Sanisar सनिसार by Kushal Belbase & Purnakala BC | Ft. Shisir Poudel & Sarika KC| New Lok Dohori Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น • 6K

  • @ShisirPoudel
    @ShisirPoudel  3 ปีที่แล้ว +1273

    सम्पूर्णमा नमस्कार, कुशल बेल्बासे र पूर्णकला बि.सी.को स्वर, सारीका के.सी. र मेरो अभिनयमा नयाँ लोक दोहोरी गीत "सनिसार" लिएर यहाँहरुसामु आएका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं, धन्यवाद।

    • @apilanilghimire4986
      @apilanilghimire4986 3 ปีที่แล้ว +43

      Kai hola jastho raja geet ta babal bhaye xa

    • @surendrapaudel7963
      @surendrapaudel7963 3 ปีที่แล้ว +21

      nic song all tha best✌✌✌

    • @madangharti4884
      @madangharti4884 3 ปีที่แล้ว +7

      सफलताको शुभकामना दाजु

    • @madangharti4884
      @madangharti4884 3 ปีที่แล้ว +6

      सफलता को शुभकामना दाजु हरु शिशिर पौडेल दाजु र कुशल बेल्बाशे दाजु

    • @narayankhanal8864
      @narayankhanal8864 3 ปีที่แล้ว +7

      Best wishes dost

  • @shyamkumarb.c9563
    @shyamkumarb.c9563 3 ปีที่แล้ว +219

    दिन मा पाँच चोति सुन्ने साथि यता हाजित गरौ लल कति छौ😍

  • @radhabhujel869
    @radhabhujel869 3 ปีที่แล้ว +372

    दिनमा 20 चोटि भन्दा धेरै हेर्ने म जस्तै कोको हुनुहुन्छ ???
    really heart touched song....

  • @torilaure1663
    @torilaure1663 3 ปีที่แล้ว +120

    कुशल दाई को फ्यान जती हाजिर हुम त 😍

  • @saraswatipandey4524
    @saraswatipandey4524 3 ปีที่แล้ว +39

    मुखले भन्छन छुवाछूत हट्यो जमाना बदलिसकेको छ तर व्यबहार उहीँ हुन्छ यो जात उ जात समय सान्दर्भिक गित मन छोयो अझै पर्गतिको कामना सम्पुर्ण टिमलाइ🙏🙏🙏🙏

  • @PrakashParajuli
    @PrakashParajuli 3 ปีที่แล้ว +83

    छेंड्यो कसम मुटु छेँड्यो 😥😥💓

  • @rajansubedi9352
    @rajansubedi9352 3 ปีที่แล้ว +203

    कस्तो जमना आयो, टिकटकबाट Original song खोज्दै आऊनु पर्ने !!! Congratulations to all team !!! सारै राम्रो लाग्यो मलाई 💐👌💐

