम छन् नी।

  • @somnathneupane8608
    @somnathneupane8608 ปีที่แล้ว +67

    दुबैको स्वर र शब्द उत्कृष्ट छ!! रमेश प्रसाईं कुनै चर्चित गायकभन्दा कम छैनन !! रमेशले गित निरन्तर गाउनुपर्छ!!

  • @balchandrabaral
    @balchandrabaral ปีที่แล้ว +233

    आहा कति रमाइलो गाउनु भाकोखुसि लायो रमेश दाइ र तारा बैनि

    • @jyotiadhikari1480
      @jyotiadhikari1480 ปีที่แล้ว +3

      हजुर पनि राम्रो गाउनु हुन्छ❤❤

    • @kamalamadan
      @kamalamadan ปีที่แล้ว

      ❤❤❤❤

    • @harishawasthi230
      @harishawasthi230 ปีที่แล้ว

      timrai song hunale comment gareko holau

    • @balchandrabaral
      @balchandrabaral ปีที่แล้ว +2

      @@harishawasthi230 kati bujhnu vako

    • @Pawankandel7
      @Pawankandel7 ปีที่แล้ว

      ​@@harishawasthi230😂😊 22:33

  • @user-xj8cb5gf5c
    @user-xj8cb5gf5c ปีที่แล้ว +52

    रमेश पर्साइ र तारा थापाले एकदम मिठो गाउनुभयो। झोर्ले भाका पनि अत्यन्तै मिठो। इन्द्रेणी का सम्पूर्ण कलाकार लाई धेरै धेरै धन्यवाद। जय इन्द्रेणी

  • @yamunamagar5814
    @yamunamagar5814 ปีที่แล้ว +67

    राजेश prashai vs कल्पना दाहाल भाग 4 आउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ नि यता हाजिर हुनुहोस्?

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 ปีที่แล้ว +98

    *रमेश प्रसाई र तारा थापाको स्वरमा लोक दोहोरीगीत अब रेकर्ड गराउनु पर्यो भने जति यता हाजिर गर्नुहोस* 🌹❤️🤟✌️🙏

    • @crimitegamer993
      @crimitegamer993 ปีที่แล้ว +1

      Kati ramilo ❤❤❤❤❤❤❤

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 ปีที่แล้ว +103

    💐💐💐💐 रमेश प्रसाईकाे धेरै समर्थक मध्य म एउटा ठुलो समर्थक हाे 💐💐💐💐👋👋👋👋👋💝💝💝💝💝💝

  • @baltamang9038
    @baltamang9038 ปีที่แล้ว +8

    फेरि आजा तारा बहिनी र रमेश प्रसाई ज्यूको शब्द शब्दमा मज्जा आयो।।
    लोकदोहरीलाई नै सदाबहार रमेश प्रसाई ज्यूको सुमधुर सुन्न पाए कति खुशी हुन्थे।।

  • @ROUTINE_OF_WORLD_NEWS
    @ROUTINE_OF_WORLD_NEWS ปีที่แล้ว +88

    बालेन रबि हर्क जस्ता नेपाली यौदा अब अरु देख्न पाइदैन❤❤❤❤❤❤❤❤❤❤सधै हाम्रो मन मुटु मा बस्न सफल हिरो हरु अब को नयाँ चुनाब मा रबि को पाटी सरकार मा पुराउनु पर्छ हामी सबै यक जुट रहौ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @dyanish29
    @dyanish29 ปีที่แล้ว +81

    भाग 2 आउनु पर्छ भने जति एता🙏🙏

    • @AnuChaulagai
      @AnuChaulagai ปีที่แล้ว

      Dhari ramaro cha aajako dohari

  • @honestjungkarki8686
    @honestjungkarki8686 ปีที่แล้ว +141

    आजको दोहोरी दुबैजना उत्कृष्ट रमेश र तारा सम्मान छ दुबैजनालाइ❤❤

  • @premapandey217
    @premapandey217 ปีที่แล้ว +35

    wow रमेश प्रसाईं को स्वर अनि टुक्का कति राम्रो हो जत्ती सुने उत्ति सुनु सुनु लाग्ने🙏👏👍️

