मौलिक गोरखाली ठाडो भाका(भाग-२)सत्य घटनामा आधारित_Devi_Gharti_Magar_Santosh_Tamang_Dip_Gurung

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.พ. 2020
  • Dip Gurung Presents:-
    🎶 Audio Credits:-
    Song:-
    Typical Gorkhali"ठाडो भाका"Thado Bhaka Part-2

    Vocal:-
    Santosh Tamang,
    Devi Gharti Magar
    Rupi Sinjali Magar
    prema Rana Magar
    Lyrics:-
    Santosh Tamang
    Music:-
    Santosh Tamang
    Arenger:-
    Biswas Nepal
    Recording:-
    Maruni Digital(Kumar Rana Magar)
    Audio / Video:- Dip Gurung-----------------------------------------------
    🎬️ Video Credits:-
    Director:-
    Dip Gurung
    Cinematographer:-
    Madhur Basnet
    Bijaya Lama
    Edit:-
    Sujan Shahi
    MUA:-
    Pabitra Gurung
    © Dip Gurung 2020------------------------------------------------
    Social links:-
    TH-cam:- tinyurl.com/y47b238m
    Please like, share & subscribe Dip Gurung's official videos.
    #Devighartimagar#newsong #santoshtamang#thadobhaka #rupisinjalimagar
    Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Dip Gurung. Embedding to a website is allowed.
  • บันเทิง

ความคิดเห็น • 1.5K

  • @DipGurung
    @DipGurung  4 ปีที่แล้ว +428

    नमस्कार ! म निर्देशक दिप गुरुङ हजुरहरुले"मौलिक गोर्खाली ठाडो भाका"(भाग-१) लाई धेरै मन पराइ दिनु भएको थियो जुन,भाग-१ लाई पनि मैले निर्देशन गर्ने मौका पाएको थिए र भाग-२ पनि मेरै निर्देशनमा बनेको छ र मेरै youtube channel बाट हजुरहरु सामु पस्केको छु ।सबै जनाले मन पराइ दिनु भएको छ तेसैले हेरेर प्रतिक्रिया तथा यो भिडियोलाई share अनि channel subscribe गर्दिनु हुन विनम्र अनुरोध गर्दछु ।

    • @haribahadur3450
      @haribahadur3450 4 ปีที่แล้ว +24

      राम्रो छ

    • @nrb8551
      @nrb8551 4 ปีที่แล้ว +11

      ,Best wishes🔥👌

    • @padamthapa3129
      @padamthapa3129 4 ปีที่แล้ว +3

      Best of luck ....

    • @shankarpariyar5604
      @shankarpariyar5604 4 ปีที่แล้ว +9

      निर्देशन धेरै राम्रो छ सारै राम्रो लायाे ।मेराे ठाडाे भाकामा पनि हजुरकाे निर्देशन रहनेछ।

    • @amritatamang8674
      @amritatamang8674 4 ปีที่แล้ว +6

      Dani cha dai

  • @radhakhatri3366
    @radhakhatri3366 2 ปีที่แล้ว +10

    धेरै राम्रो छ है गोर्खाली ठाडो भाका जति सुने पनि मनै नअगाउने

    • @DipGurung
      @DipGurung  2 ปีที่แล้ว

      Thank you 🙏🙏💕💕👍️👍️

  • @radhakrishnaalmuniumkitche4922
    @radhakrishnaalmuniumkitche4922 2 ปีที่แล้ว +11

    अति मन पर्ने मलाई यो ठाडो भाकामा त्यति नै मिठो शव्द चयन सलाम छ सम्पुर्ण टीमलाई यो मौलिक भाकाले पनि पक्कै शिखर चुम्न सफल रहोस् !

  • @menukapariyar4715
    @menukapariyar4715 3 ปีที่แล้ว +17

    Malai derai man parne thado baka kati ramro geet nikalnu vako dai yati roya hjrko geet suneyra sabda sabda le yo man ruuyayo 😭😭😭😭😭😭😢😢😍😍😍

  • @sukuparkoti3235
    @sukuparkoti3235 2 ปีที่แล้ว +8

    एकदम मार्मिक शब्द मा रहेको गित हजुर हाम्रै लमजुङ गोर्खा तनहुँ तिर आफ्नै मन उकाली ओराली मा हिड्दा डुल्दा गुन्जिरहने यी मन छुनी ठाडो भाका अती राम्रो शब्द उस्तै लय दुबै अग्रज ज्युहरु लाई साङ्केतिक सलाम साथै सदैब सुनिरहन पाईयोस यस्तै गित्💘💘💘💘💘

    • @DipGurung
      @DipGurung  2 ปีที่แล้ว

      Thank you so much 🙏🙏🙏🙏💕💕💕

  • @purnagurung5089
    @purnagurung5089 4 ปีที่แล้ว +21

    सार्है मार्मिक गोर्खाली ठाडो भाका जति सुन्यो उति सुनौ जस्तो लाग्छ सन्तोस दाजु

    • @DipGurung
      @DipGurung  2 ปีที่แล้ว +1

      th-cam.com/video/-isbtESZDEI/w-d-xo.html

  • @samirmagar7820
    @samirmagar7820 4 ปีที่แล้ว +16

    म पाल्पाको तर मलाई साह्रै मन पर्छ।लम्जुङे ठाडो भाका र धेरै सुन्ने गर्छु।सारै राम्रो छ।अझै सफलताको शुभकामना।

    • @DipGurung
      @DipGurung  4 ปีที่แล้ว +1

      Dhanyawad hajur share pani gari halnus hai...

