दोस्रो विवाह गर्दा जिन्दगी नै वर्वाद भयो, कान्छा श्रीमानले पिडा दियो भन्दै रुदै मिडियामा ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 เม.ย. 2023
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: sunauloentertainment@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316
  • วิทยาศาสตร์และเทคโนโลยี

ความคิดเห็น • 391

  • @kasamthapa3243
    @kasamthapa3243 ปีที่แล้ว +14

    अब किसोर सर को मा पुग्नु भयको छ अवश्य न्याय पाउनु हुन्छ। किसोर सर लाई धेरै धेरै धन्यबाद।

  • @ganeshsunar9547
    @ganeshsunar9547 ปีที่แล้ว +32

    कुनै ब्यक्ति को जीवन साथी ले सन्सार छोड्नु भएको छ। भने एक्लै रुनु अरुको कुटाइ खाएर नरुनु ।

  • @himalbc1593
    @himalbc1593 ปีที่แล้ว +31

    छोरीछोरी छोडेर अर्को बिहे गरेपछी यस्तो हुनु स्वभाविकै हो, हुनुपर्ने नै थियो ठिकै भयो

  • @manishathapa1607
    @manishathapa1607 ปีที่แล้ว +27

    के गर्नु खुशी हुन्छु कि भन्ने बुढेसकाल मा साथ पाउछु कि भन्ने आसा मा बिश्वास गरेर बिहे सम्म पुग्नु भयो तर खुशी मिलेन यस्तै रहेछ जिन्दगी हैत

    • @evvll9669
      @evvll9669 ปีที่แล้ว

      हैना आफ्नै जात को पनि त पाइथ्योनी त्येस्लाइ ठूलो लामो खोज्न गको चौधरी सङ?

  • @kabitarai8655
    @kabitarai8655 ปีที่แล้ว +1

    यो चोर लाई तुरुन्त खोजी गरेर त्यो घर आफ्नो नाममा गरेर divorce दिनु यस्तो चोर को अनुहार परेको मान्छे सित कसरी बिहे गर्नुभयो?

  • @karnakumarigurung6758
    @karnakumarigurung6758 ปีที่แล้ว +3

    ठिक्क पर्यो पोइ मर्यो भन्दैमा पोइला जानु पर्ने छोरा हुदा हुदै

    • @narprasadgurung5983
      @narprasadgurung5983 10 หลายเดือนก่อน

      Poi mare pachhi aba mero nayan juni ayo bhanyau hola ! Dhuri bata paap karayo !

  • @santoshrai5804
    @santoshrai5804 ปีที่แล้ว +7

    बुढेसकालमा कुरकुरे बैँशा आए पछि यस्तो नै दुःख पाउँछ ।कुनै बेला छोरा छोरी को कुरा पनि सुन्नु पर्छ

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 ปีที่แล้ว +11

    मेरो हजुर आमाले भन्नू भको हामी छोरी मान्छेको ढोका मात्र फेरिन्छ गरे कर्म जहा गएपनि सँगै जान्छ (कर्म कहिल्यै फेरिदैन गरे)त्यसैले ..........

    • @Achyuta.Shrestha
      @Achyuta.Shrestha 5 หลายเดือนก่อน

      Naman hajur ko hajur aama lai .. Sahi bhannu bhayo uha le

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 ปีที่แล้ว +10

    के गर्छस मंगले आफ्नै ढङ्गले धेरै दुख पाउनुभएको रहेछ दया लाग्यो माया लाग्यो । छाड्दिनु त्यस्ता निष्ठुरी श्रीमान दुईवटा छोराहरु रहेछन अब आफ्नो बाटो लागेर खुसी हुनुस । गल्ती तपाईको पनि छ धेरै रुनुभो रोएर समस्या समाधान हुदैन अब माया मार्नुस बुझ्नुभो हिन भने अझ दुख पाउनुहुनेछ ।

  • @sarthak3kff545
    @sarthak3kff545 ปีที่แล้ว +11

    बुरा बिते पछि त दुई छोरा हरु थियो आफ्नो छोरा पालेर बसेको भए हुनि थियो धर्म छोडे पछि पाप धुरी देखि कटडैन भनेको यहि हो मेरो आमा ले एक्लै संसार चलाएर ६ जान परिवार हुर्काएर बसनु भएको हो अहिले हाम्रो कमाइ खाएर खुशी जिवान बिताउनु भएको छ दुई छोरा पालेर बसेको भए कति राम्रो हुनि थियो कर्म को फल हो यो

