बाटोमा नाच्दै, गाउँदै र रमाउदै काठमाडौं देखि धनकुटा चित्रे सम्म यसरी पुग्यो इन्देणी !! १६.०५.०७५ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ส.ค. 2018
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • บันเทิง

ความคิดเห็น • 236

  • @RamBahadur-iw5lp
    @RamBahadur-iw5lp 5 ปีที่แล้ว +19

    म जस्तै इन्द्रेनी तिमको फ्यान कति छौ येता हाजिर गरुम त हेरौ कति छौ ,✋✋

    • @gokulsharma972
      @gokulsharma972 5 ปีที่แล้ว

      pardip nirasi हामी त फ्यान मात्र होइन ज्यान नै हो 😍😍✌✌

  • @shooter8517
    @shooter8517 5 ปีที่แล้ว +3

    जता गएनी पुर्बइ रमाइलो ।

  • @Nerpal.com.one1
    @Nerpal.com.one1 5 ปีที่แล้ว +49

    इन्द्रेणी मन पराउने जति येता हाजिर हौ त साथीहरू

    • @ukumari351
      @ukumari351 5 ปีที่แล้ว +1

      किस्ना भाइ नमस्ते हजुर काे जिन्दाकि कति खुसि छ है

    • @kailashc-lx1pi
      @kailashc-lx1pi 5 ปีที่แล้ว +1

      Kailash

    • @Nerpal.com.one1
      @Nerpal.com.one1 5 ปีที่แล้ว +1

      सम्पुर्ण साथीहरू ले मेरो चेन्ल सब्स्कराइब गर्नु होला

    • @sagarsantiroksroks1757
      @sagarsantiroksroks1757 5 ปีที่แล้ว +1

      ✋✋✋

    • @Nerpal.com.one1
      @Nerpal.com.one1 5 ปีที่แล้ว +1

      🌹🌹

  • @user-ue1eb9sy6x
    @user-ue1eb9sy6x 5 ปีที่แล้ว

    धर्तिको स्वर्ग भनेकै नेपाल हो ।
    यसलाई जोगाउने जिम्मा हामी नेपाली को हो । जय संगीत जय संस्कृति

  • @giruchhetri9062
    @giruchhetri9062 5 ปีที่แล้ว +1

    अति रमणीय ठाउ देख्न पाइयो,,,धन्यवाद इन्द्रेणी तिमलाई

  • @user-yg3hb4br6p
    @user-yg3hb4br6p 5 ปีที่แล้ว

    इन्द्रेणी लाई सबै ले माया गरुम।जय इन्द्रेणी 💞💞

  • @sureshshrestha3729
    @sureshshrestha3729 5 ปีที่แล้ว

    हैट पूर्व तमर धनकुटा आफै पुगे जस्तो लाग्यो आफ्नो त घर पूर्व सारै रमाइलो छ पूर्व

  • @gomabhandari5993
    @gomabhandari5993 5 ปีที่แล้ว +18

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा आज त मेरो प्यारो रमाइलो गाउँ घर पूर्व तिर लागियो साँच्चै पूर्व जस्तो रमाइलो काही न होला सिन्धुली बर्दिबास को बाटो हुँदै ओहो कति रमाइलो होला मनै खुसी भयो इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय जय होस्
    इन्द्रेणी हेर्नु हुने सबैको जय जय होस्
    सहयोगी हातहरु सबैको जय जय होस्
    राधा कृष्णको जय जय जय होस्।।
    👏👏👏👏👏👍👍👍👌👌👌✋👐👌👍👏👋👍👌✋👐✋👌👍

    • @roshanjoshi936
      @roshanjoshi936 5 ปีที่แล้ว

      Namskar didi aay hai ma ni indreni hern

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว

      @@roshanjoshi936 हजुर नमस्कार इन्द्रेणी त छोड्ने कुरै भएन नि हजुर

    • @roshanjoshi936
      @roshanjoshi936 5 ปีที่แล้ว

      @@gomabhandari5993 ka chodnu ni didi dil nai bashi sakyo indreni ma.