  • @krishnagurung2265
    @krishnagurung2265 4 ปีที่แล้ว +10

    देबी बहिनीको स्वर ले झन मिठास सुनिन्छ।

  • @bipinlama170
    @bipinlama170 4 ปีที่แล้ว +86

    यसरी नै विभिन्न भागमा गोर्खालि ठाडोभाका गित आयो भने हामी खुशि हुने थियौ

    • @roniroy5647
      @roniroy5647 4 ปีที่แล้ว +1

      Saii dada

    • @nishmachhetri277
      @nishmachhetri277 3 ปีที่แล้ว +1

      Sari ramro song...

    • @DipGurung
      @DipGurung  2 ปีที่แล้ว

      th-cam.com/video/-isbtESZDEI/w-d-xo.html

  • @lamjungthati8473
    @lamjungthati8473 4 ปีที่แล้ว +26

    ल ठिक छ ठाडो भाका गित कहिले सुन्न पाईन्छ होला जस्तो लाई राख्थ्यो यसरी नै ठाडो भाका गित क्रमश गाउदै जानु पर्छ सबै टिम लाई धेरै धेरै धन्यवाद छ । शुटिंग त बलेडाडा मै भएको रैछ की के हो मेरो घर पनी तेई बलेडाडा तल हो

  • @loveyoumyfamilymomanddad5174
    @loveyoumyfamilymomanddad5174 4 ปีที่แล้ว +19

    यता गए पनि हो ,उता गए नि सन्सार हेरेरै नानि बाँच्नि बाटो भैराछ।👌👌👌👌👍👍👍👍👍👍

  • @Suvanjustslayed
    @Suvanjustslayed 4 ปีที่แล้ว +6

    सार्है मिठो ठाडो भाका सुन्ने मौका मिल्यो फेरि पनि, अरू भाग पनि सुन्न पाईयोस शुभकामना ।अब चाहिँ ढुक्क भए लोप हुन आटेकाे गीत लाई पुनर्जीवन दिनु भयो यहाँ लाई धेरै धन्न्यबाद।

    • @DipGurung
      @DipGurung  4 ปีที่แล้ว +1

      धन्यवाद हजुर

  • @shantaghale508
    @shantaghale508 3 ปีที่แล้ว +6

    यो ठाडाे भाका मार्मिक मा दिदी को सारै दुखाको काहानी मा यो ठाडाे भाका सारै राम्रो छ

    • @DipGurung
      @DipGurung  3 ปีที่แล้ว +2

      Dhanyawad hajur.

    • @santoshale-ju6oe
      @santoshale-ju6oe หลายเดือนก่อน

      1¹ 66
      8cp❤​@@DipGurung

  • @dilpbahadur8521
    @dilpbahadur8521 2 ปีที่แล้ว +3

    utti.ramro.lagyo.feri.e.2.jodile.ai.thado.pathaune.kosis.garnu.hola.devi.jyu

    • @DipGurung
      @DipGurung  2 ปีที่แล้ว

      Thank you 🙏

  • @sharmilabk7593
    @sharmilabk7593 4 ปีที่แล้ว +47

    युवा गायक सन्तोष तामाङ ज्युको गित सुनेपछि लाग्यो कि अब ठाडोभाका लोप हुनबाट जोगिने भो ! उहाँ लाई बिशेष धन्यवाद

  • @narjunggurung553
    @narjunggurung553 4 ปีที่แล้ว +43

    अन्तिमको लाइन त ओहो साह्रै हृदय छुने शब्द , शुभकामना छ सन्तोष ब्रो, आफ्नो दिदी प्रती यत्तिको माया ममता ,😭😭😭😭😭😭😭

  • @kumargurung8383
    @kumargurung8383 4 ปีที่แล้ว +14

    आह,कति मीठो मौलिक ठाडो भाका जति सुने पनि सुनिरहन मन लाग्ने👌👌👌👌👌👌👌

  • @kumarpariyar4388
    @kumarpariyar4388 4 ปีที่แล้ว +18

    आहा कती राम्रो गित सुन्दानी आन्न्द आउने निकैनै राम्रो गित भनेको छ जती सुनो उति सुनाम सुनाम हुने

  • @baramsamjhana5437
    @baramsamjhana5437 4 ปีที่แล้ว +71

    लोपोन्मुख गोरखाली ठाडो भाका सुन्न पाउदा सारै खुसी लाग्यो।बाल्यकालक़ो सारै याद आयो।पुस माघको जाड़ोंमा पराल ओछयाएर यसरीनेई हाम्रो ताकुकोट मैलुंगमा पनी गाउने चलन थियो।

    • @DipGurung
      @DipGurung  4 ปีที่แล้ว

      Yo ho ni ta hajur maulik vanekai...hoina ra...

