सम्पूर्ण प्रिय् संगीतप्रेमी हरुलाई नमस्कार ! हजुरहरुको मायाले यो गीत निकै चर्चामा रहेको छ र निकै मन पराईदिनु भएको छ आशा छ यो गीतलाई अझै माथी पुर्याउन हजुरहरु जस्तो रिएल संगीत सुन्ने र हेर्ने श्रोता दर्शक हरुकै कारण हुन जान्छ ।अझै साथ दिनुहोला हाम्रो जननी नेपाल च्यानल लाई suscribe पनि गरिदिनु होला।
Atiii ramroo hjrrr hryk sabdmaa ruwauni ma ATI roy vani tw says vagwanlai thaha xa holaa ATI ramro get karod kalbma pugoshh ahi xa meroo kamnaaa ATI mithoo get Santi bahinily jahily ruwauxin
तपाईं हरुको मोडल अल्लि सुहाउँदो भएन हजुर पुस्पा खड्का सँग सारिका सगुन साहि आशा खड्का राखेको भएको भए यस्तो टप हुन्थ्यो नि हजुर सल्लाह मात्रै है ल अन्याथा नलिनु होला गित र शब्दमा त ईतिहास रचेको छ नेपाली लोकगित जगतमा अहिलेसम्मकै उत्कृष्ट लाग्यो मलाई
छुटनलाई पो रैछ क्यारे 7 मिलिएन सत्तरी लाख !!!! सम्पुर्ण देश तथा बिदेशमा रहनुहुने प्रिय संगीत प्रेमी ज्युहरुको अपार मायाको कारण यो गीत निस्के देखि लगातार उत्तिकै माया र चर्चा पाईरहेको छ । अहिले पछिल्लो समयमा बेचेर सपना निकै चर्चामा पुगेको खुसी सहित यो गीत सदाबहार बनाउन हजुरहरुको निकै ठुलो भुमिका रहेको छ ।सबैलाई धेरै धेरै धन्यवाद अनि माया।
कतिपय शब्द हरु आफ्नै लागि लेखेको हो कि जस्तो लाग्छ कह्यौ बिछोडिएको जोडी हरु छन् सायद यो गीत सुनेर बिछोडिएको प्रेमी हरु नरुने कमै होलान् सलाम छ थानेश्वस्वर गौतम जि तपाईंलाई🙏🙏🙏
सम्पूर्ण मेरा/हाम्रा प्रिय् संगीतप्रेमी ज्यु हरुमा नमन!नेपाली संगीतमा केही फरक दिने मेरो सांगीतिक अभियानलाई हजुरहरुले साकार पारिदिनु भएको छ ।अहिलेको यो छुटन लाई पो रैछ क्यारे गीतलाई हजुरहरुले जुन उचाई दिनुभएको छ यो मेरो लागि निकै प्रेणा बनेको छ र बन्ने छ ।ज जस्ले यो यो गीत हेरेर सुनेर प्रतिक्रिया दिनुभएको छ हजुरहरु मेरो वास्तविक संगीतप्रेमी र मेरो प्रेणाको श्रोता हुनुहुन्छ ।हजुरहरुको यो मायाले झन हौसिएको छु र राम्रो शृजनाको मुल्य हुने रैछ भन्ने लागेको छ र अझै झन फरक शैली अपनाउने छु ।मेरा गीत ,गजल ,रोइला,सालैजो ,चलचित्र गीत ,भजन लगाएत सबै गीत हजुरहरुले मन पराईदिनु भएको छ र मलाई र मेरो संगीतलाई मयादिनुहुने सबैमा मिठो माया छ र हाम्रो यो गीत तयार पार्न निकै ठुलो टिमले मेहनत गरेको छ सबैलाई अत्यन्तै धेरै धेरै माया छ ।हाम्रो यो आफ्नै च्यानल हो यस्लाई पनि अगाडि लैजान हजुरहरुकै हात छ र यस्लाई पनि suscribe गरिदिनु हुने छ आशा छ ।नमस्कार !
अक्सर मान्छेहरू भन्छन्- "भगवान प्रेम गर्नेहरुलाई बिछोड नगराईदेउ" तर म भन्छु-" हे भगवान जो किस्मतमा नै छैन उसंग कहिल्यै भेट नगराई देउ'' साचै भन्नु पर्दा यो गितले मेरो शरीर भित्रको नि भित्री आत्मामा नै छोयो अनि आँखाबाट आँशु थाम्न नसकि गितै बन्द गरेर धित पुराएर रुए आँखा भरी टिल्पिलाउने आँशू बगाएर भए पनि पटक पटक सुने ।। यस्तै गित पस्कने प्रयास गरी रहनु है गायक गौतम भाई र बहिनी शान्ति श्री को आवाज र शब्द संकलन गर्ने प्रति मुरि मुरि आशिर्वाद । धेरै राम्राे छ यसमा कुनै दुइ मत नै छैन । तर नेपाली गितकाे क्षेत्रमा यति मिठाे गाउने पुरष कलाकार भाई Thaneshwor Gautam पनि रहेछन । आज यो गित पहिलाे पटक सुन्ने मनकाे प्यासै मेटिएन जति सुन्छु उति धेरै सुन्न मन लाउँछ । धेरै धेरै सफल्ताकाे कामना सबै जना लाई.... ।यस्तै गित पस्कने प्रयास गरी रहनु है ।
शान्ति श्री को आवाज त धेरै राम्राे छ यसमा कुनै दुइ मत नै छैना तर नेपाली गित काे नक्षत्रमा यति मिठाे गाउने पुरष कलाकार Thaneshwor Gautam पनि रहेछन आज गित पहिलाे पटक सुन्ने मनकाे प्यासै मेटिएना जति सुन्छु उति धेरै सुन्न मन लाउँछ । धेरै धेरै सफल्ताकाे कामना सबै जना लाइ...................
आज बाट करोडको यात्रा पार भयो यस गीतमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिनु हुने सम्पुर्णलाई धेरै धेरै धन्यवाद अनि माया 🙏🙏❤️❤️ शुन्यबाट करोडमा पुर्याउनु हुने सम्पुर्ण संगीत प्रेमी हजुरलाई नमन अनि धेरै धन्यवाद आगामी दिनहरूमा पनि यस्तै अनवरत रुपले हजुरहरुको माया पाईरहुँ ।। ❣️❣️❣️❣️🙏🙏🙏
एक दम राम्रो मार्मिक शब्दमा चयन गर्नुभएको रहेछ मलाइ सारै मन पर्यो आशा छ आम दर्सक ले पनि मन परानु हुन्छ भन्नी पुर्ण आशा गरेको छु। बधाई छ राम्रो गित बनाउनु भएको छ।।
अक्सर मान्छेहरू भन्छन्- "भगवान प्रेम गर्नेहरुलाई बिछोड नगराईदेउ" तर मैले भन्छु-"भगवान जो किस्मतमा नै छैन उसंग भेट नै नगराईदेउ साचै भन्नू पर्दा यो गित ले मेरो शरीर भित्री आत्मा मा नै छोयो अनि आँखा भरी आँसु भयो ।।
मिठो माया अटूट सम्झना रमाईलो परिकारको मिठास सब्दमा सजिएको सुन्दर प्रस्तुति सम्मान गर्दछु हांसी खुशी उन्नति प्रगती सम्पुर्ण टिमलाई सफलताको शुभ कामना आउनी दिनमा अझै सुन्दर गीतको
अलपत्र पर्छौँ कि हामी बिचैमा ,,, खै कहाँ हो कहाँ मायाको किनारा !! थानेश्वर गौतम दाइको देशखाने गित हो यो युगौंसम्म मुखमा झुन्डिएर बस्छ ! हजारौं लाखौं श्रोताहरुको ।🙏
धेरै धेरै धन्यवाद अनि अपार माया हजुरलाई यसैगरी हजुरहरुको वास्तविक संगीतको प्रेम भयो भने अबश्य नयाँ केही ल्याउने छौँ ।हाम्रो जननी नेपाल च्यानललाई suscribe पनि गरिदिनुहोला ल?
