Maile Janina Hola (मैले जानिन होला) By Pushpan Pradhan Feat. Pooja Sharma & Nirajan Pradhan

แชร์
ฝัง

ความคิดเห็น • 1K

  • @pushpanpradhan1002
    @pushpanpradhan1002 ปีที่แล้ว +359

    मेरो भाई सन्जित साना सानाको शब्द र सङ्गीतमा ...आफूले आवाज दिने ठूलो सौभाग्य पाएँ।Creative Hats त मेरो परिवार भई गए।मेरो हरेक गीतलाई सोँचेभन्दा राम्रो भिडियो बनाईदिएर एउटा थप ऊँचाई दिने काम गर्छन्।सङ्गीत संयोजक जोनी भाई , सबैको प्रिय नायिका पूजा शर्माजी , प्यारो नायक भाई निराजन ,किरण दाई,बहिनी श्रेयसी साथमा सबै अडियो र भिडियोमा संलग्न सहयोगी हातहरुमा मेरो नमन।तपाईँहरु सबैको मेहनतको नतिजा हो यो।अब हाम्रो मेहनत हामीले हाम्रा प्रिय दर्शक श्रोताहरुलाई सुम्पेका छौँ।जसले हामीलाई आज यो स्थानसम्म माया दिएर ल्याईदिए।यो माया र साथको निम्ति आभार प्रकट गर्ने माध्यम पनि हो यो कोशेली 'मैले जानिन होला'।कोशिषमा भएका कमी कमजोरीहरु भविष्यमा सुधार्दै जानेछौँ।हामी सिक्दैछौँ।हामीलाई हजुरहरुको माया र साथको सँधै खाँचो पर्नेछ।आशा छ माया गरिरहनु हुनेछ।

    • @user-ig5jy8ed3w
      @user-ig5jy8ed3w ปีที่แล้ว +6

      big fan pp..puja n pushpan💞💞💞💞

    • @naisagurung7900
      @naisagurung7900 ปีที่แล้ว +9

      Ekdam ramro song 😭😭 hajur ko sing & lyrics & acts by Pooja & Nirajan awesome 👍🏻❤️🔥 chemistry jhan ramro , direction,singers, lyrics,actor Pooja & Nirajan 👏👏❤️😘 perfect , congratulations entire team 👏👍🏻

    • @keshutuladhar1878
      @keshutuladhar1878 ปีที่แล้ว +5

      THANKS A LOT

    • @sukmantamang2418
      @sukmantamang2418 ปีที่แล้ว +5

      💗💖💓❤️.........

    • @nigampradhan83
      @nigampradhan83 ปีที่แล้ว +3

      U are always in the top you are in our heart ❤️ much love from sikkim Renock Aritar

  • @kabitathaquree212
    @kabitathaquree212 ปีที่แล้ว +21

    Dheroi ramro puja sis❤️❣️

  • @nira2007
    @nira2007 ปีที่แล้ว +96

    सारै मन छुने गित तेइ माथी हाम्री पूजा सर्मा र निराजन प्रधान को अभिनय 👍️👏👏👌👌👌👌

  • @arjunchudara5745
    @arjunchudara5745 ปีที่แล้ว +13

    Aaja kati ramro song hamro Puju ko 💙💙💙

  • @ZimbeyRai
    @ZimbeyRai ปีที่แล้ว +2

    मैले जानिन होला। आहा🙏

  • @user-ig5jy8ed3w
    @user-ig5jy8ed3w ปีที่แล้ว +52

    सुरुदेखी अन्त्य सम्म तपाइसङगै म नि रोएको छु।#पुजाशर्मा,,#निराजनप्रधान #पुस्पनप्रधान्💞💞💞

  • @aacharyaps7565
    @aacharyaps7565 ปีที่แล้ว +12

    Aashu NAI. Ayo 🥺 wow heart touching. Performance pooja DD Nirajan

  • @saahasshrestha4843
    @saahasshrestha4843 ปีที่แล้ว +1

    सुरुवात देखि नै मेरो मन लाई थाम्न सकिन!!!आँसु बगेको बगै भयो!!!कति राम्रो र मन छुने सबैको अभिनय , मनलाई थाम्नै नसक्ने पुस्पन दाजु को स्वर!!!धेरै धेरै धन्देबाद तिमलाई

