YAADMA - OFFICIAL MUSIC VIDEO | SAGAR | SMARIKA | SUNDAR | PAWAN RANABHAT

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 พ.ค. 2023
  • BALE ENTERTAINMENT PRESENTS SONG "YAADMA"
    FEATURING
    SAGAR LAMSAL (BALE)
    SMARIKA DHAKAL
    SUNDAR KHANAL
    MD WASHIM RAZA
    MUSIC/VOCAL/ARRANGE/MIXING
    PAWAN RANABHAT
    LYRICS
    JHALAK BHATTA
    RECORDED AT
    FINE TUNE STUDIO
    MAKEUP
    SAPANA LAMSAL
    THANKS TO
    CHANDI PARSAD KAFLE
    MADAN THAPA
    KRISHNA KARKI
    PRATYUSH RANABHAT
    SHIVA BHAKTA BHAT
    BISHNU BHAT
    PRODUCTION DESIGNER
    BISHAL KARKEE
    PRODUCTION CONTROLLER
    AMIT KD
    CINEMATOGRAPHER
    PAWAN SUSLING
    EDITOR/COLORIST
    NABIN NIRAULA
    PRODUCERS
    TIL KUMARI CHHETRI
    BHIMA DEVI CHHETRI
    SACHITA LAMSAL KC
    STORY/DIRECTION
    RAJIV SAMAR
    Lyrics
    Mandir ko dailo bata deuta lai bhaakera
    Farkiye saatai Juni timilai maanera
    [Krishna lai Radha jhai malai ta Timro saath
    Timlai paunu ye Sanu daiba ko asirwad]2
    Thakeko batuwa le chautari dekhe jhai
    Timilai vetda matra dautari dekhe jhai
    [Baulauxu jhai laidincha tyo samaye
    Yekxin ye Sanu timi cheu nabhaye]2
    Chatpati raatai bhari sakdina nidauna
    Udauna birse jasto surya le bihan
    [Patthar sari malai ta hira ni sun pani
    Timi hase ye sanu madhuro jun pani]2
    Har khusi jindagi ko timi mai cha mero
    Dui din vhet nahuda ni sansarai adhyaro
    [Merai bannu pardacha chaina tyo aash pani
    Timi Bina ye sanu chaldaina saas pani ]2
    Jodaula tinka haru banaula sano ghar
    Prem ko ghumto odi basaula jivan bhari
    [Niyati le chal gare timilai dinna dosh
    Xutnai pare ye sanu ghatai ma bidaai hos ] 2
    Merai bannu parda cha Chaina tyo aas pani
    Merai bannu parda cha xaina tyo aas pani
  • บันเทิง

ความคิดเห็น • 1.5K

  • @surendrabudhathoki960
    @surendrabudhathoki960 หลายเดือนก่อน +4

    मलाईत याद अायाे यार धेरै धेरै धन्याबाद केही थामियाे

  • @sapanamagar5378
    @sapanamagar5378 ปีที่แล้ว +63

    खुशी ले रोए कि दुखी ले रोए😰तर गित सुन्ने बित्तिकै आँखा बाट आँसु झरेको पत्तै पाइन😭😭😭😭मन भक्कानियो मुटु गाठो पर्‍यो💔❤❤❤

    • @user-vk1ob5vx2n
      @user-vk1ob5vx2n 9 หลายเดือนก่อน +2

      😢

    • @suriyabahadurmalla5525
      @suriyabahadurmalla5525 9 หลายเดือนก่อน

      Same 😢❤

    • @dipsannepali5611
      @dipsannepali5611 9 หลายเดือนก่อน

      Sahit kunai din kasai lai yak tarfi chokho maya garnu hunthyo hola tyhi vayar hok

    • @tamangshaut6992
      @tamangshaut6992 4 หลายเดือนก่อน

      Deeply sochnu vaxa harurle

    • @mountainpeace5646
      @mountainpeace5646 2 หลายเดือนก่อน

      same❤❤❤❤

  • @anitarai7833
    @anitarai7833 ปีที่แล้ว +10

    हजार पटक सुन्द पनि सुनम सुनम लाग्ने सारै राम्रो लाग्छ मलाई यो गीत

  • @lakesidetv4919
    @lakesidetv4919 ปีที่แล้ว +296

    यति राम्रो स्वर अहिलेसम्म कहाँ थियो होला ? फ्यान भए म गीत, शब्द, स्वर र लय को ...
    दिल आर पार गर्यो यो गीतले ! एक एक शब्दले छोयो भित्रै देखि ...

