मन मिलेपछि जे नि हुदोरैछ मिलन लामा र ईव्सलले फेरी महोल तताए ।Milan Lama Vs Ibsal Sanjyal Junkiri-142

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ก.ย. 2023
  • चर्चित तथा लोकप्रिय लोकदोहोरी गायक मिलन लामा र सुमधुर स्वरकी धनी ईव्सल सन्ज्याल बिचको निकै रमाईलो दोहोरी "लालुपाते फुल छैन रुख मात्रै " प्रस्तुत गरेका छौँ
    चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    Junkiri Live Studio
    Please Subscribe Our Channel
    th-cam.com/channels/EQg.html...
    =======================================
    LALUPATEY FUL CHHAINA RUKH MATRAI
    =======================================
    #milanlama #isbalsanjyal #Junkiri_Dohori_Ghar
    =======================================
    Dedicated to
    - Pabitra Rasaili
    - Late. Ram Lal Rasaili
    Patron
    - Shukuram Rasaili
    Advisor
    - Rajkumar Sunar, UK
    - B.B. Anuragee
    Grateful
    -Narayan Rayamajhi
    - Premraja Mahat, USA
    - Lilu Gurung, USA
    Thankful to
    - Rajshanti Foundation, UK
    - Sarangi Sansar Family
    - Prism Digital Recording Studio Family
    - Reema Digital Family
    - Satyawati Kala Kendra Family
    - Til Bdr Bishwakarma
    - Surat Bishwakarma
    - Suman Sharapti
    - Udiram Khadka
    - Bijaya Kumar Sunar, USA
    - Swarupa Rasaili, USA
    Jingle Voice
    - Resham Nirdosh
    - Pratima BIshwakarma
    =======================================
    🎼 Junkiri Dohori Ghar Part -
    =======================================
    Host as Junkiri
    - Shikshya Rasaily
    Music
    Lead Singer:
    🎤Milan Lama
    VS
    🎤 Isbal Sanjyal
    Supporter Singers:
    🎤 Govind Anek
    🎤 Manoj Bishwokarma
    🎤 Biraj Gandarva
    🎤 Kalpana Malla
    🎤 Bindu Bc
    🎤 Sangita Dhungel
    Musician Team :
    ♬ Harmoniyam :BB Anuragee
    ♬ Sarangi : Hemraj Gandarva
    ♬ Flute : Karan Pariyar
    ♬ Madal : Kumar Lamichhane
    ♬ Madal : Govinda Pariyar
    ♬Octopad : Rakesh Sony
    ♬Keyboard: Gem Thapa Magar
    ♬Guitar : Kiran Bishwokarma
    Technical Team :
    🎥 Cinematography
    🎥 Padam Lwagun
    🎥 Arjun Lohar
    🎥 Laxman Lwagun
    🎥 Video Editor :
    🎥 Arjun Lohar
    ♬ Audio Recordist
    🎥 Padam Lwagun
    ♬ Audio Mixing
    🎥 Kamal Thapa
    ♬ Management
    🎥 Sunita Rasaili
    All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © JUNKIRI LIVE STUDIO, 2020
    JUNKIRI LIVE STUDIO
    Contact : 01 4268614
  • บันเทิง

ความคิดเห็น • 1.1K

  • @ganeshgurung8000
    @ganeshgurung8000 9 หลายเดือนก่อน +63

    मिलान दाईको त्यो स्वर त्यो शब्द, टुक्का अनि त्यो वहाँको पहिचान हरेक टुक्का पछि लयको साथमा जोश धेरै राम्रो लाग्छ धन्यवाद छ हजुरलाई सधैं यसरी नै हामी दर्शक श्रोतालाई मनोरञ्जन प्रदान गरिदिनु होला अनि हाम्रो ईब्सल बहिनीको मान्छे पनि राम्री भविष्यको प्रख्यात कलाकार मध्यका एक हुन् र जुनकिरीका सम्पूर्ण टिमलाई धन्यवाद टक्र्याउन चाहन्छु जय लोक गीत जय संगीत ❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

    • @ujjanshrestha7528
      @ujjanshrestha7528 8 หลายเดือนก่อน

      th-cam.com/video/smYcHHvNZqM/w-d-xo.htmlsi=-lYpITDvtjzLEYOS

    • @user-fz6kq2ml4l
      @user-fz6kq2ml4l 4 หลายเดือนก่อน

      ​@@junkirilivestudio😊

  • @user-mo9mk5qh7i
    @user-mo9mk5qh7i 9 หลายเดือนก่อน +12

    लामा सर को के बर्णन गर्नु उहाको प्रस्तु हुने तरिका फरक छ। इस्बु ( कस्तुरी ) छोरीलाई के भन्ने सब्द छै इस्बुको भबिस्य अति राम्रो छ। प्रगतिको अगृम सुभकामना छ।

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @durgabahadur7769
    @durgabahadur7769 9 หลายเดือนก่อน +19

    आहा कति राम्रो गित स्वरकी धनी नव गायिका ईस्बु बैनि अनि स्वरका धनी सरजक बरिस्ष्ट गायक मिलन लामा भाइ दुबै जाना लाई सन्मान छ अनि लगाऐत सम्पुर्ण टिम अनि जुन्कीरि रोदि घर अनि बिबी सर सन्मान छ🌺🌲🌹❤️❤️🙏🙏