    • @Ranjitkumar-vt6hg
      @Ranjitkumar-vt6hg 5 ปีที่แล้ว

      Namaskar didi

    • @mohankhadka6765
      @mohankhadka6765 5 ปีที่แล้ว

      Ati sundar mero janmma vumi sindhuli

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 5 ปีที่แล้ว

    आहा कती सुन्दर ठाँउ यस्तो दृश्य संसार भरी छरिएर रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीलाई प्रत्यक्ष देखाउनु भो सारै खुशी लाग्यो इन्द्रेणी परिवारलाई धन्यवाद छ साथै इन्द्रेणीको सफलताको कामना गर्दछु।

  • @olibhim4466
    @olibhim4466 5 ปีที่แล้ว +2

    हैन कृष्ण कडेल दाइ कति रमाइलो हजुर त न हसाउने कसैलाइ छैन हजुर जहाँ गयपनि दशै आयभन्दा रमाइलो पो हुन्छ त ।यो इन्द्रेणी हेर्दा घरको याद हराउछ त ।। हाल साउदी बाट हजुर !!!

  • @ambikaniraula6359
    @ambikaniraula6359 5 ปีที่แล้ว +1

    इन्द्रेणी tim का संचालक आदरणीय कृष्ण दाइ लगायत सबै लाई मेरो गृह जिल्ला तेह्रथुम सम्मको यात्रा को लागि शुभयात्रा को काममा

  • @tamangmuskan724
    @tamangmuskan724 5 ปีที่แล้ว +2

    हाम्रो इन्द्रेणी परिवारलाई बधाई तथा शुभकामना छ ! हाम्रो सिन्धुली जिल्ला सम्मा जोडीनु भएकोमा खुशी छु ! गाँउ देखि सहार- सहार देखि काठमाडौं सम्म पुगी हाम्रो देशमा पिछडीएको जनता र विकास साम्वृदी प्रति चासो र देश बनाऊ अभियन सहिद अगाडि बढनु हुने कृष्ण दाई र समर्पुण टिम परिवारलाई मुरी- मुरी धन्यवाद...?

  • @yubarajsharma5469
    @yubarajsharma5469 5 ปีที่แล้ว +6

    हजुर हरु सम्पुर्ण दर्शक बृन्द हरुमा न्यानो नमस्कार !! 💑💞
    अचम्मको कुरा, तीन हजार सत्तरी जना ले हेर्नू भएको यो भिडियोमा जम्मा तीन सय पाच मात्र लाइक भएछ हेर्नी जति सबैले लाइक गर्दिनु भए इन्द्रेणी टिम लाई झन जोस जागर आउथ्यो ।! अनि डिस्लाइक गर्ने पाच जनाहरुको इन्द्रेणी सङ्ग केको दुश्मनी रहेछ कुन्नी?? इन्द्रेणी को जय होस !! जय गीत जय सङ्गीत !!

  • @villagernepalese4825
    @villagernepalese4825 5 ปีที่แล้ว

    हेर्ने कथा सिधा कुरा सकेर ईन्द्रेणी आईयो।।राम्रा राम्रा कार्यक्रम एकै दिन आउने तनि।।the voice of nepal पनि आजै।।साह्रै रमाईलो आफुनै गाउँघर घुमेको अनुभव भईरहेछ।।कृष्ण दाजु खिमा सिस लगायत सम्पुर्ण ईन्द्रेणी परिवारलाई मीठो सम्झना🌹🌹🌹अरु त्यस्तै हो ती दिदीको परिवार चाहिं साह्रै मिलेको रहेछ।।