    • @pawanranabhat6569
      @pawanranabhat6569 ปีที่แล้ว +9

      ❤❤❤

    • @anjilathapamagar4835
      @anjilathapamagar4835 ปีที่แล้ว +8

      Me to sarai sarai sarai man paryo malai pani yo song and voice twa jhan bayan garera nasidini jasto sarai ramro voice ❤❤❤

    • @rojinabhattarai6231
      @rojinabhattarai6231 ปีที่แล้ว +1

      Ma pne yo geet ko fan vaye❤

    • @kabitachhetri8050
      @kabitachhetri8050 ปีที่แล้ว +1

      Jati sunxu jhun badi sunna man lagyo🤗 ❣️❣️❣️

    • @yamgharti3322
      @yamgharti3322 ปีที่แล้ว +1

      😢😢😢

  • @durgeshmagar6888
    @durgeshmagar6888 ปีที่แล้ว +4

    Only Pawan dai video ta tyastai ho voice lyrics music le ekdam man xune sadabahar ♥️♥️♥️

  • @user-od2jc7dh7j
    @user-od2jc7dh7j ปีที่แล้ว +7

    वहाँ कति मिठो शब्दा साई राम्रो लग्यो।

  • @pabitra5560
    @pabitra5560 ปีที่แล้ว +12

    आहा अति सुन्दर रचना सगित र आवज उस्तै मिठो मन छुने छुने गित बनेको रहेको रहेछ हार्दिक नमन श्रष्ठा, सर्जक, सगितकार र गायक ज्युलाई 🙏🤔🤔🌷🌷🌷

  • @chamlingrai6282
    @chamlingrai6282 ปีที่แล้ว +9

    एक मुट्ठी सास दुई थोपा रगत सत्य सच्चा माया गर्ने ब्याक्तित्व हरुको जिन्दगी को अधुरो प्रेम कहानी वास्तविकतामा आधारित शब्द सङ्गीत स्वर प्रती सधा नमन सम्पुर्ण टिम लाई सफलताको शुभकामना सङ्गै फेरि आउने दिन हरुमा पनि यस्तै प्रतिभा को अपेक्षा राख्न चाहन्छु ❤❤❤❤❤❤❤❤❤❤।

  • @sumandahal9694
    @sumandahal9694 ปีที่แล้ว +21

    सुन्दा सुन्दै भाबबिहिल भयछु 🙏 यति राम्रो प्रस्तुति हामिलाइ उपहार दिनु हुने सम्पुर्ण टिम प्रती नमन आगमी दिन मा अझ धेरै आशावादी हुने छौ

  • @bibashlohar895
    @bibashlohar895 ปีที่แล้ว +6

    जति सुने पनी कम हुन्छ ।❤❤🎉vocal wow congratulations whole entire team❤😮

  • @jeevanrimal787
    @jeevanrimal787 11 หลายเดือนก่อน +6

    Nice❤❤❤❤ song

  • @sundardhital4903
    @sundardhital4903 11 หลายเดือนก่อน +5

    बलपूर्वक हैन प्रेमले तानिनु पर्यो ।
    ढल्काएर हैन भरिएर पोखिनु पर्यो ।
    कसैलाई आफन्त भन्नु ठुलो कुरा हैन,
    हृदयमा उसलाई स्थान नि दिनु पर्यो ।
    #शुभदिन 🙏🌿🌷

  • @subashkumar2852
    @subashkumar2852 ปีที่แล้ว +131

    साह्रै नै मिठो शब्द,उति नै मिठो सगींत र त्यो भन्दा पनि झनै मीठो गायकी मनै छोयो धेरै धेरै बधाई पवन जी एवं सम्पुर्ण टिम लाई Really loved it❤️

