Lamjunge Thado Bhaka लमजुँगे ठाडो भाका - Raju Pariyar • Manju BK • New Nepali Typical Song 2081

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 พ.ค. 2024
  • Presenting new Nepali typical thado bhaka song Lamjunge thado bhaka by Raju Pariyar & Manju BK only on Manju BK's official TH-cam channel.
    In Association with Besishahar Municipality & Mo:mo station melbourne, Australia Presents Besishahar Municipality Identity song:- New typical Lamjunge thado bhaka song
    || Lamjunge Thado Bhaka लमजुँगे ठाडो भाका ||
    #rajupariyar
    #manjubk
    #newsong
    #typicalsong
    #musicvideo
    #lokdohori
    #nepalisong
    #nepalisong
    --------------------------------------------
    🎶 Audio Credits:-
    ♬ Vocal:-
    Raju Pariyar
    Manju BK
    ♬ Lyrics | Music:-
    Raju Pariyar @RajuPariyarOfficial
    ♬ Music Arranger:-
    Bishwas Nepal
    ♬ Mixing | Mastering:-
    Khadak Bajurali
    ♬ Vocal Edit:-
    Rajendra Bajurali
    ♬ Recordist:-
    Gobinda Parajuli
    Sagar Bajurali
    ♬ Studio:-
    Malashree
    ♬ Chorus Vocal:-
    Suren Ghatang
    Rajendra Bajurali
    Rubi Sinjali
    Pema Rana
    ♬ Audio | Video:-
    Manju BK Official
    -------------------------------------------
    🎬️ Video Credits:-
    🎬 Director:-
    Prakash Bhatta
    🎥 Cinematographer:-
    Karan Chaisir
    Suresh Shrestha
    🎬 Edit | Color:-
    Tekendra Shah
    🎬 Post Production:-
    Sai Vision Pvt. Ltd.
    🎬 Special Thanks:-
    Minam Langhali Yuwa Club, Besishahar- 2, Naruwal
    Sirjana Aama Samuha, Besishahar- 2, Naruwal
    Naruwal Homestay Besishahar -2, Naruwal
    Lamjung Kalika Yuwa Club, Gaushahar
    Padma Gurung
    Madan Rana
    Diwas Budhathoki
    Yam Ale
    Pabitra Thapa
    Suren Ghatang
    Bharat Sunar
    Anuj Adhikari
    Gobinda Khadka
    Bibek Dhital
    Budendra Ale Magar
    Pramod Adhikari (Buddha Digital Printers)
    © Manju BK, 2024
    ---------------------------------------------
    Social Links:-
    TH-cam:- tinyurl.com/ManjuBKYT
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Manju BK. Embedding to a website is allowed.
  • เพลง

ความคิดเห็น • 805

  • @ManjuBKOfficial
    @ManjuBKOfficial  19 วันที่ผ่านมา +348

    मौलिक लमजुङे ठाडो भाका लोकप्रिय लोक गायक राजु परियारको शब्द, सङ्गीत, मेरो र राजु परियारको आवाजसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।

    • @sammarbk6059
      @sammarbk6059 19 วันที่ผ่านมา

      Urtryrrryrurhry5

    • @sammarbk6059
      @sammarbk6059 19 วันที่ผ่านมา +17

      Teheu

    • @sammarbk6059
      @sammarbk6059 19 วันที่ผ่านมา

      Suate63u4u5i5

    • @fzre5di300
      @fzre5di300 18 วันที่ผ่านมา +7

      साँच्चै राजु र मञ्जु लम्जुङ्ग को जिउँदो इतिहास हुन बिशेष गरी ठाडो भाका लाई जोगाई राख्न हजुर हरु को ठुलो योगदान छ उसोत राजु मञ्जु को गित मन नपर्ने कमै होला तर पनि एक दम मन पर्ने ठाडो भाका हो बधाई छ हाम्रो लमजुङ्ग को ठाडो भाका की रानी मञ्जु लमजुङ्ग को सान राजु परियार ❤❤ लगाएत सम्पूर्ण टीम लाई 🎉❤

    • @sammarbk6059
      @sammarbk6059 18 วันที่ผ่านมา

      Jnjjjnbjhiu

  • @sudip8879
    @sudip8879 17 วันที่ผ่านมา +141

    राजु परियार को फ्यान जति ले यत हाजिर हुम त😊

  • @binodpariyar810
    @binodpariyar810 17 วันที่ผ่านมา +4

    आहा मलाई मन पर्ने कलाकार आदरणीय राजु दाइ लाई सलाम छ🙏🙏

  • @mahendrashahi5305
    @mahendrashahi5305 17 วันที่ผ่านมา +3

    यो गितको लागि राजु दाइ र मन्जु दिलाइ सलाम गर्छु म सुदर पश्चिमको भएनि धेरै मन पर्छ पहिला लाइभ दोहोरि हेरको हो सुभकामना छ

