Saili || साईली - Basanta Bishwokarma, Shanti Shree Pariyar Ft. Sanisha Bhattarai - Lok Dohori Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ธ.ค. 2024
  • Watch New Nepali Lok Dohori Song 2022/2079 - Saili || साईली By Basanta Bishwokarma & Shanti Shree Pariyar featuring Basanta Bishwokarma & Sanisha Bhattarai only on Basanta Bishwokarma's official TH-cam channel.
    ||| देशको समुन्नत विकास, आमुल परिवर्तन, शान्ति, सुशासन र समानताका लागि होमिनु भएका हरेक नेपालीहरु प्रति सलाम छ र देशका लागि ज्यान गुमाउनु हुने ज्ञात-अज्ञात शहिदहरु प्रति हार्दिक श्रद्धासुमन |||
    Basanta Bishwokarma Presents :- New Nepali Lok Dohori Song 2022/2079
    #Saili
    #BasantaBishwokarma
    #SanishaBhattarai
    #ShantiShreePariyar
    ----------------------------------------------------------------------
    Audio Credits:-
    Song:-
    Saili || साईली
    Vocal:-
    Basanta Bishwokarma
    Shanti Shree Pariyar
    ‪@ShantiShreePariyar‬
    Chorus Vocal :-
    Raju Aryal
    Prakash Yash
    Sanam Pun Magar
    Gayatri Rana Magar
    Lyrics/Music:-
    Basanta Bishwokarma
    Music Arrange
    Krishna Bhanja
    Sound Mixing
    Shyamswet Rasaili
    Recording Studio:-
    Prisma
    Recordist :-
    Kamal/Govinda
    Guiter :-
    Sanjeev Baraili
    Jor Madal:-
    Khadag Budha
    Poshan Gharti Magar
    Sarangi :-
    Hemanta Kanchha Rasaily
    Flute :-
    Gopal Dev
    Audio/video:-
    Basanta Bishwokarma, 9846499116
    ----------------------------------------------------------------------
    Video Credits:-
    Director:-
    Mausam Himali
    Cinematographer:-
    Nabaraj Uprety
    IT Cheif :-
    Prakash Dhamala
    Edit/Color:-
    Nabin Gharti Magar
    Mua :-
    Bimala Tamang
    Production Manager:-
    Milan Katwal
    Artists:-
    Basanta Bishwokarma
    Sanisha Bhattarai
    Himanshu Thapa
    Thanks :-
    Babbu Thapa
    Prakash Dutraj
    Prakash Dhamala
    Nabin Gharti Magar
    Raju Aryal
    Vaskar Shrestha
    Kamal Sinjali
    Govida Anek
    Aasutosh Kafle
    Special Thanks:-
    Tulabir Gurung (UK)
    Lekh Gurung (UK)
    Blessed :-
    Chhabilal Bishwokarma (Buba)
    Lalmati Chhabilal Bishwokarma (Aama)
    Maya Sunar (Didi)
    Til Bahadur Sunar (Bhenaju)
    Dan Bahadur Chhabilal Bishwokarma
    Aasha Chhabilal Bishwokarma
    ----------------------------------------------------------------------
    ©&p Basanta Bishwokarma, 2022
    Subscribe us TH-cam:-
    tinyurl.com/y35...
    Follow on Facebook:-
    / basanta.bk.37
    All the Audio and Video rights of this Music Video is owned only by Basanta Bishwokarma.
    Contact us at:- 9846499116
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 1.2K

  • @BasantaBishwokarmaOfficial
    @BasantaBishwokarmaOfficial  2 ปีที่แล้ว +754

    नमस्कार 🙏
    म वसन्त बिस्वकर्मा💐❤️🙏
    #साईली
    "देश परिवर्तन र समानताका लागि हरेक परिस्थितिलाई सामना गर्नु मेरो दायित्व हो"
    सबै काम उत्तिकै महत्त्वपूर्ण थिए,उत्तिकै मेहनत गरेका थियौ,यस्पाली पनि उत्तिकै मेहनत गरेका छौ।
    तपाई,म र हामी मध्य धेरैले देखेका,भोगेका,सुनेका र पढेका कुरालाई समेट्ने प्रयाश गरेका छौ!
    सफल हौला या असफल हौला तर मनै देखि गरेको कामलाई अवस्य यहाहरुले #सकारात्मक तवरले स्विकार्नु हुनेछ भन्नेमा ढुक्क छौ।जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहुनका लागि अनुरोध गर्दछु ।
    धन्यवाद 💐🙏
    वसन्त बिस्वकर्मा।

