PHOTO FIRIMMA | फोटो फिरिममा PRATAP DAS | SHISHIR BHANDARI, RISTA BASNET | NEW NEPALI SONG 2020/2077

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024
  • PHOTO FIRIMMA | फोटो फिरिममा- PRATAP DAS | SHISHIR BHANDARI, RISTA BASNET | NEW NEPALI SONG 2020/ 2077 Photo Firimma Kahile Millan Kahile Bichhod Maya Pirimma | Charkiyeko Aaina Sari Putyo Hamro Maya | Timile Sas Pherda Matrai | Daiba Kasam Jhuto Maya | Timrai Yaad Ma Tolauchhu | Timrai Yaadma Tolauxu timrai yaadma runchhu | Timrai Yadma Tolauchhu, Timrai Yadma Runchhu | Pratap Das Sad Song | New Sad Nepali Song 2077
    Special Thanks- Rachana Rimal
    Vocal
    Pratap Das
    Lyrics/Music
    Shishir Bhandari
    Artist
    Shishir Bhandari, Rista Basnet, Niks Sharma, Shradda Gautam, Nirayu Gautam, Nirmal Neupane
    Special Appearance
    Prabin Bhatta
    Video Concept/Story
    Shishir Bhandari
    Arrange/ Background Score
    Kushal Singh
    Mix/ Master
    Sajan Shah
    Recordist
    Naresh BBC
    Studio
    A Plus
    Aalap
    Kumar Avi
    Sarangi
    Hemanta Kanchha Rasaili
    Flute
    Gopal Dev
    Guitar
    Sanjeev Baraili
    MUA
    Deepson Pariyar
    Hair
    Juri Parlour
    Rabina Budhathoki
    Light
    Milan Katuwal
    Binod Ghimire
    Production Controller
    Nirmal Neupane
    Publicity Design
    I Catch Studio
    Photography
    Bikal Pradhan Shrestha
    Laxman Raj Adhikari
    DOP
    Anil K. Manandhar
    Edit
    Prabin Bhatta
    Color/ Graphics
    Dinson Shah
    Producer
    Muskan Dahal
    Director
    Sagar Babu Bhatta
    Post Production
    BP Films Nepal
    © Copyright
    Shishir Bhandari
    Lyrics-
    चर्किएको ऐना सरी फुट्यो हाम्रो माया ।
    तिम्ले घात गरेपछि टुट्यो हाम्रो माया ।
    चोखो माया गर्ने मेरो दिल तोडी गयौं ।
    छुट्ने बेला चिनो आफ्नै फोटो छोडी गयौं ।
    फोटो फिरिममा ।
    कहिले मिलन कहिले बिछोड मया पिरिममा ।
    फोटो फिरिममा ।
    सधैं उस्तै नहुने यो मया पिरिममा ।।
    तिम्ले सास फेर्दा मात्रै मेरो मुटु चल्थ्यो...२
    हेरे तिम्ले अन्त कतै भित्री मन जल्थ्यो ।।
    अझै पनि मेरा आंखा तिम्रै लागि रुन्छ ।
    मलाई मात्रै यस्तो हो कि, सबलाई उस्तै हुन्छ ।।
    तिम्रै मात्र आउँछ मलाई सधै भरी झल्को...२
    रमाएको सँगै अनि, रोएका ती पल्को ।
    छोडी मलाई पराईको मनमै फुल्यौं होला ।
    मैले मात्र सम्झेको छु, तिम्ले भुल्यौ होला ।
    तिम्रै यादमा टोलाउँछु, तिम्रै यादमा रुन्छु...२
    दैव कसम ढाट्या होईन्, पागल जस्तै हुन्छु ।।
    फक्रिएको मायाको फूल आईली झरेपछि ।
    तिम्लाई भुल्छु होला शायद मै मरेपछि
    फोटो फिरिममा ।
    कहिले मिलन कहिले बिछोड मया पिरिममा ।
    फोटो फिरिममा ।
    सधैं उस्तै नहुने यो मया पिरिममा ।।
    All Reserved Rights
    © Shishir Bhandari
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    #photofirimma #pratapdas

ความคิดเห็น • 11K

  • @ShishirBhandariOfficial
    @ShishirBhandariOfficial  4 ปีที่แล้ว +3603

    नमस्ते म शिशिर भण्डारी, यो लिँक थिचेर मेरो नयाँ युट्युब च्यानल(Shishir Bhandari Entertainment) लाई Subscribe गरिदिनुहोला है -th-cam.com/video/ku45Fo4w0HE/w-d-xo.html
    भिडियोले मन छोयो भने सबैले आफ्नो फेसबुकमा शेयर गरेर साथ दिनुहोला है 🙏❤️
    कलाकारिता पनि मेरो जीवनको एक अभिन्न पाटो हो । हजुरहरुको माग अनुसार उत्कृष्ठ भिडियो बनाउने कोशिस छ । यसमा सम्पुर्ण टिमको दिन रातको मेहेनत छ । आशा छ, उस्तै माया र साथ पाउनेछु । भिडियो कस्तो लाग्यो, कमेन्ट दिनुस है । गीत यसरी खिचिएको थियो, हेर्नुहोला- th-cam.com/video/CvNMy4OxiW0/w-d-xo.html

