Bhupu Pandey • Pirai Pir (पिरै पिर) • Chatta Herda Hajur Jindagi Daami Chha • Official MV
ฝัง
- เผยแพร่เมื่อ 21 ก.พ. 2024
- Dive into Pirai Pir पिरै पिर a song that captures what young people today feel about their future and the state of our world. This song is special to me because it's packed with emotions and experiences I've personally gone through. So, in this music video, we're keeping it real-showing life as it is, without making it seem more glamorous or perfect than it really is.
Join us as we explore the real challenges and dreams of today's youth. "Pirai Pir" isn't just my story; it's a story that many of us can relate to. Let's get real together.
#piraipir #bhupupandey #chattaherda #paisakaikamichha
Blessing from
Mother : Shobha Pandey
Father : Prem Bahadur Pandey
Special Thanks to
Dadhi Kafle
@RajeshAryal
Bimal Acharya
@sunilgirimusic
Man G.C.
Puran Puwar
Surendra Pandey
@shyamdhakal330
@singerrameshpathak
Keshab Pandey
Audio Credits
Lyrics, Music Compose, Music Producer, Mixing Mastering, Vocal : Bhupu Pandey
Additional Vocal : Tilak Basnet @TilakBasnet, Simanta Santosh, Ram Krishna Thapa, Narendra Biyogi
Sound Recordist : Samir Karki, Wave Studio
Sarangi : Dharma Gandarbha
Madal : Kumar Lamichhane
Guitar : Sanjeev Baraili @sanjeevbarailiofficial
Flute : @RatnaBKUtsukratnabk
Video Credits
Cast : Bhupu Pandey, Kamal Giri @ghumdaijada1312 , Miraj Sen Thakuri, Rabi Raut, Surya Bhai, Ganesh Pandey, Sushil Jung Pandey, Ashok Giri, Arjun Kunwar Chhetri, Manoj Giri, Devendra Gharti, Bharat Subedi, Pawan Pandey
Intro, Extro Text : Bimal Acharya
IT Advisor : Rajendra Aryal @RajendraAryal
Poster Designs, Digital Asset Management and Distribution : Pawan Simkhada, (www.pyaro.studio)
Cinematography : Yogesh Dahal
Visual Edit, Color Grading : Manoj Karki
Concept, Producer, Direction : Bhupu Pandey
Keep Loving Nepali Music, If You Like It Don't forget to Share with Everyone.
फूल फुलेर के गर्नु भिरै भिरमा छ
जिन्दगी चल्न त चल्या छ
पिरै पिरमा छ
गारो भयो हजुर खुलेर हाँस्नलाई
बेरोजगारी हजुर भएर बाँच्नलाई
चट्ट हेर्दा हजुर जिन्दगी दामी छ
सबै ठिक छ हजुर पैसाकै कमि छ
न त पढाई हजुर न ठुलो लगानी
अब खाडी हजुर जाने त होला नि
जोगी आउँछन् हजुर देवताको भेषमा
जनताभन्दा हजुर नेता छन् यो देशमा
फ़्रस्ट्रेशनले हजुर जाँड बोक्छु झोलामा
उमेर बित्यो हजुर चुरोट र भोलामा
विदेश जाँउ त हजुर लाग्दैन भिसा
उमेर पनी हजुर पुग्दैछ दुई बिस
बाउ आमाको हजुर साहारा छोरो
कस्तो देशमा हजुर जन्मेछु मै मोरो
घरबारी हजुर राखेर बन्धकि
उधारोमा हजुर चल्दैछ जिन्दगी
एउटै डर हजुर लाग्दछ बेस्कनी
छिमेकीले हजुर लान्छ कि देशपनि
ऐर्पोर्टैमा हजुर मान्छेको ताँती
नेपाल रित्तो हजुर हुने भो ए साथी
