पूर्व प्रहरी ससुरासँग भाग्ने बुहारीलाई मेरो श्रीमान निकाल भन्दै रामधुलाई, श्रीमान रातारात फरार ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 มิ.ย. 2022
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

ความคิดเห็น • 5K

  • @tikaramkhanal760
    @tikaramkhanal760 2 ปีที่แล้ว +1319

    किशोर जि🙏आजको vdo मा नराम्रो लागेको दुइटा कुरा १.तेसरि कुटपिट गर्नुहुदैन किन कि गल्ती दुबैजानाको छ ।।।
    २.एत्ति सानो उमेर को नानी बच्चालाई एस्तो vdo मा सामेल गराउनु हुदैन सारै नराम्रो मानसिक्ता बस्छ्🙏🙏

    • @kajigurung4398
      @kajigurung4398 2 ปีที่แล้ว

      Views audaina ni natra Testo jhagada Kuta kut garena vane herera basnu parxa 😂😂

    • @roshgurung9187
      @roshgurung9187 2 ปีที่แล้ว +77

      डलरे हरूलाई के मतलब हुन्छ्
      त्यो सानो नानीको ख्याल गर्नु पर्छ, नी

    • @gautamkanxa8729
      @gautamkanxa8729 2 ปีที่แล้ว +40

      Kisor g k ho gunda haru hon k ho kin hat pat garni ho kanun xani ho

    • @ritathapamagar1459
      @ritathapamagar1459 2 ปีที่แล้ว +47

      अरू भिडियो मा त कुटनु दिदैन थियोे किशोर जिबच्चा को आगदी तेति गर्दा पनि हेरेर बस्नु भयाे अाज त्यो बच्चा मा के बित्यो होला के गर्नु गतिलाे अामा नभए पछि

    • @chainagurung5632
      @chainagurung5632 2 ปีที่แล้ว +15

      agree 100%

  • @dineshmagar9261
    @dineshmagar9261 2 ปีที่แล้ว +607

    गल्ती त दुबै जनाको हो नी तर पत्रकार महोदय जब क्यामारा लिएर जानु हुन्छ नी त्यो बेला हात पात हुन बाट रोक्न पनि सक्नु पर्छ यो कुराको ज्ञान भया

    • @bishnuyonjan751
      @bishnuyonjan751 2 ปีที่แล้ว +18

      किशोर भाइ ले एक सब्द पनि नकुट्नुस कानुनी बाटो जानू पर्छ नभन्दा अचम्म लाग्यो आज मलाई पनि

    • @amanmaharjan2460
      @amanmaharjan2460 2 ปีที่แล้ว +2

      Yesti lai kutnai parxa ni hjr yaha biratnagar ma hamilai t pahilo budi vanthe

    • @unishagrg4495
      @unishagrg4495 2 ปีที่แล้ว +5

      Honi yo patrakar afno view badaunalai lafada khichna paye vayo j hunu vayo aba vetyra ramro kura po garne ho piteko pani herera khichera basne khane patrakar pitne haina kanun le garxa j gare pani vanna sakdainas taile

    • @saradaentertainment1
      @saradaentertainment1 2 ปีที่แล้ว

      Good 😢😢

    • @Babin3153
      @Babin3153 2 ปีที่แล้ว +3

      Yasta youtube lai ho bhitra kochne

  • @sujanxerpa9860
    @sujanxerpa9860 ปีที่แล้ว +25

    मिडिया लाई कार्बाही हुनु पर्छ केस हाल्दा पनि फरक पर्दैन बच्चा को सामु कुटपिट गर्दा भिडियो खिच्ने मिडिया लाई जेल हाल्नु पर्यो

    • @pujachy867
      @pujachy867 19 วันที่ผ่านมา

      Sahi vannu vo

  • @laxmandhakal3390
    @laxmandhakal3390 ปีที่แล้ว +24

    भागेका ससुरा बुहारी समेत यी छुद्द्र आमा छोरीलाई पनि प्रहरीले सजय दिनुपर्छ।

  • @jitmaya3605
    @jitmaya3605 2 ปีที่แล้ว +111

    हो साचि नै बिचरा बाबु कती माया लाग्दो 🧡🧡
    आमा बेश्याले उस्को मानशीक बिगारी दिन लागी😢😢

    • @user-tc2cs3zt8s
      @user-tc2cs3zt8s 2 ปีที่แล้ว +1

      होतनि बाबू त कति माया लादो छनत

  • @nirmalpun881
    @nirmalpun881 2 ปีที่แล้ว +136

    झगडा गरेर समस्या हल हुदैन कानुन छ अनि
    आफनो बुढो को पनि बानि बेहोरा कस्तो छ बुझनु पर्छ।मेरो बिचार

    • @abigracelegibajesus298
      @abigracelegibajesus298 2 ปีที่แล้ว +2

      Denu porchaaa ealik thaaa

    • @aartiangl8678
      @aartiangl8678 2 ปีที่แล้ว +2

      100%Right

    • @Babin3153
      @Babin3153 2 ปีที่แล้ว +1

      Sabai bhanda pahila hat paat garne 2 jana ani youtube lai karbahi garnu parchha

    • @namjungreynamjungrey2791
      @namjungreynamjungrey2791 2 ปีที่แล้ว +1

      हो नी

    • @nirmalpun881
      @nirmalpun881 2 ปีที่แล้ว +1

      @@Babin3153 ho sir hjr ko kura sahi ho uni haruko mal thik xain aba
      aru ko room ma gayera tesari hat paat garnu milx? kanun x ni kanun le garx ni pitera k milx jhagada garera k milx

  • @rameshlimbu4905
    @rameshlimbu4905 ปีที่แล้ว +6

    किशोर सर ले अझै पत्रकारितामा केही कुराहरू सिक्न जरुरी देख्छु

  • @atmgamingnepal374
    @atmgamingnepal374 ปีที่แล้ว +10

    यसरी कुटपिट हुदा पनि हेरेर बस्ने पनि मिडिया हुन्छ र? यो त एक तर्फिको मिडिया जस्तो भयो त

  • @sabitrakhatiwada291
    @sabitrakhatiwada291 2 ปีที่แล้ว +96

    किसोर सर हजुर ले गरेको कामहरु म धेरै हेर्ने गर्थ तपाईं ले कानुन लाई किनहातमा लिन लगाउनु भाको तपाईले सक्नु थेनत कानुन लाई जिम्मा लगाको भएत हुन्थोनी किन तेसरि पिटन देको बच्चालाई सुतिराखेको बेलामा डसना तान्दै बच्चा लछार्दै अगाडि आामा पिड्दा तेल्लाई चोट परेन

    • @thegoodfoodshak2478
      @thegoodfoodshak2478 2 ปีที่แล้ว

      Tihiti galti vhagaunira vhagniko chha tara pitani chahi kina kitilaee matra bachhako agadu

    • @mgrudin5308
      @mgrudin5308 2 ปีที่แล้ว +2

      Hajur ko kura le man xoyo 100% raight kura garnu vyo ma pani kishor sir ko sabai video haru hertheya man partheyo but aaja teyo sano babu ko halat dekhera chitta bujhena aama le galti garne sano babu lai kati Asar hey vagwan k hudai xa hamro npl maa🤔😥😥

    • @Amrit21789
      @Amrit21789 2 ปีที่แล้ว

      TH-camee ko yo kam hoina court ko judge banna khojxa police lai jimma lagaunu parxa manxe judayera k gareko

