विदेशबाट घर नफर्किएको छोरा साथी लिएर आए मिडियामा, साथीको घरमा बसेको खूलासा !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.พ. 2024
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Samir Poudel
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: sunauloentertainment@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316
  • วิทยาศาสตร์และเทคโนโลยี

ความคิดเห็น • 1K

  • @nabarajdevkota9924
    @nabarajdevkota9924 5 หลายเดือนก่อน +53

    ल अब कुरा बुझियो यी दुबै मोजमस्तिमा छन भन्ने कुरा बुजियो।

  • @shyamkumarithapamagar6137
    @shyamkumarithapamagar6137 5 หลายเดือนก่อน +82

    छोरा भनाउदो घरको बिजोक सम्झेर घर नआइ घर परिवार लाइ रुवाउने छोरा बदमास नै हो । दुबै जनालाई पाटनरको जरुरी रैछ।कुरो बुझे आफैलाइ । हजुर हरुको केही सम्बन्ध नभइ किन यत्तिकै त पेलेन टिकट गरेर आफू प्रति ल्याउनु को रहस्य लाइ हामी ले अर्कै पाटोबाट बुझिन्छ। राम्रो मन ले साथी को रुपले हेरेको भए त कमसेकम घर खबर दिनु पर्छ। अहिले सम्म लुकाएर राख्ने,लुकेर बस्ने, कस्तो साथी को सम्बन्ध हुन्छ 🤔।

    • @saritathapa3238
      @saritathapa3238 5 หลายเดือนก่อน +2

      💯%

    • @chandrabhuwanji
      @chandrabhuwanji 5 หลายเดือนก่อน +2

      100/Write

    • @user-mf2ek9su2u
      @user-mf2ek9su2u 5 หลายเดือนก่อน +2

      यिनीहरु सम्बन्धमा छन ।

  • @denishgurung6854
    @denishgurung6854 5 หลายเดือนก่อน +86

    लु आन्टी सग बिजोक रमाइलो गरेछौ भाइ अब चै घर फर्क ल 🤗🤗🤗

  • @dambarsinghsonar816
    @dambarsinghsonar816 5 หลายเดือนก่อน +47

    दुइटै ले बोलेको सत्य लाग्दैन पत्याउनै गार्हो छ

  • @Girgirqueen_xuxu
    @Girgirqueen_xuxu 5 หลายเดือนก่อน +170

    साथी मात्रै त हैन हौ लु टैट बिजोक रमाइलो झुट बोल्छ
    आमा बिर्साउने साथी पनि हुन्छ र दुनियाँमा 🙄

    • @SharmaGopal28
      @SharmaGopal28 5 หลายเดือนก่อน +2

      Ho ni Kasto aaimai ho arka ko Xora lai lukayera rakhera maati garxa koi

    • @PamBahadur-bu8yx
      @PamBahadur-bu8yx 5 หลายเดือนก่อน

      Bidesh jasto thau ma eutai room keta kt sangai baseko sathi re hawa Kura garxa

    • @nishaxettri8524
      @nishaxettri8524 5 หลายเดือนก่อน

      @@SharmaGopal28bacha t hoina lukaunalai keta mahnxe akdam harami ho

    • @vijayakumarshahi1456
      @vijayakumarshahi1456 5 หลายเดือนก่อน

      Aamaalai purai birsaneausadhi khulai

    • @Lalbahadurchhetrijora
      @Lalbahadurchhetrijora 5 หลายเดือนก่อน

      100%%%❤❤❤

  • @ambikabhujel592
    @ambikabhujel592 5 หลายเดือนก่อน +166

    लौ अब कस्ले पत्याउनेहोला त साथिमात्र हो भनेर 🤗 नाटकेहरु😡

    • @nepalishakunvlog
      @nepalishakunvlog 5 หลายเดือนก่อน +4

      Honi hoe j hunx nepalma hunx

    • @prashantrai1882
      @prashantrai1882 5 หลายเดือนก่อน +2

      😂😂😂😂😂

    • @user-vq1qk9gi6y
      @user-vq1qk9gi6y 5 หลายเดือนก่อน +1

      😂😂😂😂

    • @rusaangrai2499
      @rusaangrai2499 5 หลายเดือนก่อน +1

      😂😂😂😂😂😂

    • @abhagimanxey1575
      @abhagimanxey1575 5 หลายเดือนก่อน +1

      Suddhi lai xodyo hola ta 🤣

  • @prakashraaz1774
    @prakashraaz1774 5 หลายเดือนก่อน +102

    दुबै जना को नया पसल नया बुढा बुढि अनि नया जिन्दगी। रमाको रछन।।। आमा को आसु कसरी देखीनू त ।।।