  • @Harirai11
    @Harirai11 ปีที่แล้ว +113

    रमेस जि र नन्दा जिको जोडि इन्देणि मा सगै देख्न पाउँदा साह्रै खुसि लाग्यो र आजको रमेस जि र तारा बैनिको गित उत्किर्सट लाग्यो❤❤❤❤❤

  • @sariee_tah_Gurung
    @sariee_tah_Gurung ปีที่แล้ว +10

    तारा को पनि राम्रो छ तर कल्पना सङ को जति मज्जा लाएन रमेश सर को शब्द चयन एकदमै राम्रो लाग्यो

  • @paudyalloknath5462
    @paudyalloknath5462 ปีที่แล้ว +52

    रमेश जी गाउनी सैली नै रमाइलो तेसै माथी तारा सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना इन्द्रेणी फलोस् फूलोस्

  • @rockybg2736
    @rockybg2736 ปีที่แล้ว +37

    परिस्थिति अनुकूल दोहोरी गाउन सक्ने अद्भुत क्षमताकी खानी तारा !🙏🙏रमेशजीको त उस्तै फ्यान !

  • @suryaadhikari1381
    @suryaadhikari1381 ปีที่แล้ว +75

    कृष्ण कँडेल दादा रमेश प्रसाईँ सरको आँखा दृष्टि सम्भव भए प्रयास अभियान संचालन गर्नु परो।😥

    • @diprajghimire7487
      @diprajghimire7487 ปีที่แล้ว

      Yadi samvab vayako vaya ramesh ko akha pahile nai bani sakne thiyo

    • @kumarlimbu6305
      @kumarlimbu6305 ปีที่แล้ว +1

      agree

    • @laxmanbhandari1227
      @laxmanbhandari1227 ปีที่แล้ว +1

      Agree 💯

    • @TRBista-qe3pj
      @TRBista-qe3pj ปีที่แล้ว

      सन्दुक रुइत सग सम्पर्कमा रहौ।❤❤❤

  • @yanzonmaya7434
    @yanzonmaya7434 ปีที่แล้ว +16

    यो हो नि त अर्गानिक दोहोरी रमेश र तारा प्रति हार्दिक नमन तथा आभार।।

  • @belkumarisunar690
    @belkumarisunar690 ปีที่แล้ว +22

    आहा आज त कडा भीडन्त पो आयो Indreni मा रमेश जी र तारा जी को धन्यवाद कृष्ण दाई 🎉🎉🎉❤❤❤❤❤

  • @seemasen8224
    @seemasen8224 ปีที่แล้ว +39

    भगवान ले बरदानै दियकै छ्न तारालाइ आज दुबै जनाले सारै राम्रो र उत्कृष्ट दोहोरी गाउनु भो नमन छ मेरो तर्फबाट अब छत्र भाइ र ताराले गायको हेर्नी रहर हम्लाइ 🙏🙏

  • @manusalami7937
    @manusalami7937 ปีที่แล้ว +54

    तारा बैनि रमेश भाइ दुबै जनालाई सफलताको शुभकामना

  • @ShardaChand-t7e
    @ShardaChand-t7e ปีที่แล้ว +28

    4 पटक हेरि सके यो दोहोरी गाउने शब्द धेरै राम्रो लाग्यो ❤❤❤❤

  • @minaphuyal5028
    @minaphuyal5028 ปีที่แล้ว +102

    कृष्ण दाइ नमस्कार फेरि एक पटक रमेश दाइ र कल्पना बैहिनिसग गाएको साहै हेर्न मन लाग्याे 🙏🙏🙏🙏🙏😀