  • @shantigurung5861
    @shantigurung5861 17 วันที่ผ่านมา +3

    ठाडो भाका त राजु दादा र मन्जु बि.क सिसको नै best ❤😊

  • @diliphency6393
    @diliphency6393 17 วันที่ผ่านมา +8

    लमजुङ ठाडो भाका राम्रो छ तर भाका एउटै लय भयो।

  • @JanakLal-vv7th
    @JanakLal-vv7th 17 วันที่ผ่านมา +2

    राजु परियार लोक दोहोरी को राजा नै हो

  • @gehendratamu8645
    @gehendratamu8645 16 วันที่ผ่านมา +10

    लमजुङको ठाडो भाका मनपर्ने जति यता हाजिर हुनुहोला। राजु दाई र मन्जु को साथमा लमजुङे ठाडो भाका सुनेर प्रतिक्रिया दिनुहोला।❤❤❤

  • @Kiran_403
    @Kiran_403 15 วันที่ผ่านมา +17

    Lok सम्राटलाई मन पराउने जति एता हाजिर हुमत 🙏❤️

  • @dipsaru728
    @dipsaru728 17 วันที่ผ่านมา +2

    आहा कती मिठो मौउलिक गित ❤❤❤❤❤❤❤जति सुने उति सुनौ सुनौ जस्तो 💔❤️❤️💔🌹💔🌹🌹💔🥀🥀🙏🙏🙏🙏🙏👌👌🥀🥀💔

  • @anilpariyar-hd6jk
    @anilpariyar-hd6jk 18 วันที่ผ่านมา +72

    लोक दोहोरी को इतिहासमा राजु परियार जन्माउन सकिँदैन होला सोर कति मिठो सजिलै गाउँन सक्नी सम्मान छ दाजु हेरिरहेको छु।

  • @laxmiale3137
    @laxmiale3137 17 วันที่ผ่านมา +2

    अति सुन्दर प्रस्तुति हजुर हरुको सबै लाई सुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @balbahadurpariyar5154
    @balbahadurpariyar5154 17 วันที่ผ่านมา +3

    स्वर सम्राट राजु परियार र मन्जु बिकालाई हाम्रो लमजुङ जिल्लालाई चिनाउने पुरानो ठाडो भाका ठाडो भाका गीत आफ्नै गाउँ आफ्नै परिवेशमा समेटेर गाउनुभएको मा दुवै जनाको उत्तिकै मिठो स्वर सुङमा सुगन्ध भएको छ हजुरहरूलाई धेरै धेरै बधाई जय लमजुङ दुराडाँडा

  • @dineshthapa3199
    @dineshthapa3199 17 วันที่ผ่านมา +7

    Mitho geet Ani video dami lagyo tharo bhaka ma hjr Dubai jana number 1

  • @avinasholi-pu4oh
    @avinasholi-pu4oh 17 วันที่ผ่านมา +4

    लोक दोहोरी क्षेत्र को सम्राट् लोक स्वर सम्राट ❤️🎉🎉🎉

  • @nabinxetri3387
    @nabinxetri3387 17 วันที่ผ่านมา +4

    राजु परियारको स्वरको कुरै नगरौँ त्यसैमाथि मन्जु दिदी एकदमै फ्यान❤❤❤❤

  • @SuryaNepali-rq1gl
    @SuryaNepali-rq1gl 17 วันที่ผ่านมา +3

    दामी छ दुैबै कलाकारलाई धैरै धेरै बधाई तथा शुभकामना याे गितले शिखर चुमाेस।

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 17 วันที่ผ่านมา +3

    आहा मौलिक यो ठाडो भाका रेकर्ड गित सुन्न पाउँदा सारै रमाइलो लागो ❤ राजु दाइ र मन्जु बैनी एस्ता गित हरु अझै गर्दै जानू होला शुभकामना ❤❤❤

  • @hiddensmile5269
    @hiddensmile5269 18 วันที่ผ่านมา +33

    मैले थाहा पाए देखी यी दोहोरिका राजालाइ सुन्दै आयको छु। त्यो बेला इण्डिया गयर आउदा ठूलो टेप बोकेर गाउँ आयका अलि सिनियर हरुको पछि लागेर त्यो टेप छुनलाई मात्र खाली खुट्टा आधा गाउँ घुमेको याद आउँछ। राम्रो लुगा, हातमा घडी, काधमा टेप, घाटिमा कुसुमे रुमाल, टाउकोमा धुपी चस्मा, खुट्टामा थुतुनो फर्केका जुत्ता(गोल्ड स्टार) त्यो कालिपारे जिन्दगी देखेर मलाइ त्यो जिन्दगी सपना जस्तै लाग्थ्यो। समय सङै सबै परिबर्तन भयो हातमा स्मार्ट फोन आयो र मलाइ स्मार्ट सिटिमा पुरायो! खै ती टेप अग्रजवाला कता होलान? अति राम्रो गित