    • @ShankarSoni-gf1md
      @ShankarSoni-gf1md หลายเดือนก่อน

      Sahi bhane ko ho sir hjr

  • @saritarai2981
    @saritarai2981 2 ปีที่แล้ว +554

    बाबू लाई देखेर निशब्द भए 😭😭।। god bless you babu 😍😍

    • @happyoli1431
      @happyoli1431 2 ปีที่แล้ว +2

      😓😓😓😓

    • @sudikshyatamang5847
      @sudikshyatamang5847 2 ปีที่แล้ว +2

      @@happyoli1431 a

    • @yabahadurtamang3083
      @yabahadurtamang3083 2 ปีที่แล้ว +13

      के गर्नु विचरा अामाको कारण छोरा को मानसिकतामा कस्तो असर पर्छ विचरा

    • @deepfuchilovexetri4839
      @deepfuchilovexetri4839 2 ปีที่แล้ว +1

      😢😢😢

    • @Youcan834
      @Youcan834 2 ปีที่แล้ว +3

      Ekdam hajur honi

  • @narenbantawa4090
    @narenbantawa4090 ปีที่แล้ว +20

    मिडियाकर्मी भाइ यस्ताे खालकाे पत्रकारिता ठिक भएन याे गाइजात्रा साे गरेकाे हाे कि पत्रकारिता के गरेकाे पत्रकारले पत्रकार अाचरसंहिता भित्र रहेर समाचार प्रशारण गर्नु पर्ने हाेइन र !

  • @indralama8571
    @indralama8571 ปีที่แล้ว +21

    जस्को गल्ती भए पनि यसरि बच्चा को अगाडी हात हाल्नु गल्ती हो। कानुन मा जाउ आफै कानुन बन्ने कोसिस नगरौ।।। जत्तीसुकै उफ्रेपनी आखिर जाने कानुन मै हो।

  • @nishathapa843
    @nishathapa843 2 ปีที่แล้ว +297

    बिचरा बच्चा को मुख हेरे र आँखा भरी आँसु आयो 😭😭😭😭

    • @namjungreynamjungrey2791
      @namjungreynamjungrey2791 2 ปีที่แล้ว

      मलाई पनि कस्तो नराम्रो लाग्यो ठूलो भयेर पनि यो बाबुले आफ्नो आमाको अनुहार देख्दा येइ घटना आँखामा झल झली आउँछ होला नी विचार बेस्या भए पनि पागल भए पनि चोर्नी भएपनि आमा त आमा हो नी बिचरा बाबु कस्तो रुन मन् लाग्यो😭😭😭😭

    • @jitbahadur2891
      @jitbahadur2891 2 ปีที่แล้ว +2

      Ho hajur naniko agadi yesto garnu nahune ho yo patrakarko budhi xaina raxa

    • @dhirajgrg5435
      @dhirajgrg5435 2 ปีที่แล้ว +1

      Bichara babu God bless u

    • @surendrakhati4973
      @surendrakhati4973 2 ปีที่แล้ว

      Same

    • @pematamang2693
      @pematamang2693 ปีที่แล้ว

      Umm vaney xye kasto kasto manxey hunxa

  • @bhojbahadur1579
    @bhojbahadur1579 2 ปีที่แล้ว +106

    पोइल जानै पर्ने बाध्यता भए बुढी नभएको मान्छे खोजेर जानु पर्ने जति नि पाइन्छ

    • @chandraraichandrarai7186
      @chandraraichandrarai7186 2 ปีที่แล้ว +3

      जे जस्तो गलति गरे नि त्यो आमा नै हुन बाबुको अगाडी कुटपिट गरनु हुदैन थियो गलति तपाईहरु प्रति नि देखियो

    • @sonyrai7489
      @sonyrai7489 2 ปีที่แล้ว

      God bless you baby😭

    • @nainasubba7864
      @nainasubba7864 2 ปีที่แล้ว

      Bichara

  • @matiramb.k6431
    @matiramb.k6431 ปีที่แล้ว +27

    मिडियाको अगाडि नै यसरी हातपात गर्दा पनि रोक्न सक्नु भएन दुख लाग्यो यो सानो बच्चालाई अलि ताढा लगेर कुराकानी गर्नु पर्थ्यो के हुँदै छ हाम्रो देशमा किन हुदैछ

  • @gautamkoxoro5194
    @gautamkoxoro5194 ปีที่แล้ว +9

    बिचरा बाबु टुलु टुलु हेर्दै छ मेरो मन छिया छिया भयो😭 थुक्क नालाएक आमा अनि बच्चाको अगाडी एसरी कुट्नु अल्लि ठिक भएन मोहदय

  • @manjukhanal9860
    @manjukhanal9860 2 ปีที่แล้ว +140

    किशोर सरले गरेको काम ठिक लाग्थयो तर अाज ठिक लागेन त्यो बच्चाको अगाडि यो हर्कत गर्न दिन नहुनि बिचरा बच्चालाई कति असर परेको होला बरै।

    • @samjhanaadhikari6600
      @samjhanaadhikari6600 2 ปีที่แล้ว +5

      Ah k malai ni thik layana

    • @shreejanakatuwal844
      @shreejanakatuwal844 2 ปีที่แล้ว

      Ho vanya patrakar samu gayar rokna chae saknu parney thiyo kutae khuwauna gako jastae vayo kisor sir hjr,sano babu ko agadi yasari pitna dinu hudEna thiyo,mine ma asar paryo😭😭😭sarae man dhukyo meo

    • @shashithakuri2836
      @shashithakuri2836 2 ปีที่แล้ว +10

      यो पत्रकार आज ठिक लागेन

    • @Ds-bk4xp
      @Ds-bk4xp 2 ปีที่แล้ว +6

      Pahile sarai ramro lagthyo kiswor lai ab chai paisa ko bito r jantako hit le umle jasto x ab gayo yo pni kholako bato

    • @springgurung7850
      @springgurung7850 2 ปีที่แล้ว

      100%Right words hjur ..thik bhnuu bho manju khanal g hjurlay ..yo mero nepala yo hamro nepala jai chandra surya 🇳🇵🇳🇵

  • @JEMSRBLX
    @JEMSRBLX 2 ปีที่แล้ว +12

    मलाइ किशोर सर एक्दम मन पर्ने पत्रकार आज यो हात पात गरेको देख्दा देख्दै भिडियो खिचेर बसेको देख्दा चाहिँ डलरे yutuber भन्न मन लाग्यो माफ गर्नु होला यति कमेन्ट को लागि

  • @surajkc6426
    @surajkc6426 19 วันที่ผ่านมา

    यत्तिको छोरि चाहि हुनुपर्छ है जिन्दगी मा ठिक गर्यो।

  • @tikarai5791
    @tikarai5791 ปีที่แล้ว +2

    धुलाई राम्रो पुगेको छैना राम धुलाई दिनु पर्छ है दिदी बहिनी हरु

  • @dambar_kami1123
    @dambar_kami1123 2 ปีที่แล้ว +100

    अाज चाहि किशेार जिकाे भिडियाे ठिक लागेन,मान्छे मार्ने हत्यारा लाई पनि पुलिसले यसरि कुट्दैन 😢त्याे सानाे बाबु छ। यसरि 2-3 जनाले कुटपिट गर्दा सबै माैन बसे"

