किशोरको अर्को सफलता, सौता लिएर फरार श्रीमान मिडियामा । अधिकार नदिलाए बहुबिबाहको मुद्धा हाल्ने ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ธ.ค. 2021
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

ความคิดเห็น • 540

  • @dorjesherpa895
    @dorjesherpa895 2 ปีที่แล้ว +45

    किसोर सर ले चै कुरा एकदम सहि कुरा गर्नु हुन्छ तेहि भएर मन पर्छ

  • @durgabahadur2633
    @durgabahadur2633 2 ปีที่แล้ว +57

    नेपालको नं १ पत्रकार हुनुहु्न्छ 🙏 ७ समुन्दर पाकीबाट हजरलाई सलाम छ 🙏

  • @Nikshan225
    @Nikshan225 2 ปีที่แล้ว +31

    कान्छी श्रीमती पनि देखाउनु पर्यो उसको नी विचार धारणा राख्नु पर्यो किशोर सर

  • @purnagharti7969
    @purnagharti7969 2 ปีที่แล้ว +26

    बुवा को कुरा येक्दम सही लाग्यो किशोर सरको काम प्रति सोलुट गर्द्छु

    • @kirtanck6997
      @kirtanck6997 2 ปีที่แล้ว +1

      To babako Kura Sarai Sahi garnu vayo kanxi panita kasaiko xori cheli ho usable panita adhikar paunu pareyo ni t hai Sahi kuro

    • @user-vq1qk9gi6y
      @user-vq1qk9gi6y 3 หลายเดือนก่อน

      Um malai ni yak damai thik layo

  • @hiradxb1040
    @hiradxb1040 2 ปีที่แล้ว +18

    मलाई सबैभन्दा मन पर्ने पत्रकार किशोर भाइ हो

  • @gitabudhathoki9840
    @gitabudhathoki9840 2 ปีที่แล้ว +7

    योहोनी समाज भनेको मान्छे नम्र्दै साथ सहयोग गर्ने नभहे अरूत मरिसकेपछि मात्र यस्तो थिई उस्तो थिई भन्थीए सलाम छ समाजलाई पनी 🙏

  • @rubeetheeng4980
    @rubeetheeng4980 2 ปีที่แล้ว +50

    श्रीमती कसै सँग पोइला जादा त्यस श्रीमती लाई कानुन नलाग्ने जब एउटा श्रीमान ले दोस्रो विवाह गर्दा यति धेरै अन्न्याये भोग्नु पर्ने? नारी पुरुष बराबर हो भनी पोइला जाने स्वास्नी लाई पनि कडा कानुन लाग्नु पर्छ। नारी अधिकार धेरै भए जस्तो छ।

    • @dineshrana7092
      @dineshrana7092 2 ปีที่แล้ว +1

      Honi kamta tanab xa hamlae😀

    • @hemshrestha8371
      @hemshrestha8371 2 ปีที่แล้ว +1

      तपाइको विस्लेषण सहि हो

    • @nabrajdhami2295
      @nabrajdhami2295 2 ปีที่แล้ว

      Right

    • @indralimbu8358
      @indralimbu8358 2 ปีที่แล้ว

      मैले देख्ता चै जेठि बुडी को पनि गल्ती छ जस्तो लाग्छ

    • @putraresidence4120
      @putraresidence4120 2 ปีที่แล้ว

      Mailed Vanna khojeko Pani tyai ho

  • @rameshrai8122
    @rameshrai8122 2 ปีที่แล้ว +8

    जिन्दगी अन्धकार भयो औसिको रात झै😭😭😭

  • @indrabahaduralemagar5113
    @indrabahaduralemagar5113 2 ปีที่แล้ว +11

    यो मिहिला कोे बानिबेहोरा बुझ्दा साैता लियाएर सहि गरेछ

  • @sofiyamagar4320
    @sofiyamagar4320 2 ปีที่แล้ว +41

    अर्को पट्टी को पनि कुरा राख्नु पर्यो किशोर जि 🙏🙏🙏🙏

  • @bishnulama8063
    @bishnulama8063 2 ปีที่แล้ว +3

    याहा पुरुष पनि पिडित नै देखियो,,किशोर भाइ को कुरा सहि लाग्यो,तर आइमाइहरुको क्याङ क्याङ,