  • @prembdrnepali7497
    @prembdrnepali7497 17 วันที่ผ่านมา +7

    हामीले पनि खोजेको यस्तै हो पुराना लोक भाका ठाडो भाका सम्मान छ राजु दाई र मञ्जु दिदी

  • @bharatpariyar5793
    @bharatpariyar5793 16 วันที่ผ่านมา +21

    राजु परियार लोक स्वर गित र दोहोरिको बादसाह भन्नेले यता लाइक कमेन्ट गरुम है🙏🙏🙏

  • @prabidhickaguru
    @prabidhickaguru 17 วันที่ผ่านมา +2

    संगीतको कुनै सिमाना हुदैन भन्ने गरिन्छ , ठाडो भाकालाई संसार भर चिनाउँ । फेरी पनि राजु परियार दाजु र गायिका मन्जु बि . क .लाई सफलताको शुभकामना दिन चाहन्छु । प्राविधिक गुरु

  • @user-rb2ii3bd9q
    @user-rb2ii3bd9q 16 วันที่ผ่านมา +2

    आहा सारै मिठास छ लम्जुङ्गे ठाडो भाका त्यसै माथि लोक सम्राट राजु परियार दाइ र मन्जु दिदी को स्वोर असाध्यै मन छोयो हजुरहरू लाइ धेरै धेरै बधाई ❤️🙏

  • @krishnakinara377
    @krishnakinara377 16 วันที่ผ่านมา +2

    राजु दाईको आवाजमात सरस्वतिको बास छदै छ त्यसैले यो आबाजमा त गालिनै गरेपनि मीठो सुनिन्छ । ठाडो भाका साच्चिकै उत्कृष्ट भाका रहेछ सुन्दा मनमा आन्नद आउछ जति सुनेपनि धितै मेटिन्न यो भाका लाई जुन उचाईमा पुर्याउनु छ अब राजु भन्दा अरुले सक्दै सक्देैन । यस्ता भाकामा अब को केही बर्ष समय दिनु होला अरु गित हजारौ छन्न यी र यस्ता विशेष गित तपाईको सक्रिय जिवनमा अझ धेरै बन्नु पर्छ जुन ईतिहास जुनि भरी बाचि रहने छ तपाईको सधै प्रगतिको कामना ।

  • @madhusudhan4023
    @madhusudhan4023 17 วันที่ผ่านมา +3

    अति मिठाे स्वरको धनी राजु, मन्जु लाई बधाई छ।❤❤❤❤❤❤

  • @shyanugaha8351
    @shyanugaha8351 17 วันที่ผ่านมา +2

    सारै राम्रो लायो मलेसिया बाट हेर्दै छु होई ❤

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 17 วันที่ผ่านมา +13

    बेसिशहर नगरपालिका भित्र बाट हेर्ने जति यता हाजिर हौ है🙏🙏

  • @anjuale734
    @anjuale734 18 วันที่ผ่านมา +15

    आहा सारै राम्रो ठाडो भाका सबै जनालाई सम्पुर्णलाई सफलताको सुभकामना

  • @user-pn2eg3kc4h
    @user-pn2eg3kc4h 18 วันที่ผ่านมา +30

    लमजुङको ठाडाे लाई माया गर्ने सम्पूर्ण लाई 🙏🙏🙏
    लमजुङको सेरोफेरो group र लमजुङ चाैतारी पेज तर्फ बाट

  • @khadkanepali8606
    @khadkanepali8606 17 วันที่ผ่านมา +4

    हाम्रो गण्डकी प्रदेशको लमजुङ जिल्लामा प्रख्यात ठाडो भाका असाध्यै राम्रो छ,सम्पुर्ण टिमलाई शुभकामना छ

  • @JitbahadurpariyarJitbahadurpar
    @JitbahadurpariyarJitbahadurpar 16 วันที่ผ่านมา +3

    नेपाल मा अर्को राजु परियार पाउन गारो छ राजु जि लाई सम्मान गर्द छु मेरो घर रोल्पा ❤❤❤❤❤

  • @narabahadurOli
    @narabahadurOli 15 วันที่ผ่านมา +2

    म सुन्दर सुदुरपश्चिमको हो लमजुङे ठाडोभाका धेरै मनपर्छ स्वर सम्राट लोकगितका बादसाहा राजु दाइ र मन्जु बैनि को ठाडो भाकामा उत्कृष्ट जोडि जमेको छ दुबैजनालाइ हार्दिक बधाइ तथा प्रगतिको कामना छ

