पशुपती दाई अनि रिता दिदी, यसरी मौलिक संङ्कलनमा अाफ्नै नाम राख्दा भेडिखर्के साँइलामाथी अन्याय भयो कि नाईँ? तपाईहरू दुबै मेरा प्रिय पात्रहरू हुनुहुन्छ। स्वर शब्द अाफ्नो राखेर लय भेडिखर्के साँइलाको राख्देको भए सुनमा सुगन्ध हुन्थ्यो! मेरो बिचार है
भेणि खर्के साईला देखि अाज पैलो चोटि नया पुस्ता मा देख्दैछु खुसि पनि लाग्यो लम्जुङ को ठाडोभाका चर्चित गायक पस्पति सर्समा दाजु र रिता दिदी दुबै जनालाई सफ्लता को शुभकामना हाम्रो पुरानो लोक सस्किृती लाई।।
गीत एकदम राम्रो छ.... सर्जक हरुलाई सफलताको सुभ कामना ..... तमाम तमाम को मन मुटु छोयोस ,,,,,, अनि फेरी पनि यस्तै ...यस्तै सिर्जना हरु ले मन मुटु गुन्जिएको आवास होस् उही तपाई को दर्सक fan गणेश तिवारी पर्देसी ......
साह्रै मीठो स्वर शब्द लय र टुक्का सहित आफ्नो बावुबाजेको पुरानो सस्कृती जगेर्ना हुने गरि ठाडो भाकाको गित निर्माणका साथ प्रस्तुतीकरण गरेकोमा सम्पुर्ण कलकारहरुलाइ धन्यवाद साथै पशुपति दाजु र रिता थापालाई प्रगतिको कामना।
अति नै पुरानो लमजुङको ठाडो भाका आज आएर आजको युवा पुस्ताको आवाज पनि सुन्न पाईयो अत्यन्तै खुशी लाग्यो । यस्ता पुरानै अरु गीतहरूको पनि जगेर्ना गरि राखोस अन्य युवा गायक गयिकाहरुलाई पनि अनुरोध है त ! र अझै यो गीतको सावलमा भेडीखर्के साईला , युक्त गुरुङ जस्ता पुराना गायक हरुलाई सम्झीन पाएको भए अझै कति मिठो हुन्थ्यो होला ह? आखिर यहाँहरु नै हुनुहुन्छ यी मौलिकता झल्काउने ठाडो भाका स्राता गुरुहरु...
मलाई अति नै मन पर्ने गायक हरु हुनुहुदो रैछ , झन पशुपति दाइ को यो ठ।डओ भाका सुन्दा त जति फेर पनि मेरो कान मा गुन गुनाइ रहने भो।आगमी दिन मा नि मेरो आदरणीय दाजु पशुपति को यस्तै अरु नो भाका सुन्न पाउ आशा राखु
9🎉kill lkp kkpk k. Kl..mom.lm.lm.lll.ml.l.m pml...lm.lml.mp.mll.ml.lm..m.m.m.m.m.m.m.m.m.m m.m m m.m m m m m m m m m m..m.m.m.m.m m.m.m m m m m. M. M m.m.m..m.m.m.m.m.m.m.m.....m.m.m.m.m.m.m.m.m.m.m.m.m.m.m.m.mm.m.m.m.m. lm mm lm pm pm pm p ml ml.m.m.m.m.......... ? Z
अाेहाे अति रमाइलो ठाडाे भाका सुनिरहाै जस्ताे लागिरहने ।धन्यवाद पशुपति दाइ र रिता दिदी लाई रमाइलो गराउनु भएकोमा ।उहीँ तपाईं हरुकाे दर्सक राेहिनी गाैतम घर सुनसरी धरान २३ हाल साउदी अरबिया बाट ।
अतिनै साह्रै मिठो लोक भाका, बास्तबमा यहि हो नै हो नेपालि गितको पहिचान, यस्तै गितहरु सदा -सदा सुन्न पाइयोस्, well-done with togheter vocle's Pashupatu and Rita....
प्रतिक्षाकाे फल मिठाे हुन्छ भनेकाे सुनिन्छ साँचै रहेछ😄😄 रिता थापा मगर दिदी र पशुपति शर्मा दाइ काे स्वरमा एकदमै राम्राे थाडाे भाका सालैजाे जति सुने पनि उति सुन्नमन लाग्ने सफलताकाे शुभकामना हजुर हरूलाई🌹🌹
Wo Dada sary Ramro voice and video hajurko aunata padonatiko ma look get ko suv chintak dery dery suvkamana din chanchu God bless you congratulation hajurko geet ma K jadu cha ra ho basnu vyo man Vitra! ma ta Hajur look get ko parkhi gindagiko antim sas Sam yo ny ho sarthi God bless you
Pasupati and Rita ko thado bhaka dohori makes sense. Clear words good responses, and very very beautiful voice and sound quality. Thumbs up and hats up.