  • @sabitrarajbanshi9158
    @sabitrarajbanshi9158 ปีที่แล้ว +12

    साह्रै मन छुने गीत स्वर भगवान दिएकै हो । कतैकतै आफै संग मेल खाए छ

  • @suryashrestha6007
    @suryashrestha6007 ปีที่แล้ว +10

    पुष्पन प्रधानका हरेक सृजनाहरुले मुटु छोएर जान्छ,मुटु भरी भरी बस्छ 💖💖💖

  • @SanjitSanaSana
    @SanjitSanaSana ปีที่แล้ว +92

    धेरैको जीवनमा यस्तै घटना घटेको हुन्छ, धेरै मन दुखेको हुन्छ, साचो माया टुटेको हुन्छ, मायाको साथ छुटेको हुन्छ। त्यसैले यो गीत कोरेको हूँ मैले, मेरो शब्द संगीतमा रहेको यो गीतमा प्राण भर्नुभएको छ मेरो प्रिय दादा #पुष्पन_प्रधानले। हामी दाजुभाइको केही काम गर्ने सोच विचार थियो हाम्रो आफ्नै व्यस्तताले गर्दा अलिक ढिलो भयौं तर आज यति राम्रो एउटा गीति कथा बोकेर #मैले_जानिन_होला भन्ने गीत आउनेरहेछ त्यस कारणले ढिलो भएको रहेछ। भनिन्छनि ढिलो आयो तर कडा आयो, सम्पुर्ण सहयोगी हातहरुमा धेरै धेरै धन्यवाद। संगीत संयोजन जोनी दादा #पुजाजी, #निर्नज्नजी, अनि विशेष धन्यवाद #creative_hets का प्रमुख #हरि_हुमागाई दादा र साथै सम्पुर्ण टिममा धन्यवाद। अनि धन्यवाद नदि हाम्रो गीतले सफलता पाउनेनै छैन सम्पुर्ण श्रोता दर्शक शुभचिन्तकहरूमा धेरै धेरै धन्यवाद साथै धेरै माया गर्नुहुन्छ भन्ने आशा राखेका छौं।🙏

    • @herattochingwords
      @herattochingwords ปีที่แล้ว +3

      मन छुयो हजिरको शब्द संगितले मेरो दादा।❤️❤️❤️ सफलताको शुभकामना

    • @tulsikhatri5404
      @tulsikhatri5404 ปีที่แล้ว +1

      😭😭❤️

    • @PradhumSharma155
      @PradhumSharma155 ปีที่แล้ว +2

      शब्द धेरै राम्रो दादा , धेरै धेरै शुभकामना अनि अझै थुप्रै थुप्रै गीतहरु सुन्नु पहियोस् 🙏

    • @rinarai6050
      @rinarai6050 ปีที่แล้ว +1

      So sweet song ❤️❤️😘😘

  • @rajupokhara
    @rajupokhara ปีที่แล้ว +2

    पुस्पनको स्थाई भुगोल फरक भए पनी pure नेपाली आत्मा पुस्पन ma छ । हामी सबै भूगोलमा बसोबास गर्ने नेपालिहरु नेपाली पुस्पन प्रति गर्व छ ।

  • @niulshrestha8446
    @niulshrestha8446 ปีที่แล้ว +10

    ज़िन्दगीका पल पल यस्तै हुँदो रहेछ !! पुष्पन जी को स्वरको पारखी हुँ म !! असाध्यै मन पन्यो स्वर !!