  • @user-uy5vr2yn6e
    @user-uy5vr2yn6e 16 วันที่ผ่านมา +5

    आहा आहा लमजुङ्गे चेली म, लमजुङ्गे सर्जक द्वय राजु परियार र मन्जु बिक्को यो अनमोल प्रस्तुती,जति सुन्यो सुनौसुनौ लाग्ने मनै आनन्द बनाउने सुमधुर आवाजलाइ सफलताको शुभकामना👏👏👏👌💖💕💕💕

  • @user-se9ro5ru8n
    @user-se9ro5ru8n 18 วันที่ผ่านมา +114

    अरबको खाडीबाट हेर्ने को को हुनुहुन्छ ?❤❤❤

  • @user-et9mp5wg5t
    @user-et9mp5wg5t 16 วันที่ผ่านมา +1

    छिमेकी देश भारत बात हेर्ने कोको हुनुहुन्छ❤❤❤❤❤❤❤❤😊😊😊😊😊😊

  • @RabinDutrajofficial
    @RabinDutrajofficial 17 วันที่ผ่านมา +24

    राजु दाइ र मन्जु बिकको ठाडो भाका हेर्न सुन्न धेरै आन्न्द आयो❤

  • @bbbangurfarmnuwakotpvtltd6328
    @bbbangurfarmnuwakotpvtltd6328 18 วันที่ผ่านมา +19

    आहा राजु परियार भनेको जिउँदो एक इतिहास हो शरीरमा काडा उम्रीयो शब्द हरु सुनेर बधाई छ राजु दाइ मन्जु बहिनी लाई

  • @suryabhujel505
    @suryabhujel505 15 วันที่ผ่านมา +3

    लोपहुन लागेको हाम्रो ठाडोभाकालाई निरन्तर दिई योगदान दिनुहुने लोक सम्राठ राजु परियार तथा संम्पुर्ण टिमलाई विशेष धन्यावाद ❤🙏🙏!

  • @lomanpariyar5222
    @lomanpariyar5222 18 วันที่ผ่านมา +37

    लोकदोहोरी को जिउदो इतिहास राजु दाइ लोक गित को नाम नै राजु परियार जस्तो लाग्छ 🎉❤❤❤

  • @sitathapa5313
    @sitathapa5313 18 วันที่ผ่านมา +7

    कत्ति राम्रो जति सुन्यो उत्ती सुनम सुनम लाग्ने ❤तर कत्ति छिट्टै भ्याएछ❤भ्याईयको पत्तै भएन ❤

  • @arjunbc5287
    @arjunbc5287 17 วันที่ผ่านมา +27

    स्वर्गीय श्री भेडिखर्के बा" र ठाडोभाकाको जिउँदो ईतिहास धम्पु बा" ले गाएको धेरै मन पर्ने मौलिक भाका हो❤️🙏❤️ लोक सम्राट राजु दाई मन्जु सिस्टर सम्पुर्ण टिमलाई बधाई छ ❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @deependraparajuli586
    @deependraparajuli586 18 วันที่ผ่านมา +13

    आफ्नै गाउँ समाज को दृश्य संगै मौलिक ठाडो भाका बेसिशहर 2 बाट हर्न पाउदा र निरतृय हेर्दा अती नै खुसी लग्यो ।

  • @khetbdrnepali3972
    @khetbdrnepali3972 14 วันที่ผ่านมา +3

    जति सुने हेरे पनि धित नै नमर्ने कति सुरिलो मीठो ठाडो भाका अति नै मन पर्छ सबै टिमलाई बधाई सम्मान गर्न चाहन्छु 🙏🙏🙏🙏🙏

  • @bheshrajrasaili9233
    @bheshrajrasaili9233 15 วันที่ผ่านมา +1

    लोक दोहोरी का बादशाहा हुन राजु परियार एस्तो प्रतिभालाई जन्म दिनुहुने आमा प्रती हार्दिक नमन गरदछु !

  • @mahendramalla3252
    @mahendramalla3252 18 วันที่ผ่านมา +5

    आहा मौलिक भाका मार्मिक शब्द सुन्दर प्रस्तुति बधाई तथा सफलताको शुभकामना🙏🙏

  • @kamallahaddori5026
    @kamallahaddori5026 18 วันที่ผ่านมา +11

    कती राम्रो जोड़ी सुंदर सुपर हिंट सम्मान छ

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 18 วันที่ผ่านมา +7

    लोक सङितका स्वरवती पुत्र मेरो पुज्यनिय गुरु लोक स्वर सम्राट राजु परियार ज्यु र मखमली आवाजकी धनी मेरो।प्यारी बहिनि मन्जु बि,क को यो मौलिकताले भरिपुर्ण सजिएको ठाडो भाकाले मनै छोयो।❤❤❤आहा शुभकामना ।।।