  • @manishakhatri3579
    @manishakhatri3579 ปีที่แล้ว +28

    एकदमै मिठो गित लाग्यो सागर सरको लाईभ बाट आको है म पनि सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏🤗

  • @vashu2.0vlogger
    @vashu2.0vlogger ปีที่แล้ว +7

    यति मिठा शब्द र मधुर स्वरमा यो गीतले मन छोयो ।
    अझै यसको भीडियोमा देखाएका दृश्यले आँखामा आशुको मुल ल्यायो ।
    यो गीत बनाउनु हुने सम्पूर्ण टिमप्रति आभार प्रकट गर्न चाहन्छु ❤❤

  • @nisarana890
    @nisarana890 ปีที่แล้ว +3

    गीतको एक एक शब्दले मन छोयो .. गीतकारलाई माने 👏 wow यस्ता यस्ता शब्दहरु कसरी कताबाट कोर्न सक्छन्?? गायकको स्वरमा कस्तो soothing सललल संग्लो नदि बगे जस्तै। संगित उस्तै गज्जब

  • @JanukaLamichhaneNP
    @JanukaLamichhaneNP ปีที่แล้ว +31

    आहा पछिल्लो समय बजारमा आएका गीत सुन्दा खस्किएको लोक संगीतले फेरि पुनर्जीवन पाएको महसुस भयो !
    मन मुटु छुने शब्द संगीतमा तयार भएको यस्
    गीतमा जोडिनु हुने सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना 🙏❤❤🎉🎉

  • @_rozy_b5879
    @_rozy_b5879 ปีที่แล้ว +50

    गित सुन्दै भिडियो हेर्दै गर्दा कतिबेला आँशु झर्यो पत्तै भएन 😭
    जिन्दगीमा यति पीडा त कसैलाई नपरोस् 😢😪
    जतिपल्ट सुनेपनि नथाक्ने रहेछ गित सबैलाई शुभकामना ❤️🙏🏼🤗

    • @premrajbk3084
      @premrajbk3084 ปีที่แล้ว

      Sem😂😂😂😂

    • @nirumagar888
      @nirumagar888 ปีที่แล้ว +1

      maile ta git ko concept nai bujhina😢😢😢❤

  • @binodbhandari5265
    @binodbhandari5265 ปีที่แล้ว +4

    अत्यन्तै मीठो गित बजार मा ल्याउनु भयको मा सम्पूर्ण लाई हार्दिक सुभकामना वास्तविक रुप मा गित यस्तो हुनुपर्छ 😘🙏🙏🙏

  • @bhupenrai7104
    @bhupenrai7104 ปีที่แล้ว +4

    सार्है समधुर गीत्❤️🙏शब्द,सङ्गीत,गायन त्यति नै मीठो सबैमा सेवा🙏🙏

  • @himalayanson364
    @himalayanson364 ปีที่แล้ว +16

    अभिनय दुनियाँको राजा हो बले धेरै राम्रो प्रस्तुति🎉🎉❤❤❤

  • @bidarigaming
    @bidarigaming ปีที่แล้ว +4

    Love from bale bro❤❤

  • @kashinathpandey1249
    @kashinathpandey1249 ปีที่แล้ว +3

    सबै कुरा उत्कृष्ट
    शब्द / लय / संगीत
    झन् विशिष्ट गीत सदाबहार बनोस्
    सम्पूर्ण टीम लाई शुभकामना अनि बधाइ पनि

  • @keshabdhakal-tu7lh
    @keshabdhakal-tu7lh ปีที่แล้ว +4

    आहा कति राम्रो गीत सँगै शब्दहरु सफलताको शुभकमना सम्पूर्ण लाई ❤

  • @dipendrabudhakshetri7603
    @dipendrabudhakshetri7603 ปีที่แล้ว +453

    जीवनमा सुख दुःख आ आफ्नो ठाउँमा छ l😢 यस्ता खालका गीतहरूले मनलाई धेरै शान्ति दिने गर्छन्❤ बधाई छ सम्पूर्ण टीमलाई🙏🏽🙏🏽🙏🏽