  • @raisampang73
    @raisampang73 ปีที่แล้ว +25

    Best of luck Pooja Sharma🤞 really mon naii royo yo geet video lay 🥲 sarai Ramro cha hajur haru sabi lay hardenu hola Nirajan Pooja Jodi pani best naii lagiyo best wishes all team 👍

  • @bashookc8965
    @bashookc8965 ปีที่แล้ว +11

    😥😥😥❤️❤️❤️❤️ aakha vijyo sambad sahitko ..aawaj ani avinaya tarifyogya..congratulations whole team...👏👏

  • @rajmilarai3396
    @rajmilarai3396 ปีที่แล้ว +10

    यति छोटो स्टोरिले नि रूवायो अत्तिनै सुन्दर भिडियो सबै टिमलाई सफलताको शुभकामना🤞🤞🤞🤞👏👏👏👏💕💕💕💕

  • @sandipbk933
    @sandipbk933 ปีที่แล้ว +12

    जति पटक हेर्दा पनि मनै नभरिने
    पुजा र निरन्जन दा को अभिनयले साच्चिकै मुटुनै
    छुन्छ पुस्पन दा को Voice को त कुरै नगरौ सारै मिठो बनेको छ जति पटक हेर्दा पनि मनै नअघाउने

  • @user-ig5jy8ed3w
    @user-ig5jy8ed3w ปีที่แล้ว +24

    प्रतीक्षा को घडी समाप्त भएको छ।omg poojasharma💞💞💞💞💞

  • @suminadong2674
    @suminadong2674 ปีที่แล้ว +29

    Nice my our queen pooja😊😊😘😘best wishes all team😘😘😘

  • @yogeshkumarchhetri3154
    @yogeshkumarchhetri3154 ปีที่แล้ว +2

    धरधरी रुवायो ... पुष्पन यति विघ्न भावुकतिर नगइहाल्नु नि ।

  • @kabitaale5282
    @kabitaale5282 ปีที่แล้ว +6

    मन छोयो! जीबन एक बाध्यता पनि हो
    उत्कृष्ट शब्द संगीत अति गायकी, सम्पूर्ण टिमलाई बधाई साथै माया

  • @pmsstudio7757
    @pmsstudio7757 ปีที่แล้ว +11

    सारै राम्रो अभिनय गर्नु भएको छ, निराजन सर र पुजा मिसले, आँखा बाट आशु झरेको थाहाँ नै भएन,कति राम्रो 😳😳😢

  • @lisamanoban1749
    @lisamanoban1749 ปีที่แล้ว +7

    Kasto ramro geet ra video....
    Lots of love pooja

  • @nirmalrai6179
    @nirmalrai6179 ปีที่แล้ว +1

    कसम दिल दुख्छ यस्तो गीत सुन्दा ती पुरानो यादहरु सम्झेर । Thanks puspan sir and a whole team.

  • @sonub.k3299
    @sonub.k3299 ปีที่แล้ว +14

    Our lady tiger,why you are so cute...killed it...we love you more❤️❤️

  • @raijunu8015
    @raijunu8015 ปีที่แล้ว +16

    Manmutu chhune ruwaune puja nirajanko acting n song 😍🤩

  • @Bimala707
    @Bimala707 ปีที่แล้ว +18

    आँसु झरेको थाहा नै भयन अति नै मर्म इस्पर्सी गीत best wishes both of you❤️❤️❤️👍️👍️👍️👍️

  • @mayalama3932
    @mayalama3932 ปีที่แล้ว +7

    Kalakarko yesto khatra act hunulai director pani khatrai hunu parne raxa hai hamro poojako act yesma kati nakhareko perfect xa god job our lady supperstar pooja sharma 💪💪💪😇😇dusmanle timro khutta tane pani timi yesari nai mehant gari agi badnu dusmanle timilai jatinai ladauna khoje pani hami xau timilai uthauna bas timi agadi badai jau paxi farki kahile narnu😇😇❤❤❤❤❤😘😘😘😘😘💪💪💪💪

  • @Yansmagic
    @Yansmagic ปีที่แล้ว +2

    Aahh...... Jasto wait garyo testai mitho gana pni ho raixa safar ko fall mitho hudo raixa waahh dada #pushpanpradhan ❤️