    • @srijanarana1617
      @srijanarana1617 2 ปีที่แล้ว

      Dueta bude chaeyer pideta vako yo budo chae

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 2 ปีที่แล้ว +60

    मलाई त एकदम राम्रोसँग सोच्दा🤔खेरि यो लोग्ने स्वास्नी उस्तै लाग्यो जहिले जुनसुकै बेला महिला मात्र पिडित हुदैन लोग्नेको कमाइ छैन आफ्नो गाउँ घरमै बसेर पनि छोराछोरी पढाउन सकिन्थ्यो नि बजारमा बस्ने रे मीठो खानुपर्ने जाठि हरु काम छैन 😡😡😡नाटक

    • @rockstar3155
      @rockstar3155 2 ปีที่แล้ว +2

      Malati time sai kuro garxeu ke

    • @malatithapamalatithapa1213
      @malatithapamalatithapa1213 2 ปีที่แล้ว +2

      @@rockstar3155 ज्यु हो नि (तिमी) तपाईं (हजुर) यता पनि आइ पुग्नुभएछ🤗😁😀

    • @rockstar3155
      @rockstar3155 2 ปีที่แล้ว +1

      Hahaha

    • @bishnulama8063
      @bishnulama8063 2 ปีที่แล้ว +3

      सहि भन्नू भो,लोग्ने हैन सम्पत्ति चाहिएको जस्तो कुरा गर्दैछिन यिनी पनि,मलाई सम्पति भए भयो रे🤣🤣🤣

    • @yeshraj2652
      @yeshraj2652 2 ปีที่แล้ว +2

      @@bishnulama8063 लोग्ने को काम गर्ने कोहि होला नि त 🤣🤣🤣🤣🤣

  • @dcrai7908
    @dcrai7908 2 ปีที่แล้ว +4

    अर्को भाग पनि छिटो अपलोड गर्नु पर्यो किसोर जि।जसरी हुन्छ मिलाउनु पर्यो।

  • @jayantibasnet3142
    @jayantibasnet3142 2 ปีที่แล้ว +4

    साच्चै नेपालकाे 1 नम्बर पत्रकार हाे।सधैं यस्तै राम्रो काम गर्नु है किसाेर भाइ।यस्तो बुढासङ्ग बस्ने हैन यस्तालाई मारेर जेल जानू ठिक हुन्छ।यसलाई काट्नुस दिदी अान्नद हुन्छ बरु।

  • @hemshrestha8371
    @hemshrestha8371 2 ปีที่แล้ว +24

    जेठि को पनि गल्ती देखिन्छ चार चार वर्ष सम्म खटपट भइरहेको रछ जब अर्को ल्यायो अनि मेरो पोइ ले यस्तो गर्यो उस्तो गर्यो रे यो चै समाजले नै फलो गर्नुहोस्

  • @user-cp4wc9ve6m
    @user-cp4wc9ve6m 2 ปีที่แล้ว +53

    हाम्रो नेपालमा कोरोना भाईरस भन्दा पनि यो खाल्को भाईरस बढी फैलिदैछ यो रोगको पनि भाक्सिन हुनु पर्ने जरुरी छ 💉💉💉🙏🙏🙏🙏

    • @srijanalimbu4554
      @srijanalimbu4554 2 ปีที่แล้ว +1

      Chita chai sarai bujyo hai mero cament sahi

    • @mahendralimbu3083
      @mahendralimbu3083 2 ปีที่แล้ว

      Ho durga ji yo rogko. Upachar pahad ko chilaune ko khafema tel besar la a ra thok nu par 6a keta lai. Kti lai musa sar dinu par6a. Namaskar.

