Soraghare Saili सोर्हघरे साइँली - Rita Thapa Magar • Kumar Pun • Shyam • Mohan • Binu• New Song 2079
ฝัง
- เผยแพร่เมื่อ 8 ก.ย. 2024
- Presenting new Nepali typical lok dohori song Soraghare Saili by Rita Thapa Magar & Kumar Pun featuring Shyam Rana, Rita Thapa Magar, Mohan Rana & Binu Thapa Magar only on Ritu Thapa Magar's official TH-cam channel.
Rita Thapa Magar Presents:- New Nepali Typical Song 2079
|| Soraghare Saili सोह्रघरे साइँली ||
#ritathapamagar
#kumarpun
#rameshbg
#newnepalisong
#ambarbirahigurung
#shyamrana
#mohanrana
#typicalsong
#newsong
----------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Rita Thapa Magar
Kumar Pun
♬ Lyrics:-
Ramesh BG
♬ Music:-
Ambar Birahi Gurung
♬ Music Arranger:-
B.B. Anuragee
♬ Mixing | Mastering:-
Shyamshwet Rasaily
♬ Studio:-
Prism
♬ Audio | Video:-
Samdhini Sangeet
Contact Us:- +977-9851016434
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Prakash Bhatta
🎬 Cast:-
Shyam Rana
Rita Thapa Magar
Mohan Rana
Binu Thapa Magar
🎥 Cinematographer:-
Rajesh Ghimire
🎬 Edit | Color:-
Tekendra Shah
🎬 Make Up Artist:-
Sakshyam Pudasaini
🎬 Post Production:-
Sai Vision Pvt. Ltd.
🎬 Special Thanks:-
Dipak Khadka
Milijuli Aama Samuha
Jalkanya Yuwa Club
Sorathi Samuha
Soraghar, Nilakantha -2, Dhading
© Rita Thapa Magar, 2023
---------------------------------------------
Social Links:-
TH-cam:- tinyurl.com/Ri...
Facebook:- tinyurl.com/Ri...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Rita Thapa Magar. Embedding to a website is allowed.
लोकप्रिय सर्जक रमेश बि.जी.को शब्द, अम्बर बिरही गुरुङको सङ्गीत, रीता थपा मगर र कुमार पुनको आवाज, प्रकाश भट्टको निर्देशनमा श्याम राना, मेरो, मोहन राना र बिनु थापा मगरको अभिनयसहित मौलिक लोक भाका "सोह्रघरे साइँली" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नुहोला।
Always best your songs 💟💟
बधाई छ दि😘😘😘
Nice songs Saliju ❤
सिउँडिबारे साहिँला!!❤️❤️
Congratulations
अाहा सारै मन छाेयाे राेमनचक 10पटक याे भिडियाे हेरेर सुनेर मत छमछम नाचेचु नाचेकाे थाहै भएना मजा अानान्दा रमाइलो एकछिन भए पनि मनकाे पिर हरायाे💃💃💃💃
Sarai sechho le dae badhai le hai patako kee 🙏🙏🙏🙏🙏🙏🙏🙏
आदरणीय दिदी रिता थापा,आदरणीय दाजु कुमार पुन प्रती हार्दिक आभार ब्यक्त गर्दछु। यो गितमा म पनि जोडिन पाउँदा अतिनै खुशी छु। यो गित सबैको कानमा परोस,नजरमा घुमोस पुर्ण सफलताको कामना गर्दछु।🙏
तोरी को तेल हालेझै स्वाइअ।
Daaami
Congratulations rita dea 🧡💛❤️❤️
आदि ले स्याम जि नाकुन कला प्रतिभा अझै प्रगति जात्म आन्नी ङौ आशिर्वाद ले नाकोके ।( घर पाल्पा हाल दोहा )
th-cam.com/users/shortsu3Jz35aa_bA?feature=share
मिठो गीत हामी सामु राख्नु भो, हामी सबै भाग्यमानी, गीतसंग सम्बन्धित स्रटा सर्जक कलाकार सम्पुर्णमा नमन 🙏🙏❤️
प्रिय मान्छेको स्वर कति मीठो हो 😘अत्यन्तै राम्रो गीत भिडियोको त झन् कुरै नगरौं आहा हार्दिक बधाई छ टिमलाई 🙏🙏💐💐
बधाई छ रिता दि आफ्नै गाउँको नाम्मा यति मीठो गित लेउनु भाकोमा😘😘😘😘
आहा ❤
मिठो सहकार्य
💐🌹💐
निकै लोकप्रिय गित
मिठो स्वर
❤️🎉❤️
अत्यंतै उत्कृष्ट प्रस्तुति हाजुरको गीत संगीत सारै मन पर्छ बधाई छ 🎉🎉🎉🎉
अत्यन्तै उत्कृष्ट प्रस्तुति !
