Cassette देखि सुनिदै आएको यश कुमार यो संसार, तिमी,तिर्खा एल्वमका सबै गीतका lyrics सबै मन मुटू मष्तिकमा ताजै छ।यश कुमार को vocal,lyrics,music ले नछुने मुटूहरु सायदै कमै होलान्❤❤❤❤❤
हरेक प्रोजेक्ट को script ले शरीरका हरेक रहु जिरिङ हुने गर्छ सलाम छ ❤️यशकुमार येस्तो काम ले धेरै अगाडी पुग्नुहुनेछ हरेकको मन मुटुमा बस्न सफल हुनुहुनेछ 😊big fan
🙏🙏🙏कसम यो गीत धेरै मन पर्यो म सानै देखि यश कुमार दाइ को फ्यान हु उहाको गीत मलाइ लाग्छ सायद सुन्नलाइ छुटेको छैन जाहा सम्म अझै नि उहीँ जोश उहीँ जागर अनि अझै मिठो कथाको साथमा नयाँ गीत गल्ली सारै मन छोयो धेरै धेरै बदाइ यश गीत मा जोडीनुभयको सबै सबै लाई 🙏🙏🙏😘😘😘😘😘❤️❤️❤️❤️❤️💞💞
मलाई खुसि लगछ हजुर को गित सुन्दा र यारको कुरा तपाई को गित सुनंदा सुनंदई आंखा भरी आंसु आउछ ❤️❤️❤️🇳🇵💯 Best of luck xa hjr lai. Mlai Aasha x ki Ajhai Ramra Ramra song's liyar Aaunu Hunxa
हजुरको योगदान पहिले पनि थियो र अहिले पनि सबैको मन छुने गितहरु अनि भिडियो हरु लिएर आउनु हुन्छ मन छुन्छ र सधै मन मा बस्नुहुनेछ। सबैले माया गरिदिनु होला ❤
यश कुमार दाई काे आवाज र lyrics मा छुट्टै vibes आउँछ एकदमै हृदय बाट गाउँनु हुन्छ मन बहकाउछ मेरो त भिडियो पनि उत्तिकै राम्राे कुनै कन्जस्याइँ गर्नु हुन्न यसरी नै यस्तै मिठो मन छुने गीत ल्याई रहनु होला पहिले काे जस्तै शुभ कामना छ सम्पूर्ण टिम लाई..!!🙏🏻🤗😊❤️❤️
यश कुमार दाइ को यो प्रतिभा साच्चै नै वास्तविक छ ।यश कुमार दाइ अनि रेस्मा जि को अति राम्रो अभिनय wowo☺️ यश कुमार दाइ लाई अजै यो भन्दा राम्रो सिर्जना हरु उत्पदन गर्न ।आग्रह र सफ्लाता र साथ को शुभकामना 🙏🙏♥️#s Kumar#fan#🤗
सोचेको थिएन पार्ट २ मा यस्तो हुन्छ भनेर! एउटी अभागी नारीको भाग्य भनौ र दुर्भाग्य अति नै पिडादायी छ। र समाजमा घटेका वास्ताविक घट्नालाई दुरुस्तै उतार्नु भएको छ। पार्ट 1 अनि पार्ट 2 Love you S. Dai❤🎉
जब जब हजुरको नया गीत आउँदा छ तब तब मेरो यो नयनमा आसुको वर्ष हुन्नेछ।।। हजुरको सुमधुर स्वरमा ती मिठा शब्दहरु गुन्जिदा सारै मनलाई आन्द मिल्छ दाजु🙏🙏🙏🙏 अजै एस्तै गितहरु सुन्न पाउ🙏🙏🙏❤️❤️
I truly remember my childhood songs sung by our yash kumar sir that day was listened listener, now this song really goosebumps.. Thank you yash kumar sir and to entire team big congratulations 👏👏🙏🏻💞❤️ dialogues kept me pined out - तर यो मेरो प्रिय चिनो, प्रिय साथीलाई ( समयले ठगेको मान्छे लाई घडीको के काम यो त लाई नि गिफ्ट सरि भयो) मलाई चाहिएको खुसी यो पैसाले किन्न पाइने भए म यसलाई राख्थे होला!! अन्तिम शब्दको भनाई 💞- रहर सँगै उडि गए सपनाहरू पनि चलिरह्यो हुरी बतास बसाई सर्यो जूनले पनि अँध्यारो भयो मेरो मनको आकाश...