    • @parbatibohara3383
      @parbatibohara3383 2 ปีที่แล้ว +3

      Sabai ramite huna sakne tira matra laagxn😡

    • @muktarajkandel6647
      @muktarajkandel6647 2 ปีที่แล้ว

      पुलिसले केहि गर्न सक्दैनन् र त हिङ्सा बढेको छ नेपालमा

  • @malatipunmagar1351
    @malatipunmagar1351 2 ปีที่แล้ว +301

    बिचरा यो बाबू को अनुहार देख्दा सारै माया लाग्यो आमा ले बुद्दी बिगारे पछि छोरा को यस्तो हालत त्यो बाबू लाई यो झगडा बाट टाढा राख्दिनु भाको भए हुनि

    • @taraderi1301
      @taraderi1301 2 ปีที่แล้ว +8

      मलाई पनि यो बाबुको सारै माया लाग्यो 😢😢

    • @lokmayachamling8399
      @lokmayachamling8399 2 ปีที่แล้ว +2

      Honi

    • @for77_lov
      @for77_lov 2 ปีที่แล้ว +4

      सहि कुरा भन्नू भयो तपाईले 🤔 बिचरा त्यो सानो बाबुको भबिस्य अब के होला उस्को दिमागमा कस्तो छाप बस्यो होला 🤔 तेति सानो बाबू हुदाहुदै परपुरुस सङ्ग लागेर 🤔 यस्ता पापी आईमाईको कहिले जन्म नहोस।

    • @malatipunmagar1351
      @malatipunmagar1351 2 ปีที่แล้ว +3

      होनी गल्ती गरे पछि स्युकार्नु सबै भन्दा ठूलो कुरा हो एउटा को गल्ती ले कति जना को जिबन बर्बद भयो अरु त तेस्तै हो तर यति सानो बाबू को आगादी यस्तो नगर्दिएको भए हुनि मेरो बिचार मा 😔😔😔😔

    • @sakinaxetree314
      @sakinaxetree314 2 ปีที่แล้ว

      Right kuro bachchaa lai secret save garera video banaunu parthyo usko mental ma asar parxa

  • @ritikroshan6255
    @ritikroshan6255 ปีที่แล้ว +22

    यदि नियम कानुन मा जाने भइसके पछि किन कुटपिट गर्न दिएको कस्तो मिडिया हो यो मिडिया ले घुस खाएर कुटपिट को सपोर्ट गर्दै छ। छि छि छि एस्तो पनि मिडिया घिन लाग्दो

    • @user-yh6rz3mv3k
      @user-yh6rz3mv3k ปีที่แล้ว

      गरु हरु पासु कुकुरहरू कुकुर्नी हरु ले कुटपिट गर्छ थुक्क रन्डी हरु आफ्नो लोउनी लाई हात लिनु सक्दैन बिचर तो बुहारी को पुरा जिन्दगी बर्बाद गर्देको छ जाठी को श्रीमान पुलिस भनोदाले छि छि

    • @wilsonrana1425
      @wilsonrana1425 ปีที่แล้ว

      Yesto jathilai kutne hora fashi launu parxa had bhayo yr galti garesi Kk khanxa khanxa Yesta harule pitai ki dhulai ki ya chyat parni ki Sab khanxa

  • @prakashgurung4925
    @prakashgurung4925 ปีที่แล้ว +3

    याे युटयुबरे लाई कार्बाही हुनु पर्छ ।
    मान्छे हरु लगेर एउटा आइमाई लाई कुटपिट गराउने । दाेषी भए सजाय कानुन ले दिने हाे ब्याक्ती ले होईन ।

  • @bedprakashdhakal3701
    @bedprakashdhakal3701 ปีที่แล้ว +44

    यो बच्चा ठूलो भएर यो पत्रकार र यी महिलाहरुलाइ ठिक पार्नेछ ।एकपक्षीय रुपमा महिला र बच्चालाई शारीरिक मानसिक यातना दिनु घोर निन्दनिय कार्य हो ।

    • @sumanlama9229
      @sumanlama9229 ปีที่แล้ว +2

      galti logne manxeko panixa bichara tyo tyo nanira naniko amako k dosh voli tyo lognelai pani tesari nai kutnu parchha chhori vanaudiharu leta bujnuparxani mo pani xorimanxe hu volimolaini astoi parna sakxaki vanera

    • @swastifamilyvlogchannel1068
      @swastifamilyvlogchannel1068 ปีที่แล้ว

      Aama bessya vayesi xoro le k garxa tesko aafno sirman xaina

    • @swastifamilyvlogchannel1068
      @swastifamilyvlogchannel1068 ปีที่แล้ว

      Aaimai le aafno ejjat aafai rakhna parxa xora manxe ta jata pani jati sanga pani janxa

    • @user-tp8fx1ti8z
      @user-tp8fx1ti8z วันที่ผ่านมา

      Right

  • @xuchimunu77
    @xuchimunu77 2 ปีที่แล้ว +144

    म पनि एउटा आमा हु यो बाबू जत्रै मेरो पनि बाबू छ यो बाबू देखेर मेरो यो भिडियो को अन्तिम सम्म आँसु आयो अरुले जे गरेनी यो बाबुको दिमाग मा कति असर पर्यो होला😭😭😭

    • @menukaghimire7304
      @menukaghimire7304 2 ปีที่แล้ว +1

      Tei ta kukurni haru k saro khyal nagari piteko tyo aaimailai. Niyam kanun chhaina ra nepalma😡

    • @tashipal685
      @tashipal685 2 ปีที่แล้ว +1

      Sahi ho 😢 understanding nabayeko gauley Ko style fight garna diyera very feel sad 😞

    • @arpanthapa3903
      @arpanthapa3903 2 ปีที่แล้ว

      @@menukaghimire7304 o

    • @KrishnaKumar-ot2cv
      @KrishnaKumar-ot2cv 2 ปีที่แล้ว +1

      Riss ma pitnu vayo thikai ho tara sano babu aagadi pitnu vayo ni to thik layna patrkar dai plzz feri kaile testo vidio na halnu hola

    • @saritakhadka3685
      @saritakhadka3685 2 ปีที่แล้ว +2

      Ama chori nai pagal raix ta arko leyako ne

  • @tekbahadur2966
    @tekbahadur2966 ปีที่แล้ว +1

    यसरिनै गरिन्छ पत्रकारिता मान्छे यसरी कुट्न मिल्छ कानुन छैन नेपाल मा

  • @AMARNAUWAG-og3tr
    @AMARNAUWAG-og3tr หลายเดือนก่อน +1

    त्यो छोरी हेर्न कति सोमत नभएको भोलि तिम्रो पनि घरबार येसै गरि बिगृयोस भगवान 🙏🙏🙏🙏🙏🙏

    • @saruthapa4779
      @saruthapa4779 หลายเดือนก่อน

      Sahi vannu vayo

  • @BDdurga885
    @BDdurga885 2 ปีที่แล้ว +53

    यो भाग्ने भगाउने भन्दा नि बिचरा यो बच्चाको अगाडी यस्तो नराम्रो कर्तुत गर्ने जनाबर हुन छ्या😭😭

  • @parsukhadka3982
    @parsukhadka3982 2 ปีที่แล้ว +22

    कानुनले जे भन्छ त्यही सजाय हुनुपर्छ तर यो आमा छोरिको ज्यादती ठिक लागेन किन कि तपाइको श्रीमान गलत हुनुहुन्छ तिम्रो बाबा नै ठिक हुनुहुदैन त्यसकारण दुबैको गल्ती छ।

    • @shresthachannel9139
      @shresthachannel9139 2 ปีที่แล้ว

      Parne lai po thaha hunx

    • @AURORA-nd1km
      @AURORA-nd1km 2 ปีที่แล้ว

      @@shresthachannel9139 parnelai tha bhayeni yo tarikata bhayenani tapaiko pani tyo fuccheko thauma basera herera sochnu achammai

    • @nabinmajhi2472
      @nabinmajhi2472 2 ปีที่แล้ว

      Ek dam Sahi ho

  • @AMARNAUWAG-og3tr
    @AMARNAUWAG-og3tr หลายเดือนก่อน +1

    यो आमा छोरीको एस्तै बेबारले रहेछ अर्को महिला लिएर हिदेको ! आफ्नो लोग्नेलाई सहि ठाउमा राख्न सक्नु पर्छ, यी 2 आमा छोरीलाई कार्बाही हुनु पर्छ !

