कलाैटे र मुसि सारङ्गि संसारमा आउँदा उधुमै रमाईलो साथमा रियाकाे दाेहाेरि Kalaute, Musi, Riya Ep. 191

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ส.ค. 2024
  • नमस्कार ,
    सारङ्गि संसारमा आजको कार्यक्रम सधै भन्दा अलि फरक अनि अझै रमाईलाे प्रस्तुतिका साथ हामी उपस्थित भयका छाै । यहाँहरुले हामिलाई दिनुभयकाे माया र हाैसलाले हामी फुरुङ्ग हुँदै हाम्रा देश तथा बिदेशमा रहनुहुने दर्शक महानुभावहरुकाे मनाेरज्जनका लागि निरन्तर नेपाली माैलिक लाेकदाेहाेरि कार्यक्रम सारङ्गि संसार राेधि घर सन्चालन गर्दै आईरहेका छौँ ।
    आजको प्रस्तुतिमा हामिले जीवन भर भाेकाे पेटले सारङ्गि रेटिरहने, अाफु राेयर अरुलाई हसाउदै अनि नचाउदै अाउनुभयका , नेपालकाे माैलिक लाेक बाजा सारङ्गिलाई आफुलाई भन्दा बढि माया गरेर गाउँ गाउँ बस्ति बस्ति पुग्दै मनाेरज्जन दिदै आउनुभयका कलाकार कलाैटे गन्धर्व र मुसि गन्धर्बकाे साथमा छाेरा मिलन गन्धर्व , विराज गन्धर्व सँगै पछिल्लाे समयकि भाईरल लाेकप्रिय कलाकार रिया खड्का काे साथै सम्पुर्ण सारङ्गि संसार परिवार र हामिलाई सपाेर्ट गर्दै अाउनुभयका मिडियाकर्मि साथिहरुबिच काे जमघट सँगै रमाईलाे कार्यक्रम प्रस्तुत गरेका छाै ।
    मुसि र कलाैटे , फ्याम्लि फ्याम्लाे काे आगमनले सारङ्गि संसारकाे गरिमा र हाम्राे लक्ष काे उजागार भयकाे छ। गाउघर समाज हुँदै उहाँहरु सारङ्गि संसारकाे मञ्च सम्म सारङ्गि बाेकेरै आउदा हामी अत्यन्तै खुसि र उहाहरुप्रति अाभारि पनि छाै । यहाँ सम्म ल्याईदिनुहुने ए वन टेलिभिजनका सन्चारकर्मि ,कलाकार अमृतमान वलि सर प्रति पनि हामी अाभारि छाै ।कलाैटे बुवा र मुसि अामाकाे परिवारबाट हामिले जति मनाेरन्जन लिईरहेका छाै सायद याे रमाईलाे काे मूल्य हामी कहिल्यै तिरेर सक्ने छैनाै । र आज उहाँहरुकाे बास्तबिकतालाई बुझ्दै जाँदा निकै दुख लाग्याे । देश तथा बिदेशमा रहनुहुने भगवानरुपि दर्शक महानुभावहरुले पनप उहाँहरुकाे दुखलाई सहशुस गर्नुहुनेछ र उहाँहरुकाे उचित व्यबस्थापनकाे लागि धेरै थाेरै सहयाेग गर्नुहुनेछ भन्दा अासा पनि लियका छाै । यहाँहरुले पठाउने सहयाेगलाई हामिले अर्काे कार्यक्रममा उहाँहरुकै हातमा जस्ताकाे तस्तै हस्तान्तरण गर्ने छाै ।
    सहयाेगका लागि
    कमल कुमार बि. क. Kamal Kumar BK 9841889961
    ताराकान्त बि. क. Tarakanta BK 9847629512
    याे नम्बरमा सम्पर्क गर्न सक्नहुनेछ । यदि याे भिडियाे मन पर्याे भने एक एक सेयर गरेर संसारभर पुर्याईदिन सहयाेग गर्नुहाेला धन्याबाद ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 191
    =======================================
    =======================================
    #KalauteMushi #Riya_Khadka #Sarangi_Sansar
    =======================================
    Host/Music :
    🎤 Kamal Kumar BK
    Artist:
    🎤 Kalaute Gandharba
    🎤 Mushi Gandharba
    🎤 Milan Gandharba
    🎤 Biraj Gandharba
    🎤 Riya Khadka
    🎤 Asha BK
    =======================================
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK, Kalaute, Milan & Biraj Gandharba
    ♬ Harmoniyam : Dipendra Sitaula
    ♬ Flute : Karan Pariyar
    ♬ Dholak : Shiva Anurag
    ♬ Madal : Gem Thapa
    ♬ Madal : Mahendra Tiwari
    ♬ ActoPad : Pritam Thapa
    TechnicalTeam :
    🎥 Camera:
    🎥 Padam Lwagun
    🎥 Tarakanta BK
    ♬ Recordist /Mixing/Editing
    ♬ Tarakanta BK - 9847629512
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 IT Support :
    =======================================
    Rabin BK - Baglung
    Software Development Engineer
    =======================================
    🎬 IT Partner
    =======================================
    Code Logic Technologies Pvt. Ltd.
    Anamnagar, Kathmandu
    www.codelogictechnologies.com
    info@codelogictechnologies.com
    Phone : 01-5705531
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.sunrisepostnews.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.tufannews.com
    ☞ www.naulodhun.com
    - Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Web : www.sarangisansar.com
    Facebook: / livesongmusic
    Twiter : / sarangisansar
    Instagram : / sarangisans. .
  • บันเทิง