    • @dhanthapa6355
      @dhanthapa6355 2 ปีที่แล้ว +6

      गित राम्रोछ सफलताको शुभकामना ❤️❤️🙏🙏

    • @buddhabk1991
      @buddhabk1991 2 ปีที่แล้ว +5

      Dherai ramro lagyo

    • @deepsagar693
      @deepsagar693 2 ปีที่แล้ว +5

      ❤❤❤❤❤

    • @bastolashanti601
      @bastolashanti601 2 ปีที่แล้ว +2

      Hajur ko lyrics ramro cha 👌👌👌👌❤❤❤

    • @officialusha1804
      @officialusha1804 2 ปีที่แล้ว +3

      Safalta KO suvhavamana hjr🥰sadei khusi hunu Muhammad haso dekhna Pam 🥰❤️

  • @ShantiShreePariyar
    @ShantiShreePariyar 2 ปีที่แล้ว +603

    प्यारो भाइ बसन्त बिस्वकर्मा सङ्गको सफल सहकार्य रेलिमै पश्चात,अर्को मिठो कोशेली साइली लिएर आएका छौ माया गरीदिनु होला है🙏🏿

    • @bhagiramkhatri6485
      @bhagiramkhatri6485 2 ปีที่แล้ว +17

      कोइलीको जस्तो मीठो स्वर सुन्न पाएका छौ दिदी।🙏🙏 यहि नै हाम्रो सौभाग्य हो।
      आभारी छु यति मीठो प्रस्तुतिको लागि सम्पूर्ण टिम प्रती!
      भब्य सफलताको सुभकामना!🌷🌷

    • @nabinstha394
      @nabinstha394 2 ปีที่แล้ว +11

      Ppp

    • @maheshshrestha3162
      @maheshshrestha3162 2 ปีที่แล้ว +4

      shanti shree pariyar miss ko voice ramro good luck

    • @kamalshrestha3138
      @kamalshrestha3138 2 ปีที่แล้ว

      ​@@bhagiramkhatri6485 सन्देश णपषध

    • @kesharibishwokarma8015
      @kesharibishwokarma8015 ปีที่แล้ว

      @@kamalshrestha3138hf

  • @JanakiTaramiMagar
    @JanakiTaramiMagar 2 ปีที่แล้ว +7

    बधाई छ भाई ❤❤

  • @minagaihre7650
    @minagaihre7650 2 ปีที่แล้ว +116

    नमस्कार म लोक दोहोरी गाइका प्रतिमा गैह्रे मलाई सारै नै मन पर्ने गायक बसन्त दाइको रेलिमै पछी को यो साइला /साइली गीत नि सारै नै मन पर्यो😍😍सफलताको सुभकामना दादा ।।।

    • @Arjunbk819
      @Arjunbk819 2 ปีที่แล้ว +2

      वसन्त दाई को सब्द लय स्वर त्यै माथी सान्ती दिदी को स्वर मत मख्खई😍😍😍😍best wishes

    • @dineshgurung8613
      @dineshgurung8613 2 ปีที่แล้ว

      Bahini kata hunuhuncha hijo aaja dekhdina ni

  • @RabiBiswokarma
    @RabiBiswokarma 2 ปีที่แล้ว +61

    एउटा लोक दोहोरी को भबिस्यको खम्बा बसन्त बिश्वकर्मा प्रकाश दुतराज दाजै हरु यति मिठो सुनिरहने मन लाग्ने सिर्जना सलुट गर्छु म सफलताको शुभकामना दाजै❤️

  • @BhagirathChalauneOfficial
    @BhagirathChalauneOfficial 2 ปีที่แล้ว +11

    मन चोर्यो यो साईलि गीत ले लरि लरिलै निकै मिठो गीत शुभकामना सम्पुर्ण टिम लाई शुभकामना❤️❤️

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily 2 ปีที่แล้ว +2

    हार्दिक बधाई भाइ

  • @munatamang400
    @munatamang400 2 ปีที่แล้ว +105

    सङ्गै स्कुल पढेको साथीकाे शब्द सङ्गित, स्वर र अभिनय रहेको देशकाे सामाजिक, पारिवारि साथै प्रेमभाव बाेकेकाे सन्देशमुलक गित हेरेर सार्है खुशी लाग्याे राजा 🎉🎈❤️🙏 । बधाई एवं सफलताको शुभकामना 🎉🎉🎈🎈🎈

