Budheskalma बुढेसकालमा by Raju Pariyar, Rita Thapa Magar & Mohan Ballav Rana | New Lok Dohori Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 พ.ย. 2024
  • Presenting new Nepali lok dohori song Budheshkalma by Raju Pariyar & Rita Thapa Magar only on Rita Thapa Magar's official TH-cam channel.
    Rita Thapa Magar Presents :-
    New Nepali Lok Dohori Song 2077
    #RitaThapaMagar #RajuPariyar #MohanBallavRana #NewLokDohori #NewNepaliSong
    --------------------------------------------
    🎶 Audio Credits:-
    ♪ Song:-
    Budheskalma
    (बुढेसकालमा)
    ♪ Vocal:-
    Raju Pariyar
    Rita Thapa Magar
    ♪ Lyrics:-
    Mohan Ballav Rana
    ♪ Music:-
    Raju Pariyar
    ♪ Audio/video:-
    Samdhini Sangeet Pvt. Ltd.
    ------------------------------------------
    🎬️ Video Credits:-
    🎬 Director:-
    Shankar B.c
    🎬 Cinematographer:-
    Durga Poudel
    🎬 Editor:-
    Nabin Gharti Magar
    🎬 Artists:-
    Raju Pariyar
    Rita Thapa Magar
    🎬 Post Production:-
    Krishna Films & Advertising
    © Rita Thapa Magar, 2020
    --------------------------------------
    Subscribe us TH-cam:-
    / ritathapamagar
    Audio/ Video Available Only On Samdhini Sangeet Pvt. Ltd.
    All the Audio and Video rights of this Music Video is owned only by Samdhini Sangeet Pvt. Ltd.
    Contact us at:- 9851016434
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 486

  • @yadukhand5679
    @yadukhand5679 4 ปีที่แล้ว +7

    यस गितमा पुरै अभिनय मोडल हरु राख्नु भाको भए एकदम राम्रो हुन्थ्यो लय शब्द चै खत्तरा दामी छ। रिता दि साङितिक क्षेत्रमा पछि नपर्नु सधै देखिरन पाम live दोहोरितिर भएनी राजु दाजुको voice मा चै जादुनै छ best of luck daju and di लाई ।

  • @torandeepsinghkarki7917
    @torandeepsinghkarki7917 3 ปีที่แล้ว +2

    Super star Nepali lok geet Padie special Raju king pariyar

  • @subashkumal9729
    @subashkumal9729 4 ปีที่แล้ว +2

    आहा कति मिठो सरल भाषा मा बनाएको गीत सरल शब्द ले सिर्जना गरिएको गीत सबै ले सजिलोसँग बुझ्न सक्ने गीत

  • @bahadurthapa9692
    @bahadurthapa9692 4 ปีที่แล้ว +8

    गीत राम्राे छ भान्जी अाफ्नै गाउँ ठाउँमा भिडियो बनाउनु भाकाे रैछ खुशी लाग्यो भान्जी लाई लाखौं लाखौं शुभकामना मामा काे तर्फबाट ।

  • @kamalthapa635
    @kamalthapa635 4 ปีที่แล้ว +7

    सीता दिदि लाई नदेखेको धेरै भयो सारै देख्न मन थियो खुशी लाग्यो राजु परिवार लाई लगायत सम्पुर्ण लाई धन्यवाद

  • @tkdkeshav2814
    @tkdkeshav2814 4 ปีที่แล้ว +53

    अब रिता दिदी र राजु दाइ को कौदा गित हेर्न मन छ कहिले आउछ

  • @bikashbastakoti8032
    @bikashbastakoti8032 4 ปีที่แล้ว +8

    दुइटा गोरु अघि यौटा लौरो वार को पार त्यै त होला रातो कार भन्नी लाइभ दोहोरी सुन्दै हेर्दै आको यो जोडि को अर्को कालजयी गित आयछ।साह्रै राम्रो लाग्यो।बधाई अनि सफलता को शुभकामना रिता जि