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @bandanabhujel1135
    @bandanabhujel1135 9 หลายเดือนก่อน +9

    मिलन दा अनि इस्बु बुनु को दोहोरी अर्को भाग फेरि कहिले आउला भनेर बसेको आज फेर उहीँ रमाइलो उहीँ मीठो स्वार उहीँ सम्मान सहिद को दोहोरी सुन्न पाउँदा मन आनन्द भयो 👌👌👌हार्दिन नमन अनि सम्मान 🙏🙏मिलन दा लगायद सम्पुर्ण जुनकिरी रोधी परिवार हरु मा 🙏🙏🙏👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @surajthapa6554
    @surajthapa6554 9 หลายเดือนก่อน +9

    आदरणीय दाइ एवम् अग्रज कलाकार मिलन लामा ले जहाँ पाइला तेक्छ तेहा हङगमा हुन्छ उहाँको जोस अनि हसिलो मुहार एक दम खुसी लाग्छ सथै अत्यन्तै सुमधुर स्वोरको धनी नभ प्रतिभाको धनी बैनी इस्बु को बयान गर्ने कुनै शब्द छैन ❤❤❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @BairagiVlog518
    @BairagiVlog518 9 หลายเดือนก่อน +66

    हुटिङ गर्दै गाउदै गर्ने मिलन लामा मलाइ मन पर्ने गाएक तपाईं लाई पनि मन पर्छ भने यता हाजिर हुनुहोला ल🙏

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน +3

      हार्दिक आभार हजुर प्रति

    • @ujjanshrestha7528
      @ujjanshrestha7528 8 หลายเดือนก่อน

      th-cam.com/video/smYcHHvNZqM/w-d-xo.htmlsi=-lYpITDvtjzLEYOS

    • @DaulatM-7022
      @DaulatM-7022 8 หลายเดือนก่อน

      W

    • @omkc6100
      @omkc6100 3 หลายเดือนก่อน

      ​@@junkirilivestudiowqwwqswwwwwwqqwswaqq

    • @SombahadurThapa-uz6vp
      @SombahadurThapa-uz6vp 22 วันที่ผ่านมา

      @@junkirilivestudio

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 9 หลายเดือนก่อน +55

    सुमधुर स्वरकी धनी ,
    शब्दकी खानी ,
    कालिकोटे नानी र सबैको प्यारो गायक मिलन लामा बिचको अति नै रोचक दोहोरी प्रस्तुत गर्नुभएको मा जुनकीरी टिम लाई हार्दिक नमन !

    • @bbanuragee
      @bbanuragee 9 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुर प्रति

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुर प्रति

    • @sbrana8450
      @sbrana8450 9 หลายเดือนก่อน

      Pa

    • @Grg1077
      @Grg1077 9 หลายเดือนก่อน

      uuf

    • @ramchandrarimal4297
      @ramchandrarimal4297 9 หลายเดือนก่อน

      ​@@bbanuragee@@@@@@@

  • @madhavpoudel7329
    @madhavpoudel7329 9 หลายเดือนก่อน +22

    निक्कै दमदार र जोडदार दोहोरि प्रस्तुति गर्नुहुने गायक मिलन लामा र इब्सल सन्ज्याल धेरै, धेरै धन्यवाद छ❤❤❤❤😅😊

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @gorakhbahaduroli7980
    @gorakhbahaduroli7980 9 หลายเดือนก่อน +16

    स्वर,शब्द,रूप ,कि धनी इश्बु। तिम्राे तारीफ गर्ने शब्द कुनै बुक मा खोज्दा भेटिनँ ❤❤❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @DharamSingh-cj9vt
    @DharamSingh-cj9vt 9 หลายเดือนก่อน +7

    स्वर की धनी प्यारी छोरी इब्सल र सन्माननीय मिलन सरले गाएको आजको यो दोहरी धेरै मिठो र रमाइलो लाग्यो यती छिटो किन सकियो होला भन्ने मनामा हुँदै छ अर्खो चोटी इब्सल बैनी संग यस्तै रमाइलो दोहरी गाउनको लागी दुबैले चाँडै प्रयास गर्नु होला पर्खेर बसने छुँ।
    धन्यवाद

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @jitabahadurthapa4416
    @jitabahadurthapa4416 9 หลายเดือนก่อน +4

    इब्सु त साह्रै बाठो , मिलनले ट्रयाक छोड्न छोड्न लाग्दा पनि ठांउमा फर्काइहालिन्, जे होस् साह्रै मिठो गीत मलाइ मन पर्ने गायक गायिका दुबैलाइ सलाम छ।

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @ashnagyawali
    @ashnagyawali 9 หลายเดือนก่อน +14

    निकै राम्रो लाग्यो इब्सल नानु कर्णाली कि चेली ले आज मिलन लामा जस्तो गायक सित दोहोरि गाउने चानचुने चाहिँ अबस्य होईन