  • @suchitraroy724
    @suchitraroy724 ปีที่แล้ว +5

    Mero dada Pushpan pradhan ko yo geet le sabei ko man jitos ani dada laai vagwan ko aasirwadh sadei vari bani rahos tapai le gaunu vako harek geet nei daami huncha ❤❤❤best wishes dada🙏🙏 ani bhai Sanjit sana sana laai pani dharei dharei badhai xa ati mitho geet likheko ma best wishes for two brothers ❤❤

  • @sabinasapkota8255
    @sabinasapkota8255 ปีที่แล้ว +21

    Here for Pooja dd 😘
    Git ramro xa❣

  • @user-ig5jy8ed3w
    @user-ig5jy8ed3w ปีที่แล้ว +26

    जति अपेक्षा राखेका थियो त्यो भन्दा पनि अति उत्कृष्ट गित बनेको रहेछ।शब्द अनि अभिनय,,💞💞💞

  • @sadhanabishwokarma1279
    @sadhanabishwokarma1279 ปีที่แล้ว +1

    सारै मन छाेयाे गितले अाशु नै अायाे😥😥😥😥😥😥😥धेरै शुभकामना छ सबैलाई🙏

  • @samikshashrestha8072
    @samikshashrestha8072 ปีที่แล้ว +16

    Congratulations my dear puu😍😍😍

  • @seliiz3585
    @seliiz3585 ปีที่แล้ว +22

    आहा ! कस्तो राम्रो कति मीठो शब्द कस्तो राम्रो अझ गितलाई बुन्ने कथा कस्तो मीठो सारै मन छोयो पुजा र निराजन को अभिनय सारै मन पर्यो 👍👍👌👌 , समग्रमा सबै मन पर्यो मलाई चै । बधाई यस्तै यस्तै राम्रा राम्रा काम हरु अज्झ हेर्न पाउ शुभकामना छ 🙏🙏💖💖💖💖💖💖

  • @sandiprai6329
    @sandiprai6329 ปีที่แล้ว +14

    अति राम्रो गित छ सम्पूर्ण टिम लाई सफलता को शुभकामना छ

  • @laljaprel-hh2kg
    @laljaprel-hh2kg ปีที่แล้ว +2

    याे गीत हेरेर अाखा बाट अासु थाम्न नसक्ने काे काे छाै । धेरै राम्राे गित सम्पूर्ण टिमलाइ सुभकामना♥️♥️♥️

  • @sanilyonjan3271
    @sanilyonjan3271 ปีที่แล้ว +26

    अनगिन्ती सुभकामना सफल्ताको ❤️❤️❤️🙏🙏🙏🙏

  • @upenlaoti67
    @upenlaoti67 ปีที่แล้ว +14

    Wow puja👌👌👌👌😘😘😘

  • @pradeepthulungofficial3272
    @pradeepthulungofficial3272 ปีที่แล้ว +19

    गीत को सबै पक्ष एकदमै राम्रो छ !
    जति सुने,हेरे पनि सुनौ सुनौ र हेरौ हेरौ लाग्ने!!
    बधाई तथा शुभकामना छ

  • @shristysharma7122
    @shristysharma7122 ปีที่แล้ว +8

    Man nai kastooo vayo herda aasu aayo yekdamai ramro geet 🥰🥰🥰😭😭

  • @sabinathapa8936
    @sabinathapa8936 ปีที่แล้ว +14

    hear touching song 😭😭 मेरो त मनै छोयो ❤️❤️❤️

  • @VillageMirror
    @VillageMirror ปีที่แล้ว +13

    निक़ै मार्मिक मन छोयो आखाभरी आँसु बग्यो ।

  • @bibekkc3126
    @bibekkc3126 ปีที่แล้ว +2

    Lastai ruhaunu vayo Puja sis hjr le yo vdo bata 😭purai ruhera sakkiyo vdo heart touching cha best of luck sis n all team 💐💚👍🏻🙏🏻