ful fulera k garnu bhirai bhir ma chha
jindagi chalna ta chalya chha pirai pir ma chha
garo bhayo hajur khulera hasna lai
berojgari hajur bhayera bachna lai
chatta herda hajur jindagi daami chha
sabai thik chha hajur paisa kai kami chha
na ta padhai hajur na thulo lagani
aba khadi hajur hune ta hola ni
jogi aauchhan hajur deuta ko bhes ma
janata bhanda hajur neta chhan yo desh ma
frustration le hajur jaad bokchhu jhola ma
umer bityo hajur churot ra bhola ma
bidesh jaau ta hajur lagdaina visa
umer pani hajur pugdai chha dui bisa
bau aama ko hajur sahara chhoro
kasto desh ma hajur janme chhu mai moro
ghara bari hajur rakhera bandhaki
udharo ma hajur chaldai chha jindagi
euta dara hajur lagdachha beskani
chhimeki le hajur laanchha ki desh pani
airportai ma hajur manchhe ko taati
nepal ritto hajur hune bho eh sathi
© & ℗ Bhupu Pandey, All Rights Reserved. - เพลง
यो एकादेशको कथा होइन
यो हाम्रै गाउँको कथा हो
यो हामी युवाहरुको आजको व्यथा हो
मनको पिर ओठले बोलेको सानो गाथा हो ।
कलाले समाजको मात्र होइन, मनको यथार्थ पनि देखाउँछ । यथार्थ देखाउँदा देखाउनुपरेको नशालु धुवाँ र झोल हाम्रो प्रचार होइन ।
मापसे गरेर सवारी नचलाऔँ, देश पनि मापसे गरे जसरी नचलाऔँ ।
बेरोजगार युवालाई खाडीतिर होइन, स्वदेशमै रोजगारी र उद्यमतिर धकेलौँ ।
मनमा लागेका कुरा कमेन्टमा लेख्नुहोला अनि गीत मन पर्यो भने साथीहरु माझ शेयर गर्न नभुल्नु होला है,
हजुर हरुको दुई शब्द प्रतिक्रिया र एक शेयर नै हाम्रोलागि हौशला हो । 🙏
समग्रमा उत्कृष्ट गीत दादा!❤
तपाइ अनि सम्पुर्ण सहयोगि ब्यक्तित्वहरुको प्रस्तुति धेरै राम्रो छ ।
Right suva rahos feri yastai man xuni song ma vetamla all enter teem parfect performance 👍👍👌🥰
यथार्थ दाजु 😢❤
मेरै लागि बनेको गीत love you,
यो गित बनाउने रच्नेलाई राष्ट्रिय सम्मान दिनु पर्छ।
Right
यो गित ले national अवार्ड पाउनु पर्छ भन्ने जति यता हाजिर हुनु त साथी हो😊
Jantaharu sabai milyera yo loottantrako antya garna milchha yo geetlee
Hoho paunu parx akdam saral sabdley man mutu ra neypaliko asli chitrako barey barnan gareyko x😢😣
🖐️
सहि भन्नु भयो पाउनै पर्छ
❤❤❤
200 सय भन्दा धेरै सुन्ने जति यता हाजिर हुनुत
१ करोड भ्युज पुगेकोमा हार्दिक बधाई सहित शुभकामना मेरो दादा। धेरै धेरै माया।♥️
लाखौं खर्चेर बनाएका भिडियो हामी दर्शकले खोजेको हैन हामिले त यस्तो भुपुजिले देखाएको नेपाली समाजको यथार्थ बादी चित्रण यहि हो खोजेको। जुन कुरा ऐनामा देखाए भुपुले।सलाम🎉🎉🎉❤
Mata denko 2/ 3 patak herxu Sarai ramro xa
Sahi ho
Mero Pani same bichar ho hjr
Hbbgfss\pppkloz😎@@ravindragurung54
youtube.com/@santoshBohora965?si=1zfpTYUb-PNENd6q?sub_confirmation=1
शब्द चयनहरु कस्तो दामी हो। निसाना मै तीर चल्याचलै छ।
भुपु पाण्डेको कडा बर्षौको मेहनत पछि निस्केको उत्कृष्ट रचना ।❤❤❤❤
जति सुनेपनि धित मर्दैन। क्या जादू छ। आहा!