  • @bhadurlama2235
    @bhadurlama2235 11 หลายเดือนก่อน +3

    हेर्दा हेर्दै अाँशु झरेको पत्तै भयन,,हौ😭कस्तो गित संग मिल्ने भिडियो नमन छ सम्पुर्ण संगित सर्जक तथा कलाकाहरुमा🙏🙏🙏

  • @ramvuzel3556
    @ramvuzel3556 ปีที่แล้ว +3

    नेपाली गित संगीत ले साच्चिकै फड्को मारेको छ।कुनै बेला मोबाइल को ग्यालरी भरी हिन्दी गित हुन्थ्यो तर आज एउतै छैन।वाह नेपाली गित संगीत!!जय होस

  • @LaxmiAmgain-ql1hy
    @LaxmiAmgain-ql1hy ปีที่แล้ว +13

    स्वर शब्द संगीत सबै एक्दम उत्कृष्ट छ बधाई छ मान्छे ❤️पवन रानाभाट अनि होल टिमहरूलाई ❤️❤️ उत्तर उत्तर प्रगतिको कामना 🎉🎉🎉🎉🎉🎉

  • @kaushalbohara8193
    @kaushalbohara8193 ปีที่แล้ว +6

    आहा कति मिठो song यसको २भाग छिटै आओस हजुरहरूकै प्रस्तुतिमा र हजुरकै शब्दमै दादा हजुर❤️🦋😘💟

  • @kbnp467
    @kbnp467 9 หลายเดือนก่อน +5

    यो गितले सारै मन छोयो 😢 यो सम्पूर्ण टिमलाई हृदय देखि नै धन्यवाद सधै यस्तै खालको गित संगीत बजारमा आईरहोस्❤❤❤❤

  • @gagan511
    @gagan511 10 หลายเดือนก่อน +6

    हुन त पवन भाई को आवाज हमेसा देखी मलाई साह्रै जो मन पर्छ।। तर यो गीत त सदाबाहार छ। सबै टिमलाई धन्यवाद एती मिठो कोसेली को लागि।। बिशेष पवन भाईलाई।।

  • @lokuzgraphy
    @lokuzgraphy ปีที่แล้ว +10

    जुनीभरी लाइ गित देखी सुन्न लागेको सुमधुर स्वरका धनी पवन रानाभाटका गितहरू ।
    शब्द, लय, स्वर र भिडियोको Combination निकै नै बबाल सफलताको शुभकामना । 😍😍😍😍

  • @subashaslamimagar7587
    @subashaslamimagar7587 ปีที่แล้ว +8

    ❤❤पवन सोल्टिको कलेजि रेटाउने स्वरमा यो गित सुन्न पाउदा आफुले आफैलाइ अत्यन्तै भाग्यमानी सम्झेको छु।सम्पुर्ण युनिट्लाइ शुभकामना छिटै करोड क्लब मा पुगोस गित❤❤

  • @sandipbasnet2792
    @sandipbasnet2792 ปีที่แล้ว +3

    धेरैमन छुने गीत संगीत ले भरिएको यादमा अजय धेरै धेरै सुवकामना छ ❤❤❤

  • @SaroxmiVlog9492
    @SaroxmiVlog9492 ปีที่แล้ว +2

    ओहो कति मिठो गीत, शब्द, संगीत र अभिनय॥
    सुनि रहु र हेरी रहु म्युजिक भिडीयो॥
    ❤❤

  • @asmitabhat1850
    @asmitabhat1850 ปีที่แล้ว +20

    Congratulations whole team.Nice & heart touching song 🎶🎶 Yaadma❤❤

  • @UniqueMagar-rr2zh
    @UniqueMagar-rr2zh ปีที่แล้ว +14

    Sagar lamsal🎉🎉bale congratulations 🎉🎉🎉

  • @nabin2237
    @nabin2237 11 หลายเดือนก่อน +2

    शब्दहरु एकदम गहकिला रहेछन्।
    मन पर्यो लय अनि स्वर संगीत सबै।
    All the best all entire team. 🤞