    • @yamsingjai9225
      @yamsingjai9225 2 ปีที่แล้ว

      Ani aba vacen KO lagi tw atro hallakhor vako xanii

    • @sitsmagar2794
      @sitsmagar2794 2 ปีที่แล้ว

      @@srijanalimbu4554 gx²0⅕Drr455⁴)

    • @saritatharu5026
      @saritatharu5026 2 ปีที่แล้ว

      🤣🤣🤣🤣🤣😜😜

  • @akashainfo4u264
    @akashainfo4u264 2 ปีที่แล้ว +4

    किसोर सर हजुर लाई सालाम छ 🙏

  • @susmitachhetri4956
    @susmitachhetri4956 2 ปีที่แล้ว +9

    Good job 👍 kishor sir

  • @ttekanthapa7465
    @ttekanthapa7465 2 ปีที่แล้ว +5

    सहि कुरा गर्नु भो किसोर सरले बिदेस मा कमाइ अनुसार को घर खर्च पथाउने हो उ भाइलेत 15 हजार धेरै हो पथाको त्यो आइमाइको लागि मात्रै सब्बै पथाएर बा आमालाइ कस्ले हेर्नेनी त्यो सपोर्त लिएर बोल्ने आइमाइहरु पनि एस्तै रोइछ कि के हो

  • @bhumirajbhujel21
    @bhumirajbhujel21 2 ปีที่แล้ว +1

    यो महिला पनि खासै गतिली होइन फेस हेर्दै त्यस्तो छ बुढो सङ डिबोस कति खुसी छ हेर्नुत सबैले

  • @bimalmagar4013
    @bimalmagar4013 2 ปีที่แล้ว +1

    यो महिला अधिकार आए देखि हाम्लाई बहुत गारो छ चुइने महिला अधिकार बहिस्कार गर्नु पर्यो याहा छितो

  • @bashantachamling1183
    @bashantachamling1183 2 ปีที่แล้ว +5

    अर्काको बुढी र अर्काको बुढा संग जानेर बुझेर चाहिँ बिहे नगर्नु जिन्दगिको सवाल हो एकछिनको मोजमस्तीले जिन्दगी डामाडोल हुन्छ

    • @Rajkirant
      @Rajkirant 2 ปีที่แล้ว

      😜😜😜

  • @bedprasadgiri7571
    @bedprasadgiri7571 2 ปีที่แล้ว +11

    कान्छी लाई सम्पती दीयर छाेड्ने भन्ने कुरा त हुनै सक्दैननी भाेली फेरि उतै गैजान्छ यस्लाइ बाँदेर राख्ने कुरा भयन सम्पती पनी दीने बुडाे पनीउती जेठी चीफ्ला राम हुदैन

  • @user-tp6fs7qp6t
    @user-tp6fs7qp6t 2 ปีที่แล้ว +1

    सल्लाह भन्दा पनि धेरै हल्ला भयो।

  • @suryasunar637
    @suryasunar637 2 ปีที่แล้ว +6

    कीशोर सर हजुरको काम लाई सलुट छ तर यो समाज मा महिला मात्र किन जान्नी भएर बोल्छन् होला है बुढाबुढि को कुरा मा हजुरले र ती बाजेले गरेका कुरा धेरै राम्रो छ फेरि जेठिले दशैमा खान्थे रे के खाएकि हुन् बाकि महिला किन जान्नि भएको होला

  • @Raianu-f7d
    @Raianu-f7d 2 ปีที่แล้ว +2

    यो अरु मान्छेहरु के सारो बाठो भको🤣छ्या ठिक्क गरेछ केटाले😂😂

  • @dilbahadurthapa8561
    @dilbahadurthapa8561 2 ปีที่แล้ว +5

    भाई ले गल्ती नगर्नु थियो गल्ती गरे छ अब दुवै श्रीमती लाई मिलाएर राख्नु नै ठीक छ ।