  • @harimagar69
    @harimagar69 5 ปีที่แล้ว

    आहा कति सुन्दर हाम्रो नेपालको सौन्दर्यता

  • @shankarbahadurthapa4964
    @shankarbahadurthapa4964 5 ปีที่แล้ว

    धनकुटा त सारै रामरो रहेछ मलाई पनि घुमन मन लाग्‌यो हो

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 5 ปีที่แล้ว

    हाम्रो देशमा बनस्पति हरु यति धेरै अति बहुउपयोगी छ्न येस्मा नेपाल ध्यान अत्यन्त कम गएको छ।।।यो बनस्पतिलाई संसोधित गरेर विश्व ब्यापी बजारको ब्याबस्था गर्न सके नेपाल नेपालीको सधै भरीको लागो आर्थिक मेरुदण्ड हुन्छ।।।कति राम्रो ठाउँ हरियालीको भरिपुर्ण तेस माथी पावल को बासुरीको धुन अति आनन्द लागो ।।कास मपनी त्यो यात्रा मा भएको भए हुन्थियो जस्तो लागो ।।जय इन्द्रेणी ।।।

  • @BudhaThokiBudhaThoki-db5nw
    @BudhaThokiBudhaThoki-db5nw 5 ปีที่แล้ว

    धेरै राम्रो लाग्छ मलाई इन्द्रेणी हजुर्ले गायको र म सधै हेर्छु दाइ र म मलेसिया देखि हेर्दै छुहजुर

  • @numafung007
    @numafung007 5 ปีที่แล้ว

    पुर्ब को इन्द्रेणी यात्रा र चित्रेको दृश्य रमाइलो लाग्यो र अलिक पर बसन्तपुर सम्मको यात्रा तय गर्नु भएको भए पनि साच्चै रमाइलो हुने थियो जे होस पुर्बी नेपाल मात्र नभएर सम्पुर्ण नेपाल नै स्वर्ग जस्तो देस लाई राज्य संचालक को आँखा नपुग्नु बिडम्बना हो,,,

  • @sailesyakkha6116
    @sailesyakkha6116 5 ปีที่แล้ว

    सात समुन्द्र पारीको प्रवास कतार बाट हेर्दैछु,काठमाडौ बाट मेरो जिल्ला संखुवासभा सम्म को यात्रामा पर्ने बाटो, गाउँ घर देख्दा अहिल्यै जाँउ जाँउ लागिराछ मन सम्हाल्नै गाह्रो भयो।

  • @dineshkarki14
    @dineshkarki14 5 ปีที่แล้ว +4

    कति दुख्न कष्ट गरेर हिड्नु भएको छ हामिलाई चाहिँ रमाइलो लागिरैछ

  • @user-gr1xn1qn8b
    @user-gr1xn1qn8b 5 ปีที่แล้ว +5

    हिर्दयदेखि सलाम छ ईन्द्रणी टिमलाई म बिरानाे मुलुकबाट हेर्दैछु

    • @wizarduser8997
      @wizarduser8997 5 ปีที่แล้ว +1

      Namaste xa mero tarf baata krisnha dai ra sathai sabai endreni timilai hamro sindhuli gau tauma janu vko ma dhanya bat xa krisnha dai

  • @sandipdhital3664
    @sandipdhital3664 5 ปีที่แล้ว

    wau गाउँ घर नै रमाईलो 🙏

  • @kisanban7099
    @kisanban7099 5 ปีที่แล้ว

    इन्देणी तिम लाई याे धनकुटा काे धेरै सुभ यात्रा राम्रो रहाेस धेरै राम्रो हुनुहुन्छ कृष्ण सर

  • @changename6800
    @changename6800 5 ปีที่แล้ว +11

    सरै राम्रो लाग्छ तपाईंको कार्यक्रम कर्य सफलताको सधैं कामना छ मेरो कृष्ण दाई तपाई सम्पुर्ण टिमलाई

  • @bamjanpurnabahadur7153
    @bamjanpurnabahadur7153 5 ปีที่แล้ว

    सर्ब प्रथम ईन्द्रेणी युनिट लाई मुरी मुरी धन्यवाद हाम्रो सिन्धुली सेल्फी डाँडाको रमाइलो रमणीय सुन्दर दृश्य देखाउनु भएकोमा दाजु कृष्ण र बहिनी खिम त्यसैगरी भुमिका लगायत सम्पुर्ण टिम लाई जनैपूणिमा को धेरै धेरै शुभकामना मिस यु अल ईन्द्रेणी ?