धेरै धेरै धन्यवाद अनि अपार माया हजुरलाई यसैगरी हजुरहरुको वास्तविक संगीतको प्रेम भयो भने अबश्य नयाँ केही ल्याउने छौँ ।हाम्रो जननी नेपाल च्यानललाई suscribe पनि गरिदिनुहोला ल?
हजारौं चोटि हेर्छु तर अाफै रुन्छु मेरो जिन्दगीमा हाम्रो माया लाई नचाहादा नचाह्दै अरुले छुटाएका थियोे तर के गर्ने बिस्तारै भुल्दै छु कहिलेकाही सपनामा मात्रै देख्छु गित सङगि त भनेकै मेरो नसा हो यो गितको दाजु थानेसर जय जय म नेपालगन्ज देखि 😭😭😭😭🙏🙏
जति हेर्छु उति आसु आउछ यो शब्द अनि अभिनय ले म लाई नै लेखेको जस्तो लाग्यो गीत आहा हार्दिक बधाई छ ।सम्पुर्ण तिम हरु मा यसरी मन जित्न सफल हुनु भयो 💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
कालजयी संगित, सुमधुर स्वर अनि अब्बल शब्द संयोजन।मुक्तकण्ठले प्रसंशा गर्दछु।... छुट्नलाइ पो... यो शब्द अनि गौतम जि र शान्तिश्री...को श्रुतिमधुर आवाज..क्लासिकल बेसमा ... नयाँ पन नौलो आयाम लोकगितमा
धेरै धेरै धन्यवाद अनि अपार माया हजुरलाई यसैगरी हजुरहरुको वास्तविक संगीतको प्रेम भयो भने अबश्य नयाँ केही ल्याउने छौँ ।हाम्रो जननी नेपाल च्यानललाई suscribe पनि गरिदिनुहोला ल?
Too many musical hearts who played a vital role to step me up, were placing a noble advice to produce another song like छुटनलाइ पो रैछ क्यारे ! We are so happy to announce that part 2 of chhutnalai po raichha kyaare is releasing soon with vocal of myself and Shanti shree, lyrics of Prabha Bartaula. Please wait for couple of days
छुटन लाई पो रैछ क्यारे सानू तिम्रो मेरो यति धेरै माया बसेको सम्झी सम्झी रुनु रैछ र पो सानू खुसीले कुनै पल आँसु खसेको । गीत होस् यस्तो गायकि होस् त यस्तो बधाई साथै शुभकामना Prava Bartaula ma'm अनी Thaneshwor Gautam sir लगायत सम्पुर्ण टिमलाई❤❤
यो गित जति वर्ष भएपनि कहिल्यै पुरानो हुदैन चोट र ब्यथा सहनेलाइ नेपाली समाजमा । जति हेर्यो, सुन्यो धीत कहिल्यै नमर्ने सुनिरहु, हेरिरहुँ लाग्ने । प्रेम जोडीलाई आँसु बरर खसाउने...
Too many musical hearts who played a vital role to step me up, were placing a noble advice to produce another song like छुटनलाइ पो रैछ क्यारे ! We are so happy to announce that part 2 of chhutnalai po raichha kyaare is releasing soon with vocal of myself and Shanti shree, lyrics of Prabha Bartaula. Please wait for couple of days
धेरै धेरै धन्यवाद अनि अपार माया हजुरलाई यसैगरी हजुरहरुको वास्तविक संगीतको प्रेम भयो भने अबश्य नयाँ केही ल्याउने छौँ ।हाम्रो जननी नेपाल च्यानललाई suscribe पनि गरिदिनुहोला ल?
म ठोक्का दिन्छु भिटेन र दुर्गेस थापाका तोरि समर्थक बाहेक नेपाली सङितलाई माया गर्ने सबै दर्सकको मन छुन्छ यो गितले।।। चम्किरहेको तारा थानेस्वर गौतम wow ।
Malai yo bidha ko geet Sarai man parxa yo geet ni 200 times vanda badi herisake eskomatalb durgesh ra vten ko geet ramro hudaina Soch paribartan garum ho sathi
छुट्नलाई पो रैछ सानु तिम्रो मेरो यती धेरै माया बसेको 😭😭💔💔💔 यस्तै ☝️☝️☝️ मुटु फुटेर रगत बग्ने गीत अर्को नयाँ पनी आवस् सुन्न पाइन्छ कि आशा मा छु दाजै 🙏🙏 मत तपाईंको & यो गीतको फ्यान हजुर ❤️❤️
डियर थानेश्वर गौतम जी, यस्तो मन छुने कथा (कसैको जिन्दगीको व्यथा) गीत र भिडियोको १४ मिनेटमा उतार्नु भएकोमा धन्यवाद। जति पटक हेर्छु आँखा टम्म हुन्छन् 😢 थामिन्नन् आँसुहरू म के गरुँ 😢 संगीतको बृहत्तर सागरमा तपाईं अब्बल हुनुहुँदो रहेछ अब झन् माझिँदै जानुहोस् शुभकामना 🎉❤
छुट्नलाई रैछ सानू यति धेरै माया बसेकाे😥😥 हिजाे जस्तै लाग्छ सानू तिमिले हाम्रो 5 बर्षकाे सम्बन्ध लाई टाेडेर हिडेकाे पनि अाज 6 महिना पूरा भएछ😓😓लाग्छ हामी जस्तै मनमा गहिराे चाेट पर्ने हरुकाे लागि बनेकाे गित हाला सायद😭😭😭💔
My age is near 60. I did not find any heart touching song like this. The words selected in it, music given for it, skate played for it are praise worthy. The vocal used by both the singer is excellent !!! May goddess Saraswati give them more strength to develop and protect modern classic folk song!!!!