Big huge congratulations 🎙️🎤🎧🎶🎵🎼🔊🎬📽️🎞️🎥🎸 my favourite singer "Yash Kumar" dai eakdam dherai ramro ❣️❤️❤️ love song video banay ko xa keep it up always supported and loving ❤️💓💗🌹💖💞💕💝💐💖💘♥️🌹💗💓❤️❣️ you forever 🙏🙏🙏
yash kumar and his creation is always great to watch, love this man since 'birano yo mandir song and timro mann badliyecha, his genuine positive point view against discrimination between low and high cast in our society is always appreciable. true fighter we need in our society. 👏👏👏
Just wow🎉😊 mero daju. Hjru. Lai veetna. Mero deraiii. Man xa ... Khoile. Vayexa vanni. Mah deraii naii khushii hune xu. ❤❤😊. Deraii maya. Hjru lai mero daju❤ its lovely songs 🎶
हरेक गितहरु जति सुनेपनि कहिल्यै धित नमर्ने स्वर्णिम स्वरका धनी गाएक,कलाकार,रचनाकार तथा संगितकार यश कुमार जि का हरेक गितहरु ले जस्तै याे गितले पनि मेराे आँखा नै रसाईदियाे।साँच्चिकै याेगित पनि अति नै मार्मिक छ।उत्तराेत्तर प्रगतिकाे धेरै धेरै कामना छ यश कुमार जि लाई❤❤❤❤❤❤
after long time Yesh Kumar is back. all the goods memories brings back from our childhood. The time that we had in our past. Listening your’s delighted voice. Which is still batter and fresh till now. You’re gifted form God. May God bless you. 👍
सर्ब प्रथम ता सबै सर्जक हरुमा नमस्ते एकदमै राम्रो लग्यो मानव जीवन सङ्ग मेल खाने छ र सो अब पर्त २ पनि चाडैं सुन्न हेर्न पाउने असमा छु यश दाइ सबै तिम ।🙏🙏🙏💗💗💗💗।
अझै उस्तै जोश, बब्बाल गीत, सिर्जना, भिडीयो, अभिनय, कथा ! खै कसरि बयान गरु ... ! still give Goosbumps
wow..
Honi hjr
❤❤❤❤😊😊
🇳🇵🇳🇵🇳🇵♥️♥️♥️🙏🙏🙏🙏🙏
Wow ☺️😍😊☺️😍👍🌹🙏❤️
हजुरको सीर्जना, कलाकारिता ,बोल्ने शैली,अदभूत क्षमताको कुन शब्दले बयान गरौं सारै मन छुन्छ सधै हजुरलाई सफलता मिलोस यश कुमार सर 🙏🙏🙏
Deri ramro xa
❤❤❤❤❤❤
घर मा झुन्डेको रेडियो को जमाना मै मन जितेको यश कुमार दाइ को स्वोर मा अझै तेस्तै जादु छ्❤️🙏
❤
Kasam im aggree
@@dambarupadhyay1682 zzzww ex Zi,
@@bijaykhadka5880on 😊🎉😮😊😊🎉 0:06 😊😅🎉
Cassette देखि सुनिदै आएको यश कुमार यो संसार, तिमी,तिर्खा एल्वमका सबै गीतका lyrics सबै मन मुटू मष्तिकमा ताजै छ।यश कुमार को vocal,lyrics,music ले नछुने मुटूहरु सायदै कमै होलान्❤❤❤❤❤
great🙏🏼🙏🏼
यस दाई ले हरेक पटक हरेक व्यक्ति व्यक्ति को मन लाई छोएर सृजना गरेको संगीत आवाजले मुटुमा छुने गरेको छ त्यसैले उहाँले दिएको यो ठूलो योगदान हो❤️❤️❤️
❤❤❤❤
❤❤❤❤
@@Nisha98626 1:39
😊प😢😢😢😢😢😢😢🎉🎉😂ल9988
❤️❤️❤️❤️❤️
लामो समय पछि यसकुमार दाइ को गित सुन्न पाईयो धेरै खुशी लाग्यो best of luck daii❤️❤️❤️🙏🙏
लामो समय पछि फेरि यश कुमार दाइको उत्कृष्ट गित सुन्न पाइयो सारै खुशी लाग्यो दाइ।।।
सर्ब उत्कृष्ट रचना सुन्दर दृश्य यश कुमार सर को मनमोहक अवाज
सफलताको शुभकामना ❤️❤️❤️
No 1 singer of Nepal ❤
आह❤❤❤ कति मिठो गीत।।।उहीँ पुराना दिन लाई उत्तिकै याद दिलाउने गीत,,यहि बाट miss you...a lots ❤ "NISTHURI"😢
Yash Kumar is my favorite singer♥️ I feel very good. Aayush Vai acting is good, keep progressing. Keep it up ♥️♥️♥️♥️♥️
Same yllll bro
wow yes.दाइ मो कसरी बयान गरु हजुरको यो प्रस्तुतिलाइ🙏🙏🤲🤲❤️💖💖
My hero🥰🥰🥰🥰
Nic song dada
very good
पुरै शब्द हिन भए आँखा रसायाे मन छाेयाे यश कुमार दाजुकाे गितमा एकदमै मर्मस्पर्शी शब्दहरु हुन्छन जुन मलाई अत्यन्त मन पर्छ धेरै धेरै धन्यवाद हजुर🙏🙏🙏🙏
same here.