  • @puransinghgharti2357
    @puransinghgharti2357 ปีที่แล้ว +2

    आहा धेरै नै राम्रो छ नाचूँ म म नाचूँ म लागेव मलाई त 🙂👌 सबैलाई बधाई तथा शुभकामना।

  • @rajangc2052
    @rajangc2052 2 ปีที่แล้ว +39

    देश र जन्ताको लागि आमूल परिवर्तन गर्न हिडेका हजारौं सहिदहरुको पिडालाइ गित मार्फत प्रस्तुत गर्नु भएको मा धेरै धेरै धन्यावाद बसन्त जी 💐💐💐सफलता को शुभकामना

    • @amarthapa7972
      @amarthapa7972 ปีที่แล้ว

      paribartan ta janta marni lootni tax kati tirnu parxa desh bechni parti bartan garyo bahun le janta le ajhai bujeka xainau parchande ka pariwar la sansarko mahanga desh ma padaye latan janta lai banduk bokaye bheda haru ajhai kranti bhandai basnu idiot

  • @pawanranaofficial
    @pawanranaofficial 2 ปีที่แล้ว +10

    निद लाउदैन साईलि फोटोलाई छुदानि
    बिहानिको साइलि झिसमिसे हुदानि ।।।। आहा मिठो शब्द बन्सन्त जि ब्यापक सफलता को कामना❤

  • @ashoknepali9541
    @ashoknepali9541 2 ปีที่แล้ว +16

    🙏🙏🙏🙏
    उत्कृष्ट ! उत्कृष्ट !! उत्कृष्ट !!!
    बयान गर्ने शब्द नै छैन । सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको अग्रिम शुभकामना !❤️🌹👍️😍

  • @Rohit-nl8xo
    @Rohit-nl8xo ปีที่แล้ว +25

    नेपाली लोकदोहोरी जगतमा बिश्वकर्मा कलाकारहरुले उधुम मचाएको छ अझै यस्तै प्रगति गर्दै जानु ❤❤😊😊❤❤❤

  • @DhanmayaNepali
    @DhanmayaNepali 2 ปีที่แล้ว +13

    आहा कति राम्रो गित जति हेरेनि धित न मर्ने बधाई छ सम्पुर्ण टिम लाई।

    • @Premsongstar
      @Premsongstar 2 ปีที่แล้ว

      Mero tanahun Ko sathi honi so love you basanta jee n dhanmaya je hjurko pani astai geetko apechhya ma 🙏😍

  • @amitbudhathoki15
    @amitbudhathoki15 2 ปีที่แล้ว +1

    गाउँको डाँडा पाखा खोली बगर मा खेलेर हुर्केकाे भएर हाेला लोक गीत भने पछि हुरुक्कै हुन्छु। त्यही माथी यति मिठो गीत ❤️ आहा सफलताको सुभकामना सम्पुर्ण टिमलाई 🙏

  • @prakashgc9211
    @prakashgc9211 2 ปีที่แล้ว +10

    दाजु हामि प्रतीक्षामा छौ।धेरै धेरै बधाई छ बसन्त दाजु लगायत तिमको सम्पूर्णमा🎂🎂🎂🥞🥞

  • @yograjbk9951
    @yograjbk9951 ปีที่แล้ว +1

    बसन्त बिश्वकर्माको साइली गीत सारै लोकप्रिय छ मलाई त आसदै मन परो ❤️❤️❤️❤️❤️❤️👌👌👌

  • @chabiraj353
    @chabiraj353 2 ปีที่แล้ว +4

    Basanta सरको सबेई टिम लाई सुभकामना आदानप्रदान गर्ने याता हजिर गरुम

  • @netragc717
    @netragc717 2 ปีที่แล้ว +1

    बधाई छ बशन्त ज्यु हजुरलाइ यो कोसेलिको लागि तर 🥰🥰आजभोलि लाइभ दोहोरीमा देखिनु हुन्न नि साह्रै ब्यस्त हुनुहुन्छ सायद keep it up good work ❤️❤️❤️❤️

