Hijo Arkai Sanga Dekhe - After Ages | Yash Kumar | Sagar | Reshma | Shishir | Official Music Video

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ส.ค. 2022
  • Yash Kumar's Hijo Arkai Sanga Dekhe- After Ages, starring Sagar Lamsal, Reshma Ghimire, and Shishir Bhandari, is presented here in its entirety. Nikesh Khadka is the director of a video.
    Hijo Arkai Sanga Dekhe - After Ages | Yash Kumar | Sagar | Reshma | Shishir | Official Music Video
    A Presentation of Bale Entertainment
    In Association with
    GME REMIT
    www.gmeremit.com.np/
    SINGER/COMPOSE/LYRICS
    YASH KUMAR
    FEATURING
    SAGAR LAMSAL 'BALE'
    RESHMA GHIMIRE
    SHISHIR BHANDARI
    ARRANGER
    S.K BACHCHA
    STUDIO
    FEEL STUDIO
    RECORDIST
    KUMAR KC
    MIXING/MASTERING
    ASHOK MAHARJAN
    FLUTE
    RATNA
    OLD SONG DISTRIBUTION
    DHAULAGIRI CASSETTE CENTER
    • यश कुमार - हिजो अर्कै ...
    OLD SONG ARRANGER
    BHUPENDRA BAJRACHARYA
    OLD SONG VIDEO
    MAAYA
    DIALOGUES
    YASH KUMAR
    VOICEOVER
    PRABHAT LAMA
    EDIT/COLOR/GFX
    BIKASH DHAMALA
    CAMERA
    HARI HUMAGAIN AND TEAM
    PRODUCTION MANAGER
    BISHAL KARKEE
    POSTER PHOTOGRAPHER
    MEGH MAHARJAN
    WARDROBE
    WILLS CLOTHING STORE
    MUA
    SARITA MAGAR
    HOSPITALITY PARTNER
    MIRAKI WELLNESS RETREAT
    PRODUCED BY
    TIL KUMARI CHHETRI
    BHIMA DEVI CHHETRI
    SACHITA LAMSAL KC
    DIRECTOR
    NIKESH KHADKA
    SPECIAL THANKS
    DINESH GAUTAM
    SALIKRAM DHUNGANA
    ANKUR GHIMIRE
    DIBAKAR POUDEL
    BADRI KATWAL
    RAM PHOKHAREL
    BHANU PHOKHAREL
    SUJAN SHARMA POKHARAL
    SHARMA JI
    APSARA GAUTAM
    SHRADDHA GAUTAM
    SAKKIGONI TEAM
    #yashkumar #sagarlamsal #reshmaghimire #sishirbhandari #nikeshkhadka
  • เพลง

ความคิดเห็น • 3.9K

  • @ShishirBhandariOfficial
    @ShishirBhandariOfficial ปีที่แล้ว +1948

    नमस्कार, म शिशिर भण्डारी, स्कुल जीवनदेखि जुन गीत सुनेर हुर्कें, आज तपाई हाम्रै प्रिय गायक यश कुमार दाईको एक कालजयी गीत 'हिजो अर्कैसँग देखें'को रिमेक भर्जनमा अभिनय गर्ने मौका पाएको छु । यो सहकार्यका लागि मलाई सम्झनु हुने प्रिय मित्र सागर लम्साल 'बले', निर्देशक निकेश खड्का जी, अभिनेत्री बहिनी रेश्मा घिमिरे, छायाँकार हरी हुमागाई जी लगायत सम्पुर्ण टिमलाई मुरी मुरी धन्यवाद 😍😍 हजुरलाई गीत कस्तो लाग्यो, प्रतिक्रिया दिदै सबैले शेयर गरिदिनुहोला है ।

  • @jivanwajeelimbu7404
    @jivanwajeelimbu7404 ปีที่แล้ว +114

    सागर लम्साल बलेको अभिनय बबाल😍😍यश दाइ always super singer musician & lyrician 😍

  • @BadalGhimire
    @BadalGhimire ปีที่แล้ว +129

    प्यारो साथी सागर लम्साल बले , लगायत यो गीत सम्पूर्ण टिमलाई हार्दिक बधाई !
    निर्देशक निकेश खड्का जूलाई बधाई ! एउटा चलचित्रले बोक्ने कथा म्यूजिक भिडियोमा उतार्नु भएकोमा 🙏🥰♥️🙏

  • @sumanrajbhandari150
    @sumanrajbhandari150 ปีที่แล้ว

    यश कुमार दाई को गाना ले धेरै मन छुन्छ भावुक बनाउछ आँखा बाट आप्से आँप आसु बगिदिन्छ पहिले पनि उतिकै सुन्दर थियो धेरै राम्रो लागो भिडयो पनि।

  • @nwrace3360
    @nwrace3360 ปีที่แล้ว +27

    मान्छे भएर यथार्थ मा जिउनु पर्छ, सपनाको आयु त यहा छोटो हुन्छ । touched….