ความคิดเห็น • 2.1K

  • @amitsunar2502
    @amitsunar2502 3 ปีที่แล้ว +74

    महल नहोला यो जोडी संग धन नहोला तर मन यति खुसी छ खुसी हुनु नै जिन्दगी काे ठुलो कुरा हो

  • @sangamsunar6549
    @sangamsunar6549 3 ปีที่แล้ว +8

    कुनाकाप्चामा लुकेर बसेका दुखी गरिबका प्रतिभालाई सफल पाइला अगाडि बढाउन निरन्तर लागिपर्नुहुने दाई अमृतमान वली हजुर लाई अन्तर मन देखि नै मुरी मुरी धन्यवाद 🙏🙏 हजुरको यो गुण तिर्न त सक्दैनन तर सबको मनमुटुमा बस्नु नै भएको छ। साह्रै खुसी लाग्यो यहाँहरूको भिडियो देखेर

  • @dhaulramskdhaulramsk9752
    @dhaulramskdhaulramsk9752 3 ปีที่แล้ว +42

    रिया बैहिनीको कला र यति धेरै सफा मनलाई हृदय देखि नमन गर्दछु र यो परिवारको सुख शान्ति समृद्धि को कामना गर्दछु।

  • @akendraoad9431
    @akendraoad9431 3 ปีที่แล้ว +6

    आहा नेपाली लोकदोहरिको यो झलक बिदेश बाट हेरिरहदा साच्चिकै आफ्नो देशको सस्कृती झल्किएको छ बधाइ छ सारङ्गि संसार holl unite लाइ👏👏

  • @laxmipariyar3331
    @laxmipariyar3331 3 ปีที่แล้ว +4

    यो उमेर मा नी यस्तो जोस बुवा आमा को
    अनि छोरो हरुनी त्यस्तै । अनि नेपाल को पछिको समय को रानी कला त्यस्तै अनुशासन , मुस्कान त्यस्तै राम्ररी रिया भान्जी लाई उज़ल भविस्य को कामना गर्छु ।जीवन मा रमाइलो हासोँ रङ्ग सँगै दुःख पनि रहाउँदो रहिन् रहेछ । सबै जना नेपाली सायोगी मन हरु हुनुहुन्छ ।पकै बुवा आमा काठमाडौ को यात्रा ले सार्थक टा पाउने छ त्यो भन्दानी ।रमाइलो सबै को मन अनि जीवन को सम्झिने छेर्ण बनाउने अवसर दिने कार्यक्रम प्रस्तोता सँगै कॉल को खानी कमल सर लागायत सम्पूर्ण टिम लाई धन्यवाद व्यक्त गर्दै ।सधैं सबै यसरी नै रमाउनु २ दिन को जीवन मा ल
    जूनकीरी पछि लगत्तै सारङ्गी संसार मा धमका।

