A Aama Jam Bhanyo Malai - Rita Thapa Magar • Prakash Saput • Sanisha Bhattarai • New Nepali Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 พ.ค. 2024
  • Presenting new Nepali Folk song A Aama Jam Bhanyo Malai by Rita Thapa Magar featuring Prakash Saput & Sanisha Bhattarai on Rita Thapa Magar's official TH-cam channel.
    Samdhini Sangeet Presents:- New Nepali Lok Dohori Song 2081/2024
    || A Aama Jam Bhanyo Malai ए आमा जाम भन्यो मलाई ||
    #ritathapamagar
    #prakashsaput
    #sanishabhattarai
    #devighartimagar
    #junashreesmagar
    #eknarayanbhandari
    #newsong
    #musicvideo
    ----------------------------------------
    🎶 Audio Credits:-
    ♬ Vocal:-
    Rita Thapa Magar
    ♬ Lyrics:-
    Eknarayan Bhandari @EkNarayanBhandari
    ♬ Music:-
    Rita Thapa Magar
    ♬ Supported Vocal :-
    Devi Gharti
    Juna Shrees Magar
    ♬ Music modification :-
    Eknarayan Bhandari
    ♬ Music Arranger | Mixing | Mastering :-
    Shyamshwet Rasaily
    ♬ Recordist:-
    Kamal Thapa
    ♬ Studio:-
    Prism
    ♬ Audio | Video:-
    Samdhini Sangeet
    -------------------------------------------
    🎬️ Video Credits:-
    🎬 Choreographer | Director:-
    Mausam Himali
    🎬 Cast:-
    Prakash Saput @PrakashSaput
    Sanisha Bhattarai
    🎥 Cinematographer:-
    Buddha Thapa
    🎬 Edit | Color | GFX:-
    Manoj Karki
    🎬 Make Up Artist:-
    Sarita Magar
    🎬 Post Production:-
    Luminous Postworks
    © Rita Thapa Magar, 2024
    ---------------------------------------------
    Social Links:-
    TH-cam:- tinyurl.com/RitaThapaMagarYT
    Facebook:- tinyurl.com/RitaThapaMagarFB
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Rita Thapa Magar. Embedding to a website is allowed.
  • เพลง

ความคิดเห็น • 1.7K

  • @RitaThapaMagar
    @RitaThapaMagar  27 วันที่ผ่านมา +1504

    सम्पूर्ण आदरणीय नेपाली मौलिक लोक कला संस्कृती प्रेमी आमाबुवा, दाजुभाइ दिदिबहिनीहरुमा हार्दिक सम्मान अर्पण गर्दछु।🙏 यहाँहरुको मनग्य स्नेह पाउने विश्वासका साथ आज भन्दा झण्डै दुई दशक पहिला मादल र तालीको साहारामा दर्जनौं कार्यक्रममा प्रस्तुत गर्दै आएको गीत "ए आमा जाम भन्यो मलाई" धेरै शुभचिन्तक र साथीसंगीको आग्रहमा यहाँमाझ केही परिमार्जन सहित यहाँहरु माझ ल्याएकी छु। साथ सहयोगका निम्ति सबैलाई असीम धन्यवाद!!🙏

    • @sanjayadhikari3789
      @sanjayadhikari3789 27 วันที่ผ่านมา +49

      ❤❤

    • @BabuKrishnaPariyar
      @BabuKrishnaPariyar 27 วันที่ผ่านมา +25

      Congratulations dijju

    • @devrajmagar9906
      @devrajmagar9906 26 วันที่ผ่านมา +11

      Wow dami xa maile pani hajur ko live dohori ma suneko thiyo aaja video nai herna paiyo sarhai khusi lagyo entire team shuvakamana xa

    • @RIDIMA-PARAJULI21
      @RIDIMA-PARAJULI21 26 วันที่ผ่านมา +6

      सफल्ता को सुभ कामना सबै टिम लाई

    • @Hirajangbista1989
      @Hirajangbista1989 26 วันที่ผ่านมา +6

      कति मिठो गीत आएछ उहिल्ले कतै सुनेको गीत त्यो पनि तपाईंकै रहिछ। लोकगीत भन्या त यस्तो हुन्छ केरे

