TIMI CHAU RA TA - MUSICAL FILM | Yash Kumar | Anu Thapa | Prem Subba | Rajesh Ghatani | Final
ฝัง
- เผยแพร่เมื่อ 1 ม.ค. 2024
- Sorry for the inconvenience on the previous video presenting you the Final versoon of Yash Kumars Soul-stirring New Nepali Musical Film TIMI CHAU RA TA
Let The Music Tell Its Story
#yashkumar #timichaurata #newnepalisong
Lyrics/Music Compose/Voice : Yash Kumar
Arranger/Arrange : Debesh Rai
Recording : Sewa Recording
Cast : Yash Kumar/Prem Subba/Anu Thapa/Rajesh Ghatani
MUA : Poonam Chaudhary
Camera : Dinesh Parajuli
Edit/Color : Bikash Dhamala
Story/Screenplay/Dialogue/Concept : Yash Kumar
Direction : Bigyan Rai
Special Thanks
Ranjeet Tamang
Lolim Poomo Limbu, Urlabari
Ramki Thebe, President (Pathivara Bikash Samiti)
Prajit Hangbang
Utsav Sawa, Taplejung
Bimal Bhandari, Taplejung
Rockey Thebe,Taplejung
Yubraj Giri,Taplejung
Mountain Hotel,Taplejung
Pradip Maden ( Nani ), Taplejung
Sushil Mainali, Jhapa
Suman Sagar Khatiwada, Udaypur
Bharat Ghimire, Udaypur
Mohan Prasad Ghimire
Ashok Karki, Meyor, Belaka nagar Palika, Udaypur
Shree Little Buddha E.B.S.
Bhanu Jana Secondary School, Ambitar, Taplejung
Transportation
MILAN BASNET
BHEEM LIMBU
Digital Marketing
Prerak Pandey
LUAN RHYTHM
Lyrics/Music Compose/Voice
YASH KUMAR
Tabala , Bhuwan
Arranger/mixing
DEBESH RAI
Flute , Ratna BK
Recording
SEWA RECORDING , recordist : Yogen Mukarung
Sound Dubbing
NAVEEN SHRESTHA
Background Music
DJLX POUDEL
Cast
PREM SUBBA
YASH KUMAR, Anu Thapa
RAJESH GHATANI
TIKAM SHARMA
Child Artists
SIKKUM LIMBU
AAYUSH SUBEDI
ABIN GURUNG
HEENA MADEN
SAROJ DAHAL
ARUN GURUNG
PRAJWAL GURUNG
NABBU BHANDARI
Cover Dialogue Dipa suhang Limbu, dhiraj Limbu, Shiksha Limbu,LB Darnal
MUA
POONAM CHAUDHARY
Lightman
HARKA PAHADI
TAILAN RAI
Assistant. Camera
RAMESH PARAJULI
Camera
DINESH PARAJULI
Edit/Color
BIKASH DHAMALA
Drone
Kamal Prasai
Story/Screenplay/Dialogue/Concept
YASH KUMAR
Direction
BIGYAN RAI - เพลง
प्रिय दर्शकवृन्द,
हामीले केही समय अगाडि मात्र अपलोड गरेको 'तिमी छौ र त' बोलकाे म्युजिक भिडियो मा केहि प्राविधिक समस्याका कारण, सोही भिडियो सुधारिएर
पुनः अपलोड गर्दैछौं। यसबाट पर्न गएको असुविधाको लागि क्षमप्रार्थी छौँ । फेरि पनि हाम्राे सिर्जनालाई उत्तिकै माया दिनुहुनेछ भन्ने कुरामा विश्वस्त छौं।