  • @Kevisonvlogytc
    @Kevisonvlogytc ปีที่แล้ว +13

    मति बिग्रेपछी दुख पाइन्छ होस पुराउनुपर्छ

  • @tararai98
    @tararai98 ปีที่แล้ว +2

    खोजे पछि भेटिन्छ दिदी के गर्नु पोइ नपाइ नरिन्न होला त तेत्रो घर छोरा तेति ग्यानी रछ ।आफैले बुद्दी बिगारे पछि के गर्नु त ।

  • @anulimbulama
    @anulimbulama ปีที่แล้ว +3

    के गर्नु बहिनी नरोउ छोराहरुले यति भन्दा भन्दै पनि दोस्रो बिबाह गर्नु भयो अब यति धोका दिए पछि अब डिभोर्ष गरेर छोराहरु सँगै बस्नुस आफ्नो भागबण्डा लिएर बस्नुस

  • @chemzongsanu
    @chemzongsanu ปีที่แล้ว +96

    हामी नारी पनि सचेत हुनु पर्छ हामी सिङ्गल पनि बाँच्न सकिन्छ तेसैले केही गर्नु अघि सोच्नु पर्छ ताकी भोलिको दिन कसैलाई दुख नहोस् भन्न चाहान्छु।

    • @yambahadur8334
      @yambahadur8334 ปีที่แล้ว +5

      Ho ho ho sanu single basdani hunxa adi budo chahiyo vane vada wala pani pahinxa ni aaja volii

    • @mayasubba6868
      @mayasubba6868 ปีที่แล้ว +5

      छाेरी मान्छे एक चाेटी बिबाह गर्नु पर्छ छिटो कि त ढिलाे । तर यहाँ एक चाेटी हाेईन धेरै चाेटी बिबाह गर्नु तयार छन छेारा हाेस या छाेरी तर शिक्षित एजुकेटेड मान्छेले एक चाेटी मात्रै बिहा गर्छ चाहे एक्लो भये पनि जिउन तयार हुन्छन् त्यो नै सच्चा नारी या पुरुस भन्न सकिन्छ

    • @ritamoktan895
      @ritamoktan895 ปีที่แล้ว +2

      Ma t single matra haina unmarried hi, ab bihe nai gardina Sarai darr laagyo yesta video haru dekhera😮,huna t sabai ustai dhokebaj t hudainan

    • @chemzongsanu
      @chemzongsanu ปีที่แล้ว +2

      @@ritamoktan895 पुरुष होस् या नारी सबै गलत हुदैनन् र सबै सहि पनि हुदैनन् तर यहाँ त बिहे माथी बिहे गरेको रहेछ छोराछोरीको कमाई खाएर बस्ने बेला बिहे गरे पछि एस्तै हुन्छ

    • @ritamoktan895
      @ritamoktan895 ปีที่แล้ว +1

      @@chemzongsanuho Di ma t kahiley Kahi achchamma parxu kohi vane 21/22 yearsko agema aafno wife/husbandko death vaye Pani aafno xora ,xoriko mukh heri aafno wife/ husbandlai vagawan samjhi jindai var yaadma bitauxan , kohi vane 50 barshma husband/wife expire Huda Pani Buda/Budi Bina kasari jindai chalaunu vanera bihe garxan Jun ki nati natini vaisakda Pani ,hunu t maanxele aafno husband/wifelai garne ,Maya r ijjatma var parne kuro ho hai ,

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +35

    म, धेरै बोल्दिनँ🤫 नाता नातिनी भएको मान्छे😮
    के गरिस् मंगले आफ्नै ढंगले 🤭 शुभकामना 🙏

    • @sabinsabin7338
      @sabinsabin7338 ปีที่แล้ว

      बुडि बयछ के खन पोइ चयको छोर को सरप लकेको जठि लइ

    • @Dipson346
      @Dipson346 2 หลายเดือนก่อน

      अरुलाइ दुःख पर्दा बल्ल खाईस भन्नू राम्रो होईन आफ्नो अघिको भाग मात्र हेर्नू हुदैन पछिक‍ भाग पनि हेर्नू पर्छ आफ्नो भागमा के लेखेको छ त्यो नभोगि सुख छैन

