इन्द्रेणीको सस्थापक जोडी कृष्ण कंडेल र मञ्जु पौडेल बीच ऐतिहासिक भिडन्त । आहा यस्तो पो दोहोरी । HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #KrishnaKandel_ManjuPoudel #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • บันเทิง

ความคิดเห็น • 85

  • @belkumarisunar690
    @belkumarisunar690 14 วันที่ผ่านมา +27

    आहा धेरै पछि साली भेनाको रमाइलो दोहोरी हेर्न पाइयो जय इन्ड्रेनि 🎉🎉🎉❤❤❤

  • @nabindhungel7784
    @nabindhungel7784 14 วันที่ผ่านมา +17

    ❤ज्यादै राम्रो प्रस्तुती ,धेरै धन्यवाद कृष्ण कडेल सुन्दरी मन्जु अनि सम्पुर्ण इन्द्रेणी परिवार लाई🎉

  • @Defender-du7gr
    @Defender-du7gr 14 วันที่ผ่านมา +7

    पुर्ब सहयात्री इन्द्रेणी की सहसंनचालक मन्जु पौडेल ज्यू इन्द्रेणी मा बेला बेलामा आइरहदा र गाउँदा झनै इन्द्रेणी को सोभा बढ्छ र दर्शक लाई ख़ुशी मिल्छ ❤ कृष्ण दाइ र मन्जु जी को टुक्का दोहोरी सुपर झक्कास उत्कृष्ट मनोरञ्जन भयो जय ईन्द्रेणी 🙏❤️🙏❤️🙏।

  • @naranaryal5124
    @naranaryal5124 14 วันที่ผ่านมา +10

    आज धेरै दिन पछि कृष्ण सर
    र मञ्जु पौडेल काे बबाल दोहोरी नमस्कार सम्पूर्ण दर्शक हरु लाई जय इन्द्रेणी ❤🙏💯🇳🇵🇳🇵🌺😻🥀

  • @bishalmahar25
    @bishalmahar25 14 วันที่ผ่านมา +6

    यहि दोहोरि को प्रखाइ मा थिय म बल्ल आज पो आयो

  • @kandelyech3243
    @kandelyech3243 14 วันที่ผ่านมา +2

    Good evening everybody
    Jaya indreni
    Beautiful Manju
    Good luck ❤❤

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 14 วันที่ผ่านมา +2

    आहा ट्रयाक नै नछोडेर गित गाउनुहुन्छ , कृष्ण सर , आज साँच्चिकै मन्जु पौडेल बहिनीसंग दोहोरी रमाइलो भयो , जय कृष्ण , जय इन्द्रेणी ❤️🙏

  • @tekbahadurrana2986
    @tekbahadurrana2986 14 วันที่ผ่านมา +6

    सारहै राम्रो दोहरी टक्करमा टक्कर, गायन जोड़ीलाई धेरै धेरै धन्यबाद!!!

  • @pritamregmi940
    @pritamregmi940 13 วันที่ผ่านมา +1

    जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज मन्जु पौडेल गुल्मी को सान 🎉🎉🎉❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 13 วันที่ผ่านมา +1

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 14 วันที่ผ่านมา +1

    आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @mainalichannel8857
    @mainalichannel8857 13 วันที่ผ่านมา +1

    कृष्ण शर को बबाल गित धेरै मैना पछि आयो है सबैले हेर्नु होश मन्जु बैनि र कृष्ण कडेल को बबाल दोहोरि सारै राम्रो लाग्यो मलाई 💞♥️♥️♥️♥️🌺🌺🌈🌈🌈🌈🌺🙏🙏

  • @bishnughimire1336
    @bishnughimire1336 14 วันที่ผ่านมา +3

    1st ❤❤❤

  • @sabitrisigdel4058
    @sabitrisigdel4058 14 วันที่ผ่านมา +1

    अाहा कति राम्रो बैनि मा्जु अनि कृष्ण पुरानु जोडि लोक्समचार बाट अाज सम्म अाउँनु भो अति राम्रो काला दुबैजानाको अाहा 🙏🙏🌻💐💐🎈🎈🎈🎈❣️❣️❣️❣️👌👌🌻🌻🎈🎈🎈

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 14 วันที่ผ่านมา +1

    मन्जु जि भए पछि रमाइलो न हुने कुरै छैन धेरै रमाइलो भयो 🎉❤जय इन्द्रेणी 🎉❤

  • @kishanban4037
    @kishanban4037 13 วันที่ผ่านมา +1

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर मञ्जु पाैडेल दिदी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉

  • @lokbahadurk.c3245
    @lokbahadurk.c3245 12 วันที่ผ่านมา +1

    धेरै पछिनिकै रमाइलो दोहोरी सुन्न पाइयो त्योपनी सन्स्थापक जोदिको।

  • @lalkumarshrestha6857
    @lalkumarshrestha6857 14 วันที่ผ่านมา +2

    स्तरीय मान्छेको गित पनि स्तरीय नै हुने हुन्छ।
    शुभकामना।

  • @narayanprasadoli7539
    @narayanprasadoli7539 13 วันที่ผ่านมา

    कति रमाइलो दोहोरी

  • @kishanban4037
    @kishanban4037 13 วันที่ผ่านมา

    सचालन कृष्ण कडेल सर र अग्रज कलाकार मञ्जु पाैडेल दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂😂

  • @hastabahadurlimbub3468
    @hastabahadurlimbub3468 14 วันที่ผ่านมา +1

    Well Done Krishna Kadel Vai..Excellent SABDA CHAIN..! and "TUKKA"

  • @clovevange4432
    @clovevange4432 14 วันที่ผ่านมา

    कडेल र अन्जुकाे जस्ताे दाहाेरि प्रत्यक हप्ता चाहियाे जय इन्द्रेणी 🌹🌹👌👌👌👌🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @soyashanchaudhary569
    @soyashanchaudhary569 14 วันที่ผ่านมา +2

    Jay nepal❤❤❤

  • @yubrajthapa1640
    @yubrajthapa1640 14 วันที่ผ่านมา

    Krisna & manju ddko dohori ❤❤❤❤

  • @bimalayogi8532
    @bimalayogi8532 14 วันที่ผ่านมา

    सारै राम्रो टक्कर।

  • @shisirbasnet4055
    @shisirbasnet4055 14 วันที่ผ่านมา

    धेरै राम्रो ❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 13 วันที่ผ่านมา

    ❤❤❤❤❤
    INDRENI IS A cultural & humanitarian temple:
    ❤❤❤❤❤

  • @yambahaduroli5139
    @yambahaduroli5139 13 วันที่ผ่านมา

    नमस्कार सबै टिमलाई धेरै राम्रो छ

  • @bishalmahar25
    @bishalmahar25 14 วันที่ผ่านมา

    कृष्ण दाइ र मन्जु पौडेल ज्यु दिदि लाइ हिर्दय देखि उच्च सम्मान छ❤❤❤ कृष्ण दाइ को दोहोरी आयको दिन त खान खान मन नि लाग्दैन !जब दोहोरी हेर्नु पर्छ तब खान खएर आन्नद ले निन्द्र भोक लाग्छ कृष्ण दाइ हजुर लाइ कोटि कोटि हिर्दय देखि नै सम्मान छ हजुर सबै सबै काम धेरै मन पर्छ कृष्ण दाइ ❤❤कृष्ण दाइ को कुरा मलाई मन नपर्ने भनेको मात्र आफ्नो पराइ गर्नु हुन्छ अनि भन्नु हुन्छ कि मैले कलाकार लाइ मात्र माया गर्छु भन्ने कुरा देखाउनु हुन्छ !यदि कलाकार लाइ मात्र मया गर्ने भय दर्शक ले नहेरे भने कलाकार ले गाएका गित कस्ले हेर्छन त यस्को जवाफ दिनु होला कृष्ण दाइ अनि भन्नु हुछ कि म पुर्व देखि पशिम उत्तर देखि दक्षिण सबैलाइ माया उत्तिकै गर्छु भन्नु हुन्छ कृष्ण दाइ हजुर लाइ मैले रिस ले डाहाले भनेको होइन नराम्रो नमानु होला तर माथिका कुरा मा हजुर ले पक्कै गर्नु हुन्न आफ्नो पराय गर्नु हुन्छ जस्ले इन्द्रेणी र हजुर लाइ पेटि कापेटि सहयोग गर्नु हुन्छ नि त्यो लाइ एउटै प्रोग्रम मा 100 चोटि सम्झनु हुन्छ नि जस्ले पैसाले सहयोग नगर्ने नि यदि हजुर लाइ यति धेरै सम्झनु हुन्छ यदि धेरै माया गर्दा गर्दै नि वास्ता गर्नु हुन्न यो हजुर को यथार्थ कुरा हो होइन पैसाले मात्र हु सहयोग नगरेको अरु मन ले त म धेरै माया गर्छु हजुर लाइ न सम्झेको पल छैन अनि इन्द्रेणी लाइ पैसा बाहेक मैले क गरेको छैन्भन्नु होला कृष्ण दाइ म धन को गरिब छु तर मन को धेरै धनि छु हजुर कृष्ण दाइ !सम्पुर्ण इन्द्रेणी टिम लाइ र सम्पुर्ण इन्द्रेणी का दर्शक लाइ धेरै मया छ कृष्ण दाइ हजुर लाइ धेरै धेरै सम्झेको छु जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤

  • @sonikabk8033
    @sonikabk8033 13 วันที่ผ่านมา

    सालिभेनाकाे दाेरि रयछ सारईरमायिलाे देखियकाेछ सालिदेखेपछि लाेबिने चलनहुनछनि फेरिभेनाकाेत गितकाेसब्द गितमयिसिमित सुनिलायि अनद गाउनिलायि मनकाे रहरमेटनि रमाईलाे ईनऋनि ❤❤❤❤❤❤

  • @madhavpoudel7329
    @madhavpoudel7329 14 วันที่ผ่านมา

    यो दोहोरि निक्कै जोडदार र दमदार रह्यो, कृष्ण कडेल र मन्जु पौडेल लाइ धेरै धन्यवाद छ❤❤😅😊

  • @sandeshgautam247
    @sandeshgautam247 14 วันที่ผ่านมา

    Dami dami sahe ho hit huncha ❤❤❤❤you sabaejanalae

  • @hariacharya6034
    @hariacharya6034 14 วันที่ผ่านมา

    धेरै धेरै बधाई छ इन्देणी टिम लाई

  • @sherbahadurbista5354
    @sherbahadurbista5354 14 วันที่ผ่านมา

    Dehari ramro dohari❤

  • @singgurung7206
    @singgurung7206 14 วันที่ผ่านมา

    Hat’s up both legend singers and 🙏🙏🙏🙏🙏🙏🙏 all indreni teams saarai mann parne bhaka ma gaunu bho🫡🫡🫡🫡🫡🫡

  • @alialli5942
    @alialli5942 11 วันที่ผ่านมา

    Udhamai ramailo geet

  • @bishalmahar25
    @bishalmahar25 14 วันที่ผ่านมา

    आहा कति खुसि छुआज म कृष्ण दाइ आज म किन खुसि हुला त भन्नु नि

  • @humbahadursingh7828
    @humbahadursingh7828 14 วันที่ผ่านมา

    Manju baini ko do Hari Kara lagyo❤🎉🎉❤

  • @rcprj8966
    @rcprj8966 14 วันที่ผ่านมา

    ❤❤❤आहा कति रमाईलाे❤❤❤

  • @BijayBiswakarma-om9es
    @BijayBiswakarma-om9es 14 วันที่ผ่านมา

    अग्रज भनेको आग्रज नेइ हो

  • @gomabista9819
    @gomabista9819 14 วันที่ผ่านมา

    कति रमाइलो दोहोरी ❤❤❤

  • @Rij433
    @Rij433 11 วันที่ผ่านมา

    Jay lndreni 🙏🙏🙏

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt 14 วันที่ผ่านมา

    Gertar Nepal ko jay 🌹❤️🎇🌈💔👹🌍🇳🇵

  • @bishalthapa5190
    @bishalthapa5190 14 วันที่ผ่านมา

    very nice dohori both of you

  • @bhawanidahal2584
    @bhawanidahal2584 14 วันที่ผ่านมา

    🎉🎉🎉🎉🎉wow hurrrrrrrra 💃💃💃💃💃💃💃💃💃💃💃

  • @aashishgurung6390
    @aashishgurung6390 14 วันที่ผ่านมา +1

    गृहमन्त्री ज्युको श्रीमती जस्तै हुनुहुन्छ रैछ मन्जु पौडेल । कि केहो ??

  • @nathbhedi9738
    @nathbhedi9738 14 วันที่ผ่านมา

    Jay indreni

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 13 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤❤❤❤
    WOW -WOW- WOW- WOW- WOW
    AMAZING INDRENI PROGRAM :
    ❤❤❤❤❤❤❤❤❤❤
    ENTERTAINING SINGING BY SWEET SINGER MANJU JI & MASTER LIVE FOLK DUET SINGER KRISHNA JI.
    ❤❤❤❤❤❤❤❤❤❤❤
    KEEP IT UP. GO AHEAD AND AHEAD.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @madaidambar4840
    @madaidambar4840 13 วันที่ผ่านมา

    ❤❤❤❤❤

  • @shambhushrestha6021
    @shambhushrestha6021 14 วันที่ผ่านมา

    ❤❤❤❤❤❤

  • @SunainaBudhathoki
    @SunainaBudhathoki 14 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤

  • @bimalnirmal1985
    @bimalnirmal1985 14 วันที่ผ่านมา

    3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏

  • @santoshkumarkhadka5435
    @santoshkumarkhadka5435 11 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤❤

  • @HappyCricketHelmet-gc1cp
    @HappyCricketHelmet-gc1cp 14 วันที่ผ่านมา

    ❤❤❤❤

  • @indrakhadka8336
    @indrakhadka8336 14 วันที่ผ่านมา

    सुन्दर प्रस्तुति 🌺🖐️🌺

  • @rajustha4300
    @rajustha4300 14 วันที่ผ่านมา

    जय इन्द्रेणी 🎉

  • @RamSen-hb5kh
    @RamSen-hb5kh 14 วันที่ผ่านมา

    जय इन्द्रेणी❤❤❤

  • @tika-rp3tm
    @tika-rp3tm 14 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @user-oy4te9ez8f
    @user-oy4te9ez8f 14 วันที่ผ่านมา

    Aha Kati ramro geet

  • @dhundidhakal1521
    @dhundidhakal1521 14 วันที่ผ่านมา

    ❤❤❤🙏👍

  • @SubhadraPaudel
    @SubhadraPaudel 10 วันที่ผ่านมา

    Krishna daju lai kasle sakni

  • @narmadakafle7344
    @narmadakafle7344 14 วันที่ผ่านมา

    Ramilo dohori Jaya indreni

  • @bishalmahar25
    @bishalmahar25 14 วันที่ผ่านมา

    होइन आज छुट्टी नि कति खेर होला र यो दोहोरि हेर्न लाइ लाइ❤❤❤आज त पुरै रात 5,6 चोटि यहि दोहोरी हेर्ने हो म त❤❤❤ मलाई कृष्ण दाइ कै मया बडि लाग्ने कृष्ण दाइ कै दोहोरि राम्रो लाग्ने साच्चिकै कृष्ण दाइ र इन्द्रेणी ले मलाई महोनि त लगाउनु त भाको छैन❤❤😂😂

  • @serkunwar9546
    @serkunwar9546 14 วันที่ผ่านมา

    🎉❤❤❤❤🎉

  • @user-eh7oo5hj7w
    @user-eh7oo5hj7w 14 วันที่ผ่านมา

    काजद कता

  • @AnmolHarsh-2047
    @AnmolHarsh-2047 14 วันที่ผ่านมา

    😘😘😘😘♥️♥️♥️

  • @KashiMarahatta
    @KashiMarahatta 13 วันที่ผ่านมา

    इन्द्रेणिमा मनमाया हाँसेको कहिले देख्न पाइन्छ होला ?

  • @Sujitakhatiwadaofficial
    @Sujitakhatiwadaofficial 14 วันที่ผ่านมา

    Kati ramailo

  • @sapanagurung2118
    @sapanagurung2118 14 วันที่ผ่านมา

    ATI ramro

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 14 วันที่ผ่านมา

    Amazing indreni program

  • @alialli5942
    @alialli5942 11 วันที่ผ่านมา

    uha Aama 102 barsmani kati tathi bolu vako hola khusi lageyo Aamalai dekhera

  • @CdThapa-uz2ky
    @CdThapa-uz2ky 14 วันที่ผ่านมา

    Very good song

  • @anmolrokayavr4136
    @anmolrokayavr4136 14 วันที่ผ่านมา

    ❤❤❤

  • @BambahadurBista-z2t
    @BambahadurBista-z2t 14 วันที่ผ่านมา

    Nice

  • @sangyasaru6119
    @sangyasaru6119 14 วันที่ผ่านมา

    Nice ❤

  • @dilbahadurrai7051
    @dilbahadurrai7051 14 วันที่ผ่านมา

    बेजोड प्र स्तुति सस्थापक जोडीको

  • @Devikamagar07
    @Devikamagar07 14 วันที่ผ่านมา

    🎉🎉🎉🎉🎉🎉

  • @narayankumar2594
    @narayankumar2594 14 วันที่ผ่านมา

    हो कले दाइ साचै दुबलाएका छन सरमिलाला धेरै याद गरछन झै लागछ ❤😊

  • @harishawasthi230
    @harishawasthi230 14 วันที่ผ่านมา

    Sharmila shreatha vs krishna kandel ko live dohari kahile aauxa

    • @user-bh9gu3wq9j
      @user-bh9gu3wq9j 14 วันที่ผ่านมา +1

      Aaudaina Sharmila ko geet

    • @user-bh9gu3wq9j
      @user-bh9gu3wq9j 14 วันที่ผ่านมา +1

      Indreni xodi sakyo Sharmila la

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 14 วันที่ผ่านมา

    ल है कृष्ण सर अली हस पुर्याएर दोहोरी गाउनु होला फेरीबेजेत गराउन्न अहिलेका आईमाई हरुको बिश्वस छैन

  • @BishnuBudhathoki-bv7cr
    @BishnuBudhathoki-bv7cr 14 วันที่ผ่านมา

    ❤❤❤❤

  • @NehaSapkota-wx8or
    @NehaSapkota-wx8or 14 วันที่ผ่านมา

    ❤❤❤❤❤