  • @user-to1se2id4w
    @user-to1se2id4w 4 ปีที่แล้ว +11

    म गुल्मेली हुँ तर मलाई असाधै राम्रो लाग्यो संस्कृति बचाउन सके हाम्रो पहिचान बची रहन्छ । धन्यवाद संकलक ज्युलाई

  • @rajusahrma2840
    @rajusahrma2840 4 ปีที่แล้ว +35

    कठै बरा दिदी बहिनी भन्ने कुरा पनि मुटु को टुक्रा रहेछ भाइ भएसी हजुर जस्तै भाइ को जन्म होस धर्ती मा के गर्नु जन्म मृत्यु चलेकै चलन हो एक दिन सबै सन्सार छोडेर जाने हो तर हजुर हरुले दिदी लाई गित बाट भएपनि सम्झिनु भको छ दिदी को अात्मा ले सुख शान्ति पाअोस बिचरा भान्जा भान्जी पनि सानै हुनुहुदो रैछ भान्जा भान्जी हरु को पढाइ राम्रो होस यहि शुभकामना सन्सार हेरेर मन बुझाउनु पर्छ सन्तोष दाइ दिदी ले छोडेर गएपनि तै भान्जा भान्जी लाइ हेरर मन बुझाउन पर्छ 💞💞💞🙏🙏🙏🙏😩😩
    (म अभय बिश्वकर्मा बागलुङ बाट)

    • @DipGurung
      @DipGurung  4 ปีที่แล้ว +2

      Dhanyawad hajur lai yeti mitho sujhabko lagi...geetlai share pani garnus hai.

  • @NEFOLI7
    @NEFOLI7 4 ปีที่แล้ว +24

    म हाल यु ए यि मा छु मलाई पार्ट १ मन परेको थियो पार्ट २ नि सुन्न पाईयो तपाई हरुलाई धेरै धेरै धन्यवाद

  • @omghale4865
    @omghale4865 4 ปีที่แล้ว +6

    ठाडाे भाका साह्रै राम्राे लाग्याे राम्री सुन्ददरीले गाएकाे !!!!

  • @premmagar6389
    @premmagar6389 4 ปีที่แล้ว +13

    धेरै भावुक बनायाे गित ले सर स्वर पनि धेरै मिठाे छ हाम्राे गाउँ घरमा चल्ने ठाडाे भाका सफलता काे सुभकामना devi magar didi voice so sweet

  • @GYANENDRAPRASADTRIPATHI
    @GYANENDRAPRASADTRIPATHI 4 ปีที่แล้ว +10

    निकैनै राम्रो गित भनेको छ जती सुनो उति सुनाम सुनाम हुने !!!

  • @somshrestha5285
    @somshrestha5285 4 ปีที่แล้ว +33

    गित सुनियो हरेक सब्द सब्द मा आँसु को थोपा पनि खस्यो कला को खनी तिमी स्वर को धनी तिमी वृद्ध बाबा आमा को सुपर हिरो तिमी खै कुन सब्द ले बयान गरुँ सन्तोष भाइ तिम्रो आज मलाई केही लेखाउ लेखाउ जस्तो लाग्यो पटक्कै मनले मानेन जुन तिमीले परिकल्पना गर्नु भएको ठाडो भाका गित ले साच्चै वृद्ध बाबा आमा जो डाँडा माथि को घाम भएको छ उनी हरु को लागि भोक तिर्खा मेटाउने साथी बनेको छ भाइ यो ठाडो भाका गित तिमीलाई उनी हरु को आशिर्वाद पक्कै लाग्ने छ तिमी जस्तो गायक पनि हामी काँहा रहेछ हामी दर्शक हरु ले ढिलो चिन्यो अब तिम्रो सांगेतिक यात्रा अघि बढनु पर्छ अहिले को समाजमा उत्श्रीन्खल खालको गितले बजार लिएको अबस्था छ किनकि तपाई जस्तो कलाकार हरु अघि नबढेको कारण ले पनि हो जस्तो लाग्छ सन्तोष भाइ अझै प्रगति र उन्नति गर्दै जानुस् यही छ हाम्रो कामना र अन्त्यमा video चही बनाउदा अलि care less भाको होकी जस्तो लाग्यो जुन सन्तोष भाइले लगाएको भाङग्र हुनुपर्ने ठाउँ मा छैन तर अन्यत्र नलिनु होला video चाहिँ एकदमै टिपीकल बनेको रहेछ राम्रो छ धन्यवाद दुर्गा गुरुङ लमजुङ

    • @DipGurung
      @DipGurung  4 ปีที่แล้ว

      Dhanyawad hajur mitho comments ko lagi...