    • @Lalbahadurchhetrijora
      @Lalbahadurchhetrijora 5 หลายเดือนก่อน +1

      100% right❤

    • @milan8691
      @milan8691 4 หลายเดือนก่อน

      सहि कुरा भन्नू भयो❤❤❤❤

    • @ThapaeakrajThapa-tj9pw
      @ThapaeakrajThapa-tj9pw 4 หลายเดือนก่อน

      हाबा कमाकाे ले बेकारि खाेले6न कमाइ हुदैन गफ म पनि दुख पायकाे क्षु मलाइ पनि सहयाेग चाहियेा

  • @mobighale68
    @mobighale68 5 หลายเดือนก่อน +31

    यस्तो मिठो मिठो झुठ उफ्फ्फ चिनी भन्दानी गुलियो गफ्फ.....सारै मज्जाको लाग्यो हौ आमालाइ रुवायर हेर गुहे गफ गरेका यिनिहरुले😡😡😡😡😡

  • @ratnalimbu1743
    @ratnalimbu1743 5 หลายเดือนก่อน +34

    नाटक हो यो केटी संग लागेको हो भन्दा बहु विवाहमा जेल परिने।

  • @jamunalamichhane5134
    @jamunalamichhane5134 5 หลายเดือนก่อน +163

    यो आईमाई नाटकी हो यदि सत्ते हो भने घर मा पुराइदिन्थि😡😡😡झुट बोलेका छन इनिहरी सल्ला गरेर बोलेको छन

    • @SharmaGopal28
      @SharmaGopal28 5 หลายเดือนก่อน

      Yes ekdum right kura ho duijana ko salah garera aako xa media ma jhut boldia xa duijana udar gareyo tw aauta help garayo kasai lai vane k Ghar ma lagera Rahixa jathi yesto aaimai ko help na liyeko vaye hune thiyo

    • @KrishnaKumari-nj2tg
      @KrishnaKumari-nj2tg 5 หลายเดือนก่อน +1

      हो नि !! कति बाठि

    • @MirajThapa-df2qw
      @MirajThapa-df2qw หลายเดือนก่อน

      Aaaàààààaàaaaààaaààaààaaaà​@@KrishnaKumari-nj2tg

  • @deepagurung9014
    @deepagurung9014 5 หลายเดือนก่อน +23

    बरु जेलमा भाको भए छोरा जेलमा छ भनेर चित्त बुझाउने ठाउँ हुन्थ्यो बेस्याको पछि लागेर घरपरिवार बिर्सिने गरि बसेछ बजिया

    • @user-gd7ch7js2d
      @user-gd7ch7js2d 2 หลายเดือนก่อน

      हैट् । आइमाई राम्री रहिछन्

    • @manjukumari2264
      @manjukumari2264 2 หลายเดือนก่อน

      1q1​@@user-gd7ch7js2d

  • @user-cp4wc9ve6m
    @user-cp4wc9ve6m 5 หลายเดือนก่อน +52

    लु सत्ते कसम साथिमात्रै चै होईना साचोबोलम है नानिहो

    • @yambahadur5529
      @yambahadur5529 5 หลายเดือนก่อน

      हहहहहहह

    • @mitarana-be3ve
      @mitarana-be3ve 5 หลายเดือนก่อน

      😅😅😅

  • @Hongchhenma
    @Hongchhenma 5 หลายเดือนก่อน +41

    लु है केटाकेटी हो साथी मात्रै भनेर मिडिया झुट बोले पनि आफुले आफुलाई नढाट है 😁😁😁

  • @user-yq5uj5pg5z
    @user-yq5uj5pg5z 5 หลายเดือนก่อน +32

    बिलकुल बिलकुल साथी मात्र होईन होला यति सम्म त हुदैन ईनी हरु को समंध साथी भन्दा धेरेइ माथि छ 😂😂😂😂😂😂😂😂
    Big fan sar mo chahi hjr ko salam xa hjr lai🙏🙏🙏

    • @laxmimagar3259
      @laxmimagar3259 5 หลายเดือนก่อน +1

      म पनि यहि भनेर अनुरोध गर्दछु साथी मात्र होइन बिल्कुल बिल्कुल होइन 🤣🤣🤣🤣😊😊😊😊😊😊😊😊

    • @SharmaGopal28
      @SharmaGopal28 5 หลายเดือนก่อน

      Sathi laay one years sanga chuseyo ani Ghar ma lagera rakheko xa aauta keti tehi mathi divorce vako mahile hunai sakdaina sathi vanda mathi matrai Hoina yo aaimai ko muzi chileyra jawan garib keta vetayo ani moz gareyo jati chillo lagyera bolay pani yo 3 crore nepali buji sakeyo yo aaimai laay chokho tharinu pardaina

    • @user-wo3gm8gy7q
      @user-wo3gm8gy7q 5 หลายเดือนก่อน

      Mata yo di le feri b a garnu vaxa vanya tah sathi po vannu hunx baai maile ni dekheko thia bagarkot ma hotel kholera basnu vaxa.yo daile hotel ma khne kura pakaunu hudo raxa baki chai 2jana lai tha hola