  • @raisampang73
    @raisampang73 ปีที่แล้ว +20

    Sarai ramro lagiyo song 😍Heart touching pooja 🥲best of luck 🍀

  • @Acharya.shubam.sharma
    @Acharya.shubam.sharma ปีที่แล้ว +42

    वाह कति मिठु 👌साच्चै नै एउटा वस्ताविक कथा जस्तो लाग्यो ।जति हामीले सोचेका थिउ त्यो भन्दा कयौं गुना सुन्दर भएको छ ।सम्पुर्ण टिम नै बधाईको पात्र हुनुहुन्छ ।🙏

  • @bgsoham5119
    @bgsoham5119 ปีที่แล้ว +2

    अती नै मन छुयो,,,
    समग्र मा निकै राम्रो लाग्यो १०० मा १००

  • @jayantimagar2348
    @jayantimagar2348 ปีที่แล้ว +12

    किन यति मिठो कथा बनाउनु भयो मैले सकिन रोक्न यो आँखाको डिलमा अडिएको आँशु 😘😪😪😪😥😥😥😥😥😥😥😥😥😥😥😥My always fav Pooja Sharma lots of love 😘😘😘😘😘

    • @ashmashahi4700
      @ashmashahi4700 ปีที่แล้ว

      Sabai team le badhai xa ramro xa but palji ko aad aayo malai chai justice for palji

    • @joickandfunnygamer3321
      @joickandfunnygamer3321 ปีที่แล้ว

      Maya vanekai estohunu parxa Salam xa writer Lai good job boss thanks to all of your group Salam namaste n

  • @ambikagaire1011
    @ambikagaire1011 ปีที่แล้ว +18

    Best wishes all entire team.love u lady tiger

  • @puspalkarki725
    @puspalkarki725 ปีที่แล้ว +22

    Heart touching pooja &team

  • @deokichhetri5814
    @deokichhetri5814 ปีที่แล้ว +7

    मनमा बिझ्ने शब्दहरू।💞💞 मेरो प्यारो दादाको।❤️❤️

  • @ajitagarbuja8231
    @ajitagarbuja8231 ปีที่แล้ว +3

    Jati heryo jati sune pani napugne ati ramro kam good luck all team 👌👍👌👍

  • @mirikpress4968
    @mirikpress4968 ปีที่แล้ว +57

    मनैबाट महसुस गर्ने गीत।पुष्पन दाइको गीतले कहिले निरास बनाउँदैन।

    • @charurai5033
      @charurai5033 ปีที่แล้ว

      I love this song n singer ❤️❤️❤️

  • @devrnofficial
    @devrnofficial ปีที่แล้ว +12

    Subp act bro @Nirajan Pradhan and Pooja Sharma Song is just amazing ♥️♥️best wishes

  • @dreamserengchongbong4176
    @dreamserengchongbong4176 ปีที่แล้ว +2

    Awww. . Emotional song. . Ruwaone target chaa na k ho. . Daami story concept ani song 👌😊😇🍨🍦🍹🌼🌻🌸🐤🐦💜💙😇

  • @bimalbhattarai8002
    @bimalbhattarai8002 ปีที่แล้ว +18

    प्रतीक्षा को फल सारै मिठो लाग्यो।।।।।धन्यवाद छ entire team lai.

  • @ankitrai6293
    @ankitrai6293 ปีที่แล้ว +47

    फरक अनि निकै उत्कृष्ट ,बनेको रैछ,,शब्द संगीत ,आवाज को के कुरा गर्नु ,सबै कुरा हरु अत्यन्तै उत्कृष्ट बनेको छ।सफलताको अग्रिम शुभकामना छ्❤️❤️🙏सम्पुर्ण टिमलाई,,आशा छ,यो गीतले बिस्तारै ,पिकप,लिदै जानेछ्❤️❤️❤️❤️❤️❤️सबैले लाईक ,कमेन्ट ,शेर गरिदिनु होला😥😥😥😥😥😥😥😥कतिखेर आँखा बात आँसु आयो थाहा नै भएना❤️❤️❤️❤️😥😥😥😥😥वास्तविक जीवन सङ्ग मेल खाने ❤️❤️😥😥

