ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

Pattako Ke Jhora (पट्टकोके झोरा)- Priti Ale, Pawan Rana Ft. Shyam Rana/Madhu Thapa | Thumkya Jhyaure

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ธ.ค. 2022
  • Presenting New Nepali Lok Dohori Typcial Thumkya Jhyaure Song 2079/2022 - Pattako Ke Jhora (पट्टकोके झोरा) By Priti Ale, Pawan Rana & Madhu Thapa Featuring Shyam Rana & Madhu Thapa Only On Priti Ale Official TH-cam Channel.
    #PattakokeJhora
    #PritiAle
    #PawanaRana
    #ThumkyaJhyaureSong
    ♪ Song:-
    Pattako Ke Jhora
    (पट्टकोके झोरा)
    ♪ Vocal
    Priti Ale
    Pawan Rana
    Madhu Thapa
    ♪ Lyrics/Music Collection :-
    Priti Ale
    ♪Arrange :-
    Dolraj Barghare Magar
    ♪Recordist:-
    Suman/Khuman Rana
    ♪Mixing:-
    Kumar Rana
    ♪Studio:-
    Maruni Digital
    🎬Director:-
    Priti Ale
    🎬Cinematographer
    Durga Poudel
    🎬 Edit/Color :-
    Nabin Gharti Magar
    🎬Artists:-
    Shyam Rana
    Madhu Thapa
    🎬Mua:-
    Sita Thapa
    🎬Special Thanks :-
    BS Hotel & Restaurant, Ghandruk
    Hotel Karuna, Lake Side
    Hotel Middle Lake
    Ashu Thapa
    Santosh Khadka
    Rajkumar Aryal
    🎬 Special Thanks
    Ruk Ale Magar/ Pushpa Ale Magar
    Rumsi, Tanahu (UK)
    Late. Kul Bahadur Ale/ Belimaya Ale
    Rumsi, Tanahu (UK)
    🎬Thanks :-
    Shivashakti Aama Samuh (Rumsi, Tanahu)
    Bhuwansingh Thapa
    Phal Bhr Thapa
    Raju Thapa
    Bibek Thapa
    Prakash Hadkhale
    Kumar Malla
    Bani Gharti
    Karna Bhr Thapa
    Birmaya Thapa
    Hari Thapa
    🎬Post Production:-
    Adventure Entertainment
    👉 Subscribe us TH-cam:-
    www.youtube.com/watch?v=k_Dlh...
    © ▶© & ℗ Priti Ale Official , 2022
    ------------------------------------------------
    Don't forget to like, share & subscribe Priti Ale Official 's videos.
    Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Priti Ale Official. Embedding to a website is allowed.

ความคิดเห็น • 2K

  • @shyamranaofficial
    @shyamranaofficial ปีที่แล้ว +1094

    यो अबसरको लागि पिरती आले दिदिलाई मुरि मुरि धन्यवाद ।

    • @kumarrana4131
      @kumarrana4131 ปีที่แล้ว +53

      यति राम्रो नृत्य को लागि श्याम भाई लाई पनि धन्यवाद छ😂😂😂

    • @kamalamagar18
      @kamalamagar18 ปีที่แล้ว +10

      ❤️❤️

    • @sabitramagar6944
      @sabitramagar6944 ปีที่แล้ว +10

      मीठो गित को लागि धन्यवाद

    • @gitadarlami9780
      @gitadarlami9780 ปีที่แล้ว +15

      Dai nmste hamro palpa kodo ropdako vaka ni nikalnu paryo hamro aama baba lai samma aaux hamilai aaudaina ab haraudai gyeko x💖💖

    • @gousarirana6308
      @gousarirana6308 ปีที่แล้ว +7

      Hi xana shyam dajaiko k👌👌👌⚘🙏🏻🙏🏻🙏🏻

  • @purnasharma7429
    @purnasharma7429 ปีที่แล้ว +8

    गित मलाई अतेन्त मन पर्यो , अती सम्मान छ कलाकार प्रती तर किन हो कुन्नी शब्द मरे बुझ्दैन त 😀😀फेरि न बुझी न बुझी एती मन पर्या होईन 😀 एस्तो म मात्र होकी अरु पनि हुनुहुन्छ होला ?? म जस्तै लय खुब मन परेर सुनीरहने💕💕

  • @koko___young
    @koko___young ปีที่แล้ว +138

    म तामाङको छोरो भएपनि मगर र तामाङ एउटै गाउँमा बसोबास गरेको हुनाले मगर भाषा बुझ्छु र बोल्छु,मलाई सारै मन पर्यो❤️❤️❤️❤️❤️❤️