    • @laxmimagar3259
      @laxmimagar3259 5 หลายเดือนก่อน

      @@user-wo3gm8gy7q kisor sirlai contact gri dekheko kura vni dinu hola

    • @user-yq5uj5pg5z
      @user-yq5uj5pg5z 4 หลายเดือนก่อน

      @@user-wo3gm8gy7q nepal aayo vane janu parla jasto xamo ni yo vai ko hotel ma 😁😁😁😁😁

  • @aashishgurung6390
    @aashishgurung6390 5 หลายเดือนก่อน +74

    त दुइटा जाठाजाठिले जतिसुकै चिल्लो कुरा गरेपनि म चाहिँ पत्याउनेवाला छैन ।

    • @SharmaGopal28
      @SharmaGopal28 5 หลายเดือนก่อน +1

      Ma pani pataudaina yo jathi jhut boldai xa

    • @nisagurung1399
      @nisagurung1399 5 หลายเดือนก่อน

      Sai ho😂

    • @sangitashrestha7256
      @sangitashrestha7256 5 หลายเดือนก่อน

      Natak gardae x laj navako aba karod paisa delani

    • @mitarana-be3ve
      @mitarana-be3ve 5 หลายเดือนก่อน

      😅😅😅

    • @shantilama2681
      @shantilama2681 5 หลายเดือนก่อน

      Kasari patyaunu ra sabai jhut boli raxa tw jatha jathi haru

  • @gomaghartimagar3220
    @gomaghartimagar3220 5 หลายเดือนก่อน +44

    यी महिला टिकटकमा नभेटेकाे भए बिदेश मा दुख पाएपछि घर नगएर कता जान्थेउ त मोरा नाटक बढी गर्छौ सिधै बिहे गरेर बसेको भनन हो

    • @Rupagrg1
      @Rupagrg1 4 หลายเดือนก่อน

      Sahi ho sahi ho Muhani layko Hou k hou y 11:54 o kti le 11:59

  • @rajkumardahal323
    @rajkumardahal323 5 หลายเดือนก่อน +11

    मैले यो भिडियो हेर्दा 2 जनाको कथा बेथा एउटै रहेछ बेबहारमा मिलेर बस्नु पर्छ किनकी एकल बस्न धेरै गार्‍हो हुन्छ।एकसाथ मिलेर अगाडि बद्नुस आशिर्वाद छ तर यसो भनो भन्दैमा तपाईंहरुलाई छुट चाहिँ हुन्न गल्ती तपाईंहरुले ठुलो गर्नु भाको छ अहिले मिडियाले नखोजेको भए कति लुकेर बस्नु हुन्थ्यो? अनि बुदि आमालाई कति रुवानु हुथ्यो थाह छ?यश बिसयमा किशोर सरलाई मुरी मुरी धन्यवाद छ र मिडियामा जे जति मिठो कुरा गरेपनी तपाईहरु बीच राम्रो माया बसेको छ सबैले बुझेका छन।म चाहिँ क ए सल्लाह दिन्छु भने दुबैतिरका नानीलाई समेटेर जे जति रिनहरु छन तिरेर तपाईंहरु जोडी भयेर अगाडि बढनु होस तपाईंहरुको जिन्दगी यात्रा राम्रो होस मेरो आशिर्बाद छ।

  • @ashokmagar9948
    @ashokmagar9948 5 หลายเดือนก่อน +4

    आमालाई रुवाएर सुख कहिल्यै हुदैन भाइ सबै भन्दा ठूलो परिवार हो। पैसा त बिस्तारै कमाई हालिन्छ। छोरा मान्छे भएपछि हिम्मत हुनु पर्छ। आमालाई दुखी नबनाउ। धन्यवाद किशोर सर्🙏

  • @AmbikaRai-ql9wc
    @AmbikaRai-ql9wc 5 หลายเดือนก่อน +5

    लु साथी साथी मिलेर ऋण पनि तिर्नु आमा हजुरआमा लाई पनि राम्रो हेर्नु बधाई छ 2जनालाई😮😮😮😮😮😮😮

  • @mahendramohatara9796
    @mahendramohatara9796 5 หลายเดือนก่อน +12

    किसोर सर हास्नु न यसो यस्तो कमेडी सिरियल को भिडियो खिच्दै गर्दा हासेको राम्रो आउछ😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 5 หลายเดือนก่อน +11

    साथमा बस्ने खाने हिने एउटा घरको छत मुनि बसेर होईन हाम्रो केही छैनन् अरे कस्तो जमान आयो नेपाल

  • @-Multithing.
    @-Multithing. 5 หลายเดือนก่อน +7

    थुक्क नलायक उस्को घरमा आएर हेरे बिजोक रहिछ भन्छ त्यस्तो बिजोक भएको घरको छोरालाई काखी च्याप्नेकी घर जा भन्ने
    यी दुबै गलत छ्न छानबिन होस
    तिमीहरूलाई पाप लाघ्छ ती आमाको

  • @dikbasnet463
    @dikbasnet463 5 หลายเดือนก่อน +1

    अबो दुई जनाले बिहे गर्नु! राम्रो जोडि। सुभकामना दुइजना लाइनि।

  • @user-qe5ge2zq1m
    @user-qe5ge2zq1m 5 หลายเดือนก่อน +6

    🙏🙏💋बधाइ छ यो दुई जोडीलाई 💐💐🌻

  • @Khadkags1
    @Khadkags1 5 หลายเดือนก่อน +5

    होइन के पारा हो यि दिदिको कि त काम गर्न राखेको मान्छे हुदा किन सगैसगै आउनु मिडियामा । यो के ताल हो । सहयोगको भावनालाइ सम्मान छ । नत्र जवान केटालाइ बर्षौ घर्मा सगै राख्ने कस्तो साथि हो अनि लठारियर टिकटक पनि बनाउनु???