लोप हुन लाको गित गायर राम्रो गर्नु भो पसुपती दाइ र रिता दिदी ले अति राम्रो जति सुनेनी कहिले धित नपुग्ने मलाई पसुपती दाइ को गित जुनसुकै पनि यो झन राम्रो लागो
पशुपती दाई अनि रिता दिदी, यसरी मौलिक संङ्कलनमा अाफ्नै नाम राख्दा भेडिखर्के साँइलामाथी अन्याय भयो कि नाईँ? तपाईहरू दुबै मेरा प्रिय पात्रहरू हुनुहुन्छ। स्वर शब्द अाफ्नो राखेर लय भेडिखर्के साँइलाको राख्देको भए सुनमा सुगन्ध हुन्थ्यो! मेरो बिचार है
पुशुपति जि को पहिलो चोटी सुने ठाडो भाका कति आन्नद आयो कति राम्रा शब्दहरू जति सुन्यो तेती आन्नद 🙏🙏🙏🙏👍
wow अहिलेसम्मकै उत्कृष्ट गित जति सुनेनी नपुग्ने
तर यो गित हेर्दा आँखामा चित्र त ठाडो भाका गितका जिउँदो इतिहास भेडिखर्के साँईला को नै झलझली आउँदो रहिछ
Kisor Bc घन
Kisor Bc b
Asmita G. C. मेरो त रिता र पसुपति काे गित ले मन खुसि हुन्छ 🌹🌹🌹🌹🌹🌹🌹💋💋💋💋💋
-
palpali kanxo 6 lt
लोप हुदै गएको लम्जुंगको ठाडो भाकाको जगेर्ना गर्दै पशुपति शर्मा र रिता थापाको मिठो गित सुन्दा सारै मजा लाग्यो
filim
rekha panta qas
लाेक गायक पसुपती शर्मा र रिता थापाकाे यो ठाणि भाका असाध्यै
राम्रो लाग्याे दुबै कलाकार लाई मुरि
मुरि धन्यबाद।
भेणि खर्के साईला देखि अाज पैलो चोटि नया पुस्ता मा देख्दैछु खुसि पनि लाग्यो लम्जुङ को ठाडोभाका चर्चित गायक पस्पति सर्समा दाजु र रिता दिदी दुबै जनालाई सफ्लता को शुभकामना हाम्रो पुरानो लोक सस्किृती लाई।।
Fubj
धेरै राम्रो लाग्यो अनी रिता दिदिको एलवम चै किन बजारमा न निकाल्नु भाको हेर्ने र सुन्ने धेरै रहर थियो।
Zsz, पनिकाले पनि एक एक इन
जब ६ इज नो
गीत एकदम राम्रो छ.... सर्जक हरुलाई सफलताको सुभ कामना ..... तमाम तमाम को मन मुटु छोयोस ,,,,,, अनि फेरी पनि यस्तै ...यस्तै सिर्जना हरु ले मन मुटु गुन्जिएको आवास होस् उही तपाई को दर्सक fan गणेश तिवारी पर्देसी ......
साह्रै मीठो स्वर शब्द लय र टुक्का सहित आफ्नो बावुबाजेको पुरानो सस्कृती जगेर्ना हुने गरि ठाडो भाकाको गित निर्माणका साथ प्रस्तुतीकरण गरेकोमा सम्पुर्ण कलकारहरुलाइ धन्यवाद साथै पशुपति दाजु र रिता थापालाई प्रगतिको कामना।
Wow कति मिठो ठाडो भाका गीत पशुपति vs रिता जी को FB.मा आएर युटुबमा खोजि खोजि सुनेको 👌😍🥰👋👋
J.zm
.