    • @ShisirPoudel
      @ShisirPoudel  3 ปีที่แล้ว +5

      Tq so much

    • @DineshKumar-if8ck
      @DineshKumar-if8ck 3 ปีที่แล้ว +1

      Same

    • @gitalamichhane3363
      @gitalamichhane3363 3 ปีที่แล้ว +1

      @@DineshKumar-if8ck ग्द्फ्फ

    • @haridahal3938
      @haridahal3938 3 ปีที่แล้ว +1

      म पनि टिकटक बाट सुनेको र ओरिजिनल सङ खोज्दै बल्ल भेटाएको हजुर

    • @prakashshrestha6986
      @prakashshrestha6986 2 ปีที่แล้ว

      हो नि हजुर म नि Tik tok बाटै आएको

  • @sitarijal3142
    @sitarijal3142 3 ปีที่แล้ว +158

    यो गीतको पर्खाइमा बस्नी हाजिर हुम त

    • @ShisirPoudel
      @ShisirPoudel  3 ปีที่แล้ว +1

      Tq so much

    • @अनिलअमुन
      @अनिलअमुन 3 ปีที่แล้ว

      अर्को गीत पनि छिटो आओस यस्तै मिठो सोर अनि भाबुक शब्दमा

    • @sutuda9997
      @sutuda9997 3 ปีที่แล้ว

      Dammi hjr

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 ปีที่แล้ว

      th-cam.com/video/uMvhjvl8ZcI/w-d-xo.html

    • @sharmadipu1423
      @sharmadipu1423 3 ปีที่แล้ว

      Same here

  • @Prakasheditz-12
    @Prakasheditz-12 3 ปีที่แล้ว +3

    dherai ramro xa song

  • @shankargautam4350
    @shankargautam4350 3 ปีที่แล้ว +368

    टिकटोक मा सुनेर आउने कोको हुनु हुन्छ

  • @aaratighimire9716
    @aaratighimire9716 3 ปีที่แล้ว +80

    Tiktok le yeha samma lera aayo 🖐️🖐️
    Heart touching song 💕💕💕👌👌👌

  • @premneupane3224
    @premneupane3224 3 ปีที่แล้ว +150

    दिनको १० घन्टा टिकटक मात्र हेर्ने तर एउटा नि नबनाउने हाजिर गरम त😂😂😅

    • @ShisirPoudel
      @ShisirPoudel  3 ปีที่แล้ว +2

      Tq so much

    • @minathapa6803
      @minathapa6803 3 ปีที่แล้ว +2

      Ma pani xu

    • @Valleyofmount9550
      @Valleyofmount9550 3 ปีที่แล้ว +2

      🙄😁🤪😁🤪🙋🏻‍♂️🙋🏻‍♂️🙋🏻‍♂️

    • @djrs6573
      @djrs6573 3 ปีที่แล้ว +2

      🤟🤟

    • @premneupane3224
      @premneupane3224 3 ปีที่แล้ว

      @@minathapa6803 हो र म जस्तै हैछ

  • @jagatbasnet9105
    @jagatbasnet9105 2 ปีที่แล้ว +2

    धेरै राम्रो सङ

  • @depakdhungana1882
    @depakdhungana1882 3 ปีที่แล้ว +74

    अहिले सम्म लोकदोहोरी गीत मा फरक लय , कुनै गीत को लय सङ मिल्दैन .. यो होनि त तरिका नया अबधारन्णा .. राम्रो छ गीत सफलताको शुभकामना

    • @ShisirPoudel
      @ShisirPoudel  3 ปีที่แล้ว +1

      Tq so much

    • @krishnagurung9287
      @krishnagurung9287 3 ปีที่แล้ว +1

      Yo laya baddri pangkiniko geet lau cheli sindur vanne sanga milxa

    • @tilakmagar3207
      @tilakmagar3207 5 หลายเดือนก่อน

      ​@@krishnagurung9287kasari meleko 6 damna badri daju ko geet sang m pani palpali hu gandaki xetra ma bajne vaka haru sang sunxu OK,ani ramro sang geet sunne gar hai Ani matra comment gar ghass..

  • @yamunaaryal5804
    @yamunaaryal5804 3 ปีที่แล้ว +813

    tiktok ma sunara yata aauni hajir hum ta👏👏

  • @rabinkhatiwada7721
    @rabinkhatiwada7721 3 ปีที่แล้ว +36

    यकदमै मन छुने गित अनि अभिनय ❤️कुसल बेलबासेको फ्यान यता हाजिर गरम ❤️

  • @bishnuadhikari8321
    @bishnuadhikari8321 3 ปีที่แล้ว +84

    आफ्नो माया सम्झेर मुटुको ढुकढुकी बढ्ने जति यता हाजिर ।

  • @binodgiri4725
    @binodgiri4725 3 ปีที่แล้ว +156

    कुसल बेल्बासे का गित एक पछि एक हिट भाको हेर्ने को को हुनुहुन्छ 🇧🇭🇳🇵

  • @VillageNepal1
    @VillageNepal1 3 ปีที่แล้ว +29

    नेपाली समाजको कुरीतिलाई यसरी प्रस्तुत गरेको यो गीत सारै नै राम्रो छ। साँच्चै माया भन्दा ठूलो के नै छ र भन्छन् संसारमा।यो गीत सधैं अमर रहनेछ!!!।🥰❤️❤️❤️

  • @laxmibhattarai5091
    @laxmibhattarai5091 3 ปีที่แล้ว +49

    आज सम्म कुनै गित म comment नगर्ने मान्छे यो गीत सुनेर मन ले नै मानेन। हरेक सब्दले आँसु आयो। badai xa sabai team lai...😍😍😍😍