  • @SanilPradhanz
    @SanilPradhanz ปีที่แล้ว +165

    धोका नखाएको मान्छेलाई पानी वहाँको यो गीत सुन्दा धोका खाएको अनुभव हुने गीत लाई फेरी ताज़ा बनाएर हामी सामु लिउनु भएको मा सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद। यो गीत सुने पछी फेरी मलाई मा सानो हुँदा को दिन हरु याद आयो जून गीत सुन्दा भावुक हुने गर्थे।

  • @jitendrag.c.2356
    @jitendrag.c.2356 ปีที่แล้ว +16

    awesome😊 एउटा तस्बिरले हजार शब्द बोल्छ भन्थे आज यो भिडियोले साबित गर्यो। #1 trending मा आउनै पर्छ गाईच यो भिडियो😍

  • @keshavyt1567
    @keshavyt1567 ปีที่แล้ว +6

    Accept the all situation
    and just say:- सबैकाे भाग्यमा सबै कुरा कहाँ लेखिएको हुन्छ र!🖤🥺🌼

  • @ujyaalokhabar3336
    @ujyaalokhabar3336 ปีที่แล้ว +31

    धेरै पर तिमिलाई देखे
    धेरै परिवर्तन तिमिमा देखे💔💔
    हिजो अर्कै सङ्ग देखे आज अर्कै सङ्ग देखे😥💔
    कसरी बयान गरु यो गीत लाई सिङ्गो फिल्म हेरे झै लाग्यो । सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना 🥀🤗

  • @dayaramghimire
    @dayaramghimire ปีที่แล้ว +18

    यश कुमार मेरो जीवनमा सबैभन्दा मनपर्ने गायक हुन्, उहाँको गीत फेरि सुन्दा मेरो स्कुले जीवनको याद दिलायो।

  • @magar7559
    @magar7559 ปีที่แล้ว +1

    धेरै सुन्दर बनेको रैछ भिडियो best of luck n nice voice yas kumar sir

  • @Voteydon8888
    @Voteydon8888 ปีที่แล้ว +7

    Badhai xa hamro yesh daju lai dherai time paxi new song nikalnu vayo ❤️

  • @dnpritty3441
    @dnpritty3441 ปีที่แล้ว +107

    यदि गायकी,गायक अनि समाज प्रती को ठूलो योगदान, कालो कुरिती को बिरोध !को साची सहि मुल्यांकन हुने हो भने यश कुमार दाइ 1 नम्बर मा पर्नु हुन्छ। यश दाइ को गुन,गान जति गायनी कम हुन्छ।

  • @srawansundas8056
    @srawansundas8056 ปีที่แล้ว +56

    समय त्यो थियो र समय आज छ, यो गीतको मिठो दुखाई अझै पनि उस्तै छ||,❤️❤️❤️

  • @sibaramluitel8391
    @sibaramluitel8391 ปีที่แล้ว

    राम्रो लाग्यो फेरी यो गित जिउदो भएको छ ।

  • @karishmabohara2631
    @karishmabohara2631 ปีที่แล้ว +6

    Wow wow कुन शब्द ले बयान गर्ने यति राम्रो गित अल टिम लाई बधाई छ्🙏❣️

  • @amritkhati9109
    @amritkhati9109 ปีที่แล้ว +277

    मैले मान्ने legend artist मध्यको एक यश कुमार दाइको यो गायिकीले म नतमस्तक भए।सबैको मेहनत साच्चै प्रशङ्स गर्ने लायक छ।सबैलाई शुभकामना।

    • @bijayagurung4475
      @bijayagurung4475 ปีที่แล้ว +1

      🤗🤗🤗🤗

    • @kismat_rana
      @kismat_rana ปีที่แล้ว +6

      90's को पिढी जतिबेला रेडियो/ कसेट प्लेयरमा गित सुनिन्थ्यो । मन अतालिदा, छटपटी हुदा टाढिएको साथीहरुसंग अहिले जस्तो सरल कम्युनिकेसन संभव थिएन अहिलेको संस्करणमा भिडीयो प्रस्तुत गर्नु भएको रहेछ थोरै मुड खराब गराए तर मन पर्यो ॥
      यश कुमार दाइको रचनाहरु निकै हृदयस्पर्षि लाग्छ 😎

    • @gokrnadevkota8012
      @gokrnadevkota8012 ปีที่แล้ว

      @@kismat_rana
      Ok

    • @gokrnadevkota8012
      @gokrnadevkota8012 ปีที่แล้ว

      @@kismat_rana in

    • @gokrnadevkota8012
      @gokrnadevkota8012 ปีที่แล้ว +1

      @@kismat_rana
      Ok so we

  • @bipinkafle8114
    @bipinkafle8114 ปีที่แล้ว +100

    finally 4 बजे भनेको गीत 6 बजे आयो ढिलो आयो कडा आयो भने जस्तै भयो 😍

    • @bijayagurung4475
      @bijayagurung4475 ปีที่แล้ว

      🤗🤗🤗🤗🤗

    • @bijayagurung4424
      @bijayagurung4424 ปีที่แล้ว

      Sahi kuro

    • @rajunknown2106
      @rajunknown2106 ปีที่แล้ว

      Baru geetlai ajhai lambyayera 30 mnt ko nai banako vaye hunthyo ta hjr, I don't like story base music videos