  • @laxmanraikalofficial9200
    @laxmanraikalofficial9200 4 ปีที่แล้ว +14

    शब्द संगै लय पनि कति मिठो यार सुनु-सुनु लाग्यो
    बधाई छ सम्पूर्ण टिमलाई
    अविरल सम्झना राजु दाई

  • @manrajku1572
    @manrajku1572 4 ปีที่แล้ว +2

    Ati ramro xa daju super

  • @pawonthapa334
    @pawonthapa334 4 ปีที่แล้ว +11

    आहा..!! हाम्रो गाउँ😍😍❤️❤️ बधाई छ छ्यामा यसरी नै प्रगति गर्दै जानू सुभकामना छ छ्यामालाइ हजुरलाई... 🙏🙏🙏!!!

  • @magarkoxoromo3089
    @magarkoxoromo3089 4 ปีที่แล้ว +11

    wa wa असाधै मिथो शब्द लय मा अति मिथो स्वर धेरै पछि रिता दिदी को स्वर सुन्न पाईयो खुसी लाग्य्प बधाई छ all युनिट लाई

  • @madanparsad7434
    @madanparsad7434 4 ปีที่แล้ว +5

    धेरै पछि मात्र रीता थापालाई देख्न पाईयो । गीत असाध्यै राम्रो बनेको रहेछ। । यति राम्री कलाकार गुमराहमा बसी दिँदा हामी जस्ता रीता थापा र पशुपति शर्माको जोशीलो दोहोरी सुन्न बानी परेको कानमा हल्का केहि नपुगेको जस्तो आभस भएको छ। दोहोरीको राजकुमार राजु परिवारले अब छिट्टै ईन्द्रेणी कार्यक्रम लगेर पशुपति शर्मासँगको दोहोरी सुन्ने पर्खाईमा छु। धन्यावाद 😀

  • @anjanyatree.com7154
    @anjanyatree.com7154 4 ปีที่แล้ว +8

    राम्रो छ दिदि गीत। हाम्रै गाउँ ठाउँमा भिडियो बनाउनु भएको रहेछ। भिडियो मा सबै चिनेको हुनुन्छ राम्रो लाग्यो।

  • @kamalrajbam2830
    @kamalrajbam2830 ปีที่แล้ว +6

    इस्वरले दिएको बरदान राजु परियार जिको स्वर ,हार्दिक बधाई छ ।❤

  • @bajirebk6751
    @bajirebk6751 4 ปีที่แล้ว +9

    आहा मलाई असाधै मन पर्ने गायिका रिता दिदी अनि राजु दाइको गित आज सगै सुन पाइयो गितले मन छोयो मेरो

  • @sanjaylama6468
    @sanjaylama6468 4 ปีที่แล้ว +45

    राजु परियार दादा रिता थापा मगर दिदीको
    आवाज संगै सुन्न पाईयो अत्यन्तै खुशी छु ☺️
    सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏

  • @buddhiramthapa1462
    @buddhiramthapa1462 4 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो शब्द संगीत र स्

  • @gymmaster4353
    @gymmaster4353 3 ปีที่แล้ว

    दोहरीछेत्रको किङ राजु दादा

  • @tkdkeshav2814
    @tkdkeshav2814 4 ปีที่แล้ว +10

    आहा बधाई छ सम्पुर्ण तिम लाई लोक दोहोरी को हिरो बादसाह राजु दाइ को गित
    सुन्नमा अति नै आनन्द आउँछ
    बधाई छ रिता दिदी सफलता को सुभकामना

