साली भेनाको चक्कर II Garo Chha Ho II Epi: 210 II July 8 2024 II Begam Nepali II Karuna II Nawina
ฝัง
- เผยแพร่เมื่อ 5 ต.ค. 2024
- ----------------------------------------------------
----------------------------------------------------
Production: Bhatbhate & Birkhe
Director: Manraj Shrestha
Script Writer: Begam Nepali
Editor: Rabindra Khadka (Silver Shine Entertainment)
Camera: Sanjay Rai
Management : Sudarsan Khatiwada
Asst. Camera: Pusparaj Dahal
Light: Anil K.C.
Sound: Bihan Rijal
Makeup: Mohan Lama
Online Supporter: Bishal Rai (MFU)
Vocal : Dharmendra Sewan
Lyrics/Music: Sanjay Shreepal
#Bhatbhate_Maila #Garo_Chha_Ho#Karuna_Shrestha
Artists:
Bishnu Sapkota
Begam Nepali
Sushil Pokharel
Binod Rai
Manraj Shrestha
Rajkumar Devkota
Karuna Shrestha
Nawina Silwal
Resham Sapkota
Sudarsan Khatiwada
Saya Bhandari
Begam Pun Magar
© Bhatbhate Maila 2024
Official TH-cam channel
Please
Like, Share & Comment
Connect With Birkhe Naran :
.► Facebook:- tinyurl.com/y7...
.► TH-cam:- / @bhatbhatemaila
Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य TH-cam च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ । - บันเทิง
यो खुइलिको अभिनय मन नपर्नेहरु हाजिर हौं ।
मलाइ पनि मन पर्दैन तेहि भयर पहिलाको जस्तो हेर्न छोर्देको
M
Me
भट्टुको भ चाँहि मलाई ठिक लाग्यो अरु कुरामा भट्टुले सफलता पाउनु नसके पनि जता जान्छ उतै भुपु सालि र छायाँको माया छरपस्टै यसमा चाँहि भाग्या मानि रहेछ भट्टु ❤❤।
भटभटे को फ्यान जति चाई यता हाजिर हुम हाई साथीहरु को को हुनुहुँदो रैछ हेरम?
Mo ni ho hai sathi
M xu ❤
रियासा दाहाल याे सिरियलमा देखिनु पर्छ भन्ने को को हुनुहुन्छ ❤❤हाजिर हुम है त
ma chhu
म छु रियासा नभकाे सिरियल राम्रो नै छैन
Ya xaina hameta pagalni jasto acting grni😅😅
Kata gayo riyassha dahal
मेरो पनि तेहि हो भनाइ
गार्हो छ हो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई आदिकवि भानुभक्त जयन्तीको लागि अग्रीम शुभकामना ! गार्हो छ हो तथा भटभट्टे माईला परिवार!
भाग 1देखी210 सम्म नछुताई हेर्ने को को हुनुहुन्छ एता हाजिर हुमत। अनि सपोर्ट पनि गर्दिनु ल साथी हरु। अनि म पनी सपोर्ट गर्दिन्छु हजुरहरू को पनि plz 😢😢🎉
Mo xu ho molai yo bhate Bhai KO garo xa dherai man parxa ksm 🙏
Hor
Yeta mah xu
Ma ni xu 1-210 samma herni ma
ma pani xu hai❤
पुतली आउनु पर्छ धेरै रमाइलो हुन्छ
Ho ho
Puttali chayo
Umm ho ho
Aww khub putali utaa nani paune xin halaa
सिम्ता म रहेको कोटेश्वर मन्दिर ले सबैलाई रक्षा गरून। 🙏
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
भाग 1 देखि भाग 210 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ।
🎉पुतली खेल्न छोडे पछी मैले त हेर्न छोेँडे है !
भट भटेको जोडि भाको भये अति राम्रो हुनिथियो
भट भटे सिरेलआउँदा खुसिहुनि कोको हुनुहुन्छ 💓🫶💓
म ❤
Ma😮😮
ma ta ekdamai khushi xu
भत भटे धनी मानिस भाको हेर्ने भरी एता हाजिर हुम है
मैले हेरेको छु है❤❤
मलाई त अहिले सम्मको सबै भन्दा बेस्ट एपिसोड लाग्यो यो एपिसोड
नया कलाकार भट्भटे कि साली को अभिनय पनि मन पर्यो है !! बधाई छ सम्पुर्ण टिम लाई
रियसा दाहाल गए पछि यो serial हेर्न मन लाग्दैन खास्सै 😊?????