सुस्तरी हेरेर यता आउने को को हुनुन्छ guys ❤❤❤❤" Yash is just Yes"
धेरै मिठो आवज छ यश दाइ को..अनि त्यति नै मिठो गाना पनि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हरेक प्रोजेक्ट को script ले शरीरका हरेक रहु जिरिङ हुने गर्छ सलाम छ ❤️यशकुमार येस्तो काम ले धेरै अगाडी पुग्नुहुनेछ हरेकको मन मुटुमा बस्न सफल हुनुहुनेछ 😊big fan
🙏🙏🙏कसम यो गीत धेरै मन पर्यो म सानै देखि यश कुमार दाइ को फ्यान हु उहाको गीत मलाइ लाग्छ सायद सुन्नलाइ छुटेको छैन जाहा सम्म अझै नि उहीँ जोश उहीँ जागर अनि
अझै मिठो कथाको साथमा नयाँ गीत गल्ली सारै मन छोयो धेरै धेरै बदाइ यश गीत मा जोडीनुभयको सबै सबै लाई 🙏🙏🙏😘😘😘😘😘❤️❤️❤️❤️❤️💞💞
यश दाइलाई मनै बाट बधाइ! छ आजै यस्तयस्तै कोसेली हरु लेउना को लागि अगृम सुभ कामना यश दाइ🎉🎉❤❤❤❤❤❤
धेरै धेरै बधाइ yash kumar sir❤️ बच्चै देखिको ठूलो फ्यान म तपाइको 🙏❤️
Wow congratulations entire team🙏🙏🙏मैले छोएको पानी चल्दैन, अनाकानी गर्छौ किन,म आफ्नै आँगनमा इनार बनाउछु भन्ने त्यो बेलामा क्यासेट्मा सुनेर हुर्केको हामि अझै जोस् उहि खुसि लाग्यो यस कुमार जि। झन् बिश्वजी सङ्गको podcasting हेरेर सुनेर बबाल लाग्यो ।🙏🙏🙏🙏
यश कुमार दाइ का यस्तै यस्तै गित सुन्दै बाल्यकाल बितेको पत्तै भयको थिएन!आज फेरि त्यही बाल्यकालको दिनहरु याद आए 😢😢😢❤❤
yesh kumar दाइ को प्रोजेक्ट मा धेरै सार्थक लुकेको हुन्छ आँखा रसाए दाजु नास हुनु कति मीठो कथा बस्तु सफलताको धेरै धेरै सुभ कामना छ दाजु
मलाई खुसि लगछ हजुर को गित सुन्दा र यारको कुरा तपाई को गित सुनंदा सुनंदई आंखा भरी आंसु आउछ ❤️❤️❤️🇳🇵💯 Best of luck xa hjr lai. Mlai Aasha x ki Ajhai Ramra Ramra song's liyar Aaunu Hunxa
हजुरको योगदान पहिले पनि थियो र अहिले पनि सबैको मन छुने गितहरु अनि भिडियो हरु लिएर आउनु हुन्छ मन छुन्छ र सधै मन मा बस्नुहुनेछ। सबैले माया गरिदिनु होला ❤
सबै गित हरु सारै मन पर्छ,,यश कुमार जि को,,सफलता मिल्दै जाओस धेरै धेरै,,🌷🌷🌷
गित उत्कृष्ट लाग्यो, सफलताको शुभकामना यश कुमार दाजु!!!