    • @princesssaru
      @princesssaru 5 หลายเดือนก่อน

      Tiktok id k raix❤

  • @suryadiyali4908
    @suryadiyali4908 5 หลายเดือนก่อน +6

    हैट एतिको मिठो झुट बोलेर जानू भयो 😁😁😁
    किशोर सर को काम प्रती सम्मान 🙏

  • @chyangbatamang1222
    @chyangbatamang1222 5 หลายเดือนก่อน +3

    साथी हो बने पछी हुन सक्छ नराम्रो नसोचाउ सबै कुरा भगवान जनोस

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 5 หลายเดือนก่อน +5

    good job किशोर भाई 🙏👍️

  • @barshapandey4744
    @barshapandey4744 5 หลายเดือนก่อน +6

    , ए आम्मा हो जे हुन्छ नेपालमै हुन्छं वीर गोर्खालीको हेर हर्कत वर्षौं दिन सम्म साथी😂😂😂😂

  • @pramilarai35
    @pramilarai35 5 หลายเดือนก่อน +9

    ६ बर्स जेठी जस्तो देखिन्छ हेर्दा अझ ६महिना जेठो अरे तियो केटा😅😅

  • @rmasaila1440
    @rmasaila1440 5 หลายเดือนก่อน +2

    साथी भनेको येस्तो हुनुपर्छ आफ्नै घरमा राख्ने।कोहि मकारी अन्टिहरु हुनु हुन्छ भने म पनि खाली छु ल

  • @bimalagurung1880
    @bimalagurung1880 5 หลายเดือนก่อน +1

    एकदम सही प्रश्न सोध्नु भयो किशोर भाईले। केटाको परिवारको सोच एकदम सही छ।
    यो आईमाईले झुट बोल्दैछ। यो आईमाई केटा भन्दा ६|७ बर्षको जेठी छ। अब यो भाई नफर्किदा राम्रो आईमाई निर।

  • @prakashbista4351
    @prakashbista4351 5 หลายเดือนก่อน +77

    किसोर सरले पहिले २/४ झापड हानेर कुरा गरेको भए राम्रो हुने थियो यि रन्डा रन्डि लाइ यसको प्रमुख योजनाकार यहि भालु हो

  • @user-qe3xx7po9d
    @user-qe3xx7po9d 5 หลายเดือนก่อน +6

    लौन मलाई पनि साउदि मा धेरै दुख छ काम यो दिदी लाई टिकट पठाई दिन भन्नू परो

    • @sunilpunk5574
      @sunilpunk5574 4 หลายเดือนก่อน

      😅😅😅😅

  • @kamalaghimire3747
    @kamalaghimire3747 5 หลายเดือนก่อน +1

    ठीककुरा। गर्छन। किसोरभाइले।

  • @kamanandchaudhary9189
    @kamanandchaudhary9189 5 หลายเดือนก่อน +2

    Sabaikosoch aitai hudain Kishor sir........

  • @buddhiprasadrai5987
    @buddhiprasadrai5987 5 หลายเดือนก่อน +20

    केटो लु मजाले झुठो बोलेउ यर कुरि कुरि पो लगेउ ।केटि सग राम्रै सल्लाह गरेको रहेछ यसरी बोल्ने होइट।

  • @udendukpa882
    @udendukpa882 5 หลายเดือนก่อน +8

    Great journalism 🙏🙏

  • @netrasunuwar2264
    @netrasunuwar2264 5 หลายเดือนก่อน +1

    बुढी आमा अनि छोरा को त माया लाग्नु पर्ने होऊ कस्तो मान्छे रहेछ।।

  • @luckygurung5174
    @luckygurung5174 5 หลายเดือนก่อน +5

    Great work Yuwa man Nepal all teams 🙏🙏🙏🙏🥰🥰🥰🥰

  • @user-zv2me6bx8s
    @user-zv2me6bx8s 5 หลายเดือนก่อน +3

    सिरियल राम्रो छ अर्को भाग कुन बार आउँछ?