  • @ritarawat4507
    @ritarawat4507 26 วันที่ผ่านมา +76

    कल्ले हो पल्टने लाहुरे ले आहा सुनीरहु लाग्ने कती मीठो गीत रीता थापा दीदी लगाएत सम्पुर्ण टीम लाई बधाई तथा शुभकामना🇳🇵💞🙏

    • @user-kw8rn6nw7r
      @user-kw8rn6nw7r 26 วันที่ผ่านมา +4

    • @devthapa-dr6db
      @devthapa-dr6db 7 วันที่ผ่านมา

      धेरै राम्रो लाग्यो धेरै धेरै धन्यवाद हजुर लगायत सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏

  • @arunmagar8598
    @arunmagar8598 10 วันที่ผ่านมา +2

    शुभकामना रिता दिदि🎉जय गीत जय संगीत 🙏🙏

  • @subashpremiofficial
    @subashpremiofficial 13 ชั่วโมงที่ผ่านมา +2

    हरेक कुरामा भरिपुर्ण chairman रिता थाहा साहेब गितले देेश खायो सफलताको शुभकामना ❤❤❤❤love it

  • @sushilagurung9134
    @sushilagurung9134 11 วันที่ผ่านมา +8

    कति राम्रो गित

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 27 วันที่ผ่านมา +86

    आँहा कुनै बेला दिदीले लाईभ बाजामा गाएको प्रतक्ष सुनेको थिए तेही दिन याद दिलायो🙏🙏

    • @sarumilan
      @sarumilan 15 วันที่ผ่านมา

      same here

  • @SantoshiMgrni
    @SantoshiMgrni 17 วันที่ผ่านมา +2

    Ekdam ramro xa geet☺️Jam vanyo laure ke🥰🥰🥰♥️♥️♥️♥️

  • @mahendrakumarmalla3034
    @mahendrakumarmalla3034 8 วันที่ผ่านมา +2

    मिठो,बधाई छ रीताजी।

  • @dhanrajgurung5504
    @dhanrajgurung5504 14 วันที่ผ่านมา +31

    ❤❤❤❤❤ लोक ठेट मौलिकताले सजिएको लोक गित आदरणीय रिता दिदिको आवाजमा धेरै राम्रो छ। चाडै करोड कल्ब मा प्रबेश गरेको देख्न पाउँ कुशल सफलताको हार्दिक शुभकामना

  • @khadkanepali8606
    @khadkanepali8606 26 วันที่ผ่านมา +103

    आमा शब्द नै काफी छ,,,मौलिक सृजनाका लागि अध्यक्ष रिता थापा लगायत सम्पूर्ण टिमलाई शुभकामना छ

    • @narnathgautam7308
      @narnathgautam7308 19 วันที่ผ่านมา +3

      Sarai ramro rita didi

    • @Pabi333
      @Pabi333 18 วันที่ผ่านมา +1

      Plz support me 🙏🙏🙏😢

    • @santosad5779
      @santosad5779 17 วันที่ผ่านมา

      W​@@narnathgautam7308

    • @maniram14243
      @maniram14243 6 วันที่ผ่านมา

      I'm ready

    • @HariChandra-gg7qt
      @HariChandra-gg7qt 6 วันที่ผ่านมา

      Nice song 💖

  • @sanjaymagar122
    @sanjaymagar122 ชั่วโมงที่ผ่านมา +1

    सानो2 युजर हरु यता हाजिर हुनु है यसै गरि अगाडि बढ्न चाहाने हरु

  • @krishnathapa5912
    @krishnathapa5912 15 วันที่ผ่านมา +69

    आमा सब्द नै काफी छ कति मीठो गित अनि सब्द wow nice रिता थापा दिदीलाइ बधाई सङगै अगामी दिनको धेरै धेरै शुभकामना छ दिदी ❤❤❤❤♥️🙏

  • @ishwarypd.bhusal9437
    @ishwarypd.bhusal9437 26 วันที่ผ่านมา +83

    2060 सालमा नवलपरासीको बर्दघाटमा स्व. लोकबहादुर क्षेत्रीको स्मृति कार्यक्रममा साथी रिता थापाले लाइभ बाजामा (मादलमा म आफै) बजाएर गाएको सुनेको गीत 2 दशक पछि आज बल्ल रेकर्डिङमा सुन्न र देख्न पाइयो। 60 सालमै देश खाएको गीतले 81 सालमा पनि देश खानेभो। गायिका रिता लगायत गीतको सम्पुर्ण टीमलाइ सफलताको शुभकामना ।