    • @palpajhokedi
      @palpajhokedi ปีที่แล้ว +2

      Wow my support bro 🙏🙏👌👌🙏

    • @lokbdrmagar9572
      @lokbdrmagar9572 ปีที่แล้ว

      होर सर कुन ठाउँमा होनि हजुरको बसाइँ

    • @gomasunar4894
      @gomasunar4894 ปีที่แล้ว

      @@palpajhokedi ww

    • @sonaresona406
      @sonaresona406 ปีที่แล้ว

      Kun thau honi chyangba

    • @manishakhastri826
      @manishakhastri826 5 หลายเดือนก่อน

      😊😮😂😮.😅😊

  • @deepaklungelee4110
    @deepaklungelee4110 5 หลายเดือนก่อน +2

    झोर्ले🙏सम्पूर्णमा निकैनै मीठो लयमा बनेको हाम्रो मगर संस्कृतिलाई झल्काउने यो गीत सारै राम्रो लाग्यो❤thanks for making this magar cultural song.

  • @santarajbk
    @santarajbk ปีที่แล้ว +46

    आह हार्दिक बधाई छ पृती दिदी मधु बैनी पवान दाइ स्याम दाइ सम्पुर्णलाई बधाई छ गीतले सोचेको भन्दा राम्रो सफलता पावोस

  • @RanjitGurungOffical
    @RanjitGurungOffical ปีที่แล้ว +44

    अत्यन्तै मौलिक लाग्यो शुभकामना सम्पुु्र्ण्ण टिमलाई 😍😘

  • @palpajhokedi
    @palpajhokedi ปีที่แล้ว +6

    अति सुन्दर गित सुन्न पाइयो ,,+अझ सिंजाली भन्दा सारै गर्ब लागेर आयो 🙏 धन्यवाद प्रिति आले दिजु लगायत सम्पूर्ण तिम लाइ 🙏🙏❤️❤️,, आगामी दिन हरु अझै प्रगति हुदै जावस अग्रिम शुभकामना 🙏

  • @rjspbc1598
    @rjspbc1598 ปีที่แล้ว +7

    आहा कति राम्रो गीत साह्रै मन पर्यो ।।।।
    शुभकामन all टीम लाई।।।हाम्रो स्याम दाई wow
    Love you प्रीति दी

  • @nawarajgurung1030
    @nawarajgurung1030 ปีที่แล้ว +20

    दामी आफ्नै ऐतिहासिक र मौलिक मीठो भिडियो हेर्न पाउँद अति खुसी लाग्यो। हार्दिक बधाई र शुभ कामना सम्पूर्ण युनिट लाई। जय स्याङजाली जय तनुङगे ❤️🙏

  • @akprince669
    @akprince669 ปีที่แล้ว +18

    अहा कत्ति मिठो आदरणिय प्रीति आले दिदि र पावन राना ज्यु को यो मौलिक गीतमा मगर कल्चर को सस्कृतिक झल्क देखाउनु भएकोमा सम्पुर्ण टिमलाई धेरै धेरैमा अगामि दिनहरुको शुभकामना छ ।🙏🥰❤️

  • @deepakkarki628
    @deepakkarki628 ปีที่แล้ว +5

    ओहो यो गीत हेदा सुन्दा त पहिले पहिले गाउँमा रोधी बसेको जस्तो लाग्यो । अनि गाउने शैली आवाज त झनै excellent । सेम गाउले। गाउँमा आझैपनी घाँस दाउरा मेलापात गर्न जादा बनपाखा मा गाउने गरेको सूनिन्छ । गाउँमा पुगेको आभास भयो। congressional all unite .

  • @devidmagarvlogs
    @devidmagarvlogs ปีที่แล้ว +62

    आफ्नो परम्परा,रितिरिवाज,धर्म र सस्कृती जगेर्ना गर्नु हाम्रो कर्तव्य हो।प्रीती सिस्टर साह्रै मीठो गाउनु भएको छ।हार्दिक बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई🙏झोर्ले

  • @shankharmagar940
    @shankharmagar940 ปีที่แล้ว +39

    आउदै गरेको माघी पर्व को शुभकामना ।।
    जय मगर्❤️

  • @BhuwanSinghThapa
    @BhuwanSinghThapa ปีที่แล้ว +17

    Sarai Ramro ra typical banexa video 🙏 badhai xa Pawan bhai ra priti bainilai 🙏🙏

  • @krishnashrestha8380
    @krishnashrestha8380 ปีที่แล้ว +1

    हे प्रीती, तिम्रो सबै जसो गित सुनेको छु तर यो गीति अल्बमले हाम्रो तनहुंको संस्कृतीलाई अझै उजागर गरेकोले तिमी लगायत सम्पुर्ण टिमलाई धन्यबाद ! स्टेजको सेटिन पनि अती राम्रो; श्याम रानाको नाचको त कुरै नगरौं ! प्रीतीको लाज माने जस्तो गरि मसक्क मस्केर गायको कति प्राकृतीक देखिने ! १००/१०० दियं मैले त ! फेरि यस्तै अर्को मौलिक दोहोरी पस्किनु है !