सम्पूर्णमा हार्दिक अभार छ !!
rita thapa magar didi kumar pun dai legend ❤❤really nice Organic song
Shyam rana ji 🫰🫰🫰
👍👍👍❤️❤️❤️
नयाँ पुस्ता लाई शिक्षा मूलक अत्यन्तै मौलिक भाका र मौलिक भिडियो र त्यै माथी कुमार दाईको नेचुरल स्वर❤❤
आदरणीय रिता थापा दिदी ❣️🙏❣️ र कुमार दाजुको धेरै पछि मौलिकता झल्कने झाउरे गित सुन्न पाईयो सफलताको शुभकामना ❤
Wauu sarai ramro jati hereponi napugni ♥️♥️🙏🙏🙏
यो गीतमा पूरा नेपाली मौलिक सस्कार अनि सस्कृती रहेको छ। बधाई छ मेरो प्यारो बहिनी रिता थापा अनि सम्पुर्ण टीमलाइ। सबैले माया गरिदिनुस ल।
आहा कति मीठो मौलिक लोक भाका!! छायाङ्कन पनि ठेट मौलिक. कुमार पुन दाजु र रीता sis को स्वर सुनि रहूँ र श्याम राना सोल्टा को नाच ले मलाई हेरि रहूँ बनायो. सम्पूर्ण टिमलाई सफल ता को शुभ कामना.
निकै राम्रो गित अनि उस्तै मौलिक बोकेको छ गितले बधाइ छ सम्पुर्ण टिमलाइ😘🙏
गित राम्रो छ बधाई सबै टिम प्रति प्रगति को कामना छ।
आहा दामी music रिता जि को ।अति मन पर्यो ।
Jati sune pani suni jai lagyo dd hjurko song ❤❤ ajai ramro geet sunna paiyos agami dinma pani safalta ko derai suvakamana ❤️🙏🙏
Dami Ananda lagne....thanks with syamko acting wao
हजुरको गित संगित सारै मन पर्छ 🙏🙏🙏👌👌👌👌❤️❤️❤️
Wowwww thank you sooo much dear fupu you are given good our culture song ‘soraghare saile’to Soraghare basi❤️❤️❤️❤️❤️
बधाई छ बहिनी सुपर भिडियो 👍❤️💕सफलता को शुभ कामना बहिनी proud to be cultural. Culture आधारित भिडियो
finally soragharey saile song pani heriyo babal man paryo❤️🙏
आहा कस्तो राम्रो गित सम्पुर्ण टिमलाई शुभकामना
आहा साह्रै उत्कृष्ट प्रस्तुती दिजु मौलिकताले भरिएको सृजना सफलताको धेरै धेरै शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
सारै मिठो मौलिक गीत सुन्न आनन्द आयो छोरी र भान्जी को नाच तेही माथी सुनमा सुघन्ध ❤wow
राम्रो गीत, बधाई तथा सफलताको शुभकामना, सोह्रघर र सिउँडिबार बीच रहेको वर्षौंदेखिको नाता सम्बन्धलाई यो गीत मार्फत चित्रण गर्नुभएकोमा खुशी लाग्यो!❤️❤️❤️
कला गला अनि तेहि माथी भिडियो ले त झन सुन मा सुगन्ध भरेको छ । अर्को भाग पनि छिट्टै आओस् भन्ने आशामा छौ है हामीहरु , अनि धेरै धेरै बधाई पनि छ है सोह्रघरे साईलि को टिमलाई जय गीत जय सङ्गीत
Dherai time paxi Rita sis ko song Sunna paiyo, ani sarai ramro lagyo sathai krisna pun ko ni ramro sor lagyo, sabai lai thank you
Dherai dherai ramailo dohori geet pani dherai ramailo manoranjan garaudo rahe xa bhanne kura yo dohori geetle janayo hajur 🥰💯❤️♥️👌👌👍👍
कुमार पुन रिता थापा मगर को स्वर मिठो गीत को शब्द अति राम्रो लाग्यो सम्पुर्ण कलाकार हरु लाई सफलताको शुभकामना
Utkrista ra Sajilo Lok Bhaka rahexa, Ramro lagyo.