  • @nischalkavreli5028
    @nischalkavreli5028 5 หลายเดือนก่อน +9

    मलाई पनि यस्तै साथी मिले पनि हुनि😂😂😂😂😂

    • @mankumariharmel9085
      @mankumariharmel9085 5 หลายเดือนก่อน +2

      😂😂😂😂😂😂😂😂😂

    • @smaranbayambu6138
      @smaranbayambu6138 5 หลายเดือนก่อน +1

      उम के है 😂😂😂

    • @sarulawagun7435
      @sarulawagun7435 5 หลายเดือนก่อน

      सम्झिनी पानी छम्किनि😅😅

  • @MdMd-bv1rn
    @MdMd-bv1rn 5 หลายเดือนก่อน

    Very nice job kishor sir

  • @user-kr1dc3ez6h
    @user-kr1dc3ez6h 4 หลายเดือนก่อน

    जे होस अन्टिको कल्चौडो मजाको छ भाइ मोज गर भाइ

  • @rajugurung9240
    @rajugurung9240 5 หลายเดือนก่อน +7

    ॐ माने पेम्बे लौ पर्मेस्वर दूध को दुध पानी को पानी छुट्याइदेउ प्रभु साथी भन्दा माथी नै हुनु पर्छ है😅😅😅

    • @kalpana1217
      @kalpana1217 4 หลายเดือนก่อน

      😂😂😂😂😂😂

  • @janakbista9772
    @janakbista9772 5 หลายเดือนก่อน +17

    साथी भनेर गफ दिन्छ इनिहरु उतो पनि गरि सक्याछन राम्रो संघ मेडिकल चेक गरौ रिपोर्ट आउँछ।

    • @MilanraiRaimilan
      @MilanraiRaimilan 5 หลายเดือนก่อน

      😂😂

    • @mayapradhan8371
      @mayapradhan8371 5 หลายเดือนก่อน

      Right ho yo budi abho Yong kt ko maya ma mozz garxa

    • @nishaxettri8524
      @nishaxettri8524 5 หลายเดือนก่อน +1

      Medical check ma KO saga गरेर bahner ahuxa र
      Achal केटा koi virgin hudena
      Arko chai aunty nai परो
      छोरा छोरि divorce गरेर baseko hola sayd
      Na hune kura garnu hunxa
      Funny

  • @kabitarai5695
    @kabitarai5695 5 หลายเดือนก่อน

    आमा बुबा परिवार भन्दा नजिक साथी अचम्म छ कति नै राम्रो काम गरेर बसेको है धर धरी आमा बुवा रुवाएर ठुलो काम

  • @mohanthapa9365
    @mohanthapa9365 5 หลายเดือนก่อน +2

    कुरा बुझ्नै गार्हाे दुनिया संसार यस्तै छ।

  • @saralathapa2163
    @saralathapa2163 5 หลายเดือนก่อน +4

    धुतेछ याे मान्छेलाई दुबईकाे २/३वर्षको कमाई।यति रमाएर बसेकाे किनघर जानू मन लाग्छ र😂😂😊

  • @praehmpp4479
    @praehmpp4479 5 หลายเดือนก่อน +6

    आर्थिक ठीक नभयको परिवार लाई कसरी जुट बोलेको केटा को बिजोग भय उस्लई सगै किन राखेको गल्ती हो bank रिपोर्ट हेर्नुपर्छ कति लाख जम्मा भयो रहस्य खुलस्त भन्नु आमाको आसु ले सराप्छ कमाको पैसा देखाउ अब फेरि भाग्छ.

  • @user-be6mn2mn3r
    @user-be6mn2mn3r 5 หลายเดือนก่อน +9

    साथी रे हा हा हा हा म त मर्छु होलाउ

  • @kumbhatamang702
    @kumbhatamang702 5 หลายเดือนก่อน

    ठिकै छ। रमाउनु खानु तर रिन भएर भाँगेर हिडेको त भएन है मेरो बिचारमा त ! कहिलेकाही यस्तै हुन्छ।

  • @ushashrestha8232
    @ushashrestha8232 5 หลายเดือนก่อน +4

    राम्रो कंम्पनी थिएन भन्नेकुरा के आफ्नु जन्म दिने आमा लाई भन्नू सक्दैन र अनि के त्यो आमाले बुज्दैन आफ्नु सन्तान को पीडा झुट नबोल लुड्का लुड्की आमा को आँसुले पिर्छ बाटो पाउंन गारो हुन्छ 😡😭

  • @limbusasi9738
    @limbusasi9738 5 หลายเดือนก่อน +16

    आमा चोरा जस्तै छ त जोडि त

  • @shreshyaramel1270
    @shreshyaramel1270 5 หลายเดือนก่อน

    Good kisor vae tapai lai

  • @yagyaprasadpoudel8279
    @yagyaprasadpoudel8279 5 หลายเดือนก่อน

    यो आइमाई को कुरा सुन्दा पनि हासो लागेर आउछ सिधै मेरो पोइ हो भन्नुन

  • @user-uj1md8oz7f
    @user-uj1md8oz7f 5 หลายเดือนก่อน +5

    कुरा बाट नै थाहा भएको छ याे केटि केटाकाे पैसा खाकाे छ याे केटि ठक हाे यसले केटाकाे पैसा दिनुपर्छ याे केटि सहि जस्तो छैन