  • @narayangarthphoto9363
    @narayangarthphoto9363 7 วันที่ผ่านมา +8

    यो गित सुन्दासुन्दै सकिन लागेको पत्तै लागेन सलाम छ हजुर हरु लाई

  • @user-wh8hx5cv9s
    @user-wh8hx5cv9s 4 วันที่ผ่านมา +1

    आह गीत क्या राम्रो दामी छ है सफलता को लागी धैरै धैरै धन्यवाद छ है

  • @bishnukumarshrestha5839
    @bishnukumarshrestha5839 24 วันที่ผ่านมา +75

    एक ताका पशुपति शर्मा र रिता थापाकाे दाेहरी निकै उत्कृष्ट थियाे।अहिले पल्टने लाहुरेकाे गीत झनै मिठाे।❤❤❤❤

  • @NarensharmilaNarensharmila
    @NarensharmilaNarensharmila 19 วันที่ผ่านมา +6

    TikTok Bata hernu aya ma pani TH-cam ma sarai nai mitho geet ❤😊congratulations Rita dd

  • @PitambarGC
    @PitambarGC 24 วันที่ผ่านมา +18

    Ramro lagyo ❤

  • @Brranker2081
    @Brranker2081 5 วันที่ผ่านมา +1

    सफलता को सुभकामना दिदि धेरै राम्रो छ ❤❤❤❤❤

  • @khanelboss2613
    @khanelboss2613 5 วันที่ผ่านมา +1

    सबै ठाउमा फिट र हिट हुने यक मात्रै प्रकाश सपूत 🙏🙏🙏

  • @MukuSubediOfficial
    @MukuSubediOfficial 4 วันที่ผ่านมา +10

    रितु दिदि, प्रकाश सपुत दाई लगायत समस्त टिमलाई शुभकामना ! कति मिठ्ठो गित ❤

  • @user-oz4cy4yy4n
    @user-oz4cy4yy4n 13 วันที่ผ่านมา +10

    वास्तवमा यो गीत ले मन छोयो शब्द (
    आमा)

  • @binodsonysharma8779
    @binodsonysharma8779 6 วันที่ผ่านมา +1

    Aha Kati ramro sabda sankalan ra sangeet

  • @Bikramdarai9698
    @Bikramdarai9698 23 วันที่ผ่านมา +1

    अति राम्रो गित❤

  • @PrincessMediaNepal
    @PrincessMediaNepal 27 วันที่ผ่านมา +14

    अत्यन्तै मौलिक सिर्जना ! शुभकामना अध्यक्ष ज्यु !

  • @Virtualworld999
    @Virtualworld999 7 วันที่ผ่านมา +11

    हाम्रो मौलिकता र पहिचानसंग साक्षातकार गरायो यो गीतले ।😊 आहा

  • @parmodranadayadairealhero2016
    @parmodranadayadairealhero2016 7 วันที่ผ่านมา +2

    सारै मन पर्यो हाम्रो मगर दिजुको गित

  • @deepikapaudel
    @deepikapaudel 13 วันที่ผ่านมา +2

    अध्यक्ष ज्यु आहा शुभकामना छ ❤❤❤❤❤❤❤

  • @shirishdevkota
    @shirishdevkota 27 วันที่ผ่านมา +36

    ए आमा जाम भन्यो मलाई...
    डेढ दशक अगाडी नै देश बिदेशका स्टेजहरुमा यहि गित र लय घन्काएर धेरैको मनमा बसिसकेको गीत बल्ल अफिसियल रुपमा प्रकाशीत भएछ, त्यो पनि सुनमा सुगन्ध थपिए सरी || लामो समय पछि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल केन्द्रीय अध्यक्ष आदरणीय रिता थापा मगरको मौलिक आवाज सुनेर आनन्द आयो ||
    नेपाली समाजको एउटा रमाईलो कथा बोकेको गीतलाई आफ्ना शृङ्गारिक रसहरुले थप रसिलो बनाउनु भएछ एकनारायण दाजुले || प्रकाश सपूत भाई र सनिशा बैनीको अभिनय उस्तै राम्रो || मौसम भाईको निर्देशन र कोरियोग्राफी कति राम्रो || श्यामस्वेत जिको एरेन्ज अब्बल ||
    समग्रमा, सुनिरहुँ अनि हेरिरहुँ लाग्ने लोकगीत बनेको महसुस भयो || एक पटक हेर्नु है सबैले 🙏

