यो गित कुनै बेला सानो किल्प सुन्ने अबशर मिलेको थियो तेती बेलै बाट मुटू मा बसेको थियो। आज यति मिठो आवाज यती राम्रो भिडियो सहित हेर्ने अबशर मिल्यो। कुशल सर, शान्ती जि, ओवी भाई, अन्जली बैनी, प्रकाश दाजु, नवराज दाजु लगाएत समपुर्ण टिमलाई हार्दिक बधाई।
नमस्कार म शान्ति श्री परियार , नौजाले यो गीत र सम्बन्धित टीम प्रति दर्शक श्रोताले देखाउनु भएको मायाले मन खुशि भएको छ्। यो माया सधै सधै पाइरहु धन्यवाद 🙏🏿
कस्सम खाएर भन्नसक्छु , यती मिठो लय, शब्द र स्वर सहितको लोक गित मेरो जीवनकालमा प्रथम पटक सुन्दैछु । हार्दिक बधाई । म आधुनिक गितको पारखी हु तर यो गित निस्किए पछि एकटक भएको छु ।
यो गीतको सर्जकलाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु यति मार्मिक अनी मन छुने गीत आज सम्म मैले सुनेको थिएन १ दिन मा ५० पटक हुन्छु अनि हेर्छु पनि यस्तै यस्तै गीतको रचना गर्दै जानु , सम्पूर्ण टिमलाई धेरै बधाई अनि शुभामना छ।💖💖
मन धर धरी रोयो आँखा बाट झरेका आँशु रोक्नेई सकिन यस्तो शब्द लय पनि हुँदा रईछन के भनउँ खै। गितले आफ़ेई बयाँ गरेको छ सबेई टिममा रहनु भएका कलाकारहरुलाई मेरो हिरदय देखी हार्दिक मंगलमय शुभकामना
बफ रे बफ मेरो प्यारो भाइ कुसल को यति मिठो आवाज अनि गित पनि दम्दार बाबै प्रभु मलाई एक हप्ता भित्र करोडौं कलब मा हेर्न चाहन्छु मनको ईच्छा पूरा गरिदेउ सुपादेउराली
अत्यन्तै राम्रो सिर्जनाको लागि कुशल भाइलाई बधाई छ। यो गीत सङ्ग जोडिनुहुने सबैलाई बधाई सङ्गै सफलताको शुभकामना। यस्ता सिर्जानाहरुले स्थान पाउनुपर्छ मेरो मान्यता। हरेकको मन मुटुमा बस्न सफलहोस शुभकामना।।
सारै राम्रो गित सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद।दमदार आवाज अनि तेतिकै अभिनय पनि।यति मन छोयो कि जति चाेटि हेर्यो त्यति नै रुने बनायो।Love you all team
Tiktok batta sunera TH-cam ma aayeko. Dherai maan paryo ahelye din dinai sunchu maile yo geet. Kati mitho swor Hamro singers ko ani acting pani ustai. Thank you so much sabai team Lai. Yeti ramro music Hami majh liyera aaunu vayeko ma. 😊❤️
I swear i am listening to a flok song with such a sweet rhthm words and voice for the first time in my life congratulations i am connoisseur of modern music but i am stunned after this song come out 🙏🙏🙏thank you kusal and shanti shree
सम्पूर्ण कलाकार टीम हरू हिर्दय देखि अधिक माया अनि साथ सपोर्ट विशेष गरी आदर्णीय दाजु कुसल र दिदी शान्ति दिदीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ भगवन सधै आशीर्वाद प्राप्त होस्। सबै को जीवनमा मेल खाने गीतको म्युजिक भिडियो तथा शब्द लाई सलाम गर्छु 😭😭😭😭💔😭😭💔😭😭🙏🙏🤲🤲😭💔💔😭😭
आफै हात लगेर ठोकाम कि ? कालो सर्प छोपेरे टोकाम कि ? कुशल बेलबासे भाइको कुशल सृजना बजारमा आयो सुनेर हेरेर साथ दिनुहोला ! आदरणीय प्रकाश दाइको लोक सङ्गितमा माया मोह साथ हौसला जागिरहोस ❤️🙏
Wow..... कसरी बयान गरु ...! शब्द , भाका , अनि समधुर आवाजको , जुन गीत सुन्दा शरीर भरी जिरिङ्ग काँडा अनि मन भरी भकानो फुटेर आउँछ । Best of luck all teams ❤️❤️👍🙏🙏
कुशल बेलबासे राजाको आवाज र सिर्जनाको त म ठूलो फ्यान नै हो ! तर अझै उत्कृष्ट लागेको पाठ स्टोरी अनि ओबि भाईको दमदार अभिनय ! entire team keep it up go ahead...