  • @krishna.rai10
    @krishna.rai10 5 ปีที่แล้ว

    मेरो गाउँ मुल्कोट पुग्नु भए छ कति रमाइलो को साथ

  • @hemantakunwar4312
    @hemantakunwar4312 5 ปีที่แล้ว +1

    कुष्न भगवान जस्तो रमाइलो कुनै हुनै सक्दैन नत कहिले थकाइ मान्नु हुन्छ नत भोक नत निद्रा कति फुर्तिलो हुनुहुन्छ ।

  • @basntachhetri291
    @basntachhetri291 5 ปีที่แล้ว +2

    स्थानिय बा हरुको जोस जाँगर देखेर सार्है खुसी लाग्यो

  • @NarendraKumar-su6pw
    @NarendraKumar-su6pw 5 ปีที่แล้ว +1

    सारै रमाइलो राम्ब्रो लाग्छ यो इन्द्रेणी कार्यक्रम येसरिनै राम्ब्रो हुदै जानु भन्ने मेरो चाहाना कृष्ण दाइ

  • @rabinrainrabinain8129
    @rabinrainrabinain8129 5 ปีที่แล้ว

    इन्द्रेणी टिम लाई धनकुटा चित्रे शुभयात्रा हरेक मनोरञ्जन र गाउघर दुख सङै रमाइलो यात्रा र अप्ठ्यारो र दुख को सहयात्री इन्द्रेणी लाई आत्मा देखि नै मनन गर्दछु यो यात्रा शुभ रहोश र आगामी दिनहरुमा भोजपुर को टेम्के सभापोखरी नागछागा र खोटाङ को जन्तेढुङ्गा बराहपोखरी हुँदै हलेशी महादेव मन्दिर लाई पनि भोजपुर खोटाङ का कलाकार हरुले पनि इन्द्रेणी टिमलाइ यो पर्यटन लाई सहयोग गरि यी हाम्रा जिल्ला हरुमा पनि घुमाउन र देखाउन सहकार्य गर्न अनुरोध गर्दछु

  • @roshnagurung1670
    @roshnagurung1670 5 ปีที่แล้ว +11

    आजको कार्यक्रम पनि राम्रो नै छ! आफ्नो देशको नपुगेको ठाउँहरुलाई पनि हेर्न पाईयो!
    सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरु म हजुरहरुकै चेलिलाई पनि सहयोग स्वरुप मेरो च्यानल subscribe गरिदिनुहुन अपिल गर्दछु।

  • @lohanikajiman2588
    @lohanikajiman2588 5 ปีที่แล้ว

    किरिस्न सर रापाइले तारिफ पायेको देख्दा सारेइ खुसी लाग्छ तपाईंको कला गला लाई मान्छु म इन्द्रेनी परिवार हर बियक्तिको मन मुटु मा बस्न सफल हुनु भयेको छ खुसी छु म

  • @dambarsamal8149
    @dambarsamal8149 5 ปีที่แล้ว +1

    suvayatra indreni abc temlai namsakar....

  • @lmilantamangsindhupalchok1719
    @lmilantamangsindhupalchok1719 5 ปีที่แล้ว

    पहिलो सुरुवात मै बजाउने बसुरिको धुन अति मन परेउ र इन्द्रेणी कार्यक्रम नै राम्रो

  • @yogendrabasnet6613
    @yogendrabasnet6613 5 ปีที่แล้ว +2

    आज मेरो जिल्ला नजिकै जानू भएछ बधाई छ हजुरको इन्द्रेणी कार्यक्रम लाई मेरो घर पाँचथर हो कुहिरो नलागेको बेला हो भने पाँचथर तेर्थुम धनकुटा सबै देखिन्छ बधाइ छ र फेरि पनि बधाई छ म मलेसियाबाट हो।।