  • @Rista_Thapa
    @Rista_Thapa ปีที่แล้ว +3

    Aahaaaaaaaaaa lazawaf❤Hats off to pawan ranabhatyo geet sunna payeko ma ekdam khusi xu yeti ramro geet lekhnu vayeko ma jhalak bhatta jiu lai pani dhanyabad🥰damiiiiiiii👌सम्पूर्ण सङ्गीत प्रेमीहरूले जीवनमा कम्तीमा एक पटक यो गित सुन्नुपर्छ,ल है हजुर सम्पूर्ण नेपाली माझ यो गीत पुर्याउनुपर्छ।

  • @neetasubba7209
    @neetasubba7209 9 หลายเดือนก่อน +4

    यो गीतले मेरो आँखा देखि बगेको आंशुको धारा बनेर झरेको छ ll😭
    सबैलाई बधाई छ लल सिक्किम देखि l

  • @user-my8oc9fp4v
    @user-my8oc9fp4v ปีที่แล้ว +2

    ❤❤❤❤❤❤❤ यती मिठो आवज अनि layers सारै नै मिठो लागेयो मैले आज मात्र 20 चोटि हेरि सकको छु जति हेरे पनि मन नै भरिदैन दिन मा अब5 चोटि त हुन्छ really duty time ma

  • @drtimsina523
    @drtimsina523 ปีที่แล้ว +3

    यो गित को सब्द-सङित-स्वर लामो समय बाचिरहने अजम्बरि असाध्यै मिठो सुमधुर छ । भिडियो उस्तै राम्रो लाग्यो❤️❤️❤️

  • @sammaang.c.4080
    @sammaang.c.4080 ปีที่แล้ว +7

    मन छुने गीत शब्द संगीत आवाज साथै राजिभ दा को direction concept र मन छुने सागर दा स्मारिका जि र सुन्दर जि को अभिनय धेरै धेरै शुभकामना यादमा team लाई ❤️❤️💐🙏

    • @sanjibkhadka854
      @sanjibkhadka854 ปีที่แล้ว +1

      Tit tok live bata dai
      Bbl dami xa dai
      Congratulations dai Sabi jana lai bhadi ❤❤

    • @FireLight84Gamer
      @FireLight84Gamer ปีที่แล้ว +1

      Voice .words Pawan Rana bhat ko ho

  • @seemachamling4824
    @seemachamling4824 11 หลายเดือนก่อน +5

    😢जिंदगी पनि भारी बोक्ने भरिया जस्तै लाग्छ😢😢भरिया ले भारी बिसाउने ठाउँ पाउ ला तर मैले त त्यो नि पाएन 💔💔💔पागल❣️😭 🛫🛫सधैं खुशी भएर जिउनु है🙏🙏🙏 धेरै बिरामी नहुनु है🙏🙏 जिबन भर को माया मात्र हजुर लाई पागल, baula, saiko😭😭😥😥बोल्न नपाए नि जिंदगी भरी माया गर्ने छु😢😢कहिले बिर्शने छैन बोल🥰🥺🥺🥺🥺😩😫😩hajurko pyaro jhapali😢😢😢ghopti 👈

  • @milangiri327
    @milangiri327 5 หลายเดือนก่อน +3

    नेपाली गित संगीत लाई थप उर्जा अत्यदिक सुमधुर संगीत ❤❤❤❤

  • @bhuwanbhandari6983
    @bhuwanbhandari6983 ปีที่แล้ว +6

    मनै छुने शब्द र कर्णप्रिय अावाजमा सजिएकाे याे भाकाका सबै सर्जकमा काेटी नमन छ।

  • @LaxmiAmgain-ql1hy
    @LaxmiAmgain-ql1hy ปีที่แล้ว +5

    Omg what a amazing voice soo beautiful song its touching my heart💓💓wonderful song hajur 💓❤️💓❤️