  • @kosishpokhrel6633
    @kosishpokhrel6633 4 ปีที่แล้ว +1

    मौलिक गित अति राम्रो छ राजु सर सलुट छ

  • @महाननेपाल-प8ग
    @महाननेपाल-प8ग 3 ปีที่แล้ว +1

    राजु दाइ र रिता दिदिको कालो केस्मा रातो तिबन लाइभ दोहोरी सारै मन पर्छ

  • @laxmansapkota4209
    @laxmansapkota4209 4 ปีที่แล้ว +1

    रिता थापा मगरको बिहे कहिले हुन्छ । म उहाँको आत्मिय गितहरुको नछुटाई सुन्ने मान्छे 🙏🙏🙏🙏🙏🙏

    • @rasuupreti3614
      @rasuupreti3614 6 หลายเดือนก่อน

      ?yourself jजिय?ijoiuidyuuuuuuuugjjj@

  • @gairemukesh8536
    @gairemukesh8536 4 ปีที่แล้ว +37

    लोक दोहोरी क्षत्रका सम्राट आदरणीय राजु परियार दाजुप्रती उच्च सम्मान छ

  • @rameshpariyar5443
    @rameshpariyar5443 4 ปีที่แล้ว +1

    Nepali lok dohori xetra ka badsaha aadarniye daju Raju Pariyar ra bahucharchit gayika Rita Thapa jiu ko mitho vocal ma sarai mitho marmik git sarai ramro lagyo sampurna team lai safaltako suvakamana xa.

  • @shresthahk
    @shresthahk 4 ปีที่แล้ว +42

    रिता दिदीसंग राजु सरको जोडी दोहरीमा हेर्न असाध्ये रहर थियो आज पुरा हुने भयो ।

  • @rameshgorkhali4686
    @rameshgorkhali4686 4 ปีที่แล้ว +12

    धेरै समय पछि रिता दिदिकाे स्वार सुन्न पाईयाे धेरै खुसि लाग्यो सम्पूर्ण टिमलाई सफलताको शुभकामना

  • @durgabirahi4229
    @durgabirahi4229 4 ปีที่แล้ว +39

    एउटा फोटो खिचम माया बुढेसकालमा सम्झेर रुनलाइ
    very nice song

  • @BasantKumar-dm1ns
    @BasantKumar-dm1ns 4 ปีที่แล้ว +47

    नेपाली लोक दोहोरी संगीत क्षेत्र का किङ राजा वादशाह महा हस्ती राजु परियार दाइ जस्तो गायक नेपाल मा अब पाउन मुस्किल नै छ हिर्दय देखी नै बधाई छ सारै राम्रो लाग्यो गीत सुभकामना है रितु थापा जि

  • @dipakbhitrakoti7875
    @dipakbhitrakoti7875 3 ปีที่แล้ว +1

    राम्रो लाग्यो गित

  • @ganeshthapa5736
    @ganeshthapa5736 4 ปีที่แล้ว +8

    धेरै समय पछि हेर्न पायो रिता थापा दिदी को गीत खुशी लाग्यो अति राम्रो गीत 🎶🎵🎤

  • @shresthahk
    @shresthahk 4 ปีที่แล้ว +18

    रिता दिदी, दर्शकमाझ आउने यहि युट्युव नै रह्यो लकडाउनले सबै सबै खायो । हजुर अब नहराउनु है । दर्शकदिर्घामा हजुरको छुट्टै छाप छ क्या । राजु सर संगै कम से कम महिनामा एक पल्ट मात्र भएपनि दर्शकसामु आईदिनुहोला ।

  • @bairagikhadka1858
    @bairagikhadka1858 4 ปีที่แล้ว +8

    सोर को के कुरा गरौ सब्द पनि कति मिठो मन छोयो राजु दादा के गाउदा नराम्रो पनि राम्रो लाग्छ

  • @prakashbkrdm9222
    @prakashbkrdm9222 3 ปีที่แล้ว +1

    Waha kati mitho git dohori ka raja raju dada ra didi Rita samman xa best of luck both