    • @santoshtamang9453
      @santoshtamang9453 4 ปีที่แล้ว +2

      ❤️❤️❤️

    • @DipGurung
      @DipGurung  4 ปีที่แล้ว

      th-cam.com/video/5hL4IvGFWXk/w-d-xo.html

    • @kamalagiri4391
      @kamalagiri4391 3 ปีที่แล้ว

      @@DipGurung q

    • @kamalagiri4391
      @kamalagiri4391 3 ปีที่แล้ว

      @@santoshtamang9453 and then you are doing good I would be able to do it in the next week I t you

  • @user-oe7sv3nn7t
    @user-oe7sv3nn7t 4 ปีที่แล้ว +15

    सारै मिठो गीत सन्तोष जि भाग 2 सफलताको शुभकामना ।।

    • @DipGurung
      @DipGurung  4 ปีที่แล้ว

      dhanyawad hajur

  • @homgurung5051
    @homgurung5051 4 ปีที่แล้ว +20

    सारै राम्रो अनि मन छुने भाब अनि शब्द हरु।।।।।।धेरै धेरै धन्यवाद Santosh tamang लोप हुन लगेको मौलिक ठाडाे भाकालाई उजागर गर्दिनु भको मा।

    • @DipGurung
      @DipGurung  4 ปีที่แล้ว +1

      Nischit rupma hajur ramro geet lai share pani garnus hai hajur

    • @homgurung5051
      @homgurung5051 4 ปีที่แล้ว +1

      @@DipGurung राम्रो गीत को लागि हामी सधै साथ दिने छौ।।

  • @sundarmanitamang1892
    @sundarmanitamang1892 4 ปีที่แล้ว +9

    Kati ramro geet ho saraii ramro sadhai yesarri naii new song haru sunna pahosss😍😍😍😍

  • @rajusubedi2609
    @rajusubedi2609 4 ปีที่แล้ว +15

    🇳🇵सारै राम्रो लाग्यो यो गित हाम्रो गोरखा जिल्ला र लम्जुङ्ग को बिषयमा रैछ मनपर्यो बधाई छ हजुर हरु सम्पुर्ण टिमलाई 🇳🇵

  • @milanshrestha6582
    @milanshrestha6582 4 ปีที่แล้ว +5

    बाहाकाेट मा सानू हुदा सुनेकाे धरै रहर थियो ठाडो भाका सुन्ने ॥ Really मैले दुबै भाग 10 पटक भन्दा धेरै सुने अझै तिर्सना मेटेकाे छैन । दुबै भागकाे शब्दबाट गरेकाे बाेलले साचि्चकै रिर्दय छाेयाे really heart touching lovely song । छिटै अर्को भाग पनि कुरी रहेछु

  • @narjunggurung553
    @narjunggurung553 4 ปีที่แล้ว +85

    हरेक शब्द शब्दमा भाबुक , ओहो कस्तो गीत निकाल्नु भयो सन्तोष ब्रो यस्तो ,

    • @DipGurung
      @DipGurung  4 ปีที่แล้ว +3

      Ho ta ni hajur share gari paam hajur yestto mitho geet lai...

  • @kbofficial6209
    @kbofficial6209 4 ปีที่แล้ว +8

    ठाडो भाका र लोक संस्कृती लाई सधै सम्मान गर्नु पर्छ ।र जोगाउनु पर्छ।

  • @govindarasaily7950
    @govindarasaily7950 4 ปีที่แล้ว +12

    गितको शव्द अनि स्वोर अनि भिदियो सबै धेरै धेरै राम्रो छ सुभकामना सबै तिम लाई

  • @dewansingpun1863
    @dewansingpun1863 4 ปีที่แล้ว +12

    अति नै राम्रो अनि धेरै मन पनि रोई रर्‍यो पुरानो मायालु लाई सम्झिदा 😢😢😢😢😢😢😢😢😢

  • @suryakhadka7120
    @suryakhadka7120 4 ปีที่แล้ว +12

    बास्तबमा कला भनेको यो हो , मार्मिक शब्द सुरिलो स्वोर मिठो लय चोटिलो काहानि शब्द शब्द मा मर्म र पिढा ...😭😭😭 के कुरा गर्नु र मन निकै गाठो परेर आयो ... आशा छ भाग ३ पनि ल्याउनुहोस धेरै धेरै सफलता को शुभकामना 🙏🙏🙏

    • @DipGurung
      @DipGurung  4 ปีที่แล้ว +1

      Dhanyawad hajur mitho comments ko lagi...hajur haruko saath payema lyaune xau bhaag-3 pani...

    • @rangurung5734
      @rangurung5734 3 ปีที่แล้ว +1

      -The

    • @DipGurung
      @DipGurung  2 ปีที่แล้ว

      th-cam.com/video/-isbtESZDEI/w-d-xo.html

  • @user-dp5md9uc2p
    @user-dp5md9uc2p 4 ปีที่แล้ว +34

    सर हजुर गित लाेड लिन सक्छु।अति राम्रो गाेरखालि ठाडाे भाका बधाई छ सम्पूर्ण टिमलाई।

    • @DipGurung
      @DipGurung  4 ปีที่แล้ว +2

      Geet herdinu vayo thank you tara gert loadko bisayama hajur le bujhidinus...