Multi talented yash da 🙌❤❤❤🙏🙏🙏 waiting for Galli 2
यश कुमार दाई काे आवाज र lyrics मा छुट्टै vibes आउँछ एकदमै हृदय बाट गाउँनु हुन्छ मन बहकाउछ मेरो त भिडियो पनि उत्तिकै राम्राे कुनै कन्जस्याइँ गर्नु हुन्न यसरी नै यस्तै मिठो मन छुने गीत ल्याई रहनु होला पहिले काे जस्तै शुभ कामना छ सम्पूर्ण टिम लाई..!!🙏🏻🤗😊❤️❤️
If your story I touch my heart ❤️
यश कुमार दाइ को यो प्रतिभा साच्चै नै वास्तविक छ ।यश कुमार दाइ अनि रेस्मा जि को अति राम्रो अभिनय wowo☺️ यश कुमार दाइ लाई अजै यो भन्दा राम्रो सिर्जना हरु उत्पदन गर्न ।आग्रह र सफ्लाता र साथ को शुभकामना 🙏🙏♥️#s Kumar#fan#🤗
बहुप्रतिभाका धनि कलाकार दाजु एश कुमार ज्यु प्रति सदा सम्मान छ
I'm from Sikkim, I'm a big fan of him..his every creation is unique as well great, his creations always ruled in my crazy heart...😍
मलाइ मन पर्ने गायक तपाईं तपाइको गित सुन्दै हुर्किदै आए गित सार्है मार्मिक छ सफलता सुभ कामना 😍😍
सोचेको थिएन पार्ट २ मा यस्तो हुन्छ भनेर! एउटी अभागी नारीको भाग्य भनौ र दुर्भाग्य अति नै पिडादायी छ। र समाजमा घटेका वास्ताविक घट्नालाई दुरुस्तै उतार्नु भएको छ। पार्ट 1 अनि पार्ट 2 Love you S. Dai❤🎉
धेरै राम्रो गित अनि उकृट अभिनय सम्पूर्ण टिमलाई सफलताको अग्रिम शुभकामना ...!!
जब जब हजुरको नया गीत आउँदा छ तब तब मेरो यो नयनमा आसुको वर्ष हुन्नेछ।।। हजुरको सुमधुर स्वरमा ती मिठा शब्दहरु गुन्जिदा सारै मनलाई आन्द मिल्छ दाजु🙏🙏🙏🙏 अजै एस्तै गितहरु सुन्न पाउ🙏🙏🙏❤️❤️
बयान गर्ने कुनै शब्द हुदैन दाइको संगीतमा यो सृजनाले पनि उतिकै मार्मिक बनायो सधै सफल्ता मिलोस दाइलाइ
Dheraie samaya paxi hjr git sunna pauda khusi lagey yes kumar daju congratulations 🎉 all of team
My favourite singer Yash Kumar jiu🙏🙏🙏 Sarai ramro Ra emotional lagyo 🥺🥺🥺
Omg yesh kumar sir सारै मन छोयो बितेला पल हरु सम्झी तपाईंको यो song ले आज धेरै रोए म र अझै झन सुशतरि song ले त कति रोए म सलाम छ हजुर लाई यश कुमार सर
धेरै राम्रो गीत, म्युजिक भिडियो र भिडियो भित्रको कथा, मेरो मन छोयो, कति मिठो गीत बधाई छ सम्पूर्ण टीमलाई
1 of the masterpiece superb
"मैले चाहेको खुशी यो पैसाले किन्न पाउने भए शायद यो पैसा राख थिए होला"
समयले ठगेको मान्छेलाइ यो घडिको के काम 😭
@@nilamcentury4669 ठगी भएको समयले नै रहेको जीन्दगीको मूल्य बुझाउँदो रहेछ हजुर
लामो समय पछि फेरि यश कुमार दाइको उत्कृष्ट गित सुन्न पाइयो सारै खुशी लाग्यो ।।
Yash kumar is emotion for us.....