  • @taratamu1273
    @taratamu1273 17 วันที่ผ่านมา +3

    गजब हाम्रो पहिचान मौलिक लोक गित सस्कृती । लमजुङे ठाडो भाका ।

  • @minamina4202
    @minamina4202 18 วันที่ผ่านมา +13

    आहा! जति सुन्यो सुनौ सुनौ लाग्ने ❤️❤️

  • @avig731
    @avig731 15 วันที่ผ่านมา +3

    हाम्रो लमजुङ को कति मीठो ठाडो भाकाको गीत अति नाई मन पर्ने आदरणीय गायक र गायिका खुशी दिनुभय को छ thank you both of you

  • @Beeshnu
    @Beeshnu 10 วันที่ผ่านมา +1

    ठाडो भाका lover ❤😍
    जति यता 📣📣

  • @priyapokhrel2078
    @priyapokhrel2078 14 วันที่ผ่านมา +2

    हजुर हरु याे ठाडाे भाका ले दिन भरि थकान मेटिन्छ प्रदेश बाट हेरिएकाे छु हाम्रो गाउँ घर ती दिन आमा हरु।सग यसै गरि गित गाउदै नाचेकाे धेरै याद आयाे😢

  • @DilBudha-xm9cb
    @DilBudha-xm9cb 16 วันที่ผ่านมา +7

    यो गित मलेशिया देखि हेर्ने जति एता
    हाजिर हुम त साथिहरु❤❤❤❤❤❤

  • @manojpardeshi6939
    @manojpardeshi6939 18 วันที่ผ่านมา +6

    👨‍🎤लोक सम्राट राजु सर र मन्जु सिस को ठाडो भाका अति नै राम्रो छ ❤️❤️❤️👌👌👏👏👏💃💃💃💃

  • @PadamPariyar-we6eg
    @PadamPariyar-we6eg 14 วันที่ผ่านมา +2

    सारै मिठो ठाडो भागा सफलता को शुभकामना व्यक्त गर्दछु

  • @KrishnaRamtel-kb7wl
    @KrishnaRamtel-kb7wl 18 วันที่ผ่านมา +11

    ठाडो भाका को किङ स्वार सम्राट राजु परियार र मन्जु बि क जी लाई शुभकामना 🎉🎉🎉🎉🎉

  • @upendraPariyar-nu5yl
    @upendraPariyar-nu5yl 17 วันที่ผ่านมา +3

    दोहोरीका बादशह राजु परियार अनि
    मन्जु हुन दोहोरी क्षेत्रका दुई अँखा
    कहिले लोप हुन नदिनु हाम्रो लमजुङको
    ठाडो भाका सधै सुनी राख्न पाउ लमजुङको मौलिक ठाडो भाका
    ( हाम्रो लमजुङ राम्रो लमजुङ )

  • @nabinbk3701
    @nabinbk3701 18 วันที่ผ่านมา +2

    राजु दाइ काे साेर जति सुनेपनि कहिलेै न अगाउने म त

  • @GokulAcharya-ll9po
    @GokulAcharya-ll9po 14 วันที่ผ่านมา +2

    सारै राम्रो मिठो लमजुङको ठाडो भाका म मलेसिया देखी हेर्दै छु

  • @tankmangurung2804
    @tankmangurung2804 18 วันที่ผ่านมา +12

    आह हाम्रो लम्जुङ्ग प्यारो लम्जुङ्ग कति मिठो ठाडो भाका लोकदोहोरी को राजा राजु दाइ ठाडाे भाका को रानी मन्जु बहिनी को गीत सुनेरा क्या अनन्दा अयो🙏🙏

  • @kelvinsmith5307
    @kelvinsmith5307 15 วันที่ผ่านมา +2

    मन्जु बि क र राजु परियार लमजुङ जिल्लाको एक अमुल्य हिरा हुन तर लमजुङको बिषेश गुरुङ समुदायले कत्तिको चिन्छ त्यो थाहा भएन तर सारा देशले सम्मानित रुपमा मात्रै नभएर एकदमै अमुल्य देशको गहना भनेर चिन्ने छ र एतिहास हुने छ भोलि 🎉🎉🎉❤❤❤

  • @bishnugurung3190
    @bishnugurung3190 17 วันที่ผ่านมา +4

    आहा कति आनन्द आयो आज मेरो गाउको सबै आफन्ता हरुको बिचमा प्यारो देवर बाबू अनि प्यारी छोरी मन्जुको गित सुन्दा आहा मेरो प्यारो लमजुङ 🙏🙏🙏🙏🙏🙏