  • @SundarSunam
    @SundarSunam ปีที่แล้ว +1

    एस कुमार दाइको गितले सधै एउटा जनचेतना दिन्छ यो गितले नि जनचेतना फैलाउने छ भन्ने आसा छ

  • @balbahadurpariyar1287
    @balbahadurpariyar1287 ปีที่แล้ว +1

    असाध्यै मन पर्ने येस कुमार दाइ को यो गित।। नया भर्सन पनि उतिकै राम्रो लाग्यो।। त्यो पुरानो गित अनि यो नया गित कम्पेयर गर्नत मिल्दैन तर पनि पहिलेको अडियो र भिडियो नै खोज्दो रहेछ इ आँखा ले।।
    Any way All the very best all artist.

  • @tilakshirpali
    @tilakshirpali ปีที่แล้ว +96

    साच्चिकै यो गित ले कति को जीवन मा मेल खायो,आँखा बाट आँसु नै आए,,मेरो #yas_kumar_best_singer_actor_sagar_lamsal_ ❣️❣️😭

  • @mangalthamsuhang800
    @mangalthamsuhang800 ปีที่แล้ว +52

    मध्यरातमा गित अनि गितको कथा बस्तुले भावुक बनायो उसैपनी हिर्दय स्पर्सी गितलाइ पुन नया ढङ्गले प्रस्तुत गर्ने आदरणीय यश कुमार दाइलाइ धेरै धेरै बधाइ chh❤️

  • @user-jm5ki6ht6o
    @user-jm5ki6ht6o ปีที่แล้ว +1

    यस् कुमारको हरेक सब्दले मेरो मन छुन्छ गाना होस ए कुनै अन्तरबार्ता बधाई छ यश भाइ

  • @sushantthapa9578
    @sushantthapa9578 ปีที่แล้ว +4

    10 पटक हरे हजुर हरेक पटक आखा बाट आसु को मुल खस्यो ।बधाई छ सागर लगायत सम्पुर्ण tim हरु लाई 😪😪❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @yashnepal9847
    @yashnepal9847 ปีที่แล้ว +17

    हिजोपनि तपाईंहरुको साथ थियो आजपनि पायें , यहाहरुको यो साथ र माया सधैनै पाइरहुं मुटुदेखि धेरै धेरै धन्नेबाद love you all .......

  • @vinnierye5151
    @vinnierye5151 ปีที่แล้ว +61

    Such a masterpiece... Just reminded me of my teenage. धोका नखाए पनि धोका खाएको जस्तो महसूस हुन्छ यो गितले ❤❤

    • @shantikarki3419
      @shantikarki3419 ปีที่แล้ว

      Tara lastako jhundiyera marne role chahi ali naramro bhayo aru darsak le pani yestai sikne huna sakcha

  • @kumardangi3814
    @kumardangi3814 ปีที่แล้ว +1

    यस्तो नयाँ version ले पुरानो गीत को मिठास लाई फिक्का गराउँछ भएन भनेर अझै यी टिकटके कलाकार यस्तो legendary गीत मा

  • @waterfallsfountainandgarde6658
    @waterfallsfountainandgarde6658 ปีที่แล้ว +1

    हजारौं गित सुनेको मध्ये यो यौटा गित हिजो अर्कै संग देखे । #यश दाइ फेरि पनि धन्यवाद । र भिडियो ,कन्सेप्ट ,कोरियोग्राफ सबै उत्कृष्ट बनेको छ । त्यसमाथि #बले ब्रो सागर जि लगायत टिमको अभिनयले यो गितमा जिबन्त भर्ने काम गरेको छ ।यो गितले सार्है मन छोएको छ मेरो मात्र होइन हामि सब जो गित सुन्छौं हामि सबै मन्त्र मुग्ध भएका थिंयौं,छ र पछि सम्म हुनेछ ।यो गितले करोडौं भ्युज अनि लाईक पावस् trending 1 मा परोस् शुभकामना ।।।#love you all team...😍😍😍😍

  • @mrdevz2123
    @mrdevz2123 ปีที่แล้ว +29

    धेरै दिन पछि आज फेरि उनीलाई सम्झेर अन्यासै आशुँ झर्यो। मुटु भित्रको ओराई सकेको घाउ कता-कता बलझे झै लाग्यो I
    @yashkumar daii thanks for reminding childhood memories. I'm still big fan of yours. just Superb i don't have any words to say.. you're legends. 👋