सर्व प्रथम सम्पुर्णलाई नमस्कार मैले गीत लेख्दै गर्दा र रेकर्डिङ हुँदै गर्दा मेरो आखाँबाट निरन्तर आँसु खसेको थियो।। अडियो भिडियो सार्वजनिक भएपछी यो हेर्ने सुन्ने सबैले कमेन्ट मार्फत दिनुभएको प्रतिक्रियाले यस्तो लाग्यो मैले यहाँ हजुरको हृदयलाई बुझेको रैछु । यो गीत यहाँहरु सबैको हो ।। यति मिठो आवाज र संगीत दिएर यो गीतलाई प्राण दिनुहुने प्रीय गायक थानेश्वर गौतम ज्यु र प्रीय गायिका शान्ति श्री ज्युलाई नमन र यो गीत लाई हेरेर सुनेर जिवन्त बनाई दिनु हुने सम्पूर्णलाई संगीत प्रेमिहरुलाई मीठो माया अनि आगामी दिनहरुमा पनि यहाँहरुबाट यस्तै मिठो माया र साथ पाउने अपेक्षा गरेकी छु ।।।
वियोगान्तक शव्द र दृश्यले भरिपुर्ण यो गीत मैले टिकटकमा सुनेपछि यता आएर खोजे र कयौंपटक सुने, सुन्दै जादा आफुलाई ती शव्द र परिस्थिति सङ दाजे। अन्तिममा बिदाईको क्षण आगामी जीवनको कमनाका लागि लेखिएका लाईनले आँसु चुहायो। प्रगतिको शुभकामना रचनाकार ज्युलाई।
Too many musical hearts who played a vital role to step me up, were placing a noble advice to produce another song like छुटनलाइ पो रैछ क्यारे ! We are so happy to announce that part 2 of chhutnalai po raichha kyaare is releasing soon with vocal of myself and Shanti shree, lyrics of Prabha Bartaula. Please wait for couple of days
जुनदिन रिलिज भयो त्यो दिन देखि गाडिमा सवार गर्दा, एक्लै पैदल हिँडेर यात्रा गर्दा,राति सुतेर, घाँस, दाउरा काट्न जङगल जादा यहि गित जिबनको जिउने आधार झै भाछ। एकदिन नसुन्दा आज केहि बिर्से जस्तो लाग्छ ।
गीत साहै राम्रो मार्मिक लभ स्टोरी छ । म्युजिक लभरको लागि खास्सा को कोशेली हुन सक्छ यो गीत । मनै छुने गीत हा शब्द संगीत स्वर सवैको तारतम्य गजव मिलेको छ । सबै टिम लाई बधाई छा
छुट्न लाई पो रैछ सानू यति धेरै माया बसेको यो लाइन मेरो वास्तविक कहानी आज भन्दा 4बर्ष अगाडी छुट्टीएका थियौ आज पनि भुल्न सकेको छैन अतीत लाई 😭😭😭😭 धेरै रुवायो आज सारै राम्रो गित्🙏🙏
यस्तो गित सुन्दा याद आयो 😍 नजरको इसाराले धेरै कुरा बोल्थ्यो जहाँ सम्झौता थिएन थियो त एउटा साचो माया जो सम्झना मात्र भयो उसको याद आउने रहेछ सायद उसलाई नि आउँछ होला 🤔
पहीला ईन्द्रेणिमा हेरे अनी पछी हजुर्को युटुव चाईनलमा हेरे यो गीत सारै मन छोयो हजुर लगाएत सम्पुर्ण टिमलाई धेरै धेरै बधाई छ है बीशेष बीशेष धन्यवाद छ है ❤️ 🌻 🌹 😭😭 😭😭😭😭😭😭😭😭
तिम्रो यादमा यही गीत सुन्छु ज्ञानु ।तिमीले भुले पनि म भुल्न काँ सक्छु र?यो गीत कति पटक हेरियो आफैलाई थाहा छैन।छिया छिया परेको मुटु लाई यही गीतले मल्हम लाए जस्तो हुन्छ।
सम्पूर्ण प्रिय् संगीतप्रेमी हरुलाई नमस्कार !
हजुरहरुको मायाले यो गीत निकै चर्चामा रहेको छ र निकै मन पराईदिनु भएको छ आशा छ यो गीतलाई अझै माथी पुर्याउन हजुरहरु जस्तो रिएल संगीत सुन्ने र हेर्ने श्रोता दर्शक हरुकै कारण हुन जान्छ ।अझै साथ दिनुहोला हाम्रो जननी नेपाल च्यानल लाई suscribe पनि गरिदिनु होला।
trending ma parna par ne ho kya yo git 64 patak sune
Atiii ramroo hjrrr hryk sabdmaa ruwauni ma ATI roy vani tw says vagwanlai thaha xa holaa ATI ramro get karod kalbma pugoshh ahi xa meroo kamnaaa ATI mithoo get Santi bahinily jahily ruwauxin
तपाईं हरुको मोडल अल्लि सुहाउँदो भएन हजुर पुस्पा खड्का सँग सारिका सगुन साहि आशा खड्का राखेको भएको भए यस्तो टप हुन्थ्यो नि हजुर सल्लाह मात्रै है ल अन्याथा नलिनु होला गित र शब्दमा त ईतिहास रचेको छ नेपाली लोकगित जगतमा अहिलेसम्मकै उत्कृष्ट लाग्यो मलाई
यो गित हेरेर म जतिको कोहि रोएको छैन होला आजा सम्म
@@dineshsuyal8013 puspa khadka sanga eakdam suhayeko X yedi sarika aasha vayeko vye Yo vidio herne pni thiyenan hola eakdam dami jodi X
छुटनलाई पो रैछ क्यारे
7 मिलिएन सत्तरी लाख !!!!
सम्पुर्ण देश तथा बिदेशमा रहनुहुने प्रिय संगीत प्रेमी ज्युहरुको
अपार मायाको कारण यो गीत निस्के देखि लगातार उत्तिकै माया र चर्चा पाईरहेको छ । अहिले पछिल्लो समयमा बेचेर सपना निकै चर्चामा पुगेको खुसी सहित यो गीत सदाबहार बनाउन हजुरहरुको निकै ठुलो भुमिका रहेको छ ।सबैलाई धेरै धेरै धन्यवाद अनि माया।
Big big congratulations sir,,
भाइका सबै गीत गजल अति राम्रा छन् , साह्रै मनपर्छ । इन्द्रेणीमा पनि गाउनुभको थियो धेरै मन परेको थियो।अझ राम्रा गीतहरु आउन भाइलाई शुभकामना
Sarai moto swor
You are absolutely deserve for all admirations 🙏
एस्तो शब्दहरु कसरी सिर्जना हुन्छ होला?
कतिपय शब्द हरु आफ्नै लागि लेखेको हो कि जस्तो लाग्छ
कह्यौ बिछोडिएको जोडी हरु छन् सायद यो गीत सुनेर बिछोडिएको प्रेमी हरु नरुने कमै होलान् सलाम छ थानेश्वस्वर गौतम जि तपाईंलाई🙏🙏🙏
जतिसुनेपनि सुनिरहन मन लाग्ने सायद मेरैलागी होला यो गीत
😢😢❤
आहा उत्कृष्ट प्रस्तुति सम्मान छ❤❤🎉🎉🎉🎉🎉❤❤🎉🎉
सम्पूर्ण मेरा/हाम्रा प्रिय् संगीतप्रेमी ज्यु हरुमा नमन!नेपाली संगीतमा केही फरक दिने मेरो सांगीतिक अभियानलाई हजुरहरुले साकार पारिदिनु भएको छ ।अहिलेको यो छुटन लाई पो रैछ क्यारे गीतलाई हजुरहरुले जुन उचाई दिनुभएको छ यो मेरो लागि निकै प्रेणा बनेको छ र बन्ने छ ।ज जस्ले यो यो गीत हेरेर सुनेर प्रतिक्रिया दिनुभएको छ हजुरहरु मेरो वास्तविक संगीतप्रेमी र मेरो प्रेणाको श्रोता हुनुहुन्छ ।हजुरहरुको यो मायाले झन हौसिएको छु र राम्रो शृजनाको मुल्य हुने रैछ भन्ने लागेको छ र अझै झन फरक शैली अपनाउने छु ।मेरा गीत ,गजल ,रोइला,सालैजो ,चलचित्र गीत ,भजन लगाएत सबै गीत हजुरहरुले मन पराईदिनु भएको छ र मलाई र मेरो संगीतलाई मयादिनुहुने सबैमा मिठो माया छ र हाम्रो यो गीत तयार पार्न निकै ठुलो टिमले मेहनत गरेको छ सबैलाई अत्यन्तै धेरै धेरै माया छ ।हाम्रो यो आफ्नै च्यानल हो यस्लाई पनि अगाडि लैजान हजुरहरुकै हात छ र यस्लाई पनि suscribe गरिदिनु हुने छ आशा छ ।नमस्कार !