  • @mailibabuji2238
    @mailibabuji2238 5 ปีที่แล้ว

    इन्द्रेणी टिम जहाँ छ, त्यहा रमाइलो अनि, दुखी गरिबको सेवानी छ, जय होस, धन्यवाद इन्द्रेणी टिमलाइ।

  • @binayabhagi7683
    @binayabhagi7683 5 ปีที่แล้ว

    कृष्ण सर हजुर सल्यानको कुपिन्दे दह पनि जाने पर्यो एकदम रमणीय ठाँउ छ परेटकिय ठाँउ छ तर प्रचारप्रसार को कारण ओझेलमा छ

  • @tejbahadur420
    @tejbahadur420 5 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद इन्द्रेणी टिमलाइ विभिन्न ठाँउमा पुगेर आवाज उठाउनु हुन्छ त्यस् मध्ये मेरो जन्म भुमि सिन्धुली पुग्नु भएको छ धेरै धेरै खुसी लागो मन देखी नै धन्यवाद याहा हरुलाइ हजुर हरुको यात्रा सफल होस कामना गर्दछु हाल साउदी बाट हेर्दै छु

  • @ashokrai4986
    @ashokrai4986 5 ปีที่แล้ว +1

    Mero gauma pugnu vayexa aba herinxa kata pugnu vayo
    krishna dailai dhanyabad

  • @ganeshthapa9537
    @ganeshthapa9537 5 ปีที่แล้ว

    hamro dhankuta dekhna paiyo aja thanks indrini

  • @yamrajbasnet5845
    @yamrajbasnet5845 5 ปีที่แล้ว +3

    खुसि लागो सिन्धुलि जानुभयछ,,, भन्यबाद ईन्देणि,,परिबारलाई

  • @bungkshyangchha
    @bungkshyangchha 5 ปีที่แล้ว +1

    कृष्ण जि हाम्रो गाउठाउ तिर पनि जानू होला है कुनै दिन

  • @kumarmagar3275
    @kumarmagar3275 5 ปีที่แล้ว +3

    सर्बप्रथमत सम्पुर्ण लाई नमस्कार आजत मेरो गाउँ देख्न पाहियो धन्यवाद इन्द्रणी टिम क्यामारा म्यान ज्यु लाई🌹🌹✋✋

  • @kumaryakkha956
    @kumaryakkha956 5 ปีที่แล้ว +2

    चित्रे भन्ने साथ बैंसमा झण्डै छुरी खाको याद आयो गाँठ्ठे हैट् 😂😂😂😂

  • @bikramlimbu7746
    @bikramlimbu7746 5 ปีที่แล้ว

    आहा मेरो गाउँ ठाउँमा पुग्नुभएछ, र त्यहाँको रमणिय ठाउँहरु देखाईदिनुभएकोमा सम्पुर्ण ईन्द्रेनी टिमलाई धन्यवाद ।

  • @purnanepal4268
    @purnanepal4268 5 ปีที่แล้ว

    कति,रमाइलो थाऊ,स्मपुर्ण,इन्द्रेनी,तिमलाइ,धन्यवाद ,नदेखिएको ,थाउ,देखाउनु,हुनछ,सारै,खुसी ,लागछ

  • @ymunakanxi8829
    @ymunakanxi8829 5 ปีที่แล้ว

    सम्पूर्ण इन्द्रेणी तीम लाई धन्दयबात छ अनि सुभ यात्रा 🌹🌹🌹🌹🌹

  • @parkiramesh9443
    @parkiramesh9443 5 ปีที่แล้ว +3

    अति राम्रो धन्यवाद छ कृष्ण शर लाई ,

  • @user-we4ut6ep6v
    @user-we4ut6ep6v 5 ปีที่แล้ว +2

    जता हेरे पनि हजुर पुर्बै रमाइलो सबैलाई स्वागत छ पुर्बमा wel come to you all .....ईन्द्रेनि टिम ।।

