जन्म दिनमा किरण के.सी. ले आफ्ना हरेक कुरा यसरि खोले । यस्तो खुल्ला कलाकार कोहि छैन । Kiran KC HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ต.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #Kiran_KC #BIrthDay_Special #LiveReporting
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 32

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 3 หลายเดือนก่อน

    आर्दणीय बरिष्ठ हास्यकलाकार किरण केसी लाई लाखौँ लाख शुभकामना 🎉🎉🎉🎉🎉🎉

  • @pritamregmi940
    @pritamregmi940 3 หลายเดือนก่อน

    जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि आहैआहै कति रमाइलो हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🎉🎉🎉🎂🎂🎂🎂❤️🎂🎂

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 3 หลายเดือนก่อน +1

    जन्मदिनको लाखौं लाख शुभकामना किरण के सी दाजुलाइ , जय इन्द्रेणी ❤️🙏

  • @kishanban4037
    @kishanban4037 3 หลายเดือนก่อน

    हास्य कलाकार किरण के सी सर जन्मदिनको धेरै धेरै हार्दिक सुभकामाना छ राता मकै किरण केसी सर गित अभिनय राम्रो लान्छ धेरै रमाइलो भयो किरण सर जय नेपाल जय भगवान् 🎉😂❤

  • @kishanban4037
    @kishanban4037 3 หลายเดือนก่อน

    ABC इन्देणी परिवारलाई सुभयात्र छ कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण किरण केसी सर जय भगवान् जय कृष्ण भगवान् 🎉😂🎉🎉

  • @bishalmahar25
    @bishalmahar25 3 หลายเดือนก่อน

    जन्मदिनको लाखौं लाख शुभकामना छ किरण सर लाइ❤❤❤❤

  • @bishalmahar25
    @bishalmahar25 3 หลายเดือนก่อน

    कृष्ण दाइ हजुर लाइ सबैले कपाल कटेर अलि कालो र बुडा जस्तो देखिनु भाकाछन भन्छन तर मेरो लागि त जुन एङल बाट हेरेनि मेरो दाइ त हिरो नै देखिनु हुन्छ ❤i miss you i love you krishna dai❤❤❤कृष्ण दाइ दाइ हजुर कहिले न थक्नु सक्क्ति भगवान ले प्रप्ता गरिदिउन जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤

  • @fzre5di300
    @fzre5di300 3 หลายเดือนก่อน

    नेपाली कला क्षेत्र का हाँस्य कलाकार साथै मिठो गित का सर्जक गायक मोडल समेत भन्न रुचाउँछु म यति धेरै प्रतिभाका धनी आदरणीय किरण केसी जि लाई जन्म दिनको लाखौं लाख सुभकामना 🎉🎈🍰🎁🎂 सु - स्वास्थ्य दिर्घायु को कामना गर्दछु ❤❤❤

  • @ganeshshahi3595
    @ganeshshahi3595 3 หลายเดือนก่อน

    किरण केसि दाजु लाई जन्म।दिनको धेरै धेरै शुभ कामना

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 3 หลายเดือนก่อน

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

  • @krishnapokharel4603
    @krishnapokharel4603 3 หลายเดือนก่อน

    किरण केसी दाइलाई जन्म दिनको धेरै धेरै शुभकामना बहु प्रतिभा भएका दाइलाई सम्मान गर्नु भयो कृष्ण कँडेल प्रति हार्दिक नमन ❤🎉 9:39

  • @belkumarisunar690
    @belkumarisunar690 3 หลายเดือนก่อน

    जन्म दिनको अनगिन्ती शुभकामना छ किरण बुवा स्वस्थ रहनु🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @Santosh_vlog8848
    @Santosh_vlog8848 3 หลายเดือนก่อน +1

    हामी जस्तो साना vloger को video कसैले हेर्दैन् सबैजाना मिलेर सपोट गरूम जय नेपाल🇳🇵🇳🇵🇳🇵

  • @nokhiramoli3665
    @nokhiramoli3665 3 หลายเดือนก่อน

    अाद्रणिय दाजु हाँसे कलाकार । किरण के.सि लाई जनमदिन काे लाखौं लाख शुभ कामना छ।

  • @IshworiThapa44
    @IshworiThapa44 3 หลายเดือนก่อน

    जन्मदिनको लाखौं लाख शुभकामना छ किरण केसी अङ्कल हजुर को राता मकै सिरेल पनि धेरै हेरी यो आज पनि सारै हसाउनु भयो। कृष्ण दादा लाई पनि धेरै धेरै धन्यवाद छ ईन्देणी कार्यक्रम पनि एक भाग पनि नछुटाई हेरेको छु सारै मन पर्छ लायक गर्छु कमेन्ट गर्दिन अल्छी लाग्छ

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 หลายเดือนก่อน

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 หลายเดือนก่อน

    ❤❤❤❤❤
    INDRENI IS A cultural & humanitarian temple:
    ❤❤❤❤❤

  • @Sarita-thakuri
    @Sarita-thakuri 3 หลายเดือนก่อน

    कृष्ण सर गायक माेहन खड्का र सुनिता बुढा क्षेत्रीकाे दाेहाेरि चाहियाे सर

  • @RamSen-hb5kh
    @RamSen-hb5kh 3 หลายเดือนก่อน

    जय इन्द्रेणी❤❤❤

  • @SurdashNepal
    @SurdashNepal 3 หลายเดือนก่อน

    जय इन्द्रेणी 🌈

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 หลายเดือนก่อน

    ❤❤❤❤❤
    I Wish Kiran ji peaceful, blissful, healthy and long life on the auspicious birth day.
    He is one of the best comedian artist.
    We have met quite a few time but that is memorable moment.
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤❤
    WOW - WOW- WOW- WOW- WOW
    WONDERFUL INDRENI PROGRAM:
    ❤❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @SirjanaSharma23
    @SirjanaSharma23 3 หลายเดือนก่อน

    Happy birthday Kiran uncle🙏❤

  • @manjusubedi5579
    @manjusubedi5579 3 หลายเดือนก่อน

    Happy birthday 🎈🎂🎉sir

  • @shyamnegi4012
    @shyamnegi4012 3 หลายเดือนก่อน

    Happy Birthday 🎂

  • @belkumarisunar690
    @belkumarisunar690 3 หลายเดือนก่อน +5

    ए कृष्ण दाई थोरै समय निकालेर कपालमा कालो लगाउनु होला किरण बुवा भन्दा जेठो जस्तो देखियो 😅😅😅

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 3 หลายเดือนก่อน

    Amazing indreni program

  • @DhurbaKarki-vo7ym
    @DhurbaKarki-vo7ym 3 หลายเดือนก่อน

    Happy birthday 🎂 🎉❤😢🎉

  • @MinaGautam-yp3uz
    @MinaGautam-yp3uz 3 หลายเดือนก่อน

    🎉🎉

  • @Sunitarai-b4x
    @Sunitarai-b4x 3 หลายเดือนก่อน

    Indreni prakriti lai maya garne manxe le chalayeko sastha ho tar Krishna kadel dai le harka sampang sanga kin navetnu vako hola harka sampang le pani bikas mul 3 chij ho prakriti prabidhi saskriti ho vannu hunxa tar tapai haru sanga dherai kura mel khanxa tar kin hola yesto

  • @MundreHamal-ol8qs
    @MundreHamal-ol8qs 3 หลายเดือนก่อน

    🙏🙏🙏♥️♥️♥️🌷🌷🌷🌷🌺🌺🥰🥰🥰

  • @ombajgain3460
    @ombajgain3460 3 หลายเดือนก่อน

    Happy Birthday 🎉❤🎉