  • @prkmofficial65
    @prkmofficial65 3 ปีที่แล้ว +22

    मेरो त आँखा बात आँसु आयो धन्याबाद सरङी सन्सार तिम लाई।

  • @akhilkoech3547
    @akhilkoech3547 3 ปีที่แล้ว +4

    Sanobhai chanhi Multitalant lagyo yetai pratibha sadhaibhari herna Pau Sarangi sansarlai mero ridayedekhinai 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @hgyohj3228
    @hgyohj3228 3 ปีที่แล้ว +3

    आहा सारै राम्रो छ।धन्यबाद छ।सारङ्गी सन्सार र अम्रितमान वली सर।दुखित भएर नि हसाउने उहाहरु को जोडि लाई सबैले सहयोग गर्नु आबश्यक छ।

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 3 ปีที่แล้ว +27

    सारै रमाइलो लाग्यो मुसी र कलौटेको यो जोडी। सबैले सहयोग गरौ यो जोडीलाई। अनि रिया भान्जीलाई उज्ज्वल भबिस्यको शुभकामना ।

  • @rjspbc1598
    @rjspbc1598 3 ปีที่แล้ว +4

    Saroii ramailo lagyo...
    Vanji pni ryaap khusi lagyo vanji sadhoiii khusi hunu hoi

  • @hemant6863
    @hemant6863 3 ปีที่แล้ว +1

    All tim lai salam xa basiri ko dhun kati ramro lagyo

  • @sitalkc2901
    @sitalkc2901 3 ปีที่แล้ว +3

    आहा कति रमाइलो यो परिवार मा सधै खुशी छाओस आभारी छु जुनकीरी परिवार प्रति

  • @rggaming4625
    @rggaming4625 3 ปีที่แล้ว +40

    याे बाबुलाई मैले श्रम मन्त्रालय मा श्रम बनाउन जादा भेटेकाे थिई यसरी नै गित गाएर सुनाए र हामी जति पनि त्या याे बाबू काे गिन सुनेका थियौ हामीले केही रकम दिएका थियौ अाज यसरी परिवार सहित सारंगी संसारमा देख्न पाए खुसी पनि लाग्यो परिवारिक कमजोरी सुन्दा दुख पनि लाग्यो, बाबू भगवान ले तिम्रो र स परिवारलाई धेरै राम्रो सहयाेग दिउन कामना गर्दछु🙇

  • @lalitkc15
    @lalitkc15 3 ปีที่แล้ว +16

    रिया बैनिको मीठो स्वर संगै डान्स पनि उतिकै हेर्न लायक रहेछ ।प्रगतिको कामना रिया बैनि ।

  • @staryan5638
    @staryan5638 3 ปีที่แล้ว +1

    Ati sweet xa all group riya ta manxe pani ramri kala pani uttikae utkirista xa....

  • @vipchannelgulmithumka3725
    @vipchannelgulmithumka3725 3 ปีที่แล้ว +1

    Wah katti ramailo layo thanks sampud lyauni teem ani rodhi ghar

  • @razaking7827
    @razaking7827 3 ปีที่แล้ว +9

    सारै रमाइलो लाग्यो बिराज भाई र रिया बैनी को सोर मा रहेको गित छिटैनै सुन्न पाउँ बाँकी भाई बैनी को प्रतिभा यकदम राम्रो छ

  • @user-fo1lq7td4u
    @user-fo1lq7td4u 3 ปีที่แล้ว +50

    धेरै कार्यक्रम हेरियो तर यो जति रमाइलो अरु पाइन

  • @anjankhanal796
    @anjankhanal796 3 หลายเดือนก่อน +1

    दोहरी आज मैले पहिलोपटक राम्रोसँग
    हेरे अरु लाई हसाउने र अरुको सुख मा रमाउन जानेका हरु को दु:ख कति गहिरो हुदोरहेछ ।प्रभु ,हे पशुपतिनाथ हजुर को लिला अपरमपार 🌺🙏🌺

  • @premarasaili6636
    @premarasaili6636 3 ปีที่แล้ว +1

    God bless u babu timile soche vanda ujyalo vabisyako kamana xa baba momy lai bachnjel khusi rakhnu

  • @rameshbcofficial4206
    @rameshbcofficial4206 3 ปีที่แล้ว +58

    सारै रमाइलो लाग्यो अन्त्यमा मा भिडियो हेर्दा यो पो होत रमाइलो भनेको बधाई छ सम्पुर्ण टिम लाई रिया बहिनी लाई मिस गरेको छु है

    • @muskanalex7350
      @muskanalex7350 3 ปีที่แล้ว +2

      It felt good

    • @manojrai2566
      @manojrai2566 3 ปีที่แล้ว +3

      अनि बुनि चाहिँ TikTok मात्र बनाउने कि अरु??