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

    • @user-xd6lv2bh6f
      @user-xd6lv2bh6f 8 หลายเดือนก่อน +1

      M

    • @mukeshgurung1968
      @mukeshgurung1968 6 หลายเดือนก่อน

      40:48 it too gt
      Hy ll​@@junkirilivestudio

  • @sudank.c.7572
    @sudank.c.7572 9 หลายเดือนก่อน +8

    दोहोरी होस् त यस्तो सुनिरहुजस्तो लाग्ने जुनकीरीको प्रस्तुति सधैं उत्कृष्ट लाग्छ सवैलाई मुरिमुरी धन्यवाद ।

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @bhabindrasigu9548
    @bhabindrasigu9548 9 หลายเดือนก่อน +15

    अत्यन्त हृदय स्पर्सि मीठो स्वरका धनी ,अत्यन्त सुन्दर शब्द चयन कलाले युक्त वरिष्ठ गायक मिलन लामा र अत्यन्त लोकप्रिय गायिका इब्सल सञ्ज्याल प्रति दिलैदेखि सलाम तथा लाख लाख सम्झना र माया🌷🌷🌷🌷🌷🌷🌺🌺🌺🌺🌺🌺❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞 10:15

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @user-vw3qz8rz4v
    @user-vw3qz8rz4v 9 หลายเดือนก่อน +2

    साच्चै, मिलन जि को त कुरै छोड्यौ, दोहोरी को king नै हुन। यिनी नयाँ आउनु भए कि नयाँ गायिका इब्सु त झन दोहोरी को त super queen रहिछिन। जुनै गित पनि हराएको जोस उमाली दिने आगोको ज्वाला मुखी रहिछिन। अति मीठो गाउछिन। लोकगित को बलियो खम्बा हुन। यिनी❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @upendrathakuri2212
    @upendrathakuri2212 9 หลายเดือนก่อน +55

    वाहा साह्रै राम्रो स्वर अनि उस्तै शब्दका टुक्का प्रहार गर्ने बहिनी को उज्ज्वल भविष्य को शुभकामना ।धन्यवाद जुनकीरी टिमलाई उस्तै माया मिलन दाई लाई

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुर प्रति

    • @ujjanshrestha7528
      @ujjanshrestha7528 8 หลายเดือนก่อน

      th-cam.com/video/smYcHHvNZqM/w-d-xo.htmlsi=-lYpITDvtjzLEYOS

    • @nishagurung7831
      @nishagurung7831 8 หลายเดือนก่อน

      ​@@junkirilivestudiomysterious m😂😅🎉😮lastly

    • @danbahadurkhadka7740
      @danbahadurkhadka7740 7 หลายเดือนก่อน +1

    • @danbahadurkhadka7740
      @danbahadurkhadka7740 7 หลายเดือนก่อน

      ​@@junkirilivestudio😅😅😊😅😅

  • @jayaramthapa970
    @jayaramthapa970 9 หลายเดือนก่อน +61

    हाम्रो नेपाली लोक-संगीत अनि संस्कृतिको सधैं संमान गरौँ ।🙏❤️❤️🇳🇵

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน +3

      हार्दिक आभार हजुर प्रति

    • @user-nt2wr6vs4t
      @user-nt2wr6vs4t 9 หลายเดือนก่อน

      ​@@junkirilivestudio39:46
      Q ok 41:05 41:17 😊

    • @sunitaneupane3247
      @sunitaneupane3247 9 หลายเดือนก่อน

      ​@@junkirilivestudioto 😅😊😮😅

    • @Jiban-mv3ok
      @Jiban-mv3ok 5 หลายเดือนก่อน

      X​@@junkirilivestudio

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 9 หลายเดือนก่อน +19

    इस्बु बैनी जहाँ गयो त्यहाँ उज्यालो छ। कति राम्रो दोहोरी

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @maanshammanmidea
    @maanshammanmidea 9 หลายเดือนก่อน +24

    इब्सु बुनु तपाइँको मुस्कान ज्यान खाने छ स्वर त झन कसैलाई पनि लोभ्याउने ❤❤❤ बधाई छ यसरी नै अगाडी बढ्नु होला

    • @bbanuragee
      @bbanuragee 9 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुर प्रति

    • @nepaliman3704
      @nepaliman3704 9 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुर प्रति

    • @ujjanshrestha7528
      @ujjanshrestha7528 8 หลายเดือนก่อน

      th-cam.com/video/smYcHHvNZqM/w-d-xo.htmlsi=-lYpITDvtjzLEYOS

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s 9 หลายเดือนก่อน +7

    आहा कति राम्रो दोहोरी हाम्रो मिलन ज्योज्यो एसै गरि अगाडि बड्दै जानू होला सबैमा अग्रिम सुभकामना🙏🙏🕉️🕉️🌷🌷♥️♥️

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @shantikokhojima6040
    @shantikokhojima6040 9 หลายเดือนก่อน +71

    राष्ट्रिय पन्छी => डाँफे
    राष्ट्रिय जनावर => भ्रष्ट नेताहरू 👶
    राष्ट्रिय बीमारी => कर्मचारीको लूटतन्त्र
    राष्ट्रिय Live दोहोरी => मिलन & इब्सल 🇳🇵