  • @OppoA-mh3uw
    @OppoA-mh3uw 2 ปีที่แล้ว +13

    किशोर सर लाई मुरी मुरी धन्यवाद 🙏🙏

    • @user-kd6ci8kt6p
      @user-kd6ci8kt6p 2 ปีที่แล้ว +1

      येा भाइको समपति बाट अाधा जेठि बुडि लाई रअाधा बुडा लाई हुनछ बुडाकाे समपति बाट कान्छी ले खाने हाे दुई भाग हुनेछ बुडा सग जाे बसे पनि मेरो कुरा कस्तो लागो ।

  • @kashiram4045
    @kashiram4045 2 ปีที่แล้ว +4

    किसोर सर हिरो हो

  • @birukali5381
    @birukali5381 2 ปีที่แล้ว +14

    जेठिले एक चोटि माफ दिएर आफ्नो बनाउ कान्छिलाई अलि अलि दिएर साईट लगाउ , गल्ति त कान्छिको पनि छ किन नबुझि आको त ।

  • @aroshanbhandari410
    @aroshanbhandari410 2 ปีที่แล้ว

    किशोर सर तेहा त सबै न्यादिस र वकिल रैछ

  • @nareshskt316
    @nareshskt316 2 ปีที่แล้ว +33

    किशोर सरको कामलाई सलोत छ
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ranitimro8795
    @ranitimro8795 2 ปีที่แล้ว +1

    किशोर सर को पनि लाग्ने शूवाशनि को झगडा मिलाउदै जिन्दगी जानेभो

  • @khojima
    @khojima 2 ปีที่แล้ว +1

    यो केटी नै ठिक रहेन छ अलाछिना घरको लक्ष्मी नै गतिलो नभए पछि यस्तै हो।

  • @meenanepal7101
    @meenanepal7101 2 ปีที่แล้ว

    बुब। धेरै बुजनु भएको रहेकोछ सोलोट छ सल।म बुब। 🙏🙏🙏🙏👌

  • @homrajpariyar3821
    @homrajpariyar3821 2 ปีที่แล้ว +9

    पहिले कुराे घरमा बुढी हुँदाहुँदै अर्कि ल्याउनु पर्नै पो जरुरी के छ र हो इ भालु हरुलाई पन्ठाई नखाका हुन् के ईनिहरुले 🙄

  • @chandra1369
    @chandra1369 2 ปีที่แล้ว +1

    लास्टामा सरस्वती बैनि हास्दा चाहिँ मेराे मन नै छाेयाे बिचारा बैनिलाई जतिसुकै पीडा भए पनि बुढाेकाे माया चाहिँ धेरै रैछ।बुनु सरस्वती याे समस्या मिलाएर बुढा सगै बस्नुस है मेराे सानाे अनुराेध मात्रै अन्यथा नलिनु हाेला

    • @roseleem1445
      @roseleem1445 2 ปีที่แล้ว

      Bichara kta ta sojo sojo lagyo budi lai bolauda noAaide pachi galat garnu pugecha😄

  • @rupatamang1024
    @rupatamang1024 2 ปีที่แล้ว +6

    Ramro kam garnu vayo sir 👍💗

  • @shyamkhatri5591
    @shyamkhatri5591 2 ปีที่แล้ว +9

    अरु आइमाई कति कराको सबै जान्ने हुन्छन्

  • @tulsalimbu1483
    @tulsalimbu1483 2 ปีที่แล้ว +1

    Kishor bahai laeee salam cha hai 🙏🙏m hajur ko programmer saro herchhu 🥰🥰

  • @kiratadiwalsaab2248
    @kiratadiwalsaab2248 2 ปีที่แล้ว +1

    Dhanybaad patrakar Kishor shrestha sir ?