  • @jitbk7706
    @jitbk7706 2 ปีที่แล้ว +13

    बसन्तभाइको साइली समग्रमा उत्कृष्ट छ सफलताको शुभकामना सम्पुर्णमा

  • @कालेडनतेरोबाऊ
    @कालेडनतेरोबाऊ ปีที่แล้ว +19

    विश्वकै उतकिस्ट गित
    कलकार बसन्त सरलाइ मेरो नम्न माया🙏🙏🙏🙏

  • @virulvideos123
    @virulvideos123 2 ปีที่แล้ว +24

    निकै मनपर्‍यो गीत । स्टोरी टेलिङ, स्वर, अभिनय, नृत्य सबै जादुमयी लाग्यो । बधाई छ वसन्त जी 💐

  • @surajrd8325
    @surajrd8325 2 ปีที่แล้ว +17

    मन छुने शब्द अनि उत्कृष्ट अभिनय भाइ वसन्त बिश्वकर्मा लगायत सम्पुर्ण टिमलाइ धेरै धेरै बधाई तथा सफताको शुभकामना।

  • @parkashbasnet8145
    @parkashbasnet8145 2 ปีที่แล้ว +10

    यक दम राम्रो गित हजुरको ।हजुरको सबै गित हेर्छु मैले सारै मन पर्छ दाजु ❤️❤️❤️🥰🙏🙏👌👌

  • @bhupupandeymusic
    @bhupupandeymusic 2 ปีที่แล้ว +6

    dherai ramro geet mero bhai! badhai ani shubhakamana babu 🥰🥰

  • @joshjanadangi
    @joshjanadangi 2 ปีที่แล้ว +8

    बसंत जी मात्र एक ओटा मन छ कति पटक जितनु हुन्छ ❤️❤️??
    निकै मन प्रयों आवाज र शब्दले मन छुयो ❤️❤️🙏🏾🙏🏾
    Keep it up brother god blessed you 🙏🏾

  • @krishnabk8824
    @krishnabk8824 2 ปีที่แล้ว +7

    आहा कति राम्रो गीत जति हेर्यो उति हेर्यो लाग्नी बसन्त भाइ लगायत सबैमा सफलताको करोडौं करोडौं शुभकामना 👍️

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 ปีที่แล้ว +3

    गीत धेरै राम्राे लाग्याे ! खुब मिहिनेत गरेर, मन लगाएर काम गर्नु भएकाे रहेछ । कति राम्रा मन छुने शब्द, कस्ताे यथार्थ परिवेश झल्केकाे, असाध्यै मार्मिक ! यति सान्दर्भिक, मार्मिक र यथार्थ परिवेश उजागर भएकाे गीतकाे लागि समस्त टीमलाई हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना !!

  • @chabiraj353
    @chabiraj353 2 ปีที่แล้ว +4

    नमस्ते म ताप्लेजुङ जिल्ला बाट हेरदेई छ मलाई यो लोक दोहोरी गीत चन्द्रमा चम्किलो होस् करोड कलप को शुभकामना आदानप्रदान तथा सबेई टिम लाई माया र शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏🙏🙏🙏🙏

  • @birajthapa924
    @birajthapa924 2 ปีที่แล้ว +18

    एक मौलिक र मन छुने सिर्जना ।
    वसन्त भाईको यो उत्कृष्ट सिर्जनालाई भव्य सफलताको शुभकामना 👏👏💕

  • @Mubi553
    @Mubi553 2 ปีที่แล้ว +12

    धेरै राम्रो मन छुने सृजना 👏
    व्यवसाहिक सफल्ताको धेरै धेरै शुभकामना बसन्त जी 🙏

  • @padambk586
    @padambk586 2 ปีที่แล้ว +13

    नमस्कार !!सबै मा HAPPY NEW YEAR 2023 💐💐💐🍬🍬कति मीठो आवाजलाई सलाम,,,रचनाकार,संगीतकार,,अनि सबै लाई अग्रिम शुभकामना है

  • @rbjalan
    @rbjalan 2 ปีที่แล้ว +1

    आहा!! कति राम्रो ब्याख्या नै गर्न नसकिने लोक गीत
    जनचेतना मूलक गीत पक्कै पनि उत्कृष्ट बन्ने छ बधाई छ दाजु

  • @kapilrkmagar
    @kapilrkmagar 2 ปีที่แล้ว +9

    आहा वसन्त सर कति मन छुने गित अनि सारै उत्कृष्ट भिडियो बधाई अनि सफलताको सुभकामना 🙏🙏🙏🙏सम्पुर्ण टिम प्रती ❤️❤️🙏

  • @dhurbahimali1028
    @dhurbahimali1028 2 ปีที่แล้ว +4

    जति तारिफ गरेपनी कम हुने अडियो, भिडियो ❣️
    बहुत बहुत सफलताको कामना

  • @rabinghimire8675
    @rabinghimire8675 2 ปีที่แล้ว +12

    कति मिठो गित!!! 9-10 क क्षा पढदाको याद आयो!!! धन्यबाद सर्जक लाइ!!!