  • @ashishvlogs..11
    @ashishvlogs..11 6 วันที่ผ่านมา +18

    TikTok मा यो गीत देखेर यता आउने जति हाजिर हौं त

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 10 วันที่ผ่านมา +1

    राम्रो गीत बधाई तथा सुभकामना रीता ज्यु

  • @aayanmagar7317
    @aayanmagar7317 4 วันที่ผ่านมา +1

    बधाई छ हजुर ।। मलाई यस्तै माैलिक गित मनपर्छ ।।

  • @Parajulibimala
    @Parajulibimala 24 วันที่ผ่านมา +5

    आहा कति मीठो गित 🙏🙏❤️❤️❤️

  • @sitakhadka6535
    @sitakhadka6535 16 วันที่ผ่านมา +9

    निक्कै राम्रो छ गीत अनि नाच

  • @Time2723
    @Time2723 7 วันที่ผ่านมา +2

    यो हो नि गीत । अहिलेका र्यापे ट्यापे गाउनेहरु कता छौ सुन एक चोटि

  • @abhisheknepalabhisheknepal1259
    @abhisheknepalabhisheknepal1259 15 วันที่ผ่านมา +18

    याे गीत सुनेर गाउँ घरको याद आयो मोह लाई जुन बेला हामी नी येसरी नै रमाइलो गरथेम के गनी अब त तो दिन नी नआउला तर यो गित सुनेर यधा आयो 🥰😘 rita thapa जिउलाई अनि अनिये सादशे लाई सुभकामना 🥰🥰

  • @jamunakafle8888
    @jamunakafle8888 13 วันที่ผ่านมา +20

    सुमधुर स्वर सहित सुन्दर भिडियो
    रीता थापा ज्यु लाई शुभकामना ❤❤️🙏🏻🙏🏻🎉🎉

  • @hiramagar6119
    @hiramagar6119 13 วันที่ผ่านมา +35

    सुपर हिट छ हजुर ❤❤❤❤🙏🙏🙏🙏

  • @bomraj9250
    @bomraj9250 3 วันที่ผ่านมา +3

    मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिम लाइ ❤👌❤️❤️

  • @bharatsunar2145
    @bharatsunar2145 14 วันที่ผ่านมา +11

    ढिलो आयो तर कडा आयो अतिनै राम्रो सिर्जना,जतिसुकै तारिफ गरेपनि कम छ,धन्यवाद छ रितालाइ।

  • @LokeshTimilsena7
    @LokeshTimilsena7 23 วันที่ผ่านมา +15

    युबट्युबमा धेरै पछि पृथक स्वादको मिठो गित सुन्न पाइयो धेरै धेरै धन्यबाद । भाका पनि कस्तो राम्रो 😊❤️

  • @ditsanrana9948
    @ditsanrana9948 19 วันที่ผ่านมา +26

    गित भनेको यस्तो राम्रो हुनु पर्छ just wow dd❤❤❤❤🎉🎉🎉🎉🎉

    • @munatamang2012
      @munatamang2012 2 วันที่ผ่านมา

      😅😅😅😅😅

  • @gaurikoirala1607
    @gaurikoirala1607 22 วันที่ผ่านมา +2

    Aaha! Kati mitho nepali bhaka❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @bikrampaudel9216
    @bikrampaudel9216 19 วันที่ผ่านมา +1

    गित एकदम राम्रो छ।

  • @alshad7900
    @alshad7900 8 วันที่ผ่านมา +12

    गीत धेरै मन पराउनु धन्यवाद छ हजूर❤❤❤❤❤❤❤

  • @balchandrabaral
    @balchandrabaral 26 วันที่ผ่านมา +6

    Aaha dami ❤❤❤

    • @happyme-zm9le
      @happyme-zm9le 12 วันที่ผ่านมา

      tapai le rap gagera galti garnu bayo...plz aafno way ma basnus...im your well wisher

  • @sunitapandey4287
    @sunitapandey4287 3 วันที่ผ่านมา +1

    din ma 2 choti nasuni nahuni laat lagyo 😍 Geet vanyako yasto hunu parxa sunirahu heri rahu lagni🥰