    • @babumagar4892
      @babumagar4892 3 ปีที่แล้ว +3

      बुनुको टिकटक साह्रै राम्रो लाग्छ मैले फेसबुकमा अपलोड पनि गरेको छ तपाइको बुढा कहाँ गाछ साउदी छ के❤️❤️❤️

    • @khushimanbishwokarma5142
      @khushimanbishwokarma5142 3 ปีที่แล้ว +4

      Bina hajur ko nach kati ramro xa

    • @chandrapaudel2630
      @chandrapaudel2630 3 ปีที่แล้ว

      Bina tapi ko tit tak nai ramro xa

  • @arjunkharal265
    @arjunkharal265 3 ปีที่แล้ว +80

    रिया भान्जी लाई खुसी देखदा यो मन सारै खुसी भयो 💞💞
    love you riya #bhanji💞💞

  • @bbthapa881
    @bbthapa881 3 ปีที่แล้ว +1

    Sarainai ramro karyekaram rakhnu vo kamal sir dhanyebad xa sarangi sansar pariwarlai

  • @binodaagri74
    @binodaagri74 3 ปีที่แล้ว +2

    निकै रमाइलो प्रस्तुति ।सारङी परिवार लाई धन्यवाद ।यो बिराज भाइ को उज्ज्वल भबिस्य को कामना।यो भाइ लाई भेट्न मन छ जीवन मा एक पटक।

  • @rajchhetri6173
    @rajchhetri6173 3 ปีที่แล้ว +2

    Wow wow herdha herdhai sakeko kate dherai ramailo 🕺🕺🕺💃💃💃💃🕺🕺🕺🕺

  • @sureshnepali1617
    @sureshnepali1617 3 ปีที่แล้ว +7

    yeti ramailo ta jindagi ma vayana wow ..kamal sir 🙏🙏🙏🙏

  • @madhavthapa7997
    @madhavthapa7997 3 ปีที่แล้ว +1

    O ho sarai ramailo garnu vo tw kalaute n musi

  • @BikramVlog729
    @BikramVlog729 3 ปีที่แล้ว +161

    आफू दुखी भएर पनि अरुलाई हसाउन जान्न्नु हुनु सम्पुर्ण परिवार प्रति सम्मान ।

  • @eakbahadur8859
    @eakbahadur8859 3 ปีที่แล้ว +23

    धेरै रमाइलो भयाे रिया भान्जी धेरै टयालेट हुनुहुन्छ धेरै धेरै बधाई छ

  • @gopiacharya1116
    @gopiacharya1116 3 ปีที่แล้ว +6

    Reya vanjii le pani lok dohori matra navayarw rap pani man parnu hudo raixa dharaii khusee lagyo🥰🥰❣️✌️❤️💐💐

  • @rupapoudel2530
    @rupapoudel2530 3 ปีที่แล้ว +6

    thanku sarangi sansar उहाँ हरु कति खुसी हुनु हुन्छ wow thanku thanku 🤩🤩

    • @muktinathuae4716
      @muktinathuae4716 3 ปีที่แล้ว

      th-cam.com/video/ujJZFmmoSUg/w-d-xo.html

  • @bijaymalla8656
    @bijaymalla8656 3 ปีที่แล้ว +4

    सब भन्दा रमाइलो लाग्यो । यो परीवार लाई सलुट छ

  • @gurungjiban4037
    @gurungjiban4037 3 ปีที่แล้ว +19

    कला र गलाको सम्मान सारङ्गी सन्सारको अभियान वाव सुप्पर कमल सर लगायत सम्पुर्ण टिम्लाइ धेरै धेरै सुभकामना 👌👌👌💐💐🌻🌻🌺🌺😘😘😍🙏🙏🙏

  • @rabinrasaili6496
    @rabinrasaili6496 3 ปีที่แล้ว +6

    दुःख सुख जे जस्तो भएपनि रमाईलो लाग्यो धेरै धेरै माया सम्मान धन्यवाद छ सारंगी संसार 🌹🌹🌹💝💝