  • @birbahadurshrestha1838
    @birbahadurshrestha1838 2 ปีที่แล้ว +2

    श्रीमतीले श्रीमानको कुरा नबुज्नू नै गलत हो लोग्ने स्वानी भनेको सङ्गै सुत्ने सङ्गै नबसे पछि अनि अर्को ल्याई हाल्छ नि । उ चाहि बाहिर केटा खेलाएर हिड्ने यस्ता आईमाई नेपालमा धेरै भै सक्यो अधिकारको चरँम दुरु प्रयोग भा छ नेपालमा।

  • @mekgurung2243
    @mekgurung2243 2 ปีที่แล้ว +6

    कुरा सुन्दा दुबै उस्तो लाग्यो केटाले दोस्रो बेहे गर्नु गल्ती केटीको पनि इगो अतिहो के

  • @user-xd8lu3tt3s
    @user-xd8lu3tt3s 2 ปีที่แล้ว +10

    गरिखानु नसक्ने पनि किन पोईला आको त बुडा ले भनेको नमान्ने दुख गर्नु नसक्ने मिठो मिठो खानु मात्र खोज्ने राम्रो लगाउने बच्चालाई बोर्डिङ स्कुल मा पढाउने बाहानामा बस्ने कोठा लिएर भाडामा बस्ने अनि कसरि सक्छ त बुडाले कमाई अनुसार हुन्छ नि जे पनि किशोर सर जेठि श्रीमती को पनि गल्ती देखिन्छ बुडाको सल्लाह नमान्ने कसरि जिन्दगी चल्छ त

  • @paraskoirala2567
    @paraskoirala2567 2 ปีที่แล้ว +13

    जेठि न छोड्नु । बुद्धि छ भने।यो लुव्वादे कान्छी लिएर बस्ने बिचारमा छ।एस्लाइ बहुबिवह मा हाल्नु पर्छ ।

  • @copycat1061
    @copycat1061 2 ปีที่แล้ว

    सप्रथम त पत्रकार किशोर श्रेष्ठ लाई मनन छ
    एस्मा दुइजनाकै गल्ती छ मन नमिल्नुनै ठुलो दसा हो सो बेलैमा छुटेर बसेको राम्रो है

  • @dilliram3979
    @dilliram3979 2 ปีที่แล้ว +33

    कान्छी लाई जेठ्ठी को अंश दीनु पर्ने कारण चाई कीन तेस्तो हो भनेत भोलि जो कोही पनि म कान्छी हु भन्दै आउने जति सबै लाई अंश दीनु पर्ने यो गोरु लाई बाँदेर गोरु चुटाई हान्नु पर्छ र त्यो कान्छी भनाउदी लाई जेठ्ठीले नुन खोर्सानी को ब्याबस्था गरे हुन्छ र कान्छी लाई अंश दीएर अलगै बस्ने ब्याबस्था मीलाउनु पर्छ भन्ने पत्रकार को अंश बाट दीलाए हुन्छ

    • @Gurungisking118
      @Gurungisking118 2 ปีที่แล้ว

      Yo kurw malai pni chitta nbujheko kurw kanchii huna aune le pni ansa kina dine dinu vnda tw duitalai jail kochdine

    • @innocentgirl5737
      @innocentgirl5737 2 ปีที่แล้ว +3

      अर्का सवास्नी टिपे पछि दिनुपर्छ तनी

    • @kesharrai4140
      @kesharrai4140 2 ปีที่แล้ว

      magera leko vanirako x so dinu paroni

  • @jeewanghatraj9204
    @jeewanghatraj9204 2 ปีที่แล้ว +2

    मिडिया भनेको किसोर सर जस्तो हुनु पर्छ जे छ फ्याट मिलाउन सक्ने पत्र कार सम्मान छ किसोर सर लाई

  • @mohanrana286
    @mohanrana286 2 ปีที่แล้ว +4

    वुढाेले कान्छी ल्याए ।वुढीले कान्छाे ल्याउन मिल्ने कि नमिल्ने ।

  • @aashishgurung6390
    @aashishgurung6390 2 ปีที่แล้ว +1

    सौता लाने केटाले पनि कुरा ठिकै गरेको छ नि त्यो अरु आईमाईहरु किन बौलाईराको क्यार क्यार//

  • @rupakdhungana982
    @rupakdhungana982 2 ปีที่แล้ว +3

    यस्तै हुन्छ भनेर नै मैले कान्छि बुढि बिहे नगरेको 🤣🤣🤣

  • @mankerung4611
    @mankerung4611 2 ปีที่แล้ว +1

    नेपालको आलुपाडे कानुन टिक्ने। आइमाइले जे गरे नि हुने छोरा मान्छेलाइ चाहि बहुबिहाको कानुन।