  • @manishdhamala8962
    @manishdhamala8962 3 ปีที่แล้ว +5

    एकैपटक सुन्दैमा मन छोको गीत।यो गीतले मेरो हृदयमा चसक्क छोयो पहिलो पल्ट यति धेरै पटकसम्म एउटै गीत सुन्दै छु। हार्दिक धन्यवाद छ यति राम्रो गीत बनाउने सर्जकलाइ।

  • @chiranjibidulal4156
    @chiranjibidulal4156 3 ปีที่แล้ว +106

    २०चोटि हेर्दा पनि धित हेरिरहु लग्न्नी जति हाजिर गरम त।।

  • @HariGiriBimarshi
    @HariGiriBimarshi 3 ปีที่แล้ว +4

    आज त मलाई मन परेको गित आएछ। just wow.. best of luck shishir raja

  • @kushalbelbase2963
    @kushalbelbase2963 3 ปีที่แล้ว +1011

    नमस्कार म लोक तथा दोहोरी गायक कुशल बेलवासे ,मेरो आफ्नै सब्द / संगीत रहेको मेरो र पुर्णकला बि .सि को आवाज भरियको साथै सिशिर पौडेल र सारिका के.सि को अभिनय रहेको नयाँ गित #सनिसार #आज बाट यहाँ हरु माझ ल्यायेका छौँ। आशा छ यो प्रस्तुति लाई पनि मेरो अगिल्लो प्रस्तुति #हातैका पौँजाले# लाइ जस्तै मायाँ गरिदिनुहुनेछ.

    • @ShisirPoudel
      @ShisirPoudel  3 ปีที่แล้ว +23

      सम्पूर्णमा नमस्कार, कुशल बेल्बासे र पूर्णकला बि.सी.को स्वर, सारीका के.सी. र मेरो अभिनयमा नयाँ लोक दोहोरी गीत "सनिसार" लिएर यहाँहरुसामु आएका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं, धन्यवाद।

    • @narayanadhikarichhetri9078
      @narayanadhikarichhetri9078 3 ปีที่แล้ว +3

      Dami xa geet best of luck bro

    • @prembhattarai2016
      @prembhattarai2016 3 ปีที่แล้ว +3

      Thanks dada

    • @keshabacharya8802
      @keshabacharya8802 3 ปีที่แล้ว +7

      अति राम्रो छ गित दाजु त्यस्तै भिडियो पनि 👌

    • @prembhattarai2016
      @prembhattarai2016 3 ปีที่แล้ว +5

      दादा हजुरता सब्सको धनि होके

  • @sagarkhanal2200
    @sagarkhanal2200 2 ปีที่แล้ว +4

    बिना बिश्वोकर्मा को Tiktok बाट आको है म❤️

  • @thaneshworbhandariofficial7687
    @thaneshworbhandariofficial7687 3 ปีที่แล้ว +156

    म त tik tok मा सुनेर आको अनि हजुरहरु नि???

  • @PurnakalaBCOfficial
    @PurnakalaBCOfficial 3 ปีที่แล้ว +159

    नमस्कार सम्पूर्ण मा मेरो र कुसल बेलबासे को आवाज र सारिका के सि अनि शिशिर पौडेल को उत्कृष्ट अभिनय मा बनेको यो गीत कस्तो लाग्छ लाग्छ प्रतिकृया दिनुहोला धन्यवाद

    • @ShisirPoudel
      @ShisirPoudel  3 ปีที่แล้ว +3

      सम्पूर्णमा नमस्कार, कुशल बेल्बासे र पूर्णकला बि.सी.को स्वर, सारीका के.सी. र मेरो अभिनयमा नयाँ लोक दोहोरी गीत "सनिसार" लिएर यहाँहरुसामु आएका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं, धन्यवाद।

    • @jungthapa1767
      @jungthapa1767 3 ปีที่แล้ว +3

      🌹

    • @lalchhetri7553
      @lalchhetri7553 3 ปีที่แล้ว +1

      So sweet song .my popular singer Purnakala diju.hjr ka geet ta ek na chodi sunnxu diju you tube ma khoji.khoji .diju I salute you diju god bless you