  • @nainasingh1589
    @nainasingh1589 3 ปีที่แล้ว +2

    आज जति रमाइलो पहिला कहिल्यै भएको थिएन आगामी दिनमा यस्तै रमाइलो हेर्न पाइयोस् सबैलाइ बधाइ तथा सफलताको शुभकामना छ।

  • @junagurung9899
    @junagurung9899 3 ปีที่แล้ว +5

    Kasto raimailo kasto ramro Dherai dherai dhanyabad sarangii sansar 🙏

  • @sharmanarayan3127
    @sharmanarayan3127 3 ปีที่แล้ว +195

    आहा कत्ति राम्रो। राम्रो लाग्ने जति यता हाजीर हौ त?✋✋✋✋✋✋✋✋भनेर भन्ने कतिबेला हो?

  • @sudipkhadka3120
    @sudipkhadka3120 3 ปีที่แล้ว +4

    Vae kada best of luck babu

  • @shrawangyawali9743
    @shrawangyawali9743 3 ปีที่แล้ว +3

    Sarai ramro lagyo yo vai lai ma kai sahayog garna chahanxu hai

  • @rasunarai3676
    @rasunarai3676 3 ปีที่แล้ว +4

    aajko prasthuti ekdaimai mn ruyo god bless too all nice song biraj bhaii

  • @rammagar6457
    @rammagar6457 3 ปีที่แล้ว +4

    रमाइलोनी उद्धुमै रमाइलो सारङ्गी सन्सारमा कलौटे र मुशिको परिवारको आगमन्ले👌👌👍️👍️🎵🎵👍️साथमा भाइरल आमा छोरी असाध्यै रमाइलो।

  • @krishnadiyali6593
    @krishnadiyali6593 3 ปีที่แล้ว +2

    धेरै रमाइलो भयो बिराज भाइ हाम्री पोखरेली छोरी

  • @shambudhakal
    @shambudhakal 3 ปีที่แล้ว +2

    रिया भान्जी को कला मन पर्यो, बिराज भाईको कला र गला दुवै राम्रो, कलौटे को हेराई 👍👍

  • @sanmayatamang5032
    @sanmayatamang5032 3 ปีที่แล้ว +10

    अहा धेरै रमाइलो लाग्यो सानो भाइ बिराज को गल कल देखेर सबै मा राम्रो सानो भाइ साथै रिया नानू को गल कल नाच धेरै राम्रो लाग्यो नानू को धेरै धेरै सफलताको कामना सम्पूर्ण लाई

  • @Pardeshimohan
    @Pardeshimohan 3 ปีที่แล้ว +167

    हँसिला अनुहार देखेर हाँस्ने कती हुनुछ आउनुस यता हाजिर हुम्म हस

  • @pabitraale2825
    @pabitraale2825 3 ปีที่แล้ว +3

    ओहो कति रमाइलो 🤗🤗🤗😍

  • @manishakhanal5361
    @manishakhanal5361 3 ปีที่แล้ว +2

    o voi maro mujhe😂😂😂katti dammi k vaiharu😂💜👌👌👌👌👌👌

  • @rameshshrestha2720
    @rameshshrestha2720 3 ปีที่แล้ว +28

    अहिले सम्म कै उत्कृष्ट प्रस्तुती आयो सारङ्गी संसार को ।

  • @fastnepalofficialdotcom7455
    @fastnepalofficialdotcom7455 3 ปีที่แล้ว +12

    मलाइ रिया खडका,बिराज गन्धर्वको साच्चै लोभलाग्दो कला रहेछ यी दुई धेरै माथी जानेछ रति खडका, कलौटी गन्दर्ब,मुसि,मिलनको जन्मदै कलाले निपुण रहेछ धेरै राम्रो लाग्यो खुसी लाग्यो।।