We need "Timro mann" part 2 also
He is the legend of nepali music...... He never fails to amaze his fans and listeners..... Huge respect and love from darjeeling.... ❤️❤️❤️❤️❤️
P0pp0p
समाजकाे दर्पण आदरणीय दाइ S 🎼🎼 ❤❤🙏🙏💐💐
Emotional banayo git Ra video yo sanchai dherai ramro congrats...🎉🎉🎉Yash dai..🎉🎉🎉
Dami ❤malae tapai ko paraye sabai song man parxa best of luck 🤞
I truly remember my childhood songs sung by our yash kumar sir that day was listened listener, now this song really goosebumps..
Thank you yash kumar sir and to entire team big congratulations 👏👏🙏🏻💞❤️ dialogues kept me pined out - तर यो मेरो प्रिय चिनो, प्रिय साथीलाई ( समयले ठगेको मान्छे लाई घडीको के काम यो त लाई नि गिफ्ट सरि भयो)
मलाई चाहिएको खुसी यो पैसाले किन्न पाइने भए म यसलाई राख्थे होला!!
अन्तिम शब्दको भनाई 💞-
रहर सँगै उडि गए सपनाहरू पनि चलिरह्यो हुरी बतास बसाई सर्यो जूनले पनि अँध्यारो भयो मेरो मनको आकाश...
Big fan yesh daju
Wow, beautiful song, heart-touching concept and storytelling.
A legend with zero haters ♥️♥️
रचनाकार लाइ 100 तोप को सलामि ❤️❤️😭😭😭😭
अत्यन्तै मिठो सिर्जना, साह्रै राम्रो गीत, नेपाली संगितलाई यश दाईको अत्यन्तै खाँचो छ । यस्तै राम्रा राम्रा गीतहरु लिएर आउँदै गर्नु होला, शुभकामना ।
I've been your fan since my childhood. Your songs really MADE me cry all the time❤️. Good to see you back to back🙏
every yashkumar fans:यश दाजु sang to me 🤩🤩☺️
awesome
Big huge congratulations 🎙️🎤🎧🎶🎵🎼🔊🎬📽️🎞️🎥🎸 my favourite singer "Yash Kumar" dai eakdam dherai ramro ❣️❤️❤️ love song video banay ko xa keep it up always supported and loving ❤️💓💗🌹💖💞💕💝💐💖💘♥️🌹💗💓❤️❣️ you forever 🙏🙏🙏
साच्चै मन छोयो, निकै राम्रो बनेको छ भिडियो।
धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏
मन नै छुने एकदमै मिठाे स्वरका धनि यसकुमार दाईकाे गित❤️❤️
Yash Kumar is a GEM of music industry. Much appreciated.
10:35 minutes MV has depth which we cannot see in a full feature film. Hats off Yash dai n team.
धेरै राम्रो video हार्दिक बधाई तथा शुभकामना।।👏👏
So emotional..Why this song is so underrated?? Yash kumar is gem of Nepali music industry💕
अाहा यश कुमार दाई उच्च सम्मान ❤️❤️❤️🎵🙏👑king 👑
वाहा वाहा सर🙏🙏🙏🙏 अझ्झै हजुरकाे यस्तै यस्तै भिडियाे हेर्न पाइयाेस।
Really धेरै राम्रो म्युजिक भिडियो 🇳🇵congratulation yash sir and your team. Its look like a nice short movie !
yash kumar and his creation is always great to watch, love this man since 'birano yo mandir song and timro mann badliyecha, his genuine positive point view against discrimination between low and high cast in our society is always appreciable. true fighter we need in our society. 👏👏👏
Just wow🎉😊 mero daju. Hjru. Lai veetna. Mero deraiii. Man xa ... Khoile. Vayexa vanni. Mah deraii naii khushii hune xu. ❤❤😊. Deraii maya. Hjru lai mero daju❤ its lovely songs 🎶
90's kids knows his value😘😘luv u sir n gud to c u again...tq for your beautiful song..
ho ni
Hjrko song bcha dehkhi nai man parx hjr❤️❤️❤️❤️
New song with the flavour of 90s. Loved it.
Waw अति मार्मिक भिडियो त्यतिकै राम्रो स्टोरी❤❤❤
10:35 minutes of time has a complete story. I’m the greatest fan of Yash Kumar and his musicality. Sending Love from 🇺🇸.