    • @keshabacharya8802
      @keshabacharya8802 3 ปีที่แล้ว +1

      wow dami xa

    • @Valleyofmount9550
      @Valleyofmount9550 3 ปีที่แล้ว +2

      म त पूर्णकला sis.जी को स्वरको ठूलो फ्यान अनि मर्म स्पर्शी बनेको गीत भिडियो मन छोयो super लाग्यो 👌👌👌😍

  • @thakuri537
    @thakuri537 3 ปีที่แล้ว +65

    पहिलो चोटि कुसल बेलबासेको गित सुन्ने जति हाजिर हौं।। निकै उत्कृष्ट शब्दसंगित तथा यथार्थपरक ।।शुभकामना

  • @SHADY-GAMING444
    @SHADY-GAMING444 2 ปีที่แล้ว +2

    wahhh,kati.mitho.geet.hjrr
    😘😘😘😍😍🥰🥰

  • @rokafamily959
    @rokafamily959 3 ปีที่แล้ว +35

    यो गीत सुदै गर्दा आँसु आउने म मात्र होला की अरू पनि हुनुहुन्छ 😭😭😭😭❤️❤️❤️🙏🙏

  • @keshabacharya8802
    @keshabacharya8802 3 ปีที่แล้ว +4

    आहा दामी गित छ सफताको शुभकामना कुसल दाजु

  • @भुबनघिमिरे
    @भुबनघिमिरे 3 ปีที่แล้ว +93

    tiktok facebook जताततै देखेर आको
    एकदम मन छोयो
    tiktok facebook बाट आउने एता हाजिर गरम त
    😘😘😘😘😘😘

    • @ShisirPoudel
      @ShisirPoudel  3 ปีที่แล้ว +1

      Tq so much

    • @saradapoudel4759
      @saradapoudel4759 3 ปีที่แล้ว

      🥺🥺🥺🥰🥰🥰😘😘😭😭😭🇳🇵🇳🇵🇳🇵

    • @saradapoudel4759
      @saradapoudel4759 3 ปีที่แล้ว

      🥺🥺🥰🥰😭😭

  • @dipendradawadi802
    @dipendradawadi802 3 ปีที่แล้ว +23

    यति राम्रो लोकदोहोरीलाई dislike गर्नेहरुको हातको औंलामा बलु किराले बेरेर झरोस।।।

    • @ShisirPoudel
      @ShisirPoudel  3 ปีที่แล้ว

      Tq so much

    • @kiranpatel5871
      @kiranpatel5871 2 หลายเดือนก่อน

      यस्तो सराप हाल्ने मुख मा फेरि गु पर्योस 😅😅😅😅

  • @ashoklama8655
    @ashoklama8655 3 ปีที่แล้ว +21

    यति मिठो गीत किन पहिलो ड्रेन्डिङमा पर्न सकिन प्रभु?अति मिठो मार्मिक गीत छिटै करोड क्लबमा पुगेको देख्न पाइयोस,सबै टिमलाई शुभकामना ❤️❤️❤️👈️

  • @kamalkumarsunar6548
    @kamalkumarsunar6548 3 ปีที่แล้ว +4

    सनिसार,सफलता को शुभकामना

    • @ShisirPoudel
      @ShisirPoudel  3 ปีที่แล้ว

      Tq so much

    • @keshabbral
      @keshabbral 3 ปีที่แล้ว

      शुभकामान कलकार कुशल बेल्बासे तथा सम्पुर्ण टिमलाई,,,,,

  • @sahadevkhatri6297
    @sahadevkhatri6297 3 ปีที่แล้ว +7

    आहा!!!कति मिठो गित यो गित मेरो निधाउने आधार बनेको छ !!!बधाई छ सम्पूर्ण यो गित का परिवारलाई ।