  • @rvvishwakarma1693
    @rvvishwakarma1693 2 ปีที่แล้ว +11

    आहा कति राम्रो गीत हार्दिक बधाई बसन्त जी लाई र सम्पूर्ण टिम लाई

  • @bhimbahadursunar3810
    @bhimbahadursunar3810 2 ปีที่แล้ว +22

    मिठाे गित मिठा शब्द मिठाे स्वर सुन्दर अभिनय समपुर्ण टिमलाई बधाई तथा शुभकामना बिग फ्यान बसन्त सर 🙏🙏❤️❤️🎊🎉

  • @gorkhali9560
    @gorkhali9560 2 ปีที่แล้ว +2

    Aahaa kati maarmik desh paribartan lagi desh parti samarpit man xoyo dear comrade ♥️ kunai mero atitit yaad puna dilaidinu vayo ma pani tatkali janayudhako ek yudha humm. So...love you all team members and friends ❤️ good luck 👍

  • @bikashkarkiofficial9049
    @bikashkarkiofficial9049 2 ปีที่แล้ว +3

    आहा कति राम्रो उतिकै मिठो प्यारो गीत "साईली" खोली दोभान ,जति हेर्यो साईली झन राम्रो तिम्रो जोवान "कथा बस्तु झनै राम्रो यो मन जित्यो गीतले अनि भिडियो यो मन छोयो रोयो । प्रिय मित्र वसन्त विश्वकर्मा लगायत सम्पूर्ण टीम लाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।

  • @amarkalpana9218
    @amarkalpana9218 2 ปีที่แล้ว +10

    धेरै राम्रो गीत बधाई छ सबै तिम लाई ❤️❤️❤️❤️❤️❤️

  • @rajendrabaraili1369
    @rajendrabaraili1369 2 ปีที่แล้ว +7

    yo sal kai sabaivanda uskrista geet sunna ani video herna paiyo dherai khusi lagyo ani yo geet ko music lyrics ani voice ati uskrista dherai ramro jati sunepani dhik namarne basanta bishwokarma ani shanti shree pariyar ko big fan badai tatha suvakamana chha

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 2 ปีที่แล้ว +1

    सुपर छ भाई वसन्त बिक र बहिनी शान्तिश्री परियारले आवाजलाई साथले सुनमा सौगन्ध थपिएको छ ।
    विषेश बधाई छ गायक #वसन्तलाई बधाई छ साथै अझ उत्तरोत्तर प्रगतिको मंगलमय कामना सहित सम्पुर्ण कलाकार टिमलाई बधाई ।

  • @sapanapariyar456
    @sapanapariyar456 2 ปีที่แล้ว +5

    मन छुने गीत झनै राम्रो भिडियो जति हेरेनी नथाक्ने 😍❤️❤️ धेरै धेरै बधाई अनि शुभकामना वसन्त जि🙏

  • @tekraj970
    @tekraj970 2 ปีที่แล้ว +8

    आहा मनै सितल बनाउने गितको रचना गर्नु भएको रहेछ करोड कल्बमा पुगेको देख पाइयोस धेरै धेरै शुभकामना छ !!

  • @bastolashanti601
    @bastolashanti601 2 ปีที่แล้ว +6

    Badhai cha geet ramro cha safaltako Suvakamana sabai lai ❤❤❤❤❤❤👌👌👌👌👌👌

  • @LakshyamThapa
    @LakshyamThapa 2 ปีที่แล้ว

    सार्है मिठो गीत बनेको छ। गीतमा प्रस्तुत गरीएको कथाले जनयुद्दमा लुकेको पाटो देखाउछ। हजारौं निर्दोषहरुको रगतले ल्याएको गणतन्त्र हो यो। यती राम्रो श्रृजनाको लागी सम्पुर्ण टिमलाइ धेरै धेरै बधाइ र सफलताको शुभकामना