    • @sanybk4313
      @sanybk4313 4 ปีที่แล้ว +1

      SeEjong Aslami MaGar nice

    • @nabarajgurung1164
      @nabarajgurung1164 4 ปีที่แล้ว +1

      Ramro

    • @dailylove9592
      @dailylove9592 4 ปีที่แล้ว

      भिडियो डाउनलोड गर्न मजा ले पाईन्छ,,,तर पर्सनल अाफ्नो युट्युब च्यानलमा राख्न पाईदैन,,,,मैले त भिडियो डाउनलोड गरेर,,अडियो बनाईकिन अाफ्नो डेग मा बजाए नी,,,(,थापाठाना पर्बत्)

    • @animax.g8026
      @animax.g8026 4 ปีที่แล้ว

      d

  • @parshuramtamang883
    @parshuramtamang883 4 ปีที่แล้ว +21

    भाग एक जति सुने पनि धित मरेको छैन तेस्तै रहेछ भाग दुइ पनि सफलताको शुभकामना सम्पुर्ण युनिट लाइ।

  • @somaidilip8557
    @somaidilip8557 4 ปีที่แล้ว +11

    आहा मलाइ मन पर्ने भाका गाउँ घर मा साह्रै रमाइलो गरिन्थ्यो यो भाकामा... यो गित सुनेर प्रकाश राई लक्ष्मण राई साथै हुन्चुङ परिवार को याद आयो धन्यवाद गित सर्जक तथा सम्पूर्ण मा

    • @DipGurung
      @DipGurung  4 ปีที่แล้ว

      Dhanyawad hajur

  • @suryasunar4599
    @suryasunar4599 3 ปีที่แล้ว +3

    यो ठाडो भाका राम्रो छ सफलताको कामना गर्दछु धन्यवाद

    • @DipGurung
      @DipGurung  3 ปีที่แล้ว

      Dhanyawad hajur🙏🙏

  • @NaubahineeMedia
    @NaubahineeMedia 4 ปีที่แล้ว +19

    अत्यन्तै मार्मिक सम्पुर्ण पात्रहरुलाई सम्मान गायक गायिका प्रतिपनी सम्मान ।

  • @ravitamang6702
    @ravitamang6702 4 ปีที่แล้ว +37

    हेर्न सुरु गरे है सन्तोष भाई मलाई अति नै मन पर्ने ठाडो भाका धेरै खुसी छु।मेरो घर khinpu हाल कुवेत देखि सम्पूर्ण लाई बधाई तथा सफलता को सुभकामना
    Mutu chasak chasak bo uff

    • @DipGurung
      @DipGurung  2 ปีที่แล้ว

      th-cam.com/video/-isbtESZDEI/w-d-xo.html

  • @dilliram3617
    @dilliram3617 3 ปีที่แล้ว +2

    साह्रै मिठाे गार्खाली ठाडाे भाका याेटीमलाइ शफलताकाे कामना छ

    • @DipGurung
      @DipGurung  3 ปีที่แล้ว +1

      Thank you.

  • @reshammagar9855
    @reshammagar9855 3 ปีที่แล้ว +1

    .Ma gulmeli धेरै राम्रो लाग्यो badhai

  • @sanotpariyar9477
    @sanotpariyar9477 4 ปีที่แล้ว +4

    यस्तै यस्तै गित निकाल्नु दाजु साह्रै मन छुने गित छ आँसु नै आयो😥😥😥

  • @Salusayan
    @Salusayan 4 ปีที่แล้ว +20

    लोपोन्मुख गोरखाली ठाडो भाका सुन्न पाउदा सारै खुसी लाग्यो।all the best...keep loving and promoting Nepali culture...

  • @nirusomai2093
    @nirusomai2093 4 ปีที่แล้ว +2

    Ekdam mn paryo

  • @hikmatratuki4373
    @hikmatratuki4373 4 ปีที่แล้ว +2

    Super song and video.

  • @krishnamagar2336
    @krishnamagar2336 4 ปีที่แล้ว +10

    हाम्रो मौलिक कला संस्कृति गोर्खाली ठाडो भाका यति धेरै राम्रो मीठो सृजना गर्नु हुने महान कलाकार प्रती हार्दिक नमन गर्न चाहे। (🙏🙏🙏🙏🙏🙏🙏🙏) देवि घर्ती मगर जि को सुमधुर आवाज गोर्खाली ठाडो भाकामा अति नै सुहाएको छ।

    • @DipGurung
      @DipGurung  4 ปีที่แล้ว +3

      thank you verry much hajur.

