AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २५, मंगलबार साँझ ७ बजे | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ค. 2024
  • News Presenter: Rina KC
    HEADLINES:
    १. निलम्बित महामन्त्रीलाई सबै पदीय जिम्मेवारीबाट हटाउने रास्वपाको निर्णय, रविको क्लबबाट मात्र निष्कासित भएको ढकालको भनाई, कारबाही हास्यस्पद भएको विज्ञको टिप्पणी ।
    २. संसदमा सत्ता र प्रतिपक्षबीच घोचपेच, राजिनामा नदिएको भन्दै प्रधानमन्त्रीप्रति विपक्षीको आक्रोश,नयाँ गठबन्धनले नागरिकको अधिकार कुण्ठित पार्ने सत्तारुढको दाबी ।
    ३. मनसुनजन्य घटनामा मृत्यु हुनेको संख्या ७८ पुग्यो, कर्णाली र सुदूरपश्चिम बाहेकका प्रदेशमा भारी वर्षाको सम्भावना, संक्रामक रोगको जोखिमबाट जोगिन चिकित्सकको सुझाव ।
    ४. साउनको पहिलो साता मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी, बजेटका लक्ष्य प्राप्तिमा सघाउने अपेक्षा, अर्थतन्त्रको शिथिलता चिर्न लचिलो बनाउन व्यावसायीको सुझाव ।

    ५. भारतीय प्रधानमन्त्री मोदी र पुटिनबीच मस्कोमा भेटवार्ता, रुसी सेनामा भर्ती भएका भारतीयलाई स्वदेश फिर्ता गर्ने सहमति, ५० भन्दा बढि छिट्टै घर फर्कने दिल्लीको विश्वास ।
    Press the Bell icon to get all the News Update.
    ►th-cam.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

ความคิดเห็น • 2

  • @premrajrai9634
    @premrajrai9634 13 วันที่ผ่านมา

    Good News , I'm Regular see , herxu moh , Doha , Qatar bata.🎉😮😮😮😊😊😊😊