अति मिठो ❤️
मौलिकता संगितको म पुजारी हुँ ।
यहाँ हरु सबैलाई मेरो नमस्कार 🙏
रिता थापा को स्वर नै मिठो धेरै पछि सुन्न पाईयो बधाई छ सम्पूर्ण टिम लाई
अति राम्रो 💕आगामी दिन हरुमा अझई मीठा अर्गानिक पुराना लोकभाकाहरु हजूर को आवाज मा हेर्न सुन्न पाऊँ हजूर लगायत हजूर को टिम सम्पूर्ण मा उत्तर उत्तर प्रगति को हार्दिक सुभकामना !!! 🙏🙏🙏
अती मीठो ❤
सारै राम्रो छ सब्द हरु बधाई छ सबै टीम लाई ❤️❤️
आहा रिता दिदिको गित धेरै पछि सुन्न पाइयो अति मिठो गित्🙏🙏🙏🙏👌👌👌👌👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
Gaun jhalkune now git lai Bandai chha
नमस्कार रिता दिदी🙏 कुमार दाजु एक दामी मौलिकता झल्काउने लोक दोहोरी गित १००% उत्कृष्ट 🎉❤🎉
Wah Wah Wah ! Kati ramro ! Dherai majja ! Shyam ko naach ta bhannai parena ! Herda herdai sel roti pani paaki sakechha. Choreography dherai ramro ! Sarjak harulai badhai chha ! Gayek gayika tesma pani Rita Thapako sahabhagita uchcha dekhen ! Sabailai mero badhai chha ! Yesto geet ko video haru sadhain jaso aai raakhos ! Yehi chha mero shubhakamana !
asto po ho geet ❤❤❤❤❤
अत्यन्तै राम्रो लोक गित सुन्न पाइयो अझै राम्ररा लोक गित सुन पाउने छौ भने अझै धेरै आशा गर्दछौं। ❤❤🎉🎉
आहा कति मिठो स्वर मा दोहोरी गीत प्रस्तुत गर्नु भएको ओजिलो शब्द मा रिता थापा मगर र कुमार पुन को अभिनय अति नै उत्कृष्ट लाग्यो सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना।
कति मिठो कति शब्य शब्द हरु यस्ता गीत सुन्दा आनन्द आउछ्।❤❤❤
अत्यन्तै मिठो राम्रो लोक मौलिकताले भरिएको सुमधुरआवाजले घन्किएको आदरणीय दिदि रिता थापाको स्वरमा गित धेरै राम्रो लाग्यो ❤❤❤❤❤
Dherai ramro geet Dii hjr haru sampurna teamlai suvakamana
धेरै समय पछि निकै राम्रो मौलिक गित सुन्न पाइयो,सफलता को शुभकामना सम्पुर्ण टिम लाई
मौलिक सस्कीतिको धरोहर रिता हुन तपाइका जति गितछ्न सबै मौलिक पारिवारिक बाताबरणमा सुन्न हेर्न मिल्ने छ्न। निरन्तर यस्तै गितहरुको अपेक्षा गर्दछु। जय लोकगित
राम्रो लाग्यो गाठे गित 🙏🙏 7:11
❤❤❤congratulations ❤❤❤sampurna team ❤❤❤❤❤❤❤
आदरणीय रिता दिदि कोटि कोटि नमन यो नौलो प्रस्तुति लाई साथै भब्य सफलताको हार्दिक शुभकामना बेक्त गर्दछु 🙏
धेरै राम्रो मिठो लाग्यो मौलीक झल्किने गीत। सुभकामना सबै टिमलाई।
बल्ल हाम्रा पालाका सङ्गीत सुन्न पाइयो रिता थापा मगर आहा।
कति रमाइलो अनि मौलिकता बोकेको गित ।सफलताको शुभकामना ।सबै पक्ष राम्रो छ ।🙏🙏🙏👌👌👌
Good, luck
Rita मेडम नमस्कार 🙏🙏म हजुर कों big fan सारै राम्रो गित र vdo. बनेको छ प्रगति कों सुभकामना 🌹🌹
dherai pachhi youta ramro geet sunna herana paiyo sampurna team lai badhai shubhakamna
अति राम्रो!