  • @loveraj396
    @loveraj396 2 ปีที่แล้ว +1

    15 हजार ले सबै कुरा पुगछ यी महिला हरु बेउडी को पक्षमा छु।र यी महिला अली झुट बोलदी रहिछन् ।यो भाइलाई फँसायको छन्।

  • @tilakpariyar4969
    @tilakpariyar4969 2 ปีที่แล้ว +1

    thankyou kishor vai

  • @Organic-o5r
    @Organic-o5r ปีที่แล้ว +1

    हैट

  • @user-lw9cg9tf6v
    @user-lw9cg9tf6v 2 ปีที่แล้ว +2

    मान्छेलाई बाध्याता परो भने मोर्नत बाध्या हुन्छन् भने अर्को बिहे गर्नत बाध्या नहुने कुरै भयन जिले जेसुकै भनेनी घर बस्न नमान्ने श्रीमतीलाई के गर्नेत सहर चाइनेलाई बिदेश थियो धेरै थोरै कमाथ्यो भादामा राखो आब घरमाछ काहा बात सहरको कोथा भादा तिर्न सकोस र श्रीमतीलाई आफू गाउँमा बसेर कोथा भादा तिरेर राखोस तनि दन्काईदियो अर्को कान्छी मोर्द थियो दन्काईदियो केटाले आब बस सहरमा मजाले मोज गर केटी

  • @darshanachand6278
    @darshanachand6278 ปีที่แล้ว

    आर्काको स्वास्नी ल्याउने लोग्ने मान्छेलाइ मात्र कानुन लाग्ने होइन आर्काको पोइ खोसेर सौता माथी आउने आइमाई लाई पनि कडा कानुन हुनुपर्छ महिला अधिकार बढी भएको भयर यस्तो बिक्रीती फैलिराको छ

  • @madhukhadka764
    @madhukhadka764 2 ปีที่แล้ว +6

    Kishor sir you are great I'm your big fan 😘😘 lol

  • @chitrasingh7364
    @chitrasingh7364 2 ปีที่แล้ว

    सहि हो दुई जना लाई एकै ठाउमा राखेर कुरा गरदा ठिक हुनछ

  • @wangellama4720
    @wangellama4720 2 ปีที่แล้ว +2

    यस्तो भाइलाई त हाम्रोतिर भए झापट लगाएर मात्रै कुरा गरिन्छ।बहुबिवाहको मुद्दा ठोक्नु पर्छ।त्यसको छोरा छोरि त्यसले पढाउछ।

  • @reshambahadurdangisanu6915
    @reshambahadurdangisanu6915 ปีที่แล้ว

    धेरै धन सम्पति चाहिन्छ मलाई भनेपछि याे जेठि बुडि पनि अरू सङग लागेकाे छ 100% हाे

  • @jeetthulung2767
    @jeetthulung2767 2 ปีที่แล้ว

    जेठी ठिक रैछिन सबैको कुरा सुन्दा 👍

  • @tsmager2926
    @tsmager2926 2 ปีที่แล้ว +3

    एक जना एक जना पालैपालो बोलेपछि सबैले सुन्छन सारी बास बस्ने बेला जस्तो च्या च्या हैट नेपाली को पारा

  • @kabitabarili3132
    @kabitabarili3132 2 ปีที่แล้ว +2

    Good job sir

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p 2 ปีที่แล้ว +16

    कस्तो भतुवा हो यार घरमा श्रीमती छोरा छोरी हुदा हुँदै के खान अर्को ल्याएको होला भतुवा ले

  • @khomurasaili
    @khomurasaili 2 ปีที่แล้ว +15

    बहु विवाहको मुद्दा हालेर के पाउँछ।त्यो भन्दा कति धेरै उधरहरण छन्। दुई वटा बुढी मिलेर बसेको छ।