पटकपटक सुनेर नथाक्ने कोको हुनुहुन्छ ❤❤❤
14 choti😂😂😅
हो भन्या के जादु छ होउ गितमा फुल साउन्ड हो लाउने म त
Testai testai lago malai ni tiktok ma sunera TH-cam ma pura sunnu paya yo gana sarai dami lago ❤
15 CHOTI jati vayo
50 चोटि सुनि saket❤❤❤🎉
एक दिनमा 9,10 चोटी यो गीत सुन्ने को को हुनुहुन्छ यता हाज्जिर हुम्न्त
me
maile ta 20 choti sune feri sundaixu
Manandhar ram banepa
Fc
Mero 967 patak xa Aru kohi xa Dami geet yar❤
सुख दुःख दुबैमा मिल्छ । गित भनेको त यस्तो हुनुपर्छ ।
यो गित ले national अवार्ड पाउनु पर्छ भन्ने जति यता हाजिर हुनु त साथी हो
भुत्रो जडिया गित्😡
youtube.com/@santoshBohora965?si=1zfpTYUb-PNENd6q?sub_confirmation=1
Ho ho ❤❤
यो गितले राष्ट्रिय अवार्ड पाउनु पर्छ भन्ने जति यता हाजिर हौ अनि एक अर्कालाइ suport garau ta
मलाई पनि त्यस्तै लागिरहेको छ अवार्ड पाउनुनै पर्छ।तर भर्ष्टचारि दलाल तस्कर चाेर नेता झाेले ले कहाँ राम्रो लाई दिन्छन् र।
Paunu parxa ❤🎉
रेशम फिरिरि पछि कुनै गितले नेपाल चिनाउन सक्छ भने त्यो यहि गित हो....🙏🙏🙏 दुबै हाथ जोडी कोटी कोटी नमन छ मेरो
Evergreen youthful song🇳🇵
Ma pani ho
यो गित गाउने दाइ लाई हृदय देखि नै धन्यवाद छ 💗!! हाम्रो जिन्दगी यस्तै चली राछ 😢
म योगीत सुनेर रोएँ हजुर . . . . यो .गीत सारै यथार्थ परक रहेछ . . अन्य यस्तै गीतहरुको आशा गर्दछु । ❤❤❤❤😮
Ma ni roye
आहा, "भूपू" पाण्डेको "वर्तमान" र "भविष्य" चित्रण गर्ने मीठो गीत ।।
यतिमिठो गित जति सुनेपनि नअगाउने कोको हुनु हुन्छ लौ हाजिर गरौनत🙏
Me❤❤❤❤❤❤❤
👋👋👋
😢😢😮😮
Love sang
Yati maarmik xata ❤❤
अहिलेको समय र परीस्थिती अनुसार ठ्याक्कै मेल खाको छ यो गीत रच्ने साथी लाई २१ तोपको सलामी छ🙏🙏🙏
Geet vaneko yasto hunu par6 jati sunda pni napugani .harek sabdha haru jindagima Mel khan6 🎉🎉🎉
100 मा 90% जनताको कथा समेटेकाे यथार्थ गित मनै देखि बधाई
जति सुने पनि आफ्नै कथा,व्यथा सुनाएको जस्तो लाग्ने म मात्र होकी अरु साथीहरु पनि हुनुहुन्छ❤❤😊😊
Sahi ho
Same ho bro
bro ma pani
Ma pani chhu
Hami nepali 95% ko jindagi ko situation astai xa hami sabaiko life ma Mel khanxa😢
गित भने चैइ यस्तो पो हुनुपर्छ धेरै राम्रो लाग्यो सफलता कामना
सानो सानो टुक्रा धेरै सुने?आज पूरा हेरे,❤साच्चै हृदय देखि नमन यो गितको श्रटा लाई🙏🙏🙏
❤❤❤❤एक पल्ट ❤❤❤❤भन्दा बडि यो ❤❤❤गित सुन्ने कति जना ❤❤❤❤हुनुहुन्छ !!!!! ❤❤❤❤❤
म
Ma xuhai
Ma Pani xu
Ma ❤
Jati heryo teti nai herna man lagxa
Yo geet 10.12choti vanda dherai heryo mixeko xaina ho
कति मज्जाले सामाजिक यथार्थ बोकेर संगीत मा पस्केको।
भूपू पाण्डे जी लाई सलाम ❤
यो दशककै उत्कृष्ट गित❤️❤️❤️
नेपाली जिवनको यथार्थपरक चित्रण
काठमाडौंसम्म बसको यात्रा गर्दा बसमा यो गीत सुने पछि download गरेर रात दिन यही गीत सुनेर जिन्दगी चल्या छ ।😄😄