  • @gaganchetrri7695
    @gaganchetrri7695 ปีที่แล้ว +1

    आफ्नो बुडालाइ तह लाउन सक्नु छैन्, केटिलाइ हातपात गर्ने हुतियाराहरु।

  • @nirjwalarai3867
    @nirjwalarai3867 2 ปีที่แล้ว +166

    सासुरा भनिएका मान्छेको पनि गल्ती छ यसरी महिला भएर महिलालाई मात्रै दोष दिने काम नगरौं अनि मिडिया चै कुटपिट गरौन गएको कि न्याय दिलाउन गएको ? गल्ती दुबैले गर्ने कुटाई खाने चै किन एक्लै ???

    • @tikaramghartimagar2449
      @tikaramghartimagar2449 2 ปีที่แล้ว +3

      आइमाई ले न आते सम्म केटाको केही सीप लाग्दैन यो सबैले बुजिराखेको। कुरा हो

    • @roshanbuddha2372
      @roshanbuddha2372 2 ปีที่แล้ว +1

      Danak ta dinai par6 last maja lagyo

    • @sarjjungsunuwar4570
      @sarjjungsunuwar4570 ปีที่แล้ว

      Belkul belkul

    • @dhanthapa8365
      @dhanthapa8365 ปีที่แล้ว +2

      kina mahilako matra galti dekhauxa aafno budali pani thauma rakhna saknu paryoni

    • @creativemindsneversleepdin1335
      @creativemindsneversleepdin1335 ปีที่แล้ว +3

      @@tikaramghartimagar2449 केटि मान्छे को बुध्ही हुदैन भन्दै गाली गलोज गरि तिरस्कार गर्नी हाम्रो पुरुष समाज 😡 बुध्ही चेतना भको पुरुष ले राम्रो नराम्रो छुट्टैना सक्नु पर्नी ठाउमा उल्टै नराम्रो गरेर अजै नारीलाई दोषी ठारौनी तिमी पुरुष को नाम मा जनावर हौ 🙏🙏सजाय महिला ले होइन पुरुष ले पाउनु पर्छ पुरुष ले नलागे महिला पछि लागे कानुन सग जोडिनु पर्छ महिला पछि लाग्यो भन्दैमा लियर आउनु पर्छ वा आफ्नु वर्तमान मा भैरहेको पारिवारिक सम्बन्ध बिगार्नु पर्छ भन्नि होइन🙏 हजुर को परिवार मा जति पुरुष को हक अधिकार छ तेती महिला को पनि छ पुरुष ले गरेको गल्ति चाई गल्ति होइन महिला ले गरेको गल्ति चाई गल्ति देख्नी हजुर को आखाँ र मन बदलेर आउनुस 🙏🙏

  • @harirambasnet4623
    @harirambasnet4623 2 ปีที่แล้ว +27

    अपराध गरेको भए कानुनी बाटो खोज्नु पर्छ तर तपाईं अगाडि हुँदा हुदै त्यसरी मान्छेलाई कुटपिट गर्ने चाहिँ रोक्नुपर्छ किशोर सर!

  • @dewanrai518
    @dewanrai518 ปีที่แล้ว

    तमूला किसोर न्यायधिस होस ।सानो बच्चाको अगाडी कुटपीट गर्नू पनी अपराध हो।

  • @sadhanapathak6000
    @sadhanapathak6000 ปีที่แล้ว +3

    किसोर भाइ मलाइ पनि सारै नराम्रो कुरो चै त्यो बाबू लाई हेर्नुत 😥😥😥होला दुई जनाको गल्ती तर बच्चालाई चै दिमाख मा कस्तो असर पर्यो होला🙏🙏🙏😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥

  • @gorkha12345
    @gorkha12345 2 ปีที่แล้ว +125

    100% गल्ति xa तर त्यो बच्चा लाइ त्यत्रो मानसिक यताना दिनु हुन्न 😭kt खोज्न सक्ने ले आफ्नु buda नि खोज्नु सक्नु पर्छ नि

    • @chhiringghale6452
      @chhiringghale6452 2 ปีที่แล้ว

      Tyehi ta jhur media arkako kutai herdai basne lajmardo

    • @sonithapa9700
      @sonithapa9700 2 ปีที่แล้ว

      Kii

    • @erikagurung6958
      @erikagurung6958 2 ปีที่แล้ว +3

      Ho ho kt khojhne ne buda ne hojhnu ne.. maya ma Kina yeti ko force bacha ko barai bichara

    • @subinasubina3272
      @subinasubina3272 ปีที่แล้ว

      U

    • @nepalnepal1718
      @nepalnepal1718 ปีที่แล้ว

      Yess galti duii garne eautalaii matra kutne

  • @sunitashrestha590
    @sunitashrestha590 ปีที่แล้ว +8

    बिचरा बाबू को दिमाग मा कति असर पर्यो होला😭😭😭😭😭😭

  • @bhishmaniraula6199
    @bhishmaniraula6199 ปีที่แล้ว +7

    किशोर जि, भिडियो हेर्दा लाग्दैन, डलर कमाउन खोज्ने ब्यपारी र पत्रकारीता अलग बिधा हो भन्ने ।
    मलाईत तपाँई पत्रकार भन्ने लाग्या थ्यो ।

    • @user-zh8vo3si7m
      @user-zh8vo3si7m ปีที่แล้ว +2

      तेई त एस्तो पत्रकार गल्ति दुवै जनाको छ अनि कुटाई चै केटि मात्र खानु पर्ने छि

  • @riyagurung4083
    @riyagurung4083 2 ปีที่แล้ว +54

    बिचरा बाबु देखेर कस्तो रुन मन लाग्यो त्यसरी कुट्न न देको भए हुन्थियो किशोर सर 🥺😭😩

    • @alishachhetri9201
      @alishachhetri9201 2 ปีที่แล้ว

      😭😭😭

    • @phanraj6154
      @phanraj6154 ปีที่แล้ว

      रिया गुरुङ मलाइ त तिमी रोएको देखेर झनै रुन मन लाग्यो

    • @kirandura4616
      @kirandura4616 ปีที่แล้ว

      Babulai ta herna kasto ho k to KT kti lai garehunchani

  • @prince_bhim_official8168
    @prince_bhim_official8168 2 ปีที่แล้ว +65

    किशोर brother हजुर लाई always respect गर्छु 🙏🙏🙏 तर सानो बाबू को अघि त्यसरी हात लगाउनु नदिनु पर्ने हजुर😥😥😥 really sad news है brother 😥😥 बिचरा सानो बाबू को मन मा कस्तो भयो होला 😥😥😥😥😥😥

    • @pematamang9185
      @pematamang9185 2 ปีที่แล้ว

      ' i

    • @tarakunwar5321
      @tarakunwar5321 2 ปีที่แล้ว

      Yesto garnu vayo kishor dai ley sarai dukha layo😭😭😭😭

  • @gokranadhakal35
    @gokranadhakal35 ปีที่แล้ว

    पत्रकारको काम झगडा गराउने काम होईन ।यसरी त पत्रकार कै बेइज्जत।

  • @palsah9302
    @palsah9302 ปีที่แล้ว

    आजा सम्मा केटा ले झारेको पानी आझा आइमाई हरु ले झारे😁😁😁😁

  • @susulimbu7827
    @susulimbu7827 2 ปีที่แล้ว +69

    गल्ती गर्ने ले गर्‍यो ।यसरी हात पात गर्नु ठिक लागेन है।कानुन छ समाज छ। यसरी कुट पिट गरेर समस्या समाधान हुन्छत?