  • @Shishir_Apu_Vlogs
    @Shishir_Apu_Vlogs ปีที่แล้ว +4

    Congratulations team 🎉 sabai le geet herera sath dinu hola

  • @bandhuniraula6337
    @bandhuniraula6337 11 หลายเดือนก่อน +1

    मेरै बन्नु पर्दछ, छैन यो आश पनि ।
    तिमी बिना ए सानु चल्दैन सास पनि । वा वा गित त यस्तो होस न ।

  • @asmangolelama8278
    @asmangolelama8278 ปีที่แล้ว +1

    Jibanko sukha dukhama yesta geet sunna paye harek dukha haru sajilae par hunthe hola congrates all team lae yo geet liyr aaunu vayekoma❤❤❤

  • @sauravpandey2653
    @sauravpandey2653 ปีที่แล้ว +12

    This song deserves millions of views 😮‍💨

  • @Fitmin1992
    @Fitmin1992 ปีที่แล้ว +10

    नियतिले, छल गरे तिमीलाई दिन्न दोस, छुट्नु परे हे सानु घाटैमा बिदाइ होस् 🥲
    😔हेरे आफ्नै काहानी जस्तो लाग्यो, अतित सम्झेर एक झप्प्का बेस्सरी रोय 😭😭😭😭अनी अली मन शान्त भयो ।dedicated to you maya😘

  • @basantbahadurbohara1213
    @basantbahadurbohara1213 ปีที่แล้ว +12

    Story , lyrics, vocal omg just wow..❤❤

  • @SON24RIDER
    @SON24RIDER ปีที่แล้ว +1

    बले दाजु को अहिले सम्म कै दिल छु ने एक्टीङ 😥🙏🙏🙏❣️❣️❣️❣️❣️

  • @deltateamsgaming29
    @deltateamsgaming29 ปีที่แล้ว +2

    सारै मन छोयो खोई के भनम शब्द संगीत अनि गाएकी मेरो जीवन संग धेरै मेल खाएको छ 🥀🥹

  • @sarmilarai8776
    @sarmilarai8776 ปีที่แล้ว +3

    साह्रै मन छुने गित संगीत अनि शब्दहरु ❤❤❤❤

  • @VloggerGautam310
    @VloggerGautam310 ปีที่แล้ว +5

    लामो समय एउटै गित सुनौ सुनौ लाग्यो😢 मन भारी भएको थियो ❤स्वर,लय, शब्द अनि अभिनय पनि उत्तिकै राम्रो छ , बधाई छ सम्पूर्ण टिमलाई सधैं यस्तै यस्तै प्रस्तुति ल्याइराख्नु होला धन्यवाद।

  • @dipishaadhikari7895
    @dipishaadhikari7895 ปีที่แล้ว +2

    एक एक शब्द ले मन ❤️ छोयो सारै राम्रो बनाउने को यो गित 🙏

  • @punitvlogs9455
    @punitvlogs9455 8 หลายเดือนก่อน +2

    बिशाल रानाभाट र पवन रानाभाट दुइभाई हुनकी क्या हो
    दुबैको आवाजमा कति मीठो हो 💜

    • @AshmitaBhat
      @AshmitaBhat 7 หลายเดือนก่อน

      Hoo😅😅😅

  • @lilawatiregmi7473
    @lilawatiregmi7473 ปีที่แล้ว +19

    Congratulation to whole entire team for this sweet melody song

  • @roshanrana3485
    @roshanrana3485 ปีที่แล้ว +4

    Bale ko live bata hernu Aako moh big fan Sagar daii lots of love 💓

  • @milankarki6916
    @milankarki6916 ปีที่แล้ว +2

    कती मिठो बनाउन सकेको र गीत पनि 😢❤❤❤❤❤❤❤❤❤

  • @Muieeyyyy
    @Muieeyyyy ปีที่แล้ว +2

    Kati mitho geet hola k ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😊😊😊😊😊😊😊😊😊😊 best congratulations for my Sagar dai he is so innocent and lovely also.i am.your big fan rpy plzzzz dai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @gskarki667
    @gskarki667 ปีที่แล้ว +13

    Awesome creation,melody and lyrics both touched my heart ❤️

  • @suvasmagar1702
    @suvasmagar1702 หลายเดือนก่อน +5

    खाडी मा आज मात्र मैले एउटा साथीको मुख बात यो गीत गुनगुनाउदै गरेको सुने अनि हतार हतार युटुब मा आएर हेरी बस्न सकिन , हाल साउदी अरब बात हेर्दै छु

  • @tilgurung6297
    @tilgurung6297 ปีที่แล้ว

    शब्द र संगीत ले यो मन छोयो, एकदमै उत्कृष्ट !!!