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 4 ปีที่แล้ว +6

    धेरै पछि सुन्न पाइयो रिता बहिनिको रमाइलो लाग्यो मिठो गित 👌👌👌👌👌👌👌👌

  • @yelbisongs1744
    @yelbisongs1744 4 ปีที่แล้ว +2

    Marmik dd hajurko live dohori herne Man xa dd hami sabai Nepali darsak aatur xau hjrko TH-cam channel batae lyaunuparyo

  • @shakuntalathapa2372
    @shakuntalathapa2372 4 ปีที่แล้ว +12

    एउटा फोटो खिचम न माया बुडेसकालमा सम्झेर रुनलाई 😭सारै मिठो कति छिटो सकियो अझै घेरै भयनि हुनि जस्तो लाग्यो रिता बैनि र राजु लाई सफलताको शुभकामना 🎉🙏😘

    • @RitaThapaMagar
      @RitaThapaMagar  4 ปีที่แล้ว +1

      अनगिन्ती हार्दिक धन्यवाद दिदी!! हजुरहरुको स्नेह, प्रेरणा र आशीर्वादले सधै सत्मार्गमा डोर्‍याईरहनेछ। 🙏❤️🙏 मिस यू😘

    • @yamanpoudel9122
      @yamanpoudel9122 4 ปีที่แล้ว +1

      I love you rita dd 💕💕

  • @premsinghsingh2612
    @premsinghsingh2612 4 ปีที่แล้ว +1

    Atantitai marmik geet xa gaunuhunxa rita dij jiu amazing

  • @toprana9641
    @toprana9641 4 ปีที่แล้ว +6

    धेरै राम्रो छ रीता जी । धेरै नै समय पछि देखिन पाईयाे । कता हराउनु भएको थियोर ?

  • @baltamang9038
    @baltamang9038 5 หลายเดือนก่อน

    परिवार सँग बसेर सुनी रहु जस्तो लोकदोहोरी गीत यस्तो किसिमको हुनु पर्छ।।

  • @dineshrajnepali3243
    @dineshrajnepali3243 3 ปีที่แล้ว +1

    सुपप राजु दा

  • @gyanikhadka8224
    @gyanikhadka8224 4 ปีที่แล้ว +7

    लाईभ दोहोरी को राजा राजु दादा र रानी

  • @DipakBhatta-tz3yo
    @DipakBhatta-tz3yo 4 หลายเดือนก่อน +1

    सायद अब बिरलै मान्छे जन्मिएला राजु परियार जस्तो शब्द र स्वर हुने मान्छे! लोगदोहोरीको युगसम्राट हुन राजु!

  • @padmanathsapkota9653
    @padmanathsapkota9653 4 ปีที่แล้ว +10

    बुझिने गरि सरल भाषा को मन मुटु छुने गित दोहोरी का बादशा राजु परियार र रिताथापा उपस्थित सम्पुर्ण माहानुभाब हार्दिक धन्यवाद

  • @biswasgr143
    @biswasgr143 4 ปีที่แล้ว +10

    धेरै दिन पछि बल्ल हेर्न पाईयो रिता जि को लोकदोहरी राजु जि र रिता जि को गित नछुटाई हेर्ने गरेको छु

  • @missingpuran
    @missingpuran 4 ปีที่แล้ว +4

    बधाई छ सम्पुर्ण टिम लाई ........

  • @padamgurung2998
    @padamgurung2998 4 ปีที่แล้ว +17

    गित हर शब्द सुन्दा वास्तविक जस्तै लाग्यो फोटो हुनै पर्ने रैछ

    • @samalarai1505
      @samalarai1505 4 ปีที่แล้ว +2

      Sabai chij purano hudai janchha vulinchha photo chahi sachai kai herera samjhana tajai garauchha