  • @bhadurtek2554
    @bhadurtek2554 3 ปีที่แล้ว +2

    दामि छ

  • @nirajpoudel7167
    @nirajpoudel7167 3 ปีที่แล้ว +326

    करोड क्लब मा पुगेको हेर्न चाहानेले येता हाजिर गर्नुहोस

  • @nareshbabung
    @nareshbabung 3 ปีที่แล้ว +84

    एक दिन मा 35 पटक हेर्छु फेरि पनि मन भरिदैन कति मन छुने शब्द अनि गित को मिठास अनि गितको शब्द सुन्दा पनि म छिया छिया हुन्छ यसरी जति हेरे पनि मन नभरी ने म मात्र हो कि अरु पनि हुनुहुन्छ यता हाजिर हुनुस है 🤦‍♀️😭😭😭🇳🇵🇳🇵🇳🇵😘😘😘So sweet song 💯💯💯💯

  • @sabitasunarsunar4381
    @sabitasunarsunar4381 3 ปีที่แล้ว +43

    हाम्रै अर्घाखाँची का प्रतिभाको धनी कुसल बेल्बासे को हरेक गीत दिनको 500 पटक सुन्दा पनि धित नमर्ने गीत प्रस्तुत गर्नु भो हाम्रो अर्घाखाँची लाई यसैगरी उच्च राख्नु होला धन्यवाद my best singer kusal belbase 🌺🌺🌺🌺

  • @sumansapkota7392
    @sumansapkota7392 3 ปีที่แล้ว +4

    अति अति अति धेरै राम्रो ,मार्मिक ,मन छुने र यथार्थबादी ।

  • @krishnakhatri6515
    @krishnakhatri6515 3 ปีที่แล้ว +7

    कुशल भाइ कस्तो गित बनाउनु भयो यो?wow!!! जति सुने नि सुनम सुनम हुने। करोड कलब मा सिधै हो।

  • @karangurung4000
    @karangurung4000 3 ปีที่แล้ว +29

    ओउ,,आदरणीय मित्र कुसल बेलबासे लाई हृदय देखि आभार ब्याक्त गर्न चाहन्छु सङ्गै दिदी पुर्णकला बि सि प्रती नमन टक्र्याउन चाहन्छु।होल सनिसर टिम लाई विशेष धन्यवाद

  • @BimalPariyar
    @BimalPariyar 3 ปีที่แล้ว +5

    आहा मिठो गित बधाइ टिम लाई

  • @harikandel7885
    @harikandel7885 6 หลายเดือนก่อน +1

    उत्कृष्ट संरचना छ । दामी .......

  • @kmlxtri8647
    @kmlxtri8647 3 ปีที่แล้ว +7

    आहा क्या मन्त्रमुग्न भए यो गीत ले सलाम छ यो गीत को सम्पुर्ण मेम्बर लाई शुभकामना

  • @KrishnaReule
    @KrishnaReule 3 ปีที่แล้ว +9

    अत्यन्तै राम्रो सिर्जना। भाबुक बनायो यो गीतले। बधाई अनि शुभकामना।

  • @nabindotel6093
    @nabindotel6093 3 ปีที่แล้ว +107

    "Kushal Belbase" this name is gonna be remembered a lot❣️❣️

  • @MrRazu1998
    @MrRazu1998 2 ปีที่แล้ว +2

    Tiktok bata aako hai m chahi😂❣️

  • @deepakpariyar8854
    @deepakpariyar8854 3 ปีที่แล้ว +8

    आहा मिठो गीत सम्पूर्ण लाई बधाई तथा शुभकामना छ 🎂🎂🌹🌹💕💕💕

  • @rupeshkumarrkboss
    @rupeshkumarrkboss 3 ปีที่แล้ว +6

    Kushal belbase दाई को हरेक गीतको हरेक शब्द शब्द ले मान्छेको मन रुवाउछ त्यही गीत मध्यको एउटा उत्कृष्ट गीत यी पनि बनेछ सम्पूर्ण टीम लाई बधाई अनि ुभकामना

  • @kshitijanil3644
    @kshitijanil3644 3 ปีที่แล้ว +4

    निकै मीठो शब्द आहा स्वर त कुसल जि के भनै तारिफ गर्नै सक्दिन धेरै प्रगति हेर्ने धोको छ कुसल जि 😍 जय सुपा देउराली 🏯🏯🏯🕉️🕉️🔯🔯🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @yobanchand2171
    @yobanchand2171 ปีที่แล้ว +3

    आज पनि उतिकै सुन्न मन लाग्छ यो गित जती उ बेला लाग्थ्यो always favourite song ❣️❣️