आज भोलीको अथार्त हामी नेपालीहरुको कहानी मन छोयो दाजु,
विदेशको भरमा बाच्ने Dependent नेपालीहरु 😢😢😢
भुपुले देश र अहिले युवाको यो गितबाट यथार्थता प्रस्तुत गर्या छन ! ❤
First time सुनेको यो गित दामि लाग्यो,,,,१०००००००००००००००० likes
हरेक दिन १० पटक भन्दा बढी हेर्नुहुने दर्शक महानुभाव हरु हाजिर हुनुहोस त
यति सदाबहार गीत Trending मा कहिले पर्ला? कुरिरहेछु!❤️🙏
आफ्नै कथाव्यथा सुनेजस्तो लग्ने म मात्र हो कि अरुपनि हुनुहुन्छ!❤
Ho ni Sayed dharai manisharu ko life ma yeastai vairako xa
❤
Ma Pani xu hjr ❤❤❤
अब त हेर्ने बित्तिकै बिज्ञापन अाउन थाल्याे,ल बधाई छ
2 बर्ष विदेशको पैसा लिएर नेपाल गएर आफ्नो परिवारसंग बसेर सानोतिनो ब्यापार गर्छु भनेको थिए तर अहिले खाडीमा 8 बर्ष पुगेछ।यो गितले मनै रुवायो😢😔
हरेक नेपाली युवाको मनको कथा ( जिन्दगी चल्नत चल्या छ पिरै पिरमा छ ) ❤❤❤❤❤❤
हरेक गाउँ को बेरोजगार युवा को कथा टपक्कै टिपेर जस्ताको तस्तै पस्कनु भएछ । अति मिठो सिर्जना १,००० तोपको सलामी पिरै पिर सर्जक लाइ🙏🙏🙏
हाम्रो गीत संगीतको बजार नै सकियो कि क्या हो , भन्ने लागेको बेला , आझै गीत संगीत सकियको छैन है , मरेको छैन है , भन्ने आशा पलाएको छ , यो गित सुने पछि , यस्तै मौलिकहरु बन्दै जाउन र मन पराइदै जाउन ,धेरै लामो समय पछि यति मिठो गीत सुन्न र हेर्न पाइयो , सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै सुभकामना ! ! 💐💐💐❣️❣️❣️🙏🙏
Right ✅
गीत भनेको यस्तो हुनु पर्छ गाउँले जीवन , त्यस मा देश र जनताको हालत यो गीत गाउने मान्छे लाई भन्छ नेपाली अरु गीत पनि यस्तै जनता को जीवन संग मेल खाने ल्याउनु होला
I agree 💯 with you
अबको सय वर्ष भन्दा बढी चल्ने र सुनेर रमाउने गीत❤❤
आइले सम्म कै उत्कृष्ट प्रस्तुति दाजु हरु लाई धेरै धेरै धन्यवाद गरिब बेरोजगार युवा हरु को दुख गुनासो आफ्नो मिठो अवाज मार्फत सबै माझ यथार्थ सुनाइ दिनु भएको को मा 😢?
मोहम्मद सनी कुबेत बाट । सबै लाई 🙏
भुपुजिको हालसम्मको सबैभन्दा बढी भिउज गएको र सायद करोड क्लबमा जाँदै गरेको गित हो यो। ❤❤❤❤🎉🎉
दिनमा 10..20 चोटि सुन्छु यो गित।❤ यो गित मात्र होईन यथार्थ पनि हो वास्तविक पनि हो।
I am from canada🇨🇦 My nepali friend told me to listen this song. I didn't understand anything. But I loved the music and tone.I am leaving this comment when someone likes I will return to listen this song.🇨🇦🇳🇵❤️🎶
dear sir thank you for love nepali music please leave your whatsapp number i will try to translate.
Better do understand lyrics
pls use subtitles o listen full song
Vayo mug guff na de jatha 😂
Hasais vai Yabesh Thapa ko Geet sunne ETA kosaile chindena vanera hola haha 😂
५० करोड तोपको सलामी छ। यति मिठो गीत बनाउने गाईकारलाई❤🙏🙏🙏
गितकार कि गाई कार?