मलाई त पहिले हेर्दा खेरी डरलाग्दो लाग्थ्यो तर पछि फुल भिडियो हेदै जादा मेरो त धेरै मन छोयो हो यथार्थतः कहानीमा परेकोछ भिडियो बधाई छ सम्पूर्ण टिमलाई 🌷🌷🌷🌷🌷🌷
मुटु बिझाउने गीत आहा 💓💓💓💓💓
सम्पुर्ण टिमलाइ सफलताको शुभकामना ।।
धन्यबाद भाई राजा🙏
यो गित कुनै बेला सानो किल्प सुन्ने अबशर मिलेको थियो तेती बेलै बाट मुटू मा बसेको थियो। आज यति मिठो आवाज यती राम्रो भिडियो सहित हेर्ने अबशर मिल्यो। कुशल सर, शान्ती जि, ओवी भाई, अन्जली बैनी, प्रकाश दाजु, नवराज दाजु लगाएत समपुर्ण टिमलाई हार्दिक बधाई।
अाहा कति मार्मिक गीत अनि जिबन्त अभिनय यो गीत मन पर्ने सबै ले यो मेरो channel लाई subscribe गर्न्दिनु होला है ह्जुको को जय होस।
सुर्या दाजु को गीत नि मलाई मन पर्छ
Kusal is super
@@moonlightnepal14 mommmmmmmmm mmmmmmmm
NeNeppmmmmm
आज पनि सुन्दैछु कस्तो ज्यान सिरिङ हुन्छ के गित बनेको छ आहा
नमस्कार म शान्ति श्री परियार ,
नौजाले यो गीत र सम्बन्धित टीम प्रति दर्शक श्रोताले
देखाउनु भएको मायाले मन खुशि भएको छ्।
यो माया सधै सधै पाइरहु धन्यवाद 🙏🏿
thanks baini
💞दिजु को स्वर नै काफी छ 💕
Didi hjr kaille kam hune xain maya
Aaha.kti.mitho.xa.sor.suni.rakhau.jasto.big.fan.ho.m
🤗🤗🤗
आहा कति मन छोयो।
❤
Tika sanu helo
Hello
@@anilsinghbhat8368 hi
Mero ni
गीत को लय र थेगो यती मीठो छ की के भनौं।
❤️❤️❤️❤️
दुबै जना आवाज़ का धनी।🙏🙏🙏
प्रेम पीड़ा को तड्पन !कमाल छ अभिनय।
काहाँ पुग्यौ र भेट पनि हुन्न तिम्लाई सम्झी म यति रुन्न
एउटा फोटो पठाइदेउ नौ जाले Congratulations entire team
असाध्यै मीठो गीत अनि भिडियो सफलता को सुभकामना कुसल भाइ लगायत सम्पुर्ण मा
कस्सम खाएर भन्नसक्छु , यती मिठो लय, शब्द र स्वर सहितको लोक गित मेरो जीवनकालमा प्रथम पटक सुन्दैछु । हार्दिक बधाई । म आधुनिक गितको पारखी हु तर यो गित निस्किए पछि एकटक भएको छु ।
कूशल र पूर्णकलाको ईन्द्रेणीको कार्यक्रम मा हेर्नूस् अझै राम्रो छ
@@rijalhariram3331 lll
L
Lppppl
@@rijalhariram3331 lll
L
Lppppl
Thanks
आज को कुरा हो ब्रो हरिदेवी कोइराला विर्सौ अनि बिमा कुमारी दुरा हैट।।
एउटा अदभुत प्रेम कहानी :"हातैका पौंजाले"
गीत र कथाले सबैको मन जितोस शुभकामना
Aaha 🥰🥰🥰🥰 kati mitho 🥰🥰❤️❤️