धेरै धेरै धन्यवाद यश दाइ। हजुर को हरेक सृजना हरु उत्तिकै राम्रो हुन्छ। प्रायः सबै हेरेको छु। हजुर को साङ्गितिक यात्रा को सुरु देखि आज सम्म, अझै धेरै भन्दा धेरै सफलता मिल्दै जाओस, अन्तमा सबै टिम र अनु बहिनि लाई विशेष धन्यवाद।❤❤❤❤
Wau
दाइ नमस्कार यो गीतले हजुरप्रती सम्मान अझै बढाइ दिएको छ । अनि भिडियो हेर्दा आँखाबाट अन्यासै आँसु बगेको पत्तो पाइन ❤🙏🇳🇵
Congratulations for such a great creation ani ‘Maile choyeko pani chaldaina’ song ko ni music video nikalnu hola ❤❤❤
❤
यस कुमार लाई मन पराउनु हुने जतिले यता like गर्नु ल❤❤❤❤❤
Mero dai lai salute garxu ❤️❤️❤️😚
Yesh kumar dada ko voice dherai man parxa ra songs pani❣️❣️
Yash Kumar is my best person love you dai
सुन्दा सरल तर डूबदा ग़हिरो ,हेरदा सम्म लाग्छ तर भोगदा पहिरो,कती मीठोशब्द कती मीठो संगीत ,सुमधुर आवाजमा छुटै अनुभूति,प्रसंशा गरेर कहिले पनी नथाक्ने हजूरको बिग फ़्यान म ।हजूरको संपूर्ण रचनाहरुले इतिहास रचूँन कामनाछ ।
हजुर को आवज मा याती मन छुम्न छ कि थाहा छौ कति मन रुन्छ यो आवज मा यति जादु छ कि मन सान्त हुन्छ अब पनि यस्तो गित को पर्खाइ मा छु 🎉🎉😢😢
२घण्टाको चलचित्र ले पनि दिन नसक्ने नेपालको यथार्थतः कहानी यो गीत भित्र समेटिएको छ। धन्यवाद Yash Kumar Sir लगायत सम्पूर्ण टिमलाई ❤
नेपाली कलाकारिता क्षेत्रमा समाजको यथार्त चित्रण गर्न सक्ने बहुचर्चित दुइ गायक #यश_कुमार र #प्रकाश_सपुत हो। big respect both ❤❤🙏🙏
❤❤❤always hero musick xetrako yes dada😢❤❤❤
Yas aasu thamna sakdaina
😢😢😢
Sachchikai mon chune story bhitra sentimental Geet sunna ra dekhna paawnda aatinai Ramro Film hunu jasto Kom dekhina💞💝👏👏👏🎉🎉
😢😢😢
एउटा 2/4 घण्टा ले दिन नसकेको सन्देश 18 मिनेटको भिडियो ले त्यो भन्दा धेरै दिएको छ ❤❤❤❤❤
बधाई छ यस कुमार जी लाई ❤❤❤❤❤
👏👏👏 पटक पटक हेरे तर आँसु झर्न रोकियन हजुरको शब्द , सङगीत र दुबैजनाको अभिनयलाई उच्च सम्मान्🙏🙏🙏
Seem jati patak here sune Pani jhanai ramro lagxa suni rahulagxa
right
wow
हजुरको मन मुटु मेरो जस्तै रहेछ मैले जति पटक हेरे त्यति नै आँसु झर्छ😂❤❤❤but true love never end ❤ saachi nai ho ki jasto lagxa
समाजको यथार्थ चित्रण गर्नुभएको छ
आँखा नै रसायो😢😢
बधाई छ हजुरलाई यति धेरै राम्रो सृजनाको लागि ❤🎉🎊🎉🎉🎉
❤❤❤
😢😢😢
movie name
@@user-bn9fr8nw7n movie hoina music video matrai ho❤️😊
लु है साथीहरू हो यसको भाग-२ चाहियो भन्नेहरु यता हाजिर हुम है त अनि यशकुमार दाइ नि विनम्र अनुरोध छ कि हाम्रो सक्दो छिट्टै यसको अर्को भाग..२ ल्याई दिन्नु होला 🙏🙏🙏🤘🤘
Lu hai molai pani rahar chha hai hjr
i want🤘🤙
भाग २ चाहियो
Such a good shot that I never saw.