  • @PratapDasnt
    @PratapDasnt 4 ปีที่แล้ว +2139

    “ फोटो फिरिममा “ रचना रिमाल बैनीको आवाजमा बनेको गीतले पैला नै यहाँहरुको मायाको स्वाद चाखी सकेको छ र शिशिर भण्डारी दाइ र रिस्ता बस्नेत जीको बेजोड अभिनयमा मैले गाउने कोसिस गरेको “ फोटो फिरिममा “ को यो संस्करणलाइ अहिले सम्म यहाँहरुले दिनु भएको प्रतिक्रियाले पनि हामीले केइ राम्रो काम गरेको अनुभूति भएको छ। यसरी नै गीतले अझै धेरै भन्दा धेरै माया र साथ पाउने कुरामा पनि आशाबादी छौँ।
    धन्यबाद !

    • @rajkumar.b.k8837
      @rajkumar.b.k8837 4 ปีที่แล้ว +17

      हजुरको आगामि दिन हरु अझै सफलताका साथ बितुन ।हाम्रो माया हिजो पनि थियो र भोलि पनि रहिरहने छ

    • @omirantamongol79
      @omirantamongol79 4 ปีที่แล้ว +8

      एक्दम राम्रो छ । भिडियो पनि । दोस्रो भाग को हामी पर्खाइ गर्ने छौ। आनि सफलताको कामना पनि

    • @mrbabu3224
      @mrbabu3224 4 ปีที่แล้ว +4

      All the best

    • @Pakupunnepal
      @Pakupunnepal 4 ปีที่แล้ว +8

      Yeti ramro gaune ho ta bro hait mero ta video herda Ani alap sunda sarirma kada nai aayo good luck teams lai dharai ramro vayeko xa song we love you bro

    • @palpalisuman9922
      @palpalisuman9922 4 ปีที่แล้ว +2

      😍😘Hasss😍

  • @namastenepal718
    @namastenepal718 4 ปีที่แล้ว +151

    यस्तो गर्मी को समय मा बिदेशी भुमि बाट हेर्ने जति यता हाजिर गरौं !!🙋‍♂️

  • @ankitdumre6626
    @ankitdumre6626 3 ปีที่แล้ว +107

    Foto firima 2 here paxi feri 1 palta 1 herna aune jati yeta hajir garum😁😁

  • @Rameshghartimagar113
    @Rameshghartimagar113 4 ปีที่แล้ว +142

    प्रताप दास शिशिर भण्डारी रचना रिमाल को लागि यता Like
    👇️

  • @bikeshregmi6908
    @bikeshregmi6908 4 ปีที่แล้ว +310

    Pratap das lai nepal idol ma vote garne ko ko xum like garum ta😍😍

    • @travelfun858
      @travelfun858 4 ปีที่แล้ว +1

      iam his diheart fan...

    • @zenisha3418
      @zenisha3418 4 ปีที่แล้ว

      Me🙋🏼‍♀️ my one n only fav pratap

    • @bishowramrai8885
      @bishowramrai8885 4 ปีที่แล้ว

      I'm also dieheart fan of pratap das

    • @sagargm3038
      @sagargm3038 4 ปีที่แล้ว

      Me

    • @MSS-Team
      @MSS-Team 4 ปีที่แล้ว

      Pratap is khas😍😍😍

  • @nawarajbhandari2499
    @nawarajbhandari2499 4 ปีที่แล้ว +84

    शिशिर दाई को लागी 1 हजार लाईक कमेन्ट र सस्कराईब गरी साथ दिनु होला है हजुर

  • @keshabmadhuchhetry6702
    @keshabmadhuchhetry6702 3 ปีที่แล้ว +10

    This version is far better than female version, thanks Pratap bro

  • @rasailikhemprasad5151
    @rasailikhemprasad5151 4 ปีที่แล้ว +86

    तपाई जस्तो माहान बेक्ती शिशिर brother
    दुखी गरिप को भग्बान हो तपाईं
    तपाईं को गित कुनै भेदियो लाईक कमेन नगरे मलाई पाप लाग्छ