  • @amritbudhachhetri2373
    @amritbudhachhetri2373 18 วันที่ผ่านมา +18

    यति मीठो मौलिक ठाडो भाकाको लागि बधाई तथा शुभकामना राजु जी र मञ्जु बहिनीलाई।

    • @kumarKhatri-zz9cg
      @kumarKhatri-zz9cg 16 วันที่ผ่านมา

      हजुर घर रुकुम होकि देखे जस्तै लागियो हजुर

    • @amritbudhachhetri2373
      @amritbudhachhetri2373 16 วันที่ผ่านมา

      हजुर रुकुम हो।रुकुम पूर्व रुकुमकोट।​@@kumarKhatri-zz9cg

  • @krishnabahadur1278
    @krishnabahadur1278 17 วันที่ผ่านมา +2

    Super star Raju pariyar and manju sister ❤️ congratulations

  • @rajubudhathoki856
    @rajubudhathoki856 18 วันที่ผ่านมา +10

    सारै राम्रो हाम्रो लम्जुङे मौलिक ठाडो भाका,लम्जुङ जिल्लाको माटोले जन्माएको लोक संगीतका हस्ती लोक स्वर सम्राट राजु परियार र मन्जु बि क को स्वरमा सजिएको भाकाले सफलता पवस शुभकामना ❤❤❤।

  • @Rameshsh-qe6pe
    @Rameshsh-qe6pe 18 วันที่ผ่านมา +9

    धेरै राम्रो लम्जुङे ठाडो भाका छ यति मीठो गीत गाउनुहुने आदर्निय दाइ राजु परियार र गायिका मन्जु बि क लगायत सम्पुर्न कलाकार हरु मा मनै देखि सम्मान छ धन्यबाद

  • @PrabinMgrOfficial2022
    @PrabinMgrOfficial2022 18 วันที่ผ่านมา +10

    आहा मौलिक ठाडो भाका असाध्य मन पर्ने करौडौ मा प्रबेश गरेको देख्न पाइयोस छित्तै आदरणीय राजु सर मन्जु बिक बधाइ सङै समस्त तीम लाई सफल ताको सुभकामना 💐💐🙏

  • @devikagurung3507
    @devikagurung3507 14 วันที่ผ่านมา +3

    यो गित सुन्दा सुन्दै कती खेर आखा बाट ब र र र आसु बगे छ कती राम्रो मिठो अर्गनिक पुर्खौली भाका उत्तर उत्तर पर्गती को शुभ कामना हजुर हरु सबै मा भुइ सोरी जिउवा है त 🙏💐🙏👍🤝👍💐👍🤝💯👍💐💞💐👏👏👏🙏🎉🙏👍👍👍👍💐💐💐💐💐💐🙏👍

  • @nabinbudhathoki9753
    @nabinbudhathoki9753 18 วันที่ผ่านมา +9

    लोक गितको खम्बा राजु दाजु लाई

  • @milan8691
    @milan8691 18 วันที่ผ่านมา +21

    कति रमाइलो ठाउँ झन मलाई मन पर्ने भनेको ठाडो भाका पहिला पहिला बाजेहरुले गाउनु हुन्थ्यो निकै मन पर्थ्यो होइन हौ राजु दाजु हजुरले के खानु हुन्छ र यति मीठो स्वर सबैलाई लठ्ठै बनाउछ हौ हजुरको स्वरले अनि मन्जु दिज्यु को त झन कोइलिको जस्तो आवाज सुरिलो सुनिरहु लाग्छ मलाई ठाडो भाका मन हराउछ ठाडो भाकाले

  • @KumarRahadi-cn9gn
    @KumarRahadi-cn9gn 18 วันที่ผ่านมา +10

    मेरो पनि ठूलो चाहना थियो राजु सर र अन्जु मेदमले एउटा अफिसयली ठाडो भाकामा गित रेकड गरी निकाले हुने थियो भन्ने पुरा भयो खुशी लाग्यो हजुरहरुलाई बधाई छ।

  • @sumanneupane725
    @sumanneupane725 18 วันที่ผ่านมา +12

    आहा हाम्रो लमजुङको सान आदरणीय राजु दाइ र मन्जु दिदिको कर्नप्रीय आवाज लमजुङको पहिचान मौलिक ठाडो भाका सम्मान छ दाजु दिदिलाइ सङ्गै साङ्गितिक सफलताको शुभकामना ❤❤❤

  • @kbofficial6209
    @kbofficial6209 14 วันที่ผ่านมา +2

    गित एकदमै मीठो छ । यति राम्रो गित अलि चलेको youtube channel बाट राखेको भए अझ राम्रो हुनेथियो कि

  • @mdsaroj8458
    @mdsaroj8458 16 วันที่ผ่านมา +2

    लमजुङ घुम्न पर्ने ठाँउ रहेछ यो गित हेरेपछि थाहा भयो अबको छुट्टी मा चै राजु दाइको गाउँ बेसिसहर अबस्य जान्छु घुम्न ।