    • @kaleyketo8040
      @kaleyketo8040 9 หลายเดือนก่อน +2

      Nepal ma neta Janawar raixa ni 😂😂😂😂😂
      Kun janawar ho k 😅😅😅😅

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुर प्रति

    • @ujjanshrestha7528
      @ujjanshrestha7528 8 หลายเดือนก่อน

      th-cam.com/video/smYcHHvNZqM/w-d-xo.htmlsi=-lYpITDvtjzLEYOS

    • @user-hn8oc2gb8i
      @user-hn8oc2gb8i 7 หลายเดือนก่อน +1


      😮😢😅😊😊😊

    • @kyt4972
      @kyt4972 6 หลายเดือนก่อน

      Ppppp​@@kaleyketo8040

  • @ramprasadrai4115
    @ramprasadrai4115 9 หลายเดือนก่อน +19

    धेरै राम्रो लाग्यो गीत मा शब्द हरू मिठो प्रयोग गरि गीत गाउनु भएको मिलन लामा भाई र ईब्सल बहिनीको स्वागत छ दुवै जनालाई नमस्कार हजुर हरूलाई जुन किरी दोहोरी सन्चालक हजूरलाई पनि नमस्कार यो भिडियो अहिले इन्डिया आर्मी क्याम्प नेवल नेभि करन्जा मुम्बई देखि हेरिरहेको छु है सर धेरै राम्रो लाग्यो सर।

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @MrHomPun
    @MrHomPun 9 หลายเดือนก่อน +2

    मिलन लामा ज्यु ले राखिदिनु भएको नाम एकदमै ठिक छ कस्तुरी मान्छे पनि कस्तुरी जस्तै राम्री चलाख एक्सन हरु अति राम्रो तसर्थ कस्तुरी नाम अति राम्रो सङ्ग सुहाउदो नाम म १००% सहत छु कस्तुरी कस्तुरी ❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @shantakatwal8235
    @shantakatwal8235 9 หลายเดือนก่อน +11

    मिलन लामा दाइ र इस्बु बुनुको गित त म खोजी खोजी सुन्ने गर्छु ❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @tejendraparajuli5233
    @tejendraparajuli5233 9 หลายเดือนก่อน +22

    मिलन दाजु र ईस्बु बैनी को दोहोरि हेर्न सारै मजा आउँछ ❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुर प्रति

  • @bhaskardc9979
    @bhaskardc9979 9 หลายเดือนก่อน +16

    इस्बु कस्तुरी नानीको स्वर शब्द चयन राम्रो छ अझै प्रगतिको कामना छ।

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

    • @blank_0193
      @blank_0193 9 หลายเดือนก่อน

      Nice

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 8 หลายเดือนก่อน +6

    100 पटक हेरे होला अझै आँखा अघाएको छैन जति सुन्यो सुनौ लाग्ने अति मिठो दोहोरी गाउनु भो बधाई छ 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @jayatamang2072
    @jayatamang2072 3 หลายเดือนก่อน +1

    मिलन लामाले जहाँ जान्छ त्यहीँ रमाइलो गरेका हुन्छन् सायदै वहाँ देश भक्त लोकप्रिय समसामयिक मौलिकता गित सङ्गितका सर्जक मिलन्लामा सदा अमर रहोस् ।

    • @junkirilivestudio
      @junkirilivestudio  หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @ShuvamSangeetPvtLtd
    @ShuvamSangeetPvtLtd 9 หลายเดือนก่อน +164

    साच्चिकै होला लि इस्बु को उमेर इस्बु को हरेक गीत मन पराउने यता हाजिर गरौ हैत ❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน +4

      हार्दिक आभार हजुर प्रति

    • @ManamatiSaud
      @ManamatiSaud 9 หลายเดือนก่อน

      ​@@junkirilivestudio8l8😅😊p7.77

    • @blank_0193
      @blank_0193 9 หลายเดือนก่อน +5

      Wow

    • @RajKumar-ks3js
      @RajKumar-ks3js 9 หลายเดือนก่อน

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊0000😊00😊😊😊😊😊😊😊😊😊

    • @SantiSapkota-uf7ki
      @SantiSapkota-uf7ki 9 หลายเดือนก่อน

      ​@@blank_0193दमि //छ

  • @topjungchand
    @topjungchand 9 หลายเดือนก่อน +5

    समधुर स्वरको धनी , यी नानी र सुप्रीम मल्लको नयाँ दोहोरी ल्याउनु पर्यो जुनकीरी दोहोरी साँझलाइ अनुरोध छ❤

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @user-xx6ej4dw9w
    @user-xx6ej4dw9w 5 หลายเดือนก่อน +1

    मैले यो गित दोहोर्याए दोहोर्याए ४ घन्टा सुने, जति सुने पनि धित नमर्ने कस्तो मिठो, गितको टुक्का पनि त्यस्तै मान्छे को हौँ बौ पनि त्यस्तै रमाईलो वहाँ 👌

    • @junkirilivestudio
      @junkirilivestudio  หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @BhimKhadka-gb8pn
    @BhimKhadka-gb8pn 9 หลายเดือนก่อน +5