.u0w
Zlo8er
9j0
See
राम्रो छ पशुपति दादाको र रिता दिदीको स्वर
पशुपति शर्मा जि र रिता थापा जिकाे सारै राम्रो मिठाे गित छ तर सँधै झगडा मात्र हुन्छ अनि मिलन काे गित कहिल्य सुन्न पाईयला ।
स्याङ्जाली दादा पशुपति अनि दि रिता थापा मगर को गित super छ मन पर्यो ल मलाइ हा हा हा
जति हेर्यो तेती हेर्न मन लाग्नी रोइला गीत पसुपती शर्मा र रीता थापा को
Selute pashupati ji Nepal ra Nepali ko maulikta jhalkaune lok sangeet ko jagerna garnu bhayeko ma God bless you bro
अति नै पुरानो लमजुङको ठाडो भाका आज आएर आजको युवा पुस्ताको आवाज पनि सुन्न पाईयो अत्यन्तै खुशी लाग्यो । यस्ता पुरानै अरु गीतहरूको पनि जगेर्ना गरि राखोस अन्य युवा गायक गयिकाहरुलाई पनि अनुरोध है त ! र अझै यो गीतको सावलमा भेडीखर्के साईला , युक्त गुरुङ जस्ता पुराना गायक हरुलाई सम्झीन पाएको भए अझै कति मिठो हुन्थ्यो होला ह? आखिर यहाँहरु नै हुनुहुन्छ यी मौलिकता झल्काउने ठाडो भाका स्राता गुरुहरु...
😊😊😊😊😊😊
मलाई अति नै मन पर्ने गायक हरु हुनुहुदो रैछ , झन पशुपति दाइ को यो ठ।डओ भाका सुन्दा त जति फेर पनि मेरो कान मा गुन गुनाइ रहने भो।आगमी दिन मा नि मेरो आदरणीय दाजु पशुपति को यस्तै अरु नो भाका सुन्न पाउ आशा राखु
यस्तै मौलिक गितकै कारणले लोक संगीतप्रतिको मायालाई अझ प्रगाढ बनाउँछ !
#सफलताको_शुभकामना 😊
9🎉kill lkp kkpk k. Kl..mom.lm.lm.lll.ml.l.m pml...lm.lml.mp.mll.ml.lm..m.m.m.m.m.m.m.m.m.m m.m m m.m m m m m m m m m m..m.m.m.m.m m.m.m m m m m. M. M m.m.m..m.m.m.m.m.m.m.m.....m.m.m.m.m.m.m.m.m.m.m.m.m.m.m.m.mm.m.m.m.m. lm mm lm pm pm pm p ml ml.m.m.m.m.......... ? Z
Dear Pashupatiji, you are really a gifted singer. Keep it up. You shall go much higher.
यो पो हो त गीत.... धेरै बर्ष पछी एउटा राम्रो मौलिक गीत सुन्न पाइयो मन नै आनन्द भयो अब यस्तै - यस्तै मौलिक गीत आउनु पर्छ .....सफलता को शुभकामना !!!
ok
santoa raj giri dadaima larkyo bar
pashpati ta geet gauna first
Sunil rasaili l
gaddi
धेरै धेरै राम्रो छ हाम्रो लमजुङको ठाडो भाका धन्यवाद रिता थापा मगर पशुपति र सम्पूर्ण टिम्मा
अाेहाे अति रमाइलो ठाडाे भाका सुनिरहाै जस्ताे लागिरहने ।धन्यवाद पशुपति दाइ र रिता दिदी लाई रमाइलो गराउनु भएकोमा ।उहीँ तपाईं हरुकाे दर्सक राेहिनी गाैतम घर सुनसरी धरान २३ हाल साउदी अरबिया बाट ।
मलाई मन पर्ने गाइका रिता थापा आज धेरै दिन पछि युटुब च्यानल मा भेटियो खुसि लाग्यो ।🌹🌹
अतिनै राम्रो थाडाे भाका सारै राम्रो छ धन्यवाद रिता+पशुपति ।
Ntaikyehr
ahhaa kati mithyo get ghau ko samjana ayo pashupati sir sarmila miss hjur haru lai derai derai daneyabad
अतिनै साह्रै मिठो लोक भाका, बास्तबमा यहि हो नै हो नेपालि गितको पहिचान, यस्तै गितहरु सदा -सदा सुन्न पाइयोस्, well-done with togheter vocle's Pashupatu and Rita....