  • @manisaoli
    @manisaoli ปีที่แล้ว +10

    आहा कति रमाइलो गाउनुभयो तारा दिदी अनि रमेश दादाले सबै इन्द्रेणी परिबारलाई मिठो माया र सम्झना छ ❤❤❤❤❤❤❤❤❤❤❤❤ सबै को दुख भुलाउने अनि सुख बार्ने ठाँउ इन्द्रेणी हो ❤❤❤जय इन्द्रेणी 🎉❤❤❤❤❤

  • @LokeshSharma-t4l
    @LokeshSharma-t4l ปีที่แล้ว +27

    यक्दमै राम्रो भैराको छ तारा बहिनी प्रगति आज भोलिसारै खुसी लाक्छ

  • @madanblogz
    @madanblogz ปีที่แล้ว +20

    रमेस प्रशाइ मन पराउने यता हाजिर हुनु है😘😘

  • @HamiBalbalika
    @HamiBalbalika ปีที่แล้ว +115

    नेपाली संस्कृति चल्दै आएको लोक दोहोरि
    पहिले घन्टौ पर्खेर पनि, जसरी नि हेरिन्थ्यो
    अहिले पनि उस्तै, धेरै राम्रो लाग्छ !❤❤

  • @santoshruchal3540
    @santoshruchal3540 ปีที่แล้ว +7

    अत्यन्तै राम्रो दामी बबाल उद्धम रमाइलो कडा रमाइलो वर्षैकै उत्कृट प्रतक्ष लोक दोहोरी कि रानी हाम्रो #बाग्लुङ्गको_सान सधै अगाडि बढ्नु अग्रिम शुभकामना #तारा_बहिनी❤❤

  • @krishnabasyal5842
    @krishnabasyal5842 ปีที่แล้ว +31

    लामो समय को पर्खाई पछि बल्ल आज रमेश जि को आगमन ईन्द्रेणि मा सम्मान छ सबैलाई🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💗💗💗💗💗

  • @bishalmahar25
    @bishalmahar25 ปีที่แล้ว +8

    रमेश सर र तारा बहिनिले उधुमै मचायो ❤❤❤❤धेरै रमाइलो दोहोरि यो दोहोरि गाउदा गाउदै हेर्दा हेर्दै निस्कि सक्यो होला रमेश सर को त 😂😂😂 आज को दोहोरि मा नाच्ने हरु मा कृष्ण दाइ ,युबराज सर ,छत्रा ,भाइ को को कति राम्रो नाच हो कृष्ण दाइ लाइ 16 वर्ष को जवानि भन्दा फालिसक्यो जस्तो छ ! यो रमाइलो दोहोरि लाइ हिर्दय देखि नै सम्मान छ! ❤❤❤❤ कृष्ण दाइ हजुर लाइ कोटि कोटि नमन छ यो दोहोरि गाउने लाइ भन्दा !गाउने ठाउँ बनाउने लाइ नमन छ !सम्पुर्ण इन्द्रेणी टिम लाइ ❤❤❤❤ जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤

  • @mamtadewan9150
    @mamtadewan9150 ปีที่แล้ว +18

    रमाईलो साझमा ईन्देणी मंचमा रमेशजी तारा नानी दर्शन है म Darjling बाट , ❤❤

  • @srt7953
    @srt7953 ปีที่แล้ว +3

    धेरै उत्कृष्ट लोकदोहोरी रमेश जिलाई सलाम छ ❤❤❤तारा जि पनि कम चै हैन 🙏🙏🙏

  • @topjungchand
    @topjungchand ปีที่แล้ว +28

    आगो आगो , आजको दोहोरी रमाइलो छ , जय इन्द्रेणी ❤️🙏

  • @kajipariyar5065
    @kajipariyar5065 ปีที่แล้ว +4

    दाम्मी छ मन पर्ने गायिका तारा थापा बहिनि रमेश जि झन कडा सम्पुर्ण मा नमस्कार म खाडी बाट हेर्दै छु जय नेपाल