चट्ट हेर्दा हजुर यो गीत त दामी छ
फुल फुलेर के गर्नु भिरै भिरमा छ ।
आजकल को यथार्थ एस गीत मा छ ध्यान जवास मुख्य युवा बेचुवा हरुको
म पठाओ इन्ड्राइभर चालक हु म पुरै दिनभर एइ मात्र गीत सुनेर हिड्छु।।मलाई एकदमै मन पर्ने गीत हो यो❤
Bike ki car taxii
Uhaalaaii sabaile help garau bike taxi j bhayapni desh maa nai kehi garnuparxa bhanne yuwaa ❤❤❤
नेपाली दोहोरी गीत ले समाज लाई नकरात्मक सब्ध ले मात्र बनाउन थाले।। तर यो गीत जिन्दगी मा मन छुनी खाल्को छ ।।
यो गीतलाई १०१ तोप सलामी दिनुपर्छ ।
समय सापेक्ष यो गितले निक्कै भावुक बनायो र सहकारी ठगीमा पर्नेहरुको लागि मर्म स्पर्शी गित रहेछ यस गीतका रचनाकार र गायक लाइ राज्य र बैंक सहकारी र साहुको ब्याज पीडितले जति सम्मान गरे पनि कमै हुन्छ !
गित चाई खत्रै बनाएको हो हामि युवा केटाहरुको लागि 👍️👍️👍️
😂😂😂👏👏👏
३० पटक भन्दा माथी हेर्ने त मै मात्रै होला है यो गित्👌👌👌👌👌👌
हरेक नेपालीको जीवन सङ मेल खान्छ ...thank you daai मिठो गितको लागि
गित यथार्थ छ तर अन्त्यमा फ्रस्टेसनमा भएका युवाहरूलाई ठूलो सन्देश पनि दिएको छ है 🎉🎉🎉❤❤❤
छोयो मन मुटु छोयो।आजका युवाको यथार्थ । सर्जकलाई धन्यवाद ।
सारै राम्रो लाग्यो😊
यो गितले मेरो मन दुख्यो र मन मिल्ने खालको छ।
गीत भनेको यस्तो पो हुनुपर्छ । 😢😢😢😢😢 । सलाम छ रचनाकार सङीतकार अनि पूरा team लाई ।
दाम्मी छ गित राम्रो लाग्यो मलाइ 🎇🎇🎇🎇🎇😍🎀🎀🎀सन्देश मुलाक छ
मेरो चाहिँ बारम्बार कमेन्ट छ यो गीतलाइ सुनेर आफ्नो जीन्दगीलाइ चीत बुझाउन डाउनलोड गरि राखेको पनि छु
❤❤ ea bhagawan kasto ठ्याक्कै मिलेको नेपालको हालत सेम १० तोपको सलाम xa यो गीत गाउनेलाई
मापसे गरेर सवारी नचलाऔ देश पनि मापसे गरे जसरी नचलाऔ बेरोजगार युवालाइ खाडितिर होइन स्वदेशमै रोजगारी र उधमतिर धकेलौ वाउ क्या दामी सन्देश दिनु भयो राम्रो छ 👆️
जति हेरेपनि धित नमर्ने गित ❤❤
हामि युवाहरुको राष्ट्रिय गित , सलाम छ 👏👏
Aaj yo geet sune. Sarai man chhoyo. Aafai sang mel khane khalko raichha ! Dherai jasto ko merai jastai! Thank you song script writer bro
मेरो आफ्नै जिन्दगीको गाना बनाई दिएछन् यार गित सर्जक लाई नमन।🙏🏻🙏🏻
समय सान्दर्भिक नेपाली युवा र जनताको जिबन मा 100% मेल खाने गित। मन छोयो
हरेक शब्दमा यथार्थपरक कथा बोकेको छ आहा यस्तो राम्रो गित सिर्जनाको लागि सलाम छ सर्जक भुपु पान्डे जि लाई । नेपाली युवाको मनको कथा गाइ दिनु भयो
बल्ल बल्ल सुनियो यो गित । यातायात मा सवारि गर्दा सुनेको थी 4 दिन अगाडि ❤❤
बबालै छ नि गित त हजुर ❤️🙏🙏
बास्तबिक नेपालि हरुकाे कथाहरु समेटेर रचियकाे रचनाकार र गायकार हरुलाई धेरै धेरै बधाई छ