  • @ramuxunar6070
    @ramuxunar6070 3 ปีที่แล้ว +1

    Ramro lagyo vai ko get

  • @amcgts1350
    @amcgts1350 3 ปีที่แล้ว +6

    hajur ko vanji parne Riya saroi man pryo❤️❤️ ❤️❤️

  • @santoshtheflute4291
    @santoshtheflute4291 3 ปีที่แล้ว +5

    रिया जि ले नाचेरा आज सारंगी संसारको माहोल नै अत्यन्तै भव्य तथा सुन मा सुगन्ध भएको अनुभुती गरियो यसरी नै रिया जि र आसा जि लाई निरन्तर सारंगी संसारमा देखिरहन पाईयोस् धन्यवाद्।।।।

  • @laliramkandel9545
    @laliramkandel9545 3 ปีที่แล้ว +57

    जस्तो सङ पनि रमाइलो गर्न सक्ने रिया नानी को अदभूत कला ।

  • @HamroOnlineKhabar
    @HamroOnlineKhabar 3 ปีที่แล้ว +1

    हेर्न सारै रमाईलो लाग्यो wow

  • @zenymagar6901
    @zenymagar6901 3 ปีที่แล้ว +63

    जेठो छोरो चाहिँ अलि लजाउदो रच,,। कान्छो चाहिँ साह्रै झिल्के😍😍

  • @thammaya447
    @thammaya447 3 ปีที่แล้ว +33

    रिया नानू र भाइले कति रमाइलो गर्नु भयो है वा

  • @PasangSherpa-ou8yv
    @PasangSherpa-ou8yv 3 ปีที่แล้ว +71

    रिया बहिनिको र्याप सारै मीठो गाउने रहेछ।बहुमुखी प्रतिभा को धनि रहेछ भान्जि को

  • @sunilsingh-oi4sf
    @sunilsingh-oi4sf 3 ปีที่แล้ว +4

    Good gift voice and good song
    Really and all tim lai thanks r
    Namskar xa

  • @punamnp8431
    @punamnp8431 3 ปีที่แล้ว +2

    Sarai mitho Ani ramailo vayo ajako episode thanks sarangi sansar family sabailai

  • @rochanpaudel8494
    @rochanpaudel8494 3 ปีที่แล้ว +93

    जुनकीरी र सारङ्गी संसार दुबै मा हेरियो त्यो कान्छो चाई आगो देखियो

  • @pradeepmagar4802
    @pradeepmagar4802 3 ปีที่แล้ว +232

    कति खेर आउला भनेर कोको कुरेर बस्नू भा छ मो झै 🖐️🖐️

  • @dewansingrana117
    @dewansingrana117 3 ปีที่แล้ว +1

    Ati ramailo lageyo aja vai ko

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 3 ปีที่แล้ว +3

    बाबा आमा भाई बिराज बहिनी रिया को अदभुत कल लाई सलाम छ धेरै खुसी लाग्यो धेरै रमाईलो भयो

  • @SuRyA-cx9fx
    @SuRyA-cx9fx 3 ปีที่แล้ว +15

    अर्गानिक प्रस्तुति रस्तिबस्तिका यस्तै ओझेलीएका प्रतिभालाई यसरी ल्याउनु भएकोमा सारंगी परिवारलाई धेरै धन्यबाद !

  • @farbahadur2146
    @farbahadur2146 3 ปีที่แล้ว +20

    अबो रिया भन्जी को र्याप सुन्ने सारै धोको छ,,,किन कि भान्जिको भोइस सारै मिथो छ अनि सारङ्गी सन्सार्का सम्पुर्न तिम बाध्य बादन कलाकार मित्र जन हरु मा सधै मिठो सम्झना,,,

  • @sketchchandu3486
    @sketchchandu3486 3 ปีที่แล้ว +5

    आज गाऊ घर तिरको पो याद आयो सार्है
    दामी छ

  • @susmitanepali7337
    @susmitanepali7337 3 ปีที่แล้ว

    Wow kati derai ramailo vayo aaja yo video herda 😆😆😆😆bhagawan le hjrko pariwar lai sadai khusi rakhnu hos 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @ashabcofficial6911
    @ashabcofficial6911 3 ปีที่แล้ว +77

    अाहा कति रमाइलो

    • @gambesirodhighar4458
      @gambesirodhighar4458 3 ปีที่แล้ว +4

      ववाल भयछ अति रमाइलो

    • @muskanalex7350
      @muskanalex7350 3 ปีที่แล้ว +2

      Ho Kati ramahilo ho Kati I miss you sister

    • @bhabithapa8057
      @bhabithapa8057 3 ปีที่แล้ว +2

      आशा दि को स्वरै राम्रो लाग्छ भेटेर live सुन्ने मन छ ।

    • @qatarnepal9055
      @qatarnepal9055 3 ปีที่แล้ว +1

      Asha diju hjrlai hernalai vaye ni dinko 1 choty sarangi sansar herni garxu Miss's u...sis