  • @khadka_Kashi70
    @khadka_Kashi70 22 วันที่ผ่านมา +1

    पुरानो भाकाको याद ❤❤

  • @gbgurung8746
    @gbgurung8746 14 วันที่ผ่านมา +12

    सारै राम्रो लाग्यो रिता थापा मगर को लाइभ दोरि देखिनै राम्रो लाग्थियो त्यो बेलाको जोस जागर अझै यथवत रहेछ, best luck

  • @shakuntalathapa2372
    @shakuntalathapa2372 26 วันที่ผ่านมา +11

    सीरै मीठो शब्द टिपीकल भिडीयो सफलताको शुभकामना बैनी लगाएत सम्पुर्ण टीमलाई ❤️🕉💐🙏👍👌👌

  • @user-qp5gb3xo7h
    @user-qp5gb3xo7h 3 วันที่ผ่านมา +1

    अति सुन्दर हजुरकाे लाेक दाेहाेरिमा हजुरहरुकाे जय हाेस❣️🙏🙏🙏😘😘😘❣️🎆🌺

  • @MukuSubediOfficial
    @MukuSubediOfficial 4 วันที่ผ่านมา +1

    आहा यो पो हो त मौलिक गित 😲😯

  • @BirBk88
    @BirBk88 6 วันที่ผ่านมา +8

    यो वर्ष को सर्वोउत्कृत मा nominated हुनु पर्छ यो गीत everything is perfect all the best whole team 💐👍 watching from part of europe 🇷🇴

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 13 วันที่ผ่านมา +18

    ल है यो गीत धेरै मन पराउनु हुने जति यता हाजिर हुनु है❤❤❤❤

  • @leknethkhadkakhan4111
    @leknethkhadkakhan4111 20 วันที่ผ่านมา +3

    सारै मिठो लाग्यो दिदि गित ❤❤❤

  • @shovitkhadka9436
    @shovitkhadka9436 12 วันที่ผ่านมา +2

    आहा कति राम्रो गित बधाई छ सम्पुर्ण टिमलाइ ❤❤🙏🙏

  • @madanguragain7263
    @madanguragain7263 25 วันที่ผ่านมา +4

    Tiktok बाट यता आउने कति छुम हामी

  • @DeepakMagar
    @DeepakMagar 26 วันที่ผ่านมา +59

    Tiktok मा हेरेर यता आको म । गित शब्द संगीत धेरै राम्रो लाग्यो । बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई 👏👏👏

  • @rajbhakta2655
    @rajbhakta2655 18 วันที่ผ่านมา +7

    मिठो स्वर मिठो गीत ठूलो पर्दाको चलचित्रमै राख्न मिल्ने खालको गीत लय संगित सबै एक्दम राम्रो लाग्यो ।

  • @Deepakmahar45
    @Deepakmahar45 17 วันที่ผ่านมา +13

    आहा कति मिठो गित सम्पूर्ण टिमलाई ह्दय देखि शुभकामना ❤❤❤❤❤ उतिकै राम्रो अभिनय सनिसा भट्टराई दीदी को ➡❤❤ आमा शब्द नै काफी छ 🌹🌹🌹❤❤

  • @mohanthapa9365
    @mohanthapa9365 25 วันที่ผ่านมา +9

    रिता दिदी लगायत सम्पूर्ण टिमलाई सफलताको अग्रिम शुभकामना ।❤❤

  • @rajpandey5772
    @rajpandey5772 24 วันที่ผ่านมา +7

    Sari ramro cha la

  • @gautamyadav705
    @gautamyadav705 2 วันที่ผ่านมา +2

    यो गित जति सुने पनि मन अघायेन यार सारै मन पर्ने गित रैछ हार्दिक धन्यवाद छ । सम्पुर्ण टिम लाइ🎉

  • @shankarcreation355
    @shankarcreation355 18 วันที่ผ่านมา +2

    Sanisha Bhattarai ahile sammakai utkristha abhinaya dance really Hamro baglung tiraki parivasa ma adharit song big congratulations whole entire team