  • @gautamparbat
    @gautamparbat 15 วันที่ผ่านมา +3

    पर्बते म लम्जुङ्गे ठाडो भाका अति मन पर्छ ❤❤ सुभकामना

  • @onlyu3783
    @onlyu3783 18 วันที่ผ่านมา +3

    आहा कति मिठो माैलिक गित बधाई छ राजु दाइ र मन्जु बहिनी 🎉🎉🎉🎉

  • @user-uc7dp1rj7r
    @user-uc7dp1rj7r 18 วันที่ผ่านมา +6

    आहा कति मीठो लम्जुगे ठाडो भाका

  • @surendrakumal7767
    @surendrakumal7767 18 วันที่ผ่านมา +7

    स्वर सम्राट् राजु जि र मन्जु जि लाई मनै देखि नमन मौलिक गीतको ठाडो भाका सारै मन पर्यो दुबै जना सहित सम्पुर्ण tim लाई धन्यवाद

  • @user-qs1ib4ik2f
    @user-qs1ib4ik2f 15 วันที่ผ่านมา +3

    मेरो देश को ❤गहना राजु परियार दाजु पर्ती समान छ

  • @krishpariyar8578
    @krishpariyar8578 18 วันที่ผ่านมา +19

    मेरो गाउँ मेरो ठाउ मेरो ससुराली नरवल घर चिति ठाडो भाका गित यो खाडि मुलुक मा सुन्न पाउदा मनै हर्ष भको छ। राजु दाइ को बिग फ्यान र मन्जु बि क को पनि ❤🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @user-py9qh9bm4t
    @user-py9qh9bm4t 18 วันที่ผ่านมา +8

    अति राम्रो ..❤❤...आदरणीय राजु दाई अनि ठाडो भाका कि रानी मन्जु दिदी लगायत सम्पूर्ण टिम लाई उच्च सम्मान छ ...🙏🙏🙏🌺🌺🌺
    दुबै जना लाई हार्दिक बधाई तथा सफलताको शुभकामना ..❤❤🎉🎉🎉

  • @user-ro6qr4ze4o
    @user-ro6qr4ze4o 12 วันที่ผ่านมา +1

    सारंगी संसारमा गाएको जस्तो लागेन , लाइभ गाउँदा मुखको हाउभाउ र अब के भन्छ भन्ने कौतुहल हेर्ने दर्शक लाई अनि रमाइलो लाग्छ ।

  • @Basantaniwas-qd2wb
    @Basantaniwas-qd2wb 17 วันที่ผ่านมา +4

    स्वर सम्राट् राजु परियार को स्वर आहा🙏🙏🙏🎤🎤🎤

  • @user-yy3tx1ek1j
    @user-yy3tx1ek1j 18 วันที่ผ่านมา +2

    लोक स्वर सम्राट आदरणीय दाजु मेरो गुरु दाजु राजु परियार लाई ऊच्च सम्मान का साथ हार्दिक नमन र बहिनी मन्जु लाई पनि हार्दिक नमन सम्मान टक्र्याउन चाहन्छु ❤❤❤❤❤❤
    जति सुने पनि मन अगाऊने छैन यो भाका कोइली कण्ठ स्वर म अछाम बाट

  • @purnakalarana2959
    @purnakalarana2959 14 วันที่ผ่านมา +2

    अैलेकाे याे ठाडाेभाका झ नै रमैलाे र रसिलाे लाग्याे

  • @user-ui6kl6yn2z
    @user-ui6kl6yn2z 18 วันที่ผ่านมา +10

    नेपाली लोक गीत मन पर्छ त्योपनि। स्वर सम्राट राजु परियार र मन्जु बि क को

  • @user-oc8vp3ih5g
    @user-oc8vp3ih5g 18 วันที่ผ่านมา +8

    आहा निकै उत्कृष्ट प्रस्तुती। सिंगो नेपालि लोक दोहोरि जगत का स्वर सम्राट मिठो मनमोहित जायजुम स्वर का खानि आदरणीय दाजु राजु परियार ज्यु र लोकप्रिय गायिका मिठो स्वर कि धनि मन्जु बि क जि को सहकार्य सृजना प्रस्तुती मा ठाडो भाका निकै उत्कृष्ट लाग्यो। हजुर हरुको साथ सहकार्य मा अझै धेरै मौलिक भाका पाउ। नेपालि मौलिक लोक भाका लाइ सधै बचाइराखौ हामिले 🙏👍👏।