  • @आयुशगिरि-प8स
    @आयुशगिरि-प8स 4 ปีที่แล้ว +10

    दामी बधाई छ 💞💞💞

  • @hemantamagar3842
    @hemantamagar3842 4 ปีที่แล้ว +7

    अति मीठो लोकभाका सुन्न पाइयो धन्यवाद सम्पुर्ण टिमलाई
    यो गितको भाका साह्रै मीठो अनि तेस्तै सुन्दर शब्दहरु 👌👌👌👌😍😍🙏🙏

  • @rakeshbanzara7485
    @rakeshbanzara7485 4 ปีที่แล้ว +14

    वा वा क्याराम्रो शब्द,लय अनि आवाज।बुडेस्काल मा सम्झी रुने समुहलाइ सफलताको सुभकामना।🍓🍓🍓🍅🍅🍦🎂🎂

  • @khemmagar5567
    @khemmagar5567 4 ปีที่แล้ว +5

    दामि दाेहाेरि 👌🎤🎤🎤🎤🎤🇳🇵🇳🇵💃💃💃💃

  • @baburana4592
    @baburana4592 4 ปีที่แล้ว +1

    मेरो गृह जिल्ला दिदी हजुर लाई धेरै समय पछि देख्न पायो खुशी लाग्यो ( Nice song di.) 🙏🙏🙏🙏

  • @sapanabaruwal5122
    @sapanabaruwal5122 4 ปีที่แล้ว +1

    आहा।कति सुमधुर र कर्णप्रिय स्वर, शब्द, संगीत। रितादिदीप्रति अरु बढी नमन।

  • @parashsunuwar4237
    @parashsunuwar4237 4 ปีที่แล้ว +2

    Raju sir lai dherai ashirbadh cha .... life m katti ananda aune geet gaunu huncha. Ishor ko bardan 100+10 hajur ko sworrr maa

  • @KrishnaShingh12
    @KrishnaShingh12 4 ปีที่แล้ว +1

    Manparsan dohari vaneko aysto hunoparxa nice xa Raju dai and Rita sis badhai xa

  • @gyanikhadka8224
    @gyanikhadka8224 4 ปีที่แล้ว +5

    अब लाईंभ दोहोरी राजु दादा र रिता थापा बैनी लाईं बधाई छ

  • @phurisherpa2974
    @phurisherpa2974 4 ปีที่แล้ว +6

    धेरैमा रिता जिउको गित सुन्ना पायो बधाई छ तपाईं हरु लाई

  • @bhojrajpoudel9319
    @bhojrajpoudel9319 4 ปีที่แล้ว +1

    सुपर👌👌👌👌👌अझै यस्तै लोक गित सुन्न पाम

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 4 ปีที่แล้ว +7

    रिता दिदी र राजु दादा को दामि गित

  • @namrajdarlami4080
    @namrajdarlami4080 4 ปีที่แล้ว +1

    अती मीठो गीत रीता दिदि ❤💞💕

  • @bhimbahadur7717
    @bhimbahadur7717 4 ปีที่แล้ว +2

    lok geet king raju daie samman xa hjr laie nice voice .... rita tahapa dd lai ni samjana nice song

  • @pabitrarai1174
    @pabitrarai1174 4 ปีที่แล้ว +1

    Raju dai & rita dd ko song dharai ramro 6

  • @bishnugiri1588
    @bishnugiri1588 4 ปีที่แล้ว +26

    जति चर्चित भएनी अरु गाएक , राजु दाई को जति मिठो स्वोर अरुको मैले देखिन, सानै बाट सुनेको आवाज हो जति सुन्यो उति सुनौ लागनी,

  • @laluthapamagar3370
    @laluthapamagar3370 4 ปีที่แล้ว +2

    सफलताको शुभकामना वरीष्ठ उपाध्यक्षा ज्यू !

  • @shirishdevkota3686
    @shirishdevkota3686 4 ปีที่แล้ว +2

    हार्दिक बधाई अनि शुभकामना छ राजु दाई सङ्गै साथी रिता अनि मोहन बल्लभलाई!!!मौलिक लोक गीत संगितको बाटोलाई फराकिलो पार्ने प्रयास साँच्चै सर्हानिय छ!!!