  • @user-mz1jf2bt9l
    @user-mz1jf2bt9l 17 วันที่ผ่านมา +6

    आमा शब्द नै काफी छ दिजु बधाई अनि सफलता को धेरै-2 शुभकामना दिजु❤❤❤❤

  • @krishalabasnet2038
    @krishalabasnet2038 25 วันที่ผ่านมา +8

    सनिशा बैनी धेरै धेरै शुभकामना
    अझै प्रगति गर्दै जानु❣️👌

  • @HastaMagar-kx9rs
    @HastaMagar-kx9rs 21 วันที่ผ่านมา +1

    दिदी हजुरको बिग फ्यान दिनको दुई फेरा हेने र सुन्नेगर्छु दिदी को नाचेको झन् साह्रै मनपर्यो।

  • @sitalrijalvlog
    @sitalrijalvlog 9 วันที่ผ่านมา

    Yesto po ho geet vanako congratulations DD 🎉🎉

  • @romancenepal5206
    @romancenepal5206 27 วันที่ผ่านมา +17

    आहाँ ❤❤ क्या मिठो गीत "ए आमा जाम भन्यो मलाई" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।

  • @subashaslamimagar7587
    @subashaslamimagar7587 11 วันที่ผ่านมา +3

    अत्यन्तै मौलिक अनि मिठो छिट्टै करोड क्लब मा पुगेको हेर्ने मन छ दिज्यु❤❤❤

  • @BipnaThapa-db3cw
    @BipnaThapa-db3cw 2 วันที่ผ่านมา +2

    Samusha भट्टराईले अभिनय धेरै राम्रो गर्नुभएको छ हामीलाई असाध्यै मनपर्यो thank you so mothers यस्तो भिडियो बनाइएकोमा राम्रो भिडियो बनाउनको लागि।❤❤

  • @user-vx2ry1ln3i
    @user-vx2ry1ln3i 2 วันที่ผ่านมา

    सम्पूर्ण कलाकारलाई शुभकामना एकदमै राम्रो लोक गीत

  • @RajeshDhakalOfficial
    @RajeshDhakalOfficial 24 วันที่ผ่านมา +4

    आहा सार्है मन छोयो यो मौलिकता ले भरिपुर्ण गित ले Rita Thapa दिदी लगायत सम्पुर्ण युनिट लाई सफलता को शुभकामना 🌺🙏💐🌹💕🥀🎀

  • @gopalsunarmalpur2139
    @gopalsunarmalpur2139 3 วันที่ผ่านมา +4

    आमा भन्ने शब्द नै मिठो सम्पूर्णलाई शुभकामना। टिम लाई 🎉🎉🎉🎉

  • @mithunkumarkhanal1857
    @mithunkumarkhanal1857 16 วันที่ผ่านมา +1

    छुट्टै किसिमको जादुमय आवाज रिता थापा मगर को... मनै छोयो

  • @reshamchhetrioffical2677
    @reshamchhetrioffical2677 24 วันที่ผ่านมา +5

    रेल मा जाम भन्यो पल्टन ने लाहुरे लाहुरे भए र होला सारै मन पर्छ लाहुरे को गीत ❤❤❤❤