    • @thanbdrgurung6109
      @thanbdrgurung6109 4 ปีที่แล้ว +2

      Dherai ramro man xoyo

  • @manbahadur7814
    @manbahadur7814 4 ปีที่แล้ว +18

    भाइ नेपाली लोक गितलाइ न्याय संरक्षन गरि युवा भए पनि लोक गाउदै स्वरको राजा तपाईं keep it up

  • @sagarwaiba6600
    @sagarwaiba6600 4 ปีที่แล้ว +1

    Dherainai. Ramro Thado Bhaka Sunda. Khushi lagyo

  • @sagaralaa884
    @sagaralaa884 4 ปีที่แล้ว +2

    धेरै राम्रो लाग्यो ठाडो भाका

  • @gyanbahadurgurung8157
    @gyanbahadurgurung8157 3 ปีที่แล้ว +5

    धेरै धेरै बधाई तपाईंको ठोडो भाका गितलाई

  • @crystalgurung6505
    @crystalgurung6505 3 ปีที่แล้ว +4

    ramro layo ni ♥️♥️♥️

  • @sitaramstha9403
    @sitaramstha9403 3 ปีที่แล้ว +2

    Ma butol Baya herdai chhu ma khoplange ho khoplang chhodeko Pani pachis barsa vayo thado vaka sunda bachpan ko yadayo runaman Pani lagyo thanku sabailai

  • @birajparvathisandhiyariyat5394
    @birajparvathisandhiyariyat5394 4 ปีที่แล้ว +1

    Hi so nice song MA Santosh g ko fan Ho tar vag 2 MA Devi g lai rakhera garti garnu vayo yo geet MA chija g vayko vay super hune thiyo

  • @dhangurung308
    @dhangurung308 4 ปีที่แล้ว +6

    Dherai Ramro xa santosh& Devi jee afno kala ra sanskirtiko jagerna gardai aghi badhai garnus sampurna nepali janta hjr ko satha xa

  • @dhanchidi2986
    @dhanchidi2986 4 ปีที่แล้ว +3

    अति नै राम्रो गित यो गितले चालीस साल पहिला को याद आयो सानो हुदा बुढा हरुले गायको सुनिन्थ्यो अनि गितको बिषय पनि अति राम्रो छ

    • @DipGurung
      @DipGurung  4 ปีที่แล้ว

      Ho ni hajur...herdinu bhayo dhanyawad ra share pani gardinus hai...

  • @birbahadur951
    @birbahadur951 4 ปีที่แล้ว +2

    Khub ramro lagyo yo thado bhaka ma Pa I lumjunnge nai ho

  • @kamalsunar423
    @kamalsunar423 4 ปีที่แล้ว +1

    धेरै राम्रो छ ठाडो भाका गीत यस्तै अरु पनि

  • @rsmgurung4055
    @rsmgurung4055 3 ปีที่แล้ว +3

    यो ठाडो भाका मार्मिक संदेशमा रहेको छ र मृत आत्माले जहाँ जे अवस्थामा रहे पनि शान्ति मिलोस भनि प्राथना गर्दछु। लोक गीत र ठाडो भाका मलाई एकदम मनै देखि सुन्न मन पर्छ । राम्रो छ हजुर फेरी पनि नया नया ठाडो भाका सुन्न पाउने छ भनी आशा गरिरहेको छु। धेरै धेरै धन्यवाद सफलताको शुभकामना

  • @shivaghimire2050
    @shivaghimire2050 4 ปีที่แล้ว +9

    म साउदी अरेबिया देखी हजूर को धेरै सुने धेरै मन बीजने सुनिरखौ जस्तो प्रगति र उन्नति को शुभकामना अहिला सम्मान कुनै कलाकार लाई कमेंट गरे धेरै माया पलायो 🌺🌺☺️☺️😥😍😍

  • @chandrashahi6595
    @chandrashahi6595 ปีที่แล้ว +2

    अाफ्नै माैलकताले परिपूर्ण ठाडाे भाखा सन्ताेष भाई र बैनीहरूलाई धन्यबाद

    • @DipGurung
      @DipGurung  ปีที่แล้ว

      👍️💕♥️🙏

  • @unikprinces805
    @unikprinces805 4 ปีที่แล้ว +18

    साह्रै मिठो गीत सन्तोष दाजु अनि देबि दिदी को स्वर पनि उतिकै मिठो हरेक शब्दहरुले मन रुवाउंछ ।

  • @user-zu6hv8mn1u
    @user-zu6hv8mn1u 4 ปีที่แล้ว +12

    म दमौली बाट हेर्दै छु,,,निकै राम्रो गित,,

  • @yembahadursirpali3582
    @yembahadursirpali3582 4 ปีที่แล้ว +4

    अत्ति मीठो गित यसलाई निपन नदिनुहोला अगाडि पनि भाग बराउदै जानुहोला

  • @loverajpoudel8581
    @loverajpoudel8581 ปีที่แล้ว +2

    संतोस गुरुङ को जस्तो मिठो सोर अरु कसैको लागदैन,जति सुनेपनी सुनिरम जस्तो लागछ।

    • @DipGurung
      @DipGurung  ปีที่แล้ว

      Thank you 👍️👍️🙏🙏

  • @jahurkhan3300
    @jahurkhan3300 4 ปีที่แล้ว +1

    राम्रो गित अनि कलाकार को भेषभुशा

  • @karnajungtiwari7896
    @karnajungtiwari7896 4 ปีที่แล้ว +6

    अत्यन्तै उत्कृष्ट गोर्खाली ठाडो भाका बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिम लाइ 🙏🙏🙏

