भोलानाथ गुरुको भजन समुहले इन्द्रेणीको माहोल यसरी ततायो । हेर्नैपर्ने भिडियो । Bhajan Special HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #Bholanath_Guru #Bhajan_Special
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • บันเทิง

ความคิดเห็น • 25

  • @Defender-du7gr
    @Defender-du7gr 14 วันที่ผ่านมา +2

    सुन्दर र उत्कृष्ट भजन सेवा संदेश र मनोरञ्जन सबै को लोकप्रिय कार्यक्रम इन्द्रेणी . जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤🙏❤🙏।

  • @bishalmahar25
    @bishalmahar25 13 วันที่ผ่านมา

    भोलेनाथ बाबा लाइ सलाम छ हे भोलेनाथ बाबा कृष्ण दाइ को शरिल मा दुख्ख कस्ट न आवस हे भगवान बिन्त्ति छ कृष्ण दाइ को कहिले केहि समस्या नदिनु बिन्त्ति छ भगवान सयौ साल यस्तै जोस जागर दिइराख्नु होला भगवान कृष्ण दाइ लाइ❤❤❤❤ सम्पुर्ण इन्द्रेणी टिम को जय होस ❤जय इन्द्रेणी जय कृष्ण दाइ❤❤❤❤❤❤

  • @Saru-Upreti1
    @Saru-Upreti1 วันที่ผ่านมา

    वाउ अति राम्रो भजन सफलताको कामना

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 14 วันที่ผ่านมา +1

    Amazing indreni program

  • @kishanban4037
    @kishanban4037 13 วันที่ผ่านมา

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भाेलानाथ गुरु जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉

  • @kishanban4037
    @kishanban4037 13 วันที่ผ่านมา

    भाेलानाथ गुरु काे भजन राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् जय भजन ❤😂🎉

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 13 วันที่ผ่านมา +1

    ❤❤❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW- WOW
    AWESOME INDRENI PROGRAM:
    ❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 13 วันที่ผ่านมา

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @shyamrimal9718
    @shyamrimal9718 14 วันที่ผ่านมา

    राधाकृष्ण भगवानको जय 👏👏👏

  • @pritamregmi940
    @pritamregmi940 13 วันที่ผ่านมา

    जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज लोक भजन क्या मज्जा हो 🎉🎉🎉❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 13 วันที่ผ่านมา

    ❤❤❤❤❤
    INDRENI IS A cultural & humanitarian temple :
    ❤❤❤❤❤

  • @santoshkumarkhadka5435
    @santoshkumarkhadka5435 13 วันที่ผ่านมา

    राधे कृष्ण राधे राधे

  • @laxmikhadka1260
    @laxmikhadka1260 14 วันที่ผ่านมา +3

    जहा जहा भ्रर्षृटचारि हुन्छ हजुर हरु ले। मिडिया सुद भिडियो। सुद होस्। जे काम गरेपनि पैसा। घुस्न मागियो भने। भिडियो हुदै हजुर हरु ले सेप चरेर राखियो होला यो। हारेर हैन जिउन जानु पर्ने हुन्छ। आज डरै डरमा। देश लुटेर अग भग भयको हो यो। हामि नै हो देश को लागि। हामी नै हो भगवान हामी नै हो लक्षिन। हामि नै हो। राम्रो राम्रो मदिर हरू हामी नै हो। फलै फुल हरू। हामी नै हो। यो देश को सक्ति सालि मदिर हरू।

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 14 วันที่ผ่านมา

    जय श्री राधे राधे
    हरी हरी हरी हरी
    ❤❤❤❤

  • @RamSen-hb5kh
    @RamSen-hb5kh 13 วันที่ผ่านมา

    जय इन्द्रेणी❤❤❤

  • @RanjitKhanal-lm6cw
    @RanjitKhanal-lm6cw 14 วันที่ผ่านมา

    अति सुन्दर

  • @RanjitKhanal-lm6cw
    @RanjitKhanal-lm6cw 14 วันที่ผ่านมา +1

    ❤❤❤❤❤❤

  • @naranaryal5124
    @naranaryal5124 14 วันที่ผ่านมา

    नमस्कार सम्पूर्ण दर्शक हरु मा नीकै बबाल भजन कीर्तन ❤ जय इन्द्रेणी 🙏🌺🌹🇳🇵🇳🇵💯👍💐

  • @riyabishwokarma1840
    @riyabishwokarma1840 14 วันที่ผ่านมา

    Jai shree Krishna radhe radhe 🙏

  • @santoshkumarkhadka5435
    @santoshkumarkhadka5435 13 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤

  • @laxmikhadka1260
    @laxmikhadka1260 14 วันที่ผ่านมา

    डरै डरमा आज। कसैको बोल्ने अधिकार थियन सबै ररै डरमा। कानुन कढा भयो न नियको लागि कढा कारबाही भयो। खुकुरी हाने नेता को हातमा भयो खुकुरी बनाउने जेलमा सढिनु पर्ने कारण। आज ई नेता हरु ले। गरे। जनता लाई। नेपाल मा केहि हुन सकेन यो

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 14 วันที่ผ่านมา

    भजन समुह लाई धेरै धेरै धन्यवाद 🎉🎉🎉🎉

  • @laxmikhadka1260
    @laxmikhadka1260 14 วันที่ผ่านมา

    हारेर हैन बाबु हो सात साल देखि लुटेर खाने देश बेचेर खाने काग्रेस लुटेर। आज डरै डरमा आज हाम्रो देस् अग भग भयको छ अब बनि हामिले सोचेन भने हाम्रो देश। अरू देश। बनेछ

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 14 วันที่ผ่านมา

    शुभ बिहानी 🙏जय इन्द्रेणी 🇳🇵♥️🇳🇵♥️🎤♥️🎤

  • @laxmikhadka1260
    @laxmikhadka1260 14 วันที่ผ่านมา

    ईमान्दारि बिस्वास। मानिस् पनि। आज। ईनै काग्रेस एमाले। हलो पाटि ले गर्दै। बिग्रिएको हुन्छ यो। ईमान्दारि बिस्वास को लागि अघाडी बढदै जानु होला हामी। जनताको लागि आयको छौ। मरेर गएपनि देश को लागि। अघाडी बढनु होला। रबिर बालेन नयाँको लागि हरेक कुरामा अगाडि बढनु होला। हजुर हरूको साथसपोटमा छौ