Me❤
यो गितको शब्द र अभिनय प्रती प्रतिर्कीया दिने आट पनि आएन सम्मान गर्न चाहान्छु यश कुमार दाईलाइ🙏🙏🙏
यश कुमार को गीत हरु सबै राम्रो नै हुन्छ
झन यो गीत त सन्देश दिने खाल्को छ मन मै छुयो मेरो त❤😭😭😭😭🙏
आहा..साच्चिकै सुन्दर अनि कतिपय जिबनमा घटेको कुरा हरु लाई दुरुस्त उतारेको टिपिकल भिडियो, हार्दिक बधाई अनि प्रगतिको धेरै धेरै शुभकामना 🎉👏👏
आँसु थाम्नै सकिन मैले,,😢खै किन किन यो गित हेरेपछी मेरो आफ्नै अतितको याद आयो😢😢😢😢तिमी जहाँ भएपनी सधै खुसी हुनु है माया,,भाग्यमा नभए पनि यो मनमुटुमा सदैब हुनेछौ ❤❤❤❤❤
Wow🎉
❤😢
😢😢😢😢
Sayed sacho prem ko aartha k ho tyo bujhnu vayera hola aansu jhareko😊
❤❤❤
समाज र वास्तवि मा उतारेर म्युजी भिडियो ल्याउने यस कुमार दादाको लाई धेरै धेरै बधाई छ 🎉❤
लु २१ औं शताब्दी मा आएर पनि बदलिन नसकेको नेपाली समाज यस गित बाट बदलियोस शुभकामना यसकुमार दाई🎉🎉
Daiko yo geet herera sarai nai akha rasayo.. यो गीत को बरण गर्न कुनै शब्द नै पाइन। बच्चै छँदा देखि हजुरको हरेक गीत सुन्छु एकदम मन पर्छ । अझै प्रगति गर्दै जानु होला दाजु❤❤❤
जति चाेटि हेर्यो तेति चाेटि आसु आयो मन छुन्छ 😢😢धेरै जय आमा पाथीभरा ❤
मन मुटुमा बस्न सफल यश कुमार सर तपाईं को प्रत्येक गितहरु उत्कृष्ट हुन्छ , आजभोलि सर्बकृस्ट हुँदै गएको छ । आउने दिनहरुमा यस्तै सफलताको सिखर चुम्न सकोस सुभकामना 🎉🎉💐💐
Geet KO tw k Kura garnu daju 👌👌😃😃
Organic attitude organic nature ani organic mayalu
Sak..dina mah tw......😊😊😊
🎉🎉🎉🎉🎉🎉🎉
क्रान्ति सुरु भै सक्यो तर केहि नया सोच मा अबको युवाले क्रान्ति आन्दोलन गरेर, टायर बालेर गर्ने छैन, देश नेइ छोडेर कैले नेपाल न फर्केर गर्ने छ।। सब लाइ चेतना भया।।
All song best hart touching topic song yesh kumar sir all the best always.
❤❤❤
Yash कुमार ko acting मन पर्यो
And Love this video
सारै मन छुने गीत यश सर को हेर्दा हेर्दै आँखा रसायो ।मन् मनै छोयो सर।
धेरै समयपछि फेरि रुवायो,जात र भातमा अलमलिएको समाजले चोखो प्रेमको महत्त्व अझैसम्म बुझ्न सकेको छैन।
Hats off to Yas Kumar & entire Team❤❤❤❤
पन्छी खुल्ला आकाशमा उड्न पाउँदा जति खुसी हुन्छ नि म पनि यश दाइको गीतमा रमाउन पाउँदा उत्ति नै खुसी हुन्छु । जब म यो गीतमा डुबे आँखामा आसु यसै झरे 😢 । राम्रो छ दाइ तपाईंको गीत अनि काम ।।। सफलताको शुभकामना ❣️🙏
तिमी छौ र त मेरो अर्थ छ,तिमी छैनौ त म हुनु व्यर्थ छ,अाहा!निकै मार्मिक संगीत यश कुमार दाई❤️🙏
अब भाग दुई फर्केको ले वाक्क भयो चाँडै भाग दुई आउँन पर्यो ❤❤❤❤❤❤❤❤
😍एउटा पुरै लभ स्टोरी फिल्म हेरेको जस्तै लाग्यो यार! एत्तिको म्युसिकलाई 10 star दिनु पर्छ।
२घण्टाको चलचित्रले पनि दिन नसक्ने नेपालको यथार्थतः कहानी यो गीत भित्र समेटिएको छ। धन्यवाद Yash Kumar Sir लगायत सम्पूर्ण टिमलाई ❤कसम आँखा रसायो यश सर ❤पाथीभरा माँता कि जय 🙏🙏
🙏🙏
जति हेर्यो मन् बुझ्दैन आँशु सम्हाल्न सकिएन।धेरै राम्रो छ 🙏🙏🙏🙏
Yash kumar is not only singer he is one of best creative actor and creation you always take the extra miles of Nepalese music industries, amazing music video keep it up god bless you..
