जब यो गीत सुने , तब खै अन्यासी आखा बाट आसु लाई सम्हाल्न नै अति गरो भयो। यो सब्द,,,"रुन्छौ होला तिमी नरोउ है ये माया। दैब ले नै रचयो यो चिन। दैब सँग तिमीलाई माग्छु है ये माया कसम तिम्राे आउछु कुलै दिल।,," it's heart touching line 😢🥹🥹🥹
मनको नजिक रहेको एउटा सृजना 🙏🏻 एउटा अधुरो कथा 💔 हरेक तवरले उत्कृष्ट बनाउनको लागी हाम्रो टिमले सक्दो मेहनत गरेको छौं ... आशा छ सुनेर हेरेर प्रतिकृया अवस्य दिनुहुनेछ 😊♥️🙏🏻
रुन्छौ होला तिमी। नरोउ है ए माया।। दैबले नै रचायो यो चिना।।। दैब सङ तिम्लाइ माग्छु है ए माया line😢😢😢😢😢 मन भारी गह भरी आँसु only someone understand ❤😢😢😢😢
सायद सबै जना यो गीतको एउटा लाईनको कारण होला भिडियो हेर्न आउनुभएको। "रुन्छौ होला तिमी नरोउ है ए मायाँ दैब ले नै रचायो यो चिना । दैब सग तिमीलाई माग्छु है ए मायाँ । कसम तिम्रो ,आउछु कुनै दिन।" अति राम्रो पार्ट । I played whole song for this line.
फेरि पनि निको हुन लागिसकेको घाउ बल्जाउने काम गर्यो यो गित को शब्द ले 😢😢😢😢 दोहोर्याएर १० चोटि सुने एक्लै रोए एस्तै रैछ यो अधुरो मायाँ पिडा मात्र दिने😭😭😭
माया प्रेमका गीतहरु लाखौं हुन्छन तर कुनै लयले कुनै शब्दले नदेखिने मनमा यति छुदो रहेछ की ! महशुस गरेर बायाँ छातीमा हुने मुटुको ढुकढुकीलाई प्रेम सङ्गै हराउन सक्ने रहेछ रुन्छौ होला तिमी नरोउ है ए माया दैवले नै रचायो ... ❤️❤️कति मिठास शब्द छ नी !
मन छोयो 😢😢 भावबिव्हल नै बनायो। सायद कसैको जिन्दगीमा यस्तो घटनाले प्रभाव पार्न सक्छ। नमेटिने घाउले जिन्दगी भर याद गराई रहने छ। अधुरो चाहना पुरा नहुदै एक तर्फि मायालाई बुझ्न नसक्दाको पिडा साच्चै मनमा अटस मटस नै बनायो होला सागर आलेलाई❤❤❤
म त भन्छु सबैलाइ पौडी खेल्नु तर त्यति गहिराइमा नदुब्नु मायाको लागि रमाइलो गर्नु तर दुखमा कोहि कतै पनि बिहे अगाडि को समय सम्म बिहे पछि बल्ल दुब्नुस आफ्नै जोडि भित्र आफ्नो बाल बच्चा सङ्ग। किनकि बिहे भनेको माथी बाट बनाएरै पठाएकै मात्र जोडीने रहेछ त्यसैले🙏🙏🙏🙏
एकजान राम्रो चिनजान कै बहिनी को बुढोले आत्महत्या गरे,अनि बहिनिले यहि गित स्टोरिमा हालेकी थिइन श्रद्धाञ्जली व्यक्त गर्दै।अनि खुबै मन पर्यो यो गित खोज्दै आए।
This an awesome number by Trishala Gurung, my fav! You voice suits these types of songs. Give a thought for continuing this genre for a change. Much love and best wishes from Darjeeling 💕
नमस्कार म निर्देशक गम्भीर बिष्ट.... बर्षको अन्तिम भिडियो हाम्रो तर्फ बाट "अधुरो कथा"..... यो अधुरो कथालाई तपाईहरुको मायाले पुरा गर्दिनु हुन्छ भन्ने आशा छ | 🙏
धेरै राम्रो प्रस्तुति अनि मेरो मन छोयो रुन्छु होला तिमि नरुनु है माया सब्द ले एकदमै मन छोयो हजुर अनि हाम्रो सगर 6:55 लमसाल मेरो favourite ector कसम मन छोयो हजुर 😢😢😢🥀😥😥😥❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
जब यो गीत सुने , तब खै अन्यासी
आखा बाट आसु लाई सम्हाल्न
नै अति गरो भयो। यो सब्द,,,"रुन्छौ होला तिमी नरोउ है ये माया। दैब ले नै रचयो यो चिन। दैब सँग तिमीलाई माग्छु है ये माया कसम तिम्राे आउछु कुलै दिल।,," it's heart touching line 😢🥹🥹🥹
Same 😢😢😢😢😢
❤❤😢😢sem
Ma ni 😢
मनको नजिक रहेको एउटा सृजना 🙏🏻 एउटा अधुरो कथा 💔 हरेक तवरले उत्कृष्ट बनाउनको लागी हाम्रो टिमले सक्दो मेहनत गरेको छौं ... आशा छ सुनेर हेरेर प्रतिकृया अवस्य दिनुहुनेछ 😊♥️🙏🏻