wow supap के भनेर बयान गरु अभिनय पनि धेरै राम्रो छ आँखा बाट आँसु झरेको थाहि भएन अल टिम लाई धेरै धेरै शुभकामना छ जय सङ्गीत जय नेपाल 💘💘💘🇳🇵🇳🇵🇳🇵👏👏👏
Dhami cx 🎼🎼🎼🎼🎼🎼
मुटु छोयो आशु थामीएन मेरो त बधाई छ सम्पुर्णमा 😭😭😭😭😭😭😭❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤मलाई फेरी रूहाएउ दाई 😭😭😭😭
निकै मन परेको गीत हो भिडियो ले उतैकै मन छोयो शुभकामना सबै टिमलाई best wishes for team
शान्तीश्रीले अबको समय नेपाली साङ्गितिक आकाशमा एकछत्र राज गर्नेछिन।शूभ-कामना💐
एकदमै राम्रो छ
❤❤❤
मुटु बिझाउने गित,
शब्द लय स्वर सबैको combination कति मिलेको 🥰🥰🥰
साह्रै मीठो 🥰🥰🥰
सफलताको शुभकामना सम्पुर्ण टिमलाई,
रिलिज भए देखि अहिले सम्म २७ पटक हेरी सके तर मन अझै बुझ्देैन कति राम्रो गित सारेै मन छोयो ।।।
Maile pani almost tettinai patak here dheetai mardaina jatti herepani . Ahaa Kati mitho.
मैले पनि ।
Same really
यो गीतको सर्जकलाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु यति मार्मिक अनी मन छुने गीत आज सम्म मैले सुनेको थिएन १ दिन मा ५० पटक हुन्छु अनि हेर्छु पनि यस्तै यस्तै गीतको रचना गर्दै जानु , सम्पूर्ण टिमलाई धेरै बधाई अनि शुभामना छ।💖💖
बाच्ने आधार देखाइदेउ कान्छू
नत्र मैले बिकासी मल खान्छु।।।
वाउ बधाई एबम शुभकामना सबै टिम्लाइ
Attinai mitho.
निकै मन परेको गीत हो भिडियो ले पनि मन छोयो शुभकामना सबै टिमलाई 💐💐❤️❤️❤️❤️❤️🙏
परानै भन्दा प्यारो बोलको गित कहिले आउँछ रबि जि ?🙏
2081 ma hardai xuh hai tw ma hajurla ne fari harnus ❤❤
साच्चिकै शब्द अनि सङ्गीत ले दिल/ दिमाख/ धड्कन सबै लाई घायल बनाइदियो मेरो त 😥😥😥
aaha yasta geet ra video kamai dekhna ra sunna painxa ! sabai jityo yo geetle ekdam kadak !
😊😊😊
मन धर धरी रोयो आँखा बाट झरेका आँशु रोक्नेई सकिन यस्तो शब्द लय पनि हुँदा रईछन के भनउँ खै। गितले आफ़ेई बयाँ गरेको छ सबेई टिममा रहनु भएका कलाकारहरुलाई मेरो हिरदय देखी हार्दिक मंगलमय शुभकामना
Tik Tok बाट दौडिँदै पूरा गीत हेर्न आए।
मन नै छुने गरी बनाउनु भएको हजुरहरुको यो मिहिनेत के गरी बयान गरु। सम्पूर्ण टिमलाई शुभकामना 💖❤️💖❤️
Hihi same🤣
सेम
Sarai ramro
म पनि सेम देख्नि बितिकै एता आय अति राम्रो लाग्यो 😍😍😍😍
म पनि...