Wow kati ramroo geet ho kin audainn yesto get haru utibko trending ma
Wow
Man lai thamnai sakiyena geet hununta yesto sadhai yestai ramra geet sunna paios suvakamana
Yati marmik geet alli ramro chaleko chanal dekhi haleko vay sayad karod karas gari sakthyo hola
Akdam ramro xa sir Mali hjurko get Haru akdam man parxa ajai ramro get nikalnu hola
खोई यस्ता वास्तबिक भावनात्मक हृदयषपर्षी गितहरु ट्रेन्टृङ मा किन पर्दैनन हो दुख लागेर आउछ ।
Thank you so much
किन यति धेरै मन छुने गितहरु आउछन बजारमा...? स्यालुत छ सर्जकहरुलाई अनि शान्ती दिदिलाई मिस यु ठानेश्वर जि
Thank you
Verry verry nice song
masanaga milda raixa sathi
@@jaanupokharel6191 @@@@@@@@@@
@@@
चलचित्र परदेशी २ मा कति मिठो सुहाएको। सार्है छिया छिया बनाउँछ यो गितले। अती गहिरो। सार्है
अक्सर मान्छेहरू भन्छन्-
"भगवान प्रेम गर्नेहरुलाई बिछोड नगराईदेउ"
तर म भन्छु-" हे भगवान जो किस्मतमा नै छैन उसंग कहिल्यै भेट नगराई देउ''
साचै भन्नु पर्दा यो गितले मेरो शरीर भित्रको नि भित्री आत्मामा नै छोयो अनि आँखाबाट आँशु थाम्न नसकि गितै बन्द गरेर धित पुराएर रुए आँखा भरी टिल्पिलाउने आँशू बगाएर भए पनि पटक पटक सुने ।। यस्तै गित पस्कने प्रयास गरी रहनु है गायक गौतम भाई र
बहिनी शान्ति श्री को आवाज र शब्द संकलन गर्ने प्रति मुरि मुरि आशिर्वाद ।
धेरै राम्राे छ यसमा कुनै दुइ मत नै छैन ।
तर नेपाली गितकाे क्षेत्रमा यति मिठाे गाउने पुरष कलाकार भाई Thaneshwor Gautam पनि रहेछन ।
आज यो गित पहिलाे पटक सुन्ने मनकाे प्यासै मेटिएन जति सुन्छु उति धेरै सुन्न मन लाउँछ । धेरै धेरै सफल्ताकाे कामना सबै जना लाई.... ।यस्तै गित पस्कने प्रयास गरी रहनु है ।
धेरैले धेरै धन्यवाद अनि मीठो माया
Right
करोड क्लबको सुभ कामना
करोड क्लबको सुभ कामना
👏
कति मिठो गित। बिहान् ५ बजे उठेर काममा जानुपर्छ तर यो गितले निदाउन नै दिदैन। हरे मेरो दशा।
अतिनै मार्मिक गीत
अबको नेपालको गायन क्षेत्रमा थानेश्वरको एकक्षत्र राज भएको देख्न पाइयोस्। अरे बाफ्रे शब्द स्वरको क्या समायोजन। सलाम छ थाने दाई।
❤
पल-पल तट्पिएर पनि पटकपटक हेरिरहेको छु ! लेखक,गायक,संगीतकार,कलाकार सम्पुर्णमा एकमुष्ट धन्यवाद 🙏🙏🙏👌👌👌👍️❤️❤️❤️
पल पल तट्पिएर पनि पटकपटक हेरिरहेको छु ! लेखक,गायक, संगीतकार, कलाकार सम्पूर्णमा एकैमुस्ट धन्यवाद 🙏🙏🙏🙏❤️❤️❤️ 😢😢😢😢😢
😢😢😢😢😢
Thank you..❤
Same filing 😢😢😢
शान्ति श्री को आवाज त धेरै राम्राे छ यसमा कुनै दुइ मत नै छैना तर नेपाली गित काे नक्षत्रमा यति मिठाे गाउने पुरष कलाकार Thaneshwor Gautam पनि रहेछन आज गित पहिलाे पटक सुन्ने मनकाे प्यासै मेटिएना जति सुन्छु उति धेरै सुन्न मन लाउँछ । धेरै धेरै सफल्ताकाे कामना सबै जना लाइ...................
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
धेरै नै आकर्षक गीत अति नै मन छोयो शुभकामना छ हजुरलाई 🎉🎉🎉🎉💐
Umm sir lastoi ramro lageo yo geet
सर्वप्रथम थानेश्वर जी को गायीकीले मन छोयो, अरु भन्दा भिन्न तर सुन्दै मनमै छुने, क्लासीकल वेसको लोक गीत सायद पहिलो चोटि होला सुनेको तर एकदम ऊत्कृष्ठ ।
कुमार जी धेरै धेरै धन्यवाद अनि माया
AMAZING HEART TOUCHING SONG
@@ThaneshworGautam fggf
Shachi man nai xyo
Thank you
गीत असाध्यै मार्मिक छ गीतले कटक्कै मन खायो सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको अग्रिम शुभकामना!
धेतै धेरै धन्यवाद अनि मिठो माया
Thank you so much
धेरै धेरै धन्यवाद
Heart touching song
Really heart touching song
कहिलेकाही त यस्तो लाग्छ कुनै कुनै गित आफ्नै लागि लेखिएको रैछ भनेर😢😢😢😢😢
धेरै धेरै धन्यवाद अनि मीठो माया हजुरलाई ।भगवानको कृपा मिलोस ।
अझ धेरै माया र साथ दिनुहोला है ?
Dherai ramaro song Sabai lae Maya garwdinu hola fere yastai songa suna pam daju❤❤❤❤
Yi geet le mero jibanko ythrtata bokeko chh
आज बाट करोडको यात्रा पार भयो
यस गीतमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिनु हुने सम्पुर्णलाई धेरै धेरै धन्यवाद अनि माया 🙏🙏❤️❤️
शुन्यबाट करोडमा पुर्याउनु हुने सम्पुर्ण संगीत प्रेमी हजुरलाई नमन अनि धेरै धन्यवाद
आगामी दिनहरूमा पनि यस्तै अनवरत रुपले हजुरहरुको माया पाईरहुँ ।। ❣️❣️❣️❣️🙏🙏🙏
❤❤❤❤❤❤
1ooo चोटी त म एक्लैले हेरे होला❤
छुट्नलाई त रैछ क्यारे सानू यति धेरै माया बसेको 😍 कस्सम मेरो जिन्दगीमा मेल खायो दाइ 😘सफलताको शुभकामना 😍😍
धेरै धेरै धन्यवाद अनि माया
Thank you
धन्यवाद यति मीठो माया र साथको लागी
Same here
Mero pani 😭😭😭
सार्है भावुक बनायो ,कति सार्है राम्रो गीत ,...
सर्जक ,गायक गायिका अभिनय गर्ने सबैलाई एकमुष्ट हार्दिक बधाई ....