He is genuine man in Nepali music video Industry👌👌👌❤️💞💝
एक थोपा आँशु मेरो चाहिँ खस्यो गीतको कथा अनुसार भिडियो निकै राम्रो लायो धेरै धेरै धन्यवाद यस कुमार र सम्पूर्ण कलाकारहरूलाई।🙏👏👏👏👏
Mero Pani🥺😥
Movie vayni hune thiyo ni yo fulll movies hai blzzz
आँसु थाम्नै गाह्रो भयो 😭😭😭
एउटा सिंगो फिल्म ले समेट्न नसक्ने समाजको यथार्थ लाई 20 मिनेटको भिडियो मा कत्ति मज्जाले समेटेर बनाएको कत्ति मार्मिक, यो भिडियो हेरेर आँसु नझार्ने नरुने सायदै नहोला 😢😢
Thank you so much Yash Dada for making this next level of music video ❤🎉🎉
यो movie धर धरी आखा भरी आशु आयो जस्ले यो movie बनाको हो उसलाई धेरै धन्यबाद.... आशा गर्छु सबै ले आफ्नो आफ्नो माया पाऊँन..... ❤
यस कुमार को गीत सुनेर हुर्केको म आज सम्म कुनै तेस्तो गीत छैन ✍️✍️🥰🥰 सधैं भरी यस्तै गीत को आशा गर्दछु 🙏🙏
कसम आँखा रसायो यश सर ❤. May God always give you power to produce such masterpiece
Mero😢😢
Sabai ko 😊
yashkumar❤❤❤❤❤
आङ नै जिरिङ्ङ हुने शब्द,स्वोर,लय अनि कथा प्रस्तुति प्रति सम्पुर्ण टीम लाई हार्दिक नमन साथै सफलताको शुभकामना !
म यश जि को पहिले देखिनै फ्यान हो झन यो भिडियो ले त मेरो मन धेरै छोयो ❤❤
yeh kumar sir हजुरको हरेक लोकप्रीय गीतहरुले पहिले पहिले पनि सारै रुवाउने गर्थ्यो र धेरै समयको अन्तराल पछि फेरि पनि एकदमै मर्मस्पसी गीतको कोसेली लिएर हामी नेपाली गीत संगित प्रेमीहरु माझ आउनु भएको छ र यस गीत र भिडीयो ले देबी पाथीभराको कसम हेर्दा हेर्दै मेरो आँखा बाट यति आँशु रसायो यति मार्मिक कोसेली हामी समक्छ् पुर्याइदिनु भएकोमा sir हजुरलाई मेरो चोखो आत्मै बाट न्यानो सम्मान छ है ❤️👌
जति हेरेनी धित नमर्ने सुनिरहु लाग्ने यस कुमार दाईलाई हार्दिक बधाई छ ❣️❣️❣️🙏🙏🙏🎉🎉🎉🎉
यसको भाग 2 पनि आउनु पर्छ भन्ने जति यता है ❤❤❤❤
❤❤ म चहान्छु भाग दुई।🤟🙌
❤❤❤❤
यसकाे भाग 2 मा चाहिँ मेराे अभिनय आउछ🙏🙏❤️
चाहियो हे भाग 2 पनि
वाउ वाउ वाउ..जति तारिफ गरेनी कम छ यो गाना यो भिडियो को लागी❤️❤️ सुपर ब्लोक बस्टर दाम्मी यश कुमार सर्❤️❤️👌👌 रुदा रुदा अँखा दुख्यो सो नाइस❤️❤️👌👌 लो अब येस्को पार्ट 2 छिटो हेर्न पाउ❤️👌👍️
कति सुन्दर कथा .....अनु थापा भोलिको आसा लाग्दो नेपाली फिल्म को हिरोईन भेटियो ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
प्रकाश सपुत भन्दा यश दाजुको गित सारै मन पर्छ।❤❤❤❤❤
म बच्चा हुदा देखिनै सुन्दै आएको हजुरको सुमधुर स्वरमा सजिएका गितहरु अत्तिनै आनन्ददायक् र समयसान्दर्विक छन्। हजुर लाई सफलताको शुभकामना छ🙏🙏🙏🙏
जति पटक हेरे पनि आँशु थाम्न साँच्चिकै गार्हो ..... । Great concept, great song, great acting, great direction... superb!!! Hats off entire team.... @Anu Thapa - the acting is simply wow !!! Best Wishes...