  • @bhimsen2308
    @bhimsen2308 ปีที่แล้ว +22

    इन्द्रेणी कार्यक्रम सधैं हेर्ने जति यता हाजिर हौँ है ।❤😊🙏🇳🇵

  • @shahimanish4846
    @shahimanish4846 ปีที่แล้ว +19

    तारा सधै अब्बल दोहोरीकी रानी ❤️❤️

  • @retakatri8738
    @retakatri8738 ปีที่แล้ว +20

    धेरैदिन पछि रमेश भाइको दोहोरी सुन्न पाइयो धन्देबाद इन्द्रेणी तिम लाई 🙏🙏🙏👌👌

  • @ramrijal2516
    @ramrijal2516 ปีที่แล้ว +2

    तारा बहिनी र रमेश जि लाई आज इन्द्रेणीमा देखियो रमाइलाइ लाग्यो.🙏🙏

  • @KalpanaDahalOfficial
    @KalpanaDahalOfficial ปีที่แล้ว +30

    सम्पुर्ण भगवानरुपि दर्शक श्रोताहरुमा म कलाकार कल्पना दाहाल को तर्फबाट हार्दिक नमस्कार अनि सम्मान छ 🙏🙏💕💕🇳🇵🇳🇵🌹🌹 हजुर हरुको माया र साथ म प्रति सदैब रहिरहोस धन्यवाद 💕💕🙏🙏🌹🌹🇳🇵🙏🌹

    • @RajKumar-wq2iw
      @RajKumar-wq2iw ปีที่แล้ว +1

      तपाईं र रमेश जि

    • @alinagurung649
      @alinagurung649 ปีที่แล้ว

      फेरि आउनु पर्यो भाग 3 को सिस

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 ปีที่แล้ว +15

    आहा अति मिठो धेरै धेरै सम्मान छ दुबै जना लाई ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @kamalaacharaya8508
    @kamalaacharaya8508 ปีที่แล้ว +6

    ईन्द्रेणी जस्तो रमाइलो कार्यक्रम अन्त कहाँ होला,जहाँ देशका कला र संस्कृति बचाउने अभियान छ।अनि मादल बजाउने भाईको टाउको के विधि घुमाएको 😂🙏🇳🇵🇳🇵♥️♥️

  • @ganeshgreatsongganesh1326
    @ganeshgreatsongganesh1326 ปีที่แล้ว +19

    आज सारै आनन्द आयो।तारा र रमेश जि लाई भगवान् सधै रक्छा गरुन्❤️❤️❤️

  • @Chandar-sy1oc
    @Chandar-sy1oc ปีที่แล้ว +10

    रमेश सर आउदा धेरै रमाइलो हुन्छ दोहोरी बधाई छ❤❤❤❤❤

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 ปีที่แล้ว +7

    आज रमेश र तारा बीचको बबाल दाेहारी सुनेर रमाइलो हुने भयो सबै लाई धन्यवाद 🎉🎉🎉🎉

  • @sushilagiri5671
    @sushilagiri5671 ปีที่แล้ว +5

    लौ है हजुरहरु भकाभक रमेश जीको गीत आउन थालेछ। हजुरहरुलाई 🙏🙏🙏❣️❣️❣️ म चाहिँ बेरोजगारी हेर्न बसे इन्द्रेणी । जय गीत जय संगीत।

  • @rohitbbc2008
    @rohitbbc2008 ปีที่แล้ว +2

    आहा सारै रमाइलो दोहोरी कलाकार प्रती सम्मान छ रमेश सर कोत पहिला नि खत्रा खत्रा दोहोरी सुनेको हो झनै आजा त डबल खत्रा तारा सिस को पनि आजा सम्माको दोहोरी भन्दा कयौ राम्रो दोहोरी सारै मज्जा आयो 🇶🇦🇶🇦🇶🇦🙏🙏🙏