  • @m.btamangchannels9926
    @m.btamangchannels9926 ปีที่แล้ว +43

    यो दिदी को कुरा सुन्दा सारै दुःख लाग्यो आफूले जन्म दिइएको छोरा हरु छोडेर त्यो पतुर काम नलाग्ने शाले चौधरी संघ जानु नै तपाईं को कालो दिन थियो अब जे भयो भयो त्यो खाते चौधरी लाई खोर मा जाकेर अफ्नो छोरा संघ माफी मागेर छाेरा हरु संगै बस्नु होला but आफ्नो चौधरी बाट पाउने अधिकार लिएर जानु होला किन कि त्यो फटा चौधरी संघ तपाईं को future देखिँदैन

    • @moshabardewa5734
      @moshabardewa5734 ปีที่แล้ว

      चौधरी चाहिँ मान्छे हैन???

    • @Suhana12436
      @Suhana12436 ปีที่แล้ว

      Honi

    • @narprasadgurung5983
      @narprasadgurung5983 10 หลายเดือนก่อน

      Tyo saala pani dankai anuhar liyera aye ko jasto chha !

    • @Dipson346
      @Dipson346 2 หลายเดือนก่อน

      सहि भन्नू भयो

  • @tarathapa6981
    @tarathapa6981 ปีที่แล้ว +17

    छोरा हरु पालेर बसेको भए कति सुख हुनि पाप लागयो छोरा हरु को

  • @KopilaranabhatKopilarana-xb3ih
    @KopilaranabhatKopilarana-xb3ih ปีที่แล้ว +3

    गल्ती मान्छेबाट नै हुन्छ तपाईं बाट पनि भयो अब यो मान्छे भेटिय पनि सङगै नबस्नु होला दुख झन थपिन्छ नरुनुस्😢

  • @ritugrg2145
    @ritugrg2145 ปีที่แล้ว +5

    दुई वटा छोरा हरु 54 57 साल को रहेछन छोरा को कमाई खाएर बस्ने बेला मा के खान गयको मेरो पनि 51 53 साल को दुई भाइ छोरा छन मत छोरा हरु को कमाई खाएर बसेको छु आनन्द ले मेरो पनि 21 बर्ष को उमेरमा बुडा खसेको हो

    • @harijosii801
      @harijosii801 ปีที่แล้ว

      dharai badhai 6 hjr 1 mahan naari ho tya vayara aahila ejat ani sukhi sanga basnu v ko rai6 hjr kuro dekhdaa dhanyabaad hjr laai yastai naari haru hos purai gaau samaj maa

    • @geetanjalilama6168
      @geetanjalilama6168 ปีที่แล้ว

      महान नारी 🙏🙏🙏🙏respect you

  • @dimplerai9247
    @dimplerai9247 ปีที่แล้ว +1

    यस्तो संग बस्नु भनेको जिन्दगी नर्क बनाउनु हो।। ढिलो भैसक्यो sis अब अरु मूर्ख नबन्नु

  • @lppptl1937
    @lppptl1937 ปีที่แล้ว +6

    दुखको बाटो आफै रोजेको रैछौ ,त दिदी😕😕 के खानलाई चाहिँ बुडेसकालमा थ्यो पनि चौधरीसङ बिहे गरेर जानू अचम्म 😏😏

  • @user-wd8eb9jp8j
    @user-wd8eb9jp8j ปีที่แล้ว +1

    किन कमजोर हुन्छौ,त्यसले त्यस्ता व्यवहार देखाउँछन् भने अब नेपाल का नारी हरु बुद्धि लगाऊ,पोई ले अर्को स्वास्नी टिपेर हिँड्छ भने तिमी हरु घर थामेर बसेका हरु ले मन् परेको पुरुस घर मा ल्याएर राख,तब मात्र आइमाई हरु पुरुस हरु बिग्रन अलि कम् हुने छ।आइमाई ले छोडे अर्को लेऊ, पोई ले छोडे पनि अर्को पोई लेउ तब कानुन आफै मजबुद हुनेछ।

  • @dineshpandey3036
    @dineshpandey3036 ปีที่แล้ว +3

    सारै ठिक पारेछ स्याबास

  • @rabinrai600
    @rabinrai600 ปีที่แล้ว

    ठिकै परेछ छोरा छोरी हुदा हुँदै अर्को नाठो सङग बिहे गर्ने पोइ बिना मरेकी आईमाई हाक थु