  • @sagarbabu056
    @sagarbabu056 3 ปีที่แล้ว +25

    आज सम्म मैले यसरी खुलेर comment गरेको थिएन तर यो गित ले comment गर्ने बाध्य बनायो धेरै नै मन छोयो दिनमा 5 पटक नसुनी मन नै बुझ्दैन छिट्टै करोड्को क्लब मा पुगोस 🙏🙏🙏🙏🙏🙏

    • @ShisirPoudel
      @ShisirPoudel  3 ปีที่แล้ว +1

      Tq so much

    • @sagarbabu056
      @sagarbabu056 3 ปีที่แล้ว

      @@ShisirPoudel wlc hjr🙏🙏🙏🙏🙏

  • @sandeeppalpali9560
    @sandeeppalpali9560 3 ปีที่แล้ว +15

    कर्णप्रीय स्वर का धनी गायक तथा सर्जक कुशल बेलबासे तथा पुर्णकला बिसि लगायत टिम लाई धेरै धेरै बधाइ तथा सफलता को कामना 🙏🙏❣️❣️💪💪✌️✌️

  • @deeptarakarki8230
    @deeptarakarki8230 3 ปีที่แล้ว +11

    absolutely touched 😭😭😭😭
    यै मायाले जलायो सन्सार😪
    आगामी दिन हरुमा राम्रो होस सफलता को अगृम सुभकामना 😊😊

  • @deepakrana3790
    @deepakrana3790 3 ปีที่แล้ว +1

    धेरै मीठो गित बधाई छ सम्पूर्णलाइ

  • @sajjanbohora299
    @sajjanbohora299 3 ปีที่แล้ว +8

    कुशलजी को आवाज शिसिरको अभिनय आहा 🥰🥰❤️

  • @knppaudel8489
    @knppaudel8489 3 ปีที่แล้ว +4

    भब्य सफलताको शुभकामना

  • @roshanhamal8591
    @roshanhamal8591 3 ปีที่แล้ว +4

    एकदमै राम्रो लाग्यो सफलताको शुभकामना छ कुशल बेल्बासे दाई यस्तै यस्तै गीत सुन्न पाई राखौ।

  • @JunaSunar-f3f
    @JunaSunar-f3f ปีที่แล้ว +2

    अाहा कति मिठाे गित याे गित गाउने टिमलाई बधाई छ है

  • @info24nepal48
    @info24nepal48 3 ปีที่แล้ว +7

    सारै राम्रो र भिन्दै लय ।मौलिक शब्द सारै सारै उत्तम ।सम्पूर्ण लोकपारखी मित्रको मन जित्न सक्ने यो गीतको लागि सर्जक मित्रमा सम्मान साथै प्रगतिको शुभकामना।👍👍👍

  • @subashbhandari2855
    @subashbhandari2855 3 ปีที่แล้ว +5

    Maan xoyo geet lay❣️❣️
    5 choti geet sunne jati yata hoi 😍😍

  • @Nepal_Kunja
    @Nepal_Kunja 3 ปีที่แล้ว +7

    आहै कति मिठो गित 👌👌 मन मुटु नै छोयो😢

  • @jaabchams8471
    @jaabchams8471 3 ปีที่แล้ว +3

    पूर्णकला बिसी बहिनीको vocal wow 👌👌nice song all team lai congratulations 👏

  • @khagarajbhattarai5468
    @khagarajbhattarai5468 3 ปีที่แล้ว +5

    All the best kusal and purnakala didi...

  • @basantapaudel133
    @basantapaudel133 3 ปีที่แล้ว +4

    अति नै उत्कृष्ट गित कुशल सर लाई सफलताको शुभकामना 🙏🙏🙏

  • @TejashRegmi
    @TejashRegmi 3 ปีที่แล้ว +24

    एक नामले पैयाँ ! पैयाँमा चिल बसो

  • @chetrajjoshi3823
    @chetrajjoshi3823 3 ปีที่แล้ว +1

    निकै उत्कृष्ट शब्दसंगित तथा यथार्थपरक ।।शुभकामना

  • @ambikasharma9329
    @ambikasharma9329 3 ปีที่แล้ว +5

    जति सुने पनि नथाकिने ।। ती शब्दहरू कति राम्रो हो❤️❤️

  • @harinathmahanta852
    @harinathmahanta852 3 ปีที่แล้ว +7

    आहा कति मीठो गित सार्रै मन पर्यो सबै टिमलाई बधाई छ 😭😭😭 माया त माया नै हो

  • @ambikaupadhayay2572
    @ambikaupadhayay2572 3 ปีที่แล้ว +5

    शब्द, संगीत, स्वर अनी अभिनय सबै एक दम मन पर्यो .... अधिक सफलता काे शुभकामना सबै लाई 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @ShisirPoudel
      @ShisirPoudel  3 ปีที่แล้ว