कुशल दाइ को फ्यान जति यता हाजिर गरौ त
Thanks 🙏 saport gardai garnu hola
Big fan
@@manishadumre7673 thank u
th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share😍🌺🌺🙏
Kushal balbase bro Arghakhanchi ko san ho Arghakhanchi ko name rakhnu parx.
जतिसुकै हेरे पनि झन अझ हेर्न मन लागछ ।
आहा निकै मीठो गीत म 10 पटक हेरेर पनि धित मरेन प्यारो मित्र कुसल बेलबासे जि अनि सान्ती श्री जि अनि एरेन्जर बिस्वास नेपाल मामा लगाय सबै टिमलाइ बधाई छ ।
sahi ho dai...maile pani 10 patak herisake
चिसा आँखा निचरी निचरी आहा कति राम्रो गीत है😭 आक्रमक अभिनय ओभि सर अनि प्रकाश दाइ miss u n lop u😭😭🙏 धुनधान राम्रो छ 😍😍
De hamro kahela ho aaynune
साह्रै मन छोयो ❤️
Heart touching song❤️
lots of love ❤️❤️❤️
Legend belbase ji❤️🙏🤗
आहा यस्तो पो गीत ❤️ गीत हेर्दै थिए कति बेला आँसु झर्यो थाहा नै भएन्💔 धेरै शुभकामना सम्पूर्ण टीम लाई🙏❤️❤️
thanku so much all sabai janali
ओबि दाईको मन छुने अभिनय ❤️❤️
हातैका पौँजाले यो गीत दोह्र्याई तेह्र्याई पटकपटक हेर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ
Ma pani ho
Ma pani xu
👌👌✋✋
Ma ta jhan din ma 10 patak sunxu hajur
नमस्कार म मिडिया प्रेमि ठुलदाई श्रीराम दाहाल।याे गितकाे सबै प्रस्तुति दामि छ 10पटक हेरे मैले
साचिकै मीठो गीत सफलता को शुभकामना छ सम्पुर्ण युनिट लाई
पृथक सिर्जना मन पर्यो बधाई नवराज दाइ लगायत सबैमा
कति मर्मस्पर्सि गित रैछ मनै छोयो हजुर ।
बफ रे बफ मेरो प्यारो भाइ कुसल को यति मिठो आवाज अनि गित पनि दम्दार बाबै प्रभु मलाई एक हप्ता भित्र करोडौं कलब मा हेर्न चाहन्छु मनको ईच्छा पूरा गरिदेउ सुपादेउराली
अति नै मार्मिक गित 🙏😭😭
मन नै छोयो
सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना 🙏
अन्जली अधिकारि अभिनय , लोक दोहोरि गीत सान्ति परियार को आवाज र बेल्बासी को मन पर्यो लय सब्द ,सम्पूर्ण कलाकार टीम लाइ धन्नेबाद
बिछोडिएका प्रेमिल जोडि रुवाउने सिर्जना !!अत्यन्त राम्रो छ गीत !!! सफलताको शुभकामना !!!