  • @minaniroula9367
    @minaniroula9367 ปีที่แล้ว +2

    मेरो साथी लाई नियाए दिलाइ दिनु हो किसाेर सर मेरो साथीकाे बिजाेग भएको छ पिलिज किशोर सर🙏🙏🙏🙏

  • @subbakanchha1350
    @subbakanchha1350 ปีที่แล้ว +6

    ठिक्क पर्यो आफ्नो बच्चा छोडेर दोस्रो बिहे गर्ने को हालत यहि नै हुन्छ र होस पनि ।

    • @sarujarga4817
      @sarujarga4817 ปีที่แล้ว

      उसलाई पनि त बाध्यता परिस्थीती ले गर्छ नी भाई त्यसरी भन्नु हुदैन छोरामान्छे पनि त कती बिवाह गरेको छ आफूलाई फर्केर हेर्दा राम्रो हुन्छ है ब्रो😂😂

  • @promobilelegends2015
    @promobilelegends2015 ปีที่แล้ว +2

    चौधरी मुजि धोति मुख ले राम राम गर्छन बगलि मा छुरा गर्छन नेपाली जस्तो हुदैन

  • @saritarai3585
    @saritarai3585 ปีที่แล้ว +1

    J xa kisorr sorr jindabat 🙏🏼🙏🏼🙏🏼😍😍

  • @bishnushrestha8522
    @bishnushrestha8522 ปีที่แล้ว

    सुगर भएको मान्छेले अर्को बुढी चाहि बिहे गरेन होला।अब यी महिला ले आफ्नो अधिकार लिएर छोरा संग बसेको राम्रो हजुर।

  • @tilakOFFICIAL1995
    @tilakOFFICIAL1995 ปีที่แล้ว

    नेपाली आईमाई हरू पुलिस आर्मी डाईभर देखोभनी लास्टई हूरूकैई हूनछ बल्ल भेटेयो आर्मी को माया😅

  • @user-cs2kr7ge3t
    @user-cs2kr7ge3t ปีที่แล้ว

    Same same malai pani yestai xa

  • @kalpanatamang6407
    @kalpanatamang6407 ปีที่แล้ว +2

    छोडेर जाने भतुवा लाई खोजी गर्नु भन्दा आफ्नो छोराहरु भएको मा जानु नि बरु,किन दुःख खोज्नु परेको?

    • @narprasadgurung5983
      @narprasadgurung5983 10 หลายเดือนก่อน

      Paiso jati jhwam paaryo ki ! Kalle bhan dinu ni ?

  • @milam9340
    @milam9340 ปีที่แล้ว +8

    अति राम्रो पहिला चाई के हेरेउ अनि अहिले अयार राम्रो भएछ त

  • @narrana9480
    @narrana9480 ปีที่แล้ว

    Good

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d ปีที่แล้ว +6

    हे भगवान श्रीमान बित्नु भएछ अनि बाल बच्चा पनि रहेछ अनि किन फेरि अर्को सँग किन बिबाह गरेको होला छक्क पर्छु म दु:ख गरेर बच्चाहरू को मुख हेरेर गरेर खाएको भए कति सुन्दर हुनेथियो जिवन अहिले हेरत बिजोग बिनाश काले बिपरित बुद्दि

    • @narprasadgurung5983
      @narprasadgurung5983 10 หลายเดือนก่อน

      Yo umer ma chilaune betha laagyo hola ni !

  • @kabitarai5695
    @kabitarai5695 ปีที่แล้ว

    खै के पो भन्नू कति पो हेर्नू यस्तो भिडियो नहेरुम भन्दा नि युटुब खोले पछि यस्तै मात्र देखिन्छ

  • @tarasherma6014
    @tarasherma6014 ปีที่แล้ว +4

    Yo didi ko kura sunda malai chai dukha lagen hai xora le tyati samjhauda kasari xodnu hou

  • @gangamagar2480
    @gangamagar2480 ปีที่แล้ว

    ramro garexa

  • @bboys9508
    @bboys9508 ปีที่แล้ว +2

    ठिक भयो जाठिलाइ आफ्नो लालाबालाको बिचल्ली पारेर बुढेसकाल मा पोइ चाइयको तलाइ? आफ्नो सन्तानहरुले भन्दा नमानेको तेरो चाक चिलाको ठिक्क पर्यो खुचिङ राडी भातेनि💃💃💃💃💃💃💃💃💃

  • @user-yz1fj8wd9x
    @user-yz1fj8wd9x ปีที่แล้ว

    यी बैनिको भाग्य यस्तो के गर्नु अत्याचारै गर्थ्यो रैछ त्यस्तो मुलालाई जहा बाट नि खोजेर घोग्ग्रे ठ्याक लगाएर ल्याएर आफ्नो अधिकार लिने प्रयास गर्नु बैनी मेरो यो सुझावछ!