    • @Rime376
      @Rime376 2 ปีที่แล้ว +1

      त जाठि लाई के थाहा छ प्यार प्यार गरेको म तेहि नगरपालिका एउटै वडाको हो त्यो कस्तो महिला हो अाफ्नै अामाजुको बूढो सँग पोइला जाने र पहिलेको श्रीमान लाई ४० लाखको डिभोर्सको मुद्दा हाल्ने कि तिमिहरु लिम्बूको रितिरिवाज तेस्तो छ पोइला गए पछि श्रीमान सँग ४० लाख दे तब छोरा र डिभोर्स दिन्छु भन्ने यस्ता महिला हरुलाई पिट्नु मात्रै हैन म गाउँमा भएको भए जिउँदै पेट्रोल हालेर जलाईदिन्थेे

    • @helenroka7660
      @helenroka7660 2 ปีที่แล้ว +1

      @@Rime376 आफ्नो बुडी छोरा छोरी हुँदा हुँदै अर्काको जिन्दगीमा आँखा लगाउने आफ्नो घर परिवार नहेर्ने जात लाई औंला उठाउन पर्छ यस्ता जाठो केटा संग जानु पनि हुँदैन आफ्नो घरको केही नहेर्नेले के नेपर्छ भनेर आफ्नो बाटो लाग्नु ठीक हुन्छ

    • @taratamang3019
      @taratamang3019 2 ปีที่แล้ว

      honi hjr

    • @kamalnepali2506
      @kamalnepali2506 2 ปีที่แล้ว

      अनि पुजा गरेर राख्ने त

    • @susulimbu7827
      @susulimbu7827 2 ปีที่แล้ว

      @@Rime376 खुलितै खुल्काईस त मुजि ले ।त जस्तो पसु गधा दिमाग भाको हरु लाई गर्दा समाज बिग्रेको मुजि मेरो लाडो भन।

  • @jeewanlimbu4829
    @jeewanlimbu4829 2 ปีที่แล้ว +148

    पत्रकार जि यो चि अत्ति भयो है, गल्ति मान्छेबाट हुन्छ तर नियम कानुन छ नि, यसरी खोज्न सहयोग गर्न सहि हो तर यसरी महिलामाथि एक पक्ष कुरा सुनि मार हानिरा बेला खिचि बस्न क्यामाराले, केही भको भा जिम्मा लिन सक्छौ पत्रकार ले ??????

    • @Simon-wg8ji
      @Simon-wg8ji 2 ปีที่แล้ว +1

      Hannu parxa

    • @debitarai38
      @debitarai38 2 ปีที่แล้ว +1

      kanun hatma linu hudaina hai hajur

    • @shakarlimbusubba6360
      @shakarlimbusubba6360 2 ปีที่แล้ว +1

      Sahi hjrko kura

    • @Mayacertr1155
      @Mayacertr1155 2 ปีที่แล้ว +1

      100% सहि हो

    • @prabinentertainment6143
      @prabinentertainment6143 2 ปีที่แล้ว +2

      कुन हिसाबले पत्रकार भन्नू हुन्छ यिनी युटुबर हरुलाई क्यामेरा बोक्दैमा पत्रकार हुन्छ र

  • @anurokabasnet9054
    @anurokabasnet9054 ปีที่แล้ว +2

    bichara babu dhekhera maya lagyo😭😭

    • @susantamang8423
      @susantamang8423 ปีที่แล้ว

      Yo patrakar kam xaina kati paisa khayo kunni

  • @sambridhdaswongmikha8093
    @sambridhdaswongmikha8093 หลายเดือนก่อน +1

    1:47 that slap😂😂

  • @taragurung1595
    @taragurung1595 2 ปีที่แล้ว +32

    बिचार सानो कलिलो छोरा रहेछ बच्चा को दिमाग म असर पर्न सक्छ बिचार निर्दोश छोरा 😘

  • @gitamagar5449
    @gitamagar5449 2 ปีที่แล้ว +41

    दुबै जनाको गल्ती होला तर एकोहोरो केटिलाइ मात्रै पिट्नु भएन मिडिया के हेरेर बसेको ?😡😡

    • @rominewar2039
      @rominewar2039 ปีที่แล้ว +1

      midiya haru alu herirw holasi yasto midiyatw banda garnu parxa

  • @May22D
    @May22D ปีที่แล้ว

    बिचारा बाबुको मनमा कस्तो भैराको होला कस्तो रुन आयो बाबू देखेर😭😭😭😭

  • @binitamagar357
    @binitamagar357 27 วันที่ผ่านมา

    बाबुको त के गल्ती थिएन बाउआमाले गर्दा त्यो सानो बाबुको 😢😢मायालाग्यो

  • @devkarsang3790
    @devkarsang3790 ปีที่แล้ว +77

    पत्रकारको ध्यान कता तिर हौ ? सोझोपनको फाइदा र दादागिरी धेरै देखिएको छ यहाँ, गल्ती गरेकै भएपनि पहिले मुखले राम्रो सँग सम्झाउने हो, त्यसरी बच्चाको अगाडी कुटेको ठिक लागेन😡😡😡

    • @sundarshrestha1021
      @sundarshrestha1021 ปีที่แล้ว +1

      Aani aafnai sasura saga vagna ta Milena ni kati man dukheko hola ta bichara tho dd lai

    • @neenaranapraja
      @neenaranapraja ปีที่แล้ว

      @@sundarshrestha1021 त्यो त उहाँको गल्ती भयो तर एकजनाको गल्तीले अर्कोलाई अन्याय हुनु त भएन नि बिचरा ती भाइ मनमा कत्ति कुराहरू खेलेको होला।।।😢😢😢

    • @laxmigoodsirpant3656
      @laxmigoodsirpant3656 ปีที่แล้ว

      यो पत्रकार कस्तो हो त्यो सानो बाबुलाई हेरत उस्को दिमाखमा कति असर पर्ने होला मलाई यो ठिक लागेन अामाको कारणले छोराको जीवन खत्तम भयो तर पत्रकारले छोरालाई अन्तै लगेर कुरा गरे हुने थियोे

  • @rajkumarpariyar1404
    @rajkumarpariyar1404 2 ปีที่แล้ว +38

    बच्चा नानी हरुले अगाडि यस्तो कुरा र काम गनॅ हुदैन। मानसिक तनाव धेरै हुन्छ। पीटंनु हुदैन कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाउनु पछ।