  • @premthapamagar2598
    @premthapamagar2598 ปีที่แล้ว +18

    आफ्नै मौलिक कला सस्कार परम्परा रितिरिवाज धर्म सस्क्रती लाई जगेर्ना गर्नु हाम्रो कर्तब्य हो।गित सङ्गीत मा तपाईं हरुको योगदान देखेर एकदम खुसी अनि गर्व लाग्छ।प्रिती आले दिदी पवन राना दाजु स्याम राना मधु थापा लगायत सम्पुर्ण कलाकार टिम लाई।हाम्रो गण्डकी प्रदेश अन्तरगत तनहुँ जिल्ला को गाउँ ठाउँ परिवेशलाई गित र भिडियो मार्फत सारा नेपाली भासी समक्ष पुराई दिनु भयको मा धेरै धेरै बधाई अनि सफलताको हार्दिक शुभकामना सम्पुर्ण कलाकार टिम युनिट लाई।

  • @jaguramthapamagar7395
    @jaguramthapamagar7395 ปีที่แล้ว +109

    विश्वकप फुटबल भन्दा पनि अत्यधिक चर्चा पाउन पर्छ यो मौलिक झ्याउरेले🌹🌹🌹

  • @roshanmagar5333
    @roshanmagar5333 ปีที่แล้ว +6

    आफ्नो कल्चर भनेको आफ्नै हुन्छ! अरुगितहरु जतिनै हिट भएपनि आफ्नो परम्परा र आफ्नो भेषभुषा बोकेको गीतहरू सुन्दा मनै आनन्द भएर आउँछ प्रीति दिदीलाई अग्रिम शुभ कामना♥️♥️♥️♥️🙏🙏

    • @lisarayt2213
      @lisarayt2213 10 หลายเดือนก่อน

      Honi hai

  • @rekhbahadur169
    @rekhbahadur169 ปีที่แล้ว +1

    यस मौलिक लोक सस्कृती लाई आफ्नै फरक पहिचान बनाउन सफल कलाकार प्रीती आले लगायत सम्पुर्ण तिम लाई धेरै धेरै धन्यवाद झोर्ले।

  • @dhanthapa6355
    @dhanthapa6355 ปีที่แล้ว +4

    पहिला पहिला तनहुँ तिर मगर गाउँमा नचाउने झाउरे भाका खुशी लायो पिर्ती आले बाहिनी लगाएत सबैलाई सफलताको शुभकामना 🙏🙏🙏❤️

  • @prakashpandit6813
    @prakashpandit6813 ปีที่แล้ว +7

    बाल्यकालमा दमौलीमा सुनेको यो झ्याउरेले अतितमा पुर्यायो ! धन्यवाद प्रिती !

  • @mayalove9254
    @mayalove9254 ปีที่แล้ว +4

    स्याम लाफा यो हो नि मगर कला सम्मन छ ! यो हो नि तरिका😍😍😍😍

  • @kishansaru1831
    @kishansaru1831 ปีที่แล้ว +8

    प्रिती आले बहिनीले हाम्रो यो मगर सस्किर्ती झल्काउने गित गाउनु भएको आभारी छौ, धेरै नै खुसि लाग्यो धन्यबाद l

  • @surendramgr4595
    @surendramgr4595 ปีที่แล้ว +10

    सारै मजाको रैछ। खुशी लाग्यो यसरी नै आफ्नो संस्कृति जोगाउनु पर्छ।

  • @ranamagar7705
    @ranamagar7705 ปีที่แล้ว +9

    एकदमै मौलिक मगर भासा लेच ल्हिङ मन परिसा
    यो गितको सर्जक सबैजनामा हार्दिक कृतज्ञ छु!!!
    गित भनेको येस्तो हुनुपर्छ भन्ने उदाहरण दिनुभाछ!! salute for all🙋🙋🙋🙋🙋🙋🙋🙋🙋

  • @amarmagar9746
    @amarmagar9746 ปีที่แล้ว +1

    झोर्ले है झोर्ले यो मौलिक संस्कृती झल्कौने झ्यौरे गीत production team लाई and i feel proud to be magar.जय मगर जय मगरात🙏🙏