  • @सुप्रीयाश्रेष्ठ
    @सुप्रीयाश्रेष्ठ 4 ปีที่แล้ว +43

    भाग 2 छिटै आउने प्रतीक्षा मा को को हुनुहुन्छ

    • @mahendrapaudel1132
      @mahendrapaudel1132 4 ปีที่แล้ว +2

      शिशिर जि को अभिनय मा दम छ,प्रताप भाइको स्वरले सुनमा सुगन्ध जस्तो लाग्यो best of luck 🌷🌷🌷

  • @bikashkc4910
    @bikashkc4910 4 ปีที่แล้ว +65

    Photo Firim ma male version man paraune like garum tw yeta.....😊😊😊😊

  • @yuggurung4779
    @yuggurung4779 3 ปีที่แล้ว +48

    यति राम्रो गीतलाई पनि dislike हान्दो रछ गर्छ के नेपालीहरुले यो मजाक होइन यार राम्रो लाई राम्रो र नराम्रो लाई नराम्रो भनी छुट्टाउनु पर्छ हाम्रो सानो हौसलाले कलाकारले अझै राम्रो गर्ने आत्माबल र हौसला पाउछ।

    • @rajurai9276
      @rajurai9276 3 ปีที่แล้ว

      सबैले एउटै गित मन पराउछ्न भन्ने हुदैन।सबैको स्वभाव अनुसार गित संगित मन पर्ने भएको हुनाले पनि डिस्लाईक हानेको हुनु पर्छ।

  • @trendkhabar34
    @trendkhabar34 4 ปีที่แล้ว +57

    पुरूषको भाग्य😭
    नारीको चरित्र दैवलाई पनि थाहा हुन्न रे!😭😭😭
    वास्तवमा ,,,,
    हाम्रो समाजमा घटेको तितो यथार्थ झल्कीयो 😭😭

  • @aayushsubedi7375
    @aayushsubedi7375 4 ปีที่แล้ว +82

    अत्यन्तै राम्रो गीत 🥰🥰🥰
    प्रताप दास को फ्यान जति ले लाइक गरम त 🤩🤩🥰🙏

  • @shankarkadel
    @shankarkadel 4 ปีที่แล้ว +39

    नमस्ते म गायक/मोडल शंकर कडेल 🙏
    आफ्नै गाँउ-ठाउँ धदिङे शिशिर दाइलाई मिठो शब्द-संगीतको लागी धेरै धेरै शुभकामना
    साथै मेरो गित 'लर्के जोबन्' लाई पनि धेरै माया गरिदिनुहोला 💐❤️

  • @bishaladhikari6418
    @bishaladhikari6418 3 ปีที่แล้ว

    धेरै राम्रो छ |

  • @s.b.heemalthapa7849
    @s.b.heemalthapa7849 4 ปีที่แล้ว +79

    शिशिर दाजु हिरो होनि हाम्रो नेपाल को
    अनि गरिब दुखी को को साहारा
    सोचे भन्दा नि धेरै राम्रो शिशिर दाजु ❤️❤️❤️❤️❤️❤️😭😭😭😭😭❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @rajrai2302
    @rajrai2302 4 ปีที่แล้ว +417

    Pratap das ko fan jati yeta like garnu hola

  • @iMarket2024
    @iMarket2024 4 ปีที่แล้ว +71

    Outstanding "RISE OUR HAND TOGETHER" to support for this video.

  • @sanjayaramtel7259
    @sanjayaramtel7259 4 ปีที่แล้ว

    धेरै राम्रो छ,,,

  • @chetanbohara
    @chetanbohara 4 ปีที่แล้ว +78

    कति राम्रो गीत आहा, बधाइ छ प्रताप जि अनि शिशिर दाइलाइ।।

  • @aayushsubedi7375
    @aayushsubedi7375 4 ปีที่แล้ว +109

    यो गीत trending मा पुर्याउनु पर्छ भन्ने ले लाइक गरम त 🥰🥰😁

    • @tsheringyoungming
      @tsheringyoungming 4 ปีที่แล้ว +2

      Yes.... This song will be trending No 1. Let's Support 👍👍👍 we really miss you a lot our real hero shiser Dai.

    • @aayushsubedi7375
      @aayushsubedi7375 4 ปีที่แล้ว +1

      And what do you think about pratap das bro's voice

    • @tsheringyoungming
      @tsheringyoungming 4 ปีที่แล้ว

      @@aayushsubedi7375 Pratap Das He Is Always top and Superb singer, especially I like his each and everyone song. He has wonderful Voice. May God bless him all the moments.