  • @amritsunam1372
    @amritsunam1372 2 ปีที่แล้ว +8

    सारै मिठाे गित दाजु सफलताकाे शुभकामना सम्पुर्ण टिमलाई 🙏🙏🙏💕

  • @belkumarisunar690
    @belkumarisunar690 2 ปีที่แล้ว +3

    वधाई छ बसन्त भाई लगायत सम्पूर्ण टिमलाई।

  • @chhabi_vlogs
    @chhabi_vlogs 2 ปีที่แล้ว +11

    बधाई तथा शुभकामना सम्पूर्ण टीम लाई अाहा धेरै नै राम्रो लाग्यो ❤️❤️❤️🥰🥰🥰😍

  • @anbentertainment6462
    @anbentertainment6462 2 ปีที่แล้ว +4

    आहा सारै मीठो गीत बधाइ साथै सफलताको भब्य शुभकामना बसन्त दाइ लगायत सम्पुर्ण टिमलाइ🙏💕❣️

  • @jagatbasnat7441
    @jagatbasnat7441 2 ปีที่แล้ว +6

    मन छुने शब्दहरुले भरिपुर्ण हजुरको प्रस्तुतीलाई सबै टिकटक प्रेमीहरुबाट माया र हौसला मिल्दै जावस् शुभ_कामना👍❤️👍nice song

  • @santarajbk
    @santarajbk 2 ปีที่แล้ว +2

    आहा क्या स्वार छ शब्द त्यस्तै लय झनै मिठो मेरो आदरणीय दाईलाई मिलियन मिलियन शुभकामना दाइ ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @hemantagmgr6329
    @hemantagmgr6329 2 ปีที่แล้ว +8

    आह कति मीठो गित वसन्त बिसि शान्ती श्री को स्वर असाध्य मन पर्छ। अनि उत्कृष्ट अभिनय दुबै जनाको बधाइ तथा शुभकामना छ।

    • @krishnadarnal4966
      @krishnadarnal4966 ปีที่แล้ว

      👍👍👍👍🙏🙏♥️♥️♥️♥️

  • @BabuKrishnaPariyar
    @BabuKrishnaPariyar 2 ปีที่แล้ว

    शुभकामना मिठाे टिमलाई

  • @saraswatikc7832
    @saraswatikc7832 2 ปีที่แล้ว +4

    आहा सारै राम्रो गीत सफलताको शुभकामना वसन्त दाइ लगायत सम्पुर्ण साइली टिम 🌹🌹🌹

  • @jennyxettri
    @jennyxettri ปีที่แล้ว

    टिकटकमा देखेर पुरै गीत सुन्न आको ,, धेरै राम्रो गीत 💓💓💓

  • @janakbhatchhetri
    @janakbhatchhetri 2 ปีที่แล้ว +23

    One of the emerging our organic musician,lyrisist,singer,performer.......💙💛💜🙏🙏👍️👍️🇳🇵🇳🇵🇳🇵

  • @jitgurung3980
    @jitgurung3980 2 ปีที่แล้ว

    राम्रो शान्ती जिको स्वोरमा सजिएको हारेक गीत ले म छुन्छ मनपर्‍यो❤️❤️❤️❤️

  • @c.branamagar8148
    @c.branamagar8148 2 ปีที่แล้ว +5

    अब लोकगीत मा चम्किने पालो बसन्त बिश्वकर्मा को कति मिठो स्वार❤

  • @सागरसुनारतनहुँ
    @सागरसुनारतनहुँ 2 ปีที่แล้ว +1

    धेरै राम्रो बसन्त भाइ शुभकामना

  • @karkibikash
    @karkibikash 2 ปีที่แล้ว +4

    आहा! सारै राम्रो गीत निकै मन पर्यो साथै सफलताको धेरै शुभकामना सम्पूर्ण टिमलाई🤗😊😘

  • @dambarbk2214
    @dambarbk2214 ปีที่แล้ว +3

    पृय राजा बसन्त बिस्वक्रर्मा ले गायका नित्ते ले दुनिया को सास्कृति आसा र भरोसा पलाय को छ अझै राम्रो नित्ते ल्याउनु हुनेछ आसा छ