    • @DipGurung
      @DipGurung  4 ปีที่แล้ว +1

      Dhanyawad hajur

  • @shivabk9339
    @shivabk9339 4 ปีที่แล้ว +4

    यो गित एक दामै राम्रो छ जति सुनेनी धित नै मोर्दैन तर यो गित मा चिज तामाङ को नै स्वार हुनु पर्ने थियो नि सन्तोस सर झन सुन्मसुगन्दा गुन्थो नि यो गित ।

  • @milangurung7663
    @milangurung7663 3 ปีที่แล้ว +2

    सारै राम्रो लाग्यो ठाडो भागा गीत ।

  • @gurunggb9166
    @gurunggb9166 3 ปีที่แล้ว +3

    सारै राम्रो मिठो गीत ठाडो भाका जति सुने पनि नघाउने गीत, हाम्रो गोरखा लम्जुङे ङोलो ङोल्स्योहरू💚❤💙💘🌹🌹🌹🌹🌷🌷🌷🌷

  • @rajkumarshrestha7457
    @rajkumarshrestha7457 3 ปีที่แล้ว +3

    सार्है मन छोयो दिदी गुमाउदाको भाई लाई पिडा र असल छिमेकी गुमाउदाको सखी लाई पिडा मन थाम्न सकिन एक फेरा हैन दुई फेरा हैन कयौ फेरा दोहोर्यार हेरे आँखा बाट आँश बग्न लाई थाम्न सकिन गायक सर्जक सन्तोस ज्यु र गायिका को स्वरमा साक्षत सरस्वती ले वास गरेको रहेछ अत्यानत पिडा भरीएको मिठास पाइयो एक दम खुशी पनि छु एका तिर यो सत्य घट्ना भन्दा दुखी पनि छु जाने सबैले आखिरी तेही बाटो हो कोही ढिलो कोही चाडो न रोक्न सकिन्छ न छेक्न सकिन्छ उहाँको स्वर्ग मा आन्नदको बास हो परीवार र आफन्त जन मा धैर्य धरण गर्ने शक्ती मिलोस !!!!!

  • @rupisinjalimagar1021
    @rupisinjalimagar1021 4 ปีที่แล้ว +9

    बधाई छ सन्तोष दाइ

  • @rajkumargole733
    @rajkumargole733 4 ปีที่แล้ว +2

    दामी।

  • @birbalgm6294
    @birbalgm6294 4 ปีที่แล้ว +1

    Wow babal xa la fare ne sunnpieyos

  • @seerjankunwar2272
    @seerjankunwar2272 4 ปีที่แล้ว +8

    बयान गर्ने केही शब्द नै छैन यति मीठो अनि मौलिक छ साथमा भावुक छ हेरेर धेरै मनोरञ्जन पाएं

  • @shivapalpali7924
    @shivapalpali7924 4 ปีที่แล้ว +4

    ठाडो भाका सारै मन परछ सबै कलाकार लाई सुबकामाना

    • @DipGurung
      @DipGurung  4 ปีที่แล้ว

      Thanks hajur

  • @takbdrgurung3893
    @takbdrgurung3893 4 ปีที่แล้ว +1

    Santosh & Devi bhaini timiharulai hirdaye bata dhannyabad mitho sabaiko lagi rlamjung tanahun gorkhali culture lai samrakxan ko lagi

  • @sureshdhakal2362
    @sureshdhakal2362 4 ปีที่แล้ว +2

    अति राम्रो मौलिक संस्कृति को गोर्खाली ठाडो भाका । मन छुने यो भाका सुन्दा मन नपराउने कोही छैनन् । यस्ता भाकाको संरक्षण गरी संस्कृति को जगेर्ना गर्नु आजको आवश्यकता रहेको छ। गायककार सन्तोष तामाङ र चिजा तामाङ प्रति अविस्मरणिय शुभकामना ।

    • @DipGurung
      @DipGurung  2 ปีที่แล้ว

      th-cam.com/video/-isbtESZDEI/w-d-xo.html

  • @k.bthapa8546
    @k.bthapa8546 4 ปีที่แล้ว +26

    गीत भनेको त हजुर हरु को जस्तो होस गीत राम्रो छ अनि भिडियो नि दामी लग्यो

    • @DipGurung
      @DipGurung  4 ปีที่แล้ว +1

      Dhanyawad hajur

    • @sujan9777
      @sujan9777 4 ปีที่แล้ว

      thank you...