Yes, I liked every one character done👍👍👍
आहा..साच्चिकै सुन्दर🌺 आँखा नै रसायो😢😢
म घाम तिमि जुन भाग्येमै थियो रुन.
आशु लुकाएर सकिन बिदा दिन.🥺🥺
अति मन छुने सब्द 🕊️🌺
एका बिहान रुवाउनु 😢 भयो बेजोड प्रस्तुति बधाई छ सम्पुर्ण टिम लाई👏👏🎉
भाग दुईको प्रतीक्षामा छौँ चाडै आओस् है यशकुमार सर! तपाईंको big fan❤
आफुले मन परेको मान्छे ,सबैलाई पहिहोस,,कसैको पनि आँखामा कहिले आँसु देख्न नपम😂😂😂सबैको ,सबैलाई निसोर्थ गरेको माया पहिहोस😢😢😢
गर्व लाग्छ हाम्रो देश मा पनि येति राम्रो गायक भयको मा
हाम्रो समाजको वास्तविक कथा समेटेर बनाएको यो भिडियोले पक्कै पनि केहि सुधार ल्याउनेछ । यो कामको लागि सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद छ । 🙏🙏🙏
What a nice concept❤ I'm so touched by the film. Lots of love from Sikkim 🇮🇳
अतिनै हृदय स्पर्शी । हार्दिक बधाई। हजुरको शब्द, संगीत अनि गायनको अलगै महत्व छ। भनौं बेग्लै संसार नै छ। यो क्षेत्र कहिले नछोड्नु होला यस ज्यू । नेपाली सांगीतिक जगतमा हजुर जस्तो बहु प्रतिभा शालीको धेरै खाँचो छ। किन हो । हजुरले गीत गाउँदा । मुखले भन्दा ज्यादा हृदयले गाएको जस्तो लाग्छ। अशेष अशेष शुभकामना ।। ❤
गर्व लाग्छ यस कुमार सर हजुर जस्तो कलाकार हामिले पाएका छौ हजुरको हरेक गित जति सुने पनि अझै सुनौ सुनौ र जति हेरे तेति हेरौ हेरौ लाग्छ ।
Hats off to you यस कुमार सर🙏🙏🙏
यो संगितले त' कति मेरो मन रुवायो😥 सफलताको धेरै धेेरै शुभकामना यशकुमार सर र सम्पूर्ण टिमलाई ।।जयँ संगित जयँ पाथिभरा माता🙏🙏🙏🙏
Such a beautiful song lines are just wow❤❤
गीतको भावमा डुवेर गीत नियाल्दा नियाल्दै गहिराईमा पुगिएछ.... आँशुले रसायो दुबै आँखाहरु.... मार्मिक शब्द,संगित र दृश्य भिजियोल उस्तै दमदार, वाउ वर्णन कसरी गरु ? साह्रै मन छोयो सबै कोण बाट नियाल्दा यसलाई उत्कृष्ट सिर्जना मान्नु पर्दछ।
नेपालि समाजमा अहिले सम्म घटि रहेको वास्तविक घटनामा आधारित झल्काउने चित्रण ल्याउनु भएकोमा धेरै धेरै धन्यवाद ❤आदरणिय सर यश कुमार❤
सार्है मन छुयो दाजु हामी पल्टनेको पनि।उतरोउतर प्रगतिको कामना यो सिर्जना गरेकोमा।
Aasu aayo wow Amazing song
नेपाली समाजको यथार्थ नै येति हो जति नै यो भिडियो मन पर्यो येस्तो राम्रो कथा गित भनेहरुले नै आफ्नो गाउँ घरको सत्य अपनाउन सक्दैन आखीर किन❤❤