  • @somgahatraj7448
    @somgahatraj7448 2 ปีที่แล้ว +4

    धेरै राम्रो लाग्यो सफलताको कामना गर्दछु सम्पुर्ण टिम लाइ🙏👌

  • @bhuwankumar1214
    @bhuwankumar1214 2 ปีที่แล้ว +1

    कति राम्रो सिर्जना वसन्त भाइ सफलता को सुभकामना सम्पूर्ण साइली टिमहरुलाइ ।

  • @madangahatrajofficial
    @madangahatrajofficial 2 ปีที่แล้ว +4

    आहै सारै मिठो गीत मामा सफलताको सुभकामना 🥰🙏

  • @darshanatiruwaofficial5817
    @darshanatiruwaofficial5817 2 ปีที่แล้ว

    आहा निकै उत्कृष्ट सबै पक्ष गीतको शब्द सङ्गीत सुन्दा र भिडियो हेर्दा एक दमै मज्जा लाग्यो वसन्त जि लगायत समपुर्ण टिमलाइ हार्दिक बधाइ तथा शुभ कामना🙏🙏

  • @sunitathapa5382
    @sunitathapa5382 2 ปีที่แล้ว +8

    सरल, सीधा,मन मै सिरिङ्ग पार्ने लय सफलता को सुभ कामना वसन्त जी

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 2 ปีที่แล้ว +1

    अति मिठो मन छुने गितको भिडियो अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु

  • @erushthapa8154
    @erushthapa8154 2 ปีที่แล้ว +6

    गीत मन पार्‍यो बसन्त जि अग्रिम शुभकामना सम्पुर्ण म🙏

  • @itsmeavinaash8312
    @itsmeavinaash8312 ปีที่แล้ว

    साउदी को खाडीमा काममा धेरै बिजि भएर कमेन्ट गर्न पाएको थिन उस्तै राम्रो गीत उत्तिकै अभिनय साच्चिकै कुनै सट फिलिम हेरे जस्तै लाग्यो है बसन्त सर हजुर लगाएत यो टिम लाई सफलता को अग्रिम शुभ:कामना👉️🙏🙏🙏🇸🇦🇸🇦🇸🇦🇳🇵🇳🇵🇳🇵

  • @dhanthapa6355
    @dhanthapa6355 2 ปีที่แล้ว +7

    NICE SONG ❤️😍 सफलताको शुभकामना सबैलाई 💐😍😍❤️

  • @dhanbahadursunar7881
    @dhanbahadursunar7881 2 ปีที่แล้ว +2

    आहा कति मीठो सिर्जना बसन्त सर लगाईत सम्पुर्ण टिमलाई सफलता को शुभकामना ❤️❤️ गीत असाध्य राम्रो बनेको छ

  • @khadkanepali8606
    @khadkanepali8606 2 ปีที่แล้ว +6

    कति राम्रो मौलिक गित,सम्पूर्ण टिमलाई शुभकामना छ

  • @sayamsayara6134
    @sayamsayara6134 2 ปีที่แล้ว +1

    सारै मिठो गीत बधाई सुभकामना भाई.... 💕💕💕💕(सन्तोष. Bagar)

  • @narbadagiri3392
    @narbadagiri3392 2 ปีที่แล้ว +2

    करोड कलब मा पुगोस सारै राम्रो छ धेरै धेरै सफलता को सुभकामना बसन्त भाई

  • @rupeshthapa1657
    @rupeshthapa1657 2 ปีที่แล้ว +2

    टिपिकल असाध्यै राम्रो छ वसन्त सर। सफलताको अग्रिम शुभकामना

  • @ranginnepal977
    @ranginnepal977 2 ปีที่แล้ว +3

    अाहा!!! कति राम्रो गित शुभकामना।।

  • @KathaSuru-Official
    @KathaSuru-Official 2 ปีที่แล้ว +6

    Arko pani ramro geet banechha. Safaltako kamana chha❤

  • @prasanrasaili4960
    @prasanrasaili4960 2 ปีที่แล้ว +53

    A real Nepali folk song. Not just song its film. Proud of you my friend. ❤

  • @nirale9689
    @nirale9689 2 ปีที่แล้ว +4

    बसन्त भाईको गितहरु सबै मन पर्छ शुभकामना छ भाई लगायत सबैमा ।

  • @nirmalachhetri3650
    @nirmalachhetri3650 2 ปีที่แล้ว +8

    Wow 🥰 herirahu lagne suñi rahu lagne song 🥰 big fan basant 🙏♥️♥️

  • @dipendrak.c9351
    @dipendrak.c9351 2 ปีที่แล้ว +1

    यस्तै गित अझै प्रकाश दुतराज वसन्त जि सबै ले अंगाले को लोक छेत्र ले अझै प्रगति होस सुभकामना