    धेरै राम्रो छ बुनु मन छुने तिम्रो सबै दोहोरी मन पर्छ।

  • @smt-rjaaryansunam1630
    @smt-rjaaryansunam1630 9 หลายเดือนก่อน +3

    इम्सु बहिनिको दोहरी पहिलो चोटि सुने,,निकै कडा रहेछ बहिनिको दोहरी,,मिलन दाइ त बहुचर्चित नै होईसिन्छ,,

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @jaharood8528
    @jaharood8528 9 หลายเดือนก่อน +7

    मिलन जी र सन्ज्याल बहिनीको आज सम्म कै सुपर हिट लोक दोहरी

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @rambk3652
    @rambk3652 9 หลายเดือนก่อน +2

    अत्यन्तै मिठो स्वर, कलागला साथसाथै हँसिलो मुहारकाे धनि कालिकोटे चेली ईफ्सल सँज्याल नानीले निकालेको टुक्का शब्दहरु कतिराम्राे आहा!
    अाफ्नै दाईभाई र दिदिबहिनीहरुकाे याे कार्यक्रम जुनकीरी राेधि घर धेरै हेर्नमनलाग्छ।
    अाज झनै राम्रो लाग्यो।
    सबैलाई शुभकामना छ💐🎊🎉🌹🎈❤️

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @santoshsamoangrai1132
    @santoshsamoangrai1132 9 หลายเดือนก่อน +4

    इब्सु नानुको स्वर एकदमै राम्रो छ !नानुले आधुनिक गीत तिर पनि प्रयास गरे अझै राम्रो हुन्थ्यो कि ?

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @prakashpandit934
    @prakashpandit934 9 หลายเดือนก่อน +5

    इब्सु बुने मेरो यक्दमै मन पर्ने गाइका बुने लाई शुभकामना ibsu❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @anjanathapa7615
    @anjanathapa7615 9 หลายเดือนก่อน +5

    यो नानीको सोर राम्रो सङ्गै रिपलय दिने शब्द नि 👍️👍️ लाग्छ

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @bharatmani8949
    @bharatmani8949 9 หลายเดือนก่อน +2

    ईब्सूसनज्याल पुतली को स्वार र सब्द सारै
    अब्बल छ एक देखी आजसम्म कुनै
    काम छैन सफलताको शुभ कामना

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @salinsharma8398
    @salinsharma8398 8 หลายเดือนก่อน +1

    साच्चिकै live दोहोरी मध्ये कै सबैभन्दा उत्कृष्ट शब्द चयन,गायन शैली,अनि त्येत्तिकै मीठो लयमा गुनगुनाउनुभयो।सबै Team member लाई धेरै धेरै धन्यवाद !
    परदेशमा रहेर नेपालको केवल सम्झना मात्रै गर्ने हामी जस्तै को निम्ति यो र यस्तै दोहोरी भाकाले पक्कैपनी दिनभरको थकाई मेटाई नेपालको यादलाई झन ताजा बनाउने मा दुईमत छैन।❤❤

  • @bishnulama4229
    @bishnulama4229 9 หลายเดือนก่อน +5

    राम्रो नेपाली लोक सँगीतलाइ
    मवीस्णु लामा बाट धेरै धेरै सम्मान छ 🙏🌹🙏

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @yamprasadthapa8930
    @yamprasadthapa8930 9 หลายเดือนก่อน +3

    मिलन सरको बोलीमा जादु नै छ र नवीन गायिका ईब्सु मेम दबै जनाको दोहोरी असाध्यै मीठो लाग्यो दुबैमा मीठो संझाना , नमस्कार र संपूर्ण टिममा धन्यवाद ।

  • @user-tq1vq5xs9s
    @user-tq1vq5xs9s 6 หลายเดือนก่อน +1

    आफू लजाइ लजाइ दर्शकलाई भुतुकै परे😮 । गीत त सबैली गाउछन तर आफ्नो हाउबाउमा पृथक पन छ साथी हो । क्या मन पर्यो । जिस्किदै गाउने दुबै कम छैनन । मोरामोरीहरु ❤❤❤❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @SIJINALVETPHARMA
    @SIJINALVETPHARMA 9 หลายเดือนก่อน +4

    अत्ति राम्रो सारै राम्रो र रमाइलो दोहोरी / एक अर्का ले एक अर्कालाई माया गरेको, समर्पित भएको र मायाँ के हो भन्ने अर्थ यस गीतले दिएको छ / दुवै गायक र गाईका प्रति हार्दिक सम्मान छ /

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

    • @ujjanshrestha7528
      @ujjanshrestha7528 8 หลายเดือนก่อน

      th-cam.com/video/smYcHHvNZqM/w-d-xo.htmlsi=-lYpITDvtjzLEYOS

  • @BhuwanXratty-mw2jj
    @BhuwanXratty-mw2jj 9 หลายเดือนก่อน +15

    जहाँ मिलन त्यै ठाँउमा रमाईलो

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @user-sv3ss8vh3t
    @user-sv3ss8vh3t 9 หลายเดือนก่อน +12