  • @kalpanabavadiya7665
    @kalpanabavadiya7665 ปีที่แล้ว +2

    Sister don't worry tes khatilai xaudharilai xordinu aba afno jendagi har hisab Linus xoddinus tesli tapailai sukha didaina

  • @fulmayatamang4949
    @fulmayatamang4949 ปีที่แล้ว

    बुढेस काल को साहारा भन्दै दोस्रो बिबाहा गर्ने को हबिगत यस्तै छ

  • @rajuthapa1349
    @rajuthapa1349 ปีที่แล้ว

    दुइ ओटा छोरा भाको मान्छे किन के चाहियो र गको एस्तो तालु संग ह मेडाम ?

  • @RajKumar-md2qf
    @RajKumar-md2qf ปีที่แล้ว

    नानि तिमिले अफ्नो छोराहरुलाई सम्मालेर बस्नुपर्ने हो । कमसेकम छोराको माया पाउने थियौ तर के गर्नु बुढा बिना बाच्नु नसक्नु को परिणाम हो

  • @subbakanchha1350
    @subbakanchha1350 ปีที่แล้ว +3

    यो लिम्बुनी हरु अरु जात हेरेर जाने सबै आईमाई हरु को यस्तै हाल होस र हुनु परोस

    • @binduchongbang7332
      @binduchongbang7332 ปีที่แล้ว

      hoite कीन पो तेस्तो😂😂

    • @gajendralimbu5830
      @gajendralimbu5830 ปีที่แล้ว +1

      Limbu ni chaudhari sanga bihe garera ris utheko hola🤣🤣🤣🤣

    • @fulkumari157
      @fulkumari157 11 หลายเดือนก่อน

      Aafnai jatka ni gatilo naparesi tikdaina behura hunu parxa

  • @prabh706
    @prabh706 ปีที่แล้ว

    तेहि पैला जो बुढिको अाँसु लागेको तिम्लाइ सहन पर्छ यहि जुनिमा देख्न पाइन्छ

  • @tikasawadeen2574
    @tikasawadeen2574 ปีที่แล้ว +3

    सबै कुरा जानिबुझी यो उमेरमा रुदै कराउँदै,कस्लाइ के भन्ने😂नदुखेको टाउको चोयाले बाधेर दुखाएको।

  • @shashithakuri2762
    @shashithakuri2762 ปีที่แล้ว +4

    छुटेकै राम्रो।।

  • @thirgurung8984
    @thirgurung8984 ปีที่แล้ว

    Think paryo

  • @dhonimagar3
    @dhonimagar3 10 หลายเดือนก่อน

    छोराछोरीको आँसु ले पोल्दै छ दिजु के भन्ने दिदिबहिनी को कुरा पनि सुन्नु पर्छ ।

  • @dilkambang55555
    @dilkambang55555 ปีที่แล้ว +1

    अर्कोकाे या डबल बिहे गर्नु भनेकाे चाहिँ छाेरा मान्छेलाई जिन्दगी भरी सुख प्ररात्त गर्ने सक्दैनन् ।

  • @arunbkbk5892
    @arunbkbk5892 ปีที่แล้ว +6

    मलाई जासम्म लाग्छ भैया सङ्गै पोइला जानको लागि पैलाको बुढोलाइ मर्न बाध्य बनाको हुनु पर्छ यो आन्टिले😏😏😏

  • @ishworhuawei4392
    @ishworhuawei4392 ปีที่แล้ว

    Tik paro

  • @rajmaathur3281
    @rajmaathur3281 ปีที่แล้ว +1

    लिम्बुनी भएर चाेधरी सँग बिहे गर्ने? लाेग्ने मराे फेरी बिहे भयाे ठीकै छ उमेर थियाे तर लिम्बू सगै गर्नु थियाे त।अझै उमेर छ डिभाेर्स गरेर लिम्बू सगै बिहे गरनु।

  • @YouthCare01
    @YouthCare01 ปีที่แล้ว

    फोटो हेर्दा त श्रीमान पिडित नै देखिन्छन राम्रो सङ्ग खाना नै पाईनन कि क्या हो ? खरायोवर्ग परेछन 😅😅😅