    • @lppptl1937
      @lppptl1937 2 ปีที่แล้ว +2

      छोरि मान्छेले चाहिँ जसरी नि सहेर बस्नु पर्छ भन्ने होइन त यदि दुई जना सौता सौता मिलेर बस्छन् भने जार जार दुई जना चाहिँ मिलेर बस्न मिल्ने कि नमिल्ने 🤔🤔

  • @pulamidolpokhara9869
    @pulamidolpokhara9869 2 ปีที่แล้ว

    भाइ को भनाइ एकदम सहि हो । भाइ एकदम मिलन सार हुनुहुन्छ

  • @DileepKumar-xs5hm
    @DileepKumar-xs5hm 2 ปีที่แล้ว

    Sahe kura garnu hunxa kishor sir hajurko her program ramro lagxa

  • @Pabi_Rai
    @Pabi_Rai 2 ปีที่แล้ว +3

    🙏🙏🙏🙏🙏🙏किसोर दाजु

  • @babirai2442
    @babirai2442 2 ปีที่แล้ว +1

    Goodjob sir🙏🙏

  • @yamranabhat8907
    @yamranabhat8907 2 ปีที่แล้ว +6

    होइन हो दिदी बहिनी हरु कति टेउटेउ कराको
    बुडो ले भनेको पनि मानु पर्छ नित बुडो ले बोलाउदा किन नगको बुडो सग उसको पनि मन होइन र

  • @autartamang6963
    @autartamang6963 2 ปีที่แล้ว

    Sahi ho bro kura

  • @wecnepal3125
    @wecnepal3125 2 ปีที่แล้ว +6

    नेतृत्व पङ्तीमा उभिएको, पढालेखा भएको शिक्षित महिलाबाट जानाजान अर्काको श्रीमान खोस्ने निकृष्ट कार्य हुन्छ भने महिलाको गरिमा कहाँ रहन्छ?

  • @OppoA-mh3uw
    @OppoA-mh3uw 2 ปีที่แล้ว +2

    एक एक जना पालै पालो बोल्नु नि हाउ सारै हल्ला भयो

  • @mamatashrestha8136
    @mamatashrestha8136 ปีที่แล้ว

    बहु बिबहा को मुद्दा हाल्नु पर्छ यस्त्ता लाई 🤨🤨🤨🤨

  • @surendrakhadka1115
    @surendrakhadka1115 2 ปีที่แล้ว +18

    छोराछोरीको बीजोक भयो " कान्छीलाइ साइट लगा "उनीले अझै कन्यकेटो पाउछीन "जेठी र छोराछोरी सङ आफू बस्दा राम्रो मैले देखेको

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi ปีที่แล้ว

    यिनी हरु पहिले देखि झगडा । छुट्टाछुट्टै बसेको राम्रो

  • @santagurung5135
    @santagurung5135 2 ปีที่แล้ว +1

    Good job

  • @osabahaduroli9160
    @osabahaduroli9160 2 ปีที่แล้ว +10

    बुदि सहरमा छोरी पढाउने बुदा गाउँमा बाख्रा चराउने अनि बुदि घरमा न जादा उअस्ले के गरेर बस्नु हो ,

  • @jibanlimbu8745
    @jibanlimbu8745 2 ปีที่แล้ว +4

    जेठि लाई अंश दिएर फेरि जेठि ले अर्को सङ्ग बिहे गर्नु पाई कि नपाइ

    • @pratapmagar2630
      @pratapmagar2630 2 ปีที่แล้ว

      Pai pai

    • @Lalbahadurchhetrijora
      @Lalbahadurchhetrijora 2 ปีที่แล้ว

      pai पाई 100%

    • @jibanlimbu8745
      @jibanlimbu8745 2 ปีที่แล้ว

      @@Lalbahadurchhetrijora अनि जेठि को नाम मा अंश र सम्पती पनि लिएर जानू पाउने अर्को सङ्ग