  • @meelonrawsaeelee8276
    @meelonrawsaeelee8276 ปีที่แล้ว +3

    Good luck ..बल्ल सुहाउँदो आयो प्रीति दिदि लाइ।।।सधैं rock गित गाउने मान्छेले यो मौलिक गित गाउनु भयो मुरि मुरि धन्यवाद सम्पुर्ण team लाइ

  • @murchungarodhighar274
    @murchungarodhighar274 ปีที่แล้ว +5

    अतिनै मिठो अनि गाउले जीवन मा आधारित झ्याउरे गितको लागि विशेष प्रिती बैनि लाई पवन भाइ लगायत सम्पुर्ण टिम लाइ हृदय देखि धन्नेबाद

  • @jibanmagarthapa
    @jibanmagarthapa ปีที่แล้ว +44

    अतिनै मिठो मौलिक मगर गीत सबै जनालाई हार्दिक बधाई छ 🙏

  • @sajalsajal3247
    @sajalsajal3247 ปีที่แล้ว +45

    मगरहरुको महान चाड माघि पर्व को अबसरमा देश, बिदेशमा बस्नुहुने सम्पुर्ण मगर तथा गैर मगरहरुमा शुभकामना 💐स्वस्थ रहनुस् मस्त रहनुस् । 💪♥️♥️♥️

  • @srijalmgr
    @srijalmgr ปีที่แล้ว +35

    Waw proud to be Magar ❣️❣️ thank you preti diju हामी मगरहरुको मौलिक झल्काउने झेउरे lots of love hold team 🙏🙏❤️❤️❤️

    • @hemathapa9356
      @hemathapa9356 ปีที่แล้ว

      Tjm rs tttky
      Koggmhmhhhghfjffffffffgmh
      Gmtfmz rs vboll
      G .yed d zzxxx d c cc cc'd QqQq,,szqxxwxxxd d c sssscs,xgcद‌ डट कम द्वारा र अन्य प्राकृतिक य जन 48ा💖🎶🎶😭

    • @SangitaMagar-wp1dl
      @SangitaMagar-wp1dl ปีที่แล้ว

      Òĺkķ❤a pĺ
      I 1😮paàl

  • @dhurbatiwari1985
    @dhurbatiwari1985 ปีที่แล้ว +11

    मगर भाषामा भएको सब्द नबुझेपनी एकदम राम्रो गित। सम्पुर्ण टिमलाई सफलताको कामना। अझ त्यि प्रयोग गरिएका सब्दलाई नेपालीमा subtitle गरिदिए कति राम्रो हुनेथियो ।

  • @Sukulama123
    @Sukulama123 ปีที่แล้ว +3

    अत्यन्तै मौलिक लाग्यो शुभकामना सप्पुन ❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏

  • @tekthapa5971
    @tekthapa5971 ปีที่แล้ว +8

    मौलिक आफ्नै कला संस्कार को दुरुस्तै प्रतिबिम्ब मगर संस्कृतिको चित्रण... 🌹🌹
    वाह दामी 👍
    ( All the best whole Entire tem )

  • @buddhiale1004
    @buddhiale1004 ปีที่แล้ว +10

    पत्टकोके झोरा है🙏
    साह्रै राम्रो लाग्यो बहिनी आगामी दिनहरुमा यस्तै यस्तैअझै धेरै गीतहरु सुन्न र हेर्न पाऊ शुभकामना🌹❤️🙏🙏🙏

  • @ashishmagar8267
    @ashishmagar8267 ปีที่แล้ว +6

    यस्तै मगर भाषा को गित अझै ल्याउनु पर्छ ! धेरै राम्रो छ गित ❤❤

  • @reshammagartanahun7537
    @reshammagartanahun7537 ปีที่แล้ว +2

    गीत अति नै मिठो छ।🥀🥀🥀 जति सुनियो झन त्यती नै सुन्न मन लाग्ने जति सुने पनि मनको धिट नमर्ने साह्रै राम्रो लाग्यो। धेरै खुसी लाग्यो ।पहिला पहिला गाउँ घरमा यस्तै खालको झ्याउरे,थुम्का भाका गाउने गरिन्थ्यो त्यसैलाई मध्यनजर राखी सबैको प्यारी अति नै मिठो स्वरका धनी सबैको मनमा बस्न सफल गायिका प्रीती आले सिसले न्याय पुर्न ढंगले प्रस्तुत गर्नु भएको छ । उहाँ प्रती धेरै आभारी छु 🙏🙏यसरी नै एक पछि अर्को सफलता मिल्दै जाउन अझै उत्तर उत्तर प्रगतीको कामना गर्दछु ।अनि यस सुटिङ्गमा आबद्ध रहनु हुने सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । जय गीत जय संगीत 🎤🎶🎶💐💐💐💐💐