सागर लम्साल दाइले फिल्म खेलेको हेर्न चाहाने जति यता हाँजिर हुमत हेरम कति रैछन ❤
सागर लम्साल दाइको फ्यान
My Favorite 💓 Actor ❤❤❤
I wanna see
Ma xu
Ma xu
❤❤
❤❤❤❤❤
रुन्छौ होला तिमी नरोउ है ए माया दैबले नै रचायो यो चिना।दैब संग तिमिलाइ माग्छु है माया line😢😢
अहा कति मिठो
😢😢😢😢
❤❤
##
Heart touching words 😢😢
अधुरो २ हेर्न चाहाने जति हाजिर हुम त 😊
म पनि छु ल
Hawa
Brilliantly done 🤗 very emotional 🥹🥹🥹 well done to entire crew ❤️💕
very nice voice nice song
रुन्छौ होला तिमी।
नरोउ है ए माया।।
दैबले नै रचायो यो चिना।।।
दैब सङ तिम्लाइ माग्छु है ए माया
line😢😢😢😢😢 मन भारी गह भरी आँसु only someone understand ❤😢😢😢😢
Yes you right
😢😢😢😢😢😢😢😢
I fill this song❤❤
सायद सबै जना यो गीतको एउटा लाईनको कारण होला भिडियो हेर्न आउनुभएको। "रुन्छौ होला तिमी नरोउ है ए मायाँ दैब ले नै रचायो यो चिना । दैब सग तिमीलाई माग्छु है ए मायाँ । कसम तिम्रो ,आउछु कुनै दिन।" अति राम्रो पार्ट । I played whole song for this line.
जति मिठाे शब्द, लय, उति नै राम्राे अभिनय, निर्देशन ।wow. २०८१ काे सबैमा शुभकामना 🙏
सागर लम्सालको फ्यानहरु कोको हुनुहुन्छ❤🎉
Ohh my god goosebumps 🤞
Whole team nailed it 💫❤️
Sarai ramro Lago sarai chittai bujyo aasu jharyo abo yo couple chamkine xa music industry ma sarai mileko xa jodii100%
फेरि पनि निको हुन लागिसकेको घाउ बल्जाउने काम गर्यो यो गित को शब्द ले 😢😢😢😢 दोहोर्याएर १० चोटि सुने एक्लै रोए एस्तै रैछ यो अधुरो मायाँ पिडा मात्र दिने😭😭😭
माया प्रेमका गीतहरु लाखौं हुन्छन तर कुनै लयले कुनै शब्दले नदेखिने मनमा यति छुदो रहेछ की !
महशुस गरेर बायाँ छातीमा हुने मुटुको ढुकढुकीलाई प्रेम सङ्गै हराउन सक्ने रहेछ
रुन्छौ होला तिमी नरोउ है ए माया
दैवले नै रचायो ... ❤️❤️कति मिठास शब्द छ नी !
Wow it's really heart touching video song, congratulations and best wishes to whole entire team...
आहाँ ❤❤ क्या मिठो गीत "अधुुुराे कथा" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
Dherai ramro music vedio❤❤❤
मैले टिकटक बात सुनेको धेरै राम्रो लाग्यो😢❤❤
भिडियो सारै राम्रो बनेको छ🎉🎉
आउँछ कि आउदैनउ माया लाउछै कि लाउदैनउ सायद भुलेर जानेकाे याद आयाे याे गित सुनेर आज मलाई धेरै पुरानो याद अनि बितेका पल सम्झिनु पुगेछु फेरि जिन्दगीमा 😢😢
मन छोयो 😢😢
भावबिव्हल नै बनायो। सायद कसैको जिन्दगीमा यस्तो घटनाले प्रभाव पार्न सक्छ। नमेटिने घाउले जिन्दगी भर याद गराई रहने छ। अधुरो चाहना पुरा नहुदै एक तर्फि मायालाई बुझ्न नसक्दाको पिडा साच्चै मनमा अटस मटस नै बनायो होला सागर आलेलाई❤❤❤
comment गरौँ भनेको कस्को लागि गर्नु बुझी दिने कोहि छैन तर यो गीत सुनेर सारै रोय मत thank you all team ❤❤❤❤ love from dang
सबै राम्रो छ त? मनछुने रचना गीतको, संगीतको अनि संगीत सम्योजनको संगै भिडियो ❤️❤️❤️❤️❤️❤️❤️❤️
असाध्यै मन छुने गीत।। जिन्दगी को अधुरो प्रेम कथा ले जिन्दगी भरि नै सताई राख्दो रहेछ।। Dec..30
Trishalako आवाजमा छुट्टै मिठास छ❤❤❤🎉🎉
रुन्छौ होला तिमी नरोउ है माया ...... यो लाईनलाई १००० तोपको सलाम ❤❤
सुन्दर मान्छेको sweet voice
pg A......