    • @aayushsubedi7375
      @aayushsubedi7375 4 ปีที่แล้ว

      Yeah he is superb 🥰🥰🤟

  • @spc6751
    @spc6751 4 ปีที่แล้ว +127

    Tiktok चलाउने को को ले हेर्नुभयो like here

  • @amarlama335
    @amarlama335 ปีที่แล้ว +1

    मलाई मात्रै होकि यस्तो पबैलाई यस्तो हुन्छ हजार चोटि सुन्दा पनि धित पुगेना विकल्पना एउटै मात्रा छ 80 बर्ष को उमेरमा पनि योहि गित सुन्ने छु

  • @sudarshannepal2663
    @sudarshannepal2663 4 ปีที่แล้ว +9

    धेरै राम्रो गाना मन छुयो , रचना को स्वर धेरै मिठो र प्रताप को पनि स्वर धेरै राम्रो तर शिशिर जि लाई पहिला पनि धेरै देख्या हो र दुवै जनाको म्युजिक भीडीयो मा राम्रो खालको आफ्नो प्रस्तुति दमदार साथ् ले दिनु भयो ,धेरै राम्रो देख्या छ शिशिर जि ,आगामी आउने दिनहरुमा पनि यसरी नै देख्नन पाइयोश,शिशिर जि हजुरलाई ,हजुरलाई अनगिन्ति र मुश्ल्धारे शुभकामना......

  • @govindagc93
    @govindagc93 4 ปีที่แล้ว +186

    प्रताप दास र रचना रिमाल mann parne jati yeta
    👇

  • @nadimdeshar9872
    @nadimdeshar9872 4 ปีที่แล้ว +64

    Pratap das ko lagi aunne haru sabai le ek like hanau ta 🥰

  • @n.y.brecords1256
    @n.y.brecords1256 2 ปีที่แล้ว +1

    Constant dherai dherai ramro lagyo ani song akdamai melody's ,hait dhannai aansu jharnateko how !🥺

  • @daddyshome5412
    @daddyshome5412 4 ปีที่แล้ว +57

    प्रताप दासका लागि १ 👍️ गरिदिनुहाेला 😍😍😍
    सुरुमा त शिव दाइकै जस्ताे अावाज लाग्याे....
    वाह, भिडियाे पनि उत्कृष्ट रहेछ ।
    प्रताप दाशकाे स्वरकाे जादु त नेपाल अाइडलमै सुनेका हाैं।

  • @fursanglama1
    @fursanglama1 4 ปีที่แล้ว +50

    शिशिरको दाज्यु को फ्यान हरु सबै यता लाइक कमेन्ट गरौं त

    • @tsheringyoungming
      @tsheringyoungming 4 ปีที่แล้ว

      Yes....🤜🤛 Heart touching song and video 😢😢😢😢

    • @sabilamichhane22
      @sabilamichhane22 4 ปีที่แล้ว

      Omg kasto manparyo geet ani video..man nai varii vayera aayo herda...sishir ji ko acting very nice.. congratulations hajur haru lai..

  • @JunVlogs-k5g
    @JunVlogs-k5g 4 ปีที่แล้ว +50

    नेपाली हिरोहरुले रिअल एक्टिङ कसरी गर्ने यो म्युजिक भिडियो हेरेर पनि सिक्न सक्नुहुनेछ | ❤️👍👍👍

  • @kanchankhadka2807
    @kanchankhadka2807 4 ปีที่แล้ว +1

    Wow 😍😍😍😍😍 aafnai life ma vaya justai lagxa yo video herdha

  • @ragavrajushrestha12
    @ragavrajushrestha12 4 ปีที่แล้ว +57

    ओहो!!!! एती राम्रो भिडियो बन्ला भनेर मैले सोचेको नि थिईन।प्रताप दास को भ्वाइस मा एकदम दामी सुनियो ल।

  • @Utuber111
    @Utuber111 4 ปีที่แล้ว +59

    यति राम्रो acting काहा बाट आउँछ हो दाजु हजुरलाइ ।Big fan dada

  • @diwanbasantavlog195
    @diwanbasantavlog195 4 ปีที่แล้ว +32

    सुरुमा लाइक गरेरमात्र भिडियो हेर्ने जति एता हाजिर हौं है मित्रहरू 😍😍

  • @sushilabhatta7613
    @sushilabhatta7613 4 ปีที่แล้ว

    Wow..nice song 👌👌 (From tiktok live ) 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @silarai2818
    @silarai2818 4 ปีที่แล้ว +44

    Video pura hernu vanda agadi nai like thokiyo 👍👍 yo like ra comments special pratap das vai ra Shishir vandari dai ko lagi 🙏🏻🙏🏻🙏🏻♥️♥️♥️❤️❤️♥️♥️♥️🥰🥰🥰🥰