Ummm khako
❤️❤️❤️🙏
Yek dam
म जस्तै १००० चोटि हेर्ने कति जना हुनुहुन्छ कमेन्ट गर्नु होला ata जोडिनु होला 😢😢
Ma xu
ma denma 2 3 choti herxu😭😭
Mo ni xu bro .. sutni bela yo geet nasune samma nindra nai lagdeina
Im
😢😢😢😢😢
मेरा सम्पुर्ण प्रिय् संगीत प्रेमी ज्यु हरुमा नमस्कार ! आशा छ हजुरहरु सबैको मन जित्ने छ ।लाईक अनि share र suscribe पनि ल?
ati marmika geet.touched my heart.keep it up and best of luck
एक दम राम्रो मार्मिक शब्दमा चयन गर्नुभएको रहेछ मलाइ सारै मन पर्यो आशा छ आम दर्सक ले पनि मन परानु हुन्छ भन्नी पुर्ण आशा गरेको छु।
बधाई छ राम्रो गित बनाउनु भएको छ।।
@@jivanmagar7447 qa
स्तब्ध छु आज।
@@jivanmagar7447 क्क
माया त उसैको धेरै लाग्ने रहेछ जो भाग्यमा नै लेखेको नहुने रैछ।।मुटुमा लेखिहेको तिम्रो नाम यो जुनीमा त मेटिन सक्दैन।।
Thank you so much!!god bless you always ...
हो हजुर 😍
@@ThaneshworGautam m
Honi hjr
धेरै धेरै धन्यवाद
सत्य घटना मा आधारित गित । साच्चिकै माया यस्तो चिज हो जुन छुट्नु पर्दा मुटु चुडालेर दिनु परे जस्तै हुन्छ । एम बि पामिआले मगर्#
गित अनि गितको शब्द भिडियो को प्रस्तुतिकरन भनेको यस्तो हुनुपर्छ अहिले दुबई🇦🇪देखि हेर्दैछु
शान्ति श्री परियार को आवज मन पराउने यता हाजिर हुम सथि्हरु❤️❤️
तीमी मेरो मुटु हो
Me too
@@Mirror885 aqmt
@@Mirror885 (
❤❤❤❤❤thaneswar@@ballkrishan2855
११६ पटक हेरिसके, त्यति नै पटक मुटु पिरो भयो!😩 कतिपय गीतहरू आफ्नै लागि कोरीएका हुन् जस्तो लाग्ने 😭💔
धेरै धेरै धन्यवाद अनि मिठो माया
Thank you
ma pani testai vaye
Sahii ho
Malai paniii
अक्सर मान्छेहरू भन्छन्-
"भगवान प्रेम गर्नेहरुलाई बिछोड नगराईदेउ"
तर मैले भन्छु-"भगवान जो किस्मतमा नै छैन उसंग भेट नै नगराईदेउ
साचै भन्नू पर्दा यो गित ले मेरो शरीर भित्री आत्मा मा नै छोयो अनि आँखा भरी आँसु भयो ।।
धेरै धेरै धन्यवाद अनि मिठो माया
धेरै धेरै धन्यवाद है🙏🙏
100%sahi
😭😭😭😭
Sahi ho😭😭😭
मिठो माया अटूट सम्झना रमाईलो परिकारको मिठास सब्दमा सजिएको सुन्दर प्रस्तुति सम्मान गर्दछु हांसी खुशी उन्नति प्रगती सम्पुर्ण टिमलाई सफलताको शुभ कामना आउनी दिनमा अझै सुन्दर गीतको
शान्तिश्री को अावाजमा निखार,, वा वा क्या छ।
थानेश्वर सरको जति तारिफ गरेपनि कमै हुन्छ।
सच्चा साधना सच्चा सर्जक।।
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
हजारौ पटक हेर्दा पनि मनै रूवाउछ म के गरू भगवान मेरो जिन्दगीको लागि गाउनु भयको जस्तो लाग्छ 😭😭😭😭😭😭
Same😢😢😢😢💔🥺🥺
कसैलाई पनि आफ्नो दुख,पीडा नसुनाउनुहोस..!किनकि सबैको घरमा मलम नहुन सक्छ तर चर्काउने नुन भने अबस्य हुन्छ।
😂😂😂😂
😥😥😥😥
Sahi kuro
👌👌❤❤
म जस्तै कति होलान यो गित सुनेर आफ्नो माया लाई साम्जेर रुने हरु परिवार को इजत जोगाउदा आफ्नो खुसी हराय को म missu maya
अत्ति मार्मिक भावुक बनायो आसु धेरै झर्छ जत्ति सुन्यो उत्ति सुन्न मनलागि रहन्छ फेरी आसुझर्छ कलाकार गौतमजी र शान्तिजी लाइ
धेरै धेरै बधाई छ
अलपत्र पर्छौँ कि हामी बिचैमा ,,,
खै कहाँ हो कहाँ मायाको किनारा !!
थानेश्वर गौतम दाइको देशखाने गित हो यो युगौंसम्म मुखमा झुन्डिएर बस्छ ! हजारौं लाखौं श्रोताहरुको ।🙏
धेरै धेरै धन्यवाद अनि मिठो माया भगवानको कृपा मिलोस हजुरलाई
music industry को सबै भन्दा मेरो मनखाने गित
दुई बर्ष अघिको गीत भए पनि अझै सुन्छु। यो गीत सुनेर धेरै भाबुक बनायो सायद म अझै पनि उसैलाई प्रेम गर्छु पहिलो माया कहिले बिर्सन नसकिदो रहेछ 😭😭😭
मेरो लागि नै बनेछ यो गित लेखक,गायक लाई मुरारी मुरारी धन्यवाद छ🎉🎉🙏🙏
हेमन्त रसाइलिको इन्ट्रभ्यु हेरेर आज फेरि सुन्न आको म लाइक ठोकुम है।।
Sahi bhannu bho mo pani
मनि सेम
म पनी हो है
म पनि हो।।
💝💝🎸
सारै राम्रो मन छुने गीत , धन्यवाद यो गीत का रचनाकार , संगीतकार,गीतकार र स्वर दिनु हुने गायककार ; उज्जल भविष्य को कामना गर्दछु ॥
धेरै धेरै धन्यवाद अनि अपार माया हजुरलाई यसैगरी हजुरहरुको वास्तविक संगीतको प्रेम भयो भने अबश्य नयाँ केही ल्याउने छौँ ।हाम्रो जननी नेपाल च्यानललाई suscribe पनि गरिदिनुहोला ल?
गीत पनि उस्तै अनि त्यो गीत मा सजिएको मीठो सारङ्गी र बाँसुरी काे धुन ले मन भित्र ठुलो पहाड र आँखा भारी रसाएको आँसु ।🙂 Really derai राम्रो लाग्यो।❣️
धेरै धेरै धन्यवाद अनि अपार माया हजुरलाई यसैगरी हजुरहरुको वास्तविक संगीतको प्रेम भयो भने अबश्य नयाँ केही ल्याउने छौँ ।हाम्रो जननी नेपाल च्यानललाई suscribe पनि गरिदिनुहोला ल?