. Vnj800
ठाडो भाका निकै मन परछ धेरै सृनने गरछृ खृसी लागयो यो गीत सृनेर हाल म मरूभृमि साउदिबाट
पसुपति दाजु रिता दिदी को गित धेरै मन परछ 100 कमेन्ट् कतार देखि सरू सुना🌹🌹🌹🌹😁😁😁😁😁
लोप हुनै लागेको भाखालार्इ फेरी जिवन दिंदै गार्इएको गितसुन्दा सारै खुसिलाग्यो धन्यवाद छ पशुपति र रिता जि लार्इ
सारो राम्रो छ ❤ भाका अनि लय सुनिरम जस्तो
2077 ma herne jati yata hajir garam 🙏🙏
कति राम्रो लमजुङको थादोभाका
प्रतिक्षाकाे फल मिठाे हुन्छ भनेकाे सुनिन्छ साँचै रहेछ😄😄 रिता थापा मगर दिदी र पशुपति शर्मा दाइ काे स्वरमा एकदमै राम्राे थाडाे भाका सालैजाे जति सुने पनि उति सुन्नमन लाग्ने सफलताकाे शुभकामना हजुर हरूलाई🌹🌹
अति राम्रो लाग्यो रमाइलो पनि
जे भयनी ठाडो भाका राम्रो छ तर जति पनि ठाडो भाका सुन्छु सपको शब्द एउतै सुन्छु।
आहा अत्ति गजब पो लाग्यो
Wo Dada sary Ramro voice and video hajurko aunata padonatiko ma look get ko suv chintak dery dery suvkamana din chanchu God bless you congratulation hajurko geet ma K jadu cha ra ho basnu vyo man Vitra! ma ta Hajur look get ko parkhi gindagiko antim sas Sam yo ny ho sarthi God bless you
धेरै रामरो गित तपाई हरूलाई धेरै धेरै सुभ कामना छ।है झोलेॅ लाफा दीदी
पसुपती र रिताले ठाडो भाका बचाउछन जस्तो लाग्यो ।धन्यवाद सबै टिमका साथिहरुलाई
😢😢😢😢😂 8:08
निकै नि राम्रो गित पशुपति दादा रित्ता थापा दिदिकाे ।
हल : कतार
धेरै राम्रो लाग्यो एस्तै अरु पनि ठाडो भाका का गीतहरु निकाले हुन्थ्यो ।
धेरै पछि रिता थापाको गीत सुन्न र हेर्न पाइयो गीत राम्रो छ॥ एस्तै अरू अरू गीतहरू निकाल्दै जानुहोला
Very very Great Dohari, God bless you both of you and team.
आहा मनै आनन्द आयो कस्तो राम्रो ठादो भाका सराइ मन पर्यो मलाई बधाई छ गित गाउने टिम लाइ
यो होनि गीत भनेको त हामीले अहिलेको यो युग मा खासै पाइदैन यस्तो रोचक गित 💕💕
पसुपती शर्मा र रिता थापा को गीत फेरि सुन पाइयो खुसी लाग्यो धेरै राम्रो छ
Ae
Suman Adhikari wep0y
Suman Adhřikari
साह्रै मीठो ठाडो भाका शब्द स्वर सबै चिजको तालमेल छ ।
मीठो गीत, साथमा रीता लाई एकदम क्युट देखिएको छ।
सबैले रुचाएको जोडि पशुपति शर्मा अनि रिता थापा मगर साह्रै ठट्यौली भाका !
Pasupati and Rita ko thado bhaka dohori makes sense. Clear words good responses, and very very beautiful voice and sound quality. Thumbs up and hats up.
सारै मिठो गित तर कानेर टुका जोडने म त ट्वा परेर सुनेको सुनेइ भए Wowowo धेरै मीठो
Namaskar! Yo geet sarai Ramro lagyo. Mero name Sombahadur purja magar ho. Myagdi Chhisbang ho . Hal bangalorma xu
I have still listening this song more than 50 times but I am not tired yet😅😅Best lok dohori battle
गर्भ लाग्छ पश्चिम नेपाल गण्डकी अंचलको हुनुमा जय होस् डाढो भाका भेडिखर्के लयमा पसुपति रिता 🌹🌹 अन्यथा नलिनु होला जय लोक संस्कृति ठाडो भाकाको
sudip adhikari 👍👍hajur kun jillako parnu vayo hajur
एस्तै गितहरू गाऊदै जानु सारै मिठो छ भेडिखर्के साईलाले गाको सारै याद आयो
सारै राम्रो लायो यो गीत .....😊😊😊👌👌
''ठाडो भाका का हस्ती भेडी खर्के साइला'' को भाका लाई जिवन्त राख्न सफल पशुपति शर्मा thanks
Yakdam rameilo song...Mann paryo...Pkr ma rahecha shooting gareko ...Jhan ramro....