कति मिठो गित रहिछ 😍😘🤩🇳🇵
अति उत्कृष्ट गीत रहेछ मलाई छोयो मन पर्यो धेरै राम्रो छ ।
Ma dailekhi karanali pradesh ko tara yo geet le magar ra gurung samaj lai yeutai culchare ma badhi diyo happy song
La badhai xa hai mero kumar pun mama lagayt sampurna tim haru lai 🙏🙏🙏🙏
Ramro xa song dd👍️, म chahi syam daiko fan ho hoi✅
6
अत्यन्तै राम्रो गीत, रीता थापा मगर लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ। काठमाडौँ छोडेसी नभेटेको नदेखेको सिता आले लाई भिडियोमा देख्न पाईयो 😂😂👆
Nice & authentic good job sita sis all teams 🎉❤
Congratulations rita xeyma and all team ❤❤❤❤🙏🙏
Congratulations all
एकदम राम्रो रिता दिदी बधाई छ सबै टिमलाई
I like this song. It has an old traditional kind of sound that is appealing.
सबैलाइ नचाऊने खालको गित सिर्जना गरेको रहेछ उत्कृष्ट रचनाको लागी बधाई तथा उत्तोरोत्तर प्रगतिको शुभकामना नानीलाई॥
Dherai ramro lagyo best of luck intair team
Aaha hamro gau ani priye xyama sanbuwa ko mitho geet khusi lagyo❤✨😇
jay nepali songgeta
अत्ति उत्कृत छ मैले 15,20 पट्क हेर्दा पनि हेर्न मन लाग्ने
Sarai ramro magar kalchar Ani geet lovely song
Ati utkrista dohori 👍❤❤
Nice lok song , congratulation and all the best.
पुरानो tepricot kyasetko jamanako yaad aayo kati raamro git juneli ratma gahu katda ratima khet jada sune jastai man vayo सम्पुर्ण परिवारलाइ सफल्ताको शुभकामना🍀🌺🥀👌👌 💕🙏💕
आज पनि सुन्दै हेर्दै छु💕🙏💕
फेस्बुक पेज्मापनि राख्नुस्न पिलिज download गरेर सुन्न सजिलो हुन्छ्👌👌💕🙏💕
मौलिक गीत कुमार पुन दादा 😍❤️🌹🙏
Best of luck Rita
Best off luck to all team
Wow wow super nice song hit hit hunxa
Didi Hjr ko koseli atulaniya xa best of luck finally afnai gauko git sunna payakoma
wah hajur wah uttam mithoo 🏔️🎄🍓🌹🇳🇵🙏🥀🐦️🏔️🇳🇵🙏🎄🍓🌹🏘️🥀🕊️
Congratulation to the entire team.
वरा यति राम्रो गितको भ्युजर नै छैनन् त
एल्बम पनि अाफ्नै गाउकाे नाममा राखेर कति राम्राे गित रहेछ धेरै राम्राे लाग्याे
राम्रो गित छ रिता दि । रिता दि लगाएत सम्पुर्ण टिमलाई आगामी दिनको लागि सुभ-कामना
आहा कती रामरो भाखा हो लोक प्रिय हरु लाई धेरै धेरै मेरो मुरी मुरी झोरले है थापीनी बैहिनी को कती मिठो सोर सभैई लाई सममान छ है मेरो
मिठो गीत आएको रहेछ सफलताको अग्रिम शुभकामना
जति सुन्याे उति सुन्न मन लाग्ने अति राम्रो गित
अति मिठो गित अति मिठो शब्द संगित अति मिठो स्वर सफलता को सुभकामना हजुर लगायत सम्पूर्ण टिम लाइ🙏🙏🙏❤️❤️❤️
आहा अति नै मिठो गीत सफलता को शुभकामना छ
congratulations aati ramro song dai vauju❤❤❤
Badhai xa hai sabai timlai ❤️❤️❤️
अाहा धेरै राम्रो छ गित र भिडियो सबै तिम लाई हार्दिक बधाई छ 🙏🙏
❣️