  • @rameshbhattarai2810
    @rameshbhattarai2810 4 ปีที่แล้ว +42

    shishir daju ko fan jatii le 👍 hanum ta🙏🙏🙏❤️❤️❤️❤️

  • @HimalDarpan
    @HimalDarpan 4 ปีที่แล้ว +31

    पहिले नै चर्चाको शिखरमा पुग्न सफल रचना रिमालको आवाज अनि शिशिर भण्डारीको शब्द सङ्गितमा बनेको निकै मार्मिक गित "फोटो फिरिममा" लाई फेरि आज प्रताप दाश को आवाजमा सुन्न पाउदा निकै खुसि लाग्यो । अझ शिशिर भण्डारी दाजु को जिवन्त अभिनय ले मन छोयो ।

    मैले पनि यस गित को कभर भिडियो कम्पिटिसन मा भाग लिएको थिए जानी नजानी निर्देशन गरेर आफैले अभिनय गर्ने कोसिस गर्दै बनाएको हाम्रो टिमको काम कस्तो लाग्छ प्रतिकृया दिनुहोला 'लक डाउन'को कारणले सोचे जस्तो गर्न त सकिएन तर पनि मन पर्यो भने शरे गरिदिनुहोला ।
    th-cam.com/video/L1rrIewsJNI/w-d-xo.html

  • @rosemallathakuree3029
    @rosemallathakuree3029 3 ปีที่แล้ว

    शिशिर दाई फोटो फिरीम मा दुई जसरी भएपनि बनाउनु प्रयो।

  • @kopilasyangtan7399
    @kopilasyangtan7399 4 ปีที่แล้ว +42

    शिशिर दादा रियाल हिरो हो दुःखी को साहरा अनि अभिनयको पनि खानी हुनुहुन्छ ।।🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @saroz8516
    @saroz8516 4 ปีที่แล้ว +45

    एक Like सबै को लागि 👍️ शिशिर , रिस्ता , रचना , प्रताप र टिम unit लाई 🤘😍

  • @bhawanachaulagain2067
    @bhawanachaulagain2067 4 ปีที่แล้ว +55

    कति राम्रो गित हो के💞💞 प्रताप दादा अनि शिशिर दादा , love you both..🙏🙏🙏
    आशु नै आयो😊😊😊

  • @pabitrapabitra4451
    @pabitrapabitra4451 3 ปีที่แล้ว

    कति राम्रो जति सुने पनि चित नबुझने

  • @kirawachhaa8080
    @kirawachhaa8080 4 ปีที่แล้ว +49

    धेरै राम्रो छ दाई मत रोय😭👍👍👌👌🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @allinone-jq6ul
    @allinone-jq6ul 4 ปีที่แล้ว +27

    Sabai Jana le sishir bhandari ra pratab das ko matra tariff 😏😏rista Basnet ko jiwanta avinaye ko chai kunai tarif xaina hai 💞❤❤hit like if you agree ❤💞

  • @Utuber111
    @Utuber111 4 ปีที่แล้ว +81

    अब फिल्म बनाउनु पर्यो दाजु गीत र भिडियोमा आधारित। please

    • @tsheringyoungming
      @tsheringyoungming 4 ปีที่แล้ว +1

      Yes.... We want big movie on this lovely song.

  • @punyamishra1982
    @punyamishra1982 4 ปีที่แล้ว

    Ma ni TikTok bata aako haii varkharai 😍

  • @VishwakarmaCreations
    @VishwakarmaCreations 4 ปีที่แล้ว +64

    भिडियो को कथा र मेरो बिगत मिलेको भएर एकदम राम्रो लाग्यो अनि गितको सब्दले मन छोयो😊❤️
    गित राम्रो लाग्ने जतिले यो कमेन्ट लाईक गरीदिनु होला🙏😊

    • @nproshni6082
      @nproshni6082 4 ปีที่แล้ว +1

      Tapai pani pagal hunu vako thiyo rw

  • @mrd6503
    @mrd6503 4 ปีที่แล้ว +37

    Pratap das dai ko singing rw sisir bhandari ko ko fan hunuhonxa yeta like garam tw.👇👇👇👇

  • @angelrae6509
    @angelrae6509 4 ปีที่แล้ว +155

    यी रिस्ता बहिनी लाई माया गर्ने हरु कति हुनुहुन्छ यता आउनु त ।

  • @jasbirlimboo6765
    @jasbirlimboo6765 7 หลายเดือนก่อน

    मा कसम गीत भनेकोत यस्तो हुनु पर्दछ first class lyrics music vocal acting A to Z मिलेको लोटस of love from Sikkim

  • @SathiNepalOnlineTv
    @SathiNepalOnlineTv 4 ปีที่แล้ว +42

    राम्रो गीत, मीठो आवाज प्रताप र राम्रो अभिनय शिशिर सर
    मन छुने गीत सफलताको लागि शुभकामना सम्पूर्ण टिमलाई

  • @laxmansunam1140
    @laxmansunam1140 4 ปีที่แล้ว +16

    Female vndaa male ojha famous hunx yo geet
    Pratap raazaako vocal❤️❤️❤️

    • @anisharai3077
      @anisharai3077 4 ปีที่แล้ว

      Male range ali high xa so ramro bhaneko rest other both bbl.....

