कामी दाईको छोरो | ए साइली | Kami Daiko Chhoro | A Saili | Khem Century New Song 2077 Shreejana Resmi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ก.ย. 2024
  • ►©► Sanskriti Music Pvt.Ltd
    निर्माता
    मनिषा तामाङ्ग र रिना मेचेको
    "कामी दाईको छोरो"
    "ए साइली"
    ♪ Audio Credits ♪
    ♪ Sanskriti Music Presents : Khem Century New Nepali Song 2077
    ♪ Song Name : Kami Daiko Chhoro "कामी दाइको छोरो"
    ♪ Vocal : Khem Century & Shanti Shree Pariyar
    ♪ Lyrics : Anish Dawadi
    ♪ Music : Anish Dawadi
    ♪ Music Arranger : Binod Bajurali
    ♪ Recording Studio : Studio Malashree
    ♪ Audio Mixing : Khadak Bajurali
    ♪ Flute : Ratna BK
    ♪ Studio Managemnt : Shambhu Kunwar
    ♪ Audio/video : Sanskriti Music Pvt.Ltd
    Phone - +9779867749118
    🎬Video Credits🎬
    ♪ Director : Prakash Bhatta
    ♪ Cinematographer : Suresh Shrestha
    ♪ Editor : Bishnu Sharma
    ♪ Light : Prem Khanal
    ♪ Mua : Roshan Bhusal
    ♪ Model : Khem Century & Shreejana Resmi Magar
    ♪ Post Production : Sai Vision Pvt.Ltd
    Phone :- 01-4102684
    आभारी छु
    पृथ्बी थकाली
    बिनोद बाजुराली
    चन्द्र शर्मा
    कृष्ण परियार
    सम्झना भण्डारी
    नेत्र अर्याल
    शम्भु कुँवर.
    सोनु बिश्वोकर्मा
    सुनिल खड्का
    सम्झन चाहान्छु
    माला खनाल
    देव घिमिरे
    झबिन्द्र बहादुर कुँवर
    देवी खनाल दाहाल
    सुर्य के.सी
    गोमा परिवार
    "कामी दाईको छोरो"
    "ए साइली"
    ०१
    सानो सानो घरछ मेरो रुद्रपुरको गाउमा
    गोरे बाबु भन्दै मलाई बोलाउछन त्यो ठाउमा
    नाम देको काम ले देको कामी दाइको छोरो
    नलाम माया नखाम कस्स्म मनै मेरो मोरो
    साइली म सँग जान्छौ र
    मैले छोको खान्छौ र
    ०२ -
    किन यती बुझ्नि भएर अबुझकी बन्छौ
    ओइलिएको फुल हुँ मत सिर सजान्छु भन्छौ
    धर्ती आकाश भेट भएको देख्या छौर कैले
    पुर्बै घामलाई हत्केलाले छेक्या छौर कैले
    साइली म सँगै रुन्छौ र
    म संगै हास्छौ र
    ०३ -
    अन्धो समाज अन्धो रित फेर्ने होला केरी
    भोली हाम्लाई अफ्घारोले घेर्ने होला फेरी
    तिम्रो माया मेरो माया हुन सक्छ घाती
    रुदै रुदै बाच्नु भन्दा बरु यसै जाती
    साइली म संगै जिउछौर
    म संगै मर्छौर
    #ए_साइली
    #Khem_Century
    #Kami_Daiko_Chhoro
    © Khem Century, 2020
    -------------------------------------
    Social Links:-
    TH-cam:- tinyurl.com/y8...
    G+:- tinyurl.com/yb...
    Facebook:- tinyurl.com/y9...
    Contact me:- +977-9851225718
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 6K