  • @manrajsunar4230
    @manrajsunar4230 ปีที่แล้ว

    केटीलाई मात्र किना ससुरा भनाउदोलाई पनि त राम धुलाई गर्न पर्यो

  • @user-ot3gt5zt8f
    @user-ot3gt5zt8f หลายเดือนก่อน

    बिचरा बाबुको हालत 😢😢 बाउ आमा गतिलो भयन बच्चाहरुको बिजोक भयो 😢😢

  • @premsunuwar8261
    @premsunuwar8261 2 ปีที่แล้ว +77

    किसोर भाइ यो चही अलिक गल्ती पो गरे जस्तो लागो है यदी यो परीवारमा मानबिय घट्ना भयो भने जिम्मेवार को हुने कानुन भन्दा हद भएको छ यहा त्यसैले आउदा दिनमा यस्तो केसमा पुलीस प्रसासन सग मिलेर गर्नु होला

    • @rajikumartamang7819
      @rajikumartamang7819 2 ปีที่แล้ว

      सहि हो हनुर ।
      अलि नमजा लाग्यो ।

    • @bheshendra.mallamalla7190
      @bheshendra.mallamalla7190 2 ปีที่แล้ว

      Yo aru ko gharma ghusera kuta pit garna paidaina chori kess garnu

    • @Babin3153
      @Babin3153 2 ปีที่แล้ว

      Jimedari youtube le linchha yatro sano bachcha ko samune 2 jana le haat paat garda kasko ghanta herera baseko police parsasan chhaina ?😡

    • @wuaaaa714
      @wuaaaa714 2 ปีที่แล้ว

      Kishore parxa yesle jimma linu parxa k ko dada giri dekhaunu lageko 😡😡😡😡😡

  • @tarikab.k.4478
    @tarikab.k.4478 ปีที่แล้ว +27

    आँसु नै आयो मेरो त त्यो बच्चा लाई देखेर्😭😭😭

    • @pujachy867
      @pujachy867 19 วันที่ผ่านมา

      Ho vanya

  • @sushgurung7958
    @sushgurung7958 ปีที่แล้ว +2

    Bichara tyo nirdosh chora dekhera ekdam Maya ra runa Mann lagyo😭😭,deijanalai.sajaye huna parxa .jethi budilai Naypauna parxa.

  • @dipenmagar6872
    @dipenmagar6872 ปีที่แล้ว

    Very good job kisor sir lai

  • @gazalmutakarib2797
    @gazalmutakarib2797 2 ปีที่แล้ว +281

    मिडियाले एसरी कुटपिट हुन दिनु हुदैन हैन भने यो मिडियालाइ चाहिँ कार्वाही हुन पर्छ कानुन छ कानुनले गल्ती गर्नेलाई सजाय दिहाल्छ नि

    • @rinagurung5507
      @rinagurung5507 2 ปีที่แล้ว +14

      Yo media lai karbahi hunu parcha 🤬media ko kaam hoina yo kishor vanney manchey purba ko ho vanera proud laagthiyo taraw khattam raicha vanney bujhiyo

    • @mayalopchan3527
      @mayalopchan3527 2 ปีที่แล้ว +4

      Honi tesarii haat halnu dinu hudainaa...hola ris utHyo hola ekdum hamle pani gartHyo hola tara rokNu parxani ..

    • @sanugurung6686
      @sanugurung6686 2 ปีที่แล้ว +2

      सहि भन्नू भो हजुर ले सर

    • @ojvlogs8540
      @ojvlogs8540 2 ปีที่แล้ว +7

      यो media लाइ चाहि थुतेर सदक मा ल्यायेर हानु पर्ने राम्धुलाइ

    • @JerryMAGAR12
      @JerryMAGAR12 2 ปีที่แล้ว

      Sai ho

  • @sapnasanuu5222
    @sapnasanuu5222 2 ปีที่แล้ว +14

    किसोर दाजु हजुर लाई म मनै देखि सम्मान
    गर्छु🙏हरायका आफन्त खोजी दिनु हुन्छ ❤️
    तर आफ्नै अँखा अगाडि हात पात गर्न नदिनु भयको भए हुन्थियो 🙏

  • @kabitanakarmi6319
    @kabitanakarmi6319 หลายเดือนก่อน

    किश्वोर ले कुर्दा रोक्नु पर्थ्यो बच्चा अगाडी नभय त ठिकै थियो

  • @laxmithapa67
    @laxmithapa67 2 ปีที่แล้ว +125

    आमाले बुद्धि बिगारि त्यो नाबालक बाबूको के दोष बिचारा बाबू आसु आयो मेरो त आँखा बाट बाबू लाई देखेर😥

    • @stuti0216
      @stuti0216 2 ปีที่แล้ว

      tehi ta jjasto galti gare pani ushko ama ho ..ama lai testo kuteko dekhda katti man dukhyo Hola 😢😢

    • @tarakunwar5321
      @tarakunwar5321 2 ปีที่แล้ว

      😭😭😭😭😭

  • @smarakshrestha53
    @smarakshrestha53 2 ปีที่แล้ว +60

    आफूले तह लाउन सकिन पत्रकार को सहयोग लिएर एती ठूली,,कुरा यो आइमाईको तेरो दुलाहा लाई तह ला

    • @shovapariyar5033
      @shovapariyar5033 2 ปีที่แล้ว +1

      सारै राम्रो कुरा गर्नु भयो हजुरले होनि आफ्नो बुडा नकचरो बुढी हुदा हुदै अर्को बढि लिएर जान्छ भोलि म जेठि संग जान्छु भनेभनि टासिएर जानि छे

    • @pb89oj17
      @pb89oj17 2 ปีที่แล้ว

      Aru laie yesterari kutnu vanda paila afno buda laie agadi liyera aafno buda laie kutpit garnu thik jasto lagxa ra yo patra kar pani natak herera baseko xa.afno buda gatilo navayesi aru lai rish pokhayera k kam.

  • @danranamagar5154
    @danranamagar5154 ปีที่แล้ว

    किसोर सर आति भयो होउ हापात चैय गरनु हुनथियो र आफनो बुडोलाई ठिक लाउन नसके पछि किन कुटनु के साडे भनार छोडेको छ पोईलाई चहि

  • @bhojrajneupane6318
    @bhojrajneupane6318 ปีที่แล้ว

    अवोध वालक लाई यस्तो मा समावेश नगरौ र कुटपीट गरेको राम्रो भएन

  • @ritugajmer4958
    @ritugajmer4958 2 ปีที่แล้ว +28

    गल्ती गरेको हो त्यो आइमाई ले तर तेसरी हात हाल्न हुदैन थियो गल्ती भयो तेस्मा कानुन छ

    • @babugurung1872
      @babugurung1872 2 ปีที่แล้ว +1

      Kanun sanun haina paaypxi maza lay herakauni ho

    • @doggaming2548
      @doggaming2548 2 ปีที่แล้ว

      Kasri amajuko buda sanga janu sakeko ale kutichie thorie vayo ma vako vaya hospetalni join huna gare hantheya

    • @ritugajmer4958
      @ritugajmer4958 2 ปีที่แล้ว

      @@doggaming2548 honi tyo ta jaslai ni riss uthxa tesari media agadi hat halnu vanda kanun ko hat ma diye paxi j garosh vanna matra khojeko ho🙏🙏🙏