  • @DolrajBarghare
    @DolrajBarghare ปีที่แล้ว +3

    सम्पूर्णमा नमस्ते 🙏🙏
    मलाई यति मीठो गीतमा एरेन्जको माध्यमबाट जोडिने अबशर दिनु भएकोमा प्रीती मिस लगायत टीम संग जोडिनु हुने सम्पुर्ण प्रती आभारी छु ।। गीतलाई माया गर्दिनुस है ।।

  • @denikasingjali7599
    @denikasingjali7599 ปีที่แล้ว +90

    पत्के मेझोर 🙏मगर भाषाको एक्दम राम्रो लाग्यो congratulations 🎉 all of teams❤

  • @mohansarumagar7548
    @mohansarumagar7548 ปีที่แล้ว

    प्रीतिको यो कृति सङ्गीत क्षेत्रमा अभुतपुर्व उत्कृष्ट छ यो गीतलाई हरेक विधाबाट पुरस्कृत गरिनु पर्छ यस्को जिम्म मलाई हुन्थ्यो भने धेरै वटा विधाबाट यो गीतलाई पुरस्कृत बनाउथें ।

  • @namsusue5362
    @namsusue5362 ปีที่แล้ว

    प्रीति लाफाउ सबै भन्दा उत्कृष्ट ल्हिङ्ग,,जति सेनाङ पनि सेसे सेमुले,,,जम्मै टिम के शुभकामना ले🙏🙏🙏झोर्ले

  • @arjunpoudel5541
    @arjunpoudel5541 ปีที่แล้ว +6

    आहा सार्है मिठो गित सार्है रमाइलो सोचे भन्दानि बडि सफलता पाओस सम्पुर्ण कलाकारहरूलाई शुभकामना 🙏🙏🙏💐💐💐

  • @narayankarki3564
    @narayankarki3564 ปีที่แล้ว +14

    धेरै धेरै बधाई छ बैनि प्रिति आले र पवन भाईलाई अझै प्रगति हुँदै जाआेस जिन्दगि हजुर हरूकाे ।

  • @sureshgm2877
    @sureshgm2877 ปีที่แล้ว +3

    ❤️❤️❤️❤️❤️🙂🙂 आफ्नो संस्कार, संस्कृति प्रतिको मोह, माया सार्है लाग्यो हो यो गितले 🥰🥰

  • @tekmagar9596
    @tekmagar9596 ปีที่แล้ว +12

    नेपाली मौलिक मगर भाषामा सुन्न धेरै खुशी लाग्यो सबैलाई झोर्ले

  • @dilbahadurthapa9977
    @dilbahadurthapa9977 ปีที่แล้ว +3

    आहा कति राम्रो गित त्यसै माथी मगर भासा पनि मिसिएको छ धेरै राम्रो लाग्यो अनि मौलिक अनि ठेट लोक भाका अभिनय पक्ष झनै राम्रो छ सम्पुर्ण एन्टाएर टिमलाई सफलताको शुभकामना 💕💕💓💓👌

  • @santoshthapa964
    @santoshthapa964 ปีที่แล้ว +3

    नेपाली गीत संगीत मा एउटा छुट्टै पहिचान बनाउन सफल गायिका हुन् पुर्ति आले मगर अति सुमदुर आवाज पनि उत्तिकै मिठो छ नेपाली कला गलालाइ सम्मान ।।

  • @AsmitaDallakotiOfficial
    @AsmitaDallakotiOfficial ปีที่แล้ว +3

    Aaha🤭♥️🙏

  • @narayanthapa8261
    @narayanthapa8261 ปีที่แล้ว +169

    मौलिक परम्परालाई जोगाउनु हाम्रो कर्तव्य र आजको आवश्यकता हो
    धेरै धेरै बधाई अनि सफलताको सुभकामना। ।
    धन्यवाद कलाकार मित्रहरु। ।
    ❤❤❤

  • @krishnaprasadpandeypandey5918
    @krishnaprasadpandeypandey5918 ปีที่แล้ว +2

    केही भन्नू छैन जत्ती सुने हेरे पनि उति रहर लाग्ने मन प्रसन्नताले भरिन्छ साथै यो ज्यान नाचेरै छोड्छ।सबैलाइ बधाइ तथा शुभकामना ।🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @acharyaindira73
    @acharyaindira73 ปีที่แล้ว +37

    Sahrai ramro , purano time ko yad aayo, Magar vasa warle, sabailai jhorle hai! Fan of Shyam rana and priti! Watching from USA! Nepal aauda vettn paya hunthyo! Congratulations whole team , loved this song !’