    • @user-qy3dk8bk8w
      @user-qy3dk8bk8w 3 ปีที่แล้ว

      Aasha ji ko herai ma fida mata

  • @yamdarji
    @yamdarji 3 ปีที่แล้ว +4

    ..!!! Nice 👍 program..!! Musi kalute ko sapna xitai pura hos..!! I love 💕 all family ani sarangi units lai..!!!

  • @gaganbudha1822
    @gaganbudha1822 3 ปีที่แล้ว +1

    Sabailai badhai x ani Riya vanji Wao sano bhai sanga babal dance

  • @shyamdarlami1178
    @shyamdarlami1178 3 ปีที่แล้ว

    अहिले सम्मको सबैभन्दा मन परेको कार्यक्रम हजुरको ।।।।भान्जी को पनि धेरै राम्रो रैछ गायन।।।

  • @bhimlal13
    @bhimlal13 3 ปีที่แล้ว +15

    रिया भान्जी दुखी गरिबलाई धेरै माया गरेर खुसी बनाउने रैछौ ।तिमिले गरेको माया देखेर अति मन छोयो भान्जी तिम्रो पनि उज्वल भबिस्यको कामाना😍

  • @sushilamaharentertainment1530
    @sushilamaharentertainment1530 3 ปีที่แล้ว +10

    मुसि कलौटे ले खुब रमाइलो गराए आज त झन रमाइलो लाग्यो खुब

  • @wiz786
    @wiz786 3 ปีที่แล้ว +1

    Garib dukhi ko din aayo khusi xu

  • @krishnabhujel9095
    @krishnabhujel9095 หลายเดือนก่อน

    हैन,हौ रिया नानी त डान्स,त ख्तरा रछ, ।धनलेाभ्याईन मनले हजारौ हजार।शुभ -----❤❤❤❤❤

  • @user-qn9nc3nq6y
    @user-qn9nc3nq6y 3 ปีที่แล้ว +64

    धन्यवाद यस्तै दुखि गरिबले पनि अाफ्नो कला देखाउनु पायकोमा खुसि लाग्यो

    • @rajulama3278
      @rajulama3278 3 ปีที่แล้ว

      सारै रमालाे साचिनै

  • @puspapandey9665
    @puspapandey9665 3 ปีที่แล้ว +15

    याे परिवारकाे मुहारमा सधैं यस्तै हासाे देख्न पाउ 🙏🙏

  • @khemkuwor7308
    @khemkuwor7308 3 ปีที่แล้ว

    आर्थिक सहयोग गर्ने नै यस्तो परिवार लाई हो।सबै ले सहयोग गरुँ है।सस्कृती बचाउने कलौटे परिवार लाई आर्थिक सहयोग को धेरै आवस्यक छ।

  • @tamangmishra4675
    @tamangmishra4675 3 ปีที่แล้ว +1

    Biraj babu ko sor sarai ramro yo vai jasari vay pani usko exya pura gari dinu hola

  • @Nepalixora10
    @Nepalixora10 3 ปีที่แล้ว +6

    सॅचि बिराज भाई अनि रिया नानु को डान्स खतरा फेरि यो डान्स हेर्ने जति ले कमेन्ट पिलिज मलाई चाहि धेरै मन पर्यो डान्स अनि रेय्प love you riya nanu ang biraj vai

  • @bikramsharmaofflcil9176
    @bikramsharmaofflcil9176 3 ปีที่แล้ว +119

    यो भाईलाई पनी सबैले साथ दिनु होला🙏🙏🙏

  • @clickbarkheli4425
    @clickbarkheli4425 3 ปีที่แล้ว

    Sano vai ko git le bich ma vabuk banayo. Tara last ma sarai hasayo. Bless u sanu vai ani bahini lai

