घर पुग्नासाथ परिवार र गाउलेले झपारे,३ वर्षपछि छोरा भोट्दा आमा हर्सित !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ส.ค. 2024
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Samir Poudel
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: sunauloentertainment@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316
  • วิทยาศาสตร์และเทคโนโลยี

ความคิดเห็น • 508

  • @bhagwangiri9467
    @bhagwangiri9467 5 หลายเดือนก่อน +51

    यो भाइको ब्यवहार ले नै स्पस्ट देखिन्छ कि तो केटिसग यसको 100% श्रीमान श्रीमती को सम्बन्ध छ

  • @Akdv_hunt
    @Akdv_hunt 5 หลายเดือนก่อน +74

    यो जाठाले त्यही साथी भन्ने सुडडि सग मोज गरेर बसेको थियो। परिवारलाई दुख दियो।
    बिचरा आमा भनेको आमा नै हो। सन्तानले जति नराम्रो गरेपनि माया लाग्छ तर यो फटाहा ले सुडडि सग लागेर सक्यो।

  • @basantarai2682
    @basantarai2682 5 หลายเดือนก่อน +22

    हामी पनि बिदेश तिरै छाैँ याे केटा सारै फाटहा रहेछ। र मामाहरुले भनेकाे कुरा चाहिँ सहि हाे।

  • @ambikabhujel592
    @ambikabhujel592 5 หลายเดือนก่อน +66

    आमाको माया देखिस ???आफ्नो जन्मदिने आमालाइ बिर्सने सन्तानले कहिलेपनि सुख पाँउदैन😡

  • @krishnakharoja939
    @krishnakharoja939 5 หลายเดือนก่อน +19

    बीचरा आमाको जस्तों माया संसारमा कोहीको पनी हूँडैन, जे जस्तों भये पनी आमा भनेको अमा हो 😢😢😢

  • @rambahadur9637
    @rambahadur9637 5 หลายเดือนก่อน +35

    कसोर सर मेरो सेलेरि 800 छ म दुई सय खाएर 6 सय बचाउछु यो खारे झुत बोल्दै छ गाल फुत्ने गरि हान्नु सबै बोल्छ

  • @mailo371
    @mailo371 5 หลายเดือนก่อน +36

    त्यो केटीको बारेमा केही महिना पछी यहि केटाले बोल्छ चिन्ता नगरौ 🤣🤣😁😁😁

  • @janakbista9772
    @janakbista9772 5 หลายเดือนก่อน +22

    किसोर दाजुले कति बेला video हाल्नु हुन्छ भन्दै बसेको थिए🙏❤

    • @Hongchhenma
      @Hongchhenma 5 หลายเดือนก่อน

      म पनि यो भिडियोको पर्खाइमा बसेको थिए

  • @jenuukc941
    @jenuukc941 5 หลายเดือนก่อน +113

    यस्ले बिहे नै गरे को हो झुट बोली रा छ ….जन्म दिने आमा को सम्मान गर्न सिक भाई पहीले अनी मात्र तिम्रो उन्नती हुन्छ नत्र तिमी लाई तिम्रो आमा को आसु लाग्छ बिचार गरेस बेलै मा …….