उत्कृष्ट रचना मन छुने शब्द ,संगीत अनि झन यश जि को आवाज सुनमा सुगन्ध झै लाग्यो ,सफलताको सुभकामना ,जय गित जय पाथीभरा 🙏🙏🙏🙏
🎉1
तपाईंको हरेक गित संगितले समाजको बास्तबिकता झल्काइ रहेको हुन्छ🙏❤
सारै याद आयो यार तिमी जहाँ भए पनि खुसी भएर बस्नु ल ।
हजुरको जति गीत र video हेर्दा मन छुने र आँशु आउने गर्छ भावुक बनाउँछ नी !❤❤❤❤
लास्टै राम्रो लाग्यो मलाइ यो गित भिडियो अभिनय भिडियो ले मलाइ धेरै रुवायो 😢 असाधै राम्रो सफल्ताको धेरै भन्दा धेरै सुभकामना 🎉🎉❤❤आगामी दिन हरुमा पनि एस्तै मन छुने भिडियो हेर्न पाउ🙏🙏🙏🙏
कस्तो मन छुने शब्दहरु , कथा उस्तै.. त्यसैमा पाथिभरा माता को दृश्य ... निकै उत्कृट अभिनय सबै जनाको ... पाथिभरा माताको झुक्किएर नि बाचा कसम खानु हुदैन भन्थे ... हुनत त अभिनय हो तैपनि कता कता मन मा लाग्यो ....
प्रकास सपुतको गित मुटु कटक्कै भन्दा यो गित धेरै नै राम्रो छ तर पनि views कम छ यति राम्रो heart touching गित नसुन्ने को होला
धेरै राम्रो 👍👍 । दोश्रो भागको प्रतिक्षामा छु । 🙏🙏🙏
अति राम्रो फक्ताङ्लुङ अनि मुकुम्लुङ मेरो गाउँ र जन्म ठाउँ स्वर्ग जस्तै छ पाथीभरा देवीको को पाउ हो मेरो जन्म ठाउँ ताप्लेजुङ 🙏🙏
2/3 घन्टाको चलचित्रले पनि यति राम्रो कथा देखाउन सक्दैन यश कुमार दाइ love you❤❤❤
WOw कति मन छुने फिल्म बनाउनु भयो धन्यवाद यश कुमार दाजु ।
जय पाथिभरा आमा मेरो मनकामना पूरा गरिदिनु🙏🙏
यो गीत हेरेर नरुने मान्छे सायद कमै होला मन नै छोयो कति बेला आँखा बाट आँसु आयो थाई भएन । हजुरलाई सफलताको शुभकामना दाई ।।।🙏🙏🙏💐💐
वाह सच्चिकै मन छोयो गितको सब्दले अनि हजुरहरुको अभिनयले म त एउटा सुपरहिट नेपाली सिनेमा हेरिरहेको छु जस्तै लाग्यो यश दाईको हरेक गितमा केही न केही सन्देश दियकै हुन्छ ! यो गितले पनि दियको छ ! शुभकामना छ यो जोडिको काम फेरि पनि सबै नेपाली दर्शक श्रोताहरूले उत्तिकै माया दिउन उत्तिकै मनपराउन धेरै धेरै शुभकामना छ !! यो गितको पुरै भिडियो हेरे आँसु आयो जब यश दाई सँग २ बर्ष पछि भेट हुँदा ❤❤❤❤❤
मेरो जिन्दगी मा मेल खायो कसम म धेरै चोटि हेरे धेरै रुए कसम यति राम्रो भिडियो बनाउनु भएको सबै लाई धन्यबाद छ फेरि हेर्न पाउ यस्तै यस्तै भिडियो हरु plz
मोइले त खोइ बयान गर्यौ र दादा यो सोङ स्टोरि सुन्दा त मेरो आँखा पटक पटक आँसु कति बेला झरेयो थाहा नै पाइन छु दादा
पहिलो चोटी यो music video हेर्दा आँखा बाट आँसु आयो । सम्पूर्ण टीम लाई बधाई