  • @Rajendra.thapa12
    @Rajendra.thapa12 5 หลายเดือนก่อน +6

    यो आइमाई ले झुठो बोलिरकी छ । यस्ले लोग्ने बनाइ सकेकी छ

  • @user-er5eq6tb3c
    @user-er5eq6tb3c 5 หลายเดือนก่อน +1

    Jehos sister le chai ramro sahayog garnu vako rahixa 👍👍🙏🙏

  • @djduudhdudu7713
    @djduudhdudu7713 5 หลายเดือนก่อน

    यस्तोमजाको साथी पाउनत खप्परमानै हुनुपर्छ वा क्यामजाको साथी वा

  • @ganesharana7956
    @ganesharana7956 5 หลายเดือนก่อน +3

    म हग्दै TH-cam हेर्दै थिए ठेय्क यो भिडियो एकै छिन हेरे पछि आचि बन्द भयो यार खास के भयो मलाइ 😢😢

    • @user-xn8lb3jw8q
      @user-xn8lb3jw8q 5 หลายเดือนก่อน

      यैले लाई यती मात्र हग बाकी भोलि हग भनेको हो

  • @latadhakal3707
    @latadhakal3707 5 หลายเดือนก่อน +4

    *एकान्त मा बाउ छोरि त बस्न हुन्न त्यहा नाजाएत सम्बन्ध हुन्छ भन्छन यहा त आमा पटि को मामा न बाउ पटी को काका के को साथि को मात्र सम्बन्ध हुन्छ पत्याउने कुरो पो गर्नु पर्छ हौ*

    • @user-oq1kx8lw5s
      @user-oq1kx8lw5s 5 หลายเดือนก่อน

      बेउने छ यो आईमाई 😂

  • @ritashrestha3191
    @ritashrestha3191 5 หลายเดือนก่อน +10

    Great Work Kisor Dai🙏🏻

  • @ganeshsunar9547
    @ganeshsunar9547 5 หลายเดือนก่อน +6

    भबिश्यमा जिबनसाथी भए राम्रो हुन्थ्यो ।

    • @rekhathapa766
      @rekhathapa766 5 หลายเดือนก่อน

      😂😂😂😂

  • @rajkumarshrestha9343
    @rajkumarshrestha9343 5 หลายเดือนก่อน +2

    यो साथी मात्र होइन 1 बर्श सम्म सङैग बस्ने अहिले साथि

  • @user-tm1pd9ll6k
    @user-tm1pd9ll6k 5 หลายเดือนก่อน +2

    यो आईमाई धेरै चालू छे अङ्ग्रेजी बोल्न न जानी नजनी के बोलेको नेपाली मै बोल पहिला देखि storage गरेर आको अरे struggle गरेर आए भन्नू पर्ने तर storage गरेर आको रे यो धुर्त हो

  • @chemzongsanu
    @chemzongsanu 5 หลายเดือนก่อน +4

    कुरा खास के हो स्पष्ट हुनु पर्छ
    यिनिहरु बसेको छेउछाउमा गएर पनि बुझ्नु जरुरी हुन्छ एतिका बर्ष संगै बस्नु पनि joke होईन नि दुधको दुध पानीको पानी छुट्याई देऊ भगवान।

    • @user-oq1kx8lw5s
      @user-oq1kx8lw5s 5 หลายเดือนก่อน

      खास कुरा सङ्फै बस्ने मोज गर्ने बाइर साथी अरे भित्र दरो बजाउने केटो दुब्लायो सब खुन आइमाई लाई दियर मजा त आयो अरे रर दुब्लाय भन्छ 🤣🤣🤣🤣

    • @ashikgautam736
      @ashikgautam736 4 หลายเดือนก่อน

      Kina chutauna paryo dhud ra pani bhanya 😂😂😂.

  • @anjubhattarai9717
    @anjubhattarai9717 5 หลายเดือนก่อน +4

    नाटक गर्छेस् आईमाई

  • @Sainoofficial
    @Sainoofficial 2 หลายเดือนก่อน

    पहिफो कुरा त कसैको ब्यक्तिगत कुरा खोतलेर सामाजिक सञ्जालमा राख्नु मानवता हैन तर पनि अामाको लागि उहालाइ भेटाउन मद्दत गर्नुभयो यसमा तपाइको उमेर धेरै फरक छ भन्न जरुरि छैन किनकि मन मिले समाज अाफन्त,उमेर धन,जात यो केहिले छेक्दैन।छोरा मान्छेले नातिनि जस्तै बिहे गर्न मिल्ने छोरी मान्छेले थोरै कान्छो केटासँग बिहे गर्न नमिल्ने कुन कानुनमा छ ? मेरो जज्ञासा

  • @Jhakaspalli
    @Jhakaspalli 5 หลายเดือนก่อน +1

    यिनीहरूको सकल देखेर नै थाहा हुन्छ यिनीहरू कति सत्य अनि कति झुट छन् भनेर। यो आइमाई धेरै नै चलाक रहेछी पुरा प्लानिङ हो यो यिनीहरू झुट बोल्दैछन्