    सम्मान छ जुनकिरि रोधिघर लगाएत सम्पूर्ण टिमलाई अती उत्तम छ

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 9 หลายเดือนก่อน +1

    बधाई छ मिल्न लामा र गायिका बैनी इब्सल लाई नी भागा २ दुइता हेर्न पाईयो छिट्टै भागा ३ नी हेर्न र सुन्न पाउँ जुनकीरी दोहरी घार्की संनचालिका कहाँ गइन्न जुनकीरी नानी संनचालिका जुनकीरी नानी नहुदा अली कस्तो कस्तो लागेकोछ

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @rajkumarpokharel5
    @rajkumarpokharel5 9 หลายเดือนก่อน +4

    ईस्बु नानि गित मलाई सारै मन पर्नेछ गित पनी राम्रो मान्छे पनि अति सुन्दरी साथै मिलन लामा त मलाई धेरै मन पर्न गायक हुनुहुन्छ

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @padamshrestha8976
    @padamshrestha8976 9 หลายเดือนก่อน +12

    सारै रमाइलो कस्तुरी बहिनी र मिलन दाइ को प्रस्तुति

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

    • @user-sv8ho7cp5n
      @user-sv8ho7cp5n หลายเดือนก่อน

      Milnlamajikoatiramroaasmgowjatiasm

  • @MrGanga-si4sl
    @MrGanga-si4sl 9 หลายเดือนก่อน +10

    मिलन लामा दाइ र गायिका नानी को सब्द अति कडा ❤

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

    • @ujjanshrestha7528
      @ujjanshrestha7528 8 หลายเดือนก่อน

      th-cam.com/video/smYcHHvNZqM/w-d-xo.htmlsi=-lYpITDvtjzLEYOS

  • @jaspaija2362
    @jaspaija2362 9 หลายเดือนก่อน +7

    राम्रो लाग्यो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍👌💕♥️

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @nirpatiruwa3002
    @nirpatiruwa3002 9 หลายเดือนก่อน +24

    टुक्कामा टुक्का मिलाउने इब्सल बहिनी लाई सलाम छ।❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

    • @ujjanshrestha7528
      @ujjanshrestha7528 8 หลายเดือนก่อน

      th-cam.com/video/smYcHHvNZqM/w-d-xo.htmlsi=-lYpITDvtjzLEYOS

    • @BishnuDahal-bn4zx
      @BishnuDahal-bn4zx 8 หลายเดือนก่อน +1

      Very good

    • @user-hx5sz6sw5y
      @user-hx5sz6sw5y 7 หลายเดือนก่อน

      अंशु वाहिनी वेरी गुड

    • @krishnakc2842
      @krishnakc2842 6 หลายเดือนก่อน

      .

  • @gangabhusal9335
    @gangabhusal9335 2 หลายเดือนก่อน +3

    मिल लामा र सानि बैनिको दोहोरि गित अति मन पर्छ

    • @junkirilivestudio
      @junkirilivestudio  หลายเดือนก่อน +1

      हार्दिक आभार हजुर प्रति

  • @indrakumarsunuwar2027
    @indrakumarsunuwar2027 9 หลายเดือนก่อน +9

    जत्ति हेरेपनि हेरुँ हेरुँ लाग्ने ❤

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @sabitabudha5208
    @sabitabudha5208 9 หลายเดือนก่อน +16

    मेरो मन पर्ने कलाकार❤️❣️

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुर प्रति

  • @autargurung7249
    @autargurung7249 9 หลายเดือนก่อน +5

    जस्तो स्वार उस्तै एक्सप्रेसन इस्बुको दामी .......

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @girirajkatwal1163
    @girirajkatwal1163 9 หลายเดือนก่อน +8

    आगामी दिनहरूमा पनि यसैगरी दर्शकस्रोताको मन जित्दै जानुहोला शुभकामना 💐💐

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @jaabchams8471
    @jaabchams8471 9 หลายเดือนก่อน +3

    कसम होला के जति पल्ट हेरे पनि धौ नमर्ने अब मात्र ईस्बू र निर्जलाले दोहोरीमा तहल्का पिट्या जस्तो लाम्च बाई ❤❤❤❤❤❤इस्बू अनि मिलन जी ❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @musicaljourney7742
    @musicaljourney7742 4 หลายเดือนก่อน +1

    वाह वाह ❤❤❤ कति सरल सभ्य‌ र मिठो प्रस्तुति उच्च सम्मान कलाकार भनेको यस्तो हुनु पर्छ।

    • @junkirilivestudio
      @junkirilivestudio  หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @ritabudha5932
    @ritabudha5932 4 หลายเดือนก่อน +3

    मिलन दाई र ईबसल सन्जालको दोहोरी धेरै नै मन पर्छ मलाई ❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @narprasadjaishi
    @narprasadjaishi 9 หลายเดือนก่อน +12

    मेरा मन पर्ने कलाकारहरु ❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @saliksconcept9876
    @saliksconcept9876 9 หลายเดือนก่อน +6

    Truly Nepalipan jhalkaune bhanekai Dohori Geet ho !
    💕🙏

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुर प्रति

  • @Naresh658
    @Naresh658 4 หลายเดือนก่อน +1

    नयाँ प्रतिभा स्वरकी धनी सुन्दरी नानु इब्सुलाई धेरै धेरै बधाई अनि सफल भविष्यको शुभ कामना 👏👏👏👏👏👏👏