  • @indiranepal630
    @indiranepal630 ปีที่แล้ว +13

    यति रामराे कला लाई झन्डै नन्‌दाले लाेप गराइन । कति रमाइलाे छ ह‌‍‌ाम्रो संस्कृति

  • @smentarteinment9777
    @smentarteinment9777 ปีที่แล้ว +2

    रमेस vs तारा को भाग 2 नि आउनु पर्यो भन्ने जति येता हाजिर गरम त 🙏🙏🙏🙏

  • @madhavtimilsaina
    @madhavtimilsaina ปีที่แล้ว +12

    Ramesh parsai सबै क्षेत्रमा अब्बल ❤❤

  • @kesaribakabal5311
    @kesaribakabal5311 ปีที่แล้ว +3

    पाल्पा देखि हेर्दैछु रमेस दाइ तारा बहिनी लाई उच्च सम्मान छ धेरै राम्रो शब्द मा गित गाउनु भयो खुसी लाग्यो अझै यसै गरि हेर्न सुन्न पाइयोस लोक दोहोरी गित हरु मलाइ पनि धेरै मन प्रछ❤❤

  • @kapilkhadka9044
    @kapilkhadka9044 ปีที่แล้ว +8

    सर्बप्रथम त कृष्ण दाई अनी ईन्दे्णीटीम सबैलाई नमस्कार यती राम्रो मन पर्ने रमेश साथी र तारा बैनीलाई अझै सफलता को कामना ❤🎉❤

  • @kabinkhadka6808
    @kabinkhadka6808 ปีที่แล้ว +4

    आदरणीय रमेश जि इन्द्रेणी आएसि माहोल नै अर्कै हुन्छ कति रमाइलो दोहोरि सम्मन छ सबैमा 🎉🎉🙏

  • @balkumarrai7345
    @balkumarrai7345 ปีที่แล้ว +3

    अाहा यस्तो हुनुपर्छ लोकदोहोरी रमेस सर र तारा मिस आगो जय घण्टी

  • @sanuthapaliya5710
    @sanuthapaliya5710 ปีที่แล้ว +1

    रमेस जि आयपछि झनै रमाइलो

  • @gokulsharmal7574
    @gokulsharmal7574 ปีที่แล้ว +4

    रमेश प्रसाईं को जुन सुकै भिडियो पनि हेर्छु,र।आज धेरै मनोरञ्जन गरे,from portugal🇵🇹

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh ปีที่แล้ว +1

    tara thapa नभएपछि कति रमाइलो नै हुँदैन तर थापा जी धन्यबाद तारा थापा र छत्र साही को दोहोरी हेर्न पाऊँ

  • @malbsunar1239
    @malbsunar1239 ปีที่แล้ว +12

    सबप्रथम कार्यक्रम सनचलाक कृष्णा सर लाई सांगीतिक नमन छ धन्यवाद कलाकार टिमलाई मिठो गित सुनेर खुसी लागयो

  • @indrasaha5947
    @indrasaha5947 ปีที่แล้ว +2

    धेरै राम्रो तारा बहिनी को शुभ चिन्तक हो टुक्का र दोहोरी को अब्बल गायिका तारा बहिनी लाई आउने दिन को शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🏔️🏔️🏔️💘💘💘💘💘💕💕💕💕

  • @debendrabasnet3095
    @debendrabasnet3095 ปีที่แล้ว +3

    सारै रमाइलो रमेश प्रसाईं र तारा थापा को दोहोरि सबैको मनमनको ढुक्ढुकि जय ईन्द्रेणी।

  • @dilabasnet5185
    @dilabasnet5185 ปีที่แล้ว +6

    दोहरी कि अब्बल तारा र रमेस प्रसाईं आगै लगाउने भाग दुई पनि छिटो ल्याउनु

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 ปีที่แล้ว +3

    यो भाका सुन्न लाई जति सजिलो छ तर गाउन भने सारै अप्ठ्यारो भाका हो। जो कोहि ले गाउन आट गर्दैन आज रमेश सर र तारा बैनी ले सारै मजाले गाउनु भो सम्मान छ। ❤❤❤❤❤