अति सुन्दर
दामि छ गित जोडी
राम्रो छ गित मलाइ त राम्रै लाग्यो सबै भन्दा मलाइ रिता थापा को हासो मन्पर्छ
राम्रो छ पसुपति दाजुको गित हल म
अरपबाट
पशुपति जि र रिता जि को नयाँ दोहरी गीत चाहियो तपाई हरु २ जना को गीत मलाई लास्टै मन पर्छ
Wow dherai ramro dhado bhakar...the way of singing is really awesome
I am very pleased to listen this type of song. Rita Thapa magar is beautiful and beautiful voice..What a great performance of Pashupati Sharma !!!!@!
Thank you so much for your love and support.🙏❤️
km
@@RitaThapaMagar ou
aku
मेरो लमजुङ्गको ठाडो भाका भेडिखर्के बुबाको सम्मान!!!
0
paspati sarma dai ra rita thapa didiko jodi sarai man parcha gitko ta jhan ke kura garnura kati ramro ramro.
Sarai ramro git ani video😍😍😍
धेरै दिन पछि रिता थापाको गित सुन्न पाइयो खुसी लाग्यो अब निरन्तर गाउदै गर्नु
tinak timal sina
mgkbkovic
निकै राम्रो प्रयास , live गाउने प्रयास गर्न हार्दिक अनुरोध
अति नै खुशी भैयो आज त दाजु र दिदी सङ्गै देखिदा
ramro xa pasupati ji ko ra rita djuuko geet all the best👍👍👍❤❤❤
*Rita thapa ra pashupati sharma sangai dekhna paiyo ... nice song*
हजुरहरूको यो ठाडोभाखा मैले पनि बैसमागाऊने नाच्नेगरेको६५बर्षपछि संम्झना आयो र शेरगर्दैछु
दामी नै छ बाहुन ले मगर भा का मा गाएको गीत
Nice songs 🎉
Rita dd N pasupati dai Afu Haru .buda budi hunuparne
"khub maya thiyo hola" "tesaile geet rish pokhinxa "
I am very greatful to all of you for your warm love and energetic support.
असाध्यै राम्राे लाग्याे, ठाडाे भाका लय ।
हजुर आज भोलि कता हराउनु भयो हजुर को गीत नसुनेको त धेरै भयो एक दीन इन्द्रेणी मा हजुर र पसुपतीशर्मा को प्रस्तुति देखाउन पर्यो .
Nice
मेरो कमेन्ट पढ्नेले मलाई गाली नगर्नु होला तर यो ठाडो भाका मा पशुपती शर्मा जी को स्वर त्यति मेल खाए जस्तो लागेन।
पसुपती सर्मा र रित थापाको घम्सघम्सी गीत त मान्नै पर्छ ।
कोसिस राम्रै हो लमजुङे ठाडो भाका को जगेर्ना गरेकोमा हार्दिक आभार
रिता दिदी कता हुनुहुन्छ आज भोलि,सारै मन पर्यो ठाडो भाका!
Sarai ramro get ani naya pustaley pani aafno saskreti rakeyko ma danybad xa dada ko get sabai ramrai hunxan
साह्रै राम्रो लाग्यो रिता दिज्यु हजुरको यो गित
matah geet sunda tooowww po parechu 😂😂😂😂 sarai mitho thado bhaka 💃💃respect👍👍
7@9
.
ballai sunnu paiyo rita ra pasupati ko mitho geet
This is your one of the best best Dohori. Very charming ,lovely etc
सो दामी छ ठाडो भाका
Jati suneni man parni geet rita dd ko ❤️❤️❤️🙏🙏🙏🙏
धेरै मन पर्यो
kati ramailo lagyo bidesi vumi ma basera hamro nepali culture ko thado vaka sunna pauda aafno purano dinharu ko yad aauxa!thanks🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
लोप हुन लाको गित गायर राम्रो गर्नु भो पसुपती दाइ र रिता दिदी ले अति राम्रो
जति सुनेनी कहिले धित नपुग्ने मलाई पसुपती दाइ को गित जुनसुकै पनि यो झन राम्रो लागो
दामी.........
dherai mitho ani tipical thado bhaka geet sunna paiyo,,pashupati sharma ani rita dd ani sabai ma dhanybad,,,
aba ka din haruma pani yestai song sunna pawosa dada and didi ko supar song
Supper song pashupati sir ko ani Rita thapa didee ko thado bhaka supperb
दामी लाग्यो
Umm jati suneni sunirahu kastw ramro dohori ekdamai ramailoo xa yestwi yestw man parxa malaaini
लौन यो गितले मोहनी नै लगायो!😍💕💖
Lamjung ko San, Thado vaka ho pahichan.Thank you for singer and singress.
first time sunako yasto geet ta....lastyy ramro lago.
Dherai ramro xa hajur harulai dherai dherai dhannebad