  • @omprakashnepali7113
    @omprakashnepali7113 4 ปีที่แล้ว +10

    What a fabulous acting by Shishir dai ❤️ Pratap Dai ko voice speechless 😶

  • @sinjalibalram8174
    @sinjalibalram8174 2 ปีที่แล้ว

    Dherai ramro malai sisir sir tapaiko Avinaye

  • @subedibabita9050
    @subedibabita9050 4 ปีที่แล้ว +20

    Omg what a scene it’s gives me goosebumps!! . Hats up to all entire team....waiting for part 2..

  • @abiralshresthaofficalchann1844
    @abiralshresthaofficalchann1844 4 ปีที่แล้ว +28

    प्रताप दास र सही शिशिर भण्डारी को फ्यान ले यता हाजिर गरम है subcribe channel

  • @Hakkuvlog55
    @Hakkuvlog55 4 ปีที่แล้ว +48

    TikTok banaune jati yata like garum😍😍😍

  • @reenagurung1439
    @reenagurung1439 3 ปีที่แล้ว

    Gana jastai video pani ramro xa👍👍

  • @Lajen21
    @Lajen21 4 ปีที่แล้ว +28

    I don't know why love hurts so much when once we broke up😢 how many times I tried to console myself that I hate the person who hurt me but I can't avoid the reality's 😓I cried too much when i heard this song I hope one day my ❤️ heart will heal🙏

  • @Dharma_darpan1
    @Dharma_darpan1 4 ปีที่แล้ว +24

    वाह वाह वाह ।🔥🔥🔥
    यो मेहेनतलाई जति प्रशंसा गरे पनि कम हुन्छ । गीतले ट्रेन्डिङमा धमाका त मच्चाउने नै छ ।
    साथै स्थापित पुरस्कारहरूसमेत आफ्नो हातमा पार्नेछ । यस्तो पो म्युजिक भिडियो ।❤️❤️❤️

  • @nirmalnewasthz7060
    @nirmalnewasthz7060 4 ปีที่แล้ว +125

    भिडियो हेरेर स्तब्ध भए सबै मेरो बिगत्😥😭 कथा मिल्न गयो सँयोग होला सायद, पापी स्वार्थी दुनियामा एक पापिनी बाट पिडित म💔

  • @neerajghimire6301
    @neerajghimire6301 3 ปีที่แล้ว

    Dami dami dami 🙌🙌🙌🙌🙏🥀

  • @skysanchar2014
    @skysanchar2014 4 ปีที่แล้ว +26

    धादिङ-सल्यानकोट को झुपडिमा जन्मिएका भाई सुशील सुन्दास को यो मिठो स्वर एकदमै राम्रो रहेछ । साङ्गितिक क्षेत्रमा लाग्ने भाई को सपना तर आर्थिक अवस्था कमजोर भएकोले अगाडि बढ्न नसकेकोले म आफैले भाई लाई गित रेकर्ड गराईदिने र भिडियो बनाईदिने बिचार गरेको छु । आशा छ तपाई सबैको साथ मिल्ने छ ।
    साथै यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-९८६०३५३१२५
    th-cam.com/video/gmCCOy13LlY/w-d-xo.html

  • @nbvlog431
    @nbvlog431 4 ปีที่แล้ว +52

    वा शिशिर दादा कति मन छुने शब्द सङ्गीत झन प्रताब दास को स्वोर अनि अभिनय वा मत केही लेख्नै सकिन्😥😥😥

    • @umeshthapa1921
      @umeshthapa1921 2 ปีที่แล้ว

      Lekhi sakera lekhna sakina re🤣🤣

  • @amritbishwokarma6426
    @amritbishwokarma6426 4 ปีที่แล้ว +59

    Geet jastai lagdaina....🎶🎵
    Its like a real story movies........📺🎬
    Dherai vandani dherai ramro chha
    Pratap bro ko vocals ani sisir /rista ko aavinaye sabailai man parne chha ra chitai million views paune chha 👍👌

  • @sunilbishowakrm5971
    @sunilbishowakrm5971 2 ปีที่แล้ว

    wow kati mitho song badai xa sisir dai lai ra partap das dai lai

  • @piyushmishra288
    @piyushmishra288 4 ปีที่แล้ว +46

    Dada dharai ramro xa ani yo geet trending ma. Hunu parxa vane jati yata like garum hae sathi haru 👌👌😘😘❤️❤️