येति राम्रो सबै कुरा मिलेको गित त म आज सम्म नि सुनेको देखेको थिइन सम्पूर्ण टिमलाइ सफलताको सुभकामना
आहा गित🎉🎉😂❤❤
सबै युनिट लाइ आग्रिम शुभकामना अन्जली जि को झनै राम्रो प्रस्तुति टिक टकमा अहिले सम्मकै सबै भन्दा धेरै बनाएको गित नै यो होला।।।
क्या गित ❤️ करोड क्लब को शुभकामना नबराज पन्त कुशल बेलबासे शान्ती जि
yo geet karod kalabma janu parxa
Nice song yo geet gaune gayakar hjr harulai Salam xa
अत्यन्तै राम्रो सिर्जनाको लागि कुशल भाइलाई बधाई छ। यो गीत सङ्ग जोडिनुहुने सबैलाई बधाई सङ्गै सफलताको शुभकामना। यस्ता सिर्जानाहरुले स्थान पाउनुपर्छ मेरो मान्यता। हरेकको मन मुटुमा बस्न सफलहोस शुभकामना।।
ओबि रायमाझि सफल मोडल फ्यान यता✅✅🙏🏽💓💓💓
Nice so nice
सारै राम्रो गित सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद।दमदार आवाज अनि तेतिकै अभिनय पनि।यति मन छोयो कि जति चाेटि हेर्यो त्यति नै रुने बनायो।Love you all team
म कुशल बेलबासे दाजुकाे फ्यान भए यार ५० पटक सुनिसके तर अझै सुनिरन मन लाग्छ । Really hero brother kushal love u
😭म जस्तो अभागी लाई रुवान को लागी बनाको गित जस्तो लाग्छ धेरै राम्रो छ गित बधाई छ 💐🙏
Dherai... Dherai.. Ramro... Xa.. Geet.... Mo jsto.... Ovagi mnxe ko lagi.. Ramro.. Xo... Geet... Loved..... Yestai yestai... Ramro... Geet horu.. Bonaudai grnu hos.
Same म त अतीत तिर फर्कियर रोइरहे
song talent 00% but vudeo playing 8% म बाट है
@@bipanaxetree6921 के चाहिँ बुज्नुभयो सर हजुर ले यो गीत मा ?????
Q
मन छोयो
न शव्द मा बयान गर्न सकिन्छ बेल्बासे ज्यु न स्वरमा वाह वाह अब पालो KB को बधाई शुभकामना 😍🤩😍😘😘🤗🤗😍🤗
मैले जति त यो गीत अरु कस्ले सुन्छ होला के।।
एक्दम धेरै मन पर्छ जति सुन्छु तेति सुन्न मन लाग्छ😍😍
Maila din var chanchu ho
कुनै जवाफ नै छैन के लेखुँ खोई हार्दिक नमन साथै सफलताको मंगलमय शुभकामना व्यक्त गर्दछु कुशल जी शान्ति जी साथै सम्पूर्णमा🙏🙏🙏🙏
शब्द अनि Obi र अञ्जलीको अभिनय सबै निकै मार्मिक र उत्कृष्ट लाग्यो😭😭 #best_wishes to the entire team💙❤
नमस्कार म लोक तथा दोहोरी गायक ,सर्जक कुशल बेलवासे हाम्रो नयाँ गित #हातैका पौंजाले बजार मा ल्यायका छौं ।माया गरिदिनु होला
Badai xbabu❤️❤️❤️❤️
Congratulation
U r the best bro
mixing k ho asto xixixi mixing gareko hoina jasto x yo geet dai
laya sabda laa mutu xoyo
Congratulations ❣
100 patak vanda badhi Sune yo geet marmik sarai ramrro aagami dinma pni astai geet sarjak ganu hola
Hoo
कुशल बेलबाशे लाई माया गर्ने येता हाजिर हुनु हैइ कति छम
Mani ho
एउटा फोटो पठाइदेउ नौजाले 💃
हेर्छु मैले मुसार्दै मुसार्दै ❣️
हातैका पौजा ले🥺
हातए का फउजाले
हातईका पाउजाले।