हजारौं चोटि हेर्छु तर अाफै रुन्छु मेरो जिन्दगीमा हाम्रो माया लाई नचाहादा नचाह्दै अरुले छुटाएका थियोे तर के गर्ने बिस्तारै भुल्दै छु कहिलेकाही सपनामा मात्रै देख्छु गित सङगि त भनेकै मेरो नसा हो यो गितको दाजु थानेसर जय जय म नेपालगन्ज देखि 😭😭😭😭🙏🙏
😢😢😢😢
अत्यन्तै भावुक ,मार्मिक शव्दहरु अनि त्यस लाई प्राण भरिदिने जिवन्त अावाज सलाम सलाम सलाम दुवै प्रिय कलाकार मान्छे लाई।
धेरै धेरै धन्यवाद यति मिठो माया र साथको लागी
😮@@pravabartaula2878
यो गीतले भने जस्तै मेरो जिन्दगीमा हुँदै छ भावुक बनायो 😭😭😭
थानेस्वर र सन्तिश्रीजीको स्वरमा कति मिथो गीत कति मिथो स्वर धिलै भएपनी हेर्न र सुन्न पाइयो बधाई हजुर्हरुको तिमलाई अत्याधिक रुचाईएका गीत हो।
2080 मा पनि हेरेर रुने म कस्तो पागल 😢😢
2081 मा पनि सुनेर रोएकी छु 😢😢
😥😥😥😥
हजुर म पनि छु है😢
Ma 2081 ma pni herer rune moi ho😢
हैट् सुरुवातमै आँसु खस्यो.......💔😢😭। शब्द, स्वर, लय, संगीत, भंगीत ले न्याय पाएको भेटें र त आँसु खस्यो....👏👏👏👏👏👏👏👏👏👏👏!!
Thank you hajur
Thank you
आदरणीय अङ्कल थानेश्वर गौतमको आवाजमा ..एकदमै फरक धारको अति नै मार्मीक गीत..❣
सफलताको शुभकामना 😍❣
धेरै धेरै धन्यवाद अनि माया
जति हेर्छु उति आसु आउछ यो शब्द अनि अभिनय ले म लाई नै लेखेको जस्तो लाग्यो गीत आहा हार्दिक बधाई छ ।सम्पुर्ण तिम हरु मा यसरी मन जित्न सफल हुनु भयो 💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
thank you sis
यो मिठो मायाको लागि धन्यवाद
मन थामिएन कति मिठो गित बधाई छ सम्पुर्ण टिमलाई 😭😭😭
#bina basyal timro mero prem kahani jasto hai😪😪😪😪😪
off course, really heart touching song
2081 सालमा यो भिडियाे हेर्ने को को हुनुहुन्छ ❤❤❤
म छु
Ma
Mero jiban ma vaya ko ghatna ma mel khayo yo git le 😢😢😢😢😥😥😥😭😭😢😢💔💔💔
K herni yaad aauxa
Ma xu ❤
कालजयी संगित, सुमधुर स्वर अनि अब्बल शब्द संयोजन।मुक्तकण्ठले प्रसंशा गर्दछु।... छुट्नलाइ पो... यो शब्द अनि गौतम जि र शान्तिश्री...को श्रुतिमधुर आवाज..क्लासिकल बेसमा ... नयाँ पन नौलो आयाम लोकगितमा
धेरै धेरै धन्यवाद अनि माया कमल जी
Thank you
यो गित सुनेर नरुनि को होला र 😭😭😭😭 वधाई छ सबै जनालाई👏👏👏 यस्तो राम्रो गित किन टेडिगंमा पुग्दैन दु ख को कुरा जय गित जय सगिंत
Thank you
गीत हेरेर मन थाम्नै सकिन भक्कानिएर रुन मन लायो गित होस त यस्तो
रुवानु भयो दाजु के गर्नु हामी बिदेश मा हुने हरुलाई धेरै याद आउदो रहेछ
धेरै धेरै धन्यवाद अनि मिठो माया
नारायण गोपाल पछि को एक महान कलाकार जस्लाइ नेपालको साङितिक क्षेत्र ले चिन्न नसकेको उत्कृष्ट गला र कला को धनी ठानेश्वर गौतम जि लाई सलाम छ।
म जस्तै यो गित दिनमा 4,5 पटक हेर्ने
कोहि हुनुहुन्छ कि नाइ ????जति पटक हेर्यो त्यति पटक रुन मन लाग्छ😂👍️👌😍😙
म छु नि
Full volume lagayera herdai xu 😔
म पनि छु सिस यो गित सुन्ने त दिन 4/5 पटक
अहिले सम्म 200 चोटि हेरे अनि सुने होला। कति मन छुने मर्मस्पर्शी गित छ थानेस्वर जि लाई सलाम।
@@sanammagar8509 maile ta c0unt garnai vulexa😊aile pani herdai xu
यो गित ३ दिन मा १८ पटक हेर्ने म मात्रै होकि अरु पनि हुनुहुन्छ लाइक ठोक्नु है कोहि भय
🙋♂️🙋♂️🙋♂️🙋♂️M pani
Ma pani ho
मपनी छु
Ma pani ho hjr
मैले 22 चोटी
साधनाका प्रतीक अादारणिय दाजु थानेश्वर... हर गितले मन छोएकै हुन्छ।जय होस दाजु।जय गित संगित।
धेरै धेरै धन्यवाद अनि अपार माया हजुरलाई यसैगरी हजुरहरुको वास्तविक संगीतको प्रेम भयो भने अबश्य नयाँ केही ल्याउने छौँ ।हाम्रो जननी नेपाल च्यानललाई suscribe पनि गरिदिनुहोला ल?
जति यो गीत सुन्छु उत्ति भक्कानियर रुन्छु 😭😭😭😭
मेरै लागी लेखिएको हो जस्तो लाग्छ यो गीत ❤ मनै देखि उच्च सम्मान छ गायक गाइका प्रति🙏🙏
Hjur sem raixa sis 😥😥😥😭😭😢😢
😢😢
Kina afno life ma pani yestei bhayako hora ? But so nice song
@@KamalPrasadKapri xani hjr k garnu 🥲🥲
मुटु छुने गित 😭 सफलताको शुभकामना 🌹🌹🌹
धेरै धेरै धन्यवाद अनि माया
धन्यवाद यति मीठो माया र साथको लागी
Thank you
Yes
यस्ता गीत त नेपाली संगीत मा कहिले काहीं सुन्न पाइन्छ।।अति मार्मिक शब्द मा सजिएको र धुन को कम्पोज पनि सारै मिलेको छ।।बधाई छ सम्पुर्ण टिम लाई।।।
धेरै धेरै धन्यवाद अनि माया
गितले मन मुटु छोएर आँखा रसायो, एकदमै उत्कृष्ट सिर्जना !!
Thank you
रातको 11:20 अफ्नो स्वर अरुले सुन्लन भनेर सिरक भित्र मुख छोपी 😢😢😢😢अत्यन्तै राम्रो मर्मिक्🙏🤞👌सम्पुर्ण team tq soooo much
TH-cam ko trading मा आउला न आउला तर मेरो मनको trending मा बस्यो यो गीत धेरै धेरै बधाई गाैतम अनि शान्ति जी
धेरै धेरै धन्यवाद अनि माया हजुरलाई
Thank you
पक्कै आउनेछ sir 🙏
रुवाउने गीत सुन्दिन भन्छु यस्तै गीत मन पर्छ र सुन्न कर लाउछ अनि आँसु पुच्दै सुन्दै।
Too many musical hearts who played a vital role to step me up, were placing a noble advice to produce another song like छुटनलाइ पो रैछ क्यारे ! We are so happy to announce that part 2 of chhutnalai po raichha kyaare is releasing soon with vocal of myself and Shanti shree, lyrics of Prabha Bartaula. Please wait for couple of days
Same here
Ma panisir
Sam💔😭
Wow
चम्किन बाँकी एउटा हिरा थानेश्वर गौतम ♥️♥️
धेरै धेरै धन्यवाद अनि मिठो माया
Exactly 🥰
हे भगवान यो गित ले कति रुहायो 😢पुरानो पलको याद आयो यो गित सुनेर कमेनड गरन मन लाग्यो 😢😢
गित भनेको यस्तो हुनुपर्छ सारै मन मुटु छोयो । यस्तो गित हरु मेरो रोजाई 1 मा पर्छन् ।।।।
धेरै धेरै धन्यवाद अनि माया हजुरलाई God bless you...