Same😢
रियासा नभए पछी चै यो सिरियल धेरै राम्रो भएको छ नयाँ नयाँ कलाकार आय अनि धेरै राम्रो प्रस्तुती पनि देखाई रहेको छन रियासा हुँदा खास्सै राम्रो हुदैन थियो कथा ले यकदम twist दियको छ
Same 😮😮
@@ritaacharya5160 🥺
Ho yr
❤❤❤❤❤आयो भटभट्टे माइला
अति रमाईलो ❤❤❤🎉
एक भागदेखि आजसम्म नछुटाई हेर्ने हजुरहरूको सबैको जय होस्।
1K भन्दा तल भयकाले यक अर्कालाई support गरम है🎉🎉🎉🎉
Ok me
Support plz❤
म कैलाली बाट हेर्दै अनि तपाइहरु नि , comment गर्नु ल
म ओलङ्चुङ गोलाबाट
Ma Qatar bat
Ma Chile shea beta
याे सिरियल नछुटाई हेर्ने जति यता हाजिर हौ है ❤🎉
यो सिरियल एकदम राम्रो छ र अझै राम्रो राम्रो कथा लिएर आउने दिनमा आउनु होला हजुर हरु सम्पुर्ण टिम मा लाखौ लाख हार्दिक शुभकामना छ
एक ले अर्को ले सपोट गरम न 🙏💕
Support
Okay
@kabokitatmgraiikabita
सबै मिलेर अघि बडौँ है साथी हरु एक अर्कालाई सपोर्ट गरौँ ल 🙏♥️💕😊😊
Ok
Suport ok
Support plz❤
कोको गार्हो छ को पर्खाइमा हुनुहुन्छ🎉
पुतली बिनाको गाह्रो छ हेर्न गाह्राे हुने😢
पुतली रा सुदरी लाई अब नयाँ भिडीयाे मा हेर्न चाहनु हुने काे काे हुनु हुन्छ ❤😊
Putali ta aaudaena hola ho aba ta😂
भेना साली को जम्ला जस्तो छ भने जति हाजिर हुम्त❤😮
एक अर्कालाई मिलेर सपोर्ट गरुम हामी अघि बढुम ❤
धेरै राम्रो छ
भत भते सरको अब बिहे भएको हेर्ण पाउ रमाईलो छ सम्पुर्ण तिमलाई सुभकामना छ
यो भाग एकदमै राम्रो लाग्यो
❤❤❤❤❤❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
यो episode ले सारै हसायो है
Super x yo sirel malai lastai man parxa I love you vhadvhate dai ❤❤hjr yo Video bisswo ma failiyeko x r Ajai failiyos
अब चै मजा आउने भयो ❤❤❤❤❤
पुतली फेरि गरो छ हो सिरियालम आउने सम भावामा दिखीएयो पुरानो नाता तोडिएको रहेन्छ
म पनि हेर्न चाहन्छु गाह्रो छैन हो सारै नै राम्रो लाग्छ फलोस्-फुलोस् शुभकामना छ। हे भगवान् पशुपतिनाथ रक्षा गरुन् ❤🎉🎉🎉🎉❤❤❤❤❤🎉
भट्भटे लाई जता गयो तेतई तरुनि😁😁😁😁😁😁
आज को सिरेल।लास्तै हसायो😅😅😅😅
Guys malai panii support garnu haii 😢😢😢🎉mero first vlog hernu 😢😢🎉❤
Support
Okay
@@kabitatmgraiikabitaokay
@@kabitatmgraiikabita back denu 😞
भाग 1 देखि 210 सम्म हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुनुहोस❤❤❤
म जस्तो सानो र गरिब युट्युबरको भिडियो कसैले हेर्दैनन्😮😮😮😮😢😢😢😢😢😢
😢😢😢😢
😢😢😢
La malai panic gara la😢😢😢
😅😢😢
La malai ni gara hai
य पुतलि तिमि आइदेउन हुहुहु😢😢😢पुतलि बिना सिरीएल खल्लो भो।।गारो छ हो😢
सम्पुर्ण कलाकारमा बधाइछ
गारो छ भन्ने मात्र होइन यो सिरेल नै भद्रगोल भएको😅😅😅
शुभकामना छ ❤❤भट्टे को बिहे भाको देख्ना पाइयोस् अर्को एपिसोड म
भटभटेको साली को भूमिका (रोल) राम्रो लाग्यो |
लु है support गरागर गरेर अगाडी बढ्म है❤
भटभटे ले उधुम मचाउने भो अब गारो हुने पालो सुशील बा को आको जस्तो छ
आजको भाग धेरै राम्रो लाग्यो❤❤❤❤❤