  • @minuthapa3492
    @minuthapa3492 ปีที่แล้ว +8

    अति राम्रो मौलिक गीतलाई टपकै टिपेर दर्शक माझ ल्याउनु भाकोमा प्रीती दीदी र इंटर टीमलाई thank you 🙏

  • @anjanathapamagar3577
    @anjanathapamagar3577 ปีที่แล้ว +4

    सारै राम्रो छ,है यहाँ हरुको सुभकामना र धन्यवाद छ। 💜❤🙏👌👍

  • @user-qr7rh4co1d
    @user-qr7rh4co1d ปีที่แล้ว +1

    प्रीति दि🙏पवन सर🙏स्याम सर 🙏।अति मीठो गीत ल्याउनु भएको देखेर घरी घरी आइरहने म।प्रीति दि लाई मगर सजाउमा अति सुन्दर देखिनु भाछ।😍😍❤️❤️

  • @shalomanmagar2686
    @shalomanmagar2686 ปีที่แล้ว +6

    मलाई अति नै मन पर्ने गायक तथा कलाकार श्याम ब्रोडरको प्रस्तुती हेर्न पाईयो साह्रै खुशी लाग्यो साथै सम्पुर्ण टिमलाई धन्यबाद

  • @kumarrana4131
    @kumarrana4131 ปีที่แล้ว +6

    मौलिक झ्याउरे गीत हेर्न र सुन्न पाइयो। प्रीति बहिनी,पवन भाई, श्याम भाई,मधु बहिनी, भुवन सिंह थापा लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ।

  • @Shresthabibhusha
    @Shresthabibhusha ปีที่แล้ว +40

    Listening from Turkey too ❤ 🇳🇵 Nepal ko dhori ani Tanahun ko mitho voice ma happy song 🎵 ❤

  • @mansuntamu4835
    @mansuntamu4835 ปีที่แล้ว +1

    मेरो गाउँ तनहुँ ब्यास र बन्दिपुर आसपास लाई समिटी गीति कथा भनेको रैछ धेरै खुशी लाग्यो सफलता को शुभकामना 💐💐💐❣️❣️❣️🙏🙏🙏

  • @nirmaladhakal622
    @nirmaladhakal622 ปีที่แล้ว +26

    Original/Raithane Nepali lok Bhaskar& Geet. Priti Ale deserves huge appreciation for reviving this age old song.

  • @sanjeebkumarkhati4167
    @sanjeebkumarkhati4167 ปีที่แล้ว +11

    आहा कति मिठो गित शुभकामना प्रिति दिदी लगायत सम्पूर्ण टिमलाई 🌹🌹❣️

  • @c.branamagar8148
    @c.branamagar8148 ปีที่แล้ว +8

    प्रीति आले ।।पवन राना मधु थापा जि वाउ स्वार अनि श्याम राना जि को अभिनय❤❤❤

  • @ajayagaha2917
    @ajayagaha2917 ปีที่แล้ว +3

    सारै खुसी लाग्यो अनि मन प्रसन्न भयो पोनि ....सफलताको सुभकामना दिदी हजुर

  • @binodneupane7450
    @binodneupane7450 ปีที่แล้ว +1

    शब्दभन्दा लय चाहिँ सार्‍है मिठो😍😍

  • @teklalbirkattamagar4638
    @teklalbirkattamagar4638 ปีที่แล้ว +5

    माैलिक गित सारै राम्राे रहेछ सम्पूर्ण टिमलाई बधाई छ यति मिठाे गितकाे लागि😍😍😍😍😍😍😍😍

  • @HaPpY2Cew
    @HaPpY2Cew ปีที่แล้ว +10

    सभ्य संस्कृति , मौलिक दोहोरीको जगेर्ना गर्दै यसरी अरु नया नया कार्यमा हामी मगरहरु मिलेर अगाडी बढ्नुपर्छ। प्रीति दिदीको स्वर नै असाधारण छ सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।

  • @arjunbc1733
    @arjunbc1733 ปีที่แล้ว +2

    यति राम्रो पुरानो मौलिक गित लियर आउनु भयो हाम्रो pirty ale दिजु अनि मित्र श्याम राना अन्या साथी हरु मा बधाई छ्🙏💓

  • @ratnasinjali8700
    @ratnasinjali8700 ปีที่แล้ว +1

    हाम्रो मौलिकता सस्कार झल्कियको अत्तिसुन्दर प्रश्तुत्ती पृती आले जि को मिठो भोइस जत्ती सुनेनी मन भरिएन अपार सफलता शुभकामना 👏👏👏👏🙆‍♂️🙆‍♂️🙏