    • @darshankc572
      @darshankc572 4 ปีที่แล้ว +1

      Is it movie 😂😂

    • @piyushmishra288
      @piyushmishra288 4 ปีที่แล้ว

      Darshan xhetri bro movie vayaxa type mistake vayaxa 🤣😂🤣

    • @darshankc572
      @darshankc572 4 ปีที่แล้ว

      Its ok

  • @ganeshlimbu8962
    @ganeshlimbu8962 4 ปีที่แล้ว +19

    छ्या यो भिडियो हेरे पछि त माया लाउनु पनि मन प्रनु छोडोयो यार सत्य मा चाहिँ माया गर्ने जोडिहरुलाइ एस्तो कैले पनि नहोस यार सब्द संगित भिडियो अनि अभियन सबै राम्रो छ सारै राम्रो भिडियो कथा wow शिशिर दाइ तर माया गर्ने जोडिहरुलाइ चाहिँ कैले पनि एस्तो नहोस

  • @anuragacharya62
    @anuragacharya62 4 ปีที่แล้ว +52

    PrTap dai ko fan Jati yetA💗💗💗💗

  • @susheelamaid8780
    @susheelamaid8780 3 ปีที่แล้ว

    दामिछ

  • @ArpanKo
    @ArpanKo 4 ปีที่แล้ว +37

    Life ma maile first time expectation vanda ramro reality paaye.
    Maile yati dherai ramro expect gareko thiyina.....tara music video ekdamai ramro baneko xa. ♥️♥️♥️♥️♥️♥️

    • @santoshofficelyt8532
      @santoshofficelyt8532 4 ปีที่แล้ว

      wowow aewsome pratap das nd shishir bhnadrai dai

    • @susmagandhari4205
      @susmagandhari4205 4 ปีที่แล้ว +1

      last ko sarangi ko dhun le jhan dherai man xoyo

  • @alwaysbehappy8293
    @alwaysbehappy8293 4 ปีที่แล้ว +21

    हजुर ले सोछे भन्दा पनि राम्रो भको छ शिशिर दाइ Video । मन छुने अभिनय संगै प्रताप दास को Voice ।

  • @ChinjanTvचिनजानटीभी
    @ChinjanTvचिनजानटीभी 4 ปีที่แล้ว +25

    यो गीत ट्रेन्डिङ १ मा पुर्याउनुपर्छ भन्ने जति यता!!!

  • @msmedia5944
    @msmedia5944 4 ปีที่แล้ว

    Dami dami 😘😘😘🤗

  • @rabinkirati8248
    @rabinkirati8248 4 ปีที่แล้ว +34

    चार चोटि हेरि सके अझ मन बुझ्दैन यो गित भिडियो ले के भाको???

  • @MaheshMahata
    @MaheshMahata 4 ปีที่แล้ว +51

    Nicee prtap das dai fan here hit like comments 🇳🇵❣️🇳🇵

    • @yunaa1966
      @yunaa1966 4 ปีที่แล้ว +1

      Wow partap das one of the best singer I am big fan u yo songs babal xa really heart touching voice

  • @JibanYatra
    @JibanYatra 4 ปีที่แล้ว +45

    धेरै राम्रो👌 गितको भिडियो अहिले कतार🇶🇦 देखि हेर्दैछु

    • @parimalpun31
      @parimalpun31 4 ปีที่แล้ว +1

      राम्रो छ 😍

  • @magarpaul9770
    @magarpaul9770 4 ปีที่แล้ว

    यो आँखा धेरै बर्स पछि रसायो ,टिकटक बाट यहाँ आउदा शिरशिर दाजु कती राम्रो ,अरु को लागि यो गित 3 महिना अगाडि भए पनि मेरो लागि चै नया 👉️😥😥😥

  • @furnishingnepal8249
    @furnishingnepal8249 4 ปีที่แล้ว +10

    Sisir is my best भन्ने जतिले like this comment

  • @jhakkathapa2383
    @jhakkathapa2383 4 ปีที่แล้ว +16

    I think Director has done excellent job - “photo ferimma, photo khichera rakha”on both videos 👏👏

  • @thereactionnepal
    @thereactionnepal 4 ปีที่แล้ว +14

    😭😭😭😭😭❤️❤️❤️❤️❤️❤️❤️ heart touching dai supab best of luck❤️❤️❤️❤️❤️

    • @tsheringyoungming
      @tsheringyoungming 4 ปีที่แล้ว

      Yes it's really heart touching 😢😢😢❤️❤️❤️❤️

  • @prasanshrestha5257
    @prasanshrestha5257 3 ปีที่แล้ว

    Wow really awesome song and video

  • @binitachhetri2335
    @binitachhetri2335 4 ปีที่แล้ว +49

    yeti ramro song lai unlike garne ko hola☹️🙃

  • @shishirEntertainment77
    @shishirEntertainment77 4 ปีที่แล้ว +61

    i am having of question in my mind " why sth bad bad happens to good people'? every word touched my heart ..