    • @RitaThapaMagar
      @RitaThapaMagar  4 ปีที่แล้ว +1

      अनगिन्ती धन्यवाद प्यारो साथी!!🙏❤️🙏 तिमीहरु को स्नेह, साथ, सल्लाह, सुझावहरु सधै हाम्रा निम्ति उर्जाको मुहान बनिरहन्छन।🙏❤️❤️🙏

  • @fflover-dv4sk
    @fflover-dv4sk 3 ปีที่แล้ว +2

    super song@video

  • @gyanikhadka8224
    @gyanikhadka8224 4 ปีที่แล้ว +12

    दोहोरी का राजा र रानी

  • @roshankutalchhetrisingerof407
    @roshankutalchhetrisingerof407 4 ปีที่แล้ว +2

    आहा मेरो आदरणीय दाइ दिदी को कति मिठो गित

  • @sanjeebaniphotostudio5870
    @sanjeebaniphotostudio5870 4 ปีที่แล้ว +1

    dami sang n video best of luck

  • @NewNew-bf3rl
    @NewNew-bf3rl 4 ปีที่แล้ว +2

    आदरणीय दाजु राजु परियार र रिता थापा दिदीको आवाज एकदमै मन पर्छ अझ रिता दिदीको रोईला गितमा क्या मिठास हुन्छ आवाज अनि राजु परियार दाजुको लम्जुङ्गे ठाडो भाकामा क्या मिठास हुन्छ ।

  • @reshampariyar9317
    @reshampariyar9317 4 ปีที่แล้ว +2

    धेरै राम्रो छ यो गाना छोटो जीवन को लामो सम्झन झझल क्यायो यो गित ले

  • @milangurung1821
    @milangurung1821 4 ปีที่แล้ว +1

    मार्मीक रिता लाफा बुढेसकाल मा 👏👏👏👏❤️❤️❤️❤️

  • @namrajdarlami4080
    @namrajdarlami4080 4 ปีที่แล้ว +2

    अति मीठो राम्रो छ गीत रीता दिदि ❤💓💞

  • @sunitabhattarai4308
    @sunitabhattarai4308 4 ปีที่แล้ว +3

    Mon xoyo

  • @loxxxrana8165
    @loxxxrana8165 4 ปีที่แล้ว +6

    रिता भाउजुलाई धेरै पछी देख्न पाइयो ।

  • @alemahila
    @alemahila 4 ปีที่แล้ว +5

    यो बिचमा आएको केही बाहेक धेरै लोक गीतहरु नौ दिनमा नौलो, बिस दिनमा बिर्स्यो भने जस्तो थियो। बल्ल यो गीत अलिक अडिने र सम्झिने खाल्को बनेछ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना छ।

  • @subikarki6327
    @subikarki6327 4 ปีที่แล้ว +1

    रजु भइ तय मिठाश वाणी लेयमनछेण

  • @mohanchhetri4369
    @mohanchhetri4369 4 ปีที่แล้ว +5

    Wow Rita 😍😍😍😍😍😍😍😍😍😍😍 CS n Raju pariyar Dada awesome beautiful 😍😍 video

  • @debendrasunar8303
    @debendrasunar8303 4 ปีที่แล้ว +1

    दामी दामी छ है।

  • @seawilung400
    @seawilung400 4 ปีที่แล้ว +5

    अहो रिता थापा यति लामो समय कता हराएको थियो आमै यो हराएको देख्दा बिहेत पकै गर्‍यो होला छोरा छोरी के छ ?

  • @yaamujhonniceallteams2854
    @yaamujhonniceallteams2854 4 ปีที่แล้ว +3

    Wow kati ramro geet sor samrat lok dohori king raju pariyar dai ra lok gayika rita thapa magarko sahakarye ramro x.