Ramro lagyo😮 video song ❤ team prati aavari vaye
Hr ek sbdda ma dukho xo hr ek sbdda le mn xunxa .❤❤❤sdei suni bsxu m yo geet 🥺🥺🥺
कति मिठो सुमधुर गीत जति सुने पनि सुनौ लग्ने ❤हजुर हरु सबै लै २०८१ साल को शुभकामना ❤
धेरै राम्रो
Thank you so much for creating such a masterpiece 💝
Heart touching story. Very nice hope 2nd part soon progressively
Thanks entire team
रुन्छौ होला तिमि,नरोउ है ए माया
दैब ले नै रचायो यो जेला
दैबसङ्ग तिम्लाइ,माग्छु है ए माया
कसम तिम्रो, आउछु कुनै बेला
यो line का शब्दहरुले अति मन छोयो😢
I like his acting
Keep going ✌️
Lack of actors in Nepal right now
Sagar bro,, (Balle) always rocks keep it up ❤❤❤❤❤
घण्टौं हेरेर फेद न टुप्पो को फिल्म भन्दा हजार गुणा राम्रो र मार्मिक छ यो गित 😢😢😢
wowow kasto mitho sabda man nai xune prem katha 😢 rudina bhanda ni aasu nai aayo
Congratulations Kishor Bro. What a melodious creation. Fantastic act Sagar Lamsal. Great job.👏🏻
Sai dami lagyo geet..manai xoyo yo geet le😢hats of to you for this song🫡❤️
शब्द स्वर संगीत सबै एति राम्रो धेरै पटक सुने अनि भिडयो हेरे❤😢कथा कति राम्रो
म त भन्छु सबैलाइ पौडी खेल्नु तर त्यति गहिराइमा नदुब्नु मायाको लागि रमाइलो गर्नु तर दुखमा कोहि कतै पनि बिहे अगाडि को समय सम्म बिहे पछि बल्ल दुब्नुस आफ्नै जोडि भित्र आफ्नो बाल बच्चा सङ्ग। किनकि बिहे भनेको माथी बाट बनाएरै पठाएकै मात्र जोडीने रहेछ त्यसैले🙏🙏🙏🙏
Wowwwwww❤❤ song voice video acting 100 मा 💯 बबाल dmai ❤😢😮😊
Aama Ra Baba nai hun yo sansar ko sacho Sathi......Love you Bu ra aama
आहा कति मिठो गित मलाई त एकदम मन पर्यो ..
सारै राम्रो ❤❤❤❤मन छुने गित ❤
Tik tok bata aaya hai ma ta😂😂❤❤
same😢
Some ❤
Ma ni same
same
Sem❤
Aaha Kati ramro geet safaltako suvakamana ❤️❤️
❤❤❤
5:04 hits myan 🥺
८०साल त सकियो है........८१ साल को शुभकामना है.सम्पुर्ण मा 🙏🙏🙏🙏❤️❤️❤️
❤❤❤❤❤❤Sagar daii hjr ko smile jati khatrai xa ni sad acting ni jhan babal rhyxa 💕💕❤️😭😭
Acting ko hisab ley baley ji ek number ko acting garnu hunxa❤
wow!! So nice song & vdo,,❤️❤️❤️❤️
Man chhoyo..... Barsha KO antya yeti ramro geet ani music video ❤❤❤
आहा कति राम्रो❤❤
Melodies voice trishala gurung❤❤
5:03 So hert breaking line💔💔💔💔😥😥
Tik tik bata aako ma matra ho ki k ho ?? Katti ramro song uffff 😢😢😢 miss you aama 🤗🤗
❤❤❤ भावुक भए म त यो गित हेरेर सुनेर बास्तबिक यथार्थ चित्रण गरिएको रहेछ ❤❤
Sarhai man xoyo yo geet le mero aakha bat aashu nai jharyo anyway nice song
I’m so proud of you kishor bhai❤❤❤keep up the good work!!