      Tq so much

    • @sankarchatri7840
      @sankarchatri7840 3 ปีที่แล้ว

      धेरै राम्रो छ गित ♥️👈️

  • @saraswatisaru1475
    @saraswatisaru1475 3 ปีที่แล้ว +2

    होइन स्वर त पहिल्लै देखि मन पर्थ्यो शब्द पनि कति मिठो हो सयौ चाेटी हेर्दा नी हेरी रहन मन लागर्ने वा वा गीत👍🏾👍🏾👍🏾

  • @anchalshahi100
    @anchalshahi100 3 ปีที่แล้ว +4

    आहा असाध्यै मन छोयो , कुशल बेलबासे र शिशिर पौडेल दुबैलाई सफलता मिलोस है।

  • @sajanbc1544
    @sajanbc1544 3 ปีที่แล้ว +8

    स्याङ्जा जिल्लाको एउटै नगरपालिका चापाकोट नगरपालिका मा बस्ने मेरा आदर्णिय शिसीर दाजु को अभिनय ले आँखा रसायो दाजु keep it up daju🤗💕

  • @51004912la
    @51004912la 3 ปีที่แล้ว +4

    आज पनि धेरै गाउँ मा येस्तै घटना हरु देखियको छ गित यथार्थ परक छ मेरो प्यारो भाइ कुशल बेल्बासे तथा सम्पुर्ण टिम लाई सफलताको शुभकामना चाडै करोड क्लब मा पुगेको हेर्न मन छ 🙏🙏🙏

  • @Gundabajal
    @Gundabajal 8 หลายเดือนก่อน +1

    ❤❤ nice song ❤❤l love ❤❤

  • @shekharchhetri169
    @shekharchhetri169 3 ปีที่แล้ว +3

    जिन्दगिमा पहिलो पटक मैले यत्ती मीठो भ्वाइस सुने जस्तो लाग्यो

  • @puspamarasini6846
    @puspamarasini6846 3 ปีที่แล้ว +4

    Kati ramro geet ho 👌👌👌👍👍

  • @baburambhusal6794
    @baburambhusal6794 3 ปีที่แล้ว +4

    हाम्रै अर्घाखाँची का लोकप्रिय गायक कुसल बेल्बासे ज्यु लाई धेरै धेरै शुभकामना , एति मिठो सगुन पस्कनु भएको मा

  • @DikshyaAdhikari-z6i
    @DikshyaAdhikari-z6i 8 หลายเดือนก่อน +2

    This man's voice
    Uffs 😭😭😭😭😭😭

  • @mohanchand186
    @mohanchand186 3 ปีที่แล้ว +6

    मलाई अतेन्तै मन पर्यो यो गीत यस्तै यस्तै आगामी दिनमा पनि सुन्न पाऊ भन्ने आशा र अपीक्षा गर्दछु