यो गित मैले हिजो लोक सेवा आयोगको परीक्षा दिन धनकुट्टा जादा सुनेको पिक्षा सकिने बितिकै हेरेर डाउन्लोड गरे सारै मन छोयो
2 बीस पुग्न लागेका हाजिर गरौ।
जबजब यो गीत सुन्छु,देश र देशभित्रको हामी जस्तो युवाहरुको अवस्था सम्झेर आशु झर्छ😢😢
देशको अहिलेको वास्तविकताको परिभाषा हो ।कठै मेरो देश
यो गित सुन्दा कति धेरै आनन्द लाग्छ बेरोज गारि को पीडा समेटिएर बनाइएको 😢😢❤😊❤🎉
दिन मा 15 चोटि हेर्छु, सलाम गायकार ज्यु
आह यो हो नि त कला भनेको मनै आनन्द भयो 10 चोटि भन्दा बढी हेरिसक्य😊
10 मिलियन नजिक छाै है साथिहरू
यो गित लाई सम्मान गर्नी जति यता हाजिर होउ ❤❤
नेपालको राजनितिको समाचार सुन्नु भन्दा यो गित सुन्ने हो सुत्ने हो
100% right sathi
दिनको 100 पटक चाहि यो गित सुनेर भए पनि मन बुझाऊने को को हुनुहुन्छ होला 😢😂अती राम्रो 🎉🎉
पाठ २ को परखाई मा को को हूनू हुन्छ हाजिरि हुम त येता
सबैको जिन्दागीमा मेल खाने गीत 😢😢
आदरणीय भुपु पाण्डे जी अत्यन्त प्रतिभा कला स्वर भयेका गायक हुनुहुन्छ !यो गित सक्दो सेयर गरौ !धन्यवाद छ भुपु जी यति सान्दर्भिक यथार्थ गित हामी जनता को बिच मा पस्किनु भयेकोमा #❤
Love this song 💗
मेरो जिन्दगीले गाएको गित भन्छु म त
धेरै धन्यवाद र आभार व्यक्त गर्दछु भुपु पाण्डे ज्यु🙏🙏🙏🙏🙏
मनोरञ्जन
उत्कृष्ट
जय हवस् हजुर 🕉️🙏🕉️🌹❤️🌹
म्यानमार वाट 🌹 शुभ मङ्गलम् 🙏 शुभ अरूणोदय 🌄 राम राम जी 🙏
जति सुने पनि धित नामोर्ने गीत दामी ♥️
धेरै कुरा सिकियो यो गाना बाट र मेरो favorite गाना पनि यो नै हो love from India, Assam
के छ के यो गित मा जति हेरेपनि मनले मान्दैन मलाई मात्र हो कि सबै लाई हो❤
सलाम छ हजुरहरुलाई मन छुने सब्द जोडेर गाउनु भएको छ।
वर्तमान स्थिति लाई झल्काउने आहा कति मीठो गीत ❤
यथार्थ, सत्यतामा आधारित गित सुन्दासुन्दै आशु झरेको पत्तै पाइन्। बधाई छ सबैलाई। सफलताको सुभाकनामा।
५० पटक भन्दा बेसि हेर्ने हाजिर हुम येता ??
Ho hai Sachi nai
Same
Maile ta download garya chh
🖐️🖐️🖐️🖐️🖐️
Wow reality❤❤❤
एउटै डर लाग्छ नि बेस्कनी
छिमेकीले लान्छ कि देश पनि चुप्पा .....❤❤❤❤🎉🎉
धेरै राम्रो गित
कसैले सोच्दै होला कठै मेरो जिन्दगी यस्तै चल्दै छ तर हैन हामी धेरै नेपाली हरुको जिन्दगी यस्तै चल्दै छ।
अहिले को नव युवा हरुको जिन्दगी मा मेल खाने हरेक कुरामा यो मार्मिक गित ले जनचेतना मुलक सन्देश दिएको छ। ❤
छाेयाे मात्र हैन क्या याे गित ..भाका सङ्गितले ...हान्याे नमज्जाले ..मुटुकाे भल्व नै वजाउछ...
धान्न चित्त बुझाउने गित आउछ र, नत्र जिन्दगी त त्यो फुल जस्तै भएको छ भिरको😢😢 धन्यवाद सर्जकहरुलाई 🙏🏻🙏🏻🙏🏻
यथार्थमा आधारित यो गित जत्ती सुनेपनी धित मर्दैन सलाम छ गायक तथा यो गितका सर्जकलाइ