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 5 หลายเดือนก่อน +11

    मुर्दार ± मुर्दार नि😡😡लाज छैन एक बर्ष काम गरेको तिम्रो होटलमा पैसा खै त नकर माउलि😡😡

    • @khadkashankar2788
      @khadkashankar2788 5 หลายเดือนก่อน

      तपाई मुर्दानि ले सहि कुरा सोधनु भो।

    • @gomasingjali7990
      @gomasingjali7990 5 หลายเดือนก่อน

      ​@@khadkashankar2788🤣🤣🤣😂😂😂

    • @user-oq1kx8lw5s
      @user-oq1kx8lw5s 5 หลายเดือนก่อน

      डाइट खायो अनि राती दनक दियो नि

  • @Kevisonvlogytc
    @Kevisonvlogytc 5 หลายเดือนก่อน +12

    केटिसित रमाएर गलत नसोच्नु अरे थुइक्क आखामा छारो लाउन खोजेका यिनिहरुले

    • @uttarlimbu5735
      @uttarlimbu5735 5 หลายเดือนก่อน

      पत्याइन मैले

  • @aszxcas6060
    @aszxcas6060 5 หลายเดือนก่อน

    साथी हैन।बुडा बुडि हो भने भैगो नि।किन दायाँ बायाँ कुरा गरि रा😁😁💓

  • @tararai2369
    @tararai2369 5 หลายเดือนก่อน +1

    साथित मिल्यो भाइ तर पापीनिरैछ होसगरहै फसौला

  • @susulimbu7827
    @susulimbu7827 5 หลายเดือนก่อน +6

    यिनी हरु ले 100% सिल तोडि सक्यो नाटक गर्छ बुढा बुढी भन्दा फरक पर्दैन। साथी पो रे तेरिमा झ्याग्ने 😊

  • @rojiroji3135
    @rojiroji3135 5 หลายเดือนก่อน +3

    कस्ले पत्याउनु हो यिनिहरुको कुरो।

  • @user-nw4qy6ci5z
    @user-nw4qy6ci5z 4 หลายเดือนก่อน

    यो दुबै ले 1 बर्स मोज गर्यो मोरा हरु😊😊😊

  • @AAMA533
    @AAMA533 4 หลายเดือนก่อน

    ए किशोर भाइ म पनि बिदेशबाट फर्किदैछु यहाँ कमाइ बिल्कुल छैन 😢😢😢 मेरो पनि २/३ लाख ॠण छ घर जान डर छ 😢 त्यसैले प्लिज मलाई पनि यो आइमाई संग एक वर्ष सम्म खाने सुत्ने ब्यवस्था मिलाइदिनु 🙏🙏🙏

  • @KPG-ENTERTAINMENT
    @KPG-ENTERTAINMENT 5 หลายเดือนก่อน +4

    सन्सारि माया बिचित्र 😂😂😂

  • @khusurai4726
    @khusurai4726 23 วันที่ผ่านมา

    मान्छे ले त भ्स्नी हल्छ नि जे पनि तर भन्नेको पछि लाग्नु हुन्न दिदी दुख मा साथ दिनु भाछ राम्रो हो नि, तर पनि मन मिल्दा केही हुन्न हजुर को डिभोर्स रहेछ बरु बिहे गर्दा नि हुन्छ भन्छु म त❤

  • @premapandey217
    @premapandey217 5 หลายเดือนก่อน +1

    दुबै जनाले डिभोर्स गरेका रैछन अनि साथी मात्र रे😊बुझियो कुरो😂😂

  • @rajikumartamang7819
    @rajikumartamang7819 5 หลายเดือนก่อน +4

    भाईको आमा र हजुर आमा मिडियामा आएर नखोज्नु भको भएत यो भाईको जिन्दगित आन्टुको ठूलो बेकरी मै बित्ने रच 😀😁

  • @manirai807
    @manirai807 5 หลายเดือนก่อน +112

    दुधको दूध पानीको पानी छुट्याइ देउ पर्मेश्वार

    • @puranrai4697
      @puranrai4697 5 หลายเดือนก่อน +1

      😂😂😂

    • @eshamagar974
      @eshamagar974 5 หลายเดือนก่อน +4

      🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

    • @Tusar-Rai.666
      @Tusar-Rai.666 5 หลายเดือนก่อน +1

      😂😂

    • @laxmiadhikari4880
      @laxmiadhikari4880 5 หลายเดือนก่อน

      😂😂😂😂

    • @krishnagrg776
      @krishnagrg776 5 หลายเดือนก่อน

      😂😂😂 sahi ho bhai

  • @BishalG-i3m
    @BishalG-i3m 5 หลายเดือนก่อน

    ए आमा हौ तेहि एक घन्टा को दुरि मा भयेर नि आमाको हात को टीका लगाउन नजानु अनि २ बर्ष दुबै र १ बर्ष धरानमा काम गरेर एक पोइसो नहुनु ले प्रष्ट बताउछ सम्बन्ध साथिको मात्रै होइन अहिले जो सङ बसेर आमा र हजुरआमालाई रुहाउदै छ्स्नी जिन्दगी भरी त रुनु पर्छ बैँस को रमाइलो मा भुलिएर आफ्नो कर्तव्य बाट भड्किनु भन्दा सब थोक छोडेर आमाको सेवा गर स्वाठ।