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 ปีที่แล้ว +3

    शब्दको खानी तारा थापा र बहुमुखी प्रतिभा , सर्वज्ञाता सबैको प्रिया रमेश प्रसाईं बिच को अति नै रोचक घोचक दोहोरी सुन्दा अति खुशी लाग्यो , तारा थापा र रमेश प्रसाइलाइ हिर्दय देखि नै उच्च संमान छ ,
    कृष्ण सर हामी सबैजना भाग 2 को प्रतीक्षा मा छौं !
    जय इन्द्रेणी परिवार !!!

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว +7

    रमेश पसाई सर र तारा थापा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ मिलन सर कृष्ण सर कान्छा श्रेष्ठ सर शर्मिला बहिनी कृष्ण बजगाई बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉🎉

  • @Rajendra19lama
    @Rajendra19lama ปีที่แล้ว +1

    Legand रमेश प्रसाईं त तारा बहिनिको फ्यान हाजिर होम है😍

  • @nirmalaadhikari5018
    @nirmalaadhikari5018 ปีที่แล้ว +3

    रमेश दाइ र तारा बहिनिलाइ धेरै धेरै धन्नेबाद❤अति उत्कृष्ट शब्दले गाउनु भाको छ ❤धेरै राम्रो लाग्यो ❤अर्को भाग पनि छिटो हेर्न पाय हुन्थ्यो❤

  • @lilasubedi1461
    @lilasubedi1461 ปีที่แล้ว +2

    झापाली को टुक्का खरो छ ?? बधाई छ रमेश सर ❤❤❤❤🇳🇵🇳🇵🌺🌺🌹🙏🙏🙏

  • @aashishgurung6390
    @aashishgurung6390 ปีที่แล้ว +3

    तारा थापा बैनी देख्ने बित्तिकै खुशी लाग्छ हो मलाई ।।

  • @onthesport-yn4gk
    @onthesport-yn4gk ปีที่แล้ว +1

    नेपाली लोकगित को धरातलमा रमेस प्रसाईं र तारा थापा को दोहोरि सार्है मन पर्यो नेपाली माैलिक टुक्का बिचको शब्द ले मुटु नै छोयो म इन्द्रेणी सधैंभरि हेर्छु हाल पोर्तुगल बाट हेर्दै छु बिदेशि भुमिमा भयपनि नेपालि लोक संगित ले सधैंभरि मनमोहक बानइरहेको हुन्छ ।यश कार्यक्रम का सन्चालक दाइ कृष्ण कणेल दाइ लाई नमन अनि धन्यवाद

  • @karunthapamagar601
    @karunthapamagar601 ปีที่แล้ว +16

    उत्कृष्ट दोहोरी सम्मान छ कलाकार हरुलाइ

  • @Santosh-g2z1c
    @Santosh-g2z1c ปีที่แล้ว +4

    डिलो आयो तर धेरै कडा ..🎧️🎧️
    रमेश सर र तारा थापा को फ्यान जति पनि हुनुहुन्छ यता हाजिर हुनु होला ...🎉❤🎉❤

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 ปีที่แล้ว +29

    हाम्रो गौरब,हाम्रो शान ।
    सबै संग समान व्यवहार गर्ने ।
    जनताको हरेक सुख दुख मा साथ दिने सत्कर्म का हिसाबले होस या लोकसंस्कृति जगेर्ना गर्नका लागि गरेको योगदानको हिसाबले होस् 🥰
    जनताको प्रिय दिन दुखिका जिउँदा भगवान् आदरणिय दाजु का असल कर्म देख्दा मन प्रफुल्लित हुन्छ जय इन्द्रेणी 🌈🌈🌈🌈🌈