  • @chetansinjalimgr4933
    @chetansinjalimgr4933 ปีที่แล้ว +9

    कति मिठो गित हो हाम्रो मगरहरुको परम्परालाई जोगाउनु पर्छ है ।सम्पुर्ण तिमलाइ मेरो तर्फबाट शुभकामना

  • @nabinthapa9304
    @nabinthapa9304 ปีที่แล้ว +3

    Hamro bela ko yad garai afno traditional jhalkaunu vako xa nice good blessings you all team ❤

  • @essubro5720
    @essubro5720 ปีที่แล้ว +49

    Proud to be Magar❤️👍️Thank you Preti Didi यति मिठाे र माैलिक गितकाे लागि।

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia ปีที่แล้ว +2

    देश तथा विदेश बाट प्रीती आले को हरेक भिडियो हरु नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस धन्यवाद अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु

  • @bijonghartimagar9396
    @bijonghartimagar9396 ปีที่แล้ว +3

    आहा कति राम्रो झ्याउरे गित कति सारै राम्री गित बनाउनु भाकोनी पिर्ती आले दिदी सुभकामना छ सम्पुर्ण टिम लाई

  • @hemmagar5285
    @hemmagar5285 ปีที่แล้ว +8

    मौलिक गितको लागि हार्दिक बधाई सम्पूर्ण टिम लाई ...

  • @tikaramthapa6581
    @tikaramthapa6581 ปีที่แล้ว +1

    Syam Ran जी सुरूको तपाईको Action सारै राम्रो(सेच) नाच पनि १००% राम्रो छ।

  • @anilranabhat3875
    @anilranabhat3875 ปีที่แล้ว +1

    अति नै मिठो मगर समुदायको मौलिक झ्याउरे भाका,प्रिति आले लगायत सम्पूर्ण टोलीलाई धेरैधेरै शुभकामना ‌छ।

  • @sersingmgr7970
    @sersingmgr7970 ปีที่แล้ว +3

    यो श्याम राना को गीत अभिनय अनि नाच को त बयान जति गरे नि सकिन्न 🤘🤘👏👏👏

  • @khadgabaraghare
    @khadgabaraghare ปีที่แล้ว +9

    हाम्रो मौलिक परम्पलाई झल्काउनुको साथ साथै एक्दम पिओर अर्गानिक झ्याउरे गित सुन्न पाउदा एक्दमै धेरै खुशि लाग्छ गित धेरै राम्रो बनेको छ 💖 बिशेष preeti Ale Dedi llai represent गर्दै सम्पुर्ण झ्याउरे टिमका Entire टिम्लाई धन्यबादका साथै सफलताको शुभकामना🙏❤️Trending nbr 1 मा पुगोस यो झ्याउरे धन्यबाद 🙏❤️

  • @durgabahadur7769
    @durgabahadur7769 ปีที่แล้ว +4

    दामी गितछ स्वरकी धनी पिृरती बैहिनी शुभ कामना

  • @ishojbhujel4867
    @ishojbhujel4867 ปีที่แล้ว +3

    आहा अतिनै राम्रो गित सम्पूर्ण टिम लाई शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏🙏

  • @bishwasthapa6482
    @bishwasthapa6482 ปีที่แล้ว +5

    Wow wow
    kari ramro gong 👌
    sab tim lai dherai dherai
    dhanyaabad🙏🙏🙏

  • @devgaha321
    @devgaha321 ปีที่แล้ว +1

    हाम्रो मौलिक गित झ्याउरे नाच अति नै मन पर्यो।i love magar....specially syam daju and preeti dee jiu respect!!!