  • @muskanlama4793
    @muskanlama4793 ปีที่แล้ว

    दुई वटा छोरा थियोे त दिदी हजुरले किन दोस्रो बिहे गर्नु भ ? हुनत भाग्य म जे छ तेहि भोक्नु पर्छ भन्छ तर केही नबुजी यो निर्णय नगराउन है ससैले

  • @tankarai4480
    @tankarai4480 ปีที่แล้ว

    दोस्रो बिबाह गर्नु नै ठुलो गल्ती देखियो छोराहरु मुख हेरेर पनि पोइला जानू हुन्नथ्यो तर सबथोक बिर्सेर गएपछि अब सहनु बाहेक अरु नो आइडिया।

  • @Ushabohara2316
    @Ushabohara2316 ปีที่แล้ว +2

    सोचेको देखेको भन्दा फरक हुदो रहेछ जिवन😭
    भन्न लाई सजिलो हुन्छ, पीडा भोग्ने लाई थाहा हुन्छ।
    भाग्य मा लेखेको भोग्नै पर्छ।
    जहाँ भय पनि तपाईं सम्पर्क मा आउनु।

    • @narprasadgurung5983
      @narprasadgurung5983 10 หลายเดือนก่อน

      Ke garchhas ranga le afnai dhanga le !

  • @minakhimding3973
    @minakhimding3973 ปีที่แล้ว +1

    लिम्बू काे छाेरि भयेर जात न भात अनुवार न दनुवार काे मानछे लाई के देखेर माया बिहे गरेकाे लिम्बू अरुभेटेना याे जात त अति सुवारथि 😅😅पापि जात हाे यसता ले मानछे मारन सकछ आफनाे खियालराख😅😂😂😂

    • @LalBahadur-mp6yd
      @LalBahadur-mp6yd ปีที่แล้ว

      Chahine kuro chahiyo ni ta uto kya bujhu vayo uto chahiyashi jat herdainan kya🤣🤣🤣🤣🤣

  • @surenkhapung8278
    @surenkhapung8278 ปีที่แล้ว +2

    छि छि थुक्क लिम्बू को बेजत चौधरि खोजेर जाने ठिकै परो खोजेको ले भेटे को येइ हो

    • @surenkhapung8278
      @surenkhapung8278 ปีที่แล้ว +1

      लिम्बू सगै जानू नि कि थियेन लिम्बु

  • @mayatiwari5209
    @mayatiwari5209 11 หลายเดือนก่อน

    अब आउने दिन लाई खुसी बनाउनु पर्छ बरू ति पहिला का छोराहरूले कतिको माया गर्छन् / माया गर्छन् भने तिनीहरूलाई नै माया दिएर बस्नु ठिक होला तर यो अर्का को पोई को माया मा पछि लाग्नु भनेकै आफ्नु जिन्दगी नर्क मा बाच्नुँ हो रहेछ मैले पनि भोग्दै आएकी छु त्यसैले म भन्छु तिनै छोराहरूलाई माया दिएर बस्नु आफ्नु रगत आफ्नै हुन्छ आत्मलाई पनि शान्ति मिल्छ

  • @ganeshkc834
    @ganeshkc834 10 หลายเดือนก่อน

    दिदी गलति तपाइकै हो छोरा हुदा हुदा किन अरको बिभा गरेको छोरा कुरेर बसने थाउमा तपाइकै गलति हो दिदि

  • @customgurunh2688
    @customgurunh2688 10 หลายเดือนก่อน

    दुख पायाे मङ्गले अाफ्नै ढङ्गले ठिक छ राम्रो लाग्याे

  • @gangakunwar5769
    @gangakunwar5769 ปีที่แล้ว +3

    त्यो पापी को लागि रुनु भन्दा छोडनु नै बेस होला हो तेति राम्रो बुज्ने हरु छोरा रैछ तेस्को लागि नरुनु हो

    • @lakpasrpa273
      @lakpasrpa273 ปีที่แล้ว

      Tyeta yesto kale sanga k marihatya gareko hola xhorale heri halxani😅

    • @sumansoni2332
      @sumansoni2332 ปีที่แล้ว

      Ha ha kunai ko budi harauni kunai ko buda harauni kasto jamana aayo

  • @ssmobile5170
    @ssmobile5170 ปีที่แล้ว

    लिम्बुनी ले के खोज्या हो आज भोलि मदिसे कालेको लामो कालो र ठुलो खोजेको होला मन........