  • @basanathangarumba427
    @basanathangarumba427 5 ปีที่แล้ว

    भ्रष्टाचार अन्त्य र सुशासन मात्र कायम गर्न साशकहरुले सक्यो भने भोलि नै घर आएर गरिखान तयार छौ , जय नेपाल ,जय मातृभूमि

  • @willlovenepal22
    @willlovenepal22 5 ปีที่แล้ว +2

    Wow hamaro Nepal

  • @babubharatbharat2849
    @babubharatbharat2849 5 ปีที่แล้ว +2

    सर्ब पर्थम त किस्ना दाजु नमस्कर अनि इन्देर्नी टिम्लाइ पनि नमस्कर हजुर हरु को यत्रा सफल रहोश

  • @tarasing3645
    @tarasing3645 5 ปีที่แล้ว +2

    सुभ यात्रा सम्पुर्ण इन्द्रेनी युनिट लाई साङ्गितिक अबिबादन नमस्ते

  • @rambahadursawad
    @rambahadursawad 5 ปีที่แล้ว +2

    धेरै रमाइलो आज को भाग ठाउ परिस्थिति र समय सन्दर्भ अनुसार कृष्ण सरको प्रस्तुति अनि इन्द्रेणी टिम

  • @shivagiri3599
    @shivagiri3599 5 ปีที่แล้ว +3

    सर्ब प्रथम इन्द्रेणी टीमलाई मेरो नमस्कार आज कार्यक्रम अलि सूसत देखछूनी

  • @alik5872
    @alik5872 5 ปีที่แล้ว

    जङ्गलको फल सबै चिन्नु भारैछ कृष्ण दाजुले

  • @gurmachhanmagarsindhulinep4780
    @gurmachhanmagarsindhulinep4780 5 ปีที่แล้ว

    बधाई छ सम्पूर्ण इद्रेणी टिमहरुलाइ

  • @saraswatipraja6939
    @saraswatipraja6939 5 ปีที่แล้ว

    जति हेरे पनि नथाक्ने इन्द्रेणी कार्यक्रम

  • @uhadabkarki7731
    @uhadabkarki7731 5 ปีที่แล้ว

    सुभयात्रा ईन्द्रेणिटिम लाई

  • @khapungpritam7086
    @khapungpritam7086 5 ปีที่แล้ว

    Wow indreni karyakram jantako karyakram❤❤❤

  • @saraswatipraja6939
    @saraswatipraja6939 5 ปีที่แล้ว

    कृष्ण कंडेल सर को बोली अत्ति सभ्य छ । सधैं स्वस्थ मस्त ब्यस्त रहनु यात्रा सफल रहोस्

  • @sapanakarki8688
    @sapanakarki8688 5 ปีที่แล้ว

    नमस्कार सम्पुर्ण इन्द्रेनि टीम लाई छितिज पारिको देश साउदि बट हेर्दै छु धेरै दुख कष्ट गरेर गाउँ देखि सहर सम्म पुग्नु हुन्छ म सौदी मा रहेर म नपुगेको ठाउ हेर्न पाउँदा धेरै धेरै खुसि छु मेरो घर पनि सिन्धुली हो

  • @ratnakhatri6991
    @ratnakhatri6991 5 ปีที่แล้ว +2

    ल है कृष्ण सर धन्कुटा हुदै खोटाङ सम्म पनि कोसिस गर्दिनु भयो भने हामी प्रदेशमा बसेका खोटाङगे बासि धेरै धेरै अाभारि हुने थिइउ ।