    • @junkirilivestudio
      @junkirilivestudio  หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @shivarimal8011
    @shivarimal8011 9 หลายเดือนก่อน +7

    वा वा कति रमाइलो दोहोरी दाइ ,बहिनी को 👌👌👌👌❤️❤️❤️❤️❤️💐💐💐💐💐

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @purnaonta2735
    @purnaonta2735 9 หลายเดือนก่อน +5

    सानो छोरी नानीको प्रगतिको कामना

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @parbatiRai-wx6ir
    @parbatiRai-wx6ir 9 หลายเดือนก่อน +3

    ज्योति मगर र मिलन लामा दाइ दोहरी हेर्नु परेयो

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

    • @amritasharma6669
      @amritasharma6669 หลายเดือนก่อน

  • @nakendrasanjyal8509
    @nakendrasanjyal8509 8 หลายเดือนก่อน

    मैले गित सुनेर धेरै खुशी लाग्यो अनि राम्रो पनि इप्सल छोरीको अझै राम्रो प्रगति होस आसा कालिकोट मात्र नभै कर्णाली कै नाम राख्न सफल हुनेछिन कालिकोट जस्तो बिकट ठाउँ बाट आएर आफ्नो प्रतीभा देखाएर सबैको मन र मुटुमा बस्न सफल भएको अझै बधाइ प्रकट गर्दछु ।

  • @prakashgautm
    @prakashgautm 9 หลายเดือนก่อน +2

    मेरो लाइफ मा जोडी इस्बा काहा भेट्न सकीन्छ तीम्लाइ गुमाउनु हुदैन मैले अब ❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @user-fj3wd1rs3k
    @user-fj3wd1rs3k 9 หลายเดือนก่อน +5

    सारै मन छुने प्रत्येक शब्द शब्दमा जादुगर स्वर मिलन लामा र इब्सल सन्ज्याल प्रति सलाम 🤝🤛🙏🙏🙏र जय नेपाल कला संस्कृति तथा संस्कारहरू को रक्छेक ललइ

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @khemkumarpoon876
    @khemkumarpoon876 9 หลายเดือนก่อน +3

    सरबौत्कृसत गीत सब्दको के भन्नुर स्यानु बहिनी लाई सलाम छ मिलन जि को त शब्द नै भेतिन

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @bindasgyanugcofficial2727
    @bindasgyanugcofficial2727 6 หลายเดือนก่อน +1

    केहि दिन देखि देख्दै छु इब्सल लाई प्रस्तुति निकै राम्रो लाग्छ फ्यान नै भाको अबस्था

    • @junkirilivestudio
      @junkirilivestudio  หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @eakbahadur8859
    @eakbahadur8859 7 หลายเดือนก่อน

    जुनकिरि राेधिघर र सारङी सन्सार त अाफनै घर जस्तैः हुन धेरै धेरै सममान धनयबाद छ यति रमाइलो दाेहाेरि तीन पटक हेरि सके मिलन दादा र बहिनि ईबसल धेरै मन परछ सबै दाेहाेरि हेरकाे छ धेरै धेरै सफलता मीलाेश सबैलाई नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @gyanpuri655
    @gyanpuri655 9 หลายเดือนก่อน +11

    सुपर ❤जय दाेहाेरि❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @saugatgurung243
    @saugatgurung243 9 หลายเดือนก่อน +4

    कति मिठाे गित यहाँहरुलाई धेरै धेरै शुभकामना छ❤❤❤❤❤❤❤❤🎉🎉🎉

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @abiskarxettri1126
    @abiskarxettri1126 9 หลายเดือนก่อน +5

    कति मिठास छ मिलन दा को सोर्र मा

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @rameshgurung719
    @rameshgurung719 8 หลายเดือนก่อน +1

    आहा धेरै नै रमाइलो भयो ।लाेक प्रिय गायक मिलन लामा दाइ र सानी नानी कस्तुरी अति ट्यालेन्ट नानीलाई आउदाे दिनको हार्दिक शुभकामना कामना दिन चाहान्छु🙏🙏

    • @junkirilivestudio
      @junkirilivestudio  หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @premphagami412
    @premphagami412 9 หลายเดือนก่อน +5

    शब्दको को खानी यो नानी को❤

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @sukmayamagar3580
    @sukmayamagar3580 9 หลายเดือนก่อน +4

    ❤❤❤शव्द को भोरिएकी कालीकोटे नानि❤❤❤ एकदम बिजोड प्रस्तुति ❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @remsingtan8506
    @remsingtan8506 9 หลายเดือนก่อน

    ❤❤❤❤ मिलन लामा ज्यु सारै अब्बल गाएक अनी अनुसासीत गाएक I साँचीकै हट टच भयो धन्यवाद ।
    इब्सु बहीनीको शब्द चयन अनी गाएकी पन साह्रै मीठो धन्यवाद बहीनी ।

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @dambargurung9916
    @dambargurung9916 9 หลายเดือนก่อน +2

    Ajha. Ko. Dohori dhami cha. Milan lama. Ra nimsal. Ji ko. 👍

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @gopalacharya8180
    @gopalacharya8180 9 หลายเดือนก่อน +4

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ दुबै जनालाई

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA 9 หลายเดือนก่อน +8

    Wow ! Nice to see BB Anuragi sir with short hair cut. Very interesting song between Milan Lama and Ibsal.