  • @premkhatriofficial
    @premkhatriofficial ปีที่แล้ว +3

    रमेश र ताराको दमदार दोहोरी आगो आगो
    उदुमै मन पार्‍यो जय होस ❤️🙏

  • @rajmyanmar
    @rajmyanmar ปีที่แล้ว +9

    🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम 🥰😍🤗

  • @aashikaadhikari4948
    @aashikaadhikari4948 ปีที่แล้ว +6

    सार्है रमाइलो भयो 😀💗 तारा दिदि लाई दोहोरी कै लागि भगवानले पठाउनु भएको हो ❤

  • @ganeshgreatsongganesh1326
    @ganeshgreatsongganesh1326 ปีที่แล้ว +3

    mind fresh भयो। यो दोहोरी सुन्दा।।जय होस!!! रमेश र तारा बहिनी लाइ❤️

  • @margarhasta7295
    @margarhasta7295 ปีที่แล้ว +1

    सै सै सर्‍र्‍र्‍र्‍र्‍र सैत 💃💃💃💃🏃🏃🏃दुर्गा vs तारा बैनी यो पो हो त दोहोरी स्यालुट छ दुबैजलाई 🙏🙏अर्को भाग पनि ल्याउनुपर्‍यो जय गीत जय सङित जय इन्द्रेणी 🙏🙏

  • @ThapaRts
    @ThapaRts ปีที่แล้ว +5

    असाधै रमाइलो लोग साङ्गीतिक कोसेली मिठो स्वर इस्वर भएको तारा थापा र रमेश पर्साइ दाइ लाइ उच्च सम्मान छ साथेै मिठो सम्झना 🎉🎉🎉 बधाई छ सम्पूर्ण इन्द्रेणी 🌈 टिम लाइ🎉

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 ปีที่แล้ว +1

    रमेश सर त तरिफ ❤❤❤🎉🎉🎉 अाहा मात्र भन्छु यार एति जान्ने मान्छे त नेपाल मा रमेश मात्रै हुनुहुन्छ

  • @anjalimaya5199
    @anjalimaya5199 ปีที่แล้ว +10

    उत्कृष्ट दुबै कलाकार हरुलाई सम्मान छ

  • @ratnathapa9387
    @ratnathapa9387 ปีที่แล้ว +3

    रमाइलो अनि हास्यास्पद दोहोरी गजब को उत्कृष्ट लाग्यो😂😂👏👏👏👌👌👌👌♥️♥️♥️♥️♥️

  • @parbatichhetri5795
    @parbatichhetri5795 ปีที่แล้ว +4

    हाम्रो बाग्लुङले चेली तारा वैनीलाई सलाम छ कति राम्रो स्वार उस्तै शब्द ❤❤❤

  • @lobsterlallimbu9518
    @lobsterlallimbu9518 ปีที่แล้ว +2

    एकदम उत्कृष्ट दोहोरी रमेश प्रशाई भाई र तारा थापा बैनी आज सम्मको दोहोरी मध्ये गहकिलो लाग्यो धन्यवाद ईन्द्रेणी समुह लाइ specially thanks goes to कृष्ण कणंेल सरलाई !🙏

  • @deepaksubedi1
    @deepaksubedi1 ปีที่แล้ว +4

    नमस्कार! म कुवैत देखि , आजको साझा उत्कृष्ट प्रदर्शन भयो हैं।धन्यवाद

  • @bhawanis8000
    @bhawanis8000 ปีที่แล้ว +3

    तारा बैनी लाई र रमेश जि लाई धन्यवाद छ अल टीम लाई धन्यवाद छ

  • @ttss6037
    @ttss6037 ปีที่แล้ว +3

    रमेश तारा दुबै अागाे अागाे अब पालाे रमेश र मनुकाे यस्तो कला गला भएको मान्छे रमेश भाइ किन गाउन छाेडेकाे पहिले पनि धेरै दाेहाेरि हेरेको थिय अब पनि सधैं हेर्न पाउ है रमेश भाइ यति राम्रो कला मर्न नदिनु है कृष्ण दाइ लगायत ईन्देणि टिमलाई धेरै धेरै धन्यवाद !