  • @MaAniTimi
    @MaAniTimi ปีที่แล้ว +14

    साचिकै मन छयो, कथामा धेरै सत्यता छ, अक्सर यस्ता घटनाहरु धेरै हुँदै आएका छन

  • @PrakashTamang-bn6zl
    @PrakashTamang-bn6zl 10 หลายเดือนก่อน

    एस कुमार को योगीत सुन्दा मायालुको याद आउछ मेरो जमानाको गीत यो wonderful song

  • @serba702
    @serba702 ปีที่แล้ว +4

    सेम बलेको जस्तै हालत भैराकोछ मेरो पनि

  • @myleskhawas1650
    @myleskhawas1650 ปีที่แล้ว +13

    नेपाली म्यूजिक ईण्डष्ट्री का एक मात्र गायक यस जी
    जस्को शब्द,संगित र गायनले मन मुटू सबै छुन्छ❤️❤️❤️❤️

  • @Norgenghising4634
    @Norgenghising4634 ปีที่แล้ว +110

    साच्चिनै यहाहरुजस्तो कलाकारहरुले नै हाम्रो नेपालि गितको शिर उच्च बनाइरहेको छ नेपालि कलाकारिताको जगतको धरातललाइ बचाइराख्नु भयको छ बधाइ छ सम्पुर्ण टिमलाइ यति उत्कृष्ट मन छुने भिडियो बनाउनुभयको छ। चाडै करोड कल्बमा प्रबेश हो शुभकामना छ।

    • @bijayagurung4475
      @bijayagurung4475 ปีที่แล้ว

      🤗🤗🤗

    • @mg.pareeyar
      @mg.pareeyar ปีที่แล้ว +1

      सरै मन छुने गित यश दाजी को फेरि दोवरा सुन्न पाइयो 🙏

    • @bijayagurung4424
      @bijayagurung4424 ปีที่แล้ว +1

      🤗🤗

    • @Geetsaryal
      @Geetsaryal ปีที่แล้ว +1

      Yo geet ta baley Ko aafno wastawik jiban sanga Mel khayo

  • @abhinashak111
    @abhinashak111 ปีที่แล้ว +2

    All perfect ...Now waiting for धेरै बर्ष पछि आज तेस्तै झरी पर्यो ।।

  • @nishanbhandari3124
    @nishanbhandari3124 ปีที่แล้ว +1

    Man chune song leunu hunxa yesh dai
    Aasa garxu ajhei new man chune song leunu hune xa... I lve this song. ❤❤❤❤💓💓💓

  • @stablethapaido1726
    @stablethapaido1726 ปีที่แล้ว +10

    खासमा बले र रेश्माकाे डाईलगमा सागर (बले)काे ओरिजिनिल आवाज भएकाे भए अझ सुनमा सुगन्ध हुने थियाे।

  • @anitaraickra6653
    @anitaraickra6653 ปีที่แล้ว +50

    गित अनुसार को अबिनय एकदम मै राम्रो भिडियो बनेको छ सबै टिमलाई हार्दिक बधाई ।मुरी मुरि शुभकामना 😍🇳🇵😘बले #सागर

  • @sureshnepali7676
    @sureshnepali7676 ปีที่แล้ว

    लेख्ने मन धेरै छ तर लेख्न लाई कुनै शब्द नै छैन यति राम्रो अभिनय यति राम्रो गित यति राम्रो स्वर आहा मलाई त सारै राम्रो लाग्यो । बधाई छ सबै टिम लाई ❤️❤️❤️

  • @pramilathapa9149
    @pramilathapa9149 ปีที่แล้ว +3

    😢😭❣️🙏🙏अति मिठो गीत अति सुन्दर मार्मिक अभिनय बधाई छ सम्पुर्ण टीमप्रति❣️❣️🙏

  • @sthasajal8365
    @sthasajal8365 ปีที่แล้ว +64

    नगरेको गल्ती स्विकारेर आए सबैको सामु सिर झुकाएर आए जितेको खुशी मनाउदै छौ तिमी पराईको अंगालोमा तिमी खुशी भएको हेर्नकै लागि संसार जितेर पनि तिमी सङ्ग हारेर आए......?

    • @devgaire3125
      @devgaire3125 ปีที่แล้ว +1

      Lasta man xowo,🥺🥺🥺💔💔

    • @ritusharmapoudel366
      @ritusharmapoudel366 ปีที่แล้ว

      Wow

    • @sthasajal8365
      @sthasajal8365 ปีที่แล้ว

      @@ritusharmapoudel366
      खुशी त्यहि बाटोमा आएर हरायो जुन बाटोमा जिन्दगी भेटिएको थियो...😭💔😭
      𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮.

    • @sthasajal8365
      @sthasajal8365 ปีที่แล้ว

      @@devgaire3125 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮.