  • @reshampariyar9317
    @reshampariyar9317 4 ปีที่แล้ว +3

    कति धेरै मन्पर्छ मलाइ यो गाना 8/ पटक हेरि सके पनि झन हेरम हेरम लाक्छ

  • @gyanikhadka8224
    @gyanikhadka8224 4 ปีที่แล้ว

    बधाई छ राजु दादा

  • @buddhimanghising7408
    @buddhimanghising7408 4 ปีที่แล้ว

    हजुरको स्वोरमा येस्तै येस्तै मीठो मीठो सांगितिक कोसेली हरु सुन्न र हेर्न पाई रहु हजुर । साह्रै मीठो लाग्यो हजुर ❤️❤️❤️❤️

  • @sabitagyawali6432
    @sabitagyawali6432 4 ปีที่แล้ว +4

    Wow kathi mitho geet hamro Raju da ko musicma ra sowr ma badhai ani suvakamana whole team lai

  • @user-shyam901
    @user-shyam901 4 ปีที่แล้ว +1

    आह दामी छ रिता दिदिको गीत मन पर्यो मलाई

  • @santoshlimbu9863
    @santoshlimbu9863 3 ปีที่แล้ว +1

    Ati ramro git t q

  • @sabhapokharientertain4769
    @sabhapokharientertain4769 4 ปีที่แล้ว +6

    Wow kyadami xa yo geet malai satallrai man paryo

  • @chhabithapa4580
    @chhabithapa4580 4 ปีที่แล้ว +4

    🙏🙏🙏 Ritu dd
    Dherai ramro lagyo Ritu dd and Raju daiko lok dohori geet sabai lai best of luck love you all ❤️❤️❤️❤️

  • @rupeshalerupeshale7505
    @rupeshalerupeshale7505 4 ปีที่แล้ว +5

    Damii lok dohori safaltako kamana👌👌

  • @kamansinggurung1914
    @kamansinggurung1914 4 ปีที่แล้ว +8

    राजु परियार अनि रिता काे गित पनि नराम्रो हुन्छ ऐक्दम मज्जाले हेरियाे लभ यु ✌️

  • @mrgamer-ii7zn
    @mrgamer-ii7zn ปีที่แล้ว +1

    जय श्री राम🙏🙏

  • @अन्जुरोक्काभुजेलअन्जु

    रिता दिज्जु लामो समय पछि आउनु भो तर धेरै राम्रो गीत गाउन लाई रहिछ राजु दादा को त कुरै छोडम लोक छेत्र का महा गाएक

  • @bharatchhetrisingarbharatc5527
    @bharatchhetrisingarbharatc5527 4 ปีที่แล้ว +8

    सारै मीठो सफलता को शुभकामना छ

  • @prembk8357
    @prembk8357 4 ปีที่แล้ว

    Raju.daju.lok.dohori.ko.badsah.ani.rita.dd.2baijana.ko.ramro.xa.dohori.ali.xoto.vyo.badhai.xa.all.timlai

  • @miginmagarpalpali5631
    @miginmagarpalpali5631 4 ปีที่แล้ว +1

    आहा एकदमै अर्गेनिक गित सफलताको सुभ कामना सबैलाई 🙏🙏🙏

  • @babupariyar1189
    @babupariyar1189 4 ปีที่แล้ว +8

    Nice dohori

  • @jibanmagar6936
    @jibanmagar6936 4 ปีที่แล้ว +1

    बुढेसकालमा दोहोरी भए नि कहिले बूढो नहुने राजु परियार दाइ रिता थापा मगर दिदी

  • @himkumarthapa2956
    @himkumarthapa2956 4 ปีที่แล้ว

    Raju daii king

  • @namsuhuinchenmagar6652
    @namsuhuinchenmagar6652 4 ปีที่แล้ว +2

    Amazing video

  • @gobindathapa8972
    @gobindathapa8972 3 ปีที่แล้ว +1

    nice veri nice sang