  • @bikashmagar9781
    @bikashmagar9781 ปีที่แล้ว +4

    आहा पुजा दि र निराजन दा को सुपरहिट अभिनय अनि पुस्पन दा को जादुमय आवाज मनै छोयो specially पुजा दि म हजुर सधै सफल भको हेर्न चाहान्छु मनै देखि i love you So much 💓💓😘

  • @meheenadhakal3721
    @meheenadhakal3721 ปีที่แล้ว +3

    मैले जानिन होला मैले सकिन होला उसको रहर पुर्याउन हे भगवान उसले सोचे जस्तो मायालु जुराउनु 😍😌😌एउटा कसम गर्छन् म मरे पछि मेरो माया कसैलाई नदिनु हाई🥲🥲 अति मार्मिक गीत मन छोयो

  • @yamgurung8033
    @yamgurung8033 ปีที่แล้ว +7

    Last sense ma aasu jhareko pattai vyena so heart ♥️ touching congratulations all team

  • @sangitamagar8812
    @sangitamagar8812 ปีที่แล้ว +3

    Aaha kati mitho git ani video pani tetikai ramro ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @anjugurung4712
    @anjugurung4712 ปีที่แล้ว +13

    Woww lovely beautiful puja 👍

  • @deartirtha3m
    @deartirtha3m ปีที่แล้ว +16

    साच्चिकै दुनियाँ चकित पार्ने heart touching ❤️ 😭 May you never miss the couple of love

  • @kirangurungsb6712
    @kirangurungsb6712 ปีที่แล้ว +2

    तपाइको गितमा एउटा पूरा कहानी पाउछ । गित मात्र नभएर फिल्म हेरेको जस्तो रमाइलो पनि हुने ।। यो तपाइको बिशेषता लाई सम्मान गर्छु ।

  • @reyanshgurung1183
    @reyanshgurung1183 ปีที่แล้ว +4

    Oh god kasto heart touching .....speechless .......acting amzing ...songs words....

  • @Lovelysunita27
    @Lovelysunita27 ปีที่แล้ว +24

    Such a heart touching video❤️ always love u poja ji❤️❤️❤️

  • @pujasharma-jq8zl
    @pujasharma-jq8zl ปีที่แล้ว +4

    Woow soo sweet song my dear puja n nirajan best wishes all team😍😍🤗🤗

  • @bharatlimbu4346
    @bharatlimbu4346 ปีที่แล้ว +2

    पुष्पन प्रधानले एउटा नेपाली चलचित्र बनाउनु पर्छ जस्तो लाग्छ मलाई

  • @the.ranju.show_
    @the.ranju.show_ ปีที่แล้ว +16

    Sarai ramro song miss you puju😍😘

  • @rupanrai6367
    @rupanrai6367 ปีที่แล้ว +6

    OMG yo song le sarai man chune raixa puspan da lagayat entire team
    Lai dherai subhakamna

  • @ushalimboo4059
    @ushalimboo4059 ปีที่แล้ว +5

    सारै पो आँसु आयो भिडियो हेरिर त कति गित अभियान पुजा निराजन 💜🌸🇳🇵😭🧡💛

  • @srishtibudha1262
    @srishtibudha1262 ปีที่แล้ว +2

    काल्पनिक भए नि धेरै रुवाउने कथा
    सुरु देखि अन्तिमसम्म आँसु नै रोकिएन😥😥

  • @chandrikarai8441
    @chandrikarai8441 ปีที่แล้ว +10

    Hearttcohin .... Song Puja ko act 👌

  • @mayalama3932
    @mayalama3932 ปีที่แล้ว +8

    Wow pooja sharma khot laune kunai thau dekhena best wishes pooja & all teams

  • @gopalsunar5313
    @gopalsunar5313 ปีที่แล้ว +2

    कुनै शब्द भेटिनँ..... कमै मात्र गीत हुन्छन जसले आँखा रसाओस....

  • @shardasubedi5436
    @shardasubedi5436 ปีที่แล้ว +27

    Wow heart touching song and beautiful act by pooja qnd Nirajan.