  • @Chhetri_00
    @Chhetri_00 ปีที่แล้ว +40

    one of the best song❤️
    पुरानो याद दिलाइदियो फेरि यो गीत ले

  • @sagarbista152
    @sagarbista152 ปีที่แล้ว +1

    जे गर्नु छ समयमै गर्नु पर्छ भन्ने कुराको सन्देश दिएको यश कुमार दाइको यो गीत सदैव अमर रहने छ

  • @hollyheaven7378
    @hollyheaven7378 ปีที่แล้ว +1

    Jati here pani na aghaune! Actor actress ko vhumika ni ekdam real jasto, ashu ayo 🥲, brilliant act, model/acting every thing perfect specially Reshma ma 😍😍

  • @pradipshrestha9338
    @pradipshrestha9338 ปีที่แล้ว +56

    समग्रमा असाध्यै मार्मिक र Master piece म्युजिक भिडियो र अन्तिमको ११:२० पछिको legendary singer यश कुमार जी को स्वरले मलाई झन् भावुक बनायो😭💔

    • @bijayagurung4475
      @bijayagurung4475 ปีที่แล้ว +1

      🤗🤗🤗

    • @rinathapamagar1561
      @rinathapamagar1561 ปีที่แล้ว

      Kasto ramro k akha bata asu😥 jhareko thanai pina ekdam ramro derai dherai ramro thank you eti ramro git Ani video banako ma👍

  • @s.sangmusherpa
    @s.sangmusherpa ปีที่แล้ว +12

    गाएक यश कुमार दाइको साच्चैनै मिठो अनि सबैको मनमा बस्न सफल यो गाना बच्चै देखि सुन्दै आएको अहिले पनि तेस्तै मिठो सुनिरहु जस्तो लाग्छ प्राए सुनिरहन्छु।।।।।🙏🙏🙏🙏🙏

  • @harkarajbhutani8439
    @harkarajbhutani8439 ปีที่แล้ว +1

    त्यो बेलाका रेडियो, एफ.एम., क्यासेट प्लेयर र सादा टेलिभिजन सेट अनि गायक यस कुमारका बहुचर्चित गीत….. क्या थियो जमाना ! ❤

  • @onlineviewsnepal7059
    @onlineviewsnepal7059 ปีที่แล้ว +1

    गित अनुसार को अबिनय एकदम मै राम्रो भिडियो बनेको छ सबै टिमलाई हार्दिक बधाई ।मुरी मुरि शुभकामना बले #सागर मुरी मुरी धन्यवाद 😍😍 nikesh khadka lai

  • @dhaulagiriserofero1168
    @dhaulagiriserofero1168 ปีที่แล้ว +4

    सरिर मा भाको रौ पनि कांडा जस्तै हून्थ्यो यो गित सुन्दा आज फेरि पनि बिर्सियको पल हरू फेरि जागेर आयो मेरो याद हरू

  • @shambhumangranti285
    @shambhumangranti285 ปีที่แล้ว +5

    पहिलो चोटि होला सायद भिडियाे नै नहेरी लाईक र कमेन्ट गरेको ।था छ यो गीत पहिलोपटक पटक सुन्दानै मन परेको मन छोयको थियो स्कुल पढ्ने बेलामा 💕💕💕💕💕💕😥😥😥

  • @shreejanakhatrikarki5901
    @shreejanakhatrikarki5901 ปีที่แล้ว +2

    Yesh kumar ko harek song sunda ahile ni goosebumps aucha jiu ma . I love Your all songs . Best wishes yash ji

  • @pmsstudio7757
    @pmsstudio7757 ปีที่แล้ว +2

    अाहा। ।।। कति राम्रो गित, हेर्दा हेर्दै आखाँ बाट आशु झरेको थाहाँ नै भएन 😳😥सागर लामसाल,रेसमा घिमिरे,यास कुमार,शिशिर भण्डारी,र सम्पुर्ण टिमलाई ‌बधाई तथा शुभकामना व्यक्त गर्दछु।।।।।

  • @kiranchhetri4277
    @kiranchhetri4277 ปีที่แล้ว +14

    Yash दाइको पुरानो गित हरु अगाडि ल्याउने लाई धेरै धेरै बधाइ Love You Yash दाइ हजुरको गित सुनेर नै आज 25 बर्श भैएछ💟💟Lots Of love💟💟

  • @3dgamingnepal393
    @3dgamingnepal393 ปีที่แล้ว +66

    एकदमै मन छुने प्रस्तुति 😭 हरेक भिडियोमा सागरको केही न केही प्रतीभा नौलो देख्न पाउछौ 😊

    • @rominaxetrii7625
      @rominaxetrii7625 ปีที่แล้ว

      धेरै राम्रो सर मन नै छाेयाे सम्पुर्ण टिम लाई सुभकाममा ❤️❤️❤️

    • @bijayagurung4475
      @bijayagurung4475 ปีที่แล้ว

      🤗🤗🤗🤗

  • @bishnulakandri7694
    @bishnulakandri7694 15 วันที่ผ่านมา

    Herda. Herdai. Aasu bageko thahai vaana 😢😢😢 dharai. Ramrooo.❤️❤️❤️

  • @nwrace3360
    @nwrace3360 ปีที่แล้ว

    पछिल्लो समयमा सुरुदेखि अन्तिम सम्म सुनेको अनि हेरेको गीत सम्भवतः यहि नै हो कता कता आशु झरेको मन रोएको महसुस गरे ।