  • @innocentgirl5737
    @innocentgirl5737 2 ปีที่แล้ว +9

    हजूर बाको कुरा कस्तो पोइन्तेड लाग्यो

  • @rachanaruchal6851
    @rachanaruchal6851 2 ปีที่แล้ว

    First ma ta Kishor sir Lai ,🙏🙏🙏🙏🙏🙏hjr ko bolne Tarika hjrko kam last man parx

  • @deeploverai8990
    @deeploverai8990 2 ปีที่แล้ว

    कान्छि भने को कमाई खाने मात्र हो आफ्नो बुडि जस्तो अरु हुदैन है

  • @dhaneswor6807
    @dhaneswor6807 2 ปีที่แล้ว

    Kisor sirlai dherai danyabat

  • @milan8691
    @milan8691 2 ปีที่แล้ว

    हजुरबुबा लाई नमस्कार छ कति मिठो बोल्नु भएको

  • @jeetthulung2767
    @jeetthulung2767 2 ปีที่แล้ว

    आजीवन बुडा बिना बस्नु पर्यो सरस्वतीले 😂😂😂 अर्को बिहे गर्न चाहयो भने बुडाको सम्पति फिर्ता गर्ने बिधान आइसको 🧐

  • @Pardeshigopu
    @Pardeshigopu 2 ปีที่แล้ว +1

    Good kishor dai 👏👏👏👏

  • @user-fl9cz1kj1e
    @user-fl9cz1kj1e 2 ปีที่แล้ว +2

    त्यति धेरै बुडिको माया हुदाहुदै अर्को किन ल्याउनेत

  • @sherbahadurbithadi3019
    @sherbahadurbithadi3019 2 ปีที่แล้ว +1

    यो आइमाई ले सबै सम्पत्ति कुमलायुन खोजेको हो

  • @mauladinmiya5391
    @mauladinmiya5391 8 หลายเดือนก่อน

    कति टयाउ ट्याउ बोलेका हुन सबै राम्रो सग कुरा गर्नु न त्यो बुबाले राम्रो कुरा गर्नु भएका छन 🙏👍️🙏

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s 2 ปีที่แล้ว

    मेरो बेस्ट पत्रकार किसोर सर्🙏🙏🙏🙏

  • @anurai5493
    @anurai5493 2 ปีที่แล้ว +2

    बुवाको कुरा एकदम सहि हो

  • @peterrai2524
    @peterrai2524 2 ปีที่แล้ว +1

    Ba j good

  • @chamlingrai6114
    @chamlingrai6114 2 ปีที่แล้ว +7

    योआईमे मुजि हरु कति कराको

  • @saringurung3279
    @saringurung3279 2 ปีที่แล้ว +1

    Kta nai pidit lagyo kisor vai ramro xanbin garnu hos

  • @dipendrarai7966
    @dipendrarai7966 2 ปีที่แล้ว

    यो सबै आइमाइ हरु सबै मिलाउनु भन्दा सबै छुताउनै खोज्दैछ यो आइमाइ जरुलाइ पो सम्पति चाइयको रैछ कमिसन को आस जोला

  • @jasmanjasman2873
    @jasmanjasman2873 2 ปีที่แล้ว

    आफुलाइ त घर्नघाट को बानाए पछि के हेरेको जेल हाल्दिनु

  • @arunboss7023
    @arunboss7023 2 ปีที่แล้ว

    सबै श्रीमतीले जान्नु बुझ्नु पर्छ।भाले पाेथी खेल्न अाफ्नाे बुढाेले सहज तरिकाले पाउनुपर्छ? दुम्सी जस्ताे खुट्टा खुम्चाएर भित्तातिर फर्केर सुत्नु हुदैन।नत्र तेस्तै हाे पानी र छाेराेकाे मन जथा बग्नु पाउछ उतै बग्छ है?विचार चाेगे।

  • @khusirana412
    @khusirana412 2 ปีที่แล้ว

    baa le Ramro kura garnu vayo🙏🙏

  • @ramlimbu5677
    @ramlimbu5677 2 ปีที่แล้ว

    Kisor vaiko kam lai salute