  • @dhrubakunwar3197
    @dhrubakunwar3197 ปีที่แล้ว +6

    Flawless, wonderfully crafted song, magnificent blend of lyrics, music and vocal, literally overjoyed.

  • @prakashrokaya8110
    @prakashrokaya8110 ปีที่แล้ว +5

    Congratulation whole team beautiful &heart touching song❤️

  • @sharandahal7628
    @sharandahal7628 ปีที่แล้ว +10

    Mind Blowing Song. Beautiful Voice ❤️

  • @jibandeuti1417
    @jibandeuti1417 ปีที่แล้ว +1

    यति मिठो शब्द संगीत अझै मिठो स्वर अनि सागर लम्साल (बले) जि को उत्कृष्ट अभिनय मत जति हेरेनी धितै नमर्नी सम्पुर्ण टिमलाई नै धेरै धेरै माया छ! सफलताको लागि पनि धेरै धेरै शुभकामना ❤️❤️❤️👌🌹🙏

  • @buddikisan5195
    @buddikisan5195 ปีที่แล้ว +1

    रुवाउनुमा तिनकै बढी हात हुन्छ जो अक्सर भन्छन् हासिँ रहनु तिमी हाँसेको खुब मन पर्छ 😊

  • @prabeshkarki8043
    @prabeshkarki8043 ปีที่แล้ว +43

    Wow 🎉voice/lyrics/compose 👌👍
    Congratulations whole entire team of यादमा🙏

    • @gokarnachand3888
      @gokarnachand3888 ปีที่แล้ว

      Heart touching song ✨ शब्द संगीत स्वर सबै उत्कृष्ट भएको पूर्ण गीत 🔥😊 पवन रानाभाट लगाएत सम्पूर्ण team लाई हार्दिक नमन। 🙏😊😊

    • @user-ji8ie9en2v
      @user-ji8ie9en2v 11 หลายเดือนก่อน

      th-cam.com/users/shortsQQg98piU1H8?feature=share

  • @lekhanathgautam5417
    @lekhanathgautam5417 ปีที่แล้ว +4

    Heart touching song. Best of luck, entire team.

  • @sumandhakal5148
    @sumandhakal5148 ปีที่แล้ว +9

    Blown away by your quality of lyrics and voice we are waiting for your next song.

  • @SanDeep-ms1gp
    @SanDeep-ms1gp ปีที่แล้ว +8

    कति राम्रो गीत ❤ शब्द शब्दमा मन छुन्छ।

  • @Kulbahadur7
    @Kulbahadur7 ปีที่แล้ว +5

    Amazing song❤❤ baledaiko live mata tha payara herna aako ma❤️❤️

  • @khattrisubash
    @khattrisubash ปีที่แล้ว +6

    कति मिठो,
    शुभकामना सम्पुर्ण टिमलाई,🎵

  • @mayathapa3611
    @mayathapa3611 11 หลายเดือนก่อน +1

    गीत एकदम मार्मिक छ सम्पूर्ण त्यो टीमहरुलाई हार्दिक आभार प्रकट गर्छु

  • @user-yb2jm5ry9r
    @user-yb2jm5ry9r ปีที่แล้ว +2

    Aaha kya bat pawan Ji

  • @pradipdhakal9793
    @pradipdhakal9793 ปีที่แล้ว +5

    Underrated Song 😢😢😢 Nepali Listener haru kata hunun6a,?? Viral ko paxadi nalagnu hola…. Yeti ramro geet , testai ramro sabda , compose….million views vayeko herna chahanxu ❤