आहिले चाहिँ बबाल लाग्यो है गाह्रो छ को भाग 210 को
सबै केटि हरुले भटभते लाई मायाँ गरेको चाही अलि सोयान है अरु सबै केटा हरु पनि छन् तिनी हरु सङ्ग पनि जोरी बाडेको भय राम्रो हुन्थो ❤राम्रो लागेन मलाई त ❤यस्तो ❤
subscribe gari MERA, pani desh bhakta geet herdinuna
भत्भटे को ससुरा लाई हॅसाउनु सम्म हॅसाउदै छ है भत्भटे ले गाठेहो। 😂😂😂🎉😂
आज काे भाग पनी लास्टै रमाइलो छ
पहिले को जस्तो मज्जा आउँदैन हौ आजकल गारो छ हौ 😮😮😮😢😢😢
यो भट भटे त भहुला जस्तै पो लाग्छ मलाइत
My Favorite Seriyal Garo chha ho ❤❤
आजको भाग दामी लाग्यो
कति हास्नु हौ भटभटेको जिन्दगी देखेर!🤣🤣
मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।🙏🙏❤️❤️
खुइलि र भट भटे को जोडि मन पर्यो मलाई त😊😊😊😊
एकले अर्कालाई support गर्दै मिलेर अघि बढौँ है।❤❤
Me ok
सिरियलमा जसरी पनि पुतली चाहियो, ❤❤❤🎉🎉🎉
संगीत मा दुई चार कदम अघि बढ्नु मन छ माया गर्दिनु होला ❤🙏
यो मुझि बटबटे ले जति एपिसोट आउँछ तेतिनै केटि फेरेको देखिन्छ यो सिरेल लाई इस्पोम्च्रर गर्ने रन्डिको बान हरु लाई मेरो सुझाप छ कि चोर फठा घुस अरुको कुरा काट्ने अरु लाई बझाउने जुझाउने भन्दा मैले कहि देखिन नेपाली जनता हरुले यो सिरेल ह्रेरेर के बुझने हो कमेन गरनु होला
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤garo xa ho
पुतली र सुन्दरी छिटो आउनु पार्यो होइ😢😢
Aja first vyexu
कति छिटो पेटफुल्ने भाको हो❤😊
Garo xaw🎉🎉🎉🎉🎉🎉❤❤❤
ल गाह्रो छ हो 😂😂😂😂😂
भारत को सुरत गुजरात बाट हेरदैछु
Bhatbhate ko big fan
भट्टुले हँसाउन चहि खुव जानेको छ 😂😂😂😂❤❤❤❤❤❤❤
रियासा देखोन्नु पर्छ ❤😢😢😢😢😢
भाग 1 देखि 210 सम्म नछुटाई हेर्ने यता हाजिर हौ त
असाध्यै राम्रो छ
🎉❤dami bigam sir🎉
म छु
साली र भेनाको छिटै बिबाह भएको हेर्न पाईयोस😂❤
एकले अर्कोलाई support गरम मिलेर अगाडि बढम साथीहरु ❤❤
Ok me
भाग १देखि २१० सम्म नछुटाई हेर्ने यता हाजिर हुनुहाेला ❤
Yo serial kurda kurda hoiran vyo aja bal ayo kushi vyo ma❤❤❤
१ भाग पनि नछुटाइ हेर्ने मै होला सायद हजुर हरु नि????
भत भते मा के छ हो केति कति पतेको होला ❤😂😂
😢😢😢😢😢रियासा चाहिन्छ 😢😢😢😢😢
दारी फल्नु पर्यो यार मनराज भंगमन् जि
पुतलि र सुन्दरि नभइत मजा आयन अर्कोमात आउला भनेर नछुटाइ हेरेको कहिले आउछन यि दुइ
भट भटे जी को सुख दिन आयको हेर्न आतुर मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त भट भटे जी बिग फ्यान मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त
maile ni hereko xa sir❤
भटभटे र पुतलीलाई मिस गर्नेहरु को को हुनुहुन्छ ??😂😂😂
Sujan sapkota❤❤❤❤❤❤
अाउनुहोस्् यक अर्को लाई सपोर्ट गर्दै संगै अघि बढौ...
पुतली नभय पनि मन पर्नेहरु येता हाजिर हौ त❤
Lu hai sathi haru oagadi badnu xa vone yata aam hai ❤❤
नया short video हालेको छु like गर्दिनु होला❤
कलाकारिता सबैकाे एक से एक छ तर छुर्पिकाे अर्गानिक लाग्छ🎉🎉🎉🎉
आज भाग राम्रो छ साली र भेनाको जोडि एकदम सुहाएको छ