  • @SantoshSantosh-mb4df
    @SantoshSantosh-mb4df ปีที่แล้ว +111

    आहा मनै छुने एकदमै राम्रो गित best wishes all tem....❤️❤️👏

  • @amitsunar1497
    @amitsunar1497 ปีที่แล้ว +17

    एश कुमार दाई हजुर को गीत मलाई पहिले देखि नै सारै मन पर्थ्यो

  • @shreekrishnagadal8238
    @shreekrishnagadal8238 ปีที่แล้ว +1

    नेपाली गित संगीतको जगतलाई एउटा उचाई पुराउन धेरै महत्त्वपुर्ण योगदान गर्ने legend गायक यश कुमारको अत्यन्तै राम्रो गित नयाँ कथा र समाजमा हुना सक्ने घटनालाई उठान गरेर समाजको सामाजिक चेतनाको सकारात्मक विकास गराउन ठुलो भुमिकाका यस गितले खेल्ने छ सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना

  • @world_Digital_2.0
    @world_Digital_2.0 ปีที่แล้ว +1

    यश कुमार दाइको सबै सृजना उत्तिकै पपुलर छन् धेरै बर्ष अगाडिको रिकिम पनि यतिराम्रो हुन्छ भन्ने सोचेको थियन सागर सँगै यश दाजु सबै टिमलाइ सफलताको शुभकामना छ सधैब 🇳🇵🇳🇵🇳🇵🙏

  • @sabinsmanandhar6238
    @sabinsmanandhar6238 ปีที่แล้ว +45

    एकदमै मन छोयो यो गितले, फेरि भावुक बनायो, बले को कला अझै निखारिनु आबश्यक रहेछ, शिरीष दाईको अभिनय एकदम तारिफयोग्य छ अनि अन्तिममा यश कुमार दाईको आवाजको बयान गरि साध्य छैन, समग्रमा ९/१०
    अर्को गित पनि आउने छ्नक देखिदै छ फेरि
    "यथार्थमा मा म जिउने गर्‍या छु"

    • @bijayagurung4475
      @bijayagurung4475 ปีที่แล้ว

      🤗🤗🤗🤗🤗

    • @dreamsentertainment4780
      @dreamsentertainment4780 ปีที่แล้ว

      aaa ho ra .. lala ava brother lai ma video khelauxu hai

    • @kumarabiral2093
      @kumarabiral2093 ปีที่แล้ว

      Yes!!👍️

    • @SumanKulung
      @SumanKulung ปีที่แล้ว +1

      पहिला शिशिर लेख्नु सिक अनि सल्लाह सुझाव देउ।

    • @krishnathapa4341
      @krishnathapa4341 ปีที่แล้ว

      Mug khatey ta aara khelna tso va sala

  • @bobybharatishrestha6840
    @bobybharatishrestha6840 ปีที่แล้ว +29

    धेरै पहिले रुवायको यो song ले आज फेरि रुवायो😭😭😭😭😭😭❤️❤️❤️❤️🙏🙏🙏🙏I love this song😘😘❤️❤️❤️❤️

  • @santoshitamang1528
    @santoshitamang1528 ปีที่แล้ว +1

    धेरै अगाडि बन्नुपर्ने थियो यो म्युजिक भिडियो । तर अहिले आएर त झनै राम्रो समय सान्दर्भिक छ । जय होस यश दाजु लगायत सम्पुर्ण टिमको🙏

  • @SubasGiriAadim
    @SubasGiriAadim 11 วันที่ผ่านมา +1

    अति नै मार्मिक गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु 2024-6-24 Monday 12:57am

  • @aarjusubedi4845
    @aarjusubedi4845 ปีที่แล้ว +131

    I was big fan of Yash kumar, i have listened all of his song and watched all his movies❤️ Best wishes to the Entire team❤️

  • @milanlimbu1163
    @milanlimbu1163 ปีที่แล้ว +36

    यस् गित त्यो बेलापनि सुन्दा जति आन्नद आउथ्यो । अहिलेपनि उतिकै मनमोह ,धन्यवाद छ । सम्पूर्ण समुहलाई यो एउटा् पुरै जानकारी मुलक भिडियो छ ।

  • @shreeramshrestha703
    @shreeramshrestha703 ปีที่แล้ว

    यो गित जहिले सुन्दा नि उस्तै लाग्छ यो मन त्यो दिन सुन्दा नि उस्तै थियो आज नि उस्तै भयो।यश कुमार यो गित हर कसैले भुल्नै सक्दैन।