  • @limbusasi9738
    @limbusasi9738 ปีที่แล้ว +3

    ठिक्क परो तेस्तो राम्रो छोरा को वास्ता नगरी बुडा खोज्दै हिड्ने लाई

  • @yamsaru1115
    @yamsaru1115 11 หลายเดือนก่อน

    Ho dd aafai dukha rojyako think vayo

  • @dipendragurung1782
    @dipendragurung1782 ปีที่แล้ว +3

    बुद्धि भ्रष्ट भयेसी जीवन भर दुख पाईन।

  • @Magar277
    @Magar277 ปีที่แล้ว

    ❤❤❤

  • @amritalaksam5982
    @amritalaksam5982 ปีที่แล้ว

    ❤❤

  • @jharnarai1549
    @jharnarai1549 ปีที่แล้ว

    अरु कोहि भेटिनस र धोती सङ्ग गको ?मरेको धोतिले जिउदो नेपालिलाइ ठक्छ भनेर सुनेको थ्यो होलानी ? छोरा छोरी छोडेर धोती सङ्ग जादा तेस्तै हो भेटिस

  • @laxmilamichhane2550
    @laxmilamichhane2550 10 หลายเดือนก่อน

    Yo kuraa baata aam mahilaa harule bartamaanko nirnayale bhabisys maa k parinaam hunxa sochna parxa ,

  • @punaasha5784
    @punaasha5784 ปีที่แล้ว +1

    Chhora sanga pani bolnu nadine papi rahexa xi xutekai ramro xa sis 😢

  • @mayasubba6868
    @mayasubba6868 ปีที่แล้ว +1

    यो आइमाई खतम कसम होला मेरो दिदी भएको bhaए के के गर्थे । छाेराहरूले त 100% सही भनेकाे रैछ जाठी । दिमाग नै गाेबर रहेछ अनि का फलिफाप हुन्छ त

  • @thamanthapa5762
    @thamanthapa5762 ปีที่แล้ว +1

    थाहा नभै किन गाकोत येस्तै हुन्छ बल्ल खा बन काइलाले धोका दियेछ

  • @digitechcell7442
    @digitechcell7442 ปีที่แล้ว

    छोरा छोरी भयको आइमाई अर्को सगॅ बिहे गरेर जाने लाई ठिकै पारेछ नकचरि आइमाई बोउलाई

  • @shashithakuri2762
    @shashithakuri2762 ปีที่แล้ว

    हेर त लाज लाग्दैन धोती लाई सम्झेर रोएकी अझ हाहाहाहा

  • @saraswatithapa2725
    @saraswatithapa2725 ปีที่แล้ว

    उस्तै छाेरा हरु भय यस्ति अामा काे मुख हेर्दैन थ्याे धन्न बिचरा छाेरा हरु साेझा रहेछन तेत्ति भयनि भने छन

  • @ottoturkmayapun7636
    @ottoturkmayapun7636 ปีที่แล้ว

    Ufff

  • @kanxaymprai3272
    @kanxaymprai3272 ปีที่แล้ว

    आफ्नो जीवन साथी बुढाे हाेस या बुढी बितेको समय समेत राम्ररी याद नहुने कस्तो जीवन साथी होला ...??? गलत बातो रोज्यौ आफै भोग्यौ दुई छोराको पाप लागेको हो

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 ปีที่แล้ว +1

    हैन हौ।यति राम्री मान्छेले
    के हेरेर यो अनुहार नै दनुवार परेको मधेसी सङ गएको होला।
    लिम्बुको बुद्धि

  • @sarojyt2469
    @sarojyt2469 ปีที่แล้ว

    आफ्नो छोराहरूलाई छोडेर के खान हिडेकि लाज नभाकी

  • @monikalimbu2314
    @monikalimbu2314 11 หลายเดือนก่อน

    जे हुनु थियो भाइ हाल्यो जस्तो भये पनि आफ्नो आमा हो 2 ता बाबू हरु ले आफ्नो आमा लै माया गर्नु तर त्यो खाते कुकुर लै छोडने हैन🙄🙄🙄🙄🙄

  • @nimasrp6285
    @nimasrp6285 ปีที่แล้ว

    हाम्रो नेपाली चिलीहरू
    आत्म नीर्भर नहुनु हो मुख्य कारण त
    अनि तपाई किना फेरिsecond married गर्नु पर्यो के देख्यो होला नि अहिले त 😢