Tiktok batta sunera TH-cam ma aayeko. Dherai maan paryo ahelye din dinai sunchu maile yo geet. Kati mitho swor Hamro singers ko ani acting pani ustai. Thank you so much sabai team Lai. Yeti ramro music Hami majh liyera aaunu vayeko ma. 😊❤️
Ma pani yahi ho ni
जति सुने पनि मन नभरिने गीत उत्कृष्ट सिर्जना मटु रेटिने शब्द सुमधुर आवाज सफलताको शुभकामना सबै टिमलाई ❤️❤️
अाहा कति राम्रो छ गित
शुभकामना कुशल दाइ 🌹🌹🌹पाणिनी अर्घाखाँची को सान ✊👌❤️
आहा मनै लुट्यो यो गीतले सम्पूर्ण गीतका शब्द कर्ता र गायन लय मोडल उतिकै मर्मस्पर्शी लाग्यो सल्युट छ होल टिमलाइ🙏❤️❤️👈️
गीत अति मार्मिक छ अन्जली ज्यु को अभिनय ले रुवायो बधाइ छ सम्पुर्ण टिम लाइ😘😘🌷
Nice song
रिलिज भाको एति दिन सममा हेरेको थिएन आजा हेर्दा देरै राम्रो सबै युनाईट तिमलाई बधाई छ
गीत का शब्दहरु यत्ति धारीला छन कि प्रत्येक सब्द ले चस्स चस्स बिजाउच्छ मन मा
अभिनय क्या दम्दार छ ओबि जि र अञ्जली को 👌👌
😣Aasu naii jharyo 🥺❤️❤️❤️❤️❤️❤️katii ramro song n act 🌹🌹🌹🌹💟💟💟💟 Anjali Dee, 🥳❤️
I swear i am listening to a flok song with such a sweet rhthm words and voice for the first time in my life congratulations i am connoisseur of modern music but i am stunned after this song come out 🙏🙏🙏thank you kusal and shanti shree
B
.
❤
अहा कति मार्मिक गित लिएर आउनु भयो मन पर्ने कुशल जि,🙏🙏🙏सफलताको शुभकामना सबै टिमलाई
गित एकदमै राम्रो छ 👍 जादुमय स्वर कि धनी हुन उनि। सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏🌻👍🙏🙏
Ati ramro xa
सम्पूर्ण कलाकार टीम हरू हिर्दय देखि अधिक माया अनि साथ सपोर्ट विशेष गरी आदर्णीय दाजु कुसल र दिदी शान्ति दिदीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ भगवन सधै आशीर्वाद प्राप्त होस्। सबै को जीवनमा मेल खाने गीतको म्युजिक भिडियो तथा शब्द लाई सलाम गर्छु 😭😭😭😭💔😭😭💔😭😭🙏🙏🤲🤲😭💔💔😭😭
गीतले मन ध्वस्त पार्यो मूटूनै हल्लायो गीत भित्रको पनी गीत गीत सुन्न / हेर्न पाईयो, सम्पूर्ण टिमलाइ सम्मान सहित बधाई तथा शुभकामना ❤️❤️
Both acting are just wow❤️❤️❤️😯😯😯and song is heart touching yr 😭😭 both are melodious voice congratulations to all entire team
आफै हात लगेर ठोकाम कि ?
कालो सर्प छोपेरे टोकाम कि ?
कुशल बेलबासे भाइको कुशल सृजना बजारमा आयो सुनेर हेरेर साथ दिनुहोला ! आदरणीय प्रकाश दाइको लोक सङ्गितमा माया मोह साथ हौसला जागिरहोस ❤️🙏
Thanks 🙏 meroo bhai love you 😍
अति सुन्दर हृदयस्पर्शी गीत 😭❤️ एकदमै मिठो स्वर शब्द लय ❤️❤️❤️ कुशल इज कुशल ❤️❤️❤️ॐ शान्ति ❤️❤️❤️
Wow..... कसरी बयान गरु ...! शब्द , भाका , अनि समधुर आवाजको , जुन गीत सुन्दा शरीर भरी जिरिङ्ग काँडा अनि मन भरी भकानो फुटेर आउँछ । Best of luck all teams ❤️❤️👍🙏🙏
कुशल बेलबासे राजाको आवाज र सिर्जनाको त म ठूलो फ्यान नै हो ! तर अझै उत्कृष्ट लागेको पाठ स्टोरी अनि ओबि भाईको दमदार अभिनय ! entire team keep it up go ahead...