  • @sitabhandari151
    @sitabhandari151 2 ปีที่แล้ว +12

    आफ्नो पोइ गतिलो छैन

  • @purnasunuwar6422
    @purnasunuwar6422 ปีที่แล้ว

    पत्रकारले भेटाउनु राम्रो हो तर तेसरी कट्दा पनि नकुट नभन्नि पत्रकार के काम भनेको नमाने प्रहरी को जिम्मा लगाउनु पर्छ पत्रकार महोदय

  • @surajadhikari3032
    @surajadhikari3032 25 วันที่ผ่านมา

    हेलो किसोर सर हजुर को vidiya ठिक छ त येसरी pitdaa तपाईं ले रकनु पर्छ ।किन मानव अधिकार को उल्लोगन हुँदै छ ।येदि येस्तो bhidiyo हाल्दा र मै ले bhete र कुनै प्रती हात पात भयो भने सिधै मानव अधिकार मा उजुरी दर्ता गर्छु ।दाजु अन्येता न सोच्नु tesri हात पात गर्नु हुदैन गल्ल्ती दुबै को छ

  • @limapunmagar3221
    @limapunmagar3221 2 ปีที่แล้ว +42

    गल्ती गर्ने ले त गरिहाल्यो बिचरा त्यो बच्चा को सारै माया लाग्यो त्यस्को मानसिक असर के पर्छ होला

  • @mkamrita5397
    @mkamrita5397 2 ปีที่แล้ว +22

    गोरु जस्तो बुढो नै ठिक नभए पछि अरुलाई के दोस दिनु होउ दोसि त दुबै हो लाने ले लान्छु नभनी उपनी त्यसै आएन होला जाने ले जान्छु नभनी त्यसै लगेन होला दुबै कानुन को भागिदार बन्नु पर्छ। यस्तो काम त पुलिस ले छिटो गर्छ भ्रष्टाचारी लाई पो माथिको आदेश भन्दै स्यालुट ठोक्छ त।

  • @aashatamang8190
    @aashatamang8190 ปีที่แล้ว

    यो मीडिया गलत हो किनकी महिला पुरुष दुवै को गल्ती हो माहिला लाए मात्र कुटपिट गर्नु गलत हो

  • @nepalinepali7254
    @nepalinepali7254 2 ปีที่แล้ว +4

    किशोर यस्पालिको भिडियो चित्त बुझेन कति राम्रो भएन यो सन्देश राम्रो गएन फिटिक्जै

  • @purbelichandra6436
    @purbelichandra6436 2 ปีที่แล้ว +12

    राम्रो काम गरिस पत्रकार ।मोहदय मज्जाले कुटाइस ।अब तेरो चित्त बुज्यो होला ।एउटाको मात्र गल्ती थिएन होला किन कुटनै पर्ने बाध्य थियो होला र त्यो समये मा
    र त्यो कलिलो बच्चा को अलि कति पनि माया लागेन ।तेतो सारो कुटपिट गर्दा पनि अलि कति पत्रकार को मन मा दया पलाए न
    धेरै राम्रो ।काम गर्नु भयो बधाई छ पत्रकार महोदय

    • @risu_pvp
      @risu_pvp 2 ปีที่แล้ว

      Thukka patru kara

  • @rajumagar5983
    @rajumagar5983 23 วันที่ผ่านมา

    यो धुलाई लाने चाँही डागोलाई हान्नु पर्ने
    जाने भन्दा लानेको हात ठुलो छ
    त्यो आईमाईलाई पनि केही आश देखायर नै त्यो लाने ले लग्या होला

  • @Diwasbkgaming1
    @Diwasbkgaming1 ปีที่แล้ว

    दुई जना लाई राखेर छिनो फानो हुन परेयो

  • @stbudha2142
    @stbudha2142 2 ปีที่แล้ว +27

    बच्चाको अनुहार किन देखाएको यो मिडियालाई कारबाही हुनुर्छ

    • @nischal7868
      @nischal7868 2 ปีที่แล้ว

      Sahi grnu prx

    • @chhatrabdr.shrestha7319
      @chhatrabdr.shrestha7319 2 ปีที่แล้ว

      किशोर जी त्यो सानो बाबु लाई त्यस्तो नदेखाउनुन अलि नराम्रो लाग्यो

  • @sandhyabartaula1408
    @sandhyabartaula1408 2 ปีที่แล้ว +67

    त्यो निर्दोष बच्चा को अनुहार देख्दा सार्है दुख लाग्यो

  • @nayan_Adhikari2
    @nayan_Adhikari2 ปีที่แล้ว

    सारै नराम्रो लाग्यो पत्रकार ज्यू हेर्नू त त्यो बच्चाको अनुहार 😥यसरी बच्चा लाई फ्रेम मा नल्याउनु हुदैन थियो

  • @purnab.p5145
    @purnab.p5145 ปีที่แล้ว

    V.good.pitnai.parchha.mazzsle.thank.u.v.much

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +42

    यस्तो समाजको बिकृतीहरुलाई हटाउनु पर्छ🙄

    • @Sumithkarki
      @Sumithkarki 2 ปีที่แล้ว +1

      य cmnt 😊you tubay दिदी हजुर अजै हुनुहुन्छ 😁😁😂

  • @nir3403
    @nir3403 2 ปีที่แล้ว +127

    त्यो आइमाइको मात्र गल्ती छैन किन उसलाई मात्रै यातना दिएको ? आखिर गल्ती त पुरुषको पनि उत्तिकै छ तेसलाइपनी समातेर उत्तिकै धुलाइ गर्नुपर्ने हो ,

    • @jamunasharma6398
      @jamunasharma6398 2 ปีที่แล้ว +3

      Teita tyo budo ko pani galti xa ni tesari pitne lai pani karbahi hunuparxa

    • @renusunuwar8009
      @renusunuwar8009 2 ปีที่แล้ว +1

      Ho tpai ley ramro vannu vayo

    • @Simon-wg8ji
      @Simon-wg8ji 2 ปีที่แล้ว +2

      Purus Lai vetekai xaina ni ta vetyo vane Hanne ho

    • @nir3403
      @nir3403 2 ปีที่แล้ว

      @@Simon-wg8ji त्यो पत्रकार भनाउदोपनी के भाको भएभरका आईमाई लगेर त्यो एक्लि आइमाइमाथी खन्याएर कुटाउने , सङ्गै बसेर टुलुटुलु हेरिराको बच्छाको मानसिकतामा के असर पर्यो होला ,येदि धुलाइ गराउनै थियोभने दुबैजनालाइ एकैठाउमा बाधेर धुलाइ गराउनुपर्थ्यो , बिचरा त्यो पुरुशको सट्टा पनि तिनै महिलाले धुलाइ खानुपर्दा कति गारोभयोहोला

    • @onlyu196
      @onlyu196 2 ปีที่แล้ว

      Kina nakutnu parni ho

  • @nirmalabista5692
    @nirmalabista5692 15 วันที่ผ่านมา

    हो यस्तै गर्नुपर्छ यस्तालाइ

  • @sumanthapa7823
    @sumanthapa7823 11 หลายเดือนก่อน

    बिचारा बच्चालाई कस्तो माया लाग्यो ममीको पछाडि लुकेको छ

  • @santhoshsanthosh2972
    @santhoshsanthosh2972 2 ปีที่แล้ว +58

    तेसरी हान्नू न hune हो कानून छ
    पहिले तिम्रो buda बाऊ लाई झिकौनु परियों

    • @shovapariyar5033
      @shovapariyar5033 2 ปีที่แล้ว

      होनि आफ्नो बुडा आफ्नो बाउ लाई भनु पर्छ नि आफ्नो बुडि छोरा छोरी भको मान्छे अरुको बुढी लिएर गए पछि आफु भगनि कुकुर तेसेरि पिट्नु हुनि थिएने पहिला बुडा लाइ पिटनुनि