  • @arjunpariyar9470
    @arjunpariyar9470 ปีที่แล้ว +1

    यो उमेरको बुढ़ालाइ के अरु केटी चाहिएको हो.... यो आइमाईलाई पनि छोरा छोरी छोडेर के बिहे गरेको

  • @ashabhandari4206
    @ashabhandari4206 ปีที่แล้ว

    कति बुझने छोरा रहिछ किन बिहे गर्नु भयो दिदि तेसो मान्छे सग

  • @rajusubba2616
    @rajusubba2616 ปีที่แล้ว

    हौ यो लिम्बुनि हारुले केटा पाउदैना क हौ मदेसेको गतिलो माल खोजदा थिक

  • @sangitarai9426
    @sangitarai9426 ปีที่แล้ว

    यो त आफ्नै बुद्धिले हो है छोरा छोरी नाति नातिनी भको मान्छे के चिलाएर गको😂😂

  • @sukmandudraj1860
    @sukmandudraj1860 ปีที่แล้ว

    Kasto kasto aanuhar pareko harubaauxan hau aafno beijat aafai garna aauxan

  • @MadanBhattarai-xv5ct
    @MadanBhattarai-xv5ct ปีที่แล้ว

    आफ्नै जात सङ गको भयो यस्तो नहुने थियो होला मधेसे को लामु को आस गरेउ के गर्छउ त दिदी अब रोयर धन्न जिदै आगो चै लगाको रहेनछ

  • @shashithakuri2762
    @shashithakuri2762 ปีที่แล้ว

    भने पछि धोती ले चाक मा पनि चिक्दो रच हाहाहाहा भेटाईस

  • @thakurnathrai1270
    @thakurnathrai1270 ปีที่แล้ว

    आफ्नो त्यत्रो बास को तामा जस्तो छोराहरू छाडेर जानुको परिणाम यही हो अहिलेको जमानामा प्लास्टिक को जतिनी पाउँथ्यो त तुरी त्यही मुजी चिलायर गाको हैन छोरा हारको पाप आँसु लागेको अरु केही हैन

  • @minamagarni3783
    @minamagarni3783 ปีที่แล้ว +1

    Mayama aandho vainxa vaneko yehi ho natra kunai kon bata herda ramro xaina ta hao yo musa ko anuhar vako manxe logne haittt yesto ramro budi xadera aba dasa suru vayexa

    • @yambahadur8334
      @yambahadur8334 ปีที่แล้ว +1

      Hahahahaha mina jiu anuhar matrai ramro vayar hunxa ra

  • @kanchansubba7047
    @kanchansubba7047 ปีที่แล้ว +2

    2ota chora samalera baseko vaye yesto hudina thiyou budeskal mh bf banudi ghoomdi hednu ni baru life enjoy garnu 🙏🏽❤️

  • @aashishgurung6390
    @aashishgurung6390 ปีที่แล้ว

    तिमी नारिहरु आँखा नहेरी हाम्फाल्छौ अनि के गर्छौ त ?? भिर पोखरी के हो हेर्नू पर्योनी ।

  • @haritakarki2651harita
    @haritakarki2651harita ปีที่แล้ว

    Bichara😮😮😮2 ota chhora rahi xan aafno bhagya hola dukha paune😮😮

  • @rajanraju4963
    @rajanraju4963 ปีที่แล้ว

    यो बादर जस्तो लाइ एति राम्रि क्ष्रिमत नपचेको हो 😡😡😡😡

  • @abinashrai6394
    @abinashrai6394 ปีที่แล้ว

    भात खाने मुखले भात खान्छ नखाने मुखले त तेहि खान्छ नि नत्र यो उमेरमा किन पोइ खोजी हिड्नु

  • @nisagurung1399
    @nisagurung1399 ปีที่แล้ว

    बल्ल खाईस छोरा हरु छोडेर अर्काको बुडी संग जाने एक कौडी नदिए हुन्छ

  • @dilliram3979
    @dilliram3979 ปีที่แล้ว

    यस्तो जीमु अनुहार सीङ्गे लाई के हेरेर गको होला फेरी त्यसको ब्याक राउन्ड नै थाँ नभै जानुको फाईदा यही हो😂 कतै त्यो थारु लाई एड्स त लागेको छैन