नि:शब्द भयेर कम्मेनट गरेको छु। 😔😔
धेरै धेरै माया सम्पूर्ण टिमलाइ❤️❤️✌️
Big fan dai🤟🤟.
माया साथ सलाम पुरै टिमलाई विशेष सलाम सर्जकलाई
म लोक गीत खासै सुन्दिन थिएँ तर यो गीत सारै मन पर्यो । मेरो मोबाइल मा भएको एउटा मात्र नेपाली लोक गीत हो यो ।
आहा! गित अभिनय यकदम राम्रो!❤️❤️
धेरै मन परेको गित हो धेरै पलट शुन्छु🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷💖💖💖💖💖🌇कुशल शरलाई धन्याबाद यस्तै रमाईलो गित हेर्न पाईयोश
आहा !! सारै मिठो गित उतिनै मार्मिक शब्द सफलताको अग्रिम शुभकामना कुशल दाजु अनि सम्पुर्ण टिमहरुलाई 🙏❣️🌹
कुशल सर यति राम्रो गीत आफ्नै channel खोलेर हाल्नु पर्छ नि अति मिठो शब्द लय बयन गरेर साधै नै छैन ।।खुशी लागियो बधाई छ ।।।
गित अनि कथा भित्रको पनि कथा, हातै का पौजाले सबै टिमलाई हार्दिक बधाई।
अति नै राम्रो प्रस्तुति🤗🤗
यति मिठो गित लाई पनि dislike गर्ने को हातै भाच्चिवस सुपादेउराली माई
कि पाँचमुठि नुन खार तिर्खाउँछु
कि बन्चरो खुट्टामा हिर्काउँछु।
सार्है मार्मिक शब्द
Yo geet ta sunda sundai heartattack hola jasto vo sarai man xoyo mero tw
Wow :-) :-) kati ramro song ho kushal dada and santi dd ko
Shooting चौगेरे भन्ने ठाउँमा भाको जस्तो लाग्यो ललितपुर ❤️❤️❤️❤️
Oh My God ! So nice song . Congratulations both of you.👍🙏♥️
यो गित छिटोभन्दा छिटो करोड क्लबमा पुगेको हेर्न चाहाने हरु छिटो हाजिर हुनुस है अग्रिम शुभकामना तथा बधाइ छ ।
5
यो भिडायो धेरैलाई मन
Best wishes entire team ❤️❤️❤️🙏🙏🙏
मन छुने शब्द, सङ्गित स्वर अनि अभिनय! फेरि पनि मन नपरायेको प्रतिक्रिया दिनेहरु धेरै नै देखिन्छन। अचम्म ! सारै राम्रो सृजना ! उच्चतम सफलताको कामना🙏
Tik tok मा हेरेर यता आउने कति हुनुहुन्छ हाजिर हुम त
मिठो गीतलाई सबैले माया गरौ नेपाली गीत संगित लाई माया गरौ❤️❤️❤️
धेरै मन रुवायो दर्शन नमस्ते सम्पूर्ण टीम लाई मैले 301 एकचोटि सुनिसके
मलाई त पहिले हेर्दा खेरी डरलाग्दो लाग्थ्यो तर पछि फुल भिडियो हेदै जादा मेरो त धेरै मन छोयो हो यथार्थतः कहानीमा परेकोछ भिडियो बधाई छ सम्पूर्ण टिमलाई 🌷🌷🌷🌷🌷🌷
आहा❤️❤️❤️trending मा पर्नु पर्छ यार