    • @manilagurung2919
      @manilagurung2919 5 หลายเดือนก่อน +4

      Honi

    • @dineshsuyal-nf7xf
      @dineshsuyal-nf7xf 5 หลายเดือนก่อน

      behy na garyko kta kt ta kaha basna milxa ta

    • @user-pn4se6cu7f
      @user-pn4se6cu7f 5 หลายเดือนก่อน +3

      हिरो पल्टिएर ठुलै काम गरेको जस्तो गरेको छ त बा केटो को घमण्ड 😂😂😂😂😂

    • @user-yq4ps9nr3c
      @user-yq4ps9nr3c 5 หลายเดือนก่อน

      Sale akhir swasni rahenax kin lukauxs sale chutiya

    • @user-yq4ps9nr3c
      @user-yq4ps9nr3c 5 หลายเดือนก่อน

      Tyo dubaiko kmpnima bujnu prx sabai thax

  • @chakrapanikhanal451
    @chakrapanikhanal451 5 หลายเดือนก่อน +18

    भाईले ठगे जस्तो लाग्दैछ यिनिहरुले बिबाह गरि सकेका छन जस्तो लाग्छ

  • @rajankanxo6894
    @rajankanxo6894 5 หลายเดือนก่อน +11

    गाउले सहि पक्ष मा छ खुसी लागो👍️

  • @mahendrakarki9468
    @mahendrakarki9468 5 หลายเดือนก่อน +3

    कोशोर सर लाई धेरै धेरै धन्यवाद परिवार सग भेट गराइ दिनु भयो । अब भोलि बिहानै मोटि नानिकोमा गयए ।।

  • @kalpanathap7163
    @kalpanathap7163 5 หลายเดือนก่อน +7

    पत्रकार ज्यु लाई पहिला छोरा ल्याइदेको मा धन्यबा भन्नू आमा अनि छोरा छोरी बिगार्नै आमा तपाईं जस्तै हो सस्कार सिकाउनु छोराको कुरा नलुकाउनु छोरालाई बोल्न दिनु

  • @user-pg8bg4dq6u
    @user-pg8bg4dq6u 5 หลายเดือนก่อน +16

    यो केटो दुबईमा कसरी बसेको थियो थाहा हुनेले भनिदिनु पर्यो....

  • @pabitrarai2556
    @pabitrarai2556 5 หลายเดือนก่อน +7

    आमाले बुहारि मन पराईसकेछ छोरा खोजिदेउ भन्दै मर्नु खोज्ने छोरा भेटेसि अरु शीत लडनुखोज्ने😃😃😃🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @gitamallagita-yj5zl
    @gitamallagita-yj5zl 5 หลายเดือนก่อน +5

    यि आमा भैकि हिजो रुदै खोज्ने अनि आज फेरि छोरो भेटे पछि ठुलो ठुलो कुरा गर्दै छ । सबै ढाक्दै छे ।

  • @bikenpalungwa3733
    @bikenpalungwa3733 5 หลายเดือนก่อน +13

    मामाहरुले दुई चार झापट हानौना अनि सबै बोक्सी बके जस्तो बकि हाल्छनी ।

  • @tarasarma6629
    @tarasarma6629 5 หลายเดือนก่อน +3

    केटो घेरै बाठो रहेछ कुरा सुन्दा गाला चड्किने गरि हान्नुजस्तो पैसा जतीसबै त्यो अाईमाई लाई पठार सकेछ

  • @shilayakha2166
    @shilayakha2166 5 หลายเดือนก่อน +7

    अर्काको घरको मामीला मा नआउनु भनेको यही रहेछ यो आमा छोरा ले देखाईदिए आज ।

    • @krishnagrg776
      @krishnagrg776 5 หลายเดือนก่อน +2

      हो भन्या त्यो केटी संग बिहे गरी सकेको हो १०० %

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 5 หลายเดือนก่อน +3

    good job किशोर भाई 🙏👍️

  • @krishnagrg776
    @krishnagrg776 5 หลายเดือนก่อน +13

    kishor bhai yo आमा भनाउदो झन काम नलागने रहेछ हैट अस्ती आयेरा रोई धोई किशोर भाई नीरा जाने आज आयेरा छोरा लाई पो सपोर्ट गरी बसेछा ... सायेद त्यो केटी संग फ़ोन मा कुरा गरेरा मिली सकेछ किशोर भाई

    • @villagerneplease
      @villagerneplease 5 หลายเดือนก่อน +1

      आमाको मन हो के गर्नु तनि

  • @bindurai2274
    @bindurai2274 5 หลายเดือนก่อน +3

    पिइङ लुगा लगवुने दिदी र मामा को कुरा सहि लाग्यो !!!! यो केटा ले तियो केटीसङ बिहे गरेको नै छ 100%

  • @ashokmagar9948
    @ashokmagar9948 5 หลายเดือนก่อน +4

    kishor sar dherai ramro kam

  • @NirajrcNirajrc-yy4ke
    @NirajrcNirajrc-yy4ke 5 หลายเดือนก่อน +2

    यस्ता हावा छोरा रहेछ दिमाग नै नभको दिमाग बिग्रेको जस्तो अनि आमा नि उस्तै सपोर्ट गर्ने अनि कसरी सुध्रीन्छ हौ ! यो छोरा यसरी रमाइलो गर्दै हिड्ने वाला हो ! यसलाइ घरको रीनको चिन्ता नभाको मान्छे हो यस्तालाइ सुधार्न सकिदैन हावा मान्छेलाइ !

  • @gomaghartimagar3220
    @gomaghartimagar3220 5 หลายเดือนก่อน +3

    आमा सिधा हुनुदोरह्र्छ गाउँले हरुले अलिक ख्याल् गर्नु है यो केटा र यस्को त्यो बुढि मिलेर आमालाई फस्लागफुस्लुग पारेर सम्पत्ति आफ्नो नाममा गरेर फेरि टाप कस्लान

  • @jayantibasnet3142
    @jayantibasnet3142 5 หลายเดือนก่อน +12

    आमा दुई जिब्रे रहेछ।केटी पनि काम गरेको पैसा दिनुकाे सट्टामा भतुवा पालेर राखेझैं राखि छ।पैसा जति सबै केटीले लिएर हाेटेल खाेलेर बसि छ😂😂

    • @BinduthapaThapa-hw5yw
      @BinduthapaThapa-hw5yw 5 หลายเดือนก่อน

      यो आमा को नि बेहोरा देखियन राम्रो बेहोरा भको भय माइती ले हेर्छ्न भो

  • @rajgurung8315
    @rajgurung8315 5 หลายเดือนก่อน +2

    आमा को माया कस्तो ! यहा को समाज अथवा हामी पनि बिदेश बाटै हेरी राखेका छौ यो भिडियो भन्छन नी हिंदीमा ( दाल मे कुछ काला है ) अब यो भाई ले कुरा लुकाएर लुकाऊन सक्दैन अहिले को जमाना मा भोली छरलंग हुने कुरा हो ! यो भाई को कति कमाई थियो कुन कंपनी हो भन्ने कुरा हरु त आउला ओहा को साथी हरु होलान दुबई मा फलों अप गर्नुस किसोर सर सोजो आमा लाई अजै झुट बोल्दै छ !

  • @suryadiyali4908
    @suryadiyali4908 5 หลายเดือนก่อน +2

    आमाको माया जस्तो अरु केही हुन्न 🙏
    एस्तो झुट बोलेर दुख दिने छोरालाइ नि चेप्नु खोज्नु भको छ । बिना कमाइ को होइन यो केटा बिना कमाइको कुनै केटि ले पत्याउदैन यो केटाले बेकरी मा दरो लगानी गरेछ 😁😁 बेकरी को लगानी पुरै चेक गर्नु पर्छ 🎂

  • @Runchenlamchanegurung
    @Runchenlamchanegurung 5 หลายเดือนก่อน +3

    Hera xora ama ko maya xora agadi dekhe paxi sabai pida vulyo😢😢😢

  • @mohanthapa9365
    @mohanthapa9365 5 หลายเดือนก่อน +4

    त्यतई पठाय हुन्छ पैसा जति साथी लाई खुवायछ।

  • @user-dq6el7ze7c
    @user-dq6el7ze7c 5 หลายเดือนก่อน +6

    आन्टी पनि लास्टै चोपिलो रहेछ र केटो घर नै बिर्सेको 😆 i love you aunty❣️

  • @user-ip3ry8ef2o
    @user-ip3ry8ef2o 5 หลายเดือนก่อน +8

    बिदेस जाने बित्तिकै साथि भेटेछन पैसात झ्वाम 9 सय बिदेस कमाउनजानेले चाइ खार सकदैनन

  • @dealoftheday7040
    @dealoftheday7040 5 หลายเดือนก่อน +3

    आमा को माया❤ हो यो आंन्टी सग नारिसाऊ

  • @rajgurung8315
    @rajgurung8315 5 หลายเดือนก่อน +2

    अब ऋण जती छ आमा को नाम को सबै अब छोरा को नाम मा गरी दिनु होला यो समाज लाई मेरो अनुरोध

  • @bimalagurung1880
    @bimalagurung1880 5 หลายเดือนก่อน +3

    एकदम सही कुरा गर्नु भयो बैनीले। यो केटा त्यो आईमाई संगै बस्नुको कारण त्यही हो।
    आमा पनि त्यसतै रहेछ। यो आमा छोरा मिलेको छ।

    • @gitatimilsina4571
      @gitatimilsina4571 2 หลายเดือนก่อน

      HJKL and I are now a bit worried 😟 😨 ❤❤❤❤❤and I ❤ 😀 😄 and I ❤ 😀 😄 and I ❤ 😀

  • @lovemay430
    @lovemay430 5 หลายเดือนก่อน +5

    सरम नभाको रहीछ सेलरी छैन भनी रहछ मजाले खायर बसो होला तेही सुडी शीत पैसा हुन जेल कमाई नभयर घर न अाको अरे अचमको कुरा सुनु परछ हो

  • @AmbikaRai-ql9wc
    @AmbikaRai-ql9wc 5 หลายเดือนก่อน +16

    समय उल्टो छ साथी भनेको बुढा बुढि हो😅😅😅😅😅

    • @mahendrakarki9468
      @mahendrakarki9468 5 หลายเดือนก่อน

      बिल्कुल बिक्कुल उल्टो😂😂😂😂

    • @bindaadhikari8788
      @bindaadhikari8788 5 หลายเดือนก่อน

      😂😂😂😂

    • @NarendraKNalbo
      @NarendraKNalbo 5 หลายเดือนก่อน

      😅😅😅😅😅

  • @minagurung8841
    @minagurung8841 4 หลายเดือนก่อน

    यो केटा को कुरा सबै झुट हो गाला फुटने गरी हाने पछि सबै कुरा वोक्लछ किशोर सर को आवज कती राम्रो सबै प्रस्ट बुझिने धन्यवाद

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 5 หลายเดือนก่อน +5

    दाजुको कुरा एकदम ठिक छ दाजुभाइले हेरेन आमा र मैले दु:ख पाए गरे तिमीहरू दुई जिब्रे आमा हिजो भिडियो हेर्दा मन दुखेको थियो तर आज आफ्नो छोको अगाडि यसरी कुरा फेरिन् रिस उठ्यो आमालाई 😡

  • @khemrajtamolitamoli8240
    @khemrajtamolitamoli8240 5 หลายเดือนก่อน

    अर्को भिडियो छिटो हाल्नु किशोर जि हेर्न मज्जा लायो😜

  • @pratimadahal7175
    @pratimadahal7175 5 หลายเดือนก่อน +1

    बिचारा आमा🤣🙏🙏🙏🙏❤️❤️तर धिक्कार छ छोरा तिमिलाइ बिहे गरेर बस या नगरी बस तर घरपरिवार र आमालाइ न गलहत्याउ कुपुत्र

  • @chandrarai1441
    @chandrarai1441 5 หลายเดือนก่อน +5

    छोरोमान्छे भएर महाको जिउछाडारछ आमा उस्तै खराबरैछिन

  • @pabitrakhanal1071
    @pabitrakhanal1071 5 หลายเดือนก่อน +2

    एस्तो माया गर्ने आमा लाई एकल फोन नगर्ने पापि

  • @user-er5eq6tb3c
    @user-er5eq6tb3c 5 หลายเดือนก่อน +1

    Haina tirxu vandai xat, kina risaunu, manxeko kura sunu Pani hudain 🙏🙏 kishor sir lyaidinu vayo ramro salla gare hudainar hajur 🙏🙏

  • @kumari_Limbu23
    @kumari_Limbu23 5 หลายเดือนก่อน +1

    Yo daju fatafa raicha bichara mummy 😢

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 5 หลายเดือนก่อน +1

    अामानै खतम रहेछ अजुहार नदेखेसम्म रूदैहिनिरहेछ अहिले छाेराकै कुरा माथिराख्छ त

  • @ganeshbahadur9913
    @ganeshbahadur9913 5 หลายเดือนก่อน +1

    यो भाई कुरा सुन्दा केहि गडबड छ।।।

  • @rajikumartamang7819
    @rajikumartamang7819 5 หลายเดือนก่อน +1

    बिचरा आमाको माया त हो सामाज / आफन्तले आफ्नो सन्तानलाई पेल्दा आफू अचानो बनेर छोराको साथ दिनु भो 😥
    तर छोराले किन बुझेन होला .? जसरी भएनी आफन्त समाजको रिण तिर्ने आट र हिम्मत गर्नु भाई । आमा र आफू ठाडो शिर पारी हिड्ने बातबरण बनाउ नु । मावलिहरुलाई पनि भान्जाको बेहोरा अनि रिन नफर्काएकोले तितो मन पार्नु भको रैछ । बरु त्यो जग्गा साहुलाई बुजाएर बनी ज्याला गरेर आमा र हजुर आमा पालेर बस भाई , भाग्यले दिएछ र मेहनत गर्यौ भने भोलि धन सम्पती जग्गा जमिन फेरि जोडिन्छ ।

  • @jitbadhurtbapa9140
    @jitbadhurtbapa9140 5 หลายเดือนก่อน +2

    Kasoiko kura sundina kisor sir boleko sunna maja auxa

  • @arjunbm4261
    @arjunbm4261 5 หลายเดือนก่อน +3

    आमाले तेहि एकल महिलाभन्ने लाई केस गर्नु पर्छ बिदेस कमाको पैसा तेहि साथी भनाउदिले खाको होला,,?

  • @kamalakunwarkarki3053
    @kamalakunwarkarki3053 5 หลายเดือนก่อน +2

    tyo aaimai lai sabai khuwayo❤❤

  • @dambarkarki947
    @dambarkarki947 5 หลายเดือนก่อน +3

    इनिहरु बिहे गरेर बसेको हो मोज पनि गरेकै हो नत्र यतिका महिना सम काम गरेको पैसा त हुन्छ नि नोकर बनाएर राखेको भए

  • @whitepigeon1421
    @whitepigeon1421 5 หลายเดือนก่อน +10

    केटा फटाहा रहेछ।

  • @gmnjamuna8300
    @gmnjamuna8300 5 หลายเดือนก่อน +8

    सहि कुराे गर्नु भाे दाजु ले हामी पनि हाल बिदेश मै छै 900 मा खाना खाएर नै सकियाे अरे झुट कुरा नबाेल भाइ लबस्तरा मुला साथि भनेर बसेकाे अरे १बर्ष घर बिर्सेर फटा मुला छिछिछिछि

  • @user-cs4ot9zf3x
    @user-cs4ot9zf3x 5 หลายเดือนก่อน +4

    👏👏❤️❤️❤️

  • @ramakhadka9982
    @ramakhadka9982 5 หลายเดือนก่อน +1

    यो आमालाई सबैथा रहीछ छोरा बिग्राने आमा तेईआईमाईले कबजा गरीछ के जतिजनाले जेकुरा गरेपनी यो केटाले त्यो आईमाई लाई बिहेगरको पक्का हो

  • @ramakhadka9982
    @ramakhadka9982 5 หลายเดือนก่อน +2

    जम्मा छ महीनाले जेठो रहीछ जेठो बनाउछे भैसीको जस्तो ज्यान भाकी आईमाई तेशतो नोवठे तन्नेरी लाई आश्वासन गासबास देकीछु भनेर ठिक्क पारी

  • @user-rc6oo7lh1v
    @user-rc6oo7lh1v 5 หลายเดือนก่อน

    एकदमै सहि भन्नुभयो सलाम छ सिसलाई आमाकाे मन नै त हाे

  • @Ayush-Ramdam
    @Ayush-Ramdam 5 หลายเดือนก่อน +3

    मामा को पेट😮😮
    आमा त मेरो जस्तो सपोट गर्ने रहेछन❤❤

    • @pabitrarai2556
      @pabitrarai2556 5 หลายเดือนก่อน +1

      तैत मामाको पेट चै 🤭🤭🤭🤭🤭

  • @user-ip3ry8ef2o
    @user-ip3ry8ef2o 5 หลายเดือนก่อน +5

    काचाइ 9 सय रुपया खार सकिन्छ सबै खाइ ताे साथिभनाैदिले डुबाइछ

  • @alexpoon2126
    @alexpoon2126 5 หลายเดือนก่อน +3

    Pahile ko vedio Ma yo aama ko maya lagekothiyo royko dekher ahile kura sunda ghin lagyo

    • @vijayakumarshahi1456
      @vijayakumarshahi1456 5 หลายเดือนก่อน

      K garna aamaako man ho. Xorako much dekhepaxi man feriohola.ros dekhaaera maatra Pani kehi hunewala theena.tara yo ketaale hijo paisaako kuraa garera aamaalai khasaalna khojeko thio.aamaako aasu laagnuparxa yo ketaalai.

  • @bamtamang8701
    @bamtamang8701 5 หลายเดือนก่อน +1

    ऋण त घाेगा तिर्छ आमा पनी ठाडै आगाे लाउनुपर्ने खालकाे रैछ

  • @lifeislikeanicecreamenjoyb4360
    @lifeislikeanicecreamenjoyb4360 5 หลายเดือนก่อน +3

    12:20 ko dai le kya maja le bolnu bayo👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

    • @gomasingjali7990
      @gomasingjali7990 5 หลายเดือนก่อน

      Honi 6:46ko mama pni sahi bolnuvo😂

  • @tikasawadeen2574
    @tikasawadeen2574 5 หลายเดือนก่อน +4

    भित्री कुरा खोलेन,सायद भाङ्ग्रे मुजिले दुनियाँ भुलेको थियो होला

  • @pabitragurung6998
    @pabitragurung6998 5 หลายเดือนก่อน

    Yesto kura ma dhakchop garnu bhayena hai aamale xorolai maya lagyo vandaima

  • @bimalagurung1880
    @bimalagurung1880 5 หลายเดือนก่อน +1

    यो भाईको कमाई सबै त्यो आईमाई को हातमा छ। अब केटा साथमा राखेपछि त्यो सबै रिन त्यो आईमाईले पनि रिन तिर्नुपर्छ। केटाको घर हेर्न जादा त्यस्को मनमा केही खोट नभय किन नभेटी फर्कियो त्यो आईमाई?
    उता पठायो भने त्यही आईमाईको फन्दामा पर्छ है उता नपठाउनु होला।आमाको आंशु लाग्छ है भाई तपाईंलाई। केटी खोजे जति पनि पाईन्छ। जन्म दिने आमा कही पनी पाउदैन।

    • @kabita5287
      @kabita5287 5 หลายเดือนก่อน

      Sahi ho sis

  • @bambahdhur4960
    @bambahdhur4960 5 หลายเดือนก่อน +7

    झापाट हान्न भनौ आमा लाइ आन्टि सग रोमान्स गरेर आमा भुलेको रहेछ

  • @laxmimagar3259
    @laxmimagar3259 5 หลายเดือนก่อน +3

    यो आमा छोरा मिलेकोछ 100% थाहा भयो 😂😂😂😂😂मिडियामा भिडियो हेरि आमा सगँ contact गरि कुरा भईसक्यो 😂😂😂😂पहिसा माग्नु मान्छे आउँछ भनेर यो नाटक गरेको मुला😂😂

  • @JayaBahadur-cg4tp
    @JayaBahadur-cg4tp 5 หลายเดือนก่อน

    आमाको निस्वार्थ माया बिचरा ❤❤ रिन भनेको घिन केती पछि पैसा उदाउन हुदैन पैसा चिन्नु पर्छ । आफन्त छिमेकी ले पनि एक रुपैया पताउदैन हेपछन साथीहरू राम्रो सङ्ग पैसा चिनौ जाद रक्सी केटी मा पैसा उदाउन छादौ घर फेम्ली रिन सम्झिनु

  • @devidmantherbu143
    @devidmantherbu143 5 หลายเดือนก่อน +1

    मिडिया ले नै रिन तिर्दियोस भन्दै छ त पत्रकार मित्र

  • @ypghimire8803
    @ypghimire8803 5 หลายเดือนก่อน

    किशोर जि यो घटनाको सम्पुर्ण भिडियो हेरे।मामा को कुरामा चाहिँ सत्यता छ जस्तो लाग्छ मलाइ।

  • @DaisanKhadka-np4oo
    @DaisanKhadka-np4oo 5 หลายเดือนก่อน

    आमा भनेको आमा हो बिचरा आमालाइ राम्ररी पाल्नु दाइ

  • @tulshathapa5703
    @tulshathapa5703 5 หลายเดือนก่อน +2

    Sai bhanu bhayo

    • @gitatimilsina4571
      @gitatimilsina4571 2 หลายเดือนก่อน

      HJKL and the other one was a little out ❤❤❤❤❤❤😂the other one is a little bit more like a bit 😉 of the night ❤ 💑 🌙 the night 🌙 😀 and a couple ❤ of the season 😀

  • @user-to5oo3ov7d
    @user-to5oo3ov7d 5 หลายเดือนก่อน +1

    Sahi ho gaule daile

  • @user-vd5og7fo2p
    @user-vd5og7fo2p 5 หลายเดือนก่อน +1

    केटो झुठ होलेको छ 950 रहिछ महिनामा केही नभएको 500 त बच्छ बच्छ यो कुरा लेखेर राख्नुहोस हामिलाइ नि थाहा छ प्रदेशको कुरा !

  • @dilugurung7069
    @dilugurung7069 5 หลายเดือนก่อน +3

    Yesko aama 6ora ra tyo ketako budi ko kura milaye jasto 6 sahulai thagna lai pakka final garera 6odnus hai kishor bhai taugh ho yo

  • @user-uj7zp6zm5y
    @user-uj7zp6zm5y 5 หลายเดือนก่อน

    बिचरा आमाको माया त हो छोरा को गल्ती लाई पनि ढाकछोप गर्न खोज्दै हुनुहुन्छ ।

  • @kaladadirai202
    @kaladadirai202 5 หลายเดือนก่อน +1

    Sabvanda ramro tyo vai baseko tauma gaera sodbuj garda ramro hunxa hola

  • @netrasunuwar2264
    @netrasunuwar2264 5 หลายเดือนก่อน

    आफन्तको पैसा चलाएपछि सुखले कहा बस्न पाइन्छ र!!!!!!!

  • @nainarai3566
    @nainarai3566 5 หลายเดือนก่อน +2

    Tin barsh ma ghar jada pani dhogdaina raixa ama baju raa mama harulai kasto type raixa

  • @aleshalama5370
    @aleshalama5370 5 หลายเดือนก่อน +1

    Bichara aama xora deykhayara maya lagyara hola kasto gali garya sab milyara😢😢😢

  • @rampakhrinpakhrin3737
    @rampakhrinpakhrin3737 5 หลายเดือนก่อน +4

    कुलङ्गार नै रछ फटामोरा

  • @rajnirai4997
    @rajnirai4997 5 หลายเดือนก่อน +1

    Kasto keta ho aama ra bojulai dhog pani nagareko Bina sanskar ko xora

  • @nitarai4406
    @nitarai4406 5 หลายเดือนก่อน +5

    धेरै न सके नि अलि कति त कमैन्छ है खानु मात्र त बसिदैन.

    • @gitatimilsina4571
      @gitatimilsina4571 2 หลายเดือนก่อน

      HJKL and a couple ❤ 💑 😍 and a very 👩 way to be with the kids and the other people ❤ 😀 and I ❤ 🙄 and the family 👪 😀

  • @shahidal7447
    @shahidal7447 5 หลายเดือนก่อน

    Sarai Garo 6 Ho Nepali Hru Lai

  • @manojpant5266
    @manojpant5266 5 หลายเดือนก่อน

    Aamako man kathai❤❤❤❤

  • @ramakhadka9982
    @ramakhadka9982 5 หลายเดือนก่อน +1

    अजैठुलो कुरा ग्रछ

  • @anilrai5957
    @anilrai5957 3 หลายเดือนก่อน

    शहि कुरा हाे

  • @Krpgurung
    @Krpgurung 5 หลายเดือนก่อน +1

    Hoit

  • @rajeshkhdaka2300
    @rajeshkhdaka2300 5 หลายเดือนก่อน

    बिदेशमा एउटा रोटी खायौं र कमाहुछन मान्छे ले तर यो मान्छे ले मोज मस्तिमा सिदाएको हो 😮😮

  • @yammayapoudel3601
    @yammayapoudel3601 5 หลายเดือนก่อน

    बुढो बुढि भयर बसेर अनि साथि भन्ने लाज नभाको कसले पताउछ तो बुढि आईमाई सित साथि भनेर

  • @kalpanakarki4981
    @kalpanakarki4981 5 หลายเดือนก่อน

    सन्तान पनि कस्ता कस्ता जन्मन्छन् किन् ढाँट्नु सत्ते बोल बाबु नत्र तिम्रो जिन्दगी बर्बाद हुन्छ

  • @minagurung8841
    @minagurung8841 4 หลายเดือนก่อน

    मामा हरु को कुरा सहि हो आमा दोक्ली दहि चिउरी

  • @KamalLimbu-hz1iz
    @KamalLimbu-hz1iz 5 หลายเดือนก่อน +1

    Kishor vai teyo thauma gayera bugnus ek choty

  • @durgakhatiwada5038
    @durgakhatiwada5038 5 หลายเดือนก่อน +1

    आमा चाहि पनि खराब रछे कुरा बुझियो छोरो त झन एकनम्बर फटाहा झुट गतिछाडा रहेछ कुरा बुझियो

  • @ashersewa4091
    @ashersewa4091 5 หลายเดือนก่อน

    डाका जयगंली सगं रमाकै हो 100%

  • @Boby.D-xp4ix
    @Boby.D-xp4ix 5 หลายเดือนก่อน +1

    Bichara aama 😢 Esta nalayek xora k hubu tyo aaimai ko ni galti cha

  • @KhdakDai
    @KhdakDai 4 หลายเดือนก่อน

    बिचरा आमा बाबा ले छाेराले कमाउला भनेर कति आसा ठियाे हाेला छाेरा भने दुनिया आई माई सङ्ग बेच्चिने

  • @Mylif27
    @Mylif27 5 หลายเดือนก่อน +1

    kati boleko hau yo gaule haru tyo dukhkha garne lai tha hunxa kamai na hunu ko pida

  • @manikirat9568
    @manikirat9568 5 หลายเดือนก่อน +4

    Yasto sathi pae ta ma pani sathiko mai basthe😂😂