कति राम्रो धेरै मन छुने ❤❤❤😢😢😢😢😢
अती मार्मिक अनि मीठो शब्द सङ्गित❤❤❤❤❤
यो भिडियो ज जस्ले हेर्दै हुनुहुन्छ हजुर लगायत हजुर को परिवार लाई सधै शुख सान्ती रहोस 🙏
Really amazing heart touching song😢😢😢 lots of love this song❤❤❤ hatts of all the creatures team🙏🙏🙏🙏🇳🇵🇳🇵
धेरै पटक खोजेर भेटेको गीत मैले
Same 🤣
Gitko bol type garda ta aaudai naaune
Daami laagyo best wishes for entire team
एकजान राम्रो चिनजान कै बहिनी को बुढोले आत्महत्या गरे,अनि बहिनिले यहि गित स्टोरिमा हालेकी थिइन श्रद्धाञ्जली व्यक्त गर्दै।अनि खुबै मन पर्यो यो गित खोज्दै आए।
😥😥
😢😢😢
आज सम्म कुनै पनि नेपाली गीत search गरेर हेरेको थिएन तर यो गीत ले बाध्य बनायो 😊❤Wow
सारै राम्रो लाग्यो @perfect
This an awesome number by Trishala Gurung, my fav! You voice suits these types of songs. Give a thought for continuing this genre for a change.
Much love and best wishes from Darjeeling 💕
Wow beautiful video❤❤❤🎉🎉🎉
साह्रै मन पर्यो❤❤❤
outstanding music vdo#favourite #Sagar❤Kusum❤❤❤
I like Nepali songs very much. The harmony of the music and singing of this song is very good. Good luck to all the team.💕💞💗💯💯💯💯💯
धेरै राम्रो लाग्यो ❤️
Kati ramro sabda ani sangit dherai man paryo
Thank you all 4 2k subscribers❤❤❤ 🎉🎉 thank u 4 love and support❤🤗
My favourite ❤❤❤
Very nice song derai ramro song tq so much yeti ramro song banakoma sabai team lai tq so mucho
Sarai sweet sagar lamsal daiii😘😘😘😘
कति मीठो गीत उस्तै गज्जबको अभिनय
Congratulation to all entire team❤️❤️❤️🙏🙏
Yo geet dherai ramro xa dherai CHOTI sunyo hola maile ❤❤daiba sanga timlai magxu haii 😢😢😢😢
तिमी आउछौ कि आउदैनौ माया लाउछौ कि लाउदैनौ😢😢
नमस्कार म निर्देशक गम्भीर बिष्ट.... बर्षको अन्तिम भिडियो हाम्रो तर्फ बाट "अधुरो कथा"..... यो अधुरो कथालाई तपाईहरुको मायाले पुरा गर्दिनु हुन्छ भन्ने आशा छ | 🙏
❤❤❤
Best of luck hole teams....
Aajhai ramro gardai janu brother ❤
❤❤❤❤❤❤❤❤❤❤1 ❤l@@RanaMagar0
धेरै राम्रो लाग्यो❤❤❤
सफलताको शुभकामना 😊❤
Good creation everyone 🎉❤ love it
Nice creation and concept loved
धेरै खोजेर बल्ल भेटे
Mutukai rogi banaiyeko rahexa khusi lai sarai man choyo ma pani mutu rogi hu mutu rogile nai herna alik garo pani vayo 🥺👏👏👏ekdam ramro
Ekdam Man Xoyo Badhai X all team❤🎉❤🎉❤🎉❤🎉
Yo video 10 choti vnda badi here hola tarni dhit noi medain 😍😍😍😍
धेरै पटक सुने यो गीत अझै धित् पुगेको छैन ।❤❤❤
Sagar lamsal fans club ko Tiktok herera full video herna aauni ko ko hununxa?😊❤
Tiktok ma clip dekhera aako varkhar😂😂😂
mani euta
❤❤❤❤❤
Ma ne chu hai hajur❤❤
Full Video Here❤❤❤❤
धेरै राम्रो प्रस्तुति अनि मेरो मन छोयो रुन्छु होला तिमि नरुनु है माया सब्द ले एकदमै मन छोयो हजुर अनि हाम्रो सगर 6:55 लमसाल मेरो favourite ector कसम मन छोयो हजुर 😢😢😢🥀😥😥😥❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Sagar daju dharai maya xa hai hajur lai ❤❤🎉
जिवनमा जे जति गल्ती भयो 😢😢😢 तर अब पुनम( मेरो wife ) तिम्रै याद मात्र आउछ
❤❤dami x bale daju badai sabeei timlai
रुन्छौ होला तिमी नरौ है ए माया टिकटक मा सुनेर दौडिएको ❤❤❤🎉🎉
सारै राम्रो गित ❤❤❤