  • @durgabahadur7769
    @durgabahadur7769 ปีที่แล้ว +3

    कति राम्रो गित सम्पूर्ण टिम लगाएत पिरती आले बैहिनी शुभ कामना छ❣️🙏

  • @sajanchochangi
    @sajanchochangi ปีที่แล้ว +5

    ताे अवसरको लागि शुभकामना व्यक्त गर्दछौं ❣️

  • @shantabanjade8847
    @shantabanjade8847 ปีที่แล้ว +3

    Magar na vae Pani yo geet din ma ek patak na suni hudaina malai😁🥰

  • @goldenmedianepal4952
    @goldenmedianepal4952 ปีที่แล้ว +5

    मौलिक गित सुन्ने अबसर मिल्यो , सफलताको कामना प्रीति दिदी

  • @durgabudhathoki7720
    @durgabudhathoki7720 ปีที่แล้ว +2

    निक्कै मिठो लयमा शब्दको गीत रहेछ

  • @pahadithito9166
    @pahadithito9166 ปีที่แล้ว +26

    Magar language....lot,s ❤ love magar song🎵

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora ปีที่แล้ว +3

    आहा अति नै मिठो गीत आहा सफलता को अगृम शुभकामना छ

  • @chirangb3569
    @chirangb3569 ปีที่แล้ว +1

    नामै प्रीति गीत पनि त्यस्तै प्रीति लिएर आउनु भएको रहेछ बधाइ 2M+ भ्युज 💕💞

  • @kathmandurestaurant8162
    @kathmandurestaurant8162 ปีที่แล้ว +1

    आफ्नो परम्परा,रितिरिवाज,धर्म र सस्कृती जगेर्ना गर्नु हाम्रो कर्तव्य हो।प्रीती सिस्टर साह्रै मीठो गाउनु भएको छ।हार्दिक बधाई तथा शुभकामना छ

  • @pawanranaofficial
    @pawanranaofficial ปีที่แล้ว +148

    नमस्कार म गायक पवन राना मगर , आदरणीय दिदि प्रिति आले दिदि संगको यो तेस्रो सहकार्य गर्न पाउदा निकै भाग्यमानि ठानेको छु 🙏 यो बिशेश गरि तनहुं को रुम्सि गाउमा गाईने लोक भाका हामिले गाउने कोशिस गरेको छौ आशा छ याहाहरुको माया पाउनेछौ । ❤

    • @sonaresona406
      @sonaresona406 ปีที่แล้ว +2

      Aba part 2 pani magar bhasa mix ma aunu paryo

    • @miginmagar4207
      @miginmagar4207 ปีที่แล้ว +1

      गित अति नै राम्रो छ हाम्रो मगर संस्कृति जोगाइराख्नु पर्छ तर गित अलि छोटो भए जस्तो लाग्यो🙏🙏🙏

    • @chameligurung3907
      @chameligurung3907 ปีที่แล้ว +1

      Congratulations pawan Rana🙏

    • @navinthapa5987
      @navinthapa5987 ปีที่แล้ว +1

      Nikai Majaaayo vai kaile bhutro mayajal 😂 kaile aalu jasto keti vandai gaune vaile ahile chai nikai mitho maulik git gaunu vako rai chha maja aayo ❤ yo honi tarika ajhai yastai git gaudai janu subhakamana chha vailai

    • @suryabastakoti9052
      @suryabastakoti9052 ปีที่แล้ว +1

      राम्रो लाग्यो श्याम सोल्टी को नाच मन पर्यो र पिरती आले सोलटिनाको आवाज दामी छ

  • @chetanmagar460
    @chetanmagar460 ปีที่แล้ว +3

    टिपिकल झ्याउरे गित धेरै राम्रो लाग्यो सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।

  • @sherukammu2882
    @sherukammu2882 ปีที่แล้ว +1

    प्रीति आले दिदि धेरै सम्मान हजुर को कलाकारीतालाई।

  • @DILE309
    @DILE309 ปีที่แล้ว +6

    Super xa hamro cultural of (magar songs and dance)Nepalese haruko.

  • @reshamgotame6023
    @reshamgotame6023 ปีที่แล้ว +5

    आहा कति मिठो मौलिक लोक भाका जति सुने नि सुनी राखौं जस्तो शुभकामना सम्पूर्ण कलाकारहरुमा।

  • @yamprasadpun4880
    @yamprasadpun4880 ปีที่แล้ว +28

    Proud to be magar congratulations all team ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @prakashdevkota5189
    @prakashdevkota5189 ปีที่แล้ว +1

    अतिनै राम्रो गीत ❤️
    मलाई यस्तो गीत धेरै राम्रो लाग्छ नी ❤️🙏

  • @minmagar1177
    @minmagar1177 ปีที่แล้ว +11

    Wow amazing song sarai ramro magar geet sampurna team lai safaltako dherai dherai suvakamana 🙏🙏🙏

  • @reshamthapa1256
    @reshamthapa1256 ปีที่แล้ว +12

    हाम्रो मगर सस्कृती को जगेर्ना गरौ

  • @suryathapa2039
    @suryathapa2039 ปีที่แล้ว +2

    सारै नै रमाइलो लाग्यो , मैलिकता लाई झल्काउने झ्याउरे गित ,आफ्नो रितिरिवाज परम्परा लाई कहिले पनि नभुल्ने यो गितले दर्साएको छ् , सलाम छ , यसमा सहभागी सम्पुर्ण कलाकार हरुलाइ,आउने समय मा पनि यस्तै गितहरु आउने प्रतीक्षा मा रहने छौ।