  • @seemabaral4982
    @seemabaral4982 3 ปีที่แล้ว +1

    babu ko shor mitho xa uncle aunty full ramailo

  • @bishnukumar9217
    @bishnukumar9217 3 ปีที่แล้ว +5

    कति रमाइलो छ जिन्दगी दुःख भएपनि एक छिन को लागि भएपनि दुःख लाइ बिर्सेर रमाइलो खुसी को अनुभव सार्छन्

  • @khagendramahara6688
    @khagendramahara6688 3 ปีที่แล้ว +4

    जस्को कोई हुदैन तेस्को भगवान हुन्छन् ...भनेझै कलौते र मुसिको लागि भगवान रुपि सन्चारकर्मी र कला प्रस्तुतको लागि ठाउ दिनु हुने सारंगी सन्सार का संचालक दाजु हार्दिक नमन... राम्रो लाग्यो फरक प्रस्तुतिले मन खुशी भयो..love you all

  • @rakeshmgr262
    @rakeshmgr262 3 ปีที่แล้ว

    जहाँ सारङ्गी र मादल हुन्छ तेहा गन्दर्भ को जन्म हुन्छ येहा नेपाली पन हुन्छ अनि रमाइलो को त के कुरा supeer गन्दर्भ दाइ 👌👌👌👍️👍️🙏🙏

  • @yubarajthapa2552
    @yubarajthapa2552 3 ปีที่แล้ว +1

    सारै रमाइलो कला गला भएको जोडी ।।।

  • @aamarmagar441
    @aamarmagar441 3 ปีที่แล้ว +55

    सानो भाइ को पर्तिभा दामि लाग्यो केहि गर्ला जस्तो छ

  • @dilbahadurrana7045
    @dilbahadurrana7045 3 ปีที่แล้ว +4

    सबैभन्दा उत्कृष्ट सानो भाइ रैछ

  • @raajthaang4857
    @raajthaang4857 3 ปีที่แล้ว +2

    Wow beautiful song 😍😍😍

  • @herohero-pg3bp
    @herohero-pg3bp 3 ปีที่แล้ว

    सारै रमाईलो मुड फ्रेस बनाई दियो यो कला गलाले🙏💘❤️🌹

  • @nabinkarki5087
    @nabinkarki5087 3 ปีที่แล้ว +52

    बिराज भाइकाे अदभुत कला लाइ सम्मान छ र याे वाबुलाइ र परिवार लाई सबैले साथ र सपाेट गर्नु अावश्यक छ।।।

  • @TruthfulFairy
    @TruthfulFairy 3 ปีที่แล้ว +3

    haso khusi ra aatma santusti nai dhan ho.... yini family kati khusi xan .... dhan nabayeni kasari khusi haso xarer hineko xan auta example.... dubai buda budi bhagyemani, geet gayer srimati lai nachauna sakeko ra nacher budolai haso diyera ek arkalai saath diyeko....😍

  • @munadarlami9517
    @munadarlami9517 3 ปีที่แล้ว +1

    Yo sansarma sabai vanda Thulo maya ho aak aarka ko man melyo Vanya sano jhupadi ma pani khusi huna sakenxa

  • @hikmatchand21
    @hikmatchand21 3 ปีที่แล้ว +1

    अाहा सारै रमाईल‍‍ो लाग्य‍ो हृदय देखिनै सम्मान छ य‍ो कलालई

  • @anushkapiyani1067
    @anushkapiyani1067 3 ปีที่แล้ว +4

    Biraj babu sarai man parax malai

  • @yamkalab.k10
    @yamkalab.k10 3 ปีที่แล้ว +197

    धन्यवाद कमल सर।बिराज को परिवार लाई बोलाउनु भएकोमा

  • @lekhbahadur1160
    @lekhbahadur1160 3 ปีที่แล้ว +2

    नानी बाबू को धेरै राम्रो छ रर्याप रिया नानी अलि खुलेर गाउनु पर्छ सुपर हुन्छ

  • @arunraiarunrai5696
    @arunraiarunrai5696 3 ปีที่แล้ว +2

    Sarangi sansar ko yo program chai TH-cam ma 60 bhanda besi here hola yesto josilo first time heriyo dherai enjoy gariyo thank you so much, sarangi sansar team

  • @publicviews5269
    @publicviews5269 3 ปีที่แล้ว +55

    म आफै दुखी छु तर यति भन्नुसक्छु यहाँबाट आएको डलरको ५०% दिनुहोला