  • @monpoudel3682
    @monpoudel3682 5 ปีที่แล้ว

    इन्द्रेणी कार्यक्रम र सम्पूर्ण टिमलाई सलाम छ । सक्नुहुन्छ भने इन्द्रेणी कार्यक्रममा गायक गणेश रसिक र बच्चु कैलासलाई पनि ल्याउनु भए अाभारी हुने थिएँ । उहाँहरुलाई कुनै पनि मिडियाले खाेजि गरेको पाईदैन । जिवित हुनुहुन्छ या वितिसक्नु भयाे थाहा छैन । (मन पाैडेल ,अमेरिका )

  • @rameshsarmila4393
    @rameshsarmila4393 5 ปีที่แล้ว

    सारै राम्रो छ त्याहा पुगे पछि तिनजुरे साम्म पुग्नु भको भए झन राम्रो हुने थियोे

  • @bindurjshrestha2856
    @bindurjshrestha2856 5 ปีที่แล้ว

    सर्वप्रथम समधिनी को एक्टिंग गर्नुहुने कृष्ण बजगाई बैनी लगायत सम्पूर्ण इन्द्रेणी टिमलाई नमस्कार एकदमै रमाइलो गर्दै जानुभएको मा सबैलाई धन्यवाद ।

  • @dilbahadur21
    @dilbahadur21 5 ปีที่แล้ว

    नमस्ते कृष्ण सर बधाई छ हजुरको इन्द्रेणी कार्यक्रम लाई,मेरो जिल्ला म्याङ्ग्लुङ्ग बजार तिर पनि जानु है...

  • @susmatamang5230
    @susmatamang5230 5 ปีที่แล้ว

    Indreni tim lai namaste suva yatra

  • @dewantamang4026
    @dewantamang4026 5 ปีที่แล้ว

    I miss Nepal and feel blessed

  • @nilimasara4513
    @nilimasara4513 5 ปีที่แล้ว

    krishna sir hajur lai dharai dharai dhannyabad

  • @gyanendraacharya8127
    @gyanendraacharya8127 5 ปีที่แล้ว

    कृष्ण सर केसरीलाइ हाम्रो तिर जुनमुन्द्रो भनिन्छ।

  • @mohanpaudel7306
    @mohanpaudel7306 5 ปีที่แล้ว +1

    damii xa krishna dai

  • @dillishorrai2918
    @dillishorrai2918 5 ปีที่แล้ว

    purano yaad aayo...yo video herera nice programme...

  • @limbukhajumlim2550
    @limbukhajumlim2550 5 ปีที่แล้ว

    sewaro xa indreni timlai therathum ma

  • @asmimagar241
    @asmimagar241 5 ปีที่แล้ว

    thank you indreni tim hamro purba ma ni janu parxa vanne lagthyo aaj janu pani vayxa

  • @chhitijchhitij43
    @chhitijchhitij43 5 ปีที่แล้ว

    indreniko hol teamlai dherai dherai dhanyabad.manamohak drishya dekhaudai pragatiko kamana.

  • @bhadrimankhatri6162
    @bhadrimankhatri6162 5 ปีที่แล้ว

    सारै रमाइलो इन्द्रेणी टिम

  • @fan-nu6jt
    @fan-nu6jt 5 ปีที่แล้ว +2

    Sachai yo inderi sadai herinx tra comment grn teti yad hudain but purai herxu tapaiko yo karyakrm khusi lagx

  • @kavirajkhatri9213
    @kavirajkhatri9213 5 ปีที่แล้ว +9

    दैलेखमा त कति छ कति हातेकागज । हामी जापान पठाउछौ

  • @arjuntimsina2011
    @arjuntimsina2011 5 ปีที่แล้ว

    घामै घमाईलो जता गए पनि हजुर पुर्बै रमाईलो

  • @kiranghartimagar940
    @kiranghartimagar940 5 ปีที่แล้ว +2

    राम्रो काम गर्ने लाई सबैतिर हाई हाइ।

  • @user-go1nt5pv6v
    @user-go1nt5pv6v 5 ปีที่แล้ว +2

    सारै रमाईलो छ है ईन्द्रेनि

  • @mayatamang6168
    @mayatamang6168 5 ปีที่แล้ว +3

    नमस्कार इन्द्रनी टिम लाई आज इन्द्रेणी गर्दा हाम्रो देश नेपाल कति सुन्दर रहे छ भनेर थाहा पाए