    • @sarubalbase
      @sarubalbase 22 วันที่ผ่านมา +1

      Moli ni dare man pareyo yo gett❤❤❤

    • @reshamchhetrioffical2677
      @reshamchhetrioffical2677 22 วันที่ผ่านมา

      @@sarubalbase malai pani dherai man paro ni🙏🙏

  • @dr.balaramadhikari4449
    @dr.balaramadhikari4449 6 วันที่ผ่านมา +6

    अत्यंत नेपाली मौलिकता माँ निर्माण गरियको गीत । शुभकामना ।

  • @akashpalli6250
    @akashpalli6250 17 วันที่ผ่านมา +2

    गाउँ घर्को झल्को झल झली आँखा भरि झल्कियो❤❤❤

  • @balvhadrabhandari-jq2mo
    @balvhadrabhandari-jq2mo 24 วันที่ผ่านมา +1

    Aaha nice song

  • @Pariyarsamir
    @Pariyarsamir 15 วันที่ผ่านมา +4

    शुभकामना रिता थापा दिदी लाई गीत धेरै राम्रो लाग्यो

  • @nakuldhurba
    @nakuldhurba 25 วันที่ผ่านมา +4

    मीठो गित सेयर पनि गर्ने अनुमती मागे है ।

  • @padambhadur9417
    @padambhadur9417 13 วันที่ผ่านมา +1

    Nice Song ❤️❤️🎊🎈🎈👍👍

  • @sreejanapaudelkc2381
    @sreejanapaudelkc2381 11 วันที่ผ่านมา +2

    Nice song❤❤❤

  • @mayakumarirakaskoti9933
    @mayakumarirakaskoti9933 10 วันที่ผ่านมา +2

    आहा कति राम्रो गीत जति सुने पनि धित नमर्ने ❤❤❤❤

  • @BikrambabuVishwokarmaOfficial
    @BikrambabuVishwokarmaOfficial 27 วันที่ผ่านมา +9

    आहा !! दिदी सफलताको शुभकामना !!❤

  • @MadanAdhikari-cp4re
    @MadanAdhikari-cp4re 16 วันที่ผ่านมา +2

    गीत सुटिङ मा कुर्ता सुरुवाल लाको देखेको थिएन आज यो भिडियो मा देखियो , गीत सङगीत लाई सबै ले माया गरौ , सेयर पनि गरौ सबै माझ पुर्‍याउ 🎉 जय नेपाल जय सङगीतकार ❤

  • @anushatimalsina2419
    @anushatimalsina2419 14 วันที่ผ่านมา +1

    कति राम्रो श्रीजना हजुरको ❤❤❤येस्तो हुनुपर्छ लोक दोहोरी भनेको🙏🙏🙏🙏🙏रिता दिदी धन्यवाद छ

  • @singarsitakumarigiri
    @singarsitakumarigiri 18 วันที่ผ่านมา +3

    लु है आमा लाई सम्झेर बिगत सम्जिने र बैँस जोभान सम्झिने कोको हुनुहुन्छ यता हाजिर हुनुस ल अनि 1k नपुगेका हरु यता हाजिर हुनुस 100% ब्याक दिने छु हस

  • @lokendra_chand.
    @lokendra_chand. 24 วันที่ผ่านมา +7

    गाउँको झल झाली याद दिलायो यो गीत ले

  • @Ankitkohlianku
    @Ankitkohlianku 3 วันที่ผ่านมา +1

    Mai uttarakhand se ❤❤hu dev bhumi uttarakhand se ye gana muje bhout acha lga

  • @user-bk4fh4ez1l
    @user-bk4fh4ez1l 13 วันที่ผ่านมา +1

    Nice Song🎉❤

  • @sunilsaudvlogs1010
    @sunilsaudvlogs1010 20 วันที่ผ่านมา +3

    This is lokdohori❤ pure goosebumps and tune lyrics hit wow ❤❤
    One of the best in this time
    Wishing best ❤

  • @TikakBk-yi8hy
    @TikakBk-yi8hy 15 วันที่ผ่านมา +9

    हजुर हरु जस्तै कलाकार को खाचो छ बहिनी लोक दोहरी क्षेत्र मा तपाइ हरु अग्रज गाएक गायिका ले फेरी यस्तै गित निकाल्नु पर्यो भन्दै हजुर को कार्यकाल सफल्ता को कामना गर्दछु 🙏🙏🙏

  • @bishnurana2329
    @bishnurana2329 22 วันที่ผ่านมา +2

    जति सुने पनि सुनिरहु लाग्ने अर्गानिक लोक गित।

  • @deepakshrestha8644
    @deepakshrestha8644 วันที่ผ่านมา +1

    दामी छ गीत

  • @govindabaijaleemagar3040
    @govindabaijaleemagar3040 14 วันที่ผ่านมา +2

    अति नै राम्रो गीत धेरै राम्रो लाग्यो सुनी रहुझैँ😍

  • @basantsaud5402
    @basantsaud5402 19 วันที่ผ่านมา +1

    धेरै राम्रो दाइ पल्टन को लाउरे गित

  • @LovelyKanxi12
    @LovelyKanxi12 2 วันที่ผ่านมา

    *यो गीत मन पराउने जति यता हाजिर हुम् त 😊😊*

  • @dineshlakandrivloge260
    @dineshlakandrivloge260 24 วันที่ผ่านมา +3

    Wow dami Lago song ❤❤❤

  • @TbnNepal
    @TbnNepal 24 วันที่ผ่านมา +13

    दिदी 🙏साखु सोरघर बसाहा धादिङ