  • @GitaChanara
    @GitaChanara ปีที่แล้ว +1

    कति कडा शब्द तारा अनि रमेश प्रसाईको पुरै हेर मन परेयो सफलता को अनगिन्ती शुभकामना ❤

  • @RolpaliKale
    @RolpaliKale ปีที่แล้ว +6

    तारा फाएर
    दुबै आगो आगो वाह क्या कडक

  • @Sklama88
    @Sklama88 ปีที่แล้ว +3

    अतृप्ति उत्कृष्ट टुक्का रमेश भाइ अनि तारा बहिनी को सारै माजा गित सुनेको पत्तै पाएन 💃💃👌जय इन्द्रेणी 🙏🙏🌹🌹🇳🇵🇳🇵

  • @krishnaxettri4086
    @krishnaxettri4086 ปีที่แล้ว +5

    अहिले सम्मकै खतरा दोहोरी रमेश सर र तारा बहिनिको दोहोरी बधाई यहाहरुलाई 💕💕

  • @thaneswargurung7969
    @thaneswargurung7969 ปีที่แล้ว +2

    अती उत्कृष्ट दोहोरी दुबै जानको सम्मान छ रमेश भाई र तारा बैनीलाई ❤❤❤

  • @sudhapun4993
    @sudhapun4993 ปีที่แล้ว +5

    मादल बजाउने दाइ ले टाउको हल्लाको हेरे मैले❤

  • @udayakc8441
    @udayakc8441 ปีที่แล้ว +1

    ❤❤🎉हाम्रो जिल्लाको छिमेकी बागलुङ कि चेली तारा थापा र झापाका रमेश प्रसाइबिचमा उत्कृष्ट दोहोरी झटका भएकोमा सफलताको शुभकामना छ !🎉❤❤

  • @dillipun2508
    @dillipun2508 ปีที่แล้ว +8

    आहा कती मिठो कला २ दाजु बहिनी नाई अब्बल।।।

  • @HHo-ez3gr
    @HHo-ez3gr ปีที่แล้ว +1

    नमस्कार रमेस पर्साइ जि लगायत्त सम्पुर्न इदेणिनि तिम्मा नमस्कार 💕💕💕❤️❤️❤️💕💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Usahbohara
    @Usahbohara ปีที่แล้ว +5

    धेरै राम्रो रमाइलो दुखि गरिब को मन्दिर ईन्द्रेणी🙏👏❤️
    रमेश दाइ तारा सिस सारै राम्रो दोहरि
    छत्रे लाई के भाछ टोलायर बसेछ।।

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 ปีที่แล้ว +1

    रमेश भाइ र तारा बहिनीको आजको प्रस्तुत सारै रमाइलो लाग्यो सफलताको शुभकामना

  • @tikanathkandel1227
    @tikanathkandel1227 ปีที่แล้ว +4

    म मन्द्रास बाट हेरिरहेको छु। साथै रमाईलो लागो

  • @havefunwithdiya4658
    @havefunwithdiya4658 ปีที่แล้ว +1

    सारै राम्रो दोहोरी रमेश र तारा को सुन्न पाइयो खुशी लाग्यो रमेश प्रसाई भाई को यस्तै उत्क्रिस्ट दोहोरी अरु पनि सुन्न पाइयोस्

  • @parshuramghimire4757
    @parshuramghimire4757 ปีที่แล้ว +9

    बबाल दाेहरि भरपुर मनाेरञ्जन मिलाे ❤ संस्कृति काे जगेर्ना गर्ने ईन्द्रेणि लाई धन्यवाद ।