  • @binishaadhikari1536
    @binishaadhikari1536 ปีที่แล้ว +18

    Really heart touching song Pooja de & all team

  • @shilaroka5460
    @shilaroka5460 ปีที่แล้ว +8

    All the best didu my fav 💕

  • @sujaytamangyonzon2132
    @sujaytamangyonzon2132 ปีที่แล้ว +2

    Pushpan pradhan ko voice baneko chai mutu chas chas gari gari chune song huncha yesto singer ko sadai sabaily kadhar rah maya chai garnu parcha love you pushpan dai 😘❤️🥰

  • @sonubartam9317
    @sonubartam9317 ปีที่แล้ว +1

    कुनै समय ठुलो पर्दामा २,३ घन्टाको चलचित्र हेर्दा नरसाएको यो आँखा आज 13 मिनेट को भिडियोले रुवायो गायकिको के कुरा गर्नु पुस्पन प्रधान सर नामै काफी छ लगाएत सम्पुर्ण टिमलाइ सफल्ताको सुभ कामना

  • @neer_offical9741
    @neer_offical9741 ปีที่แล้ว +22

    wow amazing song and Pooja and Nirajan🔥🔥

  • @yubrajtapasyatamang
    @yubrajtapasyatamang ปีที่แล้ว +17

    गित भिडियो धेरै राम्रो छ तर पूजा दिजुको रियल स्वर भाको भय अझ राम्रो हुने थियो।धेरै धेरै सफलताको सुभकामना मन रुने र मन छुने छ सोचेको भन्दा बडि सफल्ता पाओस गितले सबै team lai suvakamann🙏🙏🙏🙏🙏❤️❤️❤️❤️ots of love pooja sharma sana💋💋❤️❤️❤️😘😘😘😘😘😘❤️❤️❤️❤️❤️

    • @sabinasapkota8255
      @sabinasapkota8255 ปีที่แล้ว +2

      Malae pani testai lagiraxa Sadhai pooja dd ko swor ko bani vaesakya vayera hola pooja dd ko aphnai voice hunthyo vani ajhai ramro hunthyo

    • @yubrajtapasyatamang
      @yubrajtapasyatamang ปีที่แล้ว

      @@sabinasapkota8255 honi haii❤️❤️

  • @rokayaanisa6869
    @rokayaanisa6869 ปีที่แล้ว +2

    मेरो आँखा बात आँसु रोकिएन बाध्यता हुन्छ चोखो माया टुटाउन चुट्न 😭😭😍❤️❤️❤️

  • @jassupunmagar5842
    @jassupunmagar5842 ปีที่แล้ว +11

    पुश्पन भाइ को त्यो समुधर आवाज अनि सम्पुर्ण कलाकार हरु को अभिनय पनि उतिकै दमदार छ बधाई शुभकामना सफलताको सम्पुर्ण टिमलाई 💖💖💖💖

  • @user-ig5jy8ed3w
    @user-ig5jy8ed3w ปีที่แล้ว +66

    मैले जानिन होला,,जत्ती आश गरेको थिए यो song देखि,,,त्यो भन्दा पनि धेरै चिज पाए यो गित मा सम्पुर्ण टिमलाइ हार्दिक बधाइ दिनचाहान्छु।

    • @motirai3089
      @motirai3089 ปีที่แล้ว +1

      मन मुटुमा तरङ्ग ल्याउने मिठो सिर्जना!!
      सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना !

  • @SantoshiMgrni
    @SantoshiMgrni ปีที่แล้ว +18

    Best wishes all team💕💕💕💕💕💕💕💕💕💕 love you pojha 💕💕💕💕

  • @nirajanpradhannj3336
    @nirajanpradhannj3336 ปีที่แล้ว +4

    Sarbapratham ta yeti mitho geet gaunu hune Puspan Pradhan dai lai dherai dherai dhanyawad ani yeti mehanat garera music video banaune mero pyaro Hari Humagain dai lai dherai dherai dhanyawad ra malai kaam ma saath dine mero co-actor Pooja sharma lai pani dherai dherai dhanyawad and to entire team of MAILE JANINA HOLA....