  • @nirmohisankalpa7890
    @nirmohisankalpa7890 2 ปีที่แล้ว +4

    निक्कै मन छुने नयाँ लोकगित !
    निरन्तर प्रगतिको शुभकामना उर्जावान गायक वसन्त बिश्वकर्मा 😊😊🙏🙏🙏🙏

  • @yamdarlamimagar2596
    @yamdarlamimagar2596 ปีที่แล้ว

    धेरै राम्रो छ है सम्पुर्ण कलाकार को भुमिका 🙏✍️❣️😍😘

  • @kbkvolleyball9725
    @kbkvolleyball9725 2 ปีที่แล้ว +3

    आहा वसन्त ब्रदर गीत निकै मीठो लाग्यो,सफलताको शुभकामना👏🌺👏

  • @devendrakc4503
    @devendrakc4503 2 ปีที่แล้ว +1

    हेर्दै जाँदा अन्तिममा निकै भावुक बनायो
    धेरै धन्यवाद बसन्त विश्वकर्मा लगाएत सम्पूर्ण टिमलाई 😍

  • @SantoshiMaharOfficial
    @SantoshiMaharOfficial 2 ปีที่แล้ว +5

    आहा 👏! अत्यन्तै मीठो गीत जति सुन्यो उति सुनिरहु लाग्ने!!बसन्त जि उच्च सफलताकाे शुभकामना!! 🙏💐💐❣️

  • @imgurung7687
    @imgurung7687 ปีที่แล้ว

    सारै मीठो शब्द रचना🙏🌺🌺🌺 साथमा रमाइलो कथा भित्र लुकेको ब्यथा 🌺🌺🌺🌺🌺🌺

  • @ramitathapa8325
    @ramitathapa8325 2 ปีที่แล้ว +11

    Aaja very nice song Best of luck all of you ❤️❤️ I am watching from Italy 🇮🇹

  • @ramshankar998
    @ramshankar998 ปีที่แล้ว +1

    उत्कृष्ट सिर्जना ❤️❤️

  • @Muna894
    @Muna894 2 ปีที่แล้ว +43

    When simplicity meets talent🔥..this happens ❤️

  • @madhabbk2485
    @madhabbk2485 2 ปีที่แล้ว +1

    wow bhai Basanta bk malai yo geet herera sunera comment nagari bahira janai man lagena true story also hami Nepali harule bhogeko specially hami (Rolpali) harule bhogeka harek kura sametiyeko rahexan so proud of you bhai ❤❤❤and thank you so much from inside of my heart 💝 ❤

  • @alinabk965
    @alinabk965 2 ปีที่แล้ว +1

    Jati heryo shaila jhan ramro timro jobaana 🥰🥰🥰
    Wow saraii ramroo🥰🥰

  • @Jeevan-khtari
    @Jeevan-khtari 2 ปีที่แล้ว +2

    करोडौं क्लब मा जान सफल होस्।यही छ शुभ कामना।।।।।।।गीत ले मन छोयो।।।

  • @bhimsinghsingh2884
    @bhimsinghsingh2884 ปีที่แล้ว

    लास्ट को बाबु को
    शब्दमा आशुनै आयो यार
    धेरै राम्रो गीत बधाई छ
    आफ्नै जीवन मा मेल खाए जस्तै लाग्यो

  • @nandapun4999
    @nandapun4999 2 ปีที่แล้ว +8

    wow. so beautifully done. Video quality, cinematic color grade, camera move, acting supporb. fantastic. It is done wonderfully with thoughts on it. Welldone. Big fan.

  • @krishnakumarilamichhane11
    @krishnakumarilamichhane11 2 ปีที่แล้ว +1

    बधाई एंव शुभकामना भान्जि सनिषा साथै वसन्त भाईलाई ,अनि शान्ति श्रि लाई ।

  • @somaysunar
    @somaysunar ปีที่แล้ว +3

    जति सुन्यो साईला धित न मर्ने यो गित 🥰❤️
    अत्यन्तै मिठो गित वसन्त दाई🙏😊
    जति सुन्यो उति सुनिरहुँ जस्तो ❤️❤️

  • @BhimPoudel
    @BhimPoudel 2 ปีที่แล้ว +1

    बधाइ छ बसन्त सर।🎉❤