  • @bbinodkumarbhujel
    @bbinodkumarbhujel 5 ปีที่แล้ว +1

    इन्देर्णि टिमको पुर्बिय यात्रा शुभ रहोस ।

  • @user-fj2xb7uc9l
    @user-fj2xb7uc9l 5 ปีที่แล้ว

    हैट , कति रमाइलो गरेको हो के ?? सारै रमाइलो संग हेरियो ।

  • @hirarana3558
    @hirarana3558 5 ปีที่แล้ว +1

    wow kati ramailo indreni daneybad xa indreni teamlai ani bises gari krishna dailai .........

  • @harikadel465
    @harikadel465 5 ปีที่แล้ว

    स्वागत छ पुवमा ईन्देणीलाइ

  • @kamalhareebmalla5246
    @kamalhareebmalla5246 5 ปีที่แล้ว +2

    Nice indrenii program

  • @parkdhong
    @parkdhong 5 ปีที่แล้ว

    Krishna jee ko program dherai ramro xa

  • @rameshkc1568
    @rameshkc1568 5 ปีที่แล้ว

    सारै रमाइलो लाग्यो । धन्यवाद इण्द्रेणी टिमलाई

  • @suryasyantan1732
    @suryasyantan1732 5 ปีที่แล้ว +2

    Thanks Sindhuli janu vakma

  • @nareshpoudel4033
    @nareshpoudel4033 5 ปีที่แล้ว +2

    मेरो जन्म गाउमा पुगेकोमा मुरीमुरी धन्यवाद ज्ञापन गर्दछु इन्द्रेणी टिमलाई साथै सम्झना आयो गाँउ घरको।

    • @bindarai4527
      @bindarai4527 5 ปีที่แล้ว

      Naresh Poudel sarai ramailo garnuhunx dai hajurla

  • @dibya1limbu931
    @dibya1limbu931 5 ปีที่แล้ว

    namaskar indreni team lai sarai khushilagyo

  • @rajmansyangbo8000
    @rajmansyangbo8000 5 ปีที่แล้ว

    दर्सक बिन हो हजुर भन्नू भएको साच्चिकै हो कस्ता हुनु हुन्छ होला येस्ता छोरा जन्माउने आमा बाबु संसार मा मैले पनि धेरै कुरा सुन्द र बुझ्दै गर्दा इनि दुई कृष्ण कडेल & रबि लामीछ्ने छोरा जन्माउने आमा बुवा लाई धेरै धेरै सम्झान को साथै हृदय देखिनै आवर व्यक्त गर्न चाहन्छु र सलाम गर्न चहान्छु 🤚🤚🤚🤚

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 5 ปีที่แล้ว

    नमस्कार सबै जना लाई ।इन्द्रेणी नहेरी निद्रा नै पर्दैन ।दुबई बाट हेर्न सुरु गरे ।इन्द्रेणी लाई एउटा अनुरोध गर्दछु ।काउली बुढी सनध्या बुढा लाई इन्द्रेणी मा ल्याउनु पर्यो पछिल्लो समय मा निकै चर्चा रहनु भको छ ।

  • @pritamregmi940
    @pritamregmi940 5 ปีที่แล้ว +2

    नमस्कार abc इन्द्रेणी पावल राई को live मा पनि हेरेको थिय

  • @dornagiri9071
    @dornagiri9071 5 ปีที่แล้ว +3

    रमाईलाे लाग्याे

  • @lakshmilimbo4620
    @lakshmilimbo4620 5 ปีที่แล้ว

    ati ramailo lagyo ajko indreniko yatra naulo thau hern paiyo

  • @minrajacharya3378
    @minrajacharya3378 5 ปีที่แล้ว

    Ramailo indreni namaste all team