धेरै दिन पछि बल्ल यश कुमार को ...जमाना को गीत संगीतको निरन्तर लाग्यो धेरै राम्रो🎉
huge respect for this heart touching creation❤jati patak hereyo teti patak aasu jharyo😢
मन थाम्न सकिराकाे छैन तर के गर्नु याे भिडियो जति हेर्याे उति हेर्न मन लाग्छ ।
सामाजिक कुरिति विरुद्धको सचेतनामुलक गीत रहेछ धन्यबाद ❤❤❤❤
इतिहास ले नै सम्झन लायक को एक गायक यस कुमार दाजु❤❤🙏🙏🙏
आँसु आयो दाजु ....❤❤❤❤❤
jay pathivara mata🙏 very nice song 🎉 heart touching❤❤👍️👍️
अनुजी हजुरको उत्कृष्ट अनि बेजोड कला र प्रस्तुतिलाई हृदय देखि सम्मान 🙏🙏🙏🙏
Sem
वास्तविक नेपाली संगीत को मिठास अहिले सम्म पाउँदा खुसी लाग्छ धन्यबाद यस कुमार सर🙏🥰❤️
❤🎉🎉🎉 आहा निकै मार्मिक गित ! यस्तै उत्कृष्ट गितहरुको अपेक्षा छ यश कुमार जि
This is very heat❤ touching story yash kumar sir God bless you
गित संगीत को माध्यम बाट समाज सुधार्ने तपाईंको अभियान सफल रहोस्❤❤
मन मुटु नै छिया छिया बनायो यो गित संगीत र कथाले!❤
सम्पूर्ण टिम लाई बधाई तथा सुभकामना एक्दमै राम्रो लाग्यो
हजुर हरु लाई कस्यो लाग्यो ❤❤❤
Hoit jati choti herxu tyati nai choti hurukai hunxa .. dhanyabad dai
Love this video ❤❤ and Ur the great, best singer in world 🌎🌍🌎🌎
यश दाइ , कुनै भाइरल बन्न र सस्तो लोक प्रीयता को लागी गाउने गायक हैन ! साच्चीकै एक शिखर गायक हुनुहुन्छ !
एकदम मनछुने भिडियो र गीत सफलताको लागि शुभकामना यश कुमार दाजु 👬🤗🙏
जहिले आउँछ कडा आउँछ दाजु निकै मर्मश्पर्सी छ ❤
हजुकाे कला र स्वरप्रति सम्मान छ समाजमा घट्ने यथार्थलाई चित्रन गरी यति मिठाे अनि मन छुने गित निकालेकाे मा आँखाबाट आँसु नै राेकिएन ❤🙏congratulations सबैकाे मन मुटुमा बस्न सफल भएकाेमा 🎉🎉🤗
यो गित 100 पटक हेरे पछि, यो धेरै चोटि मेरो मुटु 💔💔तोड्यो! कतिपय गीत आफैले लेखेको जस्तो लाग्छ😢😢✍️✍️thank you so much all of you ❤
हजुर पनि सधै राम्रो होस धन्यवाद ।youtube.com/@Hi-techNepal233?si=byuTcyYlAOQE6C69?sub_confirmation=1
Film banako vaye hunthiyo.....super hit hunthiyo .... . Aati dami........
बिहान बिहान टिकटक हेरेर यता आको त खुब रुवायो मलाइ heart touching ❤❤😢
Amazing . समाजको यथार्थ झल्किएको छ , बास्तबिकता प्रष्टिएको छ , सत्यता चित्रण गरिएको छ । ❣️💕💕😢😢
T92578l