  • @Surenghatang
    @Surenghatang 18 วันที่ผ่านมา +10

    अत्यन्त राम्रो बनेको रहेछ 😍 सबै जनाले साथ र सपोर्ट गरिदिनुहोला है 🙏🏻🙏🏻🙏🏻❤️

  • @nandagautam9522
    @nandagautam9522 18 วันที่ผ่านมา +5

    बालापन मा ठाडो भाका सुन्ने अवसर नपाएपनी अहिल्ये जब गित सङ्गीत लाई थोरै बुझ्न सक्ने भए , त्येसपछी ठाडो भाकामा गायिएका प्रत्येक शब्द र गितको मर्म अनि भाव सार्‍है सुन्दर लाग्छ ! जति बेला सुन्छु , मनको हरेक पिर ब्यथा दु:ख लाई केहि सम्म दिमाग बाट नै हटाई दिन्छ ! अनि मन खुसी लाग्छ ! बधाई छ हाम्रो दोहोरी राजा ,राजु परियार र मन्जु बि.क दुबै जनालाई !🎉❤❤

  • @salimmiya5350
    @salimmiya5350 17 วันที่ผ่านมา +1

    good song halka chija gurung ani chij gurung ko pani very nice xa hajur👌👍️👌👍️👌👍️🙏🙏🙏🙏🙏thank you so much

  • @harik.chardik.c8282
    @harik.chardik.c8282 15 วันที่ผ่านมา +2

    जति सुन्यो सुनिरहु लागि रहने राजु परियार र मन्जु बहिनी दुबै जनाको मिठो स्वर अनि येतिहासिक धर्म , सस्कृती , र परम्परा लाई समेटदै ठाडाे भाकामा प्रस्तुत गरियका सब्द हरु उत्कृष्ट छन धेरै राम्रो लाग्यो ।❤❤❤❤❤

  • @krishnasamipsubedi5344
    @krishnasamipsubedi5344 18 วันที่ผ่านมา +18

    यो एक गीत मात्र हैन मौलिक संस्कृतिको दस्ताबेज पनि हो। राजु परियारजी को लोक गीतको अबिरल गायन यात्रालाई सलाम सहित मन्जु जि को गायन र मौलिक यात्रालाई पनि सलाम अनि सफलताको शुभकामना। मेसो मिलाएर इमेज एफ एम 97.9 को उकाली ओरालीमा बसम्ला है यो ठाडोभाका जोडी सङ्ग ❤❤❤

  • @sherbahudar6168
    @sherbahudar6168 18 วันที่ผ่านมา +22

    दोहोरी का बादशाह सोर सम्राट राजु परियार मन्जु बि क दुवै जना लाई बधाई तथा शुभकामना ❤❤❤

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 18 วันที่ผ่านมา +16

    मौलिक ठाडो भाका गित राजु परियार सरको र मन्जु बिक को स्वर शब्द अति नै राम्रो लाग्यो सफलताको शुभकामना

  • @shankargotame1022
    @shankargotame1022 18 วันที่ผ่านมา +7

    Sarai ramro xa karod ma pugos safal ta ko suv kamana miss you all team

  • @binodbk8873
    @binodbk8873 17 วันที่ผ่านมา +3

    🙏🙏अाहा कति दमि मेरो लमजुङ को ठाडो भाका 😘💓💖💞❣️💓💝❤️💝💗😘😘😘😘💞💖💝

  • @prayashalemagar9501
    @prayashalemagar9501 18 วันที่ผ่านมา +9

    Wow dami thado bhakama dohori 🎉🎉🎉sampurna team lai safaltako subhakamana 🎉🎉🎉

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 18 วันที่ผ่านมา +8

    लम्जुङे ठाडाे भाकाकाे याे माैलिक लाेकदाेहाेरी अनुपम लाग्याे ! यति मीठाे माैलिक परिवेश जीवन्त भावमा उतारिएको याे सुन्दर सिर्जनाकाे लागि लाेक स्वरसम्राट राजु परियार तथा प्रख्यात लाेकगायिका मञ्जु बि.क.लाई हार्दिक नमन्, बधाई तथा अनगिन्ती शुभकामना ।

  • @jasmingurung5059
    @jasmingurung5059 18 วันที่ผ่านมา +6

    आहा !! राजु दाई अनि मन्जु नानी ❤
    हाम्रो बाबाले धेरै सुन्नु हुन्छ हजुरहरूको गीत, झनै सुन्नु हुन्छ ठाडो भाका र गाउनु हुन्छ पनि।
    आफ्नै गाउं घरको नाम लिंदै, गांउघरको ब्याख्य गर्दै गरेको गित सुन्दा मन हल्का अनि खुशी लाग्यो ( धन्यबाद !! राजु दाई & मन्जु नानी)

  • @sagarsamarpan3803
    @sagarsamarpan3803 18 วันที่ผ่านมา +7

    आहा,,, जति सुने पनि मन नभरिने भाका,,सम्पूर्ण कलाकार लाई मेरो नमन छ्🙏🙏🙏❤️❤️❤️❤️