😭😭😭😭😭😭😭😭AAJA FERI MUTU😭
माया त उसैको धेरै लाग्छ जो आफ्नो भाग्य मा नै हुदैन 😭😭😭😭
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
Exactly 💯
😭😭😭😭
Ho ni
😥😥😥😥😥😥
छुटन लाई पो रैछ क्यारे सानू
तिम्रो मेरो यति धेरै माया बसेको
सम्झी सम्झी रुनु रैछ र पो सानू
खुसीले कुनै पल आँसु खसेको ।
गीत होस् यस्तो गायकि होस् त यस्तो बधाई साथै शुभकामना Prava Bartaula ma'm अनी Thaneshwor Gautam sir लगायत सम्पुर्ण टिमलाई❤❤
धन्यवाद यति मीठो साथ र मायाको लागी
What a supper, amazing and beautiful song. Really it's matching to my life. It's highly appreciated and finally thanks a lot as well as good luck
@@AshimThapa123 धन्यवाद
Wow nice sing sarai man xoryo
what a beautiful heart touching song so all the best and good luck. Thanks all of you.
यो गित जति वर्ष भएपनि कहिल्यै पुरानो हुदैन चोट र ब्यथा सहनेलाइ नेपाली समाजमा । जति हेर्यो, सुन्यो धीत कहिल्यै नमर्ने सुनिरहु, हेरिरहुँ लाग्ने । प्रेम जोडीलाई आँसु बरर खसाउने...
Too many musical hearts who played a vital role to step me up, were placing a noble advice to produce another song like छुटनलाइ पो रैछ क्यारे ! We are so happy to announce that part 2 of chhutnalai po raichha kyaare is releasing soon with vocal of myself and Shanti shree, lyrics of Prabha Bartaula. Please wait for couple of days
thank you so much
Best of luck for part 2
Really heart touching
@@dineshnepal9562!!!!@@@q
B
भाइ ठानिस्वर संगीतको दुनियामा उदाउदो फरक तारा भा को छ यस्तै प्रगति र हरपक्ष सफलता सुभ कामना तिमि लाइ
धेरै धेरै धन्यवाद अनि अपार माया हजुरलाई यसैगरी हजुरहरुको वास्तविक संगीतको प्रेम भयो भने अबश्य नयाँ केही ल्याउने छौँ ।हाम्रो जननी नेपाल च्यानललाई suscribe पनि गरिदिनुहोला ल?
कस्तो राम्रो गित ....एकान्त मा सुनेर धेरै बेर रोये मेरि उनि के गर्दै होलि😭😭😭😭 साचै मेरो जिन्दगि को लेख जस्तै
यो मंसिर महिनामा यो गित ले को को लाई साहारा दिइएको छ 😭😭
म ठोक्का दिन्छु भिटेन र दुर्गेस थापाका तोरि समर्थक बाहेक नेपाली सङितलाई माया गर्ने सबै दर्सकको मन छुन्छ यो गितले।।। चम्किरहेको तारा थानेस्वर गौतम wow ।
Thank you
your 100% right
I like this song very much I lesson mor than hundre ti. E
durges ramro kalakar ho sathi
Malai yo bidha ko geet Sarai man parxa yo geet ni 200 times vanda badi herisake eskomatalb durgesh ra vten ko geet ramro hudaina Soch paribartan garum ho sathi
छुट्नलाई पो रैछ सानु तिम्रो मेरो यती धेरै माया बसेको 😭😭💔💔💔 यस्तै ☝️☝️☝️ मुटु फुटेर रगत बग्ने गीत अर्को नयाँ पनी आवस् सुन्न पाइन्छ कि आशा मा छु दाजै 🙏🙏 मत तपाईंको & यो गीतको फ्यान हजुर ❤️❤️
Thank you so much!!god bless you always ...
S557
Thank you so much
अहिले सम्म ५० चोटि भन्दा धेरै हेरि सकेको को को छौ 🙏🙏
धेरै धेरै धन्यवाद अनि माया
धेरै धेरै धन्यवाद अनि माया
Thank you
Maile pni❤❤
Maily ta hejo bat youtub ma 50 vanda badi suni saky😭😭😭😭😢😢😢
कति पीडा दिई पापिनिले याे सुन्दा अहिले पनि त्यही पुरानो घटनाको याद अाउछ।धन्यवाद दाइ
डियर थानेश्वर गौतम जी,
यस्तो मन छुने कथा (कसैको जिन्दगीको व्यथा) गीत र भिडियोको १४ मिनेटमा उतार्नु भएकोमा धन्यवाद।
जति पटक हेर्छु आँखा टम्म हुन्छन् 😢 थामिन्नन् आँसुहरू म के गरुँ 😢
संगीतको बृहत्तर सागरमा तपाईं अब्बल हुनुहुँदो रहेछ अब झन् माझिँदै जानुहोस् शुभकामना 🎉❤
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई।भगवानको कृपा रहोस ।
@@ThaneshworGautam man chyo geet lay
@@ThaneshworGautam हजुर लाई धेरै धेरै धन्यवाद छ 🙏🙏
छुट्नलाई रैछ सानू यति धेरै माया बसेकाे😥😥
हिजाे जस्तै लाग्छ सानू तिमिले हाम्रो 5 बर्षकाे सम्बन्ध लाई टाेडेर हिडेकाे पनि अाज 6 महिना पूरा भएछ😓😓लाग्छ हामी जस्तै मनमा गहिराे चाेट पर्ने हरुकाे लागि बनेकाे गित हाला सायद😭😭😭💔
My age is near 60. I did not find any heart touching song like this. The words selected in it, music given for it, skate played for it are praise worthy. The vocal used by both the singer is excellent !!! May goddess Saraswati give them more strength to develop and protect modern classic folk song!!!!
धेरै धेरै धन्यवाद अनि माया हजुरलाई
you are layer or such you are in 60 years, however song is heart touching as well as it's belong to many people life .
साथ हामिले दिने छौ
Yoo git ta maiile mutu ma sajayera rakheko xuu ❤❤❤
मनै छोयो 😍😍😍।कता कता 🤔😥आफ्नै बिगतको झल्को l।।anyway यस गीतका सबै सबै पात्र हरु लाई धेरै धेरै बधाई अनि सफलता को कामना👋👋👋
धेरै धेरै धन्यवाद अनि माया
Thank you
सलुट छ। थानेश्वर दाई really heart touching song all the best all team lai ❤️❤️
धेरै धेरै धन्यवाद अनि मिठो माया
कति सुरिलो धुन आवाजले मुटुनै रेट्यो सफलताको लाखौ करोडौ शुभकामना whole team 💞❤️❤️
धेरै धेरै धन्यवाद अनि मिठो माया
Thank you
यो गीत साईत मेरो लागि बनेको होला यो गीत सुन्दा नरोएको कुनै पल हुँदैन
Dami
😢😢😢
यो गित ले रियल सब्द दिएको छ साच्चै हो जून माया कीस्मतमा लेखेको हुदैन त्यो माया नै धेरै लाग्छ न छुट्न सकिन्छ न संगै बस्न उफ 😭😭😭😭
यो मेरो जीवन कहानिसङ्ग मेल खाएको छ।सायद मेरै लागि लेखेको हुनुपर्छ।Dear miss you D...