  • @roshankhadka3733
    @roshankhadka3733 ปีที่แล้ว +5

    Dami acting sabai ko❤️❤️❤️

  • @kalpanasubba2014
    @kalpanasubba2014 ปีที่แล้ว +11

    wow kasto ramro song 😘😘lov u pooja

  • @misanrai24
    @misanrai24 ปีที่แล้ว +19

    धेरै राम्रो प्रस्तुति सफलताको शुभकामना सबै टिमलाई।

  • @lifewithb4ufamily308
    @lifewithb4ufamily308 ปีที่แล้ว +13

    Kunai movie bhanda kaam chhaina yo music video🥰🥰, voice, lyrics , music ani presentation superb..
    Both Pooja and Nirajan ani entire team ko jibanta avinaya.. keep on shining Pooja and Nirajan 🤗🤗
    Thank you and best wishes to entire team of Maile Janina Hola🙏🏻🙏🏻🍀🍀

  • @Norkhangbhumo
    @Norkhangbhumo ปีที่แล้ว +8

    Pooja Sharma 🥰🥰🔥 Kip Flying...

  • @anishamoktan3773
    @anishamoktan3773 ปีที่แล้ว +23

    puja mam ko nai voice rakhanu vako vaya jhan betar huntyo .yak dam supar hit .song love you puja di

    • @tejranforever4288
      @tejranforever4288 ปีที่แล้ว

      priyanka mnxepni rmro voicepni rmro priyanka vhko vye katirmrohunyo xya puja mnprdaina but nir mnprnevyekole like coment gareko best nirajan♥️🤣

  • @Gandramamagar
    @Gandramamagar ปีที่แล้ว +8

    सहरै राम्रो गित ❤️

  • @premdangi9800
    @premdangi9800 ปีที่แล้ว +8

    गित एकदमै राम्रो लाग्यो।❣️💥
    अझै यो गित trading ma परोस् ।
    शुभकामना 🇳🇵💥
    So love pushpan and puja ❣️🌷

  • @geetshrestha6942
    @geetshrestha6942 ปีที่แล้ว +9

    हरेक प्रेमी प्रेमिका को जीवन मा घटेको वास्तविक घटना मा प्रेममय आधारित बनाउनु भएको रहेछ , हेर्दा हेर्दै कति बेला आँसु खस्यो पत्तै भएन , हाम्रो प्यारी सफा मन को रानी पुजा को ए्क्टिङ्ग झन असाध्यै राम्रो लाग्यो ।त्येस्मा निरजन जि को झनै राम्रो एक्दमै जोडी मिलेको छ । यस्तै राम्रो गर्दै जानू होला। होल टिम लाई बधाई छ । हेर्दा हेरिरहु जस्तो लाग्ने गित बनेको छ । सबै संगीत लाई माया गर्नुहुने संगीत प्रेमी हरु सबैले हेर्दिनु होला like cmt shear पनि गर्दिनु होला ।

  • @maayagrg6418
    @maayagrg6418 ปีที่แล้ว +3

    Short n cute heart touching movie baneko cha yo music video best of luck Puja Sharma 👑💐🤗 well done 👍💖😘

  • @sharmilalama6670
    @sharmilalama6670 ปีที่แล้ว +11

    Beautiful poja and song

  • @subashlimbuvlogs7220
    @subashlimbuvlogs7220 ปีที่แล้ว +5

    आहा! सुरिलो, मिठो, आवाज, संगीत र मन छुने शब्दमा पूर्ण भएको यो गीत हो। सम्पूर्ण टिम लाई हार्दिक बधाई तथा शुभकामना अनि धन्यवाद, चराई, "मैले जानिन होला "को भाग-२
    पनि हेर्नु पाइयोस्। 🙏❤️👏👌👍

  • @lalitagazmer9525
    @lalitagazmer9525 ปีที่แล้ว +15

    Wow pushpan sir ko n puja de ko act n male ko act n aama n story everything is perfect sabdha la mn choyo congratulations entire team❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