  • @BihaniTv
    @BihaniTv ปีที่แล้ว +1

    हाम्रो महागायक एश कुमार नेपाल दाजु सलाम छ

  • @rosesonar9238
    @rosesonar9238 ปีที่แล้ว +4

    आहा कति मिठो आँसु नाई आयो 😭❤️❤️🙏🏿

  • @rajubardewa354
    @rajubardewa354 ปีที่แล้ว +6

    पहिलो चोटि भिडियो हेरे र आँखा रसाये good jop n धेर राम्रो गित yash kumar is best singer i love him

  • @mitthurasaili9796
    @mitthurasaili9796 ปีที่แล้ว

    👌👌👌👌👍️👍️👍️👍️💐💐💐💐🌹🌹🌹🌹🎵🎵🎵🎵🎹🎹🎹🎹📻️📻️📻️📻️रेडियो सुन्ने जमना को याद आयो यसैगरी बिरानो यो मन्दिरमा लाई पनि ल्याउनु होला । धन्यवाद

  • @tarapradhan2187
    @tarapradhan2187 ปีที่แล้ว

    गित त सुनेकै हो तर गितलाई न्याय गर्ने भिडियो त बल्ल पो बनेछ आँखा पुरै रसाए मन भारी भयो !!
    पुरा हेर्नू होला ती आँखा रसाएन भने मान्नु होस कि तपाईंको मुटु मुटु हैन ढुङ्गा हो ढुङ्गा !!
    🙏🙏💕💕

  • @krishnashrestha7727
    @krishnashrestha7727 ปีที่แล้ว +6

    बले दाइलाई जुनसुकै अभिनय गरेपनि सुहाउने🤗🤗🤗

  • @Optimist-t4n
    @Optimist-t4n ปีที่แล้ว +71

    Yash Kumar is a true gem of nepalimusic.lyrics,composition,vocal and story itself hits very hard.brought so many memories of past.Sagar and Reshma have proved their act ability.want more from Yash dai💕

  • @MusicLover-lf4jg
    @MusicLover-lf4jg ปีที่แล้ว +1

    love you yas daaju ❤️हजुर सङ यौटा गित गाउने ठूलो सपना छ तर त्यो सफल न होलाकि जस्तो लाग्न थाल्यो अब त any way always big fan yas दाजु❤️❤️❤️❤️❤️

  • @bikasb.k7338
    @bikasb.k7338 ปีที่แล้ว +1

    Aasu noii aayo yo samayma pani ati ramrro geet suna payo khusi lagyo yesh kumar sir

  • @juntaraofficial3173
    @juntaraofficial3173 ปีที่แล้ว +3

    करोडौँ भ्यू आँउछ आउँन त्यो म जान्दिन तर
    मेरो जिबनको सबै भन्दा धेरै मन पर्ने पहिलो गीत
    जति सुने पनि मलाई सहन गारो हुन्छ।

  • @sumanbk6520
    @sumanbk6520 ปีที่แล้ว +12

    आहा मनै छुने सब्द संगीत मा तयार भयछ धेरै लामो समय पछिको अन्तरालमा यश दाईको आवाज सुन्न पाय अझै यो क्षेत्रलाई निरन्तरता दिनुहुन्छ भन्ने आसा गरेकोछु सफल्ताको सुभकामना सबै सबैलाई जय गित जय संगीत

  • @gorethakali
    @gorethakali ปีที่แล้ว +1

    नेपाली सीनेमा नहेरेको धेरै भै सक्यो तर आज यश कुमार दाईको गीतले ३ घन्टाको कथानाक चलचीत्र हेरेको आभाष भयो। धन्यबाद सबै सर्जकहरुलाई यती मीठो भीडीयो हेर्ने अबसर प्रदान गरीदिनु भएकोमा🙏

  • @parsurambista941
    @parsurambista941 ปีที่แล้ว

    जब जब तिम्रो याद आउँछ यो गित म सुन्ने गर्छु कहि कतै तिमी पनि मलाई सम्झियौ भने यहि गित सुन्नु
    यशकुमार दाईको यो गित सुन्दा आँसु झरेको पत्तै हुदैन 😥😭🙏♥️

  • @shyamadhikari5207
    @shyamadhikari5207 ปีที่แล้ว +156

    Masterpiece...undoubtedly boom comeback by a legendary singer Yash dai..in a new version...Good luck to the whole team...Eagerly waiting from morning ❤️❤️

    • @Kanxo1004
      @Kanxo1004 ปีที่แล้ว

      Wow very nice ❤️❤️❤️

    • @sarbanbista647
      @sarbanbista647 ปีที่แล้ว

      Wow nice song 💞

    • @bijayagurung4475
      @bijayagurung4475 ปีที่แล้ว

      🤗🤗🤗🤗

    • @sayarsubedi2003
      @sayarsubedi2003 ปีที่แล้ว

      A new taste version of Yash Kumar Daii And nice Story of Reshma and Sagar in this song🥰🥰🥰