Wow Yash Dai Incredible story and soothing Voice All the best 🤞
मेरो सानो उमेर हुँदै मेरो मन मुटु मा बस्न सफल मेरो हिरो..दामी दामी।।
Thanks a lot dear friends for your love and support ❤ love you all ❤
Yash dai movie nai vako vaya ta maja aaunthyo
nice sogan
Awesome Yash dai❣️❣️❣️
Congratulations❣️👏🤞
लु कटक्कै मनै चिसायाे। अतिनै गहाकिलाे शब्द अनि अभिनय😍👌
Beautiful song and story. Well done!Congratulations 🎉
what a emotional song! And it's wonderful to hear. Keep it up yash ji👍️👍️💙
हरेक गितहरु जति सुनेपनि कहिल्यै धित नमर्ने स्वर्णिम स्वरका धनी गाएक,कलाकार,रचनाकार तथा संगितकार यश कुमार जि का हरेक गितहरु ले जस्तै याे गितले पनि मेराे आँखा नै रसाईदियाे।साँच्चिकै याेगित पनि अति नै मार्मिक छ।उत्तराेत्तर प्रगतिकाे धेरै धेरै कामना छ यश कुमार जि लाई❤❤❤❤❤❤
Lyrics..🔥 yash kumar is evergreen 🌲
Thank you Yash dai for this masterpiece ❤and big congratulations 🎉🎉
50 चोटि हेर्दा पनि धित नमोर्ने कत्ती राम्रो सिर्झना ❤❤❤❤
emotional song touched my heart..😘😘 loved it sir 🙏🙏
Beautiful story great action and incredible voice hat’s off to yash kumar & his team. Bravo 👏🏻
जिउनेइ सिरिङ्ग हुने हजुरको थ्यो कथा ,थ्यो गित सदै जै अजम्बरी रहिरहोस येस्तै गित,कथा सिर्झन को लागि धेरै धेरै सुभकमन येश सर ❤❤❤❤
Yash Kumar da is already hero come back to film industry lots of love ❣️
after long time Yesh Kumar is back. all the goods memories brings back from our childhood. The time that we had in our past. Listening your’s delighted voice. Which is still batter and fresh till now. You’re gifted form God. May God bless you. 👍
सर्ब प्रथम ता सबै सर्जक हरुमा नमस्ते एकदमै राम्रो लग्यो मानव जीवन सङ्ग मेल खाने छ र सो अब पर्त २ पनि चाडैं सुन्न हेर्न पाउने असमा छु यश दाइ सबै तिम ।🙏🙏🙏💗💗💗💗।
Best song 🎉🎉🎉 very heart touched word & melody much a very congratulations 🎉🎊🎈 all the intire team🌺💐💐💐 All the very best God bless you all
Since 2004 to 2023 . Always fav yash kumar💖
अग्रज दाइ यश कुमार प्रती यो मिठो गित ले धेरै नेपाली हरुको मन छुन सफल भएको छ हार्दिक बधाइ छ
Nice song ….got emotional ..😢..hats off to Yash Kumar song..lots of love ❤️
दादा मनै छाेयाे ❤️❤️सफलताको अग्रिम शुभकामना धेरै माया अनि मिठाे सम्झना छ है🙏❣️
एउटा सिङ्गो फिल्म भन्दा पनि कडा कथा ,मुटु मै हान्यो सार्है राम्रो कथा अनि गित ! धन्यवाद यश कुमार दाजु मिठो गितको लागि ❤❤
🥺Evergreen yash Kumar sir💕
Favorite then now forever ❤
Wow amazing voice Yash Kumar always my fav 💗😍
Heart touching video............i am soo much enjoy....yours new song....shri yesh kumur ju....
Just wow!! Felt like I was in this video..amazing work by Yash daju yet again!!
brillant singer with talented actor 💯👍👏
Kya baat he Yash Kumar ji hjr yo desle mageko ammule Hira ho jun yedi harayo vane jati kosish garer khojda poni vetinewala xain ❤❤❤❤
Beautiful Color, Direction, Story and overall including lyrics and Singing❤️
Wow. Lovely song ❤❤❤ .it is mind blowing and heart in a touch moments.hands up👏 !!! Yash G🙏
दाइ को गित हरु सुन्न थालेको दुई दसक भै सक्यो तर हर गित ले मुटु छुन्छ।🙏🙏❣️❣️
Wow soo beautiful song, lots of love & respect Yash dai💙🙏