  • @Kushalkhadka731
    @Kushalkhadka731 2 ปีที่แล้ว +90

    लाज पनि छैन समाजको थुक्क एउटा बच्चासङ बसेको लाई तेसरी कुट्छ हैन किन आफ्नो बुडोलाइ तेसरि किन छाडा साडे जस्तो छोडेको 😡😡आफ्नो बुडो आफै खोज्नु

    • @paradise7742
      @paradise7742 ปีที่แล้ว +4

      Tei ta yo bachha thulo vayesi ramdhulai hancha

    • @neenaranapraja
      @neenaranapraja ปีที่แล้ว +2

      त्यही त के त्यो बच्चाको मनमा के पीडा पस्यो होला दुःखको कुरा।।। 😢😢😢

    • @samirasherpa5826
      @samirasherpa5826 ปีที่แล้ว

      AHH KASTO HO KOSLAI PANI RIGHT CHAINA ESTO ATU LAI HANEEYY !! THIS IS FAIR . TESKO BOW LE GALTI GARNU AGADI NASOCHE PACHI KINA ARULAI HANEKO HOLA

    • @prakashkhadka5680
      @prakashkhadka5680 ปีที่แล้ว +1

      sahi vhnnu vhyo

    • @gangakunwar5769
      @gangakunwar5769 ปีที่แล้ว +1

      sahi ho aafno buda samaln sakdain aani budaa navako bela aayar kutne

  • @Shankarbaraile1234
    @Shankarbaraile1234 ปีที่แล้ว

    अामा बन्दा छाेरि कडा😆😆😆😆😄😄😄🏃‍♀️🏃‍♂️🏃‍♀️🏃‍♂️🏃‍♀️🏃‍♂️🏃‍♀️

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar หลายเดือนก่อน

    सानो बच्चको अगादि यस्तो कुत्नु हुदैन है

  • @karirai8277
    @karirai8277 2 ปีที่แล้ว +269

    I feel bad for little boy at least he had to be kept far from this

    • @gitadong699
      @gitadong699 2 ปีที่แล้ว +1

      Tehi ta ni

    • @laxuchettri7729
      @laxuchettri7729 2 ปีที่แล้ว +1

      Absolutely you’re right

    • @uplcu5616
      @uplcu5616 2 ปีที่แล้ว +1

      Me too feel bad

    • @bishnuyonjan751
      @bishnuyonjan751 2 ปีที่แล้ว

      पुलिसलाई जिम्मा दिनु,त्यो बच्चा को के दोस?

    • @rojinarai8092
      @rojinarai8092 2 ปีที่แล้ว +1

      Afno bura Rai Pani thk thauma raknus Ani aaru Lai doss dinussh

  • @rajunepali9107
    @rajunepali9107 ปีที่แล้ว

    छोरीले बाउ आमाको काण्ड मिडियामा लिएर आएर खुब ईज्जत् कमाए जस्तो गर्छे ।

  • @sushilakusari3398
    @sushilakusari3398 ปีที่แล้ว

    य नानी त्यो सानो बच्चाको आमालाई मात्र नपिट तिम्रो बाउ भनाउदोलाई पनि कुट्ने हिम्मत राख अनि मात्र तिमी बहादुर छोरी हुन्छेउ गल्ती दुबैको बराबर सजाय महिलालाई मात्र दिन्छौ सो तिमिहरु कायर हौ ।

  • @ushagurungpum4541
    @ushagurungpum4541 2 ปีที่แล้ว +54

    No word
    Lots of blessing babu❤️❤️

    • @tinasherpa1030
      @tinasherpa1030 2 ปีที่แล้ว

      Arkako gharma budi hudahudaii sauta aaune keti lai ta marnu parxa haii didi baini yo yeuta 2ta balou le ghata kati didi baini ko ghar bikreko xa

    • @no19key
      @no19key 2 ปีที่แล้ว +1

      @@tinasherpa1030 eaa ani tyo 2-3 ta kt lai budi banaudai hidney kta manchey lai chai kei na garney hai?

  • @ritarai6295
    @ritarai6295 2 ปีที่แล้ว +72

    जतिसुकै गल्ती भए पनि हात हाल्नु चै दिनु हुँदैन थो तपाईं हरुले पनि गल्ती को सजय दिने कानुन छ 😡

    • @babugurung1872
      @babugurung1872 2 ปีที่แล้ว

      Hat k laat cherpata hanayrw Marnu pr6 ysta aaemae haru lai tyo rando budo lai ni hanu pr6 ab

    • @kajigurung4398
      @kajigurung4398 2 ปีที่แล้ว

      Afno buda Ra bau lai samhalna sakdaina MC RADA radi Haru testai ho .. seto tisat laune kukurni lai najik vaye KT vaye laaat laat hanera bahera nikaltheyo sala kukurni lai.. tesko bau ko Galti cha ni tesko boka bau lai j gareni

    • @kajigurung4398
      @kajigurung4398 2 ปีที่แล้ว

      @@aadhyatmikbista2629 talai ni haanu parne 2 jhaapu

    • @bhagwatishrestha7228
      @bhagwatishrestha7228 2 ปีที่แล้ว

      tyo jatho bau laini laat hanu parne teti thulo chori raixa..arkako chori buhari aakha laudai hidne ho...

    • @razroben3482
      @razroben3482 2 ปีที่แล้ว +1

      फुलमालाले शाेगत गरनु परनेहाे यशतालै

  • @surkhetithuldaitv5223
    @surkhetithuldaitv5223 ปีที่แล้ว

    यो कुटपिट गर्ने 2 महिला पनि गतिलो होईन र यो मिडिया पनि

  • @user-xe9qq6xu6w
    @user-xe9qq6xu6w 27 วันที่ผ่านมา

    हानेर ठिक गृनु भयो यस्ता भालुलाई रामधुलाई दिनुपर्नेछ अरुको घर बिगार्ने भालु तेले कुटाई खादा त मलाई खुसिलागाे अरुको जिन्दगी मा खेलवाद गनु

  • @domatamang1863
    @domatamang1863 2 ปีที่แล้ว +22

    बिचारा यो बाबुको के दोस कसम सारै मन दुख्यो

  • @aaroshitamang355
    @aaroshitamang355 2 ปีที่แล้ว +26

    किशोर सर बच्चा को ख्याल गर्नु भएको भए हुन्थ्यो 😥। गल्ती त्यो आइमाई र त्यो केटा हो । बच्चा को होइन एति सानो बच्चा को दिमाग म कस्तो असर परो होला ।

  • @pamphathapa4818
    @pamphathapa4818 ปีที่แล้ว

    दुबैजनाको गल्ति छ के को यसरी पिदा पनि हेरेर बस्ने मिडियाले पनि

  • @8848Arjun
    @8848Arjun ปีที่แล้ว

    पत्रकार हो कि युटुबे हरु हुन कुरा गर्न बोलाको कि कुट पिट गर्न बोलाको आफ्नो भिउज बढाउन को लागि यस्तो हात पात गर्न चाहिँ नहुने हो देशमा कानुन भन्ने चिज छैन