  • @chambista721
    @chambista721 3 ปีที่แล้ว +23

    मनि टिक ठक मा सुनेर आकाे यता मर्मिक्😍😏

  • @SagarScope
    @SagarScope 3 ปีที่แล้ว +27

    Absolutely touchy and made with contemporary issue, just love this song😍

  • @gairemukesh8536
    @gairemukesh8536 3 ปีที่แล้ว +2

    बधाइ छ ट्रेन्डिङ १४ मा पुग्यो 😍😍

  • @अनिलअमुन
    @अनिलअमुन 3 ปีที่แล้ว +4

    मन लाई सम्हाल्न सकिन निकै भावुक बनायो सब्द ले राम्रो छ

  • @bhabithapa8057
    @bhabithapa8057 3 ปีที่แล้ว +5

    सन्देश मुलक गित त्यही माथी आफ्नै जन्मथलोमा सुटिङ गरेको रहेछ शुभकामना ।।

  • @SUNARSABITA
    @SUNARSABITA 3 ปีที่แล้ว +13

    one of the best song in lok dhori i heared till now

  • @bhojindradeuja7172
    @bhojindradeuja7172 3 ปีที่แล้ว +1

    कति राम्रो लय अनि भोकल बधाई छ सबै टिम लाई

  • @neenaranapraja
    @neenaranapraja 3 ปีที่แล้ว +3

    धेरै माया र साथ छ यति राम्रो गीत गाउँने कलाकार हजुरलाई। अत्यन्तै मार्मिक गीत।😭😭❤️❤️❤️

  • @netraprasadacharya513
    @netraprasadacharya513 3 ปีที่แล้ว +6

    हाम्रो अर्घाखाँचीका गायक @सर्जक कुशललाई सुभकामना छ ।लभ यु कुशल जि।

  • @chetrana5789
    @chetrana5789 3 ปีที่แล้ว +17

    1.3 m views 3.6k coments यो गीत भिदियो ले नेपालीहरुको भावना र मनोवैज्ञानिक परिवर्तनमा ठूलो र गहिरो दखाल पुराउन महत्वपुर्ण भुमिका निभाउछ जस्तो लाग्यो धेरै २ बधाई छ।सबै लाई

  • @narenmagardang1979
    @narenmagardang1979 3 ปีที่แล้ว +2

    आहा कति मिठो गित कति मिठो कथा साचिकै मन छोयो अझै सफलताको सुभकामना सबै team लाई ✋️✋️✋️✋️🎶🎶🎶

  • @प्रेमराजअधिकारी
    @प्रेमराजअधिकारी 3 ปีที่แล้ว +8

    कुशल बेलबासेका पछिल्ला 2 गित हेरे
    स्वर शब्द अनि लय आहा कति मिठो
    लोक गित भनेको यस्तै हुनु पर्छ जस्ले लोकका भावना बोल्न सकुन यो नेपालि लोक गित संगितमा एउटा छुट्टै सम्भावना बोकेको प्रतिभा हो
    आजको भाइरल गायक गायिका भन्दा अलगै
    एउटा सच्चा साधकका रुपमा नेपालि लोक गित संगितमा स्थापित हुनेमा म ढुक्क छु
    र हामि तमाम नेपालि लोक गित संगितलाई माया गर्ने लोकगित प्रेमिले यस्ता गित र यस्का सर्जकलाई माया गर्नु हाम्रो कर्तब्य हो
    जय गित जय संगित 🙏🙏🙏🙏

  • @ishowerdhanuke3060
    @ishowerdhanuke3060 3 ปีที่แล้ว +9

    Wow sarai man xune song congratulations

  • @jiwanmalla5541
    @jiwanmalla5541 3 ปีที่แล้ว +7

    जात कुरा गरेसी मन रुन्छ😂😂
    मन रो बेला गित सुने झन रुन्छ 😭😭😭
    Hart touching video💗💗

  • @govindasunar8509
    @govindasunar8509 2 ปีที่แล้ว +1

    अति राम्रो छ Excelent💜💜💜💜💜

  • @sandeshsharma7286
    @sandeshsharma7286 3 ปีที่แล้ว +6

    गीत मलाई पहिले देखि मन परेको हो भिडियो अझै उत्कृष्ट बनेको रहेछ, दमदार अभिनय मित्र बधाई छ सम्पुर्ण टिमहरुलाई

    • @ShisirPoudel
      @ShisirPoudel  3 ปีที่แล้ว

      Tq so much

    • @shovakafle9823
      @shovakafle9823 3 ปีที่แล้ว

      Devghatdam ko ramro vedio😘😘😘😘😘

  • @khemchhetri183
    @khemchhetri183 3 ปีที่แล้ว +5

    शिशिर भाइ बधाई छ सिङ्गो टिम लाई आगामी दिनहरु मा पनि पर्गती को कामना गर्दछु

  • @taralamsal3753
    @taralamsal3753 3 ปีที่แล้ว +7

    Congratulation all team 💕❣️
    heart touching song😢💞💞💕🙏