  • @Krishnabhaktigyan975
    @Krishnabhaktigyan975 4 หลายเดือนก่อน

    कति राम्रो सम्बन्ध रहिछ आम्मा हो 😂😂😂

  • @sudatamnjezuda8928
    @sudatamnjezuda8928 5 หลายเดือนก่อน +5

    लाैउ पमेस्रिई दुध काे दूध पानिकाे पानी छुटाई दिनु पराे😮😮😮😮

  • @saradsubedi4984
    @saradsubedi4984 5 หลายเดือนก่อน +5

    यस्तो नि छोरा हुन्छ ,,, आँसु को पाप लाग्छ ,,,

  • @ashersewa4091
    @ashersewa4091 5 หลายเดือนก่อน +1

    यो नाठो नै हो।

  • @balbahadurdj4522
    @balbahadurdj4522 4 หลายเดือนก่อน

    नमस्ते पत्र कार दाई म हाल साउदि बाट हाे मलाई धेरै तनाब भकाे छ दाई हजुर ले मेराे केही कुरा छ दाई धन्यवाद 🙏🙏😭😭😭

  • @bidyashree3588
    @bidyashree3588 5 หลายเดือนก่อน +3

    याे राउटे ले अामा परिवार नै बिर्सिने रैछ अनि बुढि ले छाेडिहाल्छ बेहाेरा यस्ताे रै छ

  • @ambikabhujel592
    @ambikabhujel592 5 หลายเดือนก่อน +3

    भने पछि यकल यकल भयेर 2कल भयछन साथिहरु😂

  • @khusbuthegim3477
    @khusbuthegim3477 4 หลายเดือนก่อน

    एकबर्स सम्म सङगै बसेर कसरि साथिको नातामा प्रमानित गर्नु तपाईं हामि सबैले कुरो बुझिहाल्निछ नि

  • @ramrijal2516
    @ramrijal2516 4 หลายเดือนก่อน

    यो जोडी देख्दा किसोर सर नै चकित परिरहेका छ्न जस्तो लाग्यो😂😂😂😂😂 म पनि चकित परिरहेको छु.फेरि एकल महिला रहिछन् सक्किगोनि😂😂😂😂😂😂😂साथी मात्रै रे घन्टा साथी मात्रै यिनिहरु सङै बसिरहेका रहेछन् जब media मा आयो अनि लाजले दुबै जना आएका.काम दिएको भन्ने कुरा बहाना हो.

  • @redminew8940
    @redminew8940 5 หลายเดือนก่อน +15

    बाचनुमात्र पर्छ केके देखनर सुन्न पाईछ। ईनिहरुको कुरा कस्ले पताउला।

  • @lokeshmamba6965
    @lokeshmamba6965 5 หลายเดือนก่อน +4

    छि नलायक कुपुत्र आयो मिदियामा???

  • @chemzongsanu
    @chemzongsanu 5 หลายเดือนก่อน +2

    पैसा ठुलो भए कमाना भाइ किन नाटक गर्छस अनि 1/1 बर्ष काम गर्दा धेरै थोरै कमाई हुनु पर्ने हो खै के भन्नु

    • @user-xn8lb3jw8q
      @user-xn8lb3jw8q 5 หลายเดือนก่อน

      सै भन्नु भयो हजुरले अज पैसा नै ठूलो हो रे

  • @ashersewa4091
    @ashersewa4091 4 หลายเดือนก่อน

    डाका जयगंली सगं रमाकै हो100% हो।

  • @baburamrai9094
    @baburamrai9094 5 หลายเดือนก่อน +4

    Abo Mero Palo auxu hajur ko pasal MA sip siknu

    • @chandrabhuwanji
      @chandrabhuwanji 5 หลายเดือนก่อน

      Chito aunu vegensi Khali chh😂

  • @priyankabhat9085
    @priyankabhat9085 5 หลายเดือนก่อน +3

    अब उमेर पनि मिल्ने रैछ दुबै जना एकल हुनुहदो रैछ यसो कुरो अगाडि बढाउदा राम्रो हुन्थो

    • @mayapradhan8371
      @mayapradhan8371 5 หลายเดือนก่อน

      Ka ko age yo chhai budi ho

  • @jenuukc941
    @jenuukc941 5 หลายเดือนก่อน +1

    परीवार ले जस्तो देख्नु भो त्यस्तै भन्नु भयो त्यस मा परीवार को केही गल्ती छैन …गल्ती यही २जना को छ …