Heart touching song🙏🙏🙏🙏
सर्व प्रथम सम्पुर्णलाई नमस्कार मैले गीत लेख्दै गर्दा र रेकर्डिङ हुँदै गर्दा मेरो आखाँबाट निरन्तर आँसु खसेको थियो।। अडियो भिडियो सार्वजनिक भएपछी यो हेर्ने सुन्ने सबैले कमेन्ट मार्फत दिनुभएको प्रतिक्रियाले यस्तो लाग्यो मैले यहाँ हजुरको हृदयलाई बुझेको रैछु । यो गीत यहाँहरु सबैको हो ।। यति मिठो आवाज र संगीत दिएर यो गीतलाई प्राण दिनुहुने प्रीय गायक थानेश्वर गौतम ज्यु र प्रीय गायिका शान्ति श्री ज्युलाई नमन र यो गीत लाई हेरेर सुनेर जिवन्त बनाई दिनु हुने सम्पूर्णलाई संगीत प्रेमिहरुलाई मीठो माया अनि आगामी दिनहरुमा पनि यहाँहरुबाट यस्तै मिठो माया र साथ पाउने अपेक्षा गरेकी छु ।।।
Hajurko lekhaiko ma thulo prasamsak hu....part 2 ko pani shabda babal chha.....best wishes barsha jee ...
हजुर लाई पनि नमन छ।
😭😭😭😭
धेरै राम्रो गित रच्नु भएको रहेछ:
वियोगान्तक शव्द र दृश्यले भरिपुर्ण यो गीत मैले टिकटकमा सुनेपछि यता आएर खोजे र कयौंपटक सुने, सुन्दै जादा आफुलाई ती शव्द र परिस्थिति सङ दाजे। अन्तिममा बिदाईको क्षण आगामी जीवनको कमनाका लागि लेखिएका लाईनले आँसु चुहायो। प्रगतिको शुभकामना रचनाकार ज्युलाई।
यो गित सुनेर बेसरी रोय्यो कस्तो देश मा जन्मीयेछ जात कै कारण संगै मोरनी संगै बाचनी कसम चक्ना चुर भयो
As my same story bro! Jaat kai karana xodnu paryeko xa mai le ni ! But still she is loving me “ so ...how can I control my self!
Too many musical hearts who played a vital role to step me up, were placing a noble advice to produce another song like छुटनलाइ पो रैछ क्यारे ! We are so happy to announce that part 2 of chhutnalai po raichha kyaare is releasing soon with vocal of myself and Shanti shree, lyrics of Prabha Bartaula. Please wait for couple of days
धेरै धेरै धन्यवाद अनि माया
जुनदिन रिलिज भयो त्यो दिन देखि गाडिमा सवार गर्दा, एक्लै पैदल हिँडेर यात्रा गर्दा,राति सुतेर, घाँस, दाउरा काट्न जङगल जादा यहि गित जिबनको जिउने आधार झै भाछ। एकदिन नसुन्दा आज केहि बिर्से जस्तो लाग्छ ।
धेरै धेरै धन्यवाद अनि मीठो माया हजुरलाई ।भगवानको कृपा मिलोस ।
अझ धेरै माया र साथ दिनुहोला है ?
गीत साहै राम्रो मार्मिक लभ स्टोरी छ । म्युजिक लभरको लागि खास्सा को कोशेली हुन सक्छ यो गीत । मनै छुने गीत हा शब्द संगीत स्वर सवैको तारतम्य गजव मिलेको छ । सबै टिम लाई बधाई छा
धेतै धेरै धन्यवाद अनि मिठो माया
धन्यवाद हजुर
धन्यवाद है
असाध्यै मन भकानिने गित।यसको रचना गित संगित सबै उत्कृष्ट छन।अझ गायकको सैली त झनै उत्कृष्ट छ।यस्तै यस्तै कोशेलीहरु पस्कदै जानुहोला शुभकामना 💐💐💐
धेरै धेरै धन्यवाद अनि मिठो माया हजुरलाई
धेरै धेरै धन्यवाद अनि माया
Ati mitho songs
Jate sune pane man na varene aate marmek geet 🥰💝🎂💝💝
यो गीत सुनेर साच्चिकै आँसु आएको पत्तै नपाउने हरु यता हाजिर गरुम त✋✋
छुट्न लाई पो रैछ सानू यति धेरै माया बसेको यो लाइन मेरो वास्तविक कहानी आज भन्दा 4बर्ष अगाडी छुट्टीएका थियौ आज पनि भुल्न सकेको छैन अतीत लाई 😭😭😭😭 धेरै रुवायो आज सारै राम्रो गित्🙏🙏
धेरै धेरै धन्यवाद अनि मिठो माया
thank you
यस्तो गित सुन्दा याद आयो 😍 नजरको इसाराले धेरै कुरा बोल्थ्यो जहाँ सम्झौता थिएन थियो त एउटा साचो माया जो सम्झना मात्र भयो उसको याद आउने रहेछ सायद उसलाई नि आउँछ होला 🤔
धेरै धेरै धन्यवाद अनि माया
Same sis😭😭💔
कति राम्रो गित हेर्द हेर्दै आशु आयो मन थाम्न सकेन यो गित सुनेर 🙏🙏🙏😢😢😢❤️❤️🇳🇵🇳🇵
धेरै धेरै धन्यवाद अनि माया
Mero poni aassu rokiyena yo geet sunera.
Same here
sad song heart touching song😭
ma pani aasu aayo hajur
पहीला ईन्द्रेणिमा हेरे अनी पछी हजुर्को युटुव चाईनलमा हेरे यो गीत सारै मन छोयो हजुर लगाएत सम्पुर्ण टिमलाई धेरै धेरै बधाई छ है बीशेष बीशेष धन्यवाद छ है ❤️ 🌻 🌹 😭😭 😭😭😭😭😭😭😭😭
एकदम राम्रो, जानु जि र पुस्प जि को अभिनय एकदम राम्रो लाग्यो ❣️❣️❣️ थानेश्वर जि र शान्ती जिको स्वरको बयान त झन के गरु
धेरै धेरै धन्यवाद अनि माया
Thank you
तर... सारै दुःख लाग्यो 💘💘 यति सारै राम्रो गीत मा किन यति थोरै भिउज होला ?? करोड क्लबमा पर्नुपर्ने गीत
naya channels bata uplod garera hola sabai vako thauma na pugeko mahile pani tiktok ma dhun sunera TH-cam ma search garera veta ko hijo
Thulo ra popular chhanel ma halnu parthyo
मनको मुटुको कुनामा ह्रिदयको गहिराइमा यति कुनै गीतले छोएको थिएन । 😢 कति चोटिलो, कति गर्विलो ।❤❤😮
❤❤❤ धेरै धेरै धन्यवाद
तिम्रो यादमा यही गीत सुन्छु ज्ञानु ।तिमीले भुले पनि म भुल्न काँ सक्छु र?यो गीत कति पटक हेरियो आफैलाई थाहा छैन।छिया छिया परेको मुटु लाई यही गीतले मल्हम लाए जस्तो हुन्छ।
th-cam.com/video/WI3qe3bvywU/w-d-xo.htmlsi=QkS4XmbLFqz3dnTW
धेरै धेरै धन्नेबाद अनि सुभकामना थानेस्वर अनि सान्ति सिरि बहिनिलाइ अजै एस्तै एस्तै अरु गित पनि सुन्न पाउने अपेछ्या राक्छु
Thank you so much!!god bless you always ...