    • @binodbhaibhai6551
      @binodbhaibhai6551 4 ปีที่แล้ว +2

      👇👇
      th-cam.com/video/XkdQi1JnwJE/w-d-xo.html

    • @binodbhaibhai6551
      @binodbhaibhai6551 4 ปีที่แล้ว +1

      👇👇
      th-cam.com/video/XkdQi1JnwJE/w-d-xo.html

    • @समर्पणरबि
      @समर्पणरबि 4 ปีที่แล้ว +1

      😭😭😭😭😭😢😢what a heart touching song i can't stop my tear and really droping continue. Thanks to shishir bro with rachana and pratap das.

    • @sanjanapokhrel7881
      @sanjanapokhrel7881 4 ปีที่แล้ว +2

      Ma pani tai sochira hunxu true love garni sadai rohekai hunxa

    • @pujathapa4172
      @pujathapa4172 4 ปีที่แล้ว +3

      It’s because of their past karmas😭

  • @creationsthatyouwant315
    @creationsthatyouwant315 4 ปีที่แล้ว +74

    in first....same as """Tera nam""" who appreciate ??

    • @gonepal4073
      @gonepal4073 4 ปีที่แล้ว +1

      ani ali ali chakkapanja 🤪🤪je vayani khatra lageoo overall story 👏👏

  • @ramharibhandari7822
    @ramharibhandari7822 4 ปีที่แล้ว

    सारै मनछोयो योगितले सेकेन चोटि सारै मनछोयो मेरो पहिला प्रकाश सपुत को बोलमाया पछिको राम्रो गित लागो मलईत

  • @Crazypesmaster
    @Crazypesmaster 4 ปีที่แล้ว +16

    #तारिफ गर्ने कुनै शब्द नै भेटिन👏👏👏
    #क-कसलाई मन पर्यो शिशिर दाईको🙏🙏Acting😊❣️😍 र प्रताप दास को Voice😍

  • @kumarbaniya5259
    @kumarbaniya5259 4 ปีที่แล้ว +25

    😢Really a heartouching song everyone will cry 😭😭😢

  • @sachingautamofficial743
    @sachingautamofficial743 4 ปีที่แล้ว +30

    But seriously this song is going to be in a top song ever minimum view will be 15 million

  • @anitathapa9382
    @anitathapa9382 2 ปีที่แล้ว

    Very very nice song ma india bata hardai xu la sabai jana li thanku

  • @nabingiri1125
    @nabingiri1125 4 ปีที่แล้ว +11

    एकदमै मन छुने शब्द,प्रताप दाइको मीठो स्वर अनि शिशिर दाइको राम्रो अभिनय। सार्है मन पर्यो दाइ। अब छिट्टै दोस्रो भाग हेर्ने आशा लिएको छु। 😍😍

  • @roshanmagar5868
    @roshanmagar5868 4 ปีที่แล้ว +33

    गितकाे लय शब्द संगै अभिनय पनि दमदार छ शिशिर दाजु अर्को भाग हेर्ने धेरै आतुर छु ।

  • @AbisekFPS
    @AbisekFPS 4 ปีที่แล้ว +38

    *WOW YES!!! My fav Pratap Das Hit like everyone if you like him guys!*

    • @AbisekFPS
      @AbisekFPS 4 ปีที่แล้ว

      😆😆

  • @inarjitpatel4842
    @inarjitpatel4842 2 ปีที่แล้ว

    Jati choti suneni nya nya nai lagxa😍❣️❣️👍🙏

  • @anitagauli6746
    @anitagauli6746 4 ปีที่แล้ว +16

    Feeling cry 💔💔हामी अरुलाइ चोट दिदा खुसी हुन्छौं !!! तर भगवानको लिला त्यो चोट पछी भगवानले सजायको रुपमा दिनुहुन्छ !! चोखो माया अजम्बरी गासौ!!!

  • @deartirtha3m
    @deartirtha3m 4 ปีที่แล้ว +29

    Heart touching to much ❤️👍 फेरी फोटो फिरिममा २ बनाउनु होला हजुर राम्रो अभिनय गर्नुभएको छ र अन्तिम मा बाकि रहेको कथा लाइ पुरा गरी हामी सबै नेपाली को चाहना पुरा गरिदिनु हुन अनुरोध गर्दछु।जय शिशिर भण्डारी

  • @samritabasnet7800
    @samritabasnet7800 4 ปีที่แล้ว +20

    एक्दमै राम्रो छ सबै टिमलाई बधाई छ है
    Stay safe 😘💞 ALLL

  • @AjayKumar-mv8gd
    @AjayKumar-mv8gd 4 ปีที่แล้ว

    डामि छ