    • @bijayagurung4424
      @bijayagurung4424 ปีที่แล้ว

      Geetle man xuyo

  • @gazzabkotv
    @gazzabkotv ปีที่แล้ว +6

    मैले चलचित्र हेरे कि गित हेरे अन्योलमा परे, धेरै भूमिका नबाधेर भन्नु पर्दा धेरै राम्रो No.1🥀❣१४ मिनेट कै गीत बाट धेरै संदेश दिन सकिन्छ त तीज मा पेटिकोट लगाएर किन नाच्नु पर्यो गित चलाउनलाई । सफलताको करोडौ कामना सागर लम्साल, शिशिर भण्डारी, यस कुमार दादा लगायत सम्पूर्ण टिमहरुलाई 🥀❣

  • @namastemobiletvhd9945
    @namastemobiletvhd9945 ปีที่แล้ว

    निक्कै राम्रो प्रस्तुति सफलता को सूभकामना सम्पूर्ण टीम लाई

  • @imalatawa3494
    @imalatawa3494 ปีที่แล้ว +1

    यो गीत होकि सर्ट मुभी ? खैर जे भए पनि यश कुमारको गजबको गीत सुन्न पाइयो

  • @दृष्टिकोण
    @दृष्टिकोण ปีที่แล้ว +4

    यस कुमार जी को मार्मिक अनि भावुक गीत ले भाव विह्वल बनाउँदै मलाई फेरि ती पुराना दिनहरू याद भएर आयो।

  • @arjunlungeli6023
    @arjunlungeli6023 ปีที่แล้ว +8

    धेरै समय पछि बल्ल निकै मार्मिक गीत लेउनु भएछ यश कुमार जि बधाई छ सम्पुर्ण टीम्लाई 👏👏👏

  • @sagaradhikari5677
    @sagaradhikari5677 ปีที่แล้ว +5

    Absolutely finest creation of old version.Thanks🙏💯👏

  • @rzkmrchaudhary3183
    @rzkmrchaudhary3183 ปีที่แล้ว +1

    Superb daami lagyo yo vdo... Fari rewinding vairako xa yo old popular gana.... Yash kumar is one legend singer

  • @rabinpmagarofficial2034
    @rabinpmagarofficial2034 ปีที่แล้ว +5

    Wow गीत यक्दम मीठो छ ❤️😴 छिटै Trending 1 मा पुगोस Love you Sagar Dai ❤️❤️❤️❤️

  • @bijaybalami1426
    @bijaybalami1426 ปีที่แล้ว +8

    फेरि पनि नयाँ अभिनयमा यो गित सुन्न पायं धेरै राम्रो लाग्यो । यश कुमार दाइको त ठूलो फ्यान नै हुं। सम्पुर्ण टिमलाइ अझै पनि सफलताको शुभकामना ।

  • @pramilakattel3402
    @pramilakattel3402 ปีที่แล้ว +1

    90s kids only knows the meaning of this song jindagi Kati chado bittdo raicha Kati sachhikai smajera gautheu yo feet thank you all team

  • @Money-yx7ue
    @Money-yx7ue ปีที่แล้ว

    Wow nice song कसैकाे जीवन संग मेल खाएमा संयोग मात्र हुने छ ।

  • @alinaniraula2082
    @alinaniraula2082 ปีที่แล้ว +67

    Rememberance of childhood after ages ❤️❤️❤️
    Huge Fan of Yash Kumar 🌺

  • @Namisa000
    @Namisa000 ปีที่แล้ว +4

    वा!.....कस्तो मनै छुने शब्द अनि स्वर रिदय देखि नै नमन❤️❤️❤️🙏🙏🙏हाम्रो legend यशकुमार दाई🙏❤️❤️

  • @kesharrawal6843
    @kesharrawal6843 ปีที่แล้ว

    आहा वच्चा देखि को यस दाईको बिग फ्न थिए आज लामो समय पछि उहाँलाई सुन्न पाउँदा लास्टै खुसी लाग्यो र आँसु पनि झर्यो विगत सम्झिदा

  • @dusanrai7460
    @dusanrai7460 ปีที่แล้ว

    अब म कहिले हासेको थिए मेरो साथ तिमी रुदा भन्ने पनी छिटै हेर्न पाउ है यश दादा🤗

  • @jyotichhetri8706
    @jyotichhetri8706 ปีที่แล้ว +5

    एकदमै मन छुनि गित बधाई छ सबै टिम लाई

  • @BidaanBaraily
    @BidaanBaraily ปีที่แล้ว +143

    It reminded me of my childhood days.
    90's kids have different attachment with this song.❤️
    Definitely a timeless masterpiece.💯

    • @dhurba6008
      @dhurba6008 ปีที่แล้ว +1

      Lol 90's kids ?

  • @pujansibakoti9905
    @pujansibakoti9905 ปีที่แล้ว +25

    Iam happy to heard this remake after 15 year, totally loved it🖤❤️ thnks Yash dai & bale team🙏

  • @newsakhabar-os1cy
    @newsakhabar-os1cy ปีที่แล้ว

    दामी गीत । उस्तै जाेश उस्तै जाँगर ।