    • @DipGurung
      @DipGurung  4 ปีที่แล้ว

      th-cam.com/video/5hL4IvGFWXk/w-d-xo.html

  • @amritagurung8761
    @amritagurung8761 4 ปีที่แล้ว +3

    wow ati mitho word and ati mitho voice jati suneni napugni sunirahu jasto

    • @DipGurung
      @DipGurung  4 ปีที่แล้ว +1

      ho ni hajur...ramro geet lai share pani garnus hai

  • @Fitmin1992
    @Fitmin1992 4 ปีที่แล้ว +2

    सचिकै दिदी भाई को यो माया सातौ जुनिसम्म रहिरहोस् सन्तोष दाई ❤️😭 भाग एक हेर्दा पनि धेरै रोयर हेरेको थिय । भाग दुई ले पनि धेरै भाबुक बनायो 😭 प्रतेक शब्द हरुले मन छोयो । शुभकामना आउने दिन्हरुको लागि ।
    मिन गुरुङ्
    फ्रान्स

  • @bhimlimbu2510
    @bhimlimbu2510 4 ปีที่แล้ว +2

    Congratulations yaha harulai sarai mitho ra mutu hallaune khalko geet rachnu vako ma I would like to salute more than 1000 times sewaro

    • @DipGurung
      @DipGurung  4 ปีที่แล้ว

      Thank you verry much hajur

  • @shiksha4350
    @shiksha4350 3 ปีที่แล้ว +4

    कति मार्मिक गित सूनौ सूनौ लाग्ने🥰🥰

  • @mitrathapa9772
    @mitrathapa9772 4 ปีที่แล้ว +3

    वाह कति मिठो मौलिक ठाडो भाका तपाईंहरू को लय शब्द स्वर जति सुने पनि अझै सुनी राखौं जस्तो लाग्ने । सम्पुर्ण टिमलाई हार्दिक शुभकामना ।

    • @DipGurung
      @DipGurung  4 ปีที่แล้ว

      Dhanyawad hajur mitho geet lai share pani gardinus hai...

  • @MotiLal-yb2mv
    @MotiLal-yb2mv 3 ปีที่แล้ว +2

    Supar 👌👌👍️❤️❤️

  • @lakshmanlak1343
    @lakshmanlak1343 4 ปีที่แล้ว +2

    Aaha kati majjako thado baka malai ta aati man paryo

  • @hemrajpandey7515
    @hemrajpandey7515 4 ปีที่แล้ว +3

    धेरै धेरै राम्रो लाग्यो यी ठाडो भाका गीत।।
    सबैभन्दा बढी त मादलको स्वर ताल मन. पर्छ।।

    • @DipGurung
      @DipGurung  4 ปีที่แล้ว

      Dhanyawad hajur

  • @bhuwansinglimbu7686
    @bhuwansinglimbu7686 4 ปีที่แล้ว +11

    Limbu vayeni dami lagyo im watching from Uk

  • @kamalojha2173
    @kamalojha2173 4 ปีที่แล้ว +1

    सारै नै मन छुयो दजु I like

  • @rameshthapa1954
    @rameshthapa1954 4 ปีที่แล้ว +2

    अतिनै भावुक बनायो ।

  • @RajuTolangiGurung
    @RajuTolangiGurung 4 ปีที่แล้ว +8

    आहा💝

  • @birbahadurgurung2822
    @birbahadurgurung2822 4 ปีที่แล้ว +5

    Sarai ramro xa hamro Lamjunge maulik baka thade baka mero Goan dudhpokhari ho hal India bata I love my local location bumlichok and Bichour

    • @DipGurung
      @DipGurung  4 ปีที่แล้ว

      Ramro geet lai share pani gardinus hai hajur.

  • @rabinindreniguroplanastecx407
    @rabinindreniguroplanastecx407 4 ปีที่แล้ว +1

    Yestai yestai video liyera aaunu hola hai sir thank you hjr lai

  • @koshkunwor160
    @koshkunwor160 4 ปีที่แล้ว +2

    मलाई गोर्खाली ठाडो भाका सार्है मन पर्यो भाग 1 नी निकै राम्रो थियो यो पनी राम्रो लाग्यो यसरी नै सुन्न पाईराखियोस । अनी यो गित ले सारै मन छोयो

    • @DipGurung
      @DipGurung  4 ปีที่แล้ว

      Dhanyawad hajur share pani gardinus hai

  • @bishnuneupane4523
    @bishnuneupane4523 4 ปีที่แล้ว +9

    धेरै रुहायो मलाइ यो गीतले साच्चिकै नेपाली मौलिकता बोकेको भाका भनेकै यहि हो

  • @bhimrajtamang4871
    @bhimrajtamang4871 4 ปีที่แล้ว +3

    राम्रो छ थोलो वै

  • @jhabindralamsal6868
    @jhabindralamsal6868 3 ปีที่แล้ว +1

    आहा धेरै राम्रो लाग्यो पहिलो पटक सुन्दै छु यस्तो गित

  • @dillichapagain8661
    @dillichapagain8661 4 ปีที่แล้ว +1

    Ramro lagyo