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

    • @ujjanshrestha7528
      @ujjanshrestha7528 8 หลายเดือนก่อน

      th-cam.com/video/smYcHHvNZqM/w-d-xo.htmlsi=-lYpITDvtjzLEYOS

  • @Naresh658
    @Naresh658 8 หลายเดือนก่อน +1

    वास्तवमा इब्सन नानी नेपालकै चर्चित कलाकार बन्नेमा १००% छ । म उहाँलाई लाखौं लाखौं शुभ कामना व्यक्त गर्न चाहन्छु ।

    • @junkirilivestudio
      @junkirilivestudio  หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @tysonmagar76
    @tysonmagar76 2 หลายเดือนก่อน +1

    आदरणीय कलाकार मिलन लामा दाजु ❤

    • @junkirilivestudio
      @junkirilivestudio  หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @indrakumar9324
    @indrakumar9324 9 หลายเดือนก่อน +9

    Amazingly entertaining. Perfect world selection by cute isbu & milan is king...❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुर प्रति

  • @craftlover414
    @craftlover414 9 หลายเดือนก่อน +3

    अहिले को ❤❤❤❤जल्दो बल्दो गाइका ❤❤जय संगीत दुबै लाई दनय्बाद

  • @kedartimalsena8333
    @kedartimalsena8333 8 หลายเดือนก่อน +2

    धेरै सुंदर सुरिलो स्वर खुशी लाग्यो धन्यवाद बेनी इब्सल लाई

  • @Namaste-chanal
    @Namaste-chanal 9 หลายเดือนก่อน +1

    माया मा जात,धर्ध,धन सम्पति उमेरले छेक्दैन भन्छन यो लामा संग लभ परेको जस्तो यो नानिको😂

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @BhimKhadka-gb8pn
    @BhimKhadka-gb8pn 9 หลายเดือนก่อน +5

    सारै राम्रो ❤❤❤❤❤❤❤।

  • @user-eh4or5zu2r
    @user-eh4or5zu2r 9 หลายเดือนก่อน +4

    Milan jojo lagayet sampurna Team lai Respect ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @khitizbajgain7845
    @khitizbajgain7845 9 หลายเดือนก่อน +1

    मिलन दाईलाई पनि मात खुवाईन् त गाँठे हौ कस्तुरी ले
    एकदमै राम्रो लाग्यो ❤

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @manojkcc2712
    @manojkcc2712 7 หลายเดือนก่อน +1

    आहा ! अति उत्कृष्ट दोहोरी आदरणीय मिलन दाइ र इब्सल बहिनीलाई उच्च सम्मान 🙏🙏जुनकीरी परिवारलाई धेरै धेरै धन्यवाद मिठो माया ❤️❤️

  • @reshambarai5882
    @reshambarai5882 9 หลายเดือนก่อน +6

    दोहोरी क्षेत्रको एक नक्षेत्र इब्सल बहिनी लाई थप प्रगति को शुभकामना ❤️❤️

  • @suryagole8262
    @suryagole8262 9 หลายเดือนก่อน +3

    धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय गित जय संगित।

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

    • @ujjanshrestha7528
      @ujjanshrestha7528 8 หลายเดือนก่อน

      th-cam.com/video/smYcHHvNZqM/w-d-xo.htmlsi=-lYpITDvtjzLEYOS

  • @amncojoshi8284
    @amncojoshi8284 9 หลายเดือนก่อน +4

    Heart touching world besha gayer aviman garnu hudain ra ladanu parxa waooo so nice❤

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @rpshrestha8843
    @rpshrestha8843 9 หลายเดือนก่อน +3

    Why do all these senior married singers want to sing only with young unmarried singers but never senior married female singers' counterparts, I am simply wondering? This is the case with Mr. Ramji Khand with two sons of same age of daughter like Nani-Nirjala, and Mr Raju Gurung, except Raju Pariyar!
    Lately, I feel that in their often presence in Dohori Ghars, the other male singers and newcomers get fewer and fewer opportunities to sharpen their experience and skills. This is my personal view, only. Thank you and Namaste.. Jay Lok Sangit and Jay Lok Dohori.

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @kavitaupreti854
    @kavitaupreti854 9 หลายเดือนก่อน +6

    यो हो नि कला भनेको नानु उज्ल भबिष्यको शुभकामना

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @samikshaupd
    @samikshaupd 9 หลายเดือนก่อน +6

    Isbu ko fan ajhai smile fan sani ko ❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @RajuManandhar-te4dq
    @RajuManandhar-te4dq 9 หลายเดือนก่อน +3

    Ekdamai supper dohori live sweet voice jati sune ni dhett namrni...

  • @singgurung7206
    @singgurung7206 9 หลายเดือนก่อน +6

    Saarai Ramro bhaka dhanyvad junkiri laai❤❤❤ & respect both singers ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  9 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति