विदेशबाट श्रीमान घर फर्कदा श्रीमती एकाएक बे

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 มี.ค. 2024
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Samir Poudel
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: sunauloentertainment@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316
  • วิทยาศาสตร์และเทคโนโลยี

ความคิดเห็น • 401

  • @manjurai720
    @manjurai720 5 หลายเดือนก่อน +43

    होइन हौ यस्तो बुढोले माया गर्दागर्दै किन भाग्छन?जहाँ गएपनी सुख नमिलोस यो आईमाईलाई😢😂

  • @RatnaPanday-tq2bj
    @RatnaPanday-tq2bj 5 หลายเดือนก่อน +42

    मति बिग्रेको आइमाई नाठो सग मोज माहोलि

  • @lppptl1937
    @lppptl1937 5 หลายเดือนก่อน +121

    नकचरि कुन चाहिँ बोकाको पछी लागेर हिडेकि छे यस्को पछी रोडमा बास हुन्छ 😡😡

  • @shyamshrestha4491
    @shyamshrestha4491 5 หลายเดือนก่อน +38

    खर्च टार्न श्रिमान खाडिमा, याे जस्तै श्रीमती पर परुषसंग झाडिमा।😂

    • @yambahadur8334
      @yambahadur8334 4 หลายเดือนก่อน

      Ani syam g khane mukh le po vat khanxa ra na vat na khane mukh lai ni tw k hi tw khanu parxa holanii

  • @chemzongsanu
    @chemzongsanu 5 หลายเดือนก่อน +75

    सुखले दुख दुखले काल भनेको यहीँ हो मोर्ने बेला हरियो काँक्रो अब तिनले कुकुरले नपाउने दुख पाउछ अनि मात्रै यो दाईको याद आउने छ।

    • @khimoon123
      @khimoon123 5 หลายเดือนก่อน +3

      Soi hoo Kati rudau rudai basnu parxa tespaxi tha hñx testa abuj naari

    • @kiranshrestha7391
      @kiranshrestha7391 5 หลายเดือนก่อน

      Katti sojo dai tw mero budo vako vaye marisak thiyo hola❤

    • @Akdv_hunt
      @Akdv_hunt 5 หลายเดือนก่อน

      लास्टमा खाडि तिर बंगालि र पाकिस्तानीले दिन्छ लिबरि पाता फर्किने गरि। अनि बेसरि याद आउछ दाईको। अहिले त ३ पाते बाट खुब गुलाबजल निस्कीएर मातेको होकी निस्कन्छ यसको छिटो खाडिमा देख्नुहुन्छ यस्तो नालायक आइमाई लाई।

    • @sanchaRai-oz9on
      @sanchaRai-oz9on 4 หลายเดือนก่อน +1

      100%✓

    • @user-oq1kx8lw5s
      @user-oq1kx8lw5s 4 หลายเดือนก่อน

      @@sanchaRai-oz9on होनि दरो बजाउनु पर्छ तल बाट बिना तेल लायर नाइटो सम्म फाट्ने गरि

  • @shantikokhojima6040
    @shantikokhojima6040 5 หลายเดือนก่อน +178

    घरमै बस्यो आर्थिक चाप विदेश गए स्वास्नी टाप 😢

    • @amarmgr2427
      @amarmgr2427 5 หลายเดือนก่อน +8

      एयरपोर्ट सम्म लिन बोलाउनु पर्ने ,फुलको गुच्छा लिएर आउथे होला ,घरमै राखेसी घर छोडी हाल्छ नि ??ल्वात्तै रे है केटा त😂😂😂🎉

    • @Rana-Magar7
      @Rana-Magar7 5 หลายเดือนก่อน

      कुकुरलाई घिउ पच्दैन केटा हो ।🤬🤬🤬

    • @balbahadur5666
      @balbahadur5666 5 หลายเดือนก่อน +1

      Sam to you

    • @MayaPun-rf8zw
      @MayaPun-rf8zw 5 หลายเดือนก่อน

      😅😅​@@amarmgr2427

    • @SharmaGopal28
      @SharmaGopal28 5 หลายเดือนก่อน +1

      Khoi k garnu Bichara bideshi ko Zindgi yestai xa 😢😢😢😢

  • @Ayubsunar-vk5kt
    @Ayubsunar-vk5kt 5 หลายเดือนก่อน +28

    अर्को सङ्ग लागेको आइमाई फेरि आफ्नो श्रीमान लाई माया गर्न सक्दैनन् लेखेर राख जनता हरु 😂😂

  • @RatnaPanday-tq2bj
    @RatnaPanday-tq2bj 5 หลายเดือนก่อน +20

    १००% नाडो सग छे यो आइमाई पैसा सबै नाडो लाई खर सकि

  • @asmitatamang7054
    @asmitatamang7054 5 หลายเดือนก่อน +20

    केटा संगै हाेला याेअाईमाई ताे भयर नआएको तेति ठुलो छाेराे भयर

  • @nabinlimbu23
    @nabinlimbu23 5 หลายเดือนก่อน +38

    तातो झीर तताएर पेल्नु पर्ने 😡

  • @nepalianita6821
    @nepalianita6821 5 หลายเดือนก่อน +8

    पोइला गाकि हो यो त दाइ😂यसलाई देख्नेबित्तिकै च्वाट्ट पारेहुन्छ😅

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 5 หลายเดือนก่อน +48

    सिदा कुरा बुज्दा खेरी यो आइमाको लामो केरा न पायेर गाको हो जस्ती छ यो भालुनी बुढेस काल को कुरकुरे बैँस चदेर बोउलाइ होला नि😮😮😮

  • @bantawadhumla6127
    @bantawadhumla6127 5 หลายเดือนก่อน +14

    एउटा जीवन बिताउने हो सुख दुख आआफ्नो भोगाइ हो , कहाँ गएर पाउने के गुमाउने के ???

  • @homsodemba5334
    @homsodemba5334 4 หลายเดือนก่อน +2

    फरि माया गर्छु भनेर नभन दाइ अर्को केटा सङग लागेर खतम नै छ है जिन्दगी हुदैन

  • @ishworithapa-tc3ph
    @ishworithapa-tc3ph 4 หลายเดือนก่อน +15

    यती राम्रो सोझो श्रीमान बिदेशबाट कमाएर घरमा आउँदा भालुनी अन्तै टाप पैसा ले मातेको हो

    • @yambahadur8334
      @yambahadur8334 4 หลายเดือนก่อน

      Kassi ko swosni kasailai arkako shreeman arkai lai ramro wa maya lager k garnu aakhi sabai kura tw vognelai tha hunxa ni hjr

  • @ramumagar5104
    @ramumagar5104 4 หลายเดือนก่อน +9

    दाजु यो आइमाई ले हजुर लाई जिन्दगी भरी दुख दिन्छ बरु आफ्नो आफ्नो बाटो गर्नुस

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 4 หลายเดือนก่อน +5

    मति बिग्रेकी आइमाई दुनिया केटा सग लागेर अहिले बुडो लाई दोस लगाउने यस्ताले कुकुरले न पाउने दुख पाउनु पर्छ

  • @limbunembang111
    @limbunembang111 5 หลายเดือนก่อน +9

    बुढाको कमाई ले बोसो लागेको आईमाई ! बोसो पगाल्नु नाठो सङ्ग पक्कै बसेको छ यो आईमाई😡😡

  • @rajarammahat8899
    @rajarammahat8899 5 หลายเดือนก่อน +28

    सुखले मातेकि कुकुरनि अब दुखकोमेलो रोजेको 💯मिल नत्र तेई हो

  • @user-lr1um4yg7x
    @user-lr1um4yg7x 5 หลายเดือนก่อน +2

    नाठो सग छ यो आइमाई

  • @dharaneygunda9544
    @dharaneygunda9544 4 หลายเดือนก่อน +2

    सारै रिस उठ्ने आइमोइ रैछ यार बिचरा यो भाइ।
    जति नै लिम्बू बोले पनि सबै बुजिन्छ

  • @milan8691
    @milan8691 5 หลายเดือนก่อน +2

    चट्ट चट्ट मुला काटेझै गर्नु पर्ने हो यस्ता दुइमुखेलाइ भरोसा हुदैन

  • @laxmanpayangu5056
    @laxmanpayangu5056 5 หลายเดือนก่อน +6

    यो आईमाई एकनम्बरको बेस्या होरहेछ राख्नु हुदैन एस्तिलाइ डिभोर्स दिनुस

  • @arjunkumarrai169
    @arjunkumarrai169 4 หลายเดือนก่อน +3

    गल्ती नै नगरी पनि माफ माग्नु पर्ने कस्तो जमाना हाे बरै

  • @ashokthatal7780
    @ashokthatal7780 5 หลายเดือนก่อน +2

    यति राम्रो श्रीमान छाडेर कुन चाहिँ धतुरे सङ्ग दुख पाउनु गको होला,पक्कै कान्छा बुडा सङ्ग छ नत्र फर्केर आइहाल्छनि

  • @shantishanti-um9nd
    @shantishanti-um9nd 5 หลายเดือนก่อน

    Good job Kishor g 🎉❤

  • @sareekamagarsareekamaga6234
    @sareekamagarsareekamaga6234 5 หลายเดือนก่อน +4

    जे गर्यो बाहिर को अफेर ले गर्यो नि आजकल जो नि बेप्पता हुनि के दिन आयो येस्तो

  • @bheshraj3975
    @bheshraj3975 4 หลายเดือนก่อน +1

    याे अाईमाई लाई धन ले मात लायाे

  • @freedomfighter2453
    @freedomfighter2453 5 หลายเดือนก่อน +19

    टाउको झोला मा बोकेर हिड्नु नि यार

    • @bishalbhattarai937
      @bishalbhattarai937 5 หลายเดือนก่อน

      ma kasam sai vannu vo limbhu vaikana sojo hunutyo racha yastalai khukhuri ma Khun nalai chinaunu parne Baru jel baso yasai nahune usai nahune

  • @shrechanprabhat
    @shrechanprabhat 5 หลายเดือนก่อน +1

    यस्ता भालु र भालुनी श्रिमान र श्रीमती गर्दा मरी मरी अशिना पसीना रगत बगायर कमायको पैसा बिदेशबाट आउदा न श्रीमान न श्रीमती नपैसा किन नेपालमा बस्ने महिला पुरुषहरु यकबारको जिन्दगी मा पनि अर्कालाई धोका दियर रुवायर जिबनमा सुख चाहिँ पाईदैन।यस्ता धोका दिने पापीपापीनीले स्वर्गको ढोका त बन्दै छ नर्कमा पनि बास पाउद‌न

  • @sarurai8634
    @sarurai8634 5 หลายเดือนก่อน +2

    लोकेशन ट्याक गरे पत्ता सागि हाल्छ नि।

  • @Kanao_queen
    @Kanao_queen 5 หลายเดือนก่อน +1

    यो आइमाईलाइ कडा कदम चाल्नुपर्ने हुन्छ कानुनी रुपमा

  • @Anuragsubba12
    @Anuragsubba12 หลายเดือนก่อน

    यस्तो भालु संग जिन्दगी चल्दैन दाजु

  • @Biswas-Limbu3112
    @Biswas-Limbu3112 5 หลายเดือนก่อน +15

    कीसोर भाई त्यो आईमाई ले के नीहु पाउँ भन्ने मात्रै रहेछ लिम्बू भासाँ मा उसको बुडा लाई जाँड रक्सी मात्रै खान्छस भने र बुडा संग तर्कीनु खोज्दैछ

  • @user-wf8jd2dk3e
    @user-wf8jd2dk3e 4 หลายเดือนก่อน +2

    गार्होछ हौ पर्देशिलाइ

  • @amitmagarofficial2297
    @amitmagarofficial2297 5 หลายเดือนก่อน +1

    मेरो आफ्नो ब्यक्तिगत बिचार धेरैलाई मन नपर्न सक्छ (तर सत्य यहि हो)हामिले सोच्ने गर्छौ कि यसरी घर छोडेर बाहिर बाहिर अर्को सङ्ग हिड्ने अरु सङ्ग बिहा गरेर आफ्नो घर परिवार बिगारेर हिन्ने आईमाई लाई मिडियामा गएर खोजी खोजी लिएर आएर मिडियाले मिलाउने अनि आफू पिडित भए पनि छोरा छोरिको लागि स्वीकार्छु भन्दै हिडिसकेको मान्छेलाई फेरि पनि घरमा स्वीकारेर राख्नु को कारण झन झन धेरै मात्रमा बिग्रने आईमाई हरु यसरी बिग्रीरहेको देख्छु हाम्रो समाजमा धेरै जसो आईमाई हरुले सोच्ने गर्छकि म गए पनि फेरि पनि स्वीकारिहाल्छ नि सुख भए यहि बस्छु दुख भए फर्किन्छु भन्ने आशा बोकेर हिन्ने बानी परिसकेकोछ हाम्रो समाजमा र यस्तै आईमाई हरुले गर्दा हाम्रो समाजमा रहेको स्वच्छ मन भएको आफ्नो घर परिवार सम्हालेर बसिरहेकी एक अशल श्रीमती&आमा हरुलेले सिर झुकाउनु परिरहेको देख्छु
    र मलाई जस्ले जेसुकै भनोस तर यो मेरो देश नेपाल को कानुन लाई त सधै थुक्ने गर्छु म नेपालको हरामी कानुन छोरी मान्छेले गल्ती गरे आफ्नो खुशिले छोरा मान्छेले गरे अनेक अनेक थुक्क नेपाल को कानुन तर जति जे भने पनि गएको बुडिहरु जति धेरै फर्काएर राख्छन त्यो भन्दा धेरै यसरी नै बिग्रने गर्छन....( मेरो आफ्नो ब्यक्तिगत बिचार मा त अब यस्तो लाग्न थालिसक्यो कि अब छोरा मान्छे हरुले आफ्नो बुडि सङ्ग सुतेको उठेको अनेक गरेको केके केके गरेको भिडियो रेकर्ड गरेर आफू सङ्ग राख्ने अनि बुडि हिडे पछि भिडियो सर्बजानीक गर्दिनु पर्ने आफुले त त्यसै पनि दुख पैहाल्यो त्यसलाई चाहिँ किन सुख दिनु पल पल मरेर बाचोस न साला नखरमाउली हरु हरामीहरु तर जति पनि मैले लेखेको कुरा मात्र यसरी घर परिवार बिगारेर हिन्ने भालु हरुलाई मात्र भनेको होनि फेरि comment replyमा मलाई गाली चाहिँ नगर्नुस है🙏सजन इमानदारी महिला हरुको लागि त सधै इज्जत गर्ने गर्छु म🙏 तर यस्ता भालु हरुको लागि चाहिँ सधै यस्तै नै😡

  • @udayabahadur-ej1cs
    @udayabahadur-ej1cs 5 หลายเดือนก่อน +9

    यो आइमै कुन्चै बोका सग लागेकोछ एस्लाइ भाटा हानेछी थाहुन्छ हानाउन ढल्ने गरि

  • @buddhagurung8249
    @buddhagurung8249 5 หลายเดือนก่อน +10

    आईमाई को बुद्धी घुडा मा हुन्छन् भन्थे हो रहेछ

  • @mukhendralimbu8178
    @mukhendralimbu8178 5 หลายเดือนก่อน

    Yasto ramro shree man Arko janma ma paudana hau baini

  • @durlavalmafia9657
    @durlavalmafia9657 5 หลายเดือนก่อน

    #CHAAK MAA #BOSO LAAKO HO YO AAIMAAI LAAI🙏

  • @jaabchams8471
    @jaabchams8471 3 หลายเดือนก่อน

    खाली श्रीमति अर्को संग गएको श्रीमानले अर्को ल्याउने यस्तै खबर सुन्दा अनि हेर्दा उदेक लाग्छ हुन् सक्छ केहि कारणले परिवारमा खटपट होला र हुन्छ पनि तर एक अर्कामा असहज भए कानुनी रुपमा नै अलग हुनु राम्रो होला तर यसरी फुत्त घरै छोरा छोरीलाई चटक्क छोडेर हिन्दा पिडा हुन्छ कि जस्तो लाग्छ || ए परदेशी मित्र हो स्वदेश फर्कौ है अब नत्र त गाठे बुडीहरु नाठो खोज्दै हिन्नेक्रम भयो स्वदेश मै केहि गर्न सकिन्छ गर्न सक्नु पर्छ

  • @user-vc5sz3zk6l
    @user-vc5sz3zk6l 4 หลายเดือนก่อน

    छि:,भाइ यस्तो कुरा नगर्नु,स्विकार्नु हुँदैन,मेरो पनि हराइ राखेछ,म पनि बिदेशमा छु,यस्तोलाई आफ्नो धनमाल पाउनुपर्छ,त्यसलाई त्यग्नैपर्छ।

  • @shantilama2681
    @shantilama2681 5 หลายเดือนก่อน +5

    Kasto besya rahexa aahile ko aaimai haru

  • @l.bmagarofficialchannel.4811
    @l.bmagarofficialchannel.4811 5 หลายเดือนก่อน

    यो बिजोग भनेकै पैसा जब हिनाबिना गरे पसि हुनि घत्ना हो जब पैसा पाउना साथै मोज मस्तिमा लागेसी अचानक भाग्नु पर्नी कैले सुदृनी हुन यी महिला हरु जब श्रीमानले कमाको पैसा सदुपयोग गर्न नजान्नी काम नलगाइ राख्दानी नहुनी,, कतिपयेउ दिदी बहिनी हरु बिचरा श्रीमान गतिलो नभयेर बिदेस मा दुख गरि राख्नु भाको छ। कोइ येस्ता छन केके सुन्नु पर्छ😢

  • @luckygurung5174
    @luckygurung5174 5 หลายเดือนก่อน

    Next part please 🙏🙏🙏

  • @user-wj7vv6jg5d
    @user-wj7vv6jg5d 4 หลายเดือนก่อน

    खै के भाका हुन मान्छेले कति सहेर बस्नु पर्छ यस्तालाइ त बुदा को मायाको मात लागेर हो यस्तो माया गर्ने सोझो बुढा पायर दुख दिनेअब तेस्को दुखको दिन सुरु हुन्छ

  • @Sirjanavlog366
    @Sirjanavlog366 5 หลายเดือนก่อน +1

    Maya le sansar Thamen ❤❤❤❤

  • @user-sc5dw3hi1x
    @user-sc5dw3hi1x 5 หลายเดือนก่อน

    एस्तै हुन्छ र बिदेस बाट सबै पैसा सिरिमतिको नाम मा नहालुम भनेको

  • @sandhyagiri4483
    @sandhyagiri4483 5 หลายเดือนก่อน +1

    हैट यस्ता कुलङगार्नि पनि हुदारहेछन,,

  • @mayasubba6868
    @mayasubba6868 5 หลายเดือนก่อน

    मान्छेले धेरै कुराे सोच्नु पर्छ । कहिलेकाही हुन्छ तल माथी झगडा भयो भन्दैमा बच्चा श्रीमान छाेडेर जानू भनेकाे आलु दिमाग् हो। मिल्नु पर्च जो सुकै सग गये पनि कुरो तेहि हो

  • @copycat1061
    @copycat1061 5 หลายเดือนก่อน +1

    मिल्छ भने म संगम लिम्बुसंग बिहे गर्न तयार छु मनि एउटा श्रीमान पीडित हुं र श्रीमानले अर्को लगेर मलाई डिभोर्स देको हो उस्को खुसिको लागि मैले हारिदेको हो

  • @KamalaRai-oq1fw
    @KamalaRai-oq1fw 4 หลายเดือนก่อน

  • @sumitraamatya9518
    @sumitraamatya9518 5 หลายเดือนก่อน

    So sorry yestai ho Nepal ma aba afno galti xaina vane darau nu pardaina

  • @tikasawadeen2574
    @tikasawadeen2574 5 หลายเดือนก่อน

    अर्को कुनै ल्वादेको नयाँ मिठो स्वादमा घरको पोइ र छोरा बिर्सिएर हिदेकी हुनुपर्छ।😂😂

  • @SharmaGopal28
    @SharmaGopal28 5 หลายเดือนก่อน

    Yo aaimai lai xito vanda xito khojera media ma liyera aaunu kishor sir plz update full end video pani update garnu asthi ko aauta video pani final video aayeko xiana bidesh baat ayera ktm baat harayeko tyo Dubai baat aako manxi ko video pani update garnu hola kishor dai

  • @magarpun8919
    @magarpun8919 5 หลายเดือนก่อน

    खतम रैछे याे खुट्टा भाँचिदिनुप्रने

  • @innocentgirl5737
    @innocentgirl5737 5 หลายเดือนก่อน

    पोइल गको लाई खोज्ने किन होर घर फर्किऊँ होइन डिभोर्स दिन पैसा बोकेर आइज भन्नु नि पोइल जाने ले डिभोर्स को पैसा नि दिनुपर्छ

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n 4 หลายเดือนก่อน

    अाफनाे लागि बुडा कमाउना गकाे थाहा हुदा हुदा पापिनी अाइमाई हाे अाफनाे बुडाकाे माया तायगेरा नाठाेकाे माउा लागने अाईमाइ काे चाकमा किरा पराेस❤

  • @user-ez4sp7cr7r
    @user-ez4sp7cr7r 4 หลายเดือนก่อน

    Jathi keto sanga lageki hola ani pataki yeti hendaome buda xodera malai ta man paryo yo solti ❤❤❤

  • @falcon2039
    @falcon2039 4 หลายเดือนก่อน

    यस्तो आईमाईलाई चिरेर नुनचुक हाल्नु पर्ने परपुरुस सँग लागेकाले यस्तो गरिरहेको छ।

  • @NarendraKNalbo
    @NarendraKNalbo 4 หลายเดือนก่อน

    मान्छेको मन कति एकोहोरो के ? श्रीमानले आऊ ... आऊ भनेर त्यति बिन्ति गर्दा पनि नमान्ने 😡😡😡😡

  • @pushpagr5530
    @pushpagr5530 5 หลายเดือนก่อน

    मोाईललेको दुरपयोगले तमासै देखायो,देशै भरि समाज अनेक अपराध बिकृतिले तनाबैछ ,दुखद खबर, सकभर मिलेर बस्नु, नत्र कानुनि उपचार गनुहोला

  • @tarachamling5557
    @tarachamling5557 5 หลายเดือนก่อน

    ई महिला ले दुखपाउने मेलो गरिन। बुददि सकेपछि कस्को केहि लाग्दैन अब आफ्नै ढंगले दुख पाउछ यो उमेर अर्कोले लगेनी दुखनै पाउछ बरु आफ्नो बुडा छोरासँग मिलेर बस्दा राम्रो यदि थोरै भयनी बाँकी बुदि फिरे नत्र दुख ग्यारेन्टी पाउछ ई महिलाले।आफ्नो परिवार भनेको परिवार नै हुन्छ। यदि बुडा गलत भय सम्बन्धित निकाय छ किन घर छोडेर हिड्नु।

  • @user-yf4gb8tz7c
    @user-yf4gb8tz7c 5 หลายเดือนก่อน

    पाेइला गयाे हाेला कता फर्केर आउछ😮

  • @shrechanprabhat
    @shrechanprabhat 5 หลายเดือนก่อน

    धोकेबाज महीला होस् पुरुष होस् कि खुकुरीले कि गोली हानेर मार्न पाउने कानुन बनाउन जरुरी ट। यो महिलासंग नाठो पनि संगै छ।

  • @Apremrai
    @Apremrai 4 หลายเดือนก่อน

    बोका को मुख मा कुभिण्दो अटेन भने देउताले खान्छ। यो आईमाई नराखेको राम्रो भाइ चोर्न पल्केको गाई फेरि चोरी खान हिड्छ्न। कमाको सम्पत्ति सबै खोजेर फिर्ता लिनु अनि छोडिदिनु। केही गल्ती नगरे बाउ र तेत्रो ठूलो भै सकेको छोरा ले किन गाल्ज गर्छ! 100% उस्को अर्को नाठो छ। थाहा पाउछ भनेर हिडेको।

  • @ashokthatal7780
    @ashokthatal7780 5 หลายเดือนก่อน

    जब छोरी मान्छे परपुरुष सङ्ग लाग्छन,बुडाले जतिनै माया गर्छु आइज मिलेर नानी छ मिलेर बसौ भनेपनि मरिगये फर्केर आउदैन

  • @user-hc6wl9nv2h
    @user-hc6wl9nv2h 5 หลายเดือนก่อน +1

    कति माया गर्ने रहिछन हाम्राे त घर बसेर राम्राे गरदा पनि मेराे कमाइ खाइस भात पनि न खा भन्छ मेराे बुडाेले

  • @shyamgurung7336
    @shyamgurung7336 4 หลายเดือนก่อน +1

    गतिलो लोग्नेलाई अगतिलो स्वास्नी पर्ने !
    अगतिलो लोग्नेलाई गतिलो स्वास्नी पर्ने ! अचम्म....😅😅

    • @gagansing3314
      @gagansing3314 4 หลายเดือนก่อน

      Sai vnuvyoo 100% right ho

  • @susmitarai7151
    @susmitarai7151 5 หลายเดือนก่อน +3

    रन्डि लाई खोर्सानी पिसिएर हाल्दिनु पर्ने सुखले मातेर कुन चै बोका को पछी लागेर

  • @smile.rock.
    @smile.rock. 4 หลายเดือนก่อน

    अरु दिन घरमा बस्ने जब श्रीमान परदेश बाट घर आईपुग्न लाग्दा घर बाट निस्केर जानू यहाँ रहस्यमय छ। दाल मे कुछ काला है बुझ्नुपर्छ दाजुभाइ दिदिबहिनी हरु कस्तो जिन्दगी हुन्छ सोच्न नि सकिँदैन उफ

  • @surendrakhadka1234
    @surendrakhadka1234 5 หลายเดือนก่อน +1

    हो यस्तै हुन्छ र मलाइ आईमाई जाठीको बीस्वास लाग्दैन, तेही भएरै मैले मेरा जग्गा जमीन आफ्नै नाम्मा र कमाएका ठुला पोइसाको कारोबार म आफै गर्छु?

  • @mohanlimbu7124
    @mohanlimbu7124 5 หลายเดือนก่อน

    यो श्रीमती माहा बाठी रहेछ यो सॅग अर्को केटा छ यो भाईले यो भालुनी श्रीमतीलाई छोडी दिनु यस्तो भालुनी

  • @purnimaranamgr6436
    @purnimaranamgr6436 4 หลายเดือนก่อน

    लिम्बू भन्छ के सारो सोझो हौ मगर भन्दा पनि .. कति द्ग्व्रै माया गरेको यस्तो बुढा चाइ मलाई पर्नु नि म त मेला पात गरेर बनी गरेर बच्चा पाले अनि बिदेश आउने मौका मिल्यो बिदेशमा दुख गर्दा देखेन पनि मैले दुखगरेर नानी बाबू पढाए बढाए तर बुझेन न असल बाउ हुन सक्यो न र असल श्रीमान !!अरुको यसरी माया गर्ने बुडा देख्दा तिनिहरुलाइ मेरो बुडा जस्तो पर्नु पर्ने

  • @bimalabhujel3724
    @bimalabhujel3724 5 หลายเดือนก่อน +3

    बिचरा दाइको माया लायाे

  • @dharaneygunda9544
    @dharaneygunda9544 4 หลายเดือนก่อน

    हैन हौ आजकल यो धेरै मा चै श्रीमती हरु लाई चै भुत चढेको नै हो????
    यस्ता हरु लाई अर्को सङ्ग जाने भन्दा सजिलो गरि नै जानू दिनु भाइ सुख पाउछौ यस्तो गयो भने।
    100% दुख चै नराम्रो सङ ले पाउछ दुख ।

  • @3dcolordesignkathmandu484
    @3dcolordesignkathmandu484 5 หลายเดือนก่อน

    Pariwarik kura kina sansar failaunu media le yo kura Sahi xaina

  • @rajusamundirya8195
    @rajusamundirya8195 4 หลายเดือนก่อน

    Valu

  • @kalpanathap7163
    @kalpanathap7163 4 หลายเดือนก่อน

    अब अर्काको थोत्रो कट्टु धुन गाकि होलिनि यति माया गार्ने वुडोलाइ छाडेर छि छि छि

  • @roshitarai621
    @roshitarai621 5 หลายเดือนก่อน

    Garo xa ahile ko samay 😥😥 bikriti vanau ki kalyug ?😥😥

  • @rabindrathapa7317
    @rabindrathapa7317 5 หลายเดือนก่อน

    यो दुनियाँमा भगवान ले पनि सोझो बुढो लाई येस्तै भालुनि अाईमाई हरु मात्रै जुराईदिद रहेछ मेरो बिचारमा।

  • @parwatakhadka3262
    @parwatakhadka3262 5 หลายเดือนก่อน

    कति बहाना कहोजेको यो अाइमइ ले अर्को नागो सगलागेको छ के भकाे होउ मिलेर बसनु 😢😢😢

  • @khimgarbuja8945
    @khimgarbuja8945 5 หลายเดือนก่อน

    अहिले नेपालामा धेरै आन्तीहरलाई बैँस आएर भुतुक्क भएको घतना

  • @kamalamagar5443
    @kamalamagar5443 4 หลายเดือนก่อน

    खै के भनुम खै कसैको बुढा बिदेश बाट आउदा बुढी टाप कसैको बुढा बिदेश बाट आउदा आउदै उतै टाप के हुन लाग्यो यो देशमा

  • @TulasiBaniya-we8vb
    @TulasiBaniya-we8vb 5 หลายเดือนก่อน

    आइमाई लाई आलिकती पोइसा हुदा फुर फुर हे भगवन???

  • @rajdhaniktm1152
    @rajdhaniktm1152 5 หลายเดือนก่อน +1

    Samaj Chha, Kanoon Chha , Pariwar - Maaiti Chha , Tyatro Thulo Chhora....Yo Sabai Lai Kura Rakhda Ta Kasaile Naa Kasaile Bujhchha Ni....Poila Janu Chha Bhane Pani Ki Clear Bhayera Divorce Garera Alag Hunu , Kasaile Maaryo Ki , Kata Lagyo Ki Pariwar Lai Kati Tension Deko...

  • @chunupun-ol7vq
    @chunupun-ol7vq 4 หลายเดือนก่อน

    नेपाल मा डिबोर्स चाहिँ एउता खत्रा रोग निस्के जस्तो भयो

  • @user-mk9kz3io7c
    @user-mk9kz3io7c 4 หลายเดือนก่อน

    😢😢

  • @magarkanchha9509
    @magarkanchha9509 5 หลายเดือนก่อน

    भात खाने मुखले त भात खान्छ भात नखाने मुखले के खान्छ भन्थे बुढा पाकाले हो रैछ

  • @krishnagrg776
    @krishnagrg776 5 หลายเดือนก่อน

    सोल्टि येस्तोघर छोड़ी जाने लाई किन खोजी राखेको हो के खल्लीबल्ली गर्नु येस्तो लाई फेरी संग़ै राख्यो भने तिमी ले दुःख पाउछ सोल्टि बेला मैं दिमाग़ पूराउ

  • @user-tg2cy3hi8y
    @user-tg2cy3hi8y 5 หลายเดือนก่อน

    यो आईमाईले ईमान्दार श्रीमान भएको कारण यो हर्कत गर्यो यस्ले १७ वर्षको कमाई घर्खर्च कटाएर भुक्तानी गर्नु पर्छ

  • @OppoA-mh3uw
    @OppoA-mh3uw 4 หลายเดือนก่อน

    बिचरा दाजु लास्टै सिधा हुनु हुँदो रैछ
    तर यो नकचरी भालू लास्टै बेशेया रैछे
    यस्ता भालू आइमाई को mutuno मा त रातो खुर्सानी पिसेर कोची दिनु पर्ने

  • @shantarai6363
    @shantarai6363 5 หลายเดือนก่อน

    यो दिदी पनि बोलेको सुन्दखेरी सिधा जस्तो लाग्यो।बुढा अलिक कडा स्वाभको भएर डरले हिडेको होला जस्तो लाग्यो।

  • @shameshow6917
    @shameshow6917 5 หลายเดือนก่อน +1

    खाई मात लागेको आइमाई लाई

  • @devigrg1828
    @devigrg1828 5 หลายเดือนก่อน

    त्यो आइमाइलाई सुख नपचेको तेस्ले कुकुरले नपाउने दुख पावस हे भगवान मेरो भने मै पालेल बस्नु पर्ने काम नगरेर दुलेर हैरान😢

  • @bhimbahadurrai476
    @bhimbahadurrai476 5 หลายเดือนก่อน

    सायत म मुकेश अम्बानि भएको भए यस्तो नहुने ।

  • @asianmagar3622
    @asianmagar3622 4 หลายเดือนก่อน

    यस्तो आईमाई हरुलाई किन कल ले लदैन होल

  • @SYU213
    @SYU213 5 หลายเดือนก่อน

    Dukha paya pachhi thaha hunchha karma ma dukh bhogne lekheko chha nabhogee bhayana

  • @GorkhaNepal222-
    @GorkhaNepal222- 5 หลายเดือนก่อน +1

    ए लुङागा,आफ्नो हिसाब,किताब गरेर यस्तो आईमाईलाई side लगाउनुस् ...
    के मरिहत्ते गरेको हो

  • @anulimbulama
    @anulimbulama 5 หลายเดือนก่อน +3

    यो आईमाई कुन केटा सँगै सल्केको छ अनि आफै ठुलो कुरा गर्छ भोली फेरी यो आईमाई रोडमा वा मिडियामा आउनु पर्छ भोली यो आसुले पिर्छ हेर