  • @bikashwaiba737
    @bikashwaiba737 ปีที่แล้ว +4

    according to lyric act is different but the lyric is hearttouching loved it

  • @gopalchhetti5183
    @gopalchhetti5183 11 หลายเดือนก่อน

    सारै मिठो गीति !तेसै पनि आधुनिक गीति प्रेमी !भखर भखर लब पर्दा को याद 😘

  • @harishsaud.offical
    @harishsaud.offical ปีที่แล้ว +4

    यो गित लाइ धेरइले मन पराइ दिनु भयो धने वाद छ ❤❤❤❤

    • @luxmeepariyar1695
      @luxmeepariyar1695 ปีที่แล้ว

      😊to and 3😊😮to 🎉😂❤😊to 😢😮😅😊😢❤come 😊aa04

  • @karunbhandari7777
    @karunbhandari7777 ปีที่แล้ว +6

    Wish you all the best ❤
    Total team 🎉 anyway nice song ❤

  • @madanpanthee5073
    @madanpanthee5073 ปีที่แล้ว +4

    Bale dai ko live bata aako herna amazing video 🎉🎉

  • @rambathapamagar8441
    @rambathapamagar8441 ปีที่แล้ว +2

    एकदमै राम्रो गीत जति सुने पनि सुनिरहु लाग्ने

  • @sonulamaofficial
    @sonulamaofficial ปีที่แล้ว +7

    Wow voice/compose/ lyrics❤❤❤best wishes all the teams.

  • @churamuni7234
    @churamuni7234 ปีที่แล้ว +5

    Beautiful song, voice❤❤❤
    Best wishes🎉🎉🎉

  • @paarbatbogati6557
    @paarbatbogati6557 ปีที่แล้ว +4

    Derai ramroo😊❤

  • @amritaneupane1265
    @amritaneupane1265 ปีที่แล้ว +1

    कति राम्रो हो जति सुनेनि सुनी रहु झै लाग्ने❤❤

  • @Bhupalneupane1
    @Bhupalneupane1 ปีที่แล้ว +20

    Wow after long wait of 4 days finally it has been released ❤ best wishes my favourite sagar sir ❤️i always supporting you and always love you❤❤ and i am sure that it'll get millions views ❤ song and acting just wow 😲❤

  • @junitaadhikari5352
    @junitaadhikari5352 ปีที่แล้ว +4

    4Days dekhi ko waiting finally pura vayo wow amazing song 😊❤️ best of luck 👍️♥️💪

  • @BheemThapa-ug1jg
    @BheemThapa-ug1jg ปีที่แล้ว +1

    यो गीत सुनेर भन्नलाई त एउटै शब्द म सुम्पिएका धेरै अतीत हरु थिए तर लेख्ने आँट आएन 😢😢😢😢😢😥💔💔💔💔💔

  • @mayrikarai7544
    @mayrikarai7544 11 หลายเดือนก่อน

    Aile sama kai man pareko voice wow kasto ramro sowr ko Dhani yeti ramro pratibha vako manche safal hos man choyo geet ra sowr le I love it hats upp ❤❤

  • @bijayagurung4475
    @bijayagurung4475 ปีที่แล้ว +6

    Waiting before for days

  • @sagarsaud164
    @sagarsaud164 ปีที่แล้ว +3

    So heart touching song written for me❤❤❤❤❤ thank you team and congratulations ❤❤❤❤❤

  • @janakranabhat7842
    @janakranabhat7842 5 หลายเดือนก่อน +1

    Hal sammakai utkrishta song badhai xa Pawan sar

  • @karishmag.m9001
    @karishmag.m9001 ปีที่แล้ว +1

    Kati Ramro voice🌼❤ ani Kati Mitha 💗Shabdha💗 Haru❤ lyrics Pani Kati MItho manai xoyo ❤❤😊😊🌺🌼💗

  • @pujadhakal743
    @pujadhakal743 ปีที่แล้ว +5

    beautiful song❤ ,nice voice🎉 🎉 so congratulations all team❤️🙏🙏

  • @Blax-Nepalofficialvlog
    @Blax-Nepalofficialvlog ปีที่แล